बाहुनडाँगीको कथा | Bahundangi ko Katha | Herne Katha EP96 | हेर्ने कथा

Поділитися
Вставка
  • Опубліковано 26 лис 2024

КОМЕНТАРІ • 908

  • @nirajs11
    @nirajs11 Рік тому +198

    28:58 हरेक मान्छे संग हात्तीका कथा छन तर हात्ती हरुले आफ्ना कथा चै कस्लाई सुनाउदा हुन ❤❤ l Bidhya ji you are such a nice and humble person. Such a kind and respectful statement towards all the animals that coexists with us humans.

    • @pradiplama2356
      @pradiplama2356 Рік тому +2

      Yo line le mero pni man xuyo💔🥺

    • @anubc3126
      @anubc3126 Рік тому

      हो नि उनिहरु लाई पनि त आफ्नो ज्यान को माया हुन्छ अनि आफु लाई जोगाउन को लागि अरु लाइ हमला गर्छ्न

  • @sirjanamarsangimagar7322
    @sirjanamarsangimagar7322 Рік тому +332

    छावाको आमाको मन दुख्यो कि दुखेन होला !!heart toching this words !!

    • @sisiandsiddworld2452
      @sisiandsiddworld2452 Рік тому +12

      आँखा मा आँसु नै आयाे नि हाे विचरा

    • @sabinbhattarai21
      @sabinbhattarai21 Рік тому +2

      Yes you are right

    • @DeepakMagarVlogz
      @DeepakMagarVlogz Рік тому +1

      Sis mero channel lai ni support gardinu hai😊

    • @suryarai776
      @suryarai776 Рік тому +1

      मेरो पनि आँसु आयो

    • @anilshrestha2360
      @anilshrestha2360 Рік тому +5

      Chawa ko ama ko ni maan dukhyo ani mero ni😥

  • @sumankarki3182
    @sumankarki3182 Рік тому +40

    बिचरा छावाको आमाको मन दुख्योकी दुखेन होला 👌👌heart touching line

  • @abhishekthapa7819
    @abhishekthapa7819 Рік тому +15

    सधैं हेर्ने गरथिए।।आज आफ्नै गाउँ को कथा बेथा।हेर्न पाइयो।।।।हाती ले हामी लाई धेरै साल देखि दुख देको छ।।।।।गारो छ हो हामी लाई।।मेरो घर पनि बाहुनडागी मेची नगर ४ मा हो।।यो मेरै गाउँ को कथा हो।।

  • @aashikarai8491
    @aashikarai8491 Рік тому +40

    "छावा को आमाको मन दुख्यो कि दुखेन होला"
    बिध्या जि को आवाज मा यति सब्द सुन्नदा मेरो चही सरै मन दुख्यो😭😭

  • @nishchal-
    @nishchal- Рік тому +52

    निकै लामो प्रतीक्षा पछी हेर्ने कथामा नया कथा हेर्न पाइयो एकदमै खुशी लाग्यो .....💗🥀

  • @sardhasen9639
    @sardhasen9639 Рік тому +5

    मान्छेलाई दु:ख त छनी तर हात्ती को जीवन पनि दहनियनै लाग्यो

  • @bhupadrai3777
    @bhupadrai3777 Рік тому +10

    यँहाहरुले कति मिठो मिठो प्रस्तुतिहरु पस्कनु हुन्छ म जहिले पनि दर्जिलिङ्ग , भारतबाट हजुरहरुको " हेर्ने कथा " कहिले अर्को प्रकरण आउने हो भनेर कुरेर बसिरहेको हुन्छू I हजुरहरुले यस प्रस्तुतिहरुलाई पछि सम्म निरणतता दिरहनु हुन्छ होला भनेर अपेक्षा साचेको छू I " हेर्ने कथा " नेपाल देशलाई विश्बमा चिनाउने एउटा माध्यम हो I हामी नेपालीहरुको धुकधुकी हो I

  • @deeparaiofficial
    @deeparaiofficial Рік тому +11

    हेर्ने कथा टीमलाई धेरै धन्यवाद ! बाहुनडाँगीको यो कथा खिच्नु भएकोमा, केहिदिन घुम्न आउने पर्याटकहरुलाई हात्ती हेर्न रमाइलो लागे पनि यहामा बर्षौ देखि बसिरहनु भएको बासिन्दाहरुको लागि भने हात्तीको यो आतंक देखि आजित बनिसकेको बर्षौ देखि नै हो।

  • @kirankafle2448
    @kirankafle2448 Рік тому +6

    हात्ती हेरे हात्तीको माँया
    मान्छे हेर्यो मान्छेकै माँया
    कति गाह्रो छ है जीवन मानव होस् या जनावर ❤️❤️❤️

  • @parasnepali6334
    @parasnepali6334 Рік тому +7

    पृथ्वीमा बाँच्न पाउने अधिकार सबैलाई बराबर छ चाहे मनिस होस् या अन्य जीवन्तन्तु ❤❤❤

  • @manid.k.5893
    @manid.k.5893 Рік тому +6

    हेर्न जानेहरुलाई रमाइलो , स्थानीयहरुलाई पीडा ।

  • @hemantathapamagar1007
    @hemantathapamagar1007 Рік тому +63

    एक पटक त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल मा पनि युबा हरुको बिदेशिनुको कथा पनि बनाउनु भय राम्रो होलाकी

    • @ranjaymehata
      @ranjaymehata 7 місяців тому

      Ek sahi❤❤

    • @Naturelove12-i7d
      @Naturelove12-i7d 3 місяці тому

      @@hemantathapamagar1007 sathii aaphnoo katha sandarva yekatira xa tyo airport ma k garnuu

  • @darkclasher7757
    @darkclasher7757 Рік тому +9

    जति सुने पनि सुनुम सुनम लाग्ने विद्याजिको आवाज अनि उत्कृष्ट शब्द लेख्नमा तयार गरिएको हेर्ने कथाको नयाँ श्रृङ्खला ।
    दोष भएर पनि निर्दोष हात्तीको कथा 🐘
    हात्तीले उठिबास भएका निरास गाउँलेको कथा ।
    सम्पूर्ण टिमलाई धन्यबाद ।

  • @thesonofnepal
    @thesonofnepal Рік тому +3

    *आज आफ्नै ठाँउको कथा ब्यथा सँसारलाई देखाई दिनु भएकोमा धेरै धन्यवाद छ हेर्ने कथा टिमलाई।हामी बाहुनडाँगी बासीले हात्ती मेरो साथी भनेरै बाच्नु मात्र बिकल्प होला।हात्तीले गर्ने क्षतिको ऊचित मूल्य सरकारले दिने हो भने जनतालाई न्याय पक्कै हुनेथ्यो।*

  • @purnabahadurgurung9691
    @purnabahadurgurung9691 Рік тому +2

    हेर्ने कथा बिदेश बसेर आफ्नै देश को हरेक ठाउ कला सस्क्रीती हेर्न पाउछु मजा लाग्छ

  • @sushilthapa4643
    @sushilthapa4643 Рік тому +116

    This episode is special to me because I am a native of Bahundagi. I would like to thank the entire "Herne Katha" team for bringing such an important subject to the public. Another Masterpiece! A very insightful story of the human-elephant-conflict.The elephant menace in Bahundangi is an ongoing problem spanning several decades with no solution in sight.Impacted individuals and families have been struggling economically and many have died in the elephant attacks for years. I feel sorry for them.

  • @munabasnet5273
    @munabasnet5273 Рік тому +3

    हात्तीका पनि आफ्नै वाध्यताहरु छन् ।वनजंगल मासियो, जताततै गाउँ वस्ति भयो ।जीव हो , खान परिहाल्यो । पानीका श्रोत सुक्दै गए! कहाँ जाउन् विचरा!! उनीहरूलाई पनि जीवन धान्न धौधौ परेको छ।

  • @biplowdhungana2391
    @biplowdhungana2391 Рік тому +6

    आफ्नो गाउको कथा हेर्दा खुसी को साथै पीडा सम्झदा दुख पनि लाग्यो

  • @keshavmajhi9730
    @keshavmajhi9730 Рік тому +1

    मानव बस्ती अव्यवस्थित भयो यो संसारमा हरेक प्राणीले बाच्न पाउनुपर्छ।मन छुने त्यो सानो छावा जस्लाई देख्दा मन नमज्जा सँग कुडियो।

  • @gobindaghimire9877
    @gobindaghimire9877 Рік тому +15

    बाहुन्डाँगीको यो कथा अझै धेरै छ।मन देखि नै नमन।🙏❤️

  • @nabinkadel8358
    @nabinkadel8358 Рік тому +5

    छावालाई लछारपछार पार्दा चै मन खिन्न भो 😭

  • @Raidenx1
    @Raidenx1 Рік тому +32

    Shankar luitel is the real legend ! society is blessed to have people like him !

    • @bobda6935
      @bobda6935 Рік тому +1

      R u kidding me.. anyone who is working on that fields they have to works.. It's his duty not a social worker he get paid for his duty ..

    • @Raidenx1
      @Raidenx1 Рік тому +2

      @@bobda6935 Sorry but i know him and he started this way before he was getting paid its just that you people dont really see the value of them

    • @bobda6935
      @bobda6935 Рік тому +2

      @@Raidenx1 May u also know how much they get year amount.. Dig some info I know they got lot's of amount which is hidden..

