हुम्लाको जन्जिबन र जिबन स्थर हेर्न र बुझ्न पाइयो खुसिलाग्यो खासमा म यो कार्यक्रम अदनकला महतराको भ्वाइस titok मा भाइरल भको देखेर खोजी खोजी हेरेको हु धन्यवाद बिध्या जि साझा सवाल म भैरहेको भय कति राम्रो हुन्थ्यो
देशको निकै बिकट ठाऊ हरू, जाहा सुचना सन्चार र स्वयम राज्य समेत पुग्न सकेको छैन" त्यस्तो कठिन ठाऊमा गएर जनता को पिडा मर्का र आवाज लाई सबन्धित निकाय र बिस्वभर पुर्याऊन लागी पर्नु भएका साझ सबाल र बिशेष गरी सम्चालिका दिदी लाई हृदय देखी नै सलाम छ ।
really heart touching......simple people and facing complexity of life......shame on us😑.....just a part of nation and in such a pathetic condition......really stunned😑
देश चोर नेताहरु ले गर्दा बिगरेको होइन , अशिक्षित र जनताहरु ले राजनिति कसरी हुन्छ भनेर नबुझेर हो 🙏 , शिक्षित नागरि र राजनिति बुझायो भने यस्ता चोर नेताहरु जति गरे पनि भष्ट्रचार गर्ने पाउदैन 💪💪
मलाई चाहि के लाग्छ भने यो प्रो ग्राममा चाहि ऐऊटा कुरा ऊठाऊनु भो अाद्रर्णनिय बुवा अामा लगायत मेरा प्याराप्यारा मित्रजन हरुले यक घरको यक चर्पी भन्नु भो अादर्निय खानेपानी तथा सरसफाई का मन्त्री जिबन ब:शाहि ज्यू तर हजुरको कारेकर्ता र हजुरको जुठा प्लेट चाटेका ति झिन्गा मसिना हरुले हाम्रा गरिब जनताहरुको सात के कस्तो बेवार गरेर जनतालाई धम्कि दिएर जो चर्पिकोलागि आयको सिमेन्ट पनि बेचेरखाय कुकुकुरहरुले
कर्णाली अञ्चलको हिमाली जिल्ला मा धेरै भौगोलिक विकटले गर्दा पनि पछि परेको हो । यो सबैलाई थाहा छ । तर पनि हुम्लाका नेताहरु भने आएको बजेट पनि खाने गरेको कारणले गर्दा पनि बिकास नभएर बिनाश भएको छ । कति आय पत्रकारले पनि हुम्ला मा किन पछि परेको हो भनेर सोदा पनि नेताहरुको ध्यान गएको छैन । अब हुम्लाको बिकास हुनु आवश्यक छ । म रोहित रोकाया हाल दाङ घोराही मा मेरो घर हुम्लाको सिमकोट मा हुम्लाको बिकास सास्कृतिकको लागि अगाडी बढ्ने योजना गरेको छु ।
march 26 ko sajha sawal here mile pura here pida only janta majh matra hamro pyaro maobadi neta le bhannu bho ma ktm baser kiner khanchu re utai humla ma baser khanu na ho hajur sab aafnai swartha
साझा सवाल् लाई सधैं हेर्नी अनी माया गर्नी सबैलाई नमस्ते आजको साझा सवाल् कस्तो लागेओ तराइ पहाड हिमाल कहाँ कहाँ कती बिभेद रहिछ कती सोझा छन तेओ हिमालि भेग मा बस्नी जनता मन साफ छ गीत बाट मन को बह पोखेछन सलाम छ हीमाली जनता लाई
हुम्लाको जन्जिबन र जिबन स्थर हेर्न र बुझ्न पाइयो खुसिलाग्यो खासमा म यो कार्यक्रम अदनकला महतराको भ्वाइस titok मा भाइरल
भको देखेर खोजी खोजी हेरेको हु धन्यवाद
बिध्या जि साझा सवाल म भैरहेको भय
कति राम्रो हुन्थ्यो
Thanku reporter didi
देशको निकै बिकट ठाऊ हरू, जाहा सुचना सन्चार र स्वयम राज्य समेत पुग्न सकेको छैन" त्यस्तो कठिन ठाऊमा गएर जनता को पिडा मर्का र आवाज लाई सबन्धित निकाय र बिस्वभर पुर्याऊन लागी पर्नु भएका साझ सबाल र बिशेष गरी सम्चालिका दिदी लाई हृदय देखी नै सलाम छ ।
सिधासाधा हुम्लाबासीलाई झुतो आस्वासन दिने नेताहरु लाई कदारुपले निगरानी राखी दिनु होला बिद्या दिदि
हुम्ला लाई बिकाश मा नेता ले जोड दीनु आवयेक छ.
