नारायेन दाजु ले जुन यो रामबाहादुर जि लाई आफनु परिवार लाई भिडियो खिचेर भेट गाराइ दिनु भयेको देखदा साराइ खुसी र तेहि खुसिले मेरो आँखा बाट बर्खा मा पर्नी झरी झै आँसु बर्सियो नारायेन दाजु ले यो चै धेरइ पुन्ने को काम गर्नु भयेको देखदा साराइ खुसी लाग्यो र म सुरज श्रेष्ठ को तरफ बट रिदये देखि नै धन्ने वाद छ दाजु तपाईं लाइ
हजुर को यो कार्यक्रम ले धेरैको अँखा खोलेको क्स नारायण दाजु यस्तो प्रयास अजै गर्नु हुन हजुर लाई मेरो आग्रह छ दाजु । अनि अर्को कुरो रज्दुत जिउ ले गर्नु भएको कुर पटकै मिलेन यस्तो मान्छे लै रज्दुत किन बनयो सर्खारले क बोलेको तेस्तो तेस्लै बहिस्कार गरेर अलि जल्दो बल्दो बनौन मिल्दैन ???? मेरो सर्खार लै पर्स्न यो छ ।
नेपालीको सुख दुख मा आवाज उठाउनु भयको मा धेरै धेरै धन्नेबाद यहाँ लाई नेपाली को दुख नबुज्ने हरु लाई के थाहा आफ्नो देश को माया कस्तो हुन्छ भनेर मुटु नहुने लाई के थाहा आफ्न्त को माया कस्तो हुन्छ भनेर !!!!!!!!!!!
यो कार्यक्रम हेरीरहदा खुसी पनि दु:ख पनि लाग्यो यसरी 12बर्स पछी आफ्नो जीवन साथि लाई भीडियो आर्फत अनुहार देखाउदा परीवारको सबैको आनुहार उज्यलो पनि देखीयो । भने केही दु:ख पनि तपाईंको कार्यक्रम बी बी सी सझा सवाल लाई म सलाम गर्दछु। यस्तै देश बहीर देश भीत्रको कार्यक्रम नीरन्तर पर्स्तुत गर्नु होला। धन्यवाद ।
नारायण श्रेष्ठ नेपालका उत्कृष्ट पत्रकारहरु मध्यका हुन । वीर बहादुर जुन कतारमा काम गर्छन उनको भोगाइ प्रस्तुत एउटा नमुना कार्यक्रम हो । यस्ता धेरै कार्यक्रम जो नेपालका आम जनताको दिल छुनेगरी प्रस्तुत गरेका छन उनले । आज पनि उनलाई नेपाल मै बसेर यस्तो पत्रकारीत गर्न आवस्यक छ । भोलीका दीनमा अरु नारायण जन्मीनु पर्छ। अनि अमेरिका अथवा अन्य देश नभइ नेपाल मै योगदान दिन जरुरी छ । नारायण श्रेष्ठ नेपाल फर्कनु जरुरी छ । धन्यवाद ।
नारायण जी तापलाई धेरै धन्याबद ! नेपाल देखि कतार आइ नेपालहरुको पीरमर्का तथा समस्या हरुलाई साझा सवाल मार्फत उजागार गरिदिनुभएकोमा! शायद यो कार्यकर्म ले हाम्रो देश कों कुटनीति, पररास्ट्र मन्त्रालय, नेपलिराज् दुतावास तथा नेपाली नेता हरु कों आँखा खोल्न मा तपाइको प्रर्यास ले मद्दत पुगेको छ ! तपाई कों काम ले विदेस रहेका लाखौ नेपाली हरुकों परतिनिधित्यो गरिरहेको छ! अझै यस्तै प्रयास कों आशा राख्दछौ....................
Man Dukh.ne Khalko lago sir yastai. xa npli ko life ma ma pani gulf.mai.dukha.gardai Xu. yo program. 10 pal.ta bho.hereko.jati.herepani.ajhai.herena man.lagxa.thank.u.sir
यो भीडियो हेर्दा मेरो अाखा बाट आसु नै रसायो ।। दाजु हजुर लाइ धेरै धन्यवाद अनी हजुर को साझा सवाल टिम लाइ पनी ।।। तर यो फिडियो हेर्दा लाक्छ तेहाको राजदुतावास पनी बे मतलबी नै हो ।।
विचरा बीरबहादुर आफु बिजुलीको पहुच भन्दा पनि बाहिर खुल्ला मरुभूमिको बिचमा १२/१२ बर्स सम्म बसेर भए पनि आफ्नो परिवार लाई जुन हिसाबले राख्नुभएको रहेछ त्यो देखेर सारै खुशी लाग्यो, यो वहाको मात्र नभएर कयौ नेपाली हरुको बास्तबिकता हो / thank you narayan sir tapai ra tapaiko program ko lagi. aagami dinma pani hamiharu tapai bata yastai program ko apekshya garchhau
हामी दाजु भाई बेदेश जानु पहेला राम्रो सँग बुजेर मात्र जानु होला नत्र साह्रै दुख पएन्छ साझा सवल कार्यक्रम को लागि धरै धनेबाद छ जो कतार सम्म आएर हाम्रो नेपाली को पिदा तपाईं सम्म देखाए देइएको मा धनेबाद नारायण जी लाई । । ।
बिर बहादुर दाइ को वास्तविक कहानी लाइ देख्यो भने जो कोहि पनि यक चोटी भाबुक हुन्छ यसरि दुक्ख गरि राख्नु भाछ तेस्तो तातो मरभुमिमा त्योपनि १२ वर्ष सम्म आफ्नो घरपरिवारलाई सुक्ख दिने आकंछाले आफ्नो लागि भन्दापनि अरुकोलागी संघर्स गरिराख्नु भाछ.नारायण सर लाइ सलाम छ
वीर बहादुर दाईको समस्या देखेर मेरो पनि धेरै मन रुयो लाग्छ वीर बहादुर दाई को समस्या देखेर मेरो त केही होइन जस्तो लाग्छ । अन्त्य म नारायण जि लाई धेरै धेरै धन्यवाद ......
कार्यकरम साझा सवाल बी बी सी का सम्बाद दाता श्री नारायण श्रेष्ठ ज्यु र उहाँलाई सहयोग गरि देश् बिदेशमा परेका बाधा अडचन दु:ख पीडा र नेपालिहरुले आफ्नो जिवन्यापन को करम मा हुने समस्या हरूलाई जस्ताको तेस्तै पस्कन सफल हुनुहुने तपाइहरूको टीम लाई धेरै धेरै धन्यबाद् , यो क्रम को पाइला सदैब अगाडी लम्किरहोस मेरो शुभकामना
सुरुमा आखा रसाए, पछि राजदूत लाई देखेर प्रचंडे, सुशील र झलनाथ लै गालि गर्न मन लाग्यो..तर फेरी सोचे समस्या हाम्रो देशको गरिबी र अशिक्ष्या को हो..म पनि विदेशमा (नर्वेमा) छु..खुसि छु , सुखी छु, र क्यान्सर मा रिसर्च पनि गर्दै छु, तर मेरो नेपाली दाजु भाइ हरु प्रति मेरो जिम्मेवारी के? भन्ने लाग्यो.. नेपाल फर्किनै पर्छ !! देश मै केहि गर्नु पर्छ..सायद कुनै प्राथमिक स्कूल मा पढाउनु पर्ला/ कुनै बिकट गाउको..धन्यबाद नारायणजी तपाईको पहल को लागि..
साझा सवाल टिमको कार्य एकदम सराहनिय छ । सुनौलो भबिष्य र सुखी जीबनको अनगिन्ती सपनाहरु बोकेर बिदेशिएका नेपालीहरुको पिडा र बिडम्बनाको वारीमा फलेको तितो यथार्त सहितको रेमिटेन्स बाट चलेको मुलुकको प्रतिनिधित्व गर्ने राजदुत मायाकुमारी शर्माको गैर जिम्मेवार उतरहरु र बिर बहादुरको कुरा सुने पछि थाहा भो नेपालीले स्वदेश विदेश मा कति दुःख पाएका छन् भनेर ? यस्ता पिडादायी जडको सम्बोधन र निर्कियौल कहिले हुन्छ ?
Bir Bahadur dai,you have sacrificed all your life just for happiness of your family. It touch my heart and makes me cry. When i see this story of Bir dai; than my problem is nothing infornt of yours what you have been facing in life. I am living in europe since 7 years and not visited nepal yet due to all kind of situation. But how much a man can do for his happiness of family. Narayan Shrestha thank you so much for making this kind of effort to make her wife happy.
