"कहिलेकाही ठाउँ र पात्रसंग यति नजिक भईन्छ कि, हामी कथा खाेज्न हिडेकै बिर्सन्छाैं । बिहान छुट्टिने बेलामा हामीले कथा बिर्सियाैं ।" अन्तिम क्षण अति मार्मिक 👌
मेरो जिन्दगी मा नी 90% कथा मिल्यो म कर्णाली प्रदेश कालीकोट जिल्ला हो म 27 वर्षको भय तिनै भेडा बेचेर पढेर सिभिल इन्जिनियर पढेर अहीले सरकारी सेवा मा प्रवेश गरेर पाल्पा जिल्लामा कार्यरत छु दीदी यो भेडा ले मान्छेको जिन्दगी लाई धेरैं राम्रो फलिफाप गर्दछ छ i proud of my old occupation didi
if you were proud of your old occupation then why you leaved. ramrai kamai hudo raxa tapaile padhnu bho thikxa tara eng bhayera bheda charaunu hunna???? so tapaile tapaiko old job lai espect garnu bhayena. sorry
@@santoshgurungsaanu3345 Hajur malai pani testai lageko thyo. But vannu vayenata. But Antare ko tyo dream already success vako jasto pani feel vayo malai.
गाउँ घरको जीवन, बुवा-आमाहरु कति सरल, शालिन अनि सभ्य! पाहुनालाई देवता ठान्ने, मुलबाटो सम्मै पुर्याउन जाने हाम्रो गाउँघरको परम्परा अझै जिबितै छ! हेर्ने कथाको कुनै भाग नछुटाउने नियमित दर्शक हुँ म पनि ! बिध्या दिदी र हेर्ने कथा टिमलाई साधुबाद्🙏🙌
निकै मेहनती मान्छे हो अन्तरे. विदेश मा दुख गर्नु भन्दा आफ्नो देश मा केहि गर्नु नै राम्रो हो. म पनि अब मलेशिया बाट घरमा गयर गाई र बाख्रा पालेर बस्ने छु.
Salute to Antare for speaking against child labor. And about his dream to appear in TV, he has done it. Nepalese all over the world are watching him. I am watching from Bhutan.Wish him good health. Made my day. Thank you herne katha
अर्का कि भागेकी श्रीमती का पछि cib बनेर हिन्ने भोका हुडार (युटुबे) हरु ले सिकुन संचार को सदुपयोग कसरी गर्ने ! बिद्या जि उच्च समान छ भुइमान्छे को आवज बनिदिएको मा🙏💚
हाम्रो लिम्बुवानको परिचय नै यही हो।अन्तरेको याक्थुङ (लिम्बू) लवज, बोल्ने टोन पुरै लिम्बु आहा ! लिम्बुवानका ज्वाइ साब अन्तरेलाई व्यावसायिक सफलता शुभकामना ।
‘दूधको पौलमा बाँच्ने’- लाई दुखिया भन्न मिल्दैन त्यो पनि जैविक, स्वच्छ वातावरणमा।अन्तरेजस्तो मानिस स्वर्गमा बाँचिरहेको छ, अर्को स्वर्गको चाहना उसको मनमा पलाओस् पनि कसरी! 👌
पौरखी हातहरु । अनि कोमल मन भएका । अनि मुलबाटो सम्मै छोडन आउनु हिन्ने बेला खाने कुरा को पोको बनाइदिनु । साच्चिकै गाउँ मा अझै मानवता मरेको छैन । जीवन जिउन थप हौसला मिल्यो । हेर्ने कथा टिम लाई शुभकामना ।
हेर्ने कथाको नयाँ भागको प्रतीक्षामा बसेको छु। साथै हेर्ने कथा टिमले अब आउने भागहरूमा नेपालको पश्चिमतिरको तुईन चढेर खोला तर्नेहरुको कथा र दार्चुलाको सदरमुकाम आउँदा भारतको बाटो भएर आउनु पर्ने मानिसहरूको कथा ल्याउनु भए अति राम्रो हुने थियो। हेर्ने कथाको सम्पूर्ण टिमलाई उत्तरोउत्तर प्रगतिको शुभकामना 🙏
हेर्ने कथा हरेक एपिसोड नछुटाई हेर्ने को को हुनु हुन्छ यता हाजिर हुनुहोस है। म पनि सुदुर पुर्बको हुं आज धेरै खुसी लाग्यो आफ्नो गाउँ ठाउँ कुना कन्धराको कथा हेर्ने पाउदा,धन्यवाद हेर्ने कथा टिम साथै बिद्या चापागाईं दिदी ❤️❤️
म अफ्रीका को एङ्गोला भन्ने ठाऊ बाट हेर्ने कथा हेरे सारै रमाईलो लाग्यो बीध्या जी आजको एपीसोद एस्तै दुख सुखका गांउ घरका कथाहरुलाई समेटीएर बनाएको कथाहरु हेर्न रमाईलो हुन्छ जय हेर्ने कथा,!!
