पास बिद्यार्थी फेल भएको भन्दै ल-फडा | सरकारी स्कुलमा छड्के ! बिद्यार्थी भन्दा दोब्बर शिक्षक

Поділитися
Вставка
  • Опубліковано 12 гру 2019
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Coordinator : Ganesh Paudel
    Gandaki Chhadke Ep 84
    Falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1,4 тис.

  • @agag9579
    @agag9579 4 роки тому +514

    अपील सरको ठूलो फ्यान 🙌🙌सलाम छ सबै टिम लाई🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sandipdhakal6554
    @sandipdhakal6554 4 роки тому +129

    अपिलदाईको र रबिदाईको समर्थन हाजिर हुम त 😍😍😍

  • @nawarajbhandari2499
    @nawarajbhandari2499 4 роки тому +21

    अपिल दाई यसरी नै अगाडी जानु ।
    धन्यवाद दाई ।

  • @bineshbista
    @bineshbista 4 роки тому +11

    अपिल सर तपाईं महान हुनुहुन्छ, अझै नयाँ नयाँ खोजहरु पस्किदै जानुहोला।

  • @mbmagaroffice2096
    @mbmagaroffice2096 4 роки тому +70

    गण्डकी छ्त्के अझ फुलोस फलोस र हामी सबैले आर्थिक अनि भैतिक सहयोग गर्नु पर्छ

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +100

    विद्यार्थी को भबिस्यमा खेल्वाल्ड गर्ने लाई सिधै राजीनाम दिनु पर्ने हुन्छ ।।

  • @shivaharitiwari1709
    @shivaharitiwari1709 4 роки тому +7

    हाम्रो गाऊ को स्कुल मा ३ जना शिक्षक र ३ जना बिध्यार्थी छन। म पनी तिनछक हैन बाह्रछक परेको छु लौन हाम्रो गाऊ को स्कुल मा पनी आईदिनुपर्यो !! अझ एऊटा कुरा त बिध्यार्थी लाई ४ बर्स सम्म एऊटै कक्षा मा पढाईएको छ !! यसको बारेमा के गर्न सकीएला!!

  • @bhimgurung356
    @bhimgurung356 4 роки тому +65

    सारै मज्जा आउछ हौ गण्डकी छड्के हेर्न लाइ ☺️☺️

    • @khagendrabhattarai5146
      @khagendrabhattarai5146 4 роки тому

      Sir tapai ko team damak 10 ko janta aadharbhut vidhyalaya pani aaunu paryo

  • @rabingiri5598
    @rabingiri5598 4 роки тому +208

    अपिल दाइ को लागि येक like ठोक्नुहोस ।

  • @bibek.yonzan.tamang
    @bibek.yonzan.tamang 4 роки тому +3

    धेरै राम्रो काम गर्नु भएको छ अपिल सर यो लुडो खेल ने ठाउँ होइन यो मुजि टिचर हरु लाई जागिर बाट निकाल्नु पर्छ ।।।

  • @Brooklyn-nigga
    @Brooklyn-nigga 4 роки тому +8

    33:30
    के भाको होला भनेर छक्क परौकि
    यतिले पुग्दैन बेहोसै हौ कि 🤣🤣🤣
    तरिका हो ❣️❣️❣️

  • @khomurasaili
    @khomurasaili 4 роки тому +90

    भविष्य देखाउने मास्टर नै यस्ता गोरु भएपछि देश को हालत कस्तो होला।

    • @subashacharya4295
      @subashacharya4295 4 роки тому

      Tesai Des bigreko hainani

    • @magarnigita1050
      @magarnigita1050 4 роки тому

      Good Kura

    • @manojcdy6870
      @manojcdy6870 4 роки тому +1

      गोलि ठोकेर मार्नु पर्छ।

    • @punamshrestha4571
      @punamshrestha4571 Рік тому

      देशको हालात यि क्या त भेड़ा बाख्रा को जस्तो नि!!

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +69

    *५-६ जना ले चेक गर्नु पर्ने ठाउमा अन्धाधुन्द रिजल्ट निकाल्ने यी सब्बै लाइ अब आउने भुकम्पले लिएर जाओस, यस्ता मानिसहरु समाजका लागि भाइरस हुन, हे भौमान छिट्टै लग यिनिहरुलाइ*

    • @nareshmahatara3436
      @nareshmahatara3436 4 роки тому +2

      धेरै दीन पछी दर्शन पाईयो हजूरको 🙏🙏

    • @puranochannel966
      @puranochannel966 4 роки тому +1

      😂😂😂

    • @magardeep2165
      @magardeep2165 4 роки тому +1

      हैत कडा आयो त

    • @rajunepali3499
      @rajunepali3499 4 роки тому +1

      Ganga ale ko comment jati sabai yakdam ramro xa samajma sabai yastai huna parxa

    • @govindabasnet1372
      @govindabasnet1372 4 роки тому +1

      यभगावन कुरो सहिहो

  • @bhimakc9563
    @bhimakc9563 4 роки тому +5

    अप्पिल भाइ अब देशका सबै सर्कारि र,, निजि, बिध्यालयमा छत्के चेक, गर्न पर्याे तेहाे

  • @puspapanday8177
    @puspapanday8177 4 роки тому +2

    सलाम छ सर राम्रो कार्य🙏🇳🇵

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +105

    भनेसी यो मास्टरले घुस खोजेको भनेर बुझियो ।
    ओलि सरकार को तलब ले पुगेन जस्तो छ ।।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +77

    पास भएको बिद्यार्थी लाई फेल गराउने कुन मास्टर हो तेस्लाइ सिधै डयाबिज फलमा लगेर फाल्दे हुन्छ ।।

    • @handsomedai7170
      @handsomedai7170 4 роки тому +1

      Chetri bahun saranati haru leader gareko nation thukka thukka thukka

    • @santoshasmith6520
      @santoshasmith6520 4 роки тому +2

      मिता हजुर लाई त जत्ता पनि देख्न थालेको छु धन्यबाड हौ

    • @santoshsingthakuri3258
      @santoshsingthakuri3258 4 роки тому

      @@santoshasmith6520 हो र मिज्यु

    • @santoshasmith6520
      @santoshasmith6520 4 роки тому +1

      होनि मित्जिउ

  • @surajkhatiwada3144
    @surajkhatiwada3144 4 роки тому +2

    कलेज र University को गल्ती 100% हो। तर bachelor पढ्ने students ले धर्सोलाइ पास भन्ने बिध्यार्थिको कुरो चाहि सोचनिय छ।
    बिध्यार्थिको भविश्वमाथी खेलवाड गर्ने अधिकार कसैलाइ छैन।

  • @alexzgurung1913
    @alexzgurung1913 4 роки тому +19

    भातेहरुले कती सजिलै त्रुटि भयो भन्छन सालाहरु। लाज नपजेका।

  • @omitabc5814
    @omitabc5814 4 роки тому +68

    कति हास्नु हामी बिदेसिएको उवा उवतीको रिमिटेट्को दुरु पर्योग थुक्क मेरो देस

    • @anjanakafle4340
      @anjanakafle4340 4 роки тому

      नमुना स्कुल रहेछ कति सन्चको जागिर हो स्कुल बन्द गर्नु नि हो 😨😨😈

    • @rcknepal6164
      @rcknepal6164 4 роки тому

      सहि कुरो गर्नु भयो #bc
      जि तपाईं जस्तै मान्छे चाहिन्छ देश लाई

    • @limbuzjohn6227
      @limbuzjohn6227 4 роки тому

      Hoit

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 4 роки тому +18

    मज्जा पनि लाग्यो हाँस पनि उठ्यो ६ जना बिद्यार्थी १२ जना शिक्षक अफिसमै सुत्ने खाने घुमति बिद्यालय पैसा खेर गयो ओली सरकार ।

