यसपालिको कथा पनि मन पर्यो भने हाम्रो च्यानल सब्स्क्राइब गर्नुस् है । अनि चुम भ्यालीको कथाहरुको यो पहिलो अंक हो । यो भेगका अरु लुकेका कथाहरु आगामि अंकमा देखाउनेछौं
घरमा आफ्नो श्रीमती र छोराछोरीबाट समेत लुकाएर राखिएको पवित्र ग्रन्थलाई देखाउनु भनेको त ओहो! हेर्ने कथाले नेपालीको माया र विस्वास कति जितिसकेछ यहाँबाट प्रष्ट हुन्छ❤
नेपाल साँचिकै स्वर्ग रहेछ।अनि नेपालीहरू देवता। यस्ता सुन्दर अनुहार,मुस्कान,इतिहास,हिमाल,पहाड, फाँटसँग परिचित गराइदिएकोमा हेर्ने कथालाई हृदय देखिनै धन्यवाद।❤❤❤
अाहा ! यो पो त हाम्रो नेपालको सौन्दर्यता । धन्यबाद हेर्ने कथा टिमलाई । सहरिया सुखसयल भन्दा यो जिवनमा दुख नै गरेर खुशी जीवन बिताउन पाउने हरु भाग्यमानी ठान्दछु ।
केही न कामको vloger हरु को channel मा millions subscribe हुन्छ। यति राम्रो कथा लिएर आउने हेर्ने कथा को channel अझै million subscriber नपुगेको देख्दा नमज्जा लाग्यो। ❤❤❤ हर एक episode हेर्छु है मैले।🥰
हेर्ने खथाका बिद्या दिदि लगायत सम्पूर्ण टिम लाई हिर्दय देखी नमन कति दु:ख गरेर पुरै नेपाल हामी लाई घर्मै बसि बसि हेर्न पाएका छौम हाम्रो नेपाल् साच्चिकै बिश्वकै सुन्दर छ❤🇳🇵
स्वर्ग भन्दा कमि नभएको चुम भ्याली सहर , अनि सच्चा बौद्ध दर्सन बोकेको समाज ❤ आज अतिनै प्रफुलित भयो यो मन ❤🎉 माया माया❤माया चुम भ्याली अनि चुम नागरिक प्रती ❤❤❤❤❤
किताबका चार लाईनमा भुगोल घोकेर देश के चिनिन्छ??? हजुरका भिडियोहरुले सिङ्गो नेपाल,सामाजिक सांस्कृतिक परिवेश,नेपालिको सोझोपन,ईमान्दारीता सबै झर्लङ्ग पारिदिन्छ ।। अनि कति राम्रो सुहाएको हजुरलाई त्यो ड्रेस ।।।❣️❣️❣️
बुद्ध दर्शनकाे अनुशरण गरेको, अहिंसा र सम्पूर्ण प्राणी जगतको माया गर्ने सुन्दर मन भएको सुन्दर मानिसहरू,चुम उपत्यका एउटा उदार्निय स्वर्गको टुक्रा । आभार प्रकट गर्न चाहे हेर्ने कथा टिम लागायत वाङ्गचुङ्ग दाजु। नमन 🙏🙏🙏🙏🙏
बिचरा camara दाजु स्यास्या गर्दै भिदियो लिनु भाको छ । यति राम्रा राम्रा कुरा हरु हामी बिज पुर्याउनु भयको मा बिद्या दिदी अनि सम्पुर्न हेर्ने कथा तिम लाई मन देखि नै धन्यवाद ❤❤❤ miss u didi
धनी भनेको यिनी हरु हो। सहर का देखाओटी सजाओट भन्दा अर्गानिक सजाओट र सभ्यता यहाँ को रहन सहन साचिकै लोभ लाग्दो छ। हेर्ने कथा टिम लाई धेरै धेरै धन्यबाद।🙏🙏🙏🙏
वाङ चुक जो स्वयं लामा र एक स्वास्थ्य कर्मी समेत रहेछन् । वहाँको जन्मभूमि , आफ्नो धर्म , संस्कृति,भासा , परम्परा प्रतिको मोह,लगाव र सम्मान अत्यन्तै प्रसंसनिय छ । वहाँको सहयोग मिल्नु हेर्ने कथा टिमको अहोभाग्य ।।
