साझा सवाल अङ्क - ४८९ हुम्ली जनजीवन । हुम्ला ।

Поділитися
Вставка
  • Опубліковано 5 лют 2025
  • गाउँले सल्लाह गरेर सबैले एउटै उम्मेदवारलाई भोट हाल्ने चलन, बहुपति प्रथा, हिमाली यातायात र विकासका बेथिति समेट्दै हुम्ला सिमकोट वरपर घुमेर तयार गरिएको साझा सवाल ।
    Like us on Facebook: / bbcsajhasawal
    Follow us on Twitter: / bbcsajhasawal
    Our Website: bbcsajhasawal.com

КОМЕНТАРІ • 916

  • @प्रवासी
    @प्रवासी 7 років тому +58

    विद्या जि हजुरलाई नमन.....
    देशको विकट ठाउमा. पुगेर जनताका आवाज मिडियामा ल्याउनु पनि महान कार्य हो ।।।

  • @LOGIC_WORLD
    @LOGIC_WORLD 7 років тому +303

    यो भिडियो हेरेर हुम्ला जान मन लाग्ने
    यता हाज़िर

  • @ratnakarki8321
    @ratnakarki8321 7 років тому +3

    मधेस भन्दा धेरै पीडा छ यहाँ खस बाहुनको ट्याग भिराएर आधारभुत सेवा सुबिधा बन्चित भाको छ। धन्यवाद bbc Team लाई।

  • @कामकोखोजि
    @कामकोखोजि 7 років тому +54

    bidya g को कारण ले आफ्नै देश को विभिन्न ठाउको जानकारी जान्न पाउँदा धेरै खुसी छु
    thank sajha sawal team

  • @maniprasaddumre4403
    @maniprasaddumre4403 7 років тому +34

    अति मर्मस्पर्शी र दिलचस्पी। साच्ची भनौ भने भक्कानो छोडेर रुन मन लाग्ने कहानी। अबको स्थानिय निकायको नेतृत्वले यो समस्याहरुको समाधान गरेर त्यहा पढ्दै गरेका कलिला वालबालिकालाई काठमान्डौ नाम लिने गरेका St Xavier, WhiteHouse etc स्कुलको विद्यार्थीसँग प्रतिषपर्धा गर्न सक्ने सक्क्षम बनाईयोस। र लाग्छ हर नेपाली कर्मचारीले पनि एकपटक बिकटमा सेवा गर्नैपर्ने बाध्याकारी नियम भयो भने सन्तुलित बिकास हुने थियो होला।

  • @nepalnepali9426
    @nepalnepali9426 7 років тому +85

    जो पनि बिदेसैबाट हेर्दैछु भन्छ !😍😍 नेपाल बाट हेर्ने मान्छेनै छैनकी क्याहो ??

    • @RudraPD
      @RudraPD 7 років тому +1

      Nepal Nepali ✋

    • @rajbegha6221
      @rajbegha6221 7 років тому +11

      नेपाल बाट हेर्नेत नेट पनि हुनु पर्यो नि महासय केहिको सुबिदा छैना बिकास जति नेताको खल्तिनै भर्दैन एस्तो समाचार हरु सबै ठाउमा पुगेत अलिक त नपढने ले पनि बुज्थ्यो होला नि ?

    • @preambhujel554
      @preambhujel554 7 років тому +3

      नेपाल बाट हेर्नलाई नेट सस्तो हुनुपर्याेनी

    • @yamgahamgr5323
      @yamgahamgr5323 7 років тому +1

      Nepal Nepali nepal ma t yo krekram t thai xaina kHa bt hernu nepal bt

    • @prakashrai6878
      @prakashrai6878 7 років тому +7

      Nepal Nepali नेलमा हेर्ने हरू बुझ्दैन्न सर खालि बिध्या चापागाईंले मात्रै बुझ्ने गरेको जस्तो लाग्छ।।

  • @sanjumilna209
    @sanjumilna209 2 роки тому +1

    त्यो बाडि खाने ठाउँ नै रहिन रहेछ 😥😥यो शब्द ले साचिकै मन छोयो।। सहर भन्दा लाखौं लाख गुणा राम्रो छ यो दुर्गम क्षेत्र जहाँ आफ्नो पन र इज्जत छ

  • @localvideosgallery7698
    @localvideosgallery7698 7 років тому +70

    दुख मा पनि कति खुसी हुन सकेका हुम्ला का हुम्ली हरु....