  • @avidashuti8740
    @avidashuti8740 4 роки тому +1

    सर हजुर सहि काम गर्नु भएको छ हजुर जस्तै बिक्ती चाहिएको छ हाम्रो देश मा अरु पनि यस्तै काम को लागी हुनुपर्छ धेरै school मा गएर कडा भन्दा कडा सजाय दिनु पर्छ

  • @gyanchhantyal3034
    @gyanchhantyal3034 4 роки тому +1

    निजी विद्यालय सबै सरकारले जिम्मा लिएर विद्यार्थीहरुलाई निशुल्क हुनुपर्छ ।

  • @sushmapoudel4591
    @sushmapoudel4591 4 роки тому +32

    बिध्यार्थीको तर्फबाट चाहिँ राजनिती को गन्ध आए जस्तो लाग्यो.......

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +50

    अपिल सर को फ्यानहरु कति हुनुहुन्छ ✋

  • @StepswithAbhishek-ey7yt
    @StepswithAbhishek-ey7yt 4 роки тому +6

    weekend आउनु को धेरै मजा हरु मध्ये को एउटा Apil दाइको Program हेर्न पाइन्छ्😁😁😍😘

  • @bishnuregmi1148
    @bishnuregmi1148 4 роки тому +1

    ल दिवाकर सर बधाई छ ।बिधालय त खतम भयछ नि है ।

  • @santoshmagar7083
    @santoshmagar7083 4 роки тому +32

    शिक्षक को लापरबाही को कारण विद्यार्थी को कति ग्याप भयो समय कारबाहि गर्नु होला जसरी नि

    • @rcknepal6164
      @rcknepal6164 4 роки тому

      सहि कुरो गर्नु भयो #santosh
      जि तपाईं जस्तै मान्छे चाहिन्छ देश लाई

  • @user-fz4wn6ek3j
    @user-fz4wn6ek3j 4 роки тому +52

    एक दुई किक दिएर प्रस्न गर्नु नि साले एउटा बिद्यार्थीको जिन्दगीमा खेलबाड गर्ने चोर यस्तो पनि शिक्षक हुन्छ्😠😠😠

    • @nareshmahatara3436
      @nareshmahatara3436 4 роки тому

      सार्है कडा अती कडा हजुर त😱😱

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 4 роки тому

      🤣🤣🤣

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 4 роки тому

      Malai ni yestoi kada Rees vako sathi chaiyeko thiyo

    • @ritaramoli1094
      @ritaramoli1094 4 роки тому

      सही कुरो

    • @user-fz4wn6ek3j
      @user-fz4wn6ek3j 4 роки тому +1

      @@madanraigamingvideo7769 होइन कडा रिस यस्तै बेला चाहिँ उठ्छ नि साच्चिकै म यो ठाउँमा भएर उहाँ जस्तो पीडित विद्यार्थी परेको भए मैले जानेको थिए यस्तो नाम मात्रै शिक्षक लाई

  • @milanrana6955
    @milanrana6955 4 роки тому

    अपिल सर जस्तो पत्रकार ७ वटा पर्देस हुनु जरुरी छ् जय नेपाल्

  • @sankalpagurung
    @sankalpagurung 4 роки тому

    गण्डकी छ्ड्के अर्थात अपिल त्रिपाठिको नियामित दर्शन हु,यो कार्यक्रम पावर फुल छ र सधैं यतिकै चलोस तर आज क्यापसको विषयमा जति अपिल जि जति खरो प्रस्तुति हुनु पर्ने हो तेति देखिएन दुख महसुस गरे।

  • @mayakhaling3274
    @mayakhaling3274 4 роки тому +31

    राम राम घुम्ती स्कुल त धेरै खत्रा रहेछ यस्तो खालको स्कुल त देखेको थिएन यस्तो सुबिधा भएको सरकार को ध्यान कता तिर छ

    • @rcknepal6164
      @rcknepal6164 4 роки тому

      सहि कुरो गर्नु भयो #maya
      जि तपाईं जस्तै मान्छे चाहिन्छ देश लाई

    • @loveraj3182
      @loveraj3182 3 роки тому +1

      हामरो देश मा सरकार छैन बरु दलाल घुसखोरी भरसटचारी मात्रै छन

  • @manojranabhat6101
    @manojranabhat6101 4 роки тому +13

    राम्रो काम अपिल सर

  • @pushparajbaniya2840
    @pushparajbaniya2840 2 роки тому

    ज्यादै राम्रो बिश्वासिलाे पत्रकारिता गर्नु हुने अपिल त्रिपाठी सर ज्युलाई नमन🙏गर्दछु ।

  • @YamanSinghRana
    @YamanSinghRana 4 роки тому

    अपिल सरले धेरै राम्रो विषय उठान गर्नु भयो । यो त्रिभुवन विस्वाबिध्यालयको प्रतेक अंगिक र सम्बन्धन प्राप्त सम्पूर्ण क्याम्पस र कलेजहरुमा यो पहिले देखि चली आएको रिति हो । म पनि IOE (इन्जिनियरिंग अध्यन संस्थान पुल्चोक) बाट पिडित हुँ। रिजल्ट प्रकासन हुदा पास भएर आउने र पछि रिजल्ट फेल भएर आउने(जुन कि बिध्यर्थीलाई थाई नदिई रिजल्ट परिवर्तन) । यो कुरा सबै IOE अन्तर्गत पढ्ने विद्ध्यार्थी हरुलाई सोध्यो भने IOE को सबै कुरा छात्छुल्ला हुन्छ।
    १. परीक्षा नै नदिने बिद्ध्यार्थिको रिजल्ट आउने र कुनै बेला त पास भएर आउने
    २. पास भएर आएको रिजल्ट पछि बिध्यर्थीलाई थाई नदिई रिजल्ट परिवर्तन गर्ने होड नै चलेको छ
    ३. परीक्षा दिएर आए पनि रिजल्ट आउदा absent भएर आउने
    म संग नि यसको सबै प्रमाण हरु छ।
    सलाम छ अपिल सर तपाइलाई।

  • @shusmakarki5025
    @shusmakarki5025 4 роки тому +19

    म पनि पत्रकारिता पढ्दै छु अलिप दाइ बाट inspire भएर

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +51

    भनेसी विद्यार्थी भन्दा टिचर त्रिपल हाहा साह्रै हासो लायो हौ 😁

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 4 роки тому

    हामी नेपालीको पथप्रदर्शक अपिल ब्रो।

  • @akashmudbhari393
    @akashmudbhari393 4 роки тому +3

    dislike गर्ने सबै यिनै मास्टरहरुको छोराछोरी, श्रीमती र आफन्तहरु नै होलान् भन्न मिल्ने कि नमिल्ने? अनि प्रदेश सभा सांसद पिउनले जति पनि नबुझ्ने खालका😞 छि छि छि

  • @ravikaphle7890
    @ravikaphle7890 4 роки тому +21

    मलाइ ताजुब लाग्छ मलाइ अचम्म लाग्छ मलाइ आचार्य लाग्छ ।।।हामलाइ हेप्ने हाहा भनेको यहि हो अपिल दाजु सलाम छ ब्रो

  • @narendramahatara3694
    @narendramahatara3694 4 роки тому +11

    Apil Tripathi fan hit here....

  • @MrKgajmer
    @MrKgajmer 4 роки тому +17

    Thank you for doing whatever you are doing to bring changes in society! You are an idol ❣️

  • @yubakchamlingrai450
    @yubakchamlingrai450 4 роки тому

    सारै राम्रो शिक्षक वावावावा कस्तो कस्तो क्याम्पस छ। हाम्रो नेपालमा हेर् कथबरा यस्तो शिक्षकहारुलाई कडा भन्दा कडा सजाय हुनुपर्छ 😂😂😂😂😂😂😂😂

  • @gyaljenlama9686
    @gyaljenlama9686 4 роки тому +61

    No views
    No like
    No dislike
    No cmt
    Ma pariyo aja apil daii namastee daju lop yuh😍😍😍😍

    • @SantoshRai-zf6bh
      @SantoshRai-zf6bh 4 роки тому

      ke bhannuchayko lama ji?

    • @gyaljenlama9686
      @gyaljenlama9686 4 роки тому

      @@SantoshRai-zf6bh moile vana khojeko sabai vadha 1st ma patiyo vaniko rai ji😋

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +57

    डिस लाइक हान्ने चोर भोलि बिहानै रामघाट ।

    • @educationlife2130
      @educationlife2130 4 роки тому

      होईन पशुपतिमा जानुपर्छ

  • @wrakesh8591
    @wrakesh8591 4 роки тому

    अपिल सरकाे काम सराहनिय छ।सबैले साथ दिन सक्नुुपर्छ।

  • @khagendrapokhrel7156
    @khagendrapokhrel7156 4 роки тому

    बिधार्थिको अमुल्य भबिस्यमाथीको लापर्बाही गर्नेलाई सजायको ब्यवस्था गर्नु पर्छ। अब गुनासो सुन्ने अनि कारबाही गराउने जिम्मा अपिल दाइको मात्र देखिएको छI heartly like your program.

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +34

    *सरकारको ढुकुटी रित्याएर अन्धाधुन्द कपी काट्ने, रिजल्ट तैयार गर्ने, र सिग्नेचर गर्ने सबैलाइ एउटै बोरामा राखेर सिस्नु पानीले चुट्नु पर्छ। अनि त्यहाँबाट निस्किएको तेल ले तिनिहरुलाइनै मसाज गरेर आजिबन जेल कोच्नु पर्छ*
    *खराब सिक्षक भनेको खराब ड्राइभर जस्तै हो, जसले यात्रा खाल्डोमा हाल्दिन सक्छ*

    • @ajaythapamgr6854
      @ajaythapamgr6854 4 роки тому +2

      बोरा मा राखे पछी त सिस्नु ले पोल्दैन गनगा जि🇳🇵🇳🇵🇳🇵🇳🇵🎤🎤🤣🤣🤣

  • @mkhadka8887
    @mkhadka8887 4 роки тому +8

    क्याम्पस डीन र संबन्धित कर्मचारीहरुलाई कालोमोसो जुत्ताको मालाको उपहार दिदै कामबाट तुरुन्त बर्खास्त गर्नुपर्छ | यी सबै लापरवाही गर्ने कर्मचारीहरु अनुभबबिहिन भ्रस्टहुन तेसैले कामबाट छुट्टी दिनुपर्छ |

  • @user-ov4vv9pk1v
    @user-ov4vv9pk1v 4 роки тому

    यो विद्यालय का सबै कर्मचारिलाइ कार्भाइ होस

  • @binodnaubag4711
    @binodnaubag4711 2 роки тому

    Yo सबै हुनु को कार्ण सरकार को लाप्रबै ले हो भाष्ट चार सरकार बेस्ट छ के गतिलो हुन्थोत
    जेहोस् अपील सर्को गण्डकी छड्के कारेक्रम धेरैं हेर्दा मजा लाग्छ अपील सर

  • @kosipaw4157
    @kosipaw4157 4 роки тому +15

    Always watching ur hard work with confident all the best scound.
    Voice of Nepal Apil sir lai🙏

  • @chandramagar1492
    @chandramagar1492 4 роки тому +27

    हौंट यस्तो पनि हुन थालेछ कलेजमा मैलेत पहिलो चोटी सुन्दै छु

  • @gobinda1602
    @gobinda1602 2 роки тому

    अपिल सरको कारेकरम म मात्र होइन स नेपालले लाइक दिनुपर्छ

  • @bambahadurpudasaini1299
    @bambahadurpudasaini1299 4 роки тому +1

    जनताको रगत र पसिना बालुवामा हाल्ने नालायक अपराधि सरकारका शिक्षा मन्त्रि कता मर्यो ?

  • @islammiya6601
    @islammiya6601 4 роки тому +5

    Good job sir

  • @maheshbhatt7363
    @maheshbhatt7363 4 роки тому +8

    अपिल दाजु is king .....❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @gopalgautam5480
    @gopalgautam5480 4 роки тому +1

    बिद्यार्थीहरूलाई सूबिधा सम्पन्न आवासिय स्कुलमा निशुल्क अध्यापन गराई ति शिक्षकहरुलाई स्थानान्तरण गर्नु नै उचित हुन्छ।

  • @user-pr4nq6vg8n
    @user-pr4nq6vg8n 4 роки тому

    अपिल सरको passion नै हाम्रो passion हो। होकि होइन ।

  • @rajmisscallsherestha5986
    @rajmisscallsherestha5986 4 роки тому +7

    Amazing episode jay nepal 👍🔥🔥🇳🇵🙏🇳🇵

  • @shrido_4gbm746
    @shrido_4gbm746 4 роки тому +4

    Apil dai after long time dekhnu paiyyo khusi lagirako xa😊😊😊salute 🙆🙋

  • @ujjalregmi2079
    @ujjalregmi2079 4 роки тому +3

    nice program badai chha apil ji

  • @baburana1473
    @baburana1473 4 роки тому

    भित्री कुरा हरु लुकेर बसेका कुरा लाई अपिल जि ले लाईभमा देखाएर भन्डाफोर गर्नुभएकोमा हजुरको कामलाई सलाम छ !!

  • @Suraj_pariyarsinger
    @Suraj_pariyarsinger 4 роки тому +14

    हावा साला!बिद्यार्थी लाई म पास भएकि फेल भए भनेर आफै थाहा पाउने भए तिमिहरुको के अर्थ हं?तिमी हरु किन चाहियो?

  • @lalitrai4787
    @lalitrai4787 4 роки тому +29

    कहि नभको जात्रा हाम्रै नेपालमा🤣🤣🤣🤣🤣🤣🤣

  • @parshuramrai8994
    @parshuramrai8994 4 роки тому +1

    सरकारी कार्यलय बाट पनि अनुगमन किन नभएको हो कुन्नी ?? तर साम्सद नेता नै विद्यालय को ब्यबस्थापन समितिको अध्यक्ष भनेसी पुरै तल बाट माथी सम्मै मिलिजुली खाका छन डाकाहरुले उफ्फ्फ्फ्फ्फ्फ

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 Місяць тому

    राम्रो prastuti, अपील भाइ !
    I prefer not to miss your posts.

  • @romthapa4490
    @romthapa4490 4 роки тому +14

    Apil sirlai like

  • @omnepal2556
    @omnepal2556 4 роки тому +3

    यस्ता शिक्षकलाई सिधै जागिर बाट निकाल्नु पछँ शिक्षा जस्तो कुरामा पनि लाहापरबाही गरने हो।

  • @newdailekhionlinemidiaa2582
    @newdailekhionlinemidiaa2582 4 роки тому +1

    सलुट छ अपिल सर

  • @munarai1909
    @munarai1909 4 роки тому

    म इलाम बाट योग्य राई
    सलाम छ अपिल सर हजुर लाई धेरै छ्न यस्ता जिल्ला जिल्लामा सक्नु हुन्छ भने सबै तिर जान पाए आझै राम्रो हुन्थो कि सर हजुर को यो कामलाइ फेरि पनि सलाम छ सर

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 4 роки тому +15

    होइन पोखराको श्री पाँच सरकारले चाई के हेर्दै छ होला छि छि नेपाल सरकार के हुदै छ नेपालको स्कुलहरु मा