It was really touchable vedio so me no have some any words to explain this one vedio..i can say narayen shrestha is really great person in nepal..i salute 100 from on my side him
साचिक्कै विरबहादुर दाई "वीर" नै हुन्, वीरहरु सधै अरुका लागि बाच्छन् र मर्छन् । राजदुत भनेको हाम्रो श्रम, ट्याक्स, करबाट आएको रकम खाने जन्तुमात्र रहेका भन्ने कुरा कतारका राजदुतबाट पुष्टि हुन्छ ।
. आज को साजा सवाल हेर्दै साह्रै नै दुख लगे र आयो! खादी देश (gulf country)मा नेपाली को जिन्दगी एस्तै हो!!!एउटा प्रशन आफै लाई सोधना मन लाग्यो ! यस मा दोश कस्को छ ?????
THANKS NARANYAN DAI FOR YOUR GOOD JOB .....tara teyo mbc ma kam garne rajdutle vhaneko sabai thik vhaye pani kam vhane kunai pani hudai na phaile ma pani testai samasaya parera teha gayeko thiye .............dukha lagxa hamro goverment lai dekhera sabai varstchari..............
पोथी बस्याको मन पर्दैन है यो पोथी को ठाँउ मा हाम्रो नारायण दाइ हुनु पर्ने हो अनि पो कतार मा हुने नेपाली हरु लाई राम्रो हुने थियो धेरै ठुलो पाल्केको कुरा पो गर्छ यो पोथी त सहयोग गर्नु त कहाँ हो कहाँ धेरै धेरै धन्यवाद नारायण दाइ हजुर को कार्यक्रम ले धेरै मन छुन्छ र हजुर को बोली जति सुने पनि सुनिरहान मन लाग्ने हामी लाई यो पोथी bata केही सहयोग हुने वला छैन
Wow Narayan Bro really great u Brother....I cant believed but now i can believed when i saw this episode really touch my heart great job brother good bless you always all the best ........!!
danyabad narayan ji ra team lai ,yasari sramik haru ko dukha pida lai jastako tastai tapakka tiper prasaran garekoma , ek patak qatar ko nepali raj dut ra dutabas le kin pravav kari ta nivauna nasakeko vaner nepalka pararastra ra pradhan mantri ko jawaf khojne karya garnu hun anurodh garda xu,janardan ghimire arghakhanchi,nepal hal colorado usa
नखाऊ भने दिनभरि को सिकार!!!!!खाऊ भने कान्छा बाउको अनुहार!!!!!!! जसरि नि दुख पाउने सर्बसदारण नेपाली नै हुने भये !!!!!! के गर्नु नेपाल मा बसेर नि हुने केहि छैन !!!!!जब सम्म देश मा केहि हुदैन तब सम्म नेपाली हरु को येस्तै हो.!!!!!!!!!!!!
narayan daju hajur la dherai dherai dhanbad 6a hai hajur. hjaur le yasari nepali ko dukha kasta boker . hajur koman ma yati thulo daya aayar yasari ghar pugnu bhaya ko ma . yasari nai hajur ko sahetale . kehi nepali harule ali dukha khanu bata bachana sak6a daju thanks to lala
हुन त नारायण श्रेष्ठ जीका अरु कार्यक्रम मन परेका भन्न खोजेको होईन तर हिजोको कार्यक्रम् चाँही साच्चिकै मन छुने लायो । बिशेष गरि नारायण जी, बी बी सी समूह अनि कान्तिपुर मिडिया धन्यवाद दिन चाहन्छु । यिनी नेताहरुका कुरा सुनेर वाक्क लागेको बेलामा समसामयिक कुरा उठान गर्नु भयो । नेपालीका समस्या उजागर गर्दिनु भो । नारन जी लगायत बी बी सी मिडिया लगायतको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । .तेसैले नेपाल सरकारलाई बेलैमा होश पुगे कम-से-कम अरु निमुखा सोझा नेपालीहरू थगिने थियनन की ?....
To be honest I have been first time watch this program really liked it ...your work contribution is great sir ..you did good job sir god blessed you 🌹🌹🌹💞
मेरो सलाम बीरबहादुर दाई, उहाको परिवार, नारायण जी अनि साझा सवाल टिम लाई |
याे भिडियाे हेर्दा हेर्दै कति बेला आँसु आयाे थाहा नै पाईन 😥😥😥😥😪😴 भिडियाे बनाउनु हुने नारायण सरलाई धेरै ,धेरै धन्यवाद 🙏👀
नारायण दाइको बोली जति सुने पनि सुनिरहु जस्तो लाग्ने यो कार्यकमले मेरो मनै दुखायो
जब मैले यो भिडीयो हे रे आसु नै आयो हामी नेपाली हुनुमा गर्भ गर्छाै तर बिडम्बना नारायण सर लाई धन्यवात छ
यो भिडियो ले मन छोयो 😟😟😟
कतारको कुरा सुनेर आँखा बाट आँसु जरो
दुखमा पर्नेहरुको समस्य निमट्यान्न्न पार्न नसक्ने राज दूतावास मुर्दबाद,,!!
धन्यवाद साझा सवाल यि महामहिमको औकात देखाइदिनु भएकोमा ,आखिर यस्ता पनि राजादुत हुँदा रहेछ्न ।
यो दुताबसकि आईमाई यक नम्बरकि दलालि खतम छ,पत्रकार नारायण दाई सलाम छ हजुरलाई🙏🙏
कति महान बिचार अनि स्वच्छ मन तपाईं अझै धेरै अगाडि बढन सक्नुहुन्छ । सफल जिबनको शुभकामना ।।
नारायेन दाजु ले जुन यो रामबाहादुर जि लाई आफनु परिवार लाई भिडियो खिचेर भेट गाराइ दिनु भयेको देखदा साराइ खुसी र तेहि खुसिले मेरो आँखा बाट बर्खा मा पर्नी झरी झै आँसु बर्सियो नारायेन दाजु ले यो चै धेरइ पुन्ने को काम गर्नु भयेको देखदा साराइ खुसी लाग्यो र म सुरज श्रेष्ठ को तरफ बट रिदये देखि नै धन्ने वाद छ दाजु तपाईं लाइ
Sueaj Shresth
म पनि हाल कतार माइ हो यो राम्बाहा दुर दाजु को यो जीवन कथाले साची नै मेरो मन पनि धेरए भावुक हुनु पुग्यो धन्ने वाद नारायेन दाजु लै
हजुर को यो कार्यक्रम ले धेरैको अँखा खोलेको क्स नारायण दाजु यस्तो प्रयास अजै गर्नु हुन हजुर लाई मेरो आग्रह छ दाजु । अनि अर्को कुरो रज्दुत जिउ ले गर्नु भएको कुर पटकै मिलेन यस्तो मान्छे लै रज्दुत किन बनयो सर्खारले क बोलेको तेस्तो तेस्लै बहिस्कार गरेर अलि जल्दो बल्दो बनौन मिल्दैन ???? मेरो सर्खार लै पर्स्न यो छ ।
Thank you all for your comments and opinions. Please subscribe to our channel for future episodes.
नारायण दाइ को आवाज चाहि हो के दुताबास कि आइमाइ चाहि गुन्डा रैछ भन्ने कुरा प्रमाणित हुन्छ।
अरु मेरो मन छुने कुरा भो तर मेडम शर्मा ले आफ्नो नेपाली को दुःख दिएको काे मा पनि आफ्नो जिममेवारी पूरा गर्न सक्नु हुँदो रहेनछ उहाँ दूतावास भाको काम छैन
अाखा रसाउने खालको छ, अधिकांस नेपालिहरुको दु:ख, जो खाडी मुलुकमा कार्यरत छन् ।
पत्राकार ज्यु सलाम छ समस्या हरु धेरैलाई दखियो नेपाल सरकारले पनि हेर्नुपर्छ ।।
नेपालीको सुख दुख मा आवाज उठाउनु भयको मा धेरै धेरै धन्नेबाद यहाँ लाई
नेपाली को दुख नबुज्ने हरु लाई के थाहा आफ्नो देश को माया कस्तो हुन्छ भनेर
मुटु नहुने लाई के थाहा आफ्न्त को माया कस्तो हुन्छ भनेर !!!!!!!!!!!