यो भागले चाहिँ साह्रै मन छोयो। कति सोझो दाइ। सधै येसरी नै खुसी रहनु त्यो सानू भाईलाई नि माया गरेर अगाडी बढाउनु। बिचरा आमा अन्त्यमा गाडी चढेको हेर्ने भनेर भन्दा मन नै भक्कानिएर आयो मेरो। lots off love from QATAR हेर्ने कथा।❤️❤️
I almost cried when the aama said,” Hami gadi chadeko herera jane la. Antare saying video ma aaone k, Sabai Le herchan ni ta haina, and realising we are watching you brother. ❤️❤️❤️
गाडी चडेको हेर्ने हामी,,कस्तो निस्चल पबित्र मन गाउलेहरु को ,,😪😪सहरिया हरु लाई के थाहा माया के हुन्छ भनेर ?हामी गएऔ है भन्दा त घरको मुल ढोका सम्म त साथ दिन आउनन
यो अन्तरे त मेरो स्कुल मेट हो, हामि संगै पढेको केटो हो सिकैचा -४ कुन्जारी स्कुलमा, आज हेर्ने कथा मार्फत उहांलाई प्रतक्ष देख्न पाउदा एकदम खुसी लाग्यो🤗यस्का लागि विद्या दिदीलाई धेरै धेरै धन्यबाद ❤️❤️ अझै धेरै उन्नति प्रगति गर्नू साथि 😇 मेरो संधै सद्भाव , माया अनि सम्झना 💫😍 हाम्रो ताप्लेजूङ्को यस्तै कथाहरू हेर्न पाईरहोस् !!!
बिध्या बहिनी र तपाईंको टिम लगायत अन्तरे भाइ लाई पनि धेरै धेरै धन्यवाद । अन्तरेको अन्तरहृदयको चाहना आफुलाई भेडिगोठालो भनेर चिनाउने मौका दिनुभयो । त्यो नै अन्तरेको लागि ठूलो मौका हो ।
अन्तरे दाइको माया ले र love बिबाह ले मन छोयो congratulation अन्तरे दाइ लाई र धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई अझै अस्तै लुकेको कथा हेर्न पाउ .🙏🙏📷️📷️😍😍
वाह अन्तरे भाई विदेशमा काम गरनेहरूलाई असल संदेश दिनु भयो । कलाकारले पर्दा मा अभिनय गरछ तर अन्तरे त सदाबहार कलाकार हो । अन्तरे को t v मा देखिने ईच्छा हेर्ने कथा ले पूरा गरेको छ ।
I feel like I am there in that journey. Such a heart touching story. Thank you all the team members of herne khatha for sharing such a beautiful story.
अन्तरे भाइ तिम्रो सपना पूरा भयो नि अहिले तिमिलाइ यो भिडियो मार्फत संसार बाट हेर्दै छन सारा नेपाली हरुले अन्तरे भाइ र अन्तरे बैनिको जोडि माथी बाट भगवान्ले नै जुराएको रहेछ देखेकोले हुदैन भाग्यमा लेखिएको नै चाहिन्छ भनेर भनेको हो रैछ ❤
Every time I watch this show, it makes me more grounded, more kind and more gratified. This show makes me happy. Thank you herne katha for the effort.❤️
Happiness lies within this family. Despite so many hurdles, the happiness for them is being with the family and having their own world! What an incredible story!
कति मिठो , कति सरल , कति सजिलरी मन छोयको , कति नभनिकन धेरै कुरा भनेका , कस्तो गरेक पात्रको कुनकुनामा आफु देखेको | आहा बिधा दीदी - कमल दाजु हजुर हरुलाई सधै धन्यवाद र सबै हेर्ने कथा टिमलाई 😊❤️
Thank you for watching. We need more subscribers. Please tell your friends and families to subscribe. Help us reach 1 million subscribers. 🙏❤️
Thank you so much Bidhya Madam and entire Team
Thank you so much for entertaining us by giving back to back heart touching stories bidhya ma'am and team🙏😍❤️
🇳🇵💟💟
हजुरको भोइस सारै मीठो लाग्छ दिदि
Gajendra sir ko Katha ko arko bhag Herne thulo sapana xa please 🙏🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मेरो जिल्लाको कथा समेटिएको रहेछ , हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद ।
Hamro taplejung 🙏
Camedy chyampiyan jitnu parxa varat ji
Comedy champain jitnu parx hai bharat sir..ma panchthar bata
herne katha ma 2nd video banaunu vayex tpj bate.tq soo much di jiu lagayat sampunrna team lai
कुन चै पातकिले सस्क्रईबर बडाउन नाम बेच्यो
"कहिलेकाही ठाउँ र पात्रसंग यति नजिक भईन्छ कि, हामी कथा खाेज्न हिडेकै बिर्सन्छाैं ।
बिहान छुट्टिने बेलामा हामीले कथा बिर्सियाैं ।"
अन्तिम क्षण अति मार्मिक 👌
Wow.
Kasto ramro sangga end vayo.
Katti sochha ra sundar maan.
Malai pani derrai ramro lagyo yo story.
आफ्नै फुपाजु अनि दाइ को कथा पो हेर्न पाए मैले त धन्यवाद बिध्या दिदि❤️🙏
Dherai khusi lagyo bisnu jiu
@@yamsingjai9225 thank u so much
Dherai khusi xu bisnu jiu bidesh ma baserai vayani purbi pahadi sundar lekh taplejung dekhauna paiyoo
how lucky
हाम्रा नि सोल्टी हुन है अन्तेरे सोल्टि
मन छोयो ......गोठालाले कहाँ दिन सक्छ सुन....."के दिन सक्छ त?"....माया दिन्छ 😘😘😘
माया त पुरै होनि सधै गोठमा बस्नु पर्नी
मेरो जिन्दगी मा नी 90% कथा मिल्यो म कर्णाली प्रदेश कालीकोट जिल्ला हो म 27 वर्षको भय तिनै भेडा बेचेर पढेर सिभिल इन्जिनियर पढेर अहीले सरकारी सेवा मा प्रवेश गरेर पाल्पा जिल्लामा कार्यरत छु दीदी यो भेडा ले मान्छेको जिन्दगी लाई धेरैं राम्रो फलिफाप गर्दछ छ i proud of my old occupation didi
Ghus kati ko dina auxn ani kati ko khane man hunx? Plz ghus nakhanu imandari purbak kam garnu hola hajur bigat ko dukha samjhera 🙏🙏🙏🙏🙏🙏👈️👈️👈️👈️
if you were proud of your old occupation then why you leaved. ramrai kamai hudo raxa tapaile padhnu bho thikxa tara eng bhayera bheda charaunu hunna???? so tapaile tapaiko old job lai espect garnu bhayena. sorry
@@ganeshmanipoudel3095 जि तपाईंको यो प्रश्न कति अस्वाभाविक छ!