  • @bhaa-nughartti3466
    @bhaa-nughartti3466 7 років тому +10

    Thank u for new episode..!!
    कति अचम्म को छ अझै पनि यो बहुप्रथा,अझै पनि कति पिछडिएका जिल्लाहरु छन।

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 7 років тому +20

    कुनै दन्त्य कथामा पढिने कथा जस्तो हुम्ली हरुको वास्तविक कहानी भिडियो मा भएपनी देख्न पाउँदा मनै बिचलित भयो ! त्यहाँ का जनताहरुको निस्वार्थी भाव अनी दु:खमा पनी रमाउन सक्ने स्वभाव नै उनीहरुको पहिचान र विशेसता जस्तो लाग्यो !

  • @khadgagurung3820
    @khadgagurung3820 7 років тому +4

    सब भन्दा पहिला हुम्ला मा महिला हिम्सा अन्तिय हुन जरुरी छ स्वास्थ शिक्षा को अबाब ले गर्दा रुडि बादी मा बिस्वास को अन्तिय गर्न सरकारले ले जनचेतना मुलक कार्यक्रम चलाउनु जरुरी देखियो । साझा सवाल युनिट लाई धन्यवाद हुम्ला जिल्ला का थोरै भयेपनी जान्कारी पाइयो ।

  • @mansubba2257
    @mansubba2257 7 років тому +17

    दिब्या जि काे।।साजा सवाल् कार्यक्रम् जति हेर्याे।।उति हेरुम् जस्ताे।।

    • @mayajiomji9287
      @mayajiomji9287 7 років тому +1

      Man Subba बिद्या हो सर दिब्या हैन

  • @MRec0rds
    @MRec0rds 4 роки тому +1

    धन्यवाद साझा सवाल हुम्लेलीको कष्टकर जीवनको चित्र हेर्ने अवसर दिएकोमा। - झापाबाट

  • @David2014-l7n
    @David2014-l7n 7 років тому +26

    bidya म्याम् लाई धेरै धेरै धन्यवाद । यसरी आफ्नै देशको यस्तो नदेखेका अनि नसुनेका र नबुजेका सबै कुरालाई सम्झाईदिनु भएको लागि ।नेपाल सरकार जीउँदै छ भने यिनिहरुलाई एक नजर उठाइदिओस ।

  • @दिपककुमार-त8ख
    @दिपककुमार-त8ख 4 роки тому +1

    दामि छ यो साझा सवाल

  • @channel-or2to
    @channel-or2to 7 років тому +30

    अति राम्रो कार्यक्रम।४५ मिनट बितेको थाहै भएन।यसरिनै दुखले पिल्सिएको गरिब जनताको घरघरमा पुगेर रिपोर्टिङ गर्नु मामुलिकुरो छैन।बिद्या म्याम यहाँ लगायत सबै टिमलाई मुरि मुरि धन्यवाद।आउदा दिनहरुमा पनि यस्तै प्रस्तुतिहरु लिएर आउनुहोला शुभकामना।ईलाम

