Ambassador itself means the one representing nepal and its citizen , when it comes to representing ur country , you must gain dignity in whatver you do , and personally to my knowledge , most seriously , UAE AND NEPAL MUST HAVE A STRONG MOU AGREEMENT UPON HIGH SALARY AND ACCOMADATION FACILITIES , BUT THE GOVT IS SENSELESS AND UNCOURAGEOUS , nepalese are victims of their polite and innocent nature , I THINK AMBASSADOR SHOULD COURAGEOUSLY TALK TOWARDS SOVEREIGNITY AND GREATER RESPECT OF NEPALI CITIZENS SPECIFICALLY, BECAUSE IT IS DUE TO NEPALI TRUE HARD WORK, UAE IS MADE , NEPAL GOVT SHOULD NT SEND IMPOTENT AND SHAMELESS AND UNCOURAGEOUS AMBASSADOR TO THESE COUNTRIES WHO JUST WANT TO EAT AND NJOY THE LUXURY AND NOT DO THE JOB THEY ARE OBLIGED TO DO.
धेरै राम्रो काम गर्नु भयो ! यो साझा सबाल ले गर्दा नेपालबाट आउने नेपाली दाजु,भाई हरुको लगी ज्ञान मूलक भयो , कतारको दुःख बर्णन गर्न नसक्ने रहेछ , अरुको गुलामी गर्नु भन्दा राम्रो आफ्नै देशमा कुनै काम गर्नु राम्रो हुन्छ , यहाँ आएर भेड़ा ,बाख्रा ,गई ,उठ ,कुखुरा पालन, कृषि मा जस्तो काम गर्छन बरु यस्तो काम नेपालमै गरियो भन्ने अती उत्तम हुन्छ ,
स्पेसल छ सत्य प्रस्तुति साझा सवाल Tv show Thank you & एकदमै care गुर्नु भएको छ सबै नेपालीहरू लाई ठूलो हृदय रहेछ साझा सवालका टिम सबैलाई भित्री मन देखि धन्यवाद Thanks you all !!
पत्रकार नारायण सर लाई धेरै धेरै धन्यवाद सारै राम्रो कुरो गर्नु भो , नेपाली काम दार को दुरदसा बिजोग छ सर भने अनुसार को तलब छेन ,कस्तो सरकार नेपाली दुखै दुखमा बाच्नु पारेको छ ।
नारायण जि धेरै राम्रो काम गर्नु भयो हजुर लाई सारा नेपाली को तर्फ बाट सालाम । तर नेपाली को प्रतिनिधित्व गर्छु भनेर कतार आउनु भएको मायादेवी शर्मा को कुनै काम छैन यस्तो मान्छे लाई राज्यको ठूलो धन राशी खर्छ गरेर राख्नु को कुनै औचित्य छैन । यस्ता लाई नराख्दा नै राम्रो ।।।।।।
राजदुत को नाम मा कतार मा राज गरे र नेपाली हरु को खुन पसिना खाएरा बसेका छन ति हरु लाई नेपाल सरकार ले केहि गर्न सक्दैन यो देश मा सबै बिकाऊ छान र मर्ने भन्ने ति सोझा नेपाली हरु हुन अब ति राजदुत लाई दिने सेलरी नेपाल मई सदुपयोग गरै
धन्यवाद पत्रकार म्होदय, दुख सुख को कुराकानी सङै कतार हेर्न पाइयो र मरुभूमि लाइ पनि हरियाली बनाएको देख्न पाइयो ।आसा छ कतार सरकार ले केहि राम्रोसँग नेपाली दाजुभाइ लाई गरुन धन्यवाद ।
अति राम्रो कार्यक्रम लाग्यो ! हेर्न र बुझ्न जरुरी रहेछ नेपाल् बाट बिदेश जान रुचाउने हरु का लागी ! सधैं येस्तै कार्यक्रम हेर्न पाइयोस् ! पत्रकार लाई सलाम ! सधै येस्तै राम्रो कार्यक्रम चलाउन सफल हुनु होला !
Namaste Narayan sir .. Nepalile Nepal Kai manxe ko dukha bujena bhane ksle bujidine hola tesaile ta sabai le hela grxa ni auta Nepalile sayug grne Bela ma afnu chair mattra jogaune koshis grda rhexa but Narayan sir tpilai salute xa Nepali daju Bhai hruko bedana buji dinu vyeko ma thanks a lot lots.