आहा! मज्जा आयो।
@@aawaztv6360 waha ko lagy tyo job sano bho so xadnu bho
" मान्छे नपुगेनि काठमाडौं सम्म फोटो पुग्छ अनि..." ❤कति मिठो कथा, हेरिरहन मन लाग्ने हेर्ने कथाहरू 😍
सुदुर गाउमा काठमाडोे को कत्रो सम्मान छ तर तिनै गाउले काठमाडाै अाउदा काठमाडाै बासिको ब्यबहार
आहा! कति मिठो आत्मियता… अन्त्यमा भावुक बनायो 🥺
Malai pani😞
त्यो भिर पखेरा को ताजा याद दिलायो
कति सरल अनि इमानदार बोल्ने शैली । कति प्रेम प्रकृतिसंग , आँसु नै आयो । धन्यवाद हेर्ने कथा
Wow! The best one is when he speaks about child labour. He has no idea, his dreams of being on tv has already came true. Watching him from Canada 🇨🇦
His dream of being on videos is now completed, he is now a star. He is a pure soul!!
याे कुरा त्यहि बिध्या दिदिले भनी दिनु भाकाे भए हुन्थियाे भनेर साेच्दै थिए🤔🤔🤔
Hjr
Yes, definitely.
@@santoshgurungsaanu3345
Hajur malai pani testai lageko thyo.
But vannu vayenata.
But Antare ko tyo dream already success vako jasto pani feel vayo malai.
Film Music Video ko comparison maa dherai hit 😍😍😍
गाउँ घरको जीवन, बुवा-आमाहरु कति सरल, शालिन अनि सभ्य! पाहुनालाई देवता ठान्ने, मुलबाटो सम्मै पुर्याउन जाने हाम्रो गाउँघरको परम्परा अझै जिबितै छ! हेर्ने कथाको कुनै भाग नछुटाउने नियमित दर्शक हुँ म पनि ! बिध्या दिदी र हेर्ने कथा टिमलाई साधुबाद्🙏🙌
Raja hunu parcx nepal 🇳🇵ma
😂😂😂😂
निकै मेहनती मान्छे हो अन्तरे. विदेश मा दुख गर्नु भन्दा आफ्नो देश मा केहि गर्नु नै राम्रो हो. म पनि अब मलेशिया बाट घरमा गयर गाई र बाख्रा पालेर बस्ने छु.
Salute to Antare for speaking against child labor.
And about his dream to appear in TV, he has done it. Nepalese all over the world are watching him. I am watching from Bhutan.Wish him good health. Made my day. Thank you herne katha
खुसिको सागर नै त सबैलाइ कहा मिल्छ र , थोपा थोपा मा रमाउन सिक्नु नै त रैछ जिन्दगि ❤️♥️
हेर्ने कथा हेरेर जिन्दगीको धेरै पाठ सिकिन्छ तेस्यै ले होला कुनै भाग छुताउ दिन।।। सम्मान छ सम्पुर्ण तिम लाई ।
अर्का कि भागेकी श्रीमती का पछि cib बनेर हिन्ने भोका हुडार (युटुबे) हरु ले सिकुन संचार को सदुपयोग कसरी गर्ने !
बिद्या जि उच्च समान छ भुइमान्छे को आवज बनिदिएको मा🙏💚
हाम्रो लिम्बुवानको परिचय नै यही हो।अन्तरेको याक्थुङ (लिम्बू) लवज, बोल्ने टोन पुरै लिम्बु आहा ! लिम्बुवानका ज्वाइ साब अन्तरेलाई व्यावसायिक सफलता शुभकामना ।
Jate video ramro xa autenai hajur ko comment. K garnu hajur aangkaji jasta pane yai xan fato halne.