  • @ishworthapamgr5788
    @ishworthapamgr5788 7 років тому +1

    नेपालको कुना_कुनामा पुगेर साझा_सवाल कार्यक्रम मार्फत देश_बिदेश सम्मा दु:सुखको खबर प्रसार_प्रचार गर्दिनु हुने बिद्या__चापागाईं दिदी लगायत साझा__सवालका सम्पूर्ण संचालन कर्मिहरूलाई म_प्रदेशि__ईस्वर__थापा__मगरको तर्फबाट हृदय देखिनै धेरै_धेरै धन्यवाद...🌹
    धेरै जिल्लाहरू मध्य हुम्ला यउटा पर्यटन क्षेत्र भयपनि दुर्गम जिल्ला हो तर पनि त्यहाँको मानिसहरू धेरै सहन्सिल्ता र मेहनति हुदा रैछन् ।

  • @pradipshahi1797
    @pradipshahi1797 7 років тому +29

    बाडेर खाने देशै हैनरैछ.....आहा कति राम्रो बिचार

  • @lookouttoday2553
    @lookouttoday2553 7 років тому +2

    बहुपति ब्यबस्था र गर्भवती दिदीको कुरा, चसक्क भयो मन !
    नुन-उन-सुन, सब चीनको !
    हुम्लेलिहरुको हिम्मतलाई म मान्छु ! सरकारलाई त् कति सराप्नु ?
    अस्वथा अति नै दर्द भरि रहछ !

  • @nabalrai3756
    @nabalrai3756 7 років тому +176

    अमेरिका युरोप बसेर जति फेसबुक टुइटर मा गफ छाटे पनि नेपाली को वास्तविक यहीँ हो भुल्नु भएन

  • @bijayrumba384
    @bijayrumba384 7 років тому +1

    धेरै राम्रो लाग्यो र मन पनि अति मार्मिक भयो जा यस्तो ठाँउ नि रैछ हाम्रो देशमा ।।।

  • @ranagyanu6415
    @ranagyanu6415 7 років тому +34

    बास्तबमा कति खुशी छन यहाँका जनता ।हासो र मुस्कान सगै ससार भुल्ने शक्ति छ न शहर बजारको धुलो धुवा न कोलाहल स्वस्थ्य जीवन यहि न राम्रो गाउको जीवन
    wow wow

    • @yakhkhabapisa
      @yakhkhabapisa 7 років тому

      Rana Gyanu 100% agreed

    • @jitushahi9770
      @jitushahi9770 7 років тому

      Some thing diffrent ... Eye for detail Really i admire frm this Epsoide many thanks for Vidya Sister........

    • @parbinlama9661
      @parbinlama9661 4 роки тому

      Nl
      !

  • @karanoli1440
    @karanoli1440 4 роки тому

    साजा सवाल प्रया नछुटाई हेर्ने गर्छु।सारै राम्रो लाग्छ र कताकता मन दुख्ने पनि गर्छ।

  • @sudarshankarki279
    @sudarshankarki279 7 років тому +5

    सार्दै कष्टकर छ जिउन ...
    साजा सवालको प्रयास गरिब जनताको जिबन इस्थरको लागि सराहनीय छ

  • @DipakPaudelofficial
    @DipakPaudelofficial 7 років тому +1

    दीदी यो कार्यक्रम हेर्दा मलाई यस्तो लाग्यो की पक्कैपनी नेपाल सरकार अन्धो छ ।
    आगामी कार्यक्रममा यी राजनीतिक दलका भषतिग्रेहरूलाई त्यस्ता ठाऊँमा उभ्यायर प्रत्यक्ष जनताको गुनासो तिनका मगजमा घुसाऊन पर्यो ।

  • @gajamshaif261
    @gajamshaif261 7 років тому +124

    अब नेता चोरलाई बेस्सरी गाली गर्नु पर्छ,हामीलाई बीध्या चापागाई,धुर्मुस सुन्तली,रबी लामीछाने,गोबीन्द के सी,कुलमान घीसीङ्ग जनार्दन सर्मा,भय पुग्छ।

  • @induneupane986
    @induneupane986 4 роки тому +1

    Bidhya Chapagain Sis ko sajha sawal always favb Program

  • @villagetocityvlogs1702
    @villