काम को थकान ले गर्स्त भए्र आउदा पनि हतार-हतार You tube खोलेर हेर्ने गर्छु ।। पुर्वी ब्लुज टिम को एपिसोड हरु.... धेरै धेरै मन पर्छ ।। मेरो आफ्नै देश का कुना-काप्चा मा रहेका रमणीय ठाउँ अनि सुन्दर प्रकृति ले भरिएको ...... मनै लोभ्याउने दृश्य हरु ।। मनै देखि धन्यवाद अनि नमस्कार सम्पुर्ण टिम लाई 🙏🙏💖💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵🚩🚩
वाह! पूर्वको कन्चनजंघाको फेदीको सचिन सर सुदुरपश्चिमको अपि हमालको काखमा पुगेको देख्दा हर्षले आल्लादित भए अनि यि अलौकिक प्राकृतिक छटाहरु देखेर मन्त्रमुग्ध भए। सचिन सरको टिमलाई हार्दिक नमन छ ।🙏🇳🇵
अपि हिमाल लाई पतक्ष देख्न नपाए पनि भिडियो बाट दर्शन गर्दैछु धेरै धेरै धन्यवाद पुर्बी ब्लुयुज का सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु
नेपालमा लुकेर रहेको अति नै मनोरम दृश्यहरुलाई सरल नेपाली भाषामा गर्नु भएको प्रस्तुतीका लागि पूर्वी ब्लुजलाई सदैव हृदयदेखि सम्मान गर्न चाहान्छु । धन्यवाद ।
प्रदेशको तातो मरुभूमि मा काम गरेर फलामको खाट माथि सुतेर आफ्नो जन्मभूमिको स्वर्गको टुक्रा जस्तो ठाउँको अवलोकन गर्न पाउदा दिन भरिको थकावट मेटिन्छ! र म कुनै पनि प्रकरण न छुटाई हेर्ने मान्छे,यति दुःख गरेर वीडियो खिचेर हामी सम्म पुर्याउने सबै प्रति नमन🙏
यतिको उचाइमा पनि volleyball र cricket 🏏 khalna सम्भव, निकै रमाइलो र मनमोहक दृश्य ले मन nai loving, हाम्रो दार्चुला, अपि , हाम्रो देश को गहना हो सुन्दर, शान्त र bishal हाम्रो प्यारो नेपाल
धेरै रार्म्रो ठाउ ❤ धेरै रमाइलो ठाउ 🙏 धेरै राम्रो video हेर्न पाइयो आज पनि धेरै खुसी छु म हजुरको video म समय मिलायर जसरी नि हेर्ने गर्छु । हजुर लाई धेरै धेरै धन्यवाद ❤👌🇳🇵जय नेपाल 🇳🇵
दाई नमस्कार म एउटा दर्शक भाको हिसाबले भन्दा चाई तपाईंको यो भिडियो चाई अत्यन्त राम्रो र देखाउने प्रिजेंट गर्ने तरिका ज्यादै नै राम्रो लाग्यो। सम्पूर्ण टीम लाई नै धेरै धेरै धन्यबाद ❤️❤️
सचिन सर लाई जति धेरै धन्यवाद दिएँ नी कमै हुन्छ हजुर काे सत् कर्म मेहनत दुःख कष्टकर रमाइलो संघर्स मय यात्रा काे लागि उच्च सम्मान नमन् सर ❤❤❤❤❤❤❤ संधै सफल आरामदायी यात्रा रहोस् सधैँ राम्रो होस् तपाई काे हरेक दिन हरू सर thank you 🙏🙏🙏🙏🙏