अारक्षण चहि यस्ता वर्गहरुलाई सरकारले दिनु पर्ने हो।
अत्यन्त मार्मिक अनि रोचक यो कथा मा ती पबित्र मन ले भरिएका सत्य पात्र ले यो कथामा सुन मा सुगन्ध थपेका छन भन्दा फरक नपर्ला।😍
Amrit (हाल कोरिया)
यसपाली माइत जादा गाउँका बुबा आमा लाई पुर्खेउली ठाउँको यो भिडियो पक्का देखाउने छु ।।❣️
‘दूधको पौलमा बाँच्ने’- लाई दुखिया भन्न मिल्दैन त्यो पनि जैविक, स्वच्छ वातावरणमा।अन्तरेजस्तो मानिस स्वर्गमा बाँचिरहेको छ, अर्को स्वर्गको चाहना उसको मनमा पलाओस् पनि कसरी!
👌
वाह ताप्लेजुङ मेरो जिल्लाबाट आएको कथा खुशी लाग्य्यो 😍धेरै धेरै धन्यवाद बिधा म्याम 🙏🙏
Wow
❤️❤️
His dream is already completed he is on television UA-cam everywhere now ❤️🙏
पूर्व देखि पश्चिमसम्म,हिमाल देखी तराई सम्म को सवै समेट्नु हुन्छ यो नै हेर्ने कथाको विशेषता हो।
पौरखी हातहरु । अनि कोमल मन भएका । अनि मुलबाटो सम्मै छोडन आउनु हिन्ने बेला खाने कुरा को पोको बनाइदिनु । साच्चिकै गाउँ मा अझै मानवता मरेको छैन । जीवन जिउन थप हौसला मिल्यो । हेर्ने कथा टिम लाई शुभकामना ।
हेर्ने कथाको नयाँ भागको प्रतीक्षामा बसेको छु।
साथै हेर्ने कथा टिमले अब आउने भागहरूमा नेपालको पश्चिमतिरको तुईन चढेर खोला तर्नेहरुको कथा र दार्चुलाको सदरमुकाम आउँदा भारतको बाटो भएर आउनु पर्ने मानिसहरूको कथा ल्याउनु भए अति राम्रो हुने थियो।
हेर्ने कथाको सम्पूर्ण टिमलाई उत्तरोउत्तर प्रगतिको शुभकामना 🙏
Sahi bhanu bhayo
हेर्ने कथा हरेक एपिसोड नछुटाई हेर्ने को को हुनु हुन्छ यता हाजिर हुनुहोस है। म पनि सुदुर पुर्बको हुं आज धेरै खुसी लाग्यो आफ्नो गाउँ ठाउँ कुना कन्धराको कथा हेर्ने पाउदा,धन्यवाद हेर्ने कथा टिम साथै बिद्या चापागाईं दिदी ❤️❤️
❤️❤️❤️❤️❤️
❤️❤️❤️❤️❤️
❤️❤️❤️❤️
❤️❤️❤️❤️❤️❤️
❤️❤️❤️❤️❤️❤️
म अफ्रीका को एङ्गोला भन्ने ठाऊ बाट हेर्ने कथा हेरे सारै रमाईलो लाग्यो बीध्या जी आजको एपीसोद एस्तै दुख सुखका गांउ घरका कथाहरुलाई समेटीएर बनाएको कथाहरु हेर्न रमाईलो हुन्छ जय हेर्ने कथा,!!
मेरो दाजुभाइहरू पनि कहाँ कहाँ पुगेको छन्, शुभकामना! 🙏🏻
Nepali napugeko kunai desh xaina raxa
धन्यवाद सम्पुर्ण हेर्न कथा समुहलाइ ।
यस्तो कथाहरु हेरिरहदा मनमा छुट्टै किसिमको खुसी आउछ । र सलाम छ आजको मुख्य पात्र अन्तरे दाइलाइ ।
कत्ती राम्रो क़था । सरै माज्ज लग्यो अँतरे भाईको तरिक धेरै धनायबद हेर्ने कथा
जब फलामको खाटमा पल्टेर हेर्ने कथा हेरिन्छ, दिनभरिको थकान र टाउको दुखाइ सबै हराउछ। सधै सधै हेर्न पाउ यस्तै यस्तै मनै लोभ्याउने कथाहरु।🙏
हेर्ने कथा १ भाग देखि आज सम्म हेर्दै आउने हाजिर हौँ
कति निश्चल मन! 🙏🙏 गाउ बस्ने हरुको मनै ठुलो बोलि मिठो
यो भागले चाहिँ साह्रै मन छोयो।
कति सोझो दाइ। सधै येसरी नै खुसी रहनु त्यो सानू भाईलाई नि माया गरेर अगाडी बढाउनु।
बिचरा आमा अन्त्यमा गाडी चढेको हेर्ने भनेर भन्दा मन नै भक्कानिएर आयो मेरो।
lots off love from QATAR हेर्ने कथा।❤️❤️
नेपाल आमाको असली बहादुर छोरो अन्तरे 🙏
I almost cried when the aama said,” Hami gadi chadeko herera jane la. Antare saying video ma aaone k, Sabai Le herchan ni ta haina, and realising we are watching you brother. ❤️❤️❤️
Me too😭😭
I cried
अन्तरे भाई सधै यस्तै ईमान्दार हुनुस अनि तपाईको बैबाहिक जिवन सफल होस!