    • @Raidenx1
      @Raidenx1 Рік тому +1

      @@bobda6935 bruh he is my relative lol Tbh He started this job before he got payed

    • @bobda6935
      @bobda6935 Рік тому +1

      @@Raidenx1 🤣🤣🤣 that y he is legend for u🤣🤣🤣

  • @buddhiutube
    @buddhiutube Рік тому +2

    मानिसहरूले हात्तीलाई खतराको महसुस गराएर हात्तीलाई झन् खतरनाक बनाएका छन्। उनीहरु आफ्नो जीवनलाई थप जोखिममा राख्छन्।

  • @nareshsanjyal658
    @nareshsanjyal658 Рік тому +7

    मजाले रमाइलो गर्दै दिदी सँग कुरा गर्दै लाइभ नै हेरियो अति मीठो लाग्छ हेर्ने कथा 🤗
    अबका दिनहरुमा पनि यस्तै मिठो कथा का साथ सधैं आउनु होला फेरी भेटौला है त❤️❤️

    • @DeepakMagarVlogz
      @DeepakMagarVlogz Рік тому

      Brother mero channel lai ni support gardinus hai😊

  • @munadc
    @munadc Рік тому

    यस्तो शान्त सलिन र देशको यस्तो अदभूत माया गर्ने नितान्त सकारात्मक सोच ,नम्रता र मह्हन बेक्तित्व कि बिद्या जि जस्तो पत्रकार यो शताब्दी मा हामि भेट्न् सक्दैनौ प्रनिपात बिद्या जि।

  • @bhuntethebabyelephant6662
    @bhuntethebabyelephant6662 Рік тому +31

    I want to thank many in my friend lists, who shared this story with me. I am overwhelmed with lots of emotions as I go through this video. As I wrote recently, elephant-human interactions are a classic tug of war where winning is losing for others! What startled me was the positive outlook of some of the interviewees amidst the chaos. I see science in this video, the change in movement patterns, behaviours of elephants and people's perspectives. Like Bidhya said each villager has his/her own version of the elephant story. "...but who is going to listen to the stories each elephant has?" Or, we will even ever understand it? "छावाको आमाको मन दुख्यो कि दुखेन होला..." how will the elephant calf share what he went through? Keeping both schools of emotion aside, the way some of the people expressed their concern about changing crop patterns, driving operations and plastic pollution, I must say many of us who 'studied' elephants will fail to understand this ground reality. This documentary, I feel, is the classic example of most of the landscapes where elephants 'visit'. Worth understanding each statement! Thanks for bringing it, Herne Katha

    • @hernekatha
      @hernekatha  Рік тому +1

      Thank you for your kind words. Convey our love to 'Bhunte' ❤️🐘

  • @deepikakoirala4186
    @deepikakoirala4186 Рік тому +2

    बुधबारे साइड तिर पनि एक्दमै आउँछ राती सुत्यो हात्ती आयो हात्ती आयो हरेक रात सुनिने यहि एउटा आवाज हो बाहुन डागीको जतिको चाहिँ हैन तर पनि आउँछ एकदमै गारो भएको मैले पनि महसुस गरेको छु😪😊
    यो समस्याको समाधान प्रती सरकारको ध्यानाकर्षण हुनु जरुरी छ्❣️

  • @Sherpapema_s
    @Sherpapema_s Рік тому +19

    Hatti le aafno katha kaslae sunaula ♥️♥️♥️
    Feel it

    • @DeepakMagarVlogz
      @DeepakMagarVlogz Рік тому

      Hello mero channel lai ni support gardinus hai😊

  • @anamibijaya5308
    @anamibijaya5308 Рік тому

    "हात्तिहरुले चाहिँ आफ्नो कथा कसलाई सुनाउदा हुन्?छावाकी आमाको मन दुख्यो कि दुखेन होला?" कति मन लाई ट्क्क छुने शब्द बिध्या दिदि❤️🙏

  • @nareshbhatta8207
    @nareshbhatta8207 Рік тому +16

    I never missed watching this show. It gives me peace😇, relief from frustration and knowledge about different societies of our rural area. Hatts off all team of Herne Katha🙏🙏❤