सझासवाल पुरा कारेक्रम हेर्दा जान्न पायो राम्रो लाग्यो बिदेसको कुरा नि केहि जान्न पाएयो खुसिलग्यो कहिले कतार तिर गयो भने सहर र मरुभूमि मा यति फरक हुन्छ कताजाने भने सन्देश पनि दिलायो साझासवाले धन्यवाद
यो साझा सवाल ले हामी बिदेशमा बस्ने नेपाली को पिरब्याथा लाई कोट्यार हाम्रा देश ।चलाउने नेताहरूको ।अगादी पुराएको छ नारायण ।जी धन्यवाद ।हामी गर्व गर्छौ तपाई जस्ता पत्रकार हाम्रो देशमा पनि छन ......ए.बि बुर्तिबाङ 8 बाग्लुड़
धन्यवाद नारायन जी तपाईंले प्रसराणा गर्नुभएको यो भागले धेरै मन छोयो ।राजदुतको भनइ अनुसार उनि नेपाल सरकारको काम गर्ने कमाचार हुन उनले जे देखिन र जे चलिरहेको छ तेही भनिन र उनले आफ्नो ठाउँ बाट प्रायस गरेकी छन ।कतार को कम्पनी ले नेपालीलाई हेर्ने दृस्ती म सुधार्नु पर्छ जुन समय लाग्छ ।उन्ले जुन पहिले प्रायस गरिन काम दार हरुको तलब तोक्ने र दलाल मार्फत आउने लाई रोक्ने त्यो निकै सरहनिय छ ।यदी यो कम ५ बर्ष पहिले भएको भयको भए अहिले हामी नेपाली लाई यो अवस्था आउने थिएन
यो को हो मुजि राजदुत शर्मा मु ....हामी लेबर नभको भए त यहाँ के खेलाउन लाई बस्थिस र बोली कस्तो मु... नारायण दाईलाई सिधै भाइ पो भन्छ त यार कस्तो अनुहार गरेकि
Thank you tapai haru temilai Nepal sukh dukhko kura sabai le sun payo tra dherai Nepali ko dukh xa yo hami sune matra ho samsaya ko hal pani gane ho ani Nepali dukh kahile Sam hune ho Nepal sarakar ke gariera baxa sabai yo kura chase garau
नारायण श्रेष्ठ दाजुले धेरै राम्रो कुराहरू उठाउनु भयो तर यो राजदुत को कुरा ठिक लागेन उसङ्ग नेपालीको लागि लड्न सक्ने क्षमता छ तर लड्दीन यो मत्लबी छ आफ्नो स्वार्थ पुरा गर्न पाए भइगयो नि कि यो पनि बिकेकी छ कतार सरकार सङ्ग
यसरी नेपाली दाजुभाइ को दुख मिडियामा ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद छ एउटा सारै घट लाग्यो नेपाली दाजुभाइले ४० डिग्री घाममा गधा जोत्नु पर्दा , यसरी गधा जोति जोति कर उठाएर खाने नेता ,सांसद ,मन्त्रीहरुलाइ बन्दुकले नभुतेसम्म यसरी नै फेरि गधा जोत्नु पर्नेछ , साथि हो हाम्रो भाग्य यस्तै हो नभन्नुस भाग्य यिनिहरुले यस्तो बनाइदिएको हो अाफु त बोकियो अाउनुस पछि पछि
रियल्टी सो हेरे र 2021मा नि रमाइलो लाग्दै छ नेपाल एमबिशि भने को एउटा नमुना मात्र हो पिडित हरू को लागि आशा गर्नु तर बिश्वाश नगर्नु हो एउटा देश को साधारण ब्याक्ति बाट डराउने 500 रियल मा बिक्ने दुतबाश बाट के बिशवस मान्नु
नेपालीले नेपालको नै बिकास गर्नुपर्छ । नेपालमा काम नभएको होइन नेपालीले यस्तो काम गर्न हुन्न भन्ने धारणा लिएर हो। अहिले हेर्नुस् नेपालको सडकहरु,नेपालको राजमार्गहरु बिदेशी कम्पनी ले बन्नाउने ठेक्का लिएका छन । चीन का चीनियाहरु नेपालमा आएर सडक बनाउछन तर नेपालीहरु बिदेश गएर बिदेशी सडक,राजमार्ग बन्नाउछन। के यी कामहरु गर्दा नेपालीको इज्जत जान्छ ???
धन्यवाद साझा सबाल अनि नारायण काजीजी म पनि qutar मा नै छु , र तपाई हरुले यहाँ रहेका नेपाली हरुको दु:ख अनि पिडा संसार भरि पुर्याउने जुन जमर्को गर्नु भयो यो अत्यन्तै सर्हानिय लाग्यो. अनि बिचमा ति सिन्धुलीका श्याम कुमार दनुवार,त्रिशुलीका लाल बहादुर नेपाली अनि झापाका बेन बहादुर कार्की जस्ताको कुरा सुनेर आँखा मा आशु पनि रोकिएन
हुन त शभ्य भाषाले नेपाली नेता हरु को इज्जत हुन्न भन्छन वास्तब मै सहि हो। आज राजदुत जस्तो पदमा बसेर आज यति बेचिन्तित हुनु कहाँ सम्म को दुख लाग्दो कुरा हो एउटा अभिभाक जस्तो भएर यहाँ बस्दा को दिन मा क दिलाकी होलि त यो आइमाई ले भन्नु होस् नारायण जी यो भन्दा त मिश्र जो यो वन्द पहिला को राजदुत हुनुहुन्थ्यो उहाँले धेरै नै राम्रो काम गर्नु भो अनि धेरै धेरै धन्यवाद आज कतार को दुख सुख लै घर गाउँ सम्म पुर्याउने जमर्को गर्नु भएको मा
Sajha sabal ko narayan g lai dhanyabad.its really heart touching.tara tyo rajdoot ko boli ta testo cha kasari nepali ko lagi kam garna sakche hola.teslai turunta nikalnu parhha Nepal sarkar le .nepali madoor ko hakhit ko lagi sarkar ko tetro lagani bekar cha.tyo ta qatar sarkar ko gulami garna gaki raheche.nepali ko bipakchi vahera po kura garche.Teslai turunta Nepal farkahunu parcha ..
bbc nepal sajhasabal जस्तै कतार मा आयेर सोज पुज अनि भेट घाट गरे र समग्रमा नेपाली मजदुर ले पाए का दु:ख अस्तबेस्त को बारे मा र नेपाल बाट औ दा एउटा कम्पनि भने र आयो सप्लाई कम्पनी मा पठाई दिन्छ । आर्को कम्पनी मा र तेस्स मा पनि भेडा 'बाख्रा 'उट ' मज्रा 'जस्ता अनि घर 'रोड ' गाड्न ' कठिनाई काम र पैसा वा तलब भने जस्तो नपाउनु आठ घन्टा डिउटी मा बार'चौध' सोह्र घन्टा गर्नु पर्ने जस्ता दु:ख नेपाली साथी हरुले कतार मात्र होइन कतार लगाएत खाडी मुलुक मा पोनि जेस्तै दु:ख भोग्नु परे को छ । नेपाल बाट बिदेश आउदा धेयान दिनुपर्ने कुराहरु तलब ' कति घन्टा डिउटी के काम कम्पनी को नाम के काम कस्तो खाना पिना बस्न कम्पनी को कि आफ्नो नेपाल बाट जुन कम्पनी आए को तेहि कम्पनी मा भन्दा भन्दै सप्लाई कम्पनी हाल दिन्छन् । यी कुराहरू मा धेयान दिएर आए मा नेपाली साथिहरु ठगगिन्न बाट बच्न सक्नुहुने छ । कतार मा आए र रिपोड भिडियो रेकर्ड गरे जस्तै साउदी अरब मा पोनि आएर येस्ता कथा ' वेदना का सोझपुज गर्नु भएमा अझै राम्रो हुनेथियो सर हस्त समाप्त आज को लागि धन्यवाद । नेत्र पन्थी अर्घाखाँची जिल्ला गाबिस गोखुङा वडा न-६ हाल साउदी अरब को दमाम्म देखि !!!!!!!!
धन्याबाद साझासवाल अनि नारायणकाजी जी लाई!!!!!!!!!!!!!!!! झट्ट हेर्दा त हाम्रो परराष्ट नीति नै कम्जोर हों कि???? साथमा ४००००० नेपालीको हित हुनुपर्ने कुरा गर्ने ठाउँमा मायाकुमारी शर्मा कों कुरा सुन्दा त उसलाई परराष्ट नीतिकों बारेमा नै पत्तो छैन जस्तो लग्यो!!!!! कसले बनायो एस्तो मान्छे लाई राजदूत यिनको कुरा सुन्दा त यिनलाई तत्काल नेपाल फिर्ता पठाई दिनु पर्ला जस्तो छ/ हाम्रो नेपाल कों स्ररोकारा वाला निकाय यो साझासवाल हेर्नु परिने हों.......................
राजदुत कतिपनी भएन किनकि लाखौं को जिम्मेवार बोकेर कुर्सीमा बस्ने काम भने नेपाली लाई राहत सहयोग गर्लान् भन्दा दुखदिने गरेको छ उनका कुराले छर्लङ्ग बुझिन्छ सबै मिलेर ठिक पार्दा हुन्छ !!
may this election make the situation of migrant worker better..... may it create enough job oppurtunity in nepal itself so that our people don't need to work as migrants
First of all, a huge appreciation to Narayan Shrestha for making very informative program about Nepalese living in Quater. You are an idol to all Nepalese people who loves Nepal and Nepalese. Thank you very much for serving Nepal with your journalism. Second, I was amazed to hear our Diplomats and Agents. How such a responsible persons are irresponsible, cruel and have no sense of humanism. I have no faith and hope in these kind of people. I hope we can do something together for each other.
Hi. Respect to Mr, shrestha, Thank you for bringing on media about our beloved Bro/ Sis who work there in Qatar. But as talking about Mrs maya kumari sharma who represent Nepal as well as who went to protect Nepali worker's in Qatar is very irresponsible non logical statement uneducated, she is not capable to be a ambassador . I had read on news that she was pull out of ambassador, I did not know much about her, I would like to thank you sajha sawal .
सर्व प्रथम त साझासवाल को टिम लाई धन्यवाद दिन चाहन्छु । के अरु देश ले जस्तै हाम्रो नेपाल सरकार अनि नेपाल कतार राजादुता वास्ले आफ्नो काम दार को हित को लागि आवाज उठाउँन सक्दैन ? नेपाल पराष्ट्र बाट त कतार दुतवास लाई जिम्मा दियको पठा को हैन र ? वहाँ हरुले भन्नु हुन्छ हाम्रो तर्फ बाट गर्नु पर्ने प्रकृय हरु गरी रहेको छौ भन्नु हुन्छ तर आखिर कहिल्ले सम्म प्रकृय जारी ? एक शताब्दी बिती सक्न लाग्दा पनि के हामी नेपाली काम दार हरुले अझै शोसन कै दल दल मा दुबी रख्नु पर्ने आखिर कहिले सम्म ?