विद्या दिदी तथा हेर्ने कथा टिम लाई धेरै धेरै धन्यवाद, हाम्रै गाउँ घरको कथा सम्पूर्ण नेपाली हरूको माझमा ल्याइ दिनुभएको मा ।
कति आत्मीय छ है अजै हाम्रो समाज एस्तै नेता मिल्दे देश बदल्न कति समय लाग्थ्यो र है। कथा राम्रो छ ।
कति रमाइलो। कति हँसिलो अन्तरे दाजु ❤️
यो भागले पनि मन जित्यो ❤️
गाडी चडेको हेर्ने हामी,,कस्तो निस्चल पबित्र मन गाउलेहरु को ,,😪😪सहरिया हरु लाई के थाहा माया के हुन्छ भनेर ?हामी गएऔ है भन्दा त घरको मुल ढोका सम्म त साथ दिन आउनन
Every episode is filled with entirely unexpected content.This is the speciality of herne katha❤️
Yes
यो अन्तरे त मेरो स्कुल मेट हो, हामि संगै पढेको केटो हो सिकैचा -४ कुन्जारी स्कुलमा, आज हेर्ने कथा मार्फत उहांलाई प्रतक्ष देख्न पाउदा एकदम खुसी लाग्यो🤗यस्का लागि विद्या दिदीलाई धेरै धेरै धन्यबाद ❤️❤️ अझै धेरै उन्नति प्रगति गर्नू साथि 😇 मेरो संधै सद्भाव , माया अनि सम्झना 💫😍 हाम्रो ताप्लेजूङ्को यस्तै कथाहरू हेर्न पाईरहोस् !!!
यो भिडियो साराई रमाइलो लाग्यो मेरो ताप्लेजुङ को कथा म एउटा गाउ ले भको कारण ले सारै रमाइलो लाग्यो
बिध्या बहिनी र तपाईंको टिम लगायत अन्तरे भाइ लाई पनि धेरै धेरै धन्यवाद । अन्तरेको अन्तरहृदयको चाहना आफुलाई भेडिगोठालो भनेर चिनाउने मौका दिनुभयो । त्यो नै अन्तरेको लागि ठूलो मौका हो ।
अन्तरेको एउटा सपना टेलिभिजन युट्युबमा आउने आज पूरा भएको छ ।अब देखि उसकाइ देश बिदेश सबैतिरकाले चिन्छन बधाइ अन्तरेलाइ
She is the best journalist of nepal😘
Thank u for reveling such beautiful stories 😍😍
Axxa
100%
Really I wanna write something about him but I can't Nepal ko chori rastra ko gahana salute u didi
अन्तारे दाईको फोन प्रेम, १६,१७ दिनको नब दम्पती , कति धेरै लजाएको मायालु जोडि
अन्तरे दाइको माया ले र love बिबाह ले मन छोयो congratulation अन्तरे दाइ लाई र धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई अझै अस्तै लुकेको कथा हेर्न पाउ .🙏🙏📷️📷️😍😍
हेर्ने कथा को सम्पूर्ण टिमलाई हृदय देखि नमन् छ ।
विद्या जी तपाइको कामलाई सलाम छ । यसलाई भनिन्छ खोज पत्रकारिता ! ❤️🌹
मलाई जस्तो दुःख कसलाई होला जस्तो हुन्छ तर यस्तो हेर्यो भने मैले त अझै केही पनि भोगे को छैन भन्ने भयो। धेरै धेरै धन्यवाद
अन्तरे भाई तपाईंले भिडियो खेलिसक्नु भयो।हेर्ने कथामा तपाईं र तपाईंको कर्मलाई हेर्न पाईयो खुसी लाग्यो।मेरो लागि त तपाईं सेलिब्रेटि नै भैसक्नुभयो।
अन्तरेको कथा धेरै राम्रो लाग्यो। अझै माया को कुरा गर्दा कति लजाएको अन्तरे। अन्तरेलाई वैवाहिक जीवनको शुभकामना।।।
Mero gau ko Katha vayar Hola ghar nai pugeko jasto vayo thank you bidya didi
This shows Motivates me with the huge energy to stay in Nepal.
