Thanks bhagawan koirala saving my life ❤❤❤ you been god for me i don't even know anything but when my mom told me about my surgery done by you whenever i see your interview i felt kind of mix feelings thanks again bhagwan koirala❤ i am healthy and fine now
भए भर को ठुला अस्पताल किन काठमान्डु मा मात्र केन्द्रित छन किन? अन्य ठुला शहर हरु मा पनि अति आधुनिक अस्पताल केन्द्रित हुनु पर्यो।हजुर।हरेक शुबिधा खालि केन्द्रीय भयो ।
Market babu market. Hospital emotion le chaldaina paisa le chalcha. Government ko aukat chaina. ali ali vako aukat vrastachar ma sakincha. Thats it. It is what it is
सबै तहका उमेरका मानिसहरू जस्लाई मुटुकाे राेबाट ग्रसित छन् र त्यस्बाट बच्ने उपाय डा.काेईरालाले दिनु भाे। वाहा लगाएत डा.सन्दुक रूईत र त्यस्तै बिज्ञ डाक्टरहरू नेपाल आमाका का गाैरब पुत्रहरू हुन् जस्ले लाखाैका जिवनदान दिईरहनु भा काे छ।प्र्शन कर्तालाई पनि धन्यबाद तत् बिषयहरूलाई छुदै प्रश्न गरिदिनु भा काे मा। The most intresting question was on MOMO.
Quality questions, crisp answers. Saves audiences from boredom and irritation as in the other sub standard youtubes interviews. Very informative n relevant interview on the World Heart Day! Kudos!
आदर्णिय डाक्टर भगवान कोइराला ज्यु म पनि हालसाल मात्र मुटु को सानो समस्या देखा परेर आर्मी अस्पताल पोखरा बाट ओखती को सेवन गरेको छु ।अब आयो ब्यायाम को कुरा म बिहान बेलुका तर्कारी वारि मा हल्का काम गर्छु र गाई, भैंसी लाई घाँस,पराल, कुढो,पानी दिने र गाई भैंसी दुहुने काम गर्छु २/३ घन्टा काम गर्छु भने मैले यसबाहेक अरु ब्यायाम, घुम फिर आदि गर्नु पर्छ कि पर्दैन मेरो उमेर अहिले ७४ बर्ष मा हिडैछु । पोखरा १४ बाट ज्ञानेन्द्र कुमार घिमिरे ।
यो डक्टरलाई मैले मुटु सम्बन्धी ऊपचारको लागी नै मनमोहन मेमोरियल अस्पतालमा भेट्न गऐको थियो। ऐस्को बोल्ने सैली सबैलाई धम्काएको सुनेर म छक्क परे। बल्ल मेरो पालो आयो तर मलाई माथी देखी तल सम्म हेर्यो । आनी आर्को डक्टरको मा पठायो ।
🕉️भगवान नाम मा नै नारायण बसेकाले काम पनि तेस्तै हुनुपर्नेछ र त्यो नाम अनि तेस्को परिभाषा डाक्टर भगवान कोइराला मा परिभाषित हुँदै आएको छ। गर्भ छ मेरो 🇳🇵🇳🇵देशमा भगवान कोइराला हरु जस्तो भगवान हरुको जन्म भै रहेको छ,भगवान पशु-पति नाथको कृपाले ,जय होस् ।।🙏🙏🙏
पत्रकार दिदीलाई धेरै धन्यवाद साथै नाम भगवान काम पनि उस्तै डा साप पनि जानकारी को धन्यवाद ।अब का भागमा कलेजो ,फोक्सो,मृगौला वा भनौ अन्तर रङ पार्टस सम्बन्धि विशेषज्ञ सग को टिपिकल प्रश्न र जानकारी दिनु हुन हार्दिक अनुरोध गर्दछु। नमस्कार
वहाँ अदृश्य भगवान हाेईन दृश्य भगवान हाे उहाँलाई मेराे हार्दिक नमन 🌹🌹🙏🙏🌹🌹। मेराे अनुभवमा सामान्य पीराे खाने मान्छेलाई ग्यास्ट्रिक नहुने सम्भावना बढि हुन्छ र -याल आउनेहुनाले पाचन शक्ति बढाउँछ ।
Dr bhagaban koirala .Lai Pranam Hajur. You are God. Congratulations. God means . GENERATOR . ORGANIZER . DESTROYER . HAJUR LAI LIFE MA & CLINIC PRATICE MA PANI FALLOW GARDAI CHU HAJUR BATA SIKADAI CHU.