PHURBA PAKHARIN patrakara cai ramro
यो कार्यक्रम हेरीरहदा खुसी पनि दु:ख पनि लाग्यो यसरी 12बर्स पछी आफ्नो जीवन साथि लाई भीडियो आर्फत अनुहार देखाउदा परीवारको सबैको आनुहार उज्यलो पनि देखीयो । भने केही दु:ख पनि तपाईंको कार्यक्रम बी बी सी सझा सवाल लाई म सलाम गर्दछु। यस्तै देश बहीर देश भीत्रको कार्यक्रम नीरन्तर पर्स्तुत गर्नु होला। धन्यवाद ।
Great job. तपाईंको यो प्रयास् एकदम सराहनिय छ ।
नारायण दाइ यसरी नै अरु२ सबै देशमा जानुहोला
नारायण श्रेष्ठ नेपालका उत्कृष्ट पत्रकारहरु मध्यका हुन ।
वीर बहादुर जुन कतारमा काम गर्छन उनको भोगाइ प्रस्तुत एउटा नमुना कार्यक्रम हो । यस्ता धेरै कार्यक्रम जो नेपालका आम जनताको दिल छुनेगरी प्रस्तुत गरेका छन उनले ।
आज पनि उनलाई नेपाल मै बसेर यस्तो पत्रकारीत गर्न आवस्यक छ । भोलीका दीनमा अरु नारायण जन्मीनु पर्छ। अनि अमेरिका अथवा अन्य देश नभइ नेपाल मै योगदान दिन जरुरी छ ।
नारायण श्रेष्ठ नेपाल फर्कनु जरुरी छ ।
धन्यवाद ।
Derai RamroLago
यो कतारमा रहेका नेपालीहरुको समस्या र दुःख समेटीएको साझा सवाल अत्यन्त राम्रो लाग्यो।
नारायण जी तापलाई धेरै धन्याबद ! नेपाल देखि कतार आइ नेपालहरुको पीरमर्का तथा समस्या हरुलाई साझा सवाल मार्फत उजागार गरिदिनुभएकोमा! शायद यो कार्यकर्म ले हाम्रो देश कों कुटनीति, पररास्ट्र मन्त्रालय, नेपलिराज् दुतावास तथा नेपाली नेता हरु कों आँखा खोल्न मा तपाइको प्रर्यास ले मद्दत पुगेको छ ! तपाई कों काम ले विदेस रहेका लाखौ नेपाली हरुकों परतिनिधित्यो गरिरहेको छ! अझै यस्तै प्रयास कों आशा राख्दछौ....................
Narayan dai great
Man Dukh.ne Khalko lago sir yastai. xa npli ko life ma ma pani gulf.mai.dukha.gardai Xu. yo program. 10 pal.ta bho.hereko.jati.herepani.ajhai.herena man.lagxa.thank.u.sir
derai khusi lageu.narayan sir.derai derai danyabad xa.tapaile sansarma dukha pariraka nepali haruko dukha pidha bujna duldai hunuhunxa ra katti paythauta dulisaknu bhayo pani.sajha sawal team ani tapai yatra sadha sadhai safal rahun.
Narayan shrestha sir you really Did so many great jobs when you were a BBC REPORTER .......
I really appreciate ! And miss you extremely......
३ वर्ष पछि आज फेरि हेर्न मान लागो ।।।
Narayan sherestha should be awarded,,,, it's simply tremendous ,,, pls keep rocking,,
साझा सवाल को नारायाणा जु लाई फेरी पॉच साल पछि हेरदै छु है मेरो रोलपाली दाजु वीर बाहादुर को जीवन कथा ले मन छोयो के गरने यो भादेताले हो कोई रहर ले हैन
यो भीडियो हेर्दा मेरो अाखा बाट आसु नै रसायो ।। दाजु हजुर लाइ धेरै धन्यवाद अनी हजुर को साझा सवाल टिम लाइ पनी ।।। तर यो फिडियो हेर्दा लाक्छ तेहाको राजदुतावास पनी बे मतलबी नै हो ।।
विचरा बीरबहादुर आफु बिजुलीको पहुच भन्दा पनि बाहिर खुल्ला मरुभूमिको बिचमा १२/१२ बर्स सम्म बसेर भए पनि आफ्नो परिवार लाई जुन हिसाबले राख्नुभएको रहेछ त्यो देखेर सारै खुशी लाग्यो, यो वहाको मात्र नभएर कयौ नेपाली हरुको बास्तबिकता हो / thank you narayan sir tapai ra tapaiko program ko lagi. aagami dinma pani hamiharu tapai bata yastai program ko apekshya garchhau
हामी दाजु भाई बेदेश जानु पहेला राम्रो सँग बुजेर मात्र जानु होला नत्र साह्रै दुख पएन्छ साझा सवल कार्यक्रम को लागि धरै धनेबाद छ जो कतार सम्म आएर हाम्रो नेपाली को पिदा तपाईं सम्म देखाए देइएको मा धनेबाद नारायण जी लाई । । ।
पत्रकार भनेकोत यस्तोपो हुनुपर्छ तर के गर्ने यस्ता पत्रकार लाई पनी बिदेश जानबादे बनाको छ यो सरकार ले
बिर बहादुर दाइ को वास्तविक कहानी लाइ देख्यो भने जो कोहि पनि यक चोटी भाबुक हुन्छ यसरि दुक्ख गरि राख्नु भाछ तेस्तो तातो मरभुमिमा त्योपनि १२ वर्ष सम्म आफ्नो घरपरिवारलाई सुक्ख दिने आकंछाले आफ्नो लागि भन्दापनि अरुकोलागी संघर्स गरिराख्नु भाछ.नारायण सर लाइ सलाम छ
वीर बहादुर दाईको समस्या देखेर मेरो पनि धेरै मन रुयो लाग्छ वीर बहादुर दाई को समस्या देखेर मेरो त केही होइन जस्तो लाग्छ । अन्त्य म नारायण जि लाई धेरै धेरै धन्यवाद ......
