हावा त्यो लडाइँ मा म स्वयं थिए । क्षेती हुन मा हाम्रै कमजोरी हो । हामी जम्मा १ प्लाटुन + मात्रै हो हाम्रो फौज । तिनीहरु को हिम्मत भाको भए हाम्रो क्याम्प आकर्षण किन गरेन हामी जम्मा ८५ जना को संख्या मात्रै हो । कर्णाली चिसापानी मा । हामी संयुक्त फौज । हतियार हाम्रो एसलयार इन्सास सपोटिङ lsw हो । क्याम्प मा भाको फौज पुल तिर आउन सक्ने संभावना थिएन किन हामी करिब ४५/५० जना मात्रै क्याम्प मा हुन्थ्योउ । बजार मा हाम्रो फौज तित्तर बित्तर भाकै हो । हाम्रो तर्फबाट खासै फायर गर्ने चान्स नै मिलेन । चिसापानी पुल पारी को टोलि लाई बदल्ने जाँदै गर्दा माओवादी बाट फायरिङ शुरु भयो । टोलि पुल को बीच मा पर्यो । बजार को डल्फिन होटेल को छ्त मा हाम्रो २ जना असैइ कुमार बस्नेत र आर्मी को शाही थर को भाई ले मात्रै लड्ने मौका पाउनु भयो । त्यो शाही थर को सिपाही भाइ लाई मारेर त्यहीँ डल्फिन होटेल को छ्त सितल बस्ने खर को छाप्रो र त्यो भाइ लाई जलाको माओवादी ले । किन कि उनीहरुको फायर ले ३/४ माओवादी ढलेको पछि बजार को मान्छे ले कुरा गर्थें । एकतर्फी हावा कुरा भयो ।
सर म लम्की देखि नै हो स्याउ केरा बेच्ने पुल नीर को चोक चाहिँ मोतिपुर चोक हो है अनि मोतिपुर पुलिस चौकी हान्दा तपाईं पनि हुनुहुन्थ्यो कि थियन हामी त गाउको दाइको छोरो जन्मेको न्वारनको रमाइलो मा नाच्दै थियोउ अनि लम्की देखि र चिसपानीको बिचमा भयको जङ्ग्ल क्षेत्र चाहिँ धोबेनी खोला डुडेजारी र बल्चौर क्षेत्र पर्छ
Bimal ko rw bikalp kamandarko kura mileyo khasai ningalerw herne ho bane aarmi police bat jyadati nai bako thiyo thulo manxele fuli lagauna lai mukhai nabolne khet juti raka Aafno pariwarlai palnako lagi ghar banaune majdurlai line lagayar mareko kati xa kati tesaile yo marna lagaune baneko raja lai nai dos dinxu
हावा त्यो लडाइँ मा म स्वयं थिए । क्षेती हुन मा हाम्रै कमजोरी हो । हामी जम्मा १ प्लाटुन + मात्रै हो हाम्रो फौज । तिनीहरु को हिम्मत भाको भए हाम्रो क्याम्प आकर्षण किन गरेन हामी जम्मा ८५ जना को संख्या मात्रै हो । कर्णाली चिसापानी मा । हामी संयुक्त फौज । हतियार हाम्रो एसलयार इन्सास सपोटिङ lsw हो । क्याम्प मा भाको फौज पुल तिर आउन सक्ने संभावना थिएन किन हामी करिब ४५/५० जना मात्रै क्याम्प मा हुन्थ्योउ । बजार मा हाम्रो फौज तित्तर बित्तर भाकै हो । हाम्रो तर्फबाट खासै फायर गर्ने चान्स नै मिलेन । चिसापानी पुल पारी को टोलि लाई बदल्ने जाँदै गर्दा माओवादी बाट फायरिङ शुरु भयो । टोलि पुल को बीच मा पर्यो । बजार को डल्फिन होटेल को छ्त मा हाम्रो २ जना असैइ कुमार बस्नेत र आर्मी को शाही थर को भाई ले मात्रै लड्ने मौका पाउनु भयो । त्यो शाही थर को सिपाही भाइ लाई मारेर त्यहीँ डल्फिन होटेल को छ्त सितल बस्ने खर को छाप्रो र त्यो भाइ लाई जलाको माओवादी ले । किन कि उनीहरुको फायर ले ३/४ माओवादी ढलेको पछि बजार को मान्छे ले कुरा गर्थें । एकतर्फी हावा कुरा भयो ।
माओबादी फुर्तिसाथ अलि बढी कहि न कहि कुरा गर्छ
tapaiko pani anubhuti sunauna sir
सलाम छ कमरेड।
Aja maja aune bho ❤❤
❤️❤️❤️
herna thaliyo
सहि बिस्लेसन लडाकु भाइको
बिमल दाइको कुरा मलाइ येकदम सहि ।लागछ।😊😊😊😊😊😊😊
Finally Bimal Raj Khatri
❤️❤️❤️
बिमल राज खत्री अनि अरु 1/2 जना बाहेक अरु कुनै माओवादी को कुरा को बिस्वास लाग्दैन।
रमाइलो अन्तर्वार्ता
गजब रमाइलो
सलाम कमरेड बिमल
बिमल सर को बोलीमा जादु छ❤❤❤
लुलु आज फेरि रमाइलो हुन्छ जस्तो लायाे है
तिमीहरुले अहिले के पायो त ??? पायो त तेहि ठुला माओबादीका नेताहरूले पायो ।।
herdai
हस्
bimal daju ko interview herda majaa aauxa
जे जे काम कुरा गरे पनि अन्तीममा के पायो।हात्ती आयो हात्ती आयो फुस्सा तिमिहरु
Salam chha daju
लाल सलाम कमरेड
बिमल जि काे नयाँ फुल भीडियाे लाउनु पर्यो ❤❤❤❤
हस्
Ramro interview
गजब
Jaya hoss
गजब कुराकानी
Love this people!!!