साच्चै का भगवान dr साहेब नमस्कार ।आहा क्या राम्रो सल्लाह ।रक्त नलिमा आम्सिक pluque जमेको सुरुमै कसरी थाहा हुन्छ । मेरो tg level 400 जति छ bp 110/70 छ।सुरुमै pluque जम्मा भएको कुरो BP / ecg / बाहेक के के जाँच बाट थाहा हुन्छ होला?
डा.भगवान कोईराला !साक्षात भगवान नै हुनुहुन्छ ।जसले मेरो मुटुको सफल सल्यक्रिया गर्नु भएको थियो ।🙏
1:12 1:14 1:16
लाखौंको ज्यान बचाउने एकदम महान ,अनुभवी व्यक्तित्व। देशको हिरा। यस्ता मान्छे त धेरै समय बाँचून्
महत्वपूर्ण जानकारीका लागि डा. भगवान् कोइरालालाई धेरै धेरै धन्यवाद छ।
वास्तविक भगवान नै हुन। जय होस!
भगवानसँग केटाकेटीले झैँ निर्धक्क भएर आम सामान्य मानिसकाे मनकाे कुराे साेधिदिने पत्रकार पनि महान ।
Thanks bhagawan koirala saving my life ❤❤❤ you been god for me i don't even know anything but when my mom told me about my surgery done by you whenever i see your interview i felt kind of mix feelings thanks again bhagwan koirala❤ i am healthy and fine now
Hajurko jasto nam ustai Kam salute Cha Dr
Interview लिने मान्छेको प्रश्न पनि केटाकेटीले ले प्रश्न गरे जस्तो गर्नु हुने।। धन्न डाक्टर साबले धैर्य गरेर बिस्तारै जबाफ दिनु भाको छ।
that's why you are here commenting and she is there interviewing for the bbc
डा साव, pressure high को औषधि सेवन गर्ने व्यक्तिले कफि पिउन मिल्छ कि मिल्दैन?
Namaste Dr sab hajur sanga kasari vet hunasakxa
Thanks doc for informative issue
धन्यबाद ❤ सर ।
डा• भगवान काेईराला साक्षात भगवान हुनुन्छ जसले मेराे ममिकाे मुटुकाे सफल सल्यक्रिया गर्नु भएकाे थियाे।
Well informative interview for public awareness, thank you.
भए भर को ठुला अस्पताल किन काठमान्डु मा मात्र केन्द्रित छन किन? अन्य ठुला शहर हरु मा पनि अति आधुनिक अस्पताल केन्द्रित हुनु पर्यो।हजुर।हरेक शुबिधा खालि केन्द्रीय भयो ।
Dheraijaso ma ra derai jaso ma xaina pani, Dherai jaso le Kathmandu Ma Padheko Bidesh Ma Padheko Doctor khojnxan
Market babu market. Hospital emotion le chaldaina paisa le chalcha.
Government ko aukat chaina. ali ali vako aukat vrastachar ma sakincha. Thats it. It is what it is
Neta haru lai sodhne hola ni
Right 👍 sir
सबै तहका उमेरका मानिसहरू जस्लाई मुटुकाे राेबाट ग्रसित छन् र त्यस्बाट बच्ने उपाय डा.काेईरालाले दिनु भाे। वाहा लगाएत डा.सन्दुक रूईत र त्यस्तै बिज्ञ डाक्टरहरू नेपाल आमाका का गाैरब पुत्रहरू हुन् जस्ले लाखाैका जिवनदान दिईरहनु भा काे छ।प्र्शन कर्तालाई पनि धन्यबाद तत् बिषयहरूलाई छुदै प्रश्न गरिदिनु भा काे मा। The most intresting question was on MOMO.
बिध्या चापागाई दिदि को अन्तर्वार्ता लिने शैली कति धेरै याद आयो मलाई त 😞😞🙏🏾🙏🏾
Actually bidhya chapagain was junior to Rama in bbc nepali! So basically Bidhya was trained under her and other senior journalist!
We all miss Bidhya.
Exactly!
सोध्ने तरिका ठाडो भयो।
डा.सब नमन माेफसलमा पनिमुटुकाे सुविधा सम्पन्न अस्पताल खाेल्नेतिर ध्यान जाअाेस् ।
महत्त्वपूर्ण अन्तर्वार्ता । सुन्न लायक कार्यक्रम ।।।
नमस्कार डक्टर साव मुटू सम्बन्धी उपयोगी जानकारी भएको आभार ब्यक्त गर्दैछौ
Excellent and to the point question with explanatory answer. Thank you BBC and Dr. Koirala.
Pranam uncle .....CHEERS
राम्रो प्रश्न र सटिक उत्तर ।धन्यबाद।
Quality questions, crisp answers. Saves audiences from boredom and irritation as in the other sub standard youtubes interviews.
Very informative n relevant interview on the World Heart Day! Kudos!
Thanks BBC for this program
Bhagwan ko pani bhagwan Dr.sab❤
गङ्गा लाल अस्पताल जस्तै सुविधा सम्पन्न अस्पताल पश्चिममा पनि हुन जरुरी छ।
आदर्णिय डाक्टर भगवान कोइराला ज्यु म पनि हालसाल मात्र मुटु को सानो समस्या देखा परेर आर्मी अस्पताल पोखरा बाट ओखती को सेवन गरेको छु ।अब आयो ब्यायाम को कुरा म बिहान बेलुका तर्कारी वारि मा हल्का काम गर्छु र गाई, भैंसी लाई घाँस,पराल, कुढो,पानी दिने र गाई भैंसी दुहुने काम गर्छु २/३ घन्टा काम गर्छु भने मैले यसबाहेक अरु ब्यायाम, घुम फिर आदि गर्नु पर्छ कि पर्दैन मेरो उमेर अहिले ७४ बर्ष मा हिडैछु ।
पोखरा १४ बाट ज्ञानेन्द्र कुमार घिमिरे ।
Thank you so much
यो डक्टरलाई मैले मुटु सम्बन्धी ऊपचारको लागी नै मनमोहन मेमोरियल अस्पतालमा भेट्न गऐको थियो। ऐस्को बोल्ने सैली सबैलाई धम्काएको सुनेर म छक्क परे। बल्ल मेरो पालो आयो तर मलाई माथी देखी तल सम्म हेर्यो । आनी आर्को डक्टरको मा पठायो ।
thank u for the information bbc
🕉️भगवान नाम मा नै नारायण बसेकाले काम पनि तेस्तै हुनुपर्नेछ र त्यो नाम अनि तेस्को परिभाषा डाक्टर भगवान कोइराला मा परिभाषित हुँदै आएको छ। गर्भ छ मेरो 🇳🇵🇳🇵देशमा भगवान कोइराला हरु जस्तो भगवान हरुको जन्म भै रहेको छ,भगवान पशु-पति नाथको कृपाले ,जय होस् ।।🙏🙏🙏
घरै बसी अत्यन्त उपयोगी परामर्श सेवा उपलब्ध भएको मा दुवै जना लाई हार्दिक आभार 🙏।
Dherai ramro sujhab dherai dherai dhandebad 🙏🙏🌹🌹🙏🌺🌺
Dherai-dherai dhannewat, Dr sahab lai🎉
Salute Dr shaheblai.
On of the best interview.
BBC Nepali बल्ल तल्ल UA-cam ma Active
मेरा पनि भगवान नै हुन् मेरो पनि मुटुको शल्यक्रिया गर्नु भएको थियो
नमस्कार धन्यवाद डा. साब राम्रो सुझावको लागि
धेरै कुराहरू बुझने मौका मिल्यो धन्यवाद
नमस्कार डा सब सारै राम्रो कुरा सुन्न पाइयो
Clear msg from Dr.Sab, but he deserve more respect and seriousness from institution like Bbc.
पत्रकार दिदीलाई धेरै धन्यवाद साथै नाम भगवान काम पनि उस्तै डा साप पनि जानकारी को धन्यवाद ।अब का भागमा कलेजो ,फोक्सो,मृगौला वा भनौ अन्तर रङ पार्टस सम्बन्धि विशेषज्ञ सग को टिपिकल प्रश्न र जानकारी दिनु हुन हार्दिक अनुरोध गर्दछु। नमस्कार
Thanks!