  • @bindubhat1268
    @bindubhat1268 Рік тому

    हेर्ने कथा म जुन पनि हेर्छु।सबै भन्दा पहिलो लक डाउन हुनु र मेरो पहुचमा वाईफाई हुनु अनि म कोरोनाबाट बच्नुको सँयोगले गर्दा मैले पहिलका हेर्ने कथा पनि सबै हेर्न सके।सायद सबै हेर्ने कथा हेर्नेमा म पनि एक हुँ ।किनकी मैले खोजि खोजि पहिलेका र त्यसपछिका सबै कथा कुरेर हेर्छु।
    मलाई हाम्रो समाज बुझ्ने ईच्छा हुन्छ र त्यो ईच्छा पूरा गरिदिने एक प्रमुख माध्यम "हेर्ने कथा"भएकोछ।
    खुब राम्रो काम हो ।सलाम छ हजुरहरूलाई

  • @purnarai9940
    @purnarai9940 Рік тому +3

    छावाकि अामाकाे मन दुख्यो कि दुखेन हाेला ? याे शब्दले मन कता कता नमिठाे दुखायाे।

  • @kamansingdangi602
    @kamansingdangi602 Рік тому +1

    सबै लुट्ने मात्रै छन् विचार यिनी गरीब जनता को दुःख कसले सुनिदेला

  • @poonamgurung5105
    @poonamgurung5105 Рік тому +53

    Seeing the baby elephant traumatised by villagers makes me sad and cry. Being a mother it's very hard to see such kind of scenes. Otherwise, the episode is marvellous ♥

    • @DeepakMagarVlogz
      @DeepakMagarVlogz Рік тому

      Sis mero channel lai ni support gardinu paryo. 😊

    • @DeepakKumar-ni5fo
      @DeepakKumar-ni5fo Рік тому +1

      @@DeepakMagarVlogz pop up

    • @DiwakarPandey-h8v
      @DiwakarPandey-h8v 11 місяців тому

      I agree with u but u have to live have to live there to witness the difficulties faced by them. Coz this is my village

  • @santoshrai5804
    @santoshrai5804 Рік тому +1

    हरेक मान्छेहरु संग हात्तीका कथा छन् ।
    हात्तीहरू ले चै आफुनो कथा कसलाई सुनाउँदो होला ।यो शब्द ले चै मनै छोयो दिदी

  • @nepaliknowledge
    @nepaliknowledge Рік тому +56

    Peace, Satisfaction & Motivation After Watching Every Episode is Unmatchable❤️
    म पनि धेरै मिहिनेत गरेर भिडियो हरु बनाउछु! तर कसैले हेर्दैनन।😔😥

  • @purnalimbu2688
    @purnalimbu2688 Рік тому

    अब त हामी हाती देखायेर बाहुनडागि मा पर्यटक भित्र्याउछौ।एकदमै सहि अनि दीर्घकालीन सोच।

  • @suneetawyba4196
    @suneetawyba4196 Рік тому +3

    Hatti ko chhawa lai gareko bebahar le sarai man dhukhyo. But really was nice story. ❤️❤️

  • @lingdenramlimbu3577
    @lingdenramlimbu3577 Рік тому +1

    राजेन्द्र Lingden को पहल मा currentलाग्ने तार हालेक़ो हो👍👍

  • @pngonlinetv9828
    @pngonlinetv9828 Рік тому +5

    तपाई लगायत तपाईंको परिवारलाई भगवानले सधै कल्याण गरुन्🙏🙏🕉️🕉️

  • @pratapsampang6525
    @pratapsampang6525 Рік тому +1

    साच्चै धेरै नै मन छोयो ई सब्दहरु ले 😢😢😢😢😢😢

  • @resammagar4481
    @resammagar4481 Рік тому +3

    आहा धेरै दीन पछी हेर्न पाइयो हेर्ने कथा धेरै खूसी लाग्यो ❤️❤️

    • @DeepakMagarVlogz
      @DeepakMagarVlogz Рік тому

      Brother mero channel lai ni support gardinus hai😊

  • @raam.sharma
    @raam.sharma Рік тому

    भिडीयो हेर्दा जति को सान्दर्भिक लाग्यो वास्तवमा बुझदा मानेसले हाती र हातीले मानीसबाट्को सम्मानसहितको बाच्नका लागि गरिएको संघर्ष हो यो ।

  • @bharatkhatriofficials3611
    @bharatkhatriofficials3611 Рік тому +5

    लगभग १ महिनाको प्रतिक्षामा आयो धन्यबाद❤

    • @DeepakMagarVlogz
      @DeepakMagarVlogz Рік тому

      Brother mero channel lai ni support gardinus hai😊

  • @sumantirai9027
    @sumantirai9027 Рік тому +1

    हामी मान्छेले नै सचेत हुनु पर्छ बिचर त्यो अबुझ हातिको केदोस।

  • @ritathapa8027
    @ritathapa8027 Рік тому +3

    One of the most beautiful n heart touching episode, Hatti r manxeko Katha vitra lukeko betha, Herne Katha😥😥❤️❤️

  • @chakrakunjeda1783
    @chakrakunjeda1783 Рік тому +2

    धेरै दिन पछी हेर्न पायो एक्दमै राम्रो लाग्यो ♥️❤️❤️♥️♥️🇳🇵

  • @shankarmainali910
    @shankarmainali910 Рік тому +2

    कति मजाको कथा ,हेर्ने कथा ,पिडाको कथा ,बेदनाको कथा,वास्तविक कथा आहा !धन्यवाद यस्तो मेहेनत गरेर हामी माझ पस्कनु हुन्छ ।नमन सम्पुर्ण टिमलाई 🙏झन दिदिको सुमधुर बोली आहा!❣️

    • @DeepakMagarVlogz
      @DeepakMagarVlogz Рік тому

      Brother mero channel lai ni support gardinus hai😊

  • @narendranembang4913
    @narendranembang4913 Рік тому +1

    गाउँ समाज आफै सचेत हुनु पर्ने देखियो,,सरकार ले गर्ने केही होइन,,? सकिन्छ भने यस्लाइ पर्यटन तिर जोड दिन सके समग्र गाउँ बिकास देखि रोजगारी पनि सिर्जना हुन सम्भावना प्रसस्त देखिन्छ,,🇳🇵🇳🇵

  • @aseemtamang8111
    @aseemtamang8111 Рік тому +21

    Thank you entire team of 'HERNE KATHA' for exploring bahundagi.

  • @suryapk4631
    @suryapk4631 Рік тому

    बाहुनडागी को कथा राम्रो लाग्यो...पस्चिम बङ्गाल मा बिकास को नाम मा जङल बिनास गरेर हाती र अन्य वन्यजन्तु को आवास र भोजन खोसियो र त्यसको नतीजा आज जङली जनावार हाम्रो घर आगन मा आउन बाध्य भए.. हाती धेरै बुद्धिमान जनावर हो त्यसलाइ चोट पुग्नेगरी गरेको आक्रमण को बदला लिन्छ... हामी रक्षात्मक भएर उनिहरुलाइ खेदाउ.. एक्लो छावालाइ लछार पचार पारेको भिडियो भाइरल भएकै हो र तेस्तो ब्यवहार ले झन हाती आक्रमण बढाउछ.. अन्त्यमा बाहुनडागीबासि हरुको यो समस्या लाइ पर्यटन को अवसर मा परीणत गर्न लाग्ने साहसीहरुलाइ नमन !!

  • @vasuspang7434
    @vasuspang7434 Рік тому +11

    As always your presentation is top notch quality ! Incidentally I was born & have had worked by profession in close by the famous Elephant corridor running through one corner of Assam, Bengal to other end of Nepal ! In short , it is known to me since 1951 onwards! Once it was pleasure & excitement to have them around but now become purely a Nuisance to human for the governments involved in its unscientific planning about! Even a layman like me can point out not less than ten loopholes in theirs !

  • @Momrana
    @Momrana Рік тому +1

    Herne katha ko baliyo patra bidhya chapagai. Sweet voice ko dhani

  • @naren4902
    @naren4902 Рік тому +3

    अब अर्को कथाको पर्खाइमा 🙏

  • @kabitastha6247
    @kabitastha6247 Рік тому

    वन्यजन्तु र मानव विचको अन्तरसंघर्ष अन्तरद्वन्द्वको काहानी सबैको साझा घर पृथ्वी हो

  • @nikitakatwal8005
    @nikitakatwal8005 Рік тому +10

    Thank you Bidhya Chapagain maam & entire herne katha team for exploring my home town story in such a beautiful way❤️
    I just Missed the opportunity to meet you !
    #Bahundangi #Hernekatha

  • @bhabanapun5222
    @bhabanapun5222 Рік тому +1

    यति मिठो अनि यति राम्रो कथा बस्तु हामी माझ पुर्याइदिन्नु हुने सम्पुर्ण हेर्ने कथा टिम आदरणीय सर म्याम हरुलाइ हिर्दय देखि हार्दिक नमन्🙏🙏😍❤️
    जुन हाती र मान्छे बीच भैरहेको conflict छ त्यस मा चाडो भन्दा चाडो सरकारवाला निकाय को ध्यान जावोस र हुन्त हातिले खानेकुरा को नाश गर्देको छ त्यस् को लागी गाउले भगाउनु उचित हो तर त्यसरी दु : ख नदिएर भगाको जाति हुन्थ्यो कि आखिर उ पनि एक प्राकृति मा उपज जनावर होर उस्ले नि स्वतन्त्र बाच्न पाउनु पर्छ