Yo deshko sarkar vanaudo apradhi xa sabai dukhi pidit rid kadi khadi mulukma goi sangharsa grnu pareko xa karodauko kar ma chadnuko sato sabai dukhi jantako khyal gri rojgar dinuprxa
मलाई सबै भन्दा मन पर्ने पत्रकार नारायण श्रेष्ठ हो ।
काम पनि उस्तै राम्रो, बोली पनि उस्तै राम्रो, बोल्ने सैलि पनि उस्तै राम्रो
Thank you all for your comments and opinions. Please subscribe to our channel for future episodes.
Sajha Sawal
Sajha Sawal . u guys r doing great job but at least u have to go harder way talk with our bhate politicians
Sajha Sawal j
Sajha Sawal
h
Ambassador itself means the one representing nepal and its citizen , when it comes to representing ur country , you must gain dignity in whatver you do , and personally to my knowledge , most seriously , UAE AND NEPAL MUST HAVE A STRONG MOU AGREEMENT UPON HIGH SALARY AND ACCOMADATION FACILITIES , BUT THE GOVT IS SENSELESS AND UNCOURAGEOUS , nepalese are victims of their polite and innocent nature , I THINK AMBASSADOR SHOULD COURAGEOUSLY TALK TOWARDS SOVEREIGNITY AND GREATER RESPECT OF NEPALI CITIZENS SPECIFICALLY, BECAUSE IT IS DUE TO NEPALI TRUE HARD WORK, UAE IS MADE , NEPAL GOVT SHOULD NT SEND IMPOTENT AND SHAMELESS AND UNCOURAGEOUS AMBASSADOR TO THESE COUNTRIES WHO JUST WANT TO EAT AND NJOY THE LUXURY AND NOT DO THE JOB THEY ARE OBLIGED TO DO.
साझा सवाल को यस्तो काम एक्दमै सलाम पुर्न एवं सम्मननिय छ,तपाईंहरुलाइ धेरै धेरै धन्यवाद ।
कस्तो दुख छ है 😭😭😭😭😭😭धन्यवाद दाजु हजुर लाई नेपाली दाजु भाइ को पिडा सबै को आगि देखाउनु भायो .. good u पत्रकार दाजु
धेरै राम्रो काम गर्नु भयो ! यो साझा सबाल ले गर्दा नेपालबाट आउने नेपाली दाजु,भाई हरुको लगी ज्ञान मूलक भयो , कतारको दुःख बर्णन गर्न नसक्ने रहेछ , अरुको गुलामी गर्नु भन्दा राम्रो आफ्नै देशमा कुनै काम गर्नु राम्रो हुन्छ , यहाँ आएर भेड़ा ,बाख्रा ,गई ,उठ ,कुखुरा पालन, कृषि मा जस्तो काम गर्छन बरु यस्तो काम नेपालमै गरियो भन्ने अती उत्तम हुन्छ ,
स्पेसल छ सत्य प्रस्तुति साझा सवाल Tv show Thank you & एकदमै care गुर्नु भएको छ सबै नेपालीहरू लाई ठूलो हृदय रहेछ साझा सवालका टिम सबैलाई भित्री मन देखि धन्यवाद Thanks you all !!
धेरै राम्रो काम गर्नु भयो नारायण श्रेष्ठ
साझा सवालको यो खालको जल्दो जाग्दो घटनाको पर्दाफास गर्ने र बिदेशि मोहलाई निरुत्साहित पार्ने जाहेज सप्रमाण प्रयासलाई सलाम छ मेरो ।
वा जुन नेपाली को लागि खोलीएको पसल छ धेरै राम्रो गर्नु भाको छ सर
पत्रकार नारायण सर लाई धेरै धेरै धन्यवाद सारै राम्रो कुरो गर्नु भो , नेपाली काम दार को दुरदसा बिजोग छ सर भने अनुसार को तलब छेन ,कस्तो सरकार नेपाली दुखै दुखमा बाच्नु पारेको छ ।
मलाई सबैभन्दा मनपर्ने पत्रकार नारायण श्रेष्ठ हो। मान्छे जस्तै बोली पनि मिठो धेरै राम्रो बोल्ने सैली अनि काम पनि राम्रो
You are absolutely right.💪💪👊👊✊✊🙏🙏💎💎💎💎👑👑👑👑
Yekdam sahi♥️
@@salturover2970 ppppp
@@salturover2970 q1 we are a age
You in TX
@@salturover2970 , 48
Goat Life हेरेपछी पुन: ११ वर्षपछि हेरियो । Salute to Narayan dai and team.