  • @babykhan3742
    @babykhan3742 4 роки тому +25

    त्यो स्कुलको सबै समिती र टिचरहरुलाइ हटाएर नयाँ ब्यबस्थापन गरौँ ।

  • @devmagar9523
    @devmagar9523 4 роки тому +1

    बिध्यार्थिकाे भबिस्य संग लापरबाहि गर्ने कुनैपनि सिक्षककाे अधिकारछैन तरपनि यस्ताे तरिकाले बिध्यार्थिलाई अन्याेलमा पार्ने जतिपनि सिक्षकहरुछन पकैपनि राम्रो भन्दापनि हाम्रो लाई प्राथामिक दियकाेले हाेला सायद बिध्यार्थिले अाज याे अबस्था भाेग्नु परेकाेहाेला!यदि हाम्रो भन्दा राम्रो लाई प्राथमिकता दियकाेभय अाज पास भयकाे बिध्यार्थिले फेरि परीक्षा दिनुपर्दैन थियाेहाेला कस्ताे बेस्थापन बिश्वबिद्धालयकाे!!!

  • @bbcsherpa8161
    @bbcsherpa8161 4 роки тому +1

    अपिल सर सलाम छ हजुर ले जुन क्याम्पस माथिको ज्यादती लाई प्रदाफस गरिदिनु भएकोमा 🙏🙏🙏💪💪💪

  • @junutimalsina2702
    @junutimalsina2702 4 роки тому +5

    अपिल दादा को कार्यक्रम नछुटाई हेर्नि कोको हुनुहुन्छ???

  • @anandaadhikari7267
    @anandaadhikari7267 4 роки тому +6

    आज बल्ल पहिलो ब्यक्ती परीयो जय अपिल त्रिपाठी भाई

  • @saileshbogati5285
    @saileshbogati5285 4 роки тому

    पत्रकार भनेको अपिल सर जस्तो हुनुपर्छ

  • @rabindrashrestha2504
    @rabindrashrestha2504 4 роки тому

    यस्ता शिक्षक्ले तुरुन्त राजिनामा दिनुपर्छ

  • @sureshshrestha3321
    @sureshshrestha3321 4 роки тому +13

    त्यो नानी कति रमाई रमाई भनेको फ़र्स्ट 😂😂

  • @nareshmahatara3436
    @nareshmahatara3436 4 роки тому +62

    यो dislike गर्ने कुन देशद्रोही दलालहरू को छोर छोरी हो😡😡🐕👈

  • @rakshyakc2158
    @rakshyakc2158 4 роки тому +1

    जहाँ शिक्षककाे कमि छ यहाँ शिक्षक पढाउनु पछ बसिबसि तलब खाएर मात्र हुन्छ ।यस्ता बिधालयमा पनि किन धेरै दरबन्दि पारेकाे हाेला जिल्लाले पनि ।

  • @user-jm5ki6ht6o
    @user-jm5ki6ht6o 4 роки тому +3

    हाम्रो देशमा यस्ता त शिक्षक छन अनि कसरी विद्यार्थी को भबिस्य राम्रो होला केको पढाई राम्रो होला हे भगवान

    • @gobindakunwar8067
      @gobindakunwar8067 Рік тому

      अपराध चाृेर शिक्षेक कुटेर देशनिकाला गर

  • @alinamagaralinamagar3099
    @alinamagaralinamagar3099 4 роки тому +13

    Frist views फिलिपिन्स बात

    • @bishnunamjali4843
      @bishnunamjali4843 4 роки тому

      Saudi🇳🇵

    • @surajthapamagar593
      @surajthapamagar593 4 роки тому

      फिलिपिन्स कुन ठाउँमा हुनु हुन्छ हजुर?

    • @yamabuddha8470
      @yamabuddha8470 4 роки тому

      Kina gako Philippine 😠😠😠😠😠 ghar aau chadai 😡😡😡😡

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 4 роки тому +4

    Good job

  • @laxmiraj808
    @laxmiraj808 4 роки тому

    सुदूरपश्चिमको दार्चुलाबाट देशको सच्चा सपूत अपील सरलाई हृदयदेखिनै सलाम छ !!