परदेश को दु:खद देखेर मन सारै रुयो
दादा हजुर मेरो तरफबाट धेरै धेरै धन्यवाद काम धेरै राम्रो छ हजुरको भिडियो हेरेर धेरै म पनि अासु झरे दादा अनि हजुरलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏
नारायन दाई अतिनै राम्रो प्रस्तुति...खुशी लाग्यो..धेरै धेरै धन्यबाद......
मेन्पावर मा आगो लाउनु प्रछ दलाली र भ्रष्टाचारविरुद्ध आवाज उथाउनु प्रछ आउनु होस् हामी सब एकै हाउ
Probably one of the best Nepali programmes till date. Hats off to the journalist.
धेरै राम्रो कारेकर्म नारायण दाइ
धन्यवाद दाजु यी सब दुख लाइ संकलन गर्न vaya ko ma...sari man parayao yo varekram...
कार्यकरम साझा सवाल बी बी सी का सम्बाद दाता श्री नारायण श्रेष्ठ ज्यु र उहाँलाई सहयोग गरि देश् बिदेशमा परेका बाधा अडचन दु:ख पीडा र नेपालिहरुले आफ्नो जिवन्यापन को करम मा हुने समस्या हरूलाई जस्ताको तेस्तै पस्कन सफल हुनुहुने तपाइहरूको टीम लाई धेरै धेरै धन्यबाद् , यो क्रम को पाइला सदैब अगाडी लम्किरहोस मेरो शुभकामना
OK this is what journalism about. Hats off Narayan Shrestha.
आँखै रसायो यो बिबिसी साझा अबाल कतार पार्ट-२ले अनी खुशी लाग्यो बिरबहादुर दाइको परिवार संग भेट गराएकोमा..!
नारायण दाइ तपाईं बाट धेरै खुसी छुम हामी दुखी काम दार कतार बासी नेपाली हरु
really emotional,,ee बरि वीर बहादुर
सुरुमा आखा रसाए, पछि राजदूत लाई देखेर प्रचंडे, सुशील र झलनाथ लै गालि गर्न मन लाग्यो..तर फेरी सोचे समस्या हाम्रो देशको गरिबी र अशिक्ष्या को हो..म पनि विदेशमा (नर्वेमा) छु..खुसि छु , सुखी छु, र क्यान्सर मा रिसर्च पनि गर्दै छु, तर मेरो नेपाली दाजु भाइ हरु प्रति मेरो जिम्मेवारी के? भन्ने लाग्यो.. नेपाल फर्किनै पर्छ !! देश मै केहि गर्नु पर्छ..सायद कुनै प्राथमिक स्कूल मा पढाउनु पर्ला/ कुनै बिकट गाउको..धन्यबाद नारायणजी तपाईको पहल को लागि..
त्यो देशका दुखदखवर दखाइदिनुभयकोमा धेरै राम्रो
झुटो आश्वासन दिएको हो यो अाईमाई
Sarai Ramro lagyo.....Nepali ka Dukha Dekhda Mann Variyera aun6...J hos nepali Journalist haru ko kam swayagat yogya cha...
हजुर लाई मन देखि नै धेरै धेरै धन्यवाद छ सर
So nice program
धेरै राम्रो कामनारा यणदाजु
Nepal ma naran dai jasto talent manxyako jarurat xa ...tq
What a wonderful episode Narayan Dai that’s humanity
धेरै बधाई छ नारायण दाई लाई
realy touchuing heart oftter watching this vidio thanks for good jod narayan dai god blases you and realy bad our nepal mbc ...