एक दम राम्रो छ नेपालि लाई परेको पीडा बुझ्नु भको छ उदारणिय काम।
नारायण जि धेरै राम्रो काम गर्नु भयो हजुर लाई सारा नेपाली को तर्फ बाट सालाम । तर नेपाली को प्रतिनिधित्व गर्छु भनेर कतार आउनु भएको मायादेवी शर्मा को कुनै काम छैन यस्तो मान्छे लाई राज्यको ठूलो धन राशी खर्छ गरेर राख्नु को कुनै औचित्य छैन । यस्ता लाई नराख्दा नै राम्रो ।।।।।।
शारै राम्रो कुरा गर्नु भो नारायण शर 👍✊✊
खाडीमा भाेगेकाे नेपालीको दरदर्नाक हाम्रो पिडालाई अहिलेसम्म सुरक्षाको साथ रहिआएको छ धन्यवाद बि बि सि साझा सवाललाई
Narayan Shrestha sir one of the my best jurnalist
doing well by Narayan sheresta I am very happy with his chanel kantipur television 📺
राजदुत को नाम मा कतार मा राज गरे र नेपाली हरु को खुन पसिना खाएरा बसेका छन ति हरु लाई नेपाल सरकार ले केहि गर्न सक्दैन यो देश मा सबै बिकाऊ छान र मर्ने भन्ने ति सोझा नेपाली हरु हुन अब ति राजदुत लाई दिने सेलरी नेपाल मई सदुपयोग गरै
धन्यवाद पत्रकार म्होदय, दुख सुख को कुराकानी सङै कतार हेर्न पाइयो र मरुभूमि लाइ पनि हरियाली बनाएको देख्न पाइयो ।आसा छ कतार सरकार ले केहि राम्रोसँग नेपाली दाजुभाइ लाई गरुन धन्यवाद ।
यो महिलाको इन्टरभिउ त येस्तो छ बिचरा नेपाली दाजुभाइ ले क सहयोग गर्ली येस्तै ले गर्दा हामी नेपाली ले दुख पाउनुपर्छ बिदेस मा
अति राम्रो कार्यक्रम लाग्यो ! हेर्न र बुझ्न जरुरी रहेछ नेपाल् बाट बिदेश जान रुचाउने हरु का लागी ! सधैं येस्तै कार्यक्रम हेर्न पाइयोस् ! पत्रकार लाई सलाम ! सधै येस्तै राम्रो कार्यक्रम चलाउन सफल हुनु होला !
The anchor is GREAT!!!!!
बीबीसी साँझ सवाल लाई धन्यवाद
काम छैन राजदुत को।thank u sir तपाईंको कोसिस लाई सलाम
Namaste Narayan sir .. Nepalile Nepal Kai manxe ko dukha bujena bhane ksle bujidine hola tesaile ta sabai le hela grxa ni auta Nepalile sayug grne Bela ma afnu chair mattra jogaune koshis grda rhexa but Narayan sir tpilai salute xa Nepali daju Bhai hruko bedana buji dinu vyeko ma thanks a lot lots.
धन्य हुनुहुन्छ बिबिसि मेरो रोजाइको कार्यक्रम तेस्मा पनि नारायण श्रेष्टको साथमा साझासवाल।
धेरै राम्रो छ प्रोग्राम
narayan shrestha ko fans koko xa?
💓💓❤⬇hit like for great job
💓❤⬇ salut xa narayan sr
सझासवाल पुरा कारेक्रम हेर्दा जान्न पायो राम्रो लाग्यो बिदेसको कुरा नि केहि जान्न पाएयो खुसिलग्यो कहिले कतार तिर गयो भने सहर र मरुभूमि मा यति फरक हुन्छ कताजाने भने सन्देश पनि दिलायो साझासवाले धन्यवाद
राजदुत मा हुने सबै पैसामा बिक्छन त्यसैले केही गर्न सक्दैनन डराउछन पैसा पाइदैन भनेर सबै चोर हरु मात्र छन्😢😢
यो साझा सवाल ले हामी बिदेशमा बस्ने नेपाली को पिरब्याथा लाई कोट्यार हाम्रा देश ।चलाउने नेताहरूको ।अगादी पुराएको छ नारायण ।जी धन्यवाद ।हामी गर्व गर्छौ तपाई जस्ता पत्रकार हाम्रो देशमा पनि छन ......ए.बि बुर्तिबाङ 8 बाग्लुड़
बिचार प्रदेशिको जिन्दगि
greater channel 👍️🤚कतार बाट हेर्दै हजुर
माया कुमारीको कुरा सुनेर कन्चेट तातेर आयो , नेपाल् सरकारले कसरी यस्तो लाई राज्दुत बनायो ,न ब्यक्तित्व छ, न बिचार रम्रो छ , न उत्तर राम्रो छ ....
Ani you saja sawal le garda bastabik kura taha paye.....thanks sir
good point ....Narayan sherestha. ..
धन्यवाद नारायन जी तपाईंले प्रसराणा गर्नुभएको यो भागले धेरै मन छोयो ।राजदुतको भनइ अनुसार उनि नेपाल सरकारको काम गर्ने कमाचार हुन उनले जे देखिन र जे चलिरहेको छ तेही भनिन र उनले आफ्नो ठाउँ बाट प्रायस गरेकी छन ।कतार को कम्पनी ले नेपालीलाई हेर्ने दृस्ती म सुधार्नु पर्छ जुन समय लाग्छ ।उन्ले जुन पहिले प्रायस गरिन काम दार हरुको तलब तोक्ने र दलाल मार्फत आउने लाई रोक्ने त्यो निकै सरहनिय छ ।यदी यो कम ५ बर्ष पहिले भएको भयको भए अहिले हामी नेपाली लाई यो अवस्था आउने थिएन
narayan dai very good question to mayakumari sharma,..............