त्यहाँका मानिस लाई आफ्नो धर्म संस्कृति जोगाएर राख्ने प्रेरणा मिलोस् । कामना छ यता तलतिरबाट सैतान हरु डढेलो आगडि बढेको छ । यति राम्रो सुन्दर देश नेपालमा मा यहाँका सोझा जनताहरू लाई विभिन्न प्रलोभनमा पारेर विधरमी बन्नु हुँदैन सबैमा आग्रह छ ।
कार्यक्रम प्रस्तोता दिदिलाई धेरै धेरै धन्यबाद सुन्दर प्रस्तुतिको लागि । हजुरको यो यात्राको सहयात्री वाङ्ग्चुक ज्युले आफ्नो ठाउँकोलागि उल्लेख्य सेवा गर्नु भएकोमा वहाँ प्रती सहृदय नमन र सम्मान छ । वहाँ जस्तो मान्छे समाजको नायक हो । राज्यले उनिजस्तो मान्छेहरुलाई सम्मान गर्नुपर्ने हो 🙏🙏 । दिदिलाई भेट्न पाए नेपालको इतिहासमा लुकेर बसेको एउटा कथा सुनाउने इक्षा थियो ।
कति महान ठाउँ कति महान विचार भएका मान्छेहरू साँच्चै बुद्धको भक्त त यहाँ पो भेटिँदो रहेछ कति राम्रो ठाउँ हेर्ने कथाले यो शव देखाइदिएको मायाहरु सबै टिमहरुलाई धेरै धेरै धन्यवाद
हेर्ने कथाका सम्पुर्ण टिमलाई उच्च- सलाम छ।हेर्ने कथा टिम लाई जति तारिफ गरे पनि कमि नै हुन्छ,वहाहरु यस्तो ब्याक्तित्व हुनुहुन्छ कि आफू जति दुख आप्ठ्यारा यात्रा गरेर भए पनि नेपाल भरी लुकेर रहेका ठाँउहरु,रितिरिवाज,पराम्परा, हरु समेट्दै हामी आम तीन करोड जनता सामु पुर्याएर निसुल्क भ्रमण गराइदिनु हुन्छ।तेसैले बयान गर्ने कुनै शब्द नै भेटिएन।मलाइ सबै भन्दा बागको बाङ्गरा कथा हेर्दा डर ले मुटु नै सिरिङा भको थियो। साथै आज बिध्या दिदी तामाङ पहिरानमा कति राम्री देखिएको😘
साच्चिकै यस्तो ठाउँहरु हेर्न पाउँदा नेपाली हुनुमा गर्व लागेर आउँछ मलाई। विशेष गरेर हेर्ने कथा तिम, अनि गाइड गर्नु हुने उहाँ लामा दाइ, अनि यहाँ पात्रमा हुनु हुने दिदि भेना, अनि अर्को दिदी सबैजना लाई मेरो हृदय देखी नै सम्मान अनि नमस्ते💝💝💝🙏🙏🙏
आहा क्या सदभाव छ है अझैपनि राजा रानीको फोटो क्या दामी सजाइराख्नु भएको छ। साच्चिकै नेपाल कति सुन्दर छ अनेक भौगोलिकतामा अनेक सास्कृतिक विविधतामा कति राम्रो मान्छेहरू ❤
जिवनमा एकपल्ट भएपनि घुम्नुपर्ने चुम भ्याली मलाई त सार्है मन पर्यो स्वर्गको एक टुक्रा नै रहेछ आहा हाम्रो देश नेपाल ❤❤ सच्चा बुद्ध धर्म मान्ने वहाँ हरु प्रती कोटीकोटी हार्दिक नमन् 🙏🙏🙏🙏
Thanks for the Herne Katha team. I think Tsum is a real paradise on this earth. No killing of any living beings is an example for all humans. This is our gorkha.