सुन्दर सुदुरपश्चिम को तपाईंको यो यात्रा र संसार समु भिडियो मार्फत प्रस्तुत गरिदिनु भएको मा हार्दिक धन्यबाद सर । कुनै भाग न छुटै सारै खुसी र मन लाई आनन्द लिएर आफै गएको महासु गरी हेर्छु 😊।
Wow ATI dami lagyo hami Jana na saky Pani video marfat sampura kura haru herna dekhna paiyo dherai dherai dhannybad purvi blues family Lai Ani safaltako subhakamana
बाह्य एबम आंतरिक पर्यटकका लागी अत्यंतै सुंदर, सुरक्षित र Virgin यो गंतब्यमा राम्रो सेवा सुबिधा पनी उपलब्ध भईसकेको रहेछ । भीड़ीयोमा छुटेको- धनगढ़ी र गोकुलेश्वर मा हवाई सेवाका लागी बिमानस्थलहरू पनि छन । Once again thanks alot to the Channel and Team 🫡 ❤️🙏
अरु देशले बालुवामा खेती गरिसक्यो। हाम्रो देशको स्वर्ग जस्ता ठाउँलाई हाम्रा देशका नेताहरूले स्वर्गलाई नर्क बनाउनलाई सके सचिन सर हजुरलाई धेरै धेरै धन्यवाद❤
घरमै बसेर यति राम्रो आनन्दमय भिडियो हेर्न पाँउदा को को खुसी हुनुहुन्छ ।❤❤❤
Ghar hoina kuwat bata heardai xu❤l❤❤
आफ्नो ठाउको यस्तो प्रचार गर्दा आखाबाट आँसु रसायो ।मेरो ठाउको कुकुर नै यति बाफादार छ भने मान्छे झनै राम्रा ।thankyou sir for promoting my Jannat ❤❤❤❤🎉
तपाईंले देखाको नेपालको मनोरम दृश्य आँखाले हेरि भ्याउँदैन लोभै लाग्ने प्रकृतीले दिएको सुन्दर नेपालको सुन्दर सम्पत्ति !🙏
काम को थकान ले गर्स्त भए्र आउदा पनि हतार-हतार You tube खोलेर हेर्ने गर्छु ।। पुर्वी ब्लुज टिम को एपिसोड हरु....
धेरै धेरै मन पर्छ ।। मेरो आफ्नै देश का कुना-काप्चा मा रहेका रमणीय ठाउँ अनि सुन्दर प्रकृति ले भरिएको ...... मनै लोभ्याउने दृश्य हरु ।।
मनै देखि धन्यवाद अनि नमस्कार सम्पुर्ण टिम लाई
🙏🙏💖💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵🚩🚩
अपि हिमाललाई विश्व सामु चिनाउनु भा काे मा Purvi Blues का सम्पूर्ण टिमलाई बिशेष धन्यवाद ❤❤
आहा मेरो गाउँ अपी हिमाल।।। everyone welcome to api
Kukur kai karan ley garda yo episode aru bhanda ramro lagyo❤❤
मज्जा आयो धन्यवाद सम्पुर्ण टिममलाई🎉🎉❤
वाह! पूर्वको कन्चनजंघाको फेदीको सचिन सर सुदुरपश्चिमको अपि हमालको काखमा पुगेको देख्दा हर्षले आल्लादित भए अनि यि अलौकिक प्राकृतिक छटाहरु देखेर मन्त्रमुग्ध भए। सचिन सरको टिमलाई हार्दिक नमन छ ।🙏🇳🇵
सांच्चै साह्रै रमाईलो र प्राकृतिक दृश्यहरु पस्किनुभो सचिन भाई धेरै धेरै धन्यबाद, आगमी दिनहरुमा पनि यस्तै video हरुको अपेक्षा सांचेको छु!
अति सुन्दर ठाउॅं र हजुरको वाचन गर्ने शैली सार्है मन पर्यो ❤❤🤗🤗
हजुरकाे video हेर्दा रमाइलो र खुशी लाग्छ।🙏🙏
अपि हिमाल लाई पतक्ष देख्न नपाए पनि भिडियो बाट दर्शन गर्दैछु धेरै धेरै धन्यवाद पुर्बी ब्लुयुज का सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु
❤🎉यति राम्रो काेसेली पस्कनु भएकोमा purvi blues group लाई धेरै धेरै धन्यवाद 🙏।
purvi blues हेर्दा चाहिँ छुट्टै मज्जा लाग्दछ अनि voice को धनी सचीन सर्🙏🙏
मेरो आफ्नै गृहजिल्ला दार्चुला को अहीले सम्म नदेखीएका ठाउँहरू देखाईदीनु भए को मा धेरै धेरै धन्यवाद छ दाजु।
दक्षिण सुडान बाट हेर्दै छु।
एकदम सुन्दर भिडियो र दृश्य म नियमित भिडियोको दर्शक❤️ धन्यवाद यति राम्रो भिडियो को लागि🙏
नेपालमा लुकेर रहेको अति नै मनोरम दृश्यहरुलाई सरल नेपाली भाषामा गर्नु भएको प्रस्तुतीका लागि पूर्वी ब्लुजलाई सदैव हृदयदेखि सम्मान गर्न चाहान्छु । धन्यवाद ।
अति नै आनन्द आउने रमणीय दृश्य र स्वर्गको काखमा बसे झैँ लाग्ने अन्नद आउने छ
अति नै सुन्दर दृश्य देख्न पाइयो साह्रै खुसी लाग्यो मलाई धन्यवाद सचिन सर हजुरहरूलाई
प्रदेशको तातो मरुभूमि मा काम गरेर फलामको खाट माथि सुतेर आफ्नो जन्मभूमिको स्वर्गको टुक्रा जस्तो ठाउँको अवलोकन गर्न पाउदा दिन भरिको थकावट मेटिन्छ! र म कुनै पनि प्रकरण न छुटाई हेर्ने मान्छे,यति दुःख गरेर वीडियो खिचेर हामी सम्म पुर्याउने सबै प्रति नमन🙏
धन्यवाद सचिन सर अपि हिमाल को दृश्य अवलोकन गराएकोमा
बेग्लै मज्जा लाग्छ purvi blues ko video herda❤❤ नेपालको सुन्दर ता जस्ताको तेस्तै देखाउनु भएको छ धन्यवाद purvi blues team लाई🙏🙏❤️
सारै राम्रो रहेछ धन्यवाद सचिनजी । कालो कुकुर कहाँ छोड्नु भयो ? जानकारी पाउँ। घरै बसी बसी अपि हिनालको भ्रमण र दर्शन भयो ।
अति आनन्द आउँछ purvi blues मा आफ्नो देशको कुना कन्दराका सुन्दर दृश्यहरु हेर्न अझै सचिन भाइको प्रस्तुतिले झन रौनक थपि दिन्छ !
यतिको उचाइमा पनि volleyball र cricket 🏏 khalna सम्भव,
निकै रमाइलो र मनमोहक दृश्य ले मन nai loving, हाम्रो दार्चुला, अपि , हाम्रो देश को गहना हो
सुन्दर, शान्त र bishal हाम्रो प्यारो नेपाल
नमस्कार सचिन सर अति सुन्दर ठाउ घरमै बसेर हर्न पायो धन्यबाद सर
सुदूरपश्चिमका महत्त्वपूर्ण पर्यटकीय स्थानहरुको प्रचार प्रसारको लागि धन्यवाद सर❣️🙏
हामी पुग्न नसके पनि सचिन सर हजुरले दुख कष्ट गरि एकदम रमणीय मनमोहक ठाउँ दृश्य खिचेर देखाउनु हुन्छ।धन्यवाद नमस्कार 🙏❤️❤️❤️🙏🙏🙏माया छ।हजुर र टिमलाई 🌹🌹🌹🌹
बल्ल दर्शन भयो चमेलिया नदीको मुहान को ् अदभुत ् मनोरम हाम्रो सुन्दर सुदुरपश्चिम। Thanks for Purvi Blue Teem.