You aer great narayan sershtha,salute you.
daiko antarbarta dherai ramro xa
नारायण जी धन्यवाद, धेरै राम्रो, कामदार हरूलाई बिदेशमा धेरै दु:ख हुनेछ
यत्ती मिहीनेती नेपाली यूवालाइ देशमै रोजगार दीनेहो भने नेपाल कत्ती सुन्दर बन्ने थीयो होला!
Prabina Ghale यस्तै वातावरण बनाउउदै थियो माओवादि सरकारले तर फेरी तुक्के हनुमानेले देखी सहेन के गरनु।
Arabian Ghale
tk ho 2din Pani sasan garnu dedyn
tk ho 2din Pani sasan garnu dedyn
Prabina Ghale
Teo din ni aaune x
Hjrko bolne sahili sodha pucha garne bani byabahar har kura hjrko dherai ramro salut xa hjrlai❤❤
यो को हो मुजि राजदुत शर्मा मु ....हामी लेबर नभको भए त यहाँ के खेलाउन लाई बस्थिस र बोली कस्तो मु... नारायण दाईलाई सिधै भाइ पो भन्छ त यार कस्तो अनुहार गरेकि
Thank you tapai haru temilai Nepal sukh dukhko kura sabai le sun payo tra dherai Nepali ko dukh xa yo hami sune matra ho samsaya ko hal pani gane ho ani Nepali dukh kahile Sam hune ho Nepal sarakar ke gariera baxa sabai yo kura chase garau
Really heart touching ...
Deri ramro x saja sawol
He did great job
नारायण श्रेष्ठ दाजुले धेरै राम्रो कुराहरू उठाउनु भयो तर यो राजदुत को कुरा ठिक लागेन उसङ्ग नेपालीको लागि लड्न सक्ने क्षमता छ तर लड्दीन यो मत्लबी छ आफ्नो स्वार्थ पुरा गर्न पाए भइगयो नि
कि यो पनि बिकेकी छ कतार सरकार सङ्ग
yesta dukh payeka dajubhaiko khabar sunda bado dukhkha lagchha Man runchha
Kati ramro media sir bolne kk tariqa ramro
I don't think Mrs. Maya Kumari Sharma deserve to be Ambassador. She don't have any respect and manner for Nepalese people.
यसरी नेपाली दाजुभाइ को दुख मिडियामा ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद छ एउटा सारै घट लाग्यो नेपाली दाजुभाइले ४० डिग्री घाममा गधा जोत्नु पर्दा , यसरी गधा जोति जोति कर उठाएर खाने नेता ,सांसद ,मन्त्रीहरुलाइ बन्दुकले नभुतेसम्म यसरी नै फेरि गधा जोत्नु पर्नेछ , साथि हो हाम्रो भाग्य यस्तै हो नभन्नुस भाग्य यिनिहरुले यस्तो बनाइदिएको हो अाफु त बोकियो अाउनुस पछि पछि
यो साली राजदुत त कस्तो खालकी रछ यार यो नेपाली हरुको हक हितका लागि होइन पैसो कमाउन आकि हो जाथि
Nirajpun Magar jee yek dam sahi kura
Nirajpun Magar good
Yo sali ko boli nai thik xaina rahe6
Sajha sawal unit ra narayan dai lai dherai dherai dhanyabad .
Nepal ko mbc khssai chaso chahi dekhaudai .. 1 kam ko lagi 5/6 patakbdhaunu parxa..
well done narayaan jii
Thanks all media patrakar groups members God bless you
Superb u asked absolutely right questions
रियल्टी सो हेरे र 2021मा नि रमाइलो लाग्दै छ नेपाल एमबिशि भने को एउटा नमुना मात्र हो पिडित हरू को लागि आशा गर्नु तर बिश्वाश नगर्नु हो एउटा देश को साधारण ब्याक्ति बाट डराउने 500 रियल मा बिक्ने दुतबाश बाट के बिशवस मान्नु
salute narayan sir
you are a great journalist.💘💘💘
धेरै महत्वपूर्ण खबर सुनाउनु भो नारायण दाई।धन्यवाद!
ramro kam garnu vako xa sar hjr le Good jab
टोमया
गुरूङले
केबेलेको
हो
छीछीछीछी
भएन
नजानी
कीनबोलेको
हो
टोमयागुरूङ
अाफु
सदे
भए
अरूलाई
पनि
सदेभछान
अति धन्यबाद। रह्यो सवाल, सरकारी intervention. जब सरकार नै____भए कहाँको न्याय? The show must go on. सायद यहि नै उनोहरूको इच्छा।
नेपालीले नेपालको नै बिकास गर्नुपर्छ । नेपालमा काम नभएको होइन नेपालीले यस्तो काम गर्न हुन्न भन्ने धारणा लिएर हो। अहिले हेर्नुस् नेपालको सडकहरु,नेपालको राजमार्गहरु बिदेशी कम्पनी ले बन्नाउने ठेक्का लिएका छन । चीन का चीनियाहरु नेपालमा आएर सडक बनाउछन तर नेपालीहरु बिदेश गएर बिदेशी सडक,राजमार्ग बन्नाउछन। के यी कामहरु गर्दा नेपालीको इज्जत जान्छ ???
suresh Shrestha sures
thad haru
राजदुत आइमाइको मुख च्यात्न मन लाग्यो ।
They should make this episode in English or atleast english subtitles so other people of World understand what really going on?