  • @abhibhattarai4374
    @abhibhattarai4374 Рік тому +3

    गाउँ बसेको ठाउँमा हात्ती आको होइन हात्ती हिड्ने ठाउमा गाउँ बसेको हो

  • @sureshmahara192
    @sureshmahara192 Рік тому +1

    खुसी लाग्यो कथा हेर्नपाउदा । हजुरलाइ मुरि मुरि धन्यबाद छ कथा प्रस्तुत गरिदिनुभयको मा । हात्ती भन्ने बित्तिकै नेपालको एउटा रास्ट्रिय जनावर गर्व लाग्छ । तर दुखको कुरा के भने नि सरकार ले हत्तिको नियन्त्रण र प्रयटन बिकास कि लागि केही न केही ब्यबस्था गर्नुपर्ने हो । बिडम्पना दुखी किसानहरु र तिनका परिवार । मेरो कमेन्ट पढिरहनुभयको सबैजनालाइ भगवनले रक्षा गरून् ।धन्यवाद ।

  • @balkrishnamahato2940
    @balkrishnamahato2940 Рік тому +3

    800K Soon.........and advance best of luck 1 MILLION➡➡➡➡➡➡➡➡

  • @deshpardeshkochautari8910
    @deshpardeshkochautari8910 Рік тому +1

    लक्ष्मी मार्ग मोरङ बाट हेर्दै

  • @nepaliknowledge
    @nepaliknowledge Рік тому +15

    हेर्ने कथाको कुनैपनी एपिसोड नछुटाइ हेर्ने को को हुनुन्छ?😉
    म पनि धेरै मिहिनेत गरेर भिडियो हरु बनाउछु! तर कसैले हेर्दैनन।😔😥

    • @basuchhetri3803
      @basuchhetri3803 Рік тому +1

      अहिलेसम्म कुनै पनि एपिसोड नछुटाइ हेर्ने गरेको छु धेरै धेरै बधाई हेर्ने कथा को होल टिम लाई💐💐🙏

    • @nepaliknowledge
      @nepaliknowledge Рік тому

      @@basuchhetri3803 please mero channel lai pani ekpatak visit garidinu hola

  • @ankitkhudunabari425samir9
    @ankitkhudunabari425samir9 Рік тому +1

    धेरै रमाइलो.. लाग्छ हौ मलाई baundagi

  • @prashantpariyar
    @prashantpariyar Рік тому +4

    कति धेरै समय पछि हेर्ने कथा हेर्न पाइयो मन् सान्त भयो 🥰🥰💖💖

    • @DeepakMagarVlogz
      @DeepakMagarVlogz Рік тому

      Brother mero channel lai ni support gardinus hai😊

  • @Don.777.
    @Don.777. Рік тому

    हेर्ने कथामा देखेको हरेक कथा छुट्टाछुट्टै ठाउको बेग्लाबेग्लै कथा,कहानी सुन्दा त्यो सबै ठाउमा जान मन लाग्छ त्यो ठाउहरु देख्न मन लाग्छ।मन लोभिन्छ त्यो ठाउमा पुग्नको लागि।धन्यवाद हेर्ने कथाका सम्पुर्ण टिमलाई❤️🙂

  • @venshi733
    @venshi733 Рік тому +9

    Just enjoying all episodes....
    Lots of love to entire Herne Katha team❣️

    • @chamling.chsmlingrai6839
      @chamling.chsmlingrai6839 Рік тому

      Seriously enjoying???? How can you enjoy such a pain ?

    • @deepabajracharya9876
      @deepabajracharya9876 Рік тому

      molaii ta tyo chawako maya lagyo k tha bicharwa tyo na balak baccha jastaii ta ho ni ani k garyo hola manche naii pasu jasari bicharwa laii yatana deko

    • @DeepakMagarVlogz
      @DeepakMagarVlogz Рік тому

      Bro mero channel lai ni suport gardinu paryo😊

  • @harikumarpokhrel408
    @harikumarpokhrel408 Рік тому

    पृथ्वी मा रहेका सबै जन्तु जनावर चराचुरुङ्गी मनुष्य भगवान ले बनाउनु भएको हो सबै को बाच्ने अधिकार छ , संरक्षण गर्नु सबै को कर्तव्य रहेको छ ॐ नम शिबाय

  • @basuchhetri3803
    @basuchhetri3803 Рік тому +3

    मेरो सम्पुर्ण बाउन डागि को साथी हरु लाई हेर्ने कथा मार्फत धेरै धेरै सम्झना❤️🙏

    • @DeepakMagarVlogz
      @DeepakMagarVlogz Рік тому

      Brother mero channel lai ni support gardinus hai😊

  • @ajitsunar8162
    @ajitsunar8162 Рік тому +2

    यति मीठो कथा बनाउने सबै टिम लाई धेरै धन्यवाद ।

  • @MTB_Tik
    @MTB_Tik Рік тому +6

    25:28 This line touched me. It is always the poor who suffer the most and have no one to speak for them or see their plight. I hope we are able to live in harmony with these gentle giants 27:26 accounts from the aamas