कति सुन्दर हाम्रो नेपाल
धन्यवाद हजुर हरु सम्पुर्ण मा
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏❤❤❤❤
धन्यवाद सचिन सर तपाईँलाई हरेक एपिसोड हेरिरहेको छु। असाध्यै आनन्दित तुल्याउने ती मनोरम दृश्यहरू ❤❤❤ हार्दिक नमन छ हजुरलाई
Wow Amazing Api himal Base Camp ⛺️ treak ❤❤
धेरै रार्म्रो ठाउ ❤
धेरै रमाइलो ठाउ 🙏
धेरै राम्रो video हेर्न पाइयो आज पनि धेरै खुसी छु म
हजुरको video म समय मिलायर जसरी नि हेर्ने गर्छु ।
हजुर लाई धेरै धेरै धन्यवाद ❤👌🇳🇵जय नेपाल 🇳🇵
बैतडी तिर पनि आउनु पर्यो हजुर राम्रो राम्रो ठाउँ छ😊
Kati sundar hamro Nepal 🇳🇵 ghama baser sundar hamro Nepal hern pauda saro khusi lageyo purvi blues ko team lai dherai dherai dhanebad cha
विदेशी साथीहरू लाई मेरो नेपाल हेर भनेर देखाउनु पाउदा खुशी लाग्छ ।
अति सुन्दर रमणीय ठाऊँ ❤❤❤
आजको शृंखला रोचक लाग्यो, धन्यवाद सचिन सर+समुहमा
दाई नमस्कार म एउटा दर्शक भाको हिसाबले भन्दा चाई तपाईंको यो भिडियो चाई अत्यन्त राम्रो र देखाउने प्रिजेंट गर्ने तरिका ज्यादै नै राम्रो लाग्यो। सम्पूर्ण टीम लाई नै धेरै धेरै धन्यबाद ❤️❤️
नमस्ते सचिन ज्यु धन्यवाद छ हजुरलाई नयाँ श्रृंखलाको लागि हार्दिक नमन
सचिन सर लाई जति धेरै धन्यवाद दिएँ नी कमै हुन्छ हजुर काे सत् कर्म मेहनत दुःख कष्टकर रमाइलो संघर्स मय यात्रा काे लागि उच्च सम्मान नमन् सर ❤❤❤❤❤❤❤ संधै सफल आरामदायी यात्रा रहोस् सधैँ राम्रो होस् तपाई काे हरेक दिन हरू सर thank you 🙏🙏🙏🙏🙏
Mero Sunder sudur paschim ❤❤❤❤
अति रमाइलो हिमाल
Very interesting beautiful n awesome video thank you
सुन्दर सुदुरपश्चिम को तपाईंको यो यात्रा र संसार समु भिडियो मार्फत प्रस्तुत गरिदिनु भएको मा हार्दिक धन्यबाद सर । कुनै भाग न छुटै सारै खुसी र मन लाई आनन्द लिएर आफै गएको महासु गरी हेर्छु 😊।
wow sarei ramro video ❤❤ jhapa bato hal bidesh tir
Wow kati Sundar thau hajur sappurdna TEM lai dhanywad hajur
स्वर्गै पुर्याएर ल्याउनु भयो नि सचिन जि🎉
सहज ढंगले यात्रा गर्न सकिने अति रमाइलो स्थान।शुभकामना ।
Sarai ramailo video dhannyabad tapai harulai❤
Wow wow very nice and beautiful place❤❤❤❤❤
सुदूर पश्चिम को ब्लॉग अति सुंदर धन्यवाद सचिन जी
Sarai aananda aauxa Sachin sir
Wow ATI dami lagyo hami Jana na saky Pani video marfat sampura kura haru herna dekhna paiyo dherai dherai dhannybad purvi blues family Lai Ani safaltako subhakamana
आहा ! अति रमणीय ठाउ सुदूर पश्चिमको अपि बेश क्याम्प देखाईदिनु भएकोमा PURVI BLUES र सचीन न्यौपाने ज्यू को टीम प्रति हार्दिक आभार एवं धेरै धन्यबाद ।❤🙏❤️
😊😊😊😊😊😊😊 अत्यन्तै सुन्दर भिडियो आजको पनि एकदम मजा आयो।
Beautiful, wonderful video. Api is Heaven in Earth, love to the furry friend and finally thank you Purvi Blues team. ❤️🙏❤️
एकपटक याे ठाउँ जानै पर्ने रहेछ
Wow kati Sundar thau hajur dhanywad
सोर्ग को टुक्रा मेरो देश 🇳🇵🇳🇵❤
wow our beautiful Api base camp