धन्यवाद साझा सबाल अनि नारायण काजीजी म पनि qutar मा नै छु , र तपाई हरुले यहाँ रहेका नेपाली हरुको दु:ख अनि पिडा संसार भरि पुर्याउने जुन जमर्को गर्नु भयो यो अत्यन्तै सर्हानिय लाग्यो. अनि बिचमा ति सिन्धुलीका श्याम कुमार दनुवार,त्रिशुलीका लाल बहादुर नेपाली अनि झापाका बेन बहादुर कार्की जस्ताको कुरा सुनेर आँखा मा आशु पनि रोकिएन
BBC lai thanks...yo bakhra gothalolai napalma ma kaam deenxu
Ek damai ramro lagyo sir thank you very much
Plz नाटक न गर्नुहोस्,फिलीपींस,एम्बसी हेर्नूस,के गरेछ,??????
नारायण सर लाई म लगायद अाम नेपालकाे तर्फ बाट सलाेट छ
Narayan Shrestha Ji♥️
Great work sir this video made my day wow, lovely! 🇳🇵
हुन त शभ्य भाषाले नेपाली नेता हरु को इज्जत हुन्न भन्छन वास्तब मै सहि हो। आज राजदुत जस्तो पदमा बसेर आज यति बेचिन्तित हुनु कहाँ सम्म को दुख लाग्दो कुरा हो एउटा अभिभाक जस्तो भएर यहाँ बस्दा को दिन मा क दिलाकी होलि त यो आइमाई ले भन्नु होस् नारायण जी यो भन्दा त मिश्र जो यो वन्द पहिला को राजदुत हुनुहुन्थ्यो उहाँले धेरै नै राम्रो काम गर्नु भो अनि धेरै धेरै धन्यवाद आज कतार को दुख सुख लै घर गाउँ सम्म पुर्याउने जमर्को गर्नु भएको मा
यो सवै मेरो विचरमा मिलोमतेले र भोलिवादले गर्दा विदेशमा रहने सर नेपालीहरूले दुख पाएको छौ एकत हाम्रो राजदुतहरूको पनि धेरै कामजोरी छ,,
Kati mitho sandesh dinu vayo pattrakar sathi haru le kusi ko kura heppy
शबै कुराहरु लग भग ठिकै हाे तर नेपाल रात्त दुता बाँस काे कर्म चारि हरु ले हजुर शङग धेरै कुर हरु झुटा बाेल्नु भए काे हुन्शक्छ ।
Sajha sabal ko narayan g lai dhanyabad.its really heart touching.tara tyo rajdoot ko boli ta testo cha kasari nepali ko lagi kam garna sakche hola.teslai turunta nikalnu parhha Nepal sarkar le .nepali madoor ko hakhit ko lagi sarkar ko tetro lagani bekar cha.tyo ta qatar sarkar ko gulami garna gaki raheche.nepali ko bipakchi vahera po kura garche.Teslai turunta Nepal farkahunu parcha ..
bbc nepal sajhasabal जस्तै कतार मा आयेर सोज पुज अनि भेट घाट गरे र समग्रमा नेपाली मजदुर ले पाए का दु:ख अस्तबेस्त को बारे मा र नेपाल बाट औ दा एउटा कम्पनि भने र आयो सप्लाई कम्पनी मा पठाई दिन्छ । आर्को कम्पनी मा र तेस्स मा पनि भेडा 'बाख्रा 'उट ' मज्रा 'जस्ता अनि घर 'रोड ' गाड्न ' कठिनाई काम र पैसा वा तलब भने जस्तो नपाउनु आठ घन्टा डिउटी मा बार'चौध' सोह्र घन्टा गर्नु पर्ने जस्ता दु:ख नेपाली साथी हरुले कतार मात्र होइन कतार लगाएत खाडी मुलुक मा पोनि जेस्तै दु:ख भोग्नु परे को छ । नेपाल बाट बिदेश आउदा धेयान दिनुपर्ने कुराहरु तलब ' कति घन्टा डिउटी के काम कम्पनी को नाम के काम कस्तो खाना पिना बस्न कम्पनी को कि आफ्नो नेपाल बाट जुन कम्पनी आए को तेहि कम्पनी मा भन्दा भन्दै सप्लाई कम्पनी हाल दिन्छन् । यी कुराहरू मा धेयान दिएर आए मा नेपाली साथिहरु ठगगिन्न बाट बच्न सक्नुहुने छ । कतार मा आए र रिपोड भिडियो रेकर्ड गरे जस्तै साउदी अरब मा पोनि आएर येस्ता कथा ' वेदना का सोझपुज गर्नु भएमा अझै राम्रो हुनेथियो सर हस्त समाप्त आज को लागि धन्यवाद ।
नेत्र पन्थी
अर्घाखाँची
जिल्ला
गाबिस
गोखुङा
वडा न-६
हाल
साउदी अरब
को दमाम्म
देखि !!!!!!!!