Honesty & great man Gorakh Bogati
really heart touching......simple people and facing complexity of life......shame on us😑.....just a part of nation and in such a pathetic condition......really stunned😑
Heart touching 😥😥😥😥
कर्नजित जि ले 100% सिदा उतर को सिदा प्रश्नन दिनु भो यो हो नि लाइन
good work 👍️
सधै राम्रो ब्याक सीन अनि सदै great subject Bidhya DD
Yo 3 oty chor ho
देश चोर नेताहरु ले गर्दा बिगरेको होइन ,
अशिक्षित र जनताहरु ले राजनिति कसरी हुन्छ भनेर नबुझेर हो 🙏 ,
शिक्षित नागरि र राजनिति बुझायो भने यस्ता चोर नेताहरु जति गरे पनि भष्ट्रचार गर्ने पाउदैन 💪💪
Sajha Sawal sadhai herne ma pani ho hjr
heartily touch by old lady singing song describing their problems.
Bansamp Rai .
@@bhimhanglimbh1860 😗
मलाई चाहि के लाग्छ भने यो प्रो ग्राममा चाहि ऐऊटा कुरा ऊठाऊनु भो अाद्रर्णनिय बुवा अामा लगायत मेरा प्याराप्यारा मित्रजन हरुले
यक घरको यक चर्पी भन्नु भो अादर्निय खानेपानी तथा सरसफाई का मन्त्री जिबन ब:शाहि ज्यू तर हजुरको कारेकर्ता र हजुरको जुठा प्लेट चाटेका ति झिन्गा मसिना हरुले हाम्रा गरिब जनताहरुको सात के कस्तो बेवार गरेर जनतालाई धम्कि दिएर जो चर्पिकोलागि आयको सिमेन्ट पनि बेचेरखाय कुकुकुरहरुले
जोजोले यो सिमेन्ट बेचेर खायो त्यो कुकुरहरुलाई मैले चिनेको छु साले कुकुर हरुलाई
कर्णाली अञ्चलको हिमाली जिल्ला मा धेरै भौगोलिक विकटले गर्दा पनि पछि परेको हो ।
यो सबैलाई थाहा छ ।
तर
पनि हुम्लाका नेताहरु भने आएको बजेट पनि खाने गरेको कारणले गर्दा पनि बिकास नभएर बिनाश भएको छ ।
कति आय पत्रकारले पनि हुम्ला मा किन पछि परेको हो भनेर सोदा पनि नेताहरुको ध्यान गएको छैन ।
अब हुम्लाको बिकास हुनु आवश्यक छ ।
म रोहित रोकाया हाल दाङ घोराही मा
मेरो घर हुम्लाको सिमकोट मा
हुम्लाको बिकास सास्कृतिकको लागि अगाडी बढ्ने योजना गरेको छु ।
Thanks for the video luv 💕 the Show 💕🇳🇵🌲😊
Namaskar Bidhya ji
love you Humla
Kya Achhma............xa haiii..........HamrO deshma ..........Ajhaaiii Panii bahupatii ra bahupatniii ko Problem ustaiii..............xa haiii.......
Ekdom raamro laagyo artical news
साउदी अरब देखि साझा सबाल हेर्नुहुनि मित्र हरु हाजिर👍👍👍👍👍👍
march 26 ko sajha sawal here mile pura here pida only janta majh matra hamro pyaro maobadi neta le bhannu bho ma ktm baser kiner khanchu re utai humla ma baser khanu na ho hajur sab aafnai swartha
Nissan Dhungana I stgijn
dheri,raro,deuda,git
मर्या सरकार अनि गरिब जनता 😭😭😰😰😱😱
कठै मेरो हुम्ला
Jantakoo kura sahi ho
Yasto durgamjilla ka manxe pani kati jagrilo ra biwekasil salam xa mero
Yahako manchhe harulai derai parthamikta dinu parchha hai sarkar
good
बिध्यदिदिको कायकर्म राम्रो लाग्यो
Talk c
नेता चोर हो सिधा जन्त्तालाइ थग्गी छ् अहिलेसम्म बाटो खनेको छ इन
Tiktok ma here pachi po
Gorkha bogati ji swizerland bhanada ta kummxaina hola geographical structure ani khoi ta swizerland jasto baato mugu jasto nabhayeni
1St ✋😀
साझा सवाल् लाई सधैं हेर्नी अनी माया गर्नी सबैलाई नमस्ते आजको साझा सवाल् कस्तो लागेओ तराइ पहाड हिमाल कहाँ कहाँ कती बिभेद रहिछ कती सोझा छन तेओ हिमालि भेग मा बस्नी जनता मन साफ छ गीत बाट मन को बह पोखेछन सलाम छ हीमाली जनता लाई
Panthi Rmaju
Panthi Raj ezyggchub.
चोर नै रहिछन नि त लाटा देश गाडा तन्नेरीहरु।
bol 6 daka
M6
Thukk neta haru
answer clear nai na dinne neta haru murdabad
sala chuteya nayta haru..