मैले 110 वटा सम्पूर्ण episodes हेरिसकेपछि अब नयाँ episode कहिले आउला भन्दै पर्खिबसेको थिएँ, यो episode पर्खून्जेल अघिल्ला केही episode हरु दोहोराई तेहराई हेर्दै थिएँ अहिले नयाँ episode हेर्न पाउँदा साह्रै खुशी लाग्यो, बिध्या बैनी अनि सम्पूर्ण team लाई HK बाट धेरै धेरै धन्यवाद, Thank you soooooo much बिध्या बैनी 🙏🙏👌👌🤗🤗😘😘
आहा हामि तराइ मा बस्ने सबै ले प्रत्येक्ष हिमाल र हिमालि बस्ति देख्न न पाय पनि भिडियो मा आफ्नै देस को स्वर्ग जस्तो सुन्दर ठाउ देख्दा मन कति आन्न्दित भयो, जय देस्🇳🇵❤️🙏
Thanks for showing us such an isolated, alluring and divine place. The videography, narration and contents are just amazing. Herne Katha is the real Journalism of Nepal ❤
हिमालको फेदी नजिकको पहाडको बिचमा अबस्थित यो ठाउ तराई जस्तै संम छ।मैले आज संम दुईटा भन्दा बढी घोरल एकै ठाउमा चरेको हिडेको देखेको थिएन आज यहा बाख्राको बथान जस्तै घोरलको बथान देखियो। चेमु भ्यालीका हेर्ने कथामा धेरै नया चिजहरु समेटिएका छन तसर्थ मलाई ज्यादै मन पर्यो।बधाई छ बिद्या मैया लाई साथै हेर्नेकथा टिमलाई।🎉😂
हराएको बर्षहरु ले गर्दा हेर्ने कथाको अंश अंश खोजेर हेर्न मन लाग्यो धेरै पछि हेरियो हेर्ने कथा ❤❤❤❤यो आमाको कुरा सुन्दा कतै अच्चम्म कतै केही नौलो कतै पुराना ईतिहास देख्ने बुझ्ने मौका पायो ।।❤❤❤❤
लेख्ने शव्द भेटिन आखा बाट आसुका अविरल धारा बगे कडामिहेनेत परिक्ष्रम गरि हराएका बर्ष को हुबहु बास्तबिकता ल्यैइदिइ बिछोडिएकाहरु लाई मिलन को बिन्दुमा ल्यइभेट गराइदिएको मा बिध्याको टिम लाइ सलाम छ्🙏🙏🙏💝💞💞
I heartily thank Herne Katha team for exploring my mother’s beloved home town and exposing its beauty among all people and a big shout to our Tsum welfare committee’s vice chairman Wangchukw Rapten.
I heartily thank Herne Katha team for exploring my mother’s beloved home town and exposing its beauty among all people and a big shout to our Tsum welfare committee’s vice chairman Wangchukw Rapten.v
A representative from the Ministry of Culture and Tourism should be in touch with the Herne Katha team in order to increase and facilitate Tourism in Nepal as well as to promote the different cultures of Nepali societies and present them to the world. I am personally very much thankful to the Entire Team of Herne Katha :), We all need is proper administrator and independent leader in Nepal to develop our solemn land.
यसपालिको कथा पनि मन पर्यो भने हाम्रो च्यानल सब्स्क्राइब गर्नुस् है । अनि चुम भ्यालीको कथाहरुको यो पहिलो अंक हो । यो भेगका अरु लुकेका कथाहरु आगामि अंकमा देखाउनेछौं
WAITING FOR REMAINIG PART
Wow so nice 💜💜 always love and respect 😊😊🙏🙏
Earlier waiting herne katha team❤❤🎉
दुई चोटि गर्न मिल्दैन😅कथा हरु चाहिँ छिटो ल्याउनु पर्यो
Yes we are waiting for second part and please take care of your health di 😊😊❤
यो कार्यक्रम दिनदीनै आए हुन्थ्यो जस्तो लाग्नेहरू हाजिर हौ त ।🙏🇳🇵🇳🇵
म एक हु
yes
Talai gafadi din Kai aayata feri k mahatoo Vayo ta?
Ma pani xuh hai daju vai didi baini ho
@@prahladkarki8486 ta na her na ta ma herxuni
प्रकाशलाई हेर्नको लागि हराएका बर्षहरुबाट आउने कोको हुनुहुन्छ
Mh hjur🎉
Ma nii ho
Same😢
Yo video paila hereko Teri Prakash dai lai herna aako dekhina ta
म
बुद्धको मार्गलाई पछ्याउने, ओरिजिनल बुद्धिस्ट त वहाँहरु हुनु हुन्छ।❤❤
अनि तिमि चाहि 😂😂
काटेर मासु खान पाउनुपर्छ भन्ने सबै नक्कलि हुन।
एकदम सहि कुरा।
Hamro Nepali original budhsit bhneko eni haru rahexan sala ang kaji le herosh
Yes. Yo Thauma Kaatmaar Garna Banchit chha..
काठमाडौका हल हरुमा Indian movie लगाउनु भन्दा नेपालका हेर्ने कथाका भागहरु लगाउनुपर्छ ।
हेर्ने कथा टिम लाई हार्दिक बधाई छ🙏
Agree
dherai ramro kura
Yes
100%
sahi kuraa .
घरमा आफ्नो श्रीमती र छोराछोरीबाट समेत लुकाएर राखिएको पवित्र ग्रन्थलाई देखाउनु भनेको त ओहो!