धेरै राम्रो दृश्य हेर्दा मन नै आन्नदित हुने।आहा हाम्रो नेपाल i love nepal❤❤❤
सचिन सर हजुर्को बाचन शैली असाद्धै मन पर्छ साथै भिडियो पनि❤🙏
😊😊😊😊😊 nice blog so nice place
अाहा❤❤ सुन्दर नेपाल ।
This Api base camp is very beautiful.Thank you brother ❤👍
मन नै चङ्गा भयाे बसिबसि यति राम्रो दृश्य रमनय ठाउँ हेर्न पाउदा,सल्यानकाे मान्छे हाल मलेसिया देखि हेर्दै छु।
Ma ni herdai xu sachin sir jhapako झिल्झिले बजार बट सारै मन पर्छ हजुर को भिडियोहरु
अत्यन्तै सुन्दर भिडियो सचिन सर आगामी दिनमा पनि अझ सुन्दरको अपेक्षा गर्दछु।
Very good job well done keep it up Sachin bro & yours team tqs .God bless.❤❤❤❤
woww so beautiful place ❤❤❤
❤❤❤❤❤❤❤❤ हाम्राे पश्चिम नेपाल
आहा सुदूरपश्चिम स्वर्गसरी ❤❤🎉🎉तपाईंको टिमलाई जति धन्यवाद दिए पनि पुग्दैन हजुर । म सँग हुदो हो त म करोडौं दिन्थे पुरुस्कार स्वरुप ❤
Dhanyabad Janakari ko lagi ❤❤❤❤
Yo sundar video ko lagi dherai dherai dhanyabaad 😍 Arko bihibaar vetaunla ☺
🎉🎉🎉❤❤❤❤super sachin sir purvi blue team tq
purvi blues ko sabai episode nachhutai herxu sarai aananda aauxa aba arko video ko pratikshya ma xu
wow❤❤❤❤❤my brithplace sworg ho ❤
Herera man aghayena sarai ramro video ❤❤❤
Dami6 bhai❤🎉❤🎉 vidio.
अति उत्कृष्ट गन्तव्य ,उत्कृष्ट प्रस्तुति धन्यवाद सचिनजी ।
Thanks you Sachin ji best of best vlog
Hamro Darchula, Ramro Darchula❤️🇳🇵. Thank you Sachin sir.
प्रत्यक्ष घुमे जस्तो भयो ! धन्यवाद ❤
धन्यवाद सचिन ज्यु अपि हिमाल भ्रमण गराई दिनु भो
धेरै राम्रो सचिन सर हजुरको भिडियो
बाह्य एबम आंतरिक पर्यटकका लागी अत्यंतै सुंदर, सुरक्षित र Virgin यो गंतब्यमा राम्रो सेवा सुबिधा पनी उपलब्ध भईसकेको रहेछ । भीड़ीयोमा छुटेको- धनगढ़ी र गोकुलेश्वर मा हवाई सेवाका लागी बिमानस्थलहरू पनि छन । Once again thanks alot to the Channel and Team 🫡
❤️🙏
कुकुर लाई पनि खाना खुवाउदै लानु भयो धेरै राम्रो लाग्यो सचिन सर❤
हामाे देशकाे याे शुन्दरता बिकासकाे मुल अाधार हुन सक्छ तर सरकार यस्ताे छ कि अरुकाे भर परेर देश लुटाउने दाउमा
गजबको रैछ जानु पर्छ होला
सचिन जि हजुर भिडियो मलाई धेरै मनपर्छ म भारत केरला देखि हजुर को नयाँ भिडियो को प्रखाईमा रहन्छु :
अरु देशले बालुवामा खेती गरिसक्यो। हाम्रो देशको स्वर्ग जस्ता ठाउँलाई हाम्रा देशका नेताहरूले स्वर्गलाई नर्क बनाउनलाई सके सचिन सर हजुरलाई धेरै धेरै धन्यवाद❤
गजब ठाउँ , म भलिबलको पारखीलाई तेता भलिबल खेलुखेलु लाग्यो !
Thank you Sachin sir lukeko thau lai dekhaidenu vako ma
अती सुन्दर मेरो सुदुर पश्चिम अनि त्यो
भन्दा पनि झनै राम्रो मेरो सचिन सर को भिडियो क्वालिटी अनि भ्वाइस❤❤❤ love you Sachin sir from Netherlands
अब मज्जाले हेरिन्छ ।❤तपाईं लाई धन्यवाद ,दार्जीलिङ देखि
Watch from India Dharchula 🇮🇳🇮🇳🇳🇵🇳🇵
आहा कति राम्रो हाम्रो नेपाल ❤😘
आहा मेरो जन्म स्थान दार्चुलाको यो सुन्दर दृश्यलाई समेटी यो भिडियो बनाइदिनुभएकोमा हजुरप्रती धेरै धेरै धन्यवाद र उच्च सम्मान छ❤❤❤❤❤