बिमल खत्रीको अन्तर्वार्ता हेर्न मज्जा आउछ
dhanyawad
बिमल ❤❤❤
ma pani herdai xu
हस्
Bimal sir ko interview Sunna xae babal majja auxa..kaan ma airpods halera aakha chimma garera , Sunna. Sarai annanda lagx
हस्
Bimal dai aru Pani jankari garnu dai
👍️🙏👌
🎉🎉🎉🎉🎉
❤❤❤
Jana sena ma bimal raj ko matra herna mon lagxa intervew
सर म लम्की देखि नै हो
स्याउ केरा बेच्ने पुल नीर को चोक चाहिँ मोतिपुर चोक हो है अनि मोतिपुर पुलिस चौकी हान्दा तपाईं पनि हुनुहुन्थ्यो कि थियन हामी त गाउको दाइको छोरो जन्मेको न्वारनको रमाइलो मा नाच्दै थियोउ
अनि लम्की देखि र चिसपानीको बिचमा भयको जङ्ग्ल क्षेत्र चाहिँ
धोबेनी खोला
डुडेजारी र
बल्चौर क्षेत्र पर्छ
जानकारीको लागि धन्यवाद
Ayoayooo
suru
हस्
Gorkha tira ko sathi haru sanga pani interview linu paryo.
लिन्छौं एकदम सर । केहिको त लिएका पनि छौं
आर्मी को नि लियर आउनु न भडियो sir
आउँछ सर आर्मीको पनि
@SunauloTV. हस sir म हजुर को सबै video डबल डबल हेर्ने गर्छु सुत्ने बेला मजाले मलाई आन्द मिल्छ्🙏🙏
सच्चा र इमानदारी बोल्ने भनेकै बिमलराज खत्री मात्रै
sadhai herchu dorai dirai bimal sir ko interview
धन्यवाद हजुर
Bimal dai❤
Hello sir bimal raj ko intrveu ali chado chado lyaunu paryo
हस्
😂😂🎉😢😢😢
Purano interview po rahexa hai daju
पुरै होइन, केही भाग पहिले गल्तीले डिलिट भएको भाग पनि छ नि ।
Purano hoki new
Ramesh banjara ho Bimal ji 2nd leften
जानकारीको लागि धन्यवाद सर
Jati sune pani sunu sunu lagx ni boli ta
Mani herdaiie xu haii
हस्
Bimal ko rw bikalp kamandarko kura mileyo khasai ningalerw herne ho bane aarmi police bat jyadati nai bako thiyo thulo manxele fuli lagauna lai mukhai nabolne khet juti raka Aafno pariwarlai palnako lagi ghar banaune majdurlai line lagayar mareko kati xa kati tesaile yo marna lagaune baneko raja lai nai dos dinxu
Maoist madhyakai spasta bakta 1000 videos heriyo bimalraj daju jasto koi dekhiyana sabai ghamdharu
Bolne saheli ani dimag tikho x dai ko
mula jab maubadii ko paniii birget ra sirget re🙄🙄🙄🙄
केहो सर यो
पहिले केही भाग कटेको थियो नि, त्यही भाग सहितको हो सर ।
@@SunauloTV. विमल सर् को प्रत्येक लडाई को भिडियाे बनाउनुपर्यो एक episode मा यौटा घट्ना मात्रै
हस्
पुरानो हो कि नयाँ हो सर
यस्मा धेरै भाग प्रकाशन नभएको भाग हो, जुन पहिले सम्पादन गर्दा गल्तीले त्यो भाग हटेको थियोे ।
❤❤❤
❤❤❤❤
❤❤❤
❤❤❤