सारै राम्रेा जानकारी दिनु भयेा । बिबिसि लाई धेरै धेरै धन्यवाद ।
वहाँ अदृश्य भगवान हाेईन दृश्य भगवान हाे उहाँलाई मेराे हार्दिक नमन 🌹🌹🙏🙏🌹🌹। मेराे अनुभवमा सामान्य पीराे खाने मान्छेलाई ग्यास्ट्रिक नहुने सम्भावना बढि हुन्छ र -याल आउनेहुनाले पाचन शक्ति बढाउँछ ।
Respected doctor
What an Interview ❤❤❤❤❤
K hi anya gyan siknalai Bides gae thik ho,tara siniyar dr.bhaexi deshit mai sewa garnu atiuttam dr.sahab 🙏🙏👏👏👏👏 thanks dr
Hjur hamro lagi vagwan ho dr sab
Bless everyone god 💸🌈💰
Thanks to the doctor Bhagwan koirala and Ms Rama for this valuable program
Simple but complete ..
Doctor is God . Thañku so much Bhagawan koirala .
salla r sujhap ko lagi dhanebad
Thanks for information
Interesting conversation...
Yo prashana garne mamko bolne saili prasan garne saili kati asovaniy aafu kahaxu ko sangga sambad gardaixu vanne kuranai hekka xain jastoxa doctor sablai namanxa🙏🙏
We have to respect scientific facts due to reality.
सफल बिचार
Good news D,r Bhagawan Koirala sir,
Didi Dr liyako le Salam xa
Dr bhagaban koirala .Lai Pranam Hajur. You are God. Congratulations. God means . GENERATOR . ORGANIZER . DESTROYER . HAJUR LAI LIFE MA & CLINIC PRATICE MA PANI FALLOW GARDAI CHU HAJUR BATA SIKADAI CHU.
National and international hero dr bhagban koirala
अब्बल प्रश्नहरु र रियल उत्तर !
THANK YOU SIR FOR INSPIRING US
simple man with honest intention dr.saap❤❤❤❤
Dr. Bhagwan is real "Bhagawan"
Valuable information
Please work on sound (BBC production team must meet these basic expectations)
ध्यानपुर्वक सुनेर बुझ्ने प्रयास गरेको छु।
wow Nice
🙏🙏🙏
तपाई सच्चा भगवान हो सर
🙏🙏🙏🙏
Tq
Ythanam tthakam
Hirdaya dekhi nmn
Thank you for the informative video.
जस्तो नाम उस्तै मान्छे ।।🙏🙏🙏🙏🇳🇵🇳🇵🚩🚩🚩🚩🚩
He is a living god ….. God should be worshipped 🙏🙏🙏🙏❤️❤️❤️❤️
Good interview, straight forward simple clear.
🎉🎉🙏🙏🙏🙏🌌🌌
कोकाकोला र पिज्जा देश को मुटुको लागि हानिकारक छ ।
योग
Good❤❤
❤❤❤❤❤
Respected doctor❤
वास्तवमा उहाँ भगवान् हुनुहुन्छ।
Good
साच्चै का भगवान dr साहेब नमस्कार ।आहा क्या राम्रो सल्लाह ।रक्त नलिमा आम्सिक pluque जमेको सुरुमै कसरी थाहा हुन्छ । मेरो tg level 400 जति छ bp 110/70 छ।सुरुमै pluque जम्मा भएको कुरो BP / ecg / बाहेक के के जाँच बाट थाहा हुन्छ होला?
साउन्ड राम्रो बनाउनु पर्यो
गैडाहात्ती- गाईभैसी-हाँसकुखुरा-कीराफट्याङ्ग्रा--> उत्तरोत्तर राम्रो ! खाँदा उत्तरोत्तर पाप पनि कम लाग्ने ।
God.andgood.man.sar
Jaya Hos D.R.🎉🎉. Om SAIRAM !!
Very good
Khana khana je khay pani changeable hunuparxa salt kam khanuparxa exercise bhayo bhane ramrai hunxa
Dr. Sab 🙏
🙏🙏🙏🙏🙏Sir and madam for good information 🙏🙏🙏🙏
Dr Bhagawan koirala ko nabar pauna sakincch hola hjur
We have run according to the dr. Saab.