Every story have people with unique personality. Lots of many things to learn.
A story with a very good message, thank you to the herne katha team for this golden opportunity.❤️
🥰 🥰
Suna tw jessi
अन्तरे भाइ को भनाइ र कुरा ले धेरै संदेश मुलक छ् !लब को कुरा कति रमाइलो हाहा सधै खुसी रहनु भाइ बुहारी 🎁🎁
अन्त्यमा मन थाम्न सकिएना सधै एसरी नयाँ नयाँ कथाहरु हेर्न पाम
कति आनन्द आउने यसरी प्रकृति सग रमाउदै जिन्दगी बिताए को देख्दा।
World's most happiest person Antare 💓
Shukkha ta afu bhitra nai hudo rahexa shukha khojna hidieko ma afaibata tada haraye 🥲🥲🥲
Loved ❤
कति प्रेमिलो कथा 🤗
जिन्दगि जिउने कला सिकाउछ हेर्ने कथाले🙏
वाह अन्तरे भाई विदेशमा काम गरनेहरूलाई असल संदेश दिनु भयो । कलाकारले पर्दा मा अभिनय गरछ तर अन्तरे त सदाबहार कलाकार हो । अन्तरे को t v मा देखिने ईच्छा हेर्ने कथा ले पूरा गरेको छ ।
आहा अन्तिमको बिदाइ ले त मन रूवायो
मलाई पनि धेरै रमाईलो लाग्छ हेरने कथा हेरन संमपुण टिमलाई बधआई छ साथै शुभ कामना
अन्तरेको सपना, साहस अनि लप परेर, अनन्त साहसिलो छ अन्तरे, धन्यबाद सबैलाई
I feel like I am there in that journey. Such a heart touching story. Thank you all the team members of herne khatha for sharing such a beautiful story.
😂😂😂😂
Me to feel like same
मेरो बुवा बाजे मामा पनि यहि पेशा अङगलेर आउनु भएको हो ! यो भिडियो देखेर मन प्रसन्न भयो! बिध्या दिदिलाइ धेरै धेरै धन्यवाद !
मार्मिक खथा अन्तरे भाई काे
The ending part is so heart touching...
Yes
Specially, when ama said “ won’t leave until you get inside the ride”
Exactly
Exactly ❤️
26:35 Buwa's opinion on 'Dukha', 'Sukha' & 'Swarga' were most simplified definitions of these complex concepts!
I missed my old days, My dad also used to have sheep and used have similar lifestyle🤩❤️❤️❤️ even have experienced few glimpses
🥲😍
अन्तरे भाइ तिम्रो सपना पूरा भयो नि अहिले तिमिलाइ यो भिडियो मार्फत संसार बाट हेर्दै छन सारा नेपाली हरुले अन्तरे भाइ र अन्तरे बैनिको जोडि माथी बाट भगवान्ले नै जुराएको रहेछ देखेकोले हुदैन भाग्यमा लेखिएको नै चाहिन्छ भनेर भनेको हो रैछ ❤
खोजमुलक र वास्तविक परिबेसको कथा को लागि हेर्ने कथाको सबै जना लाई धेरै धेरै धन्यवाद
हेर्ने कथा साच्चिकै अद्भुत छ । Best wishes hole team.