हेर्ने कथाले नेपालीको माया र विस्वास कति जितिसकेछ यहाँबाट प्रष्ट हुन्छ❤
नेपाल साँचिकै स्वर्ग रहेछ।अनि नेपालीहरू देवता। यस्ता सुन्दर अनुहार,मुस्कान,इतिहास,हिमाल,पहाड, फाँटसँग परिचित गराइदिएकोमा हेर्ने कथालाई हृदय देखिनै धन्यवाद।❤❤❤
❤❤❤🙏🙏
अति राम्रो कार्यक्रम ....
अाहा ! यो पो त हाम्रो नेपालको सौन्दर्यता । धन्यबाद हेर्ने कथा टिमलाई । सहरिया सुखसयल भन्दा यो जिवनमा दुख नै गरेर खुशी जीवन बिताउन पाउने हरु भाग्यमानी ठान्दछु ।
हेर्दै छु जति हेरे सार्है सुन्दर।
केही न कामको vloger हरु को channel मा millions subscribe हुन्छ। यति राम्रो कथा लिएर आउने हेर्ने कथा को channel अझै million subscriber नपुगेको देख्दा नमज्जा लाग्यो। ❤❤❤ हर एक episode हेर्छु है मैले।🥰
हो नि म नि जहिले नि हरेक video हेर्दा कति views भयो होला भनेर हेर्छु millions पुगोस भन्ने लाग्छ ❤️❤️
ho ho ❤
हेर्ने खथाका बिद्या दिदि लगायत सम्पूर्ण टिम लाई हिर्दय देखी नमन कति दु:ख गरेर पुरै नेपाल हामी लाई घर्मै बसि बसि हेर्न पाएका छौम हाम्रो नेपाल् साच्चिकै बिश्वकै सुन्दर छ❤🇳🇵
वा वा आज विद्या दिदी लाई शेर्पा भेषमा
अत्यन्तै सुन्दरी देखिनु भएको छ,👌😊
वाङचुक उहाँ जस्तो ब्यक्ति विरलै भेटिन्छ🇳🇵🙏
They are not sherpa. Tsumpa. still most of nepali don't know this tribe.
Sahi vonnu vo
साच्चै हामी जनजातिहरु कति सच्चा मन र सास्कृतिक विविधताको धनि छौ। धन्यवाद हेर्ने कथा टिम
हामी नेपालीको हरेक भुगोलनुसार हरेक जनजाती को हरेक सँस्कार , यहि हो हामी नेपालििको गर्व गर्ने ठाउ ।
जय देश ! जय नेपाल ।।।
बिध्या दिदिको कार्यक्रम तेस माथी यति सोझा मान्छे को अन्तरबार्ता कति राम्रो🙏❤️❣️
Nepal le ta ramrai gareko ni timi po gai khanxu bhanxau
यो ठाउ त बिश्व को सबै भन्दा सुन्दर र खुशी मानिस को ठाउ जस्तो लाग्यो।नेपाल मा यस्तो ठाउ देख्दा रुन मन लाग्यो।
स्वर्ग भन्दा कम छैन हाम्रो देश नेपाल❤❤❤
❤
तेहि सोर्ग लाई नर्क बनाउदै छ इसाई हरु
बिचरा माया लग्धो मान्छेहारु।।
राछेस भन्दा कम छैन नेपाली हरु
❤❤❤
स्वर्ग भन्दा कमि नभएको चुम भ्याली सहर , अनि सच्चा बौद्ध दर्सन बोकेको समाज ❤ आज अतिनै प्रफुलित भयो यो मन ❤🎉
माया माया❤माया चुम भ्याली अनि चुम नागरिक प्रती ❤❤❤❤❤
साच्चै स्वर्ग हाम्रो देश एक हिरा रहेछ !!❤️❤️🙏
नेपालको लुकेको ठाउ र सभ्यता देखाउनु भएकोमा हजुरहरूलाई बिशेष धन्यवाद🙏🙏
❤❤
हेर्नै कथा मन पराउनी जति हाजिर गर्नुहोस।
बिद्या दिदि लाई यो शेर्पाको भेषभुसा मा असाध्यै राम्रो देखिएको छ ❤❤❤❤
This is not Sherpa’s dress . This is Tsum’s dress
एले नै उडेर चुम भ्याली जाउ जाउ जस्तो लाग्यो, टोनि ह्यागन ले तितिकै भनेका रहेन्छन यदि काहीँ सोर्ग छ भने त्यो नेपाल हो भनेर❤️🙏
किताबका चार लाईनमा भुगोल घोकेर देश के चिनिन्छ??? हजुरका भिडियोहरुले सिङ्गो नेपाल,सामाजिक सांस्कृतिक परिवेश,नेपालिको सोझोपन,ईमान्दारीता सबै झर्लङ्ग पारिदिन्छ ।। अनि कति राम्रो सुहाएको हजुरलाई त्यो ड्रेस ।।।❣️❣️❣️
Thanks for the Herne Katha team. I think Tsum is a real paradise on this earth. No killing of any living beings is an example for all humans.
स्वर्ग भन्दा कम छैन हाम्रो देश ❤ huge respect for herne katha❤
Wow beautiful place 🙏🙏
Ho ni
Umm honi hjr poisa kamaune thau po xaina 😔 navai tw nepal kati sundar xa 🥰
जातिऐ भेदभाव हुनु हुदैन तर जातिऐ पहिचान र संरझण हुनु एकदमै जरुरी छ ❤ उच्च सम्मान हेर्ने कथालाई ❤
बुद्ध दर्शनकाे अनुशरण गरेको, अहिंसा र सम्पूर्ण प्राणी जगतको माया गर्ने सुन्दर मन भएको सुन्दर मानिसहरू,चुम उपत्यका एउटा उदार्निय स्वर्गको टुक्रा । आभार प्रकट गर्न चाहे हेर्ने कथा टिम लागायत वाङ्गचुङ्ग दाजु। नमन 🙏🙏🙏🙏🙏
बिचरा camara दाजु स्यास्या गर्दै भिदियो लिनु भाको छ । यति राम्रा राम्रा कुरा हरु हामी बिज पुर्याउनु भयको मा बिद्या दिदी अनि सम्पुर्न हेर्ने कथा तिम लाई मन देखि नै धन्यवाद ❤❤❤ miss u didi
धनी भनेको यिनी हरु हो। सहर का देखाओटी सजाओट भन्दा अर्गानिक सजाओट र सभ्यता यहाँ को रहन सहन साचिकै लोभ लाग्दो छ। हेर्ने कथा टिम लाई धेरै धेरै धन्यबाद।🙏🙏🙏🙏
It's not only a video. It is exposure of the culture and traditions of these indigenous groups to us. Thanks, Herne Katha❤️
वाङ चुक जो स्वयं लामा र एक स्वास्थ्य कर्मी समेत रहेछन् । वहाँको जन्मभूमि , आफ्नो धर्म , संस्कृति,भासा , परम्परा प्रतिको मोह,लगाव र सम्मान अत्यन्तै प्रसंसनिय छ । वहाँको सहयोग मिल्नु हेर्ने कथा टिमको अहोभाग्य ।।
Her word "खान लाई दुःख भाछैन काम लाई लाई अल्ली दुःख भो"
48:10 her simplicity 😭
Real meaning of life❤ work 🎉joy
❤❤
आहा कति सुन्दर अनि रमणिय ठाउँ स्वर्गझै नेपाल। सबै मिलेर बसेको ठाउँ पछिल्लो समय अलि खल्लो हुँदै गएको छ।
त्यहाँका मानिस लाई आफ्नो धर्म संस्कृति जोगाएर राख्ने प्रेरणा मिलोस् । कामना छ यता तलतिरबाट सैतान हरु डढेलो आगडि बढेको छ । यति राम्रो सुन्दर देश नेपालमा मा यहाँका सोझा जनताहरू लाई विभिन्न प्रलोभनमा पारेर विधरमी बन्नु हुँदैन सबैमा आग्रह छ ।
अत्यन्तै मनमोहक दृश्य अनि जंगली प्राणीहरू मानव सहर बाँच्ने अधिकार हुन्छ भन्ने त्यहाँको संस्कार कति राम्रो सलाम।
हाम्रो सस्कृती यो हो नि हाम्रो नेपाल तर किन ऐले जात जतिको धर्म मा न लडाउ सर्कार सारै खुसी लाग्यो यो हेर्न पाउदा कतिखेर सकियो थाहाइ भयन
कार्यक्रम प्रस्तोता दिदिलाई धेरै धेरै धन्यबाद सुन्दर प्रस्तुतिको लागि । हजुरको यो यात्राको सहयात्री वाङ्ग्चुक ज्युले आफ्नो ठाउँकोलागि उल्लेख्य सेवा गर्नु भएकोमा वहाँ प्रती सहृदय नमन र सम्मान छ । वहाँ जस्तो मान्छे समाजको नायक हो । राज्यले उनिजस्तो मान्छेहरुलाई सम्मान गर्नुपर्ने हो 🙏🙏 । दिदिलाई भेट्न पाए नेपालको इतिहासमा लुकेर बसेको एउटा कथा सुनाउने इक्षा थियो ।
वाङ्चुक् भाई र छिरिङ्ग दिदी कति मिठो बोल्ने अनि कति हँसिलो र मिजासिला, They're enthusiastic, love you guys. 😘🤗🤗😍
स्वर्ग भन्दा सुन्दर छ हाम्रो नेपाल अनि हाम्रो भेषभुषा र संस्कार आहा कति आनन्द आयो यो दृश्य देखेर🎉❤
Baay pani k garay yaha rajniti khelnay chitri bahun mate khatam hunxa.
बिध्या जि ले कति कठिन यात्रा गर्दै कति धेरै राम्राे राम्राे ठाउमा पुगेर भिडियाे बनाउनु हुन्छ सम्मान छ हनुर लाई बिध्या जि🙏❤️👌👍️
नेपाली भएर नेपालको यस्तो सुन्दर ठाउँ थाहा सम्म न भाको म तपाईंको यो भिडियो बाटै थाहा पाए। धन्न्यबाद छ हेर्ने कथाको सम्पूर्ण टिमलाई🙏🏻🙏🏻🙏🏻
निष्फिक्रि वन्यजन्तु जस्तै रमाइ रहेका सुन्दर वस्तिका निश्चल मनहरु❤❤❤❤
कुन सोचाईले यो कमेन्टलेख्नु भो???
खासमा खुसि र सुख के हो???
अनि केको लागि???
मान्छे जन्मनुको कारण के हो????
कति महान ठाउँ कति महान विचार भएका मान्छेहरू साँच्चै बुद्धको भक्त त यहाँ पो भेटिँदो रहेछ कति राम्रो ठाउँ हेर्ने कथाले यो शव देखाइदिएको मायाहरु सबै टिमहरुलाई धेरै धेरै धन्यवाद
धारण को शांति भंग भएको बेला आए को यो कथा सायद (कोसे ढुङ्गा साबित) हुन सक्छ मिठो धन्यवाद हेर्ने कथा टिम।❤
नेपाल ❤ भित्र लुकेका अनेकौ कथा हरु विस्तार विस्तार म पनी जन्न पाईं रहदा एकदम खुशी भैरहने छू ❤
हेर्ने कथा को अहिले सम्मको मन छुने कार्यक्रम एउटा फिल्म भन्दा कम छैन मलाई धेरै रुवाए। thank you dd
हेर्ने कथाका सम्पुर्ण टिमलाई उच्च- सलाम छ।हेर्ने कथा टिम लाई जति तारिफ गरे पनि कमि नै हुन्छ,वहाहरु यस्तो ब्याक्तित्व हुनुहुन्छ कि आफू जति दुख आप्ठ्यारा यात्रा गरेर भए पनि नेपाल भरी लुकेर रहेका ठाँउहरु,रितिरिवाज,पराम्परा, हरु समेट्दै हामी आम तीन करोड जनता सामु पुर्याएर निसुल्क भ्रमण गराइदिनु हुन्छ।तेसैले बयान गर्ने कुनै शब्द नै भेटिएन।मलाइ सबै भन्दा बागको बाङ्गरा कथा हेर्दा डर ले मुटु नै सिरिङा भको थियो। साथै आज बिध्या दिदी तामाङ पहिरानमा कति राम्री देखिएको😘
अर्कै सन्सार मा गए जस्तो❤ अति आनन्दित भयो ❤️
कति सुन्दर बयान गरेर साध्य छैन प्रकृति लाइ बास्तवमा आफै नजिकै बाट नियालेर हेरेको महसुस भयो मलाई त धन्यवाद
आहा पर्खिदा पर्खिदा बल्ल आयछ धन्यवाद दिदी हजुर लगायत हजुरको टिम्लाइ हाम्रो धादिङ सल्यान्टार पनि पुग्नु भयछ ❤❤❤❤❤❤❤
स्वर्गको टुक्रा हाम्रो नेपाल wow कस्तो हिउँ खेल्न मन लागो सस्क्रीतीले भरिएको हाम्रो देश गर्व लाग्छ 🇳🇵🙏❤️
साह्रै राम्रो कथा जति हेरेपनि नथाक्ने काे काे हुनुहुन्छ यता हाजिर गरुत त ...कस्तो सुन्दर अनि सुनसान ठाउँ 🙏😮😮💐
साचै नै हाम्रो देश नेपाल स्वर्ग भन्दा कम छैन।❤❤
Ho but jat jati Ra dharmale sakna Lage xan
हाम्रो गोरखा राम्रो गोरखा❤️
म नजिकै पालिकाको बासिन्दा भएपनी समय परिस्थितिको बाबजुद जाने समय मिलेको छैन यो जुनिमा एकचोटी अबश्य पुग्नेछु भन्ने छ मनमा❤️
हेर्ने क्थाका सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद । अति नै रमाइलो अनि सुन्दर दृश्य हरु देख्न पाइयो । ❤❤❤❤❤❤❤❤
What an episode ❤
Happy to see our beloved king Birendra and Queen Aishwarya still being appreciated.
हजुरले दुख गरेर सबै नेपाली हरुको कथा देखाउनु हुनछ हजुरलाई नमन गर्दछु
साच्चिकै यस्तो ठाउँहरु हेर्न पाउँदा नेपाली हुनुमा गर्व लागेर आउँछ मलाई। विशेष गरेर हेर्ने कथा तिम, अनि गाइड गर्नु हुने उहाँ लामा दाइ, अनि यहाँ पात्रमा हुनु हुने दिदि भेना, अनि अर्को दिदी सबैजना लाई मेरो हृदय देखी नै सम्मान अनि नमस्ते💝💝💝🙏🙏🙏
आहा क्या सदभाव छ है अझैपनि राजा रानीको फोटो क्या दामी सजाइराख्नु भएको छ। साच्चिकै नेपाल कति सुन्दर छ अनेक भौगोलिकतामा अनेक सास्कृतिक विविधतामा कति राम्रो मान्छेहरू ❤
बहु भासिक बहु जाति बहु धार्मिक wow हाम्रो नेपाल❤❤❤
जिवनमा एकपल्ट भएपनि घुम्नुपर्ने चुम भ्याली मलाई त सार्है मन पर्यो स्वर्गको एक टुक्रा नै रहेछ आहा हाम्रो देश नेपाल ❤❤ सच्चा बुद्ध धर्म मान्ने वहाँ हरु प्रती कोटीकोटी हार्दिक नमन् 🙏🙏🙏🙏
जंगली जनावरहरुको संरक्षण घेरवार गरेको देख्दा मानवता जिवित रहेछ भन्ने महसुस भयो ❤❤
Thanks for the Herne Katha team. I think Tsum is a real paradise on this earth. No killing of any living beings is an example for all humans.
This is our gorkha.
कती रमाइलो छ हिमाली भेग अत्ती मन परछ मलाई
मैले 110 वटा सम्पूर्ण episodes हेरिसकेपछि अब नयाँ episode कहिले आउला भन्दै पर्खिबसेको थिएँ, यो episode पर्खून्जेल अघिल्ला केही episode हरु दोहोराई तेहराई हेर्दै थिएँ अहिले नयाँ episode हेर्न पाउँदा साह्रै खुशी लाग्यो, बिध्या बैनी अनि सम्पूर्ण team लाई HK बाट धेरै धेरै धन्यवाद, Thank you soooooo much बिध्या बैनी 🙏🙏👌👌🤗🤗😘😘
Same maile ni pahila ka video haru herdai basithe
🙏🤗
सुरु गरियो है अब मन मा आन्नद अनि उत्साहित हुदै आजको कथा
साच्चै सुन्दर छ हाम्रो देश । हामीसम्म यसरी प्रस्तुत गरिदिनु भएकोमा हेर्ने कथा परिवारलाई धेरैधेरै धन्यवाद ।।❤
आफ्नै संस्कृति आफ्नै पहिचान आफ्नै भेषभुषा 🥰you guys are amazing 🙏
What a great culture wr have❤
Proud to be a Gorkhali
Ahaa👏👏 हिमालमा वस्ने खम्बा, पहाडमा बस्ने चुम्वा , तराईमा बस्ने रुम्बा आ आफ्नो भाषा र सस्कार aahaaधेरै ध।यबाद हेर्ने कथा 🙏🙏🙏
स्वर्ग यस्तै हुन्छ होला सायद ❤ ।
कथालाई भोलि हेर्ने निर्णय गरियो ❤️
Good night
आहा हामि तराइ मा बस्ने सबै ले प्रत्येक्ष हिमाल र हिमालि बस्ति देख्न न पाय पनि भिडियो मा आफ्नै देस को स्वर्ग जस्तो सुन्दर ठाउ देख्दा मन कति आन्न्दित भयो, जय देस्🇳🇵❤️🙏
Thanks for showing us such an isolated, alluring and divine place. The videography, narration and contents are just amazing. Herne Katha is the real Journalism of Nepal ❤
Love the concept of showing the map before starting of Katha..so the viewers can locate where the Place actually is❤❤
हिमालको फेदी नजिकको पहाडको बिचमा अबस्थित यो ठाउ तराई जस्तै संम छ।मैले आज संम दुईटा भन्दा बढी घोरल एकै ठाउमा चरेको हिडेको देखेको थिएन आज यहा बाख्राको बथान जस्तै घोरलको बथान देखियो। चेमु भ्यालीका हेर्ने कथामा धेरै नया चिजहरु समेटिएका छन तसर्थ मलाई ज्यादै मन पर्यो।बधाई छ बिद्या मैया लाई साथै हेर्नेकथा टिमलाई।🎉😂