यो आइमाइ लाइ देखेर नै था भो नि कतार मा कस्तो रैछ नेपालि को अबस्था
धन्याबाद साझासवाल अनि नारायणकाजी जी लाई!!!!!!!!!!!!!!!! झट्ट हेर्दा त हाम्रो परराष्ट नीति नै कम्जोर हों कि???? साथमा ४००००० नेपालीको हित हुनुपर्ने कुरा गर्ने ठाउँमा मायाकुमारी शर्मा कों कुरा सुन्दा त उसलाई परराष्ट नीतिकों बारेमा नै पत्तो छैन जस्तो लग्यो!!!!! कसले बनायो एस्तो मान्छे लाई राजदूत यिनको कुरा सुन्दा त यिनलाई तत्काल नेपाल फिर्ता पठाई दिनु पर्ला जस्तो छ/ हाम्रो नेपाल कों स्ररोकारा वाला निकाय यो साझासवाल हेर्नु परिने हों.......................
राजदुत कतिपनी भएन किनकि लाखौं को जिम्मेवार बोकेर कुर्सीमा बस्ने काम भने नेपाली लाई राहत सहयोग गर्लान् भन्दा दुखदिने गरेको छ उनका कुराले छर्लङ्ग बुझिन्छ सबै मिलेर ठिक पार्दा हुन्छ !!
याे मायाकुमारि भनेकि महिला गलत छ किनकि सहिदान्तीक बहश ग्रनमिल्छ तर याे महिलाले नेपाली कमदार काे कमान ग्रन सक्दैन नेपाली कामदार काे समसे बुजनु छाेडेर कतारिले कुनठाउ बाेलाउ छ उतैई पुक्छ छि छि छी
may this election make the situation of migrant worker better..... may it create enough job oppurtunity in nepal itself so that our people don't need to work as migrants
Derai ramro kbr lagyo hai
Thanks for you sir.
ekdam khusi xu shajha sawal ko hajur reporter sanga
Nice
Aaj bholi Narayan ji dekha parnu hudaina .Narayan ji ko prastuti ra mitho aawaj malai nikai man parcha.
Oh god! So disheartening . Especially interview with young boy Dunuwaar made my heart cry. God bless you all
The presenter was extremely effective
First of all, a huge appreciation to Narayan Shrestha for making very informative program about Nepalese living in Quater. You are an idol to all Nepalese people who loves Nepal and Nepalese. Thank you very much for serving Nepal with your journalism.
Second, I was amazed to hear our Diplomats and Agents. How such a responsible persons are irresponsible, cruel and have no sense of humanism. I have no faith and hope in these kind of people. I hope we can do something together for each other.
Hi.
Respect to Mr, shrestha, Thank you for bringing on media about our beloved Bro/ Sis who work there in Qatar. But as talking about Mrs maya kumari sharma who represent Nepal as well as who went to protect Nepali worker's in Qatar is very irresponsible non logical statement uneducated, she is not capable to be a ambassador . I had read on news that she was pull out of ambassador, I did not know much about her, I would like to thank you sajha sawal .
सर्व प्रथम त साझासवाल को टिम लाई धन्यवाद दिन चाहन्छु । के अरु देश ले जस्तै हाम्रो नेपाल सरकार अनि नेपाल कतार राजादुता वास्ले आफ्नो काम दार को हित को लागि आवाज उठाउँन सक्दैन ? नेपाल पराष्ट्र बाट त कतार दुतवास लाई जिम्मा दियको पठा को हैन र ? वहाँ हरुले भन्नु हुन्छ हाम्रो तर्फ बाट गर्नु पर्ने प्रकृय हरु गरी रहेको छौ भन्नु हुन्छ तर आखिर कहिल्ले सम्म प्रकृय जारी ? एक शताब्दी बिती सक्न लाग्दा पनि के हामी नेपाली काम दार हरुले अझै शोसन कै दल दल मा दुबी रख्नु पर्ने आखिर कहिले सम्म ?
it shame..that nepal governmnet has chosen such person as a ambassador..
Nepal bhajan
नारायण जि लाई धन्याबाद
Salam xa Narayan daai
Narayan shrestha thank you for letting people know how difficult life is for workers there,also I wish the ambassador was as wise as you are.
Yo deshko sarkar vanaudo apradhi xa sabai dukhi pidit rid kadi khadi mulukma goi sangharsa grnu pareko xa karodauko kar ma chadnuko sato sabai dukhi jantako khyal gri rojgar dinuprxa
Reporter Shresthaji laai dherai dhanyabaad ra raamro patrakaaritaa ko laagi badhaai. raajdoot ko kura sundaa chaahi nepali bhayekoma laaj laagyo
यो याम्कुमरी सर्मा योकगे राजदुत होइन हेर्नुस मिदिया सङको कुरा कानी बातै अनुमान गर्न सकिन्छ कि कत्तिको लाचारी सायद अरु भेतिदैनन होला