  • @balkrishnalamichhane1844
    @balkrishnalamichhane1844 4 роки тому

    पोहोर साल २५ जना थिय, यहि राखेर पढाको ।। क्या गर्व को साथ मा भनेको प्रधानाध्यापक ज्यु ले ।। वारे वा बिडम्बना

  • @chandralamsal9225
    @chandralamsal9225 4 роки тому +3

    नमस्कार अपिल दाइ सम्पुर्ण टिम लाई उतर उतर प्रगति को कामना

  • @deepakmagar6739
    @deepakmagar6739 4 роки тому +5

    पहिला छक्क☺ अहिले तीन छक्क😊अरु कती छक्क हेर्न पाहीन्छ! बाचन सक्नुपरो!

  • @bhimakc9563
    @bhimakc9563 4 роки тому +1

    राम,,राम,, राम,। हाम्राे देशकाे ,,काम ,, कार्य गर्ने तरिका याे सर्कार काे के देख्न सुन्न पर्छ भगबान हाम्राे देशकाे सर्कारि मन्त्री लाई सद बुद्दि दिनुस

  • @tikarammulicha6976
    @tikarammulicha6976 7 місяців тому +1

    Grand slam Apil ji !

  • @dilipadh7432
    @dilipadh7432 4 роки тому +10

    Question sodhne tarika chai damdar jo sukai hos damn care susu aaune banaunu hunxa sir ❤❤❤❤

  • @chhabimagarchhabi6024
    @chhabimagarchhabi6024 4 роки тому +9

    कति हास्नु हौ अपिल सर म पनि हासेर नै बेहोस भए कस्तो खाल्को संघीय लोकतान्त्रिक गणतन्त्र आएछ हौ नेपालमा

    • @rcknepal6164
      @rcknepal6164 4 роки тому

      सहि कुरो गर्नु भयो #magar
      जि तपाईं जस्तै मान्छे चाहिन्छ
      देश लाई Subcribe my Chanal

  • @sabinanepal7363
    @sabinanepal7363 4 роки тому +1

    1 काम मा 1 जनाको पो गल्ती होला..ती signature गर्ने 3 जनाको आँखा फुटेको छ कि के हो ... फुटेको छैन भने पनि फुटाइदिनु पर्ने भयो .. आँखा को काम रैनछ बिनापत्ता मै signature गर्दा रैछ्न ।। अझ student लाई गल्ती देखाउने यस्ता teacher लाई जागिर बाट नै निकाल्नु पर्ने

  • @mohanregmi407
    @mohanregmi407 4 роки тому +1

    अपिल सर, तपाईंका कार्यक्रमका हरेक एपिसोड राम्रा छन् । रबि लामिछाने दाइ बोलिसक्नुभयो, हजुरले पनि नेपाली भूमि मिचिएको यो माहोलमा त्यससम्बन्धी खोजमूलक, सभ्य र शिष्ट सामग्री प्रस्तुत गर्नुभए राम्रो हुने थियो । हजुरको शुभचिन्तक !

  • @pemalaa3340
    @pemalaa3340 4 роки тому +3

    घुस खोजेको हो अरु केही होइन अब गु खुवाउनु पर्छ धन्यवाद

  • @shashitimilsina9925
    @shashitimilsina9925 4 роки тому +5

    अबको भाबी प्रधानमन्त्री अपिल त्रिपाठि लाई नै बनाउन पर्छ भन्नेजतिले लाइक ठोकेर सहमति जनाउ ।

  • @santarai6973
    @santarai6973 4 роки тому

    Asto karmachailai purai kam bata nikalnu parxa patrakar tapailai derai dhanebad xa go ahead God bless you sir

  • @sagarbm3043
    @sagarbm3043 4 роки тому

    त्रिपाठी र रबि सर ग्यानेन्द्र सर हरूलाई सलाम छ , त्रर त्रिपाठी जी को नंबर भय राम्रो हुन्थियो

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +8

    फरेस बुटानि अंकमा हात्तिले हान्दिउ
    दर्सन दादा सिधै पास ।।