  • @Dilli_Rijal
    @Dilli_Rijal 4 місяці тому

    स्थानियको पिडालाइ जस्ताको तस्तै पस्क्नु भएकोमा बिधा जि लाई धेरै धेरै धन्यवाद । यस क्षेत्रको हात्ती को बिषयमा धेरै राजनिती, धेरै पीडा, मानवीय तथा आन्नबालीको क्षती मात्रै होइन स्वयं हात्ति पनि धेरै समस्यामा परेका छन कति पटक त मानव हात्ती द्वन्दमा हात्ती मारिएका पनि छन भने तथ्यांक राखे देखि यता नै पनि सयौंको संख्यामा मानवीय क्षती पनि भएको छ। यसको निकास नै नभएको होइन जस्तै दस गजा क्षेत्रमा नेपाल तर्फको भुभागमा १०×१० मि. को ढुङ्गाको पर्खाल लगाउने हो भने दीर्घकालीन समाधान हुन्छ। तर आएका करोडौ बजेट अन्यत्र खर्च गरी राजनितिक मुद्दा जिवित राख्ने यस क्षेत्रका राजनीतिक कर्मिले गर्दा स्थानियले र हात्तिले दु:ख पाइरहेका अवस्था हो।

  • @nirmalarai6803
    @nirmalarai6803 Рік тому +3

    My home town Bahundangi💕💕

  • @aadarshaadhikari5332
    @aadarshaadhikari5332 Рік тому

    हेर्ने कथा त छ्दै छ,तर यस कथा सङ्गै बिचबिचमा बज्ने धुनहरुले साह्रै मन शिरिङ्ग बनाउछ।❤️🙏

  • @bijayvictory9457
    @bijayvictory9457 Рік тому +3

    विद्या चापागाई दिदिको "हेर्ने कथा" मा उपस्थिती हुन्थ्यो भने हेर्ने कथा अझै सुनमा सुगन्ध थपिएझै हुनेथियो । हजुरको उपस्थितीको बेग्र प्रतिक्षामा छौ हामि दर्शक ।

    • @DeepakMagarVlogz
      @DeepakMagarVlogz Рік тому

      Brother mero channel lai ni support gardinus hai😊

  • @sabinarasaili8824
    @sabinarasaili8824 Рік тому +1

    बिचरा गाउलेलाई नि दु:ख त देकाे र छ तर हामी मान्छे नि मूर्ख धेरै चलाएर बिच्किए पछि बिगार गर्छ नि ❤️❤️

  • @Xettridpn
    @Xettridpn Рік тому +3

    Animals,they are not wrong,they are just following there nature.😔🙏🙏
    Aachham Tira pani yestai ghatna vayera tyahako manxeharule aafno baali vanda aagadi Tanna hatti Lai pugne gari ghas ropdiyeka xaan Ra tyahako baali 70% jogiyeko xa.

  • @santoshsangam2548
    @santoshsangam2548 Рік тому

    आज फुर्सदमा हेर्न पाइयो।यतिका जोखिम मोलेर यो विषय बस्तु प्रस्तुत गर्नु भएकोम सम्पुर्ण टिमलाई धन्यवाद ।

  • @samikchyakc3051
    @samikchyakc3051 Рік тому +2

    I feel compassion for animals, but not for humans💔

  • @kabitaghale5021
    @kabitaghale5021 Рік тому

    आजको हेर्ने कथाले पनि मानव र वन्य जन्तुको सहअस्तित्वको व्यवस्थापन कति महत्व पूर्ण छ सार्है मिठो सँग दर्सायो। वन विज्ञानको विद्यार्थी भएको कारणले पनि सारै घत लाग्यो।

  • @optionhere6993
    @optionhere6993 Рік тому +3

    19:40- 20:04 😂
    Love it ❤

  • @mangalghalan7535
    @mangalghalan7535 Рік тому

    हेर्ने बानी परेछ नहेरी चित्तै नबुज्ने । अजा को नया भाग हेर्ने कथा पनि हेरियो मज्जा आयो । हेर्ने कथाको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏 हाल कतार

  • @DeepakMagarVlogz
    @DeepakMagarVlogz Рік тому +4

    My country my pride❤. One day i will be making vides of nepal when i start my people start loving me and my channel❤

  • @amitbudhathoki15
    @amitbudhathoki15 Рік тому +1

    ढिलै भएपनि हेर्ने कथा हेर्न आई पुगेको छु।❤️

  • @ghyalpyashi4725
    @ghyalpyashi4725 Рік тому +3

    Don’t kill any animals they has freedom to this planet to live. Love first yourself and show love to others .