Every time I watch this show, it makes me more grounded, more kind and more gratified. This show makes me happy. Thank you herne katha for the effort.❤️
Happiness lies within this family. Despite so many hurdles, the happiness for them is being with the family and having their own world! What an incredible story!
साँच्चै मीठो अनि मन छुने अन्तरेको कथा ❤️❤️❤️
अन्तरे भाईले सहि काम गर्नु भएको छ आफ्नो देश भनेको आफ्नो देश हो।भाई। Salute you.
कति मिठो , कति सरल , कति सजिलरी मन छोयको , कति नभनिकन धेरै कुरा भनेका , कस्तो गरेक पात्रको कुनकुनामा आफु देखेको |
आहा बिधा दीदी - कमल दाजु हजुर हरुलाई सधै धन्यवाद र सबै हेर्ने कथा टिमलाई 😊❤️
Being a Taplejunge, really happy to see this special episode!! Specially his wife is from so close to my home !!
Miss PEDANG ❤
😃😀 अन्तरेको SAALI
@@atengabu7048 😁😁😁
🤘🤘
ताप्लेजुङ् कता हो तपाईको?
Everytime every story gives great positive energy ❣️
कति मीठो कति निस्वार्थ लाग्यो अन्तरे भाईको कुराकानी , भाईको भिडियोमा देखिने सपना पुराहोस मेरो कामना
How could someone even dislike this kind of wonderful video.
Artificial duniya ma ramaunelai k thaha jiban ka dukhaka kura.. Na bujhera hola dislike gareko.
अन्तर मनदेखि उत्सुक छु, अन्तरेको कथा हेर्नलाई...त्यसैले त पर्खिरहेकाे छु।
कति राम्रो कोसेली, भिडियो हेरुन्जेल म पनी अमेरीका छु भन्ने बिर्सेछु सकिदापो झसङग भए।
कति मोठो सम्बाद दिदि हजुरको लाग्छ पुरै दुनियाँ भरिको कहानी हेर्दैछु 30 मिनेट मा. 🙏 हजुरको यो कर्मको मुल्यांकन सम्पूर्ण दर्सक ले गर्ने नै छन.
धेरै राम्रो लाग्छ हेर्ने कथा यथार्थ र बास्तबिकता छ
The pure soul we Nepalese have is incomparable to others ☺️ The way they(Antare's Family) Treated them (Herne katha team), really amazing.
हेर्ने कथा सप्ताहिक बनाउनु पर्यो दिदी सारै मन पर्छ
Sai ho
World’s most happiest person Antare dai 😍
धेरै राम्रो लाग्यो।👌कतारको मरुभूमिबाट जय नेपाल!!!🙋♂️🇳🇵🌿🐏🌱🐐🍀🐏☘️🐐🐑🐏🐐🐑🐏🌿🐑🌱🐐☘️🐏🌿🐐🍀🐏🌱♥️
आहा मायाँ ममता आत्मीयता सबै गुण भएको घर 🙏🙏❤️❤️❤️💖💖💖
What a thought from Antare
He is brave man everyone can inspired from him
आहा सुन्दर ताप्लेजुङ बाट आएछ हेर्ने कथा मेरो जिल्ला 🙂🙂
संखुवासभा जत्तिको चै हैन
Nothing but true honesty, humanity and love.
The village life ❤️
जुन कथा हेयाे मन भक्कानीयर मात्र अाउछ ,अाखा बाट अाशु खस्न थाल्छ यही त हाे कला अनी भाबनात्मक साहीनाे ।।।।
भगवान्ले मिलाएर पठाएको जोडि सार्है खुशी लाग्यो ❤
The way she said gadi chadyeko herni ani matra jani was so heart touching ❤️