साझा सवाल टिमको कार्य एकदम सराहनिय छ । सुनौलो भबिष्य र सुखी जीबनको अनगिन्ती सपनाहरु बोकेर बिदेशिएका नेपालीहरुको पिडा र बिडम्बनाको वारीमा फलेको तितो यथार्त सहितको रेमिटेन्स बाट चलेको मुलुकको प्रतिनिधित्व गर्ने राजदुत मायाकुमारी शर्माको गैर जिम्मेवार उतरहरु र बिर बहादुरको कुरा सुने पछि थाहा भो नेपालीले स्वदेश विदेश मा कति दुःख पाएका छन् भनेर ? यस्ता पिडादायी जडको सम्बोधन र निर्कियौल कहिले हुन्छ ?
Bir Bahadur dai,you have sacrificed all your life just for happiness of your family. It touch my heart and makes me cry. When i see this story of Bir dai; than my problem is nothing infornt of yours what you have been facing in life. I am living in europe since 7 years and not visited nepal yet due to all kind of situation. But how much a man can do for his happiness of family. Narayan Shrestha thank you so much for making this kind of effort to make her wife happy.
It was really touchable vedio so me no have some any words to explain this one vedio..i can say narayen shrestha is really great person in nepal..i salute 100 from on my side him
साचिक्कै विरबहादुर दाई "वीर" नै हुन्, वीरहरु सधै अरुका लागि बाच्छन् र मर्छन् । राजदुत भनेको हाम्रो श्रम, ट्याक्स, करबाट आएको रकम खाने जन्तुमात्र रहेका भन्ने कुरा कतारका राजदुतबाट पुष्टि हुन्छ ।
.
आज को साजा सवाल हेर्दै साह्रै नै दुख लगे र आयो! खादी देश (gulf country)मा नेपाली को जिन्दगी एस्तै हो!!!एउटा प्रशन आफै लाई सोधना मन लाग्यो !
यस मा दोश कस्को छ ?????
Narayan dai salute xa, hajr qtar ani ktm hudai dang bir bahadur daiko ghar samma aaunu vayo, u r great, paraiwarko sumadhur sambanda ko lagi
THANKS NARANYAN DAI FOR YOUR GOOD JOB .....tara teyo mbc ma kam garne rajdutle vhaneko sabai thik vhaye pani kam vhane kunai pani hudai na phaile ma pani testai samasaya parera teha gayeko thiye .............dukha lagxa hamro goverment lai dekhera sabai varstchari..............
thanks all sajha sawal team n it.s news touch my heart
naran sirrrr tapaiko mehanat laiii mannai parx yesta ghatna haru sadai paskadai garnus
Great job Narayan ji....yo episode 285 sabai lagabhaga 3 karoda Nepali lai hairaun Ani real Nepal thahuncha....
This program truly deserve just one thing omg ....it's amazing
नेपाली दूतावास मा त तेस्तो छ किन नो हेपुनत कतारीहरुले
HEART TOUCHING REALITY.....thanks Narayan ji,yak choti yo episode nepal ka political leader harulai pani sangai rakhera dekhauna paya kasto hunthyo hola ....
Thanx naraayan daii...ek min. Ko. Laii vaye pani rookma vauju ko face ma smile lai dinu vo...really heart touched....runa mann laago..
Narayan sir u r a great human being...hats off for your work
पोथी बस्याको मन पर्दैन है यो पोथी को ठाँउ मा हाम्रो नारायण दाइ हुनु पर्ने हो अनि पो कतार मा हुने नेपाली हरु लाई राम्रो हुने थियो धेरै ठुलो पाल्केको कुरा पो गर्छ यो पोथी त सहयोग गर्नु त कहाँ हो कहाँ धेरै धेरै धन्यवाद नारायण दाइ हजुर को कार्यक्रम ले धेरै मन छुन्छ र हजुर को बोली जति सुने पनि सुनिरहान मन लाग्ने हामी लाई यो पोथी bata केही सहयोग हुने वला छैन
bir bdr daeko kathale sarae mn chhoyo
Wow Narayan Bro really great u Brother....I cant believed but now i can believed when i saw this episode really touch my heart great job brother good bless you always all the best ........!!