बिध्या चापागाइ दी लगाएअत सम्पुर्ण टीमलाइ धेरै धेरै धन्यबाद, कति मिठो साथै अत्यन्तै राम्रो बिषयबस्तु सामबेस गरि हामिमाझ पसिदिनुभो, धन्यबाद्।
What a story Bidhya and team thanks a lot indeed. Good to know more about our diversity culture.❤❤❤
हराएको बर्षहरु ले गर्दा हेर्ने कथाको अंश अंश खोजेर हेर्न मन लाग्यो धेरै पछि हेरियो हेर्ने कथा ❤❤❤❤यो आमाको कुरा सुन्दा कतै अच्चम्म कतै केही नौलो कतै पुराना ईतिहास देख्ने बुझ्ने मौका पायो ।।❤❤❤❤
What a place ❤
Hope noone will ever misuse the beauty tradition and belief of this village and people ✨
One of the best and most peaceful places that I have ever had a chance to visit. Especially I fell in love with "Samagau".
लेख्ने शव्द भेटिन आखा बाट आसुका अविरल धारा बगे कडामिहेनेत परिक्ष्रम गरि हराएका बर्ष को हुबहु बास्तबिकता ल्यैइदिइ बिछोडिएकाहरु लाई मिलन को बिन्दुमा ल्यइभेट गराइदिएको मा बिध्याको टिम लाइ सलाम छ्🙏🙏🙏💝💞💞
Your team is doing a great job of promoting Nepal tourism.
Best documentary in Nepal thank you so much Bidhya DD and all Herne Katha entire team for this amazing video shoot in all over Nepal ❤❤
मैले १ वर्षपछि २०८१ भदौमा हेर्दै छु। हेर्ने कथा टिमलाई मुरी मुरी धन्यवाद।
So amazing place, in upcoming October I will be exploring this hidden paradise ❤ thank you Herne Katha for this beautiful documentary
I recommend you to stay at khamsanpo hotel at Chhekampar, the first entry village of UPPER TSUM VALLEY.
स्वर्ग जस्तो मेरो देश नेपाल। ❤❤❤❤❤
हाम्रो देश
हराएका बर्सहरु को भिडियो आएसि मात्र हेर्ने कथा छ भनेर हेर्ने कोको हुनुन्छ?
ONE AND ONLY PARADISE OF THE W0RLD THAT IS NEPAL . I LOVE NEPAL AND WANGCHUNG MAN WOW
नेपाल म यस्तो पनि छ अति सुन्दर दृश्य ❤
१ बर्ष भन्दा अगाडी तयार गरिएको भिडियो भए पनि आज हेर्ने अवसर जुट्यो निकै राम्रो लाग्यो चुम भ्यालीको कथा हार्दिक नमन बिद्या जी ।
Bidhya Sist is one of the best real story teller of the world. Salute to you Sister.
What a beautiful village, and such innocent people with good hearts! . It seems like a piece of heaven.
आहा कती राम्रो सुहायको विध्या दीदि लाई ड्रेस
I heartily thank Herne Katha team for exploring my mother’s beloved home town and exposing its beauty among all people and a big shout to our Tsum welfare committee’s vice chairman Wangchukw Rapten.
I heartily thank Herne Katha team for exploring my mother’s beloved home town and exposing its beauty among all people and a big shout to our Tsum welfare committee’s vice chairman Wangchukw Rapten.v
चुम उपत्यकाको संकृती यहाको बौद्ध परम्परा आदि देख्दा साच्चिकै बुद्धको देश नेपाल माहान रहको स्पष्ट भयो मलाइ मन नै देखि यो ठाउँ मन पर्यो
हेर्ने कथा हेरन उपस्थित हुनु हुने सबैमा नमस्कार ।
Didi.. You are really down to earth.... Huge respect to entire Herne Katha Team
Prakash ko harayako katha herepachhi ma sabai part hern thaleko xu❤❤❤❤