  • @TheGamerBoys111
    @TheGamerBoys111 Рік тому +2

    धेरै राम्रो लाग्यो बाहुन्दागी को कथा🇳🇵🙏

  • @KingBoiTheGreatMusic553
    @KingBoiTheGreatMusic553 Рік тому +3

    Feeling Sad For Little Elephant 😞😞Hope The Giants Animal Wont Get Hit By Stone Or Anything Else 🙏🙏

  • @Gopalkumar-ib4dl
    @Gopalkumar-ib4dl Рік тому

    हजुरको यस्तो कथा मलाई धेरै मन पर्छ अनि मेरो कमेन्ट जसले जहाँ बाट पर्दै हुनुन्छ सबैको कुल देवताले रक्ष्या गरुन जय नेपाल

  • @prenachamling8970
    @prenachamling8970 Рік тому +5

    I understand that the elephant has damaged the crops. But bulling the small elephant is too much. It must have hurt him so much when his tail was pulled. It hurts to see such things.

  • @moonmoon-oo4or
    @moonmoon-oo4or Рік тому

    छावाको आमाको मन दुख्यो कि दुखेन होला।
    पटक पटक सुनिरहेँ , जति पटक सुने उतिनै मन भारी हुँदै गयो । गाउँलेहरुले तेत्ती सम्म चाहिँ दुख नदिनु पर्नी थियो सायद ।

  • @Officiall5123
    @Officiall5123 Рік тому +1

    खोला को छेउ मा र हात्ती हिन्ने बाटोमा बस्ती बस्नु नै प्राकृति अपराध हो😢😢😢

  • @santabahadurghale1462
    @santabahadurghale1462 Рік тому

    नेपाल जस्तो गरिब देशमा त्यै माथी मान्छे मार्ने जनवर ,गरिबले दुखले लगाएको अन्न बाली खाने जनवर वनै भरि भएको कारणले गरिब गाउलेहरुलाई ज्यादै दु:ख पिडा भएको छ। यस्तै दुख दिने जनवरको डाटा मैले संकलन गरेको छु र यस बिषयमा केही समाधानको लागि सोच्दै छु। देशको राजनीतिले कोल्टे फेर्यो भने(भनाईको अर्थ रा.स्व.पा.को सरकार आयो भने) यस्को समाधान संभब छ जस्तो लाग्छ मलाई। हेर्ने कथाले देखाएको यो बाहुनडागिको कथा पनि नौलो ठालो ठाउको नौलो कथा हो मलाई ज्यादै राम्रो लाग्यो। बिद्या मैया र हेर्ने कथा टिमलाई धेरै धेरै बधाई छ।

  • @subamayathami7976
    @subamayathami7976 Рік тому

    आहा बिध्या मेडमको स्वर सुन्न पाउँदा एकदम राम्रो लाग्छ अस्तिको हप्ता त खल्लो लागेको थियो आज त आहा

  • @bishnuneupane3679
    @bishnuneupane3679 Рік тому

    आआफ्ना ठाउका छुट्टा छुट्टै कथा। हाम्रो तिर बादरको कथा छ।

  • @krishnaalemagar68
    @krishnaalemagar68 3 місяці тому

    यो एपिसोड हेर्दा हासो लाग्यो हरेक शब्दले

  • @ripumardan6324
    @ripumardan6324 Рік тому

    गाउँलेका पिडामा दुख मान्ने कि हात्तिको पिडामा , निकै अन्योलपुर्ण माहोल बन्यो हेरिसके पछि। हात्तिले त्रसित गाउँलेहरुका लागि हात्तीहरु नै आयाआर्जनका अनौठो आयाममा परिणत हुन् यहि शुभकामना बाहुनडाँगी अनि यस्तै अन्य स्थलहरु 😊

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 Рік тому +1

    आहा हेर्ने कथा कहिले आउँछ भनेर कुर्दाकुर्दै बसियो आज हेर्न पाइयो।😍😍

  • @khajumsubba7429
    @khajumsubba7429 Рік тому +1

    धन्यवाद म नियमित हेर्ने गर्छु खुसी लाग्छ

  • @Bijayaonlinetv
    @Bijayaonlinetv Рік тому

    *छावाकाे अामाकाे मन दुख्याे कि दुखेन हाेला ? मन छुने कथा* lots of love dd

  • @durgaranabhat1390
    @durgaranabhat1390 Рік тому +1

    धेरै राम्रो भिडियो तयार गर्नु हुन्छ हजुरहरुले