danyabad narayan ji ra team lai ,yasari sramik haru ko dukha pida lai jastako tastai tapakka tiper prasaran garekoma ,
ek patak qatar ko nepali raj dut ra dutabas le kin pravav kari ta nivauna nasakeko vaner nepalka pararastra ra pradhan mantri ko jawaf khojne karya garnu hun anurodh garda xu,janardan ghimire arghakhanchi,nepal hal colorado usa
साझा सवाल लाई धन्यवाद
मेरो कम्पनी म पनि नेपाल म ९००+३०० को सहि गरेर पठयो कतारमा ६००+२०० को सहि बनाइदियो खैके खैके बुझ्न् सकिएन निएम
नखाऊ भने दिनभरि को सिकार!!!!!खाऊ भने कान्छा बाउको अनुहार!!!!!!! जसरि नि दुख पाउने सर्बसदारण नेपाली नै हुने भये !!!!!! के गर्नु नेपाल मा बसेर नि हुने केहि छैन !!!!!जब सम्म देश मा केहि हुदैन तब सम्म नेपाली हरु को येस्तै हो.!!!!!!!!!!!!
नेपाली राजदुत सारो लज्जाजनक रैछ। कमिसन खादाे रैछ यो राजदुत । थुक्क नेपाल सरकार 😣😒 सारो दुःखाको कुरा।
narayan daju hajur la dherai dherai dhanbad 6a hai hajur. hjaur le yasari nepali ko dukha kasta boker . hajur koman ma yati thulo daya aayar yasari ghar pugnu bhaya ko ma . yasari nai hajur ko sahetale . kehi nepali harule ali dukha khanu bata bachana sak6a daju thanks to lala
thank 4 bbc sajha sawal episode, specially thanks to NARAYAN dai
Narayanji, tapaiko program saja sawal mero favorite program great job.thank you
A very touching story. Salute to you Narayan bro.
Hats off to Narayan Shrestha and BBC Nepali. It's world class cutting edge program.
हुन त नारायण श्रेष्ठ जीका अरु कार्यक्रम मन परेका भन्न खोजेको होईन तर हिजोको कार्यक्रम् चाँही साच्चिकै मन छुने लायो । बिशेष गरि नारायण जी, बी बी सी समूह अनि कान्तिपुर मिडिया धन्यवाद दिन चाहन्छु । यिनी नेताहरुका कुरा सुनेर वाक्क लागेको बेलामा समसामयिक कुरा उठान गर्नु भयो । नेपालीका समस्या उजागर गर्दिनु भो । नारन जी लगायत बी बी सी मिडिया लगायतको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
.तेसैले नेपाल सरकारलाई बेलैमा होश पुगे कम-से-कम अरु निमुखा सोझा नेपालीहरू थगिने थियनन की ?....
बिदेशमा रहेका नेपलीहरुको गतिवितिबारे सम्बन्धित ठाउँमा पुगेर प्रसरर्ण गर्नु भएकोमा धन्यवाद !
REALLY EXCELLENT ,HEART TOUCHING PROGRAM ,KEEP UP THE GOOD WORK.ALL THE BEST .THANK YOU FOR THIS ONE.
Thanks nrayanji.magar ko video touch heart .god bless u bro.
Heart touching...great job narayan sir...
Yesli vanxn patrakrita dhrai ramro kam garnu vyo daju salm xa naryan daju🙏
१०/११ बर्स अगाडि को कार्यक्रम फेरि म कोरिया बाट हेर्दै छु ! यो राजदुत अलक्षिनीको बोली सुन्दा अझै रिस उठ्छ! मरि कि जिउदै छे?
To be honest I have been first time watch this program really liked it ...your work contribution is great sir ..you did good job sir god blessed you 🌹🌹🌹💞
Hh o MP
I like this program.....best of luck shaja sawal...bro
बिचरा हामरो नेपाली दाजुभाइलाइ के गरनु मपनि तेसतै कमपनिम परेकि छु गारोछ परदेसम
Narayan sir tapaiko patrakarita Sara nepali ko lagi ferry chahiyeko cha..please come to Sajha sawal or any Good program. Hope to see you soon.
dhanyawad patrakar narayan jyu,,,,,ani sajha sawal ......karyakram lai,,,,,garwa gareko chu sanchar madhyamlai,,,,kina chautho angga banayeko hola sanchar madhyam lai yo ta tesro po hunuparcha,,,,,danyawad....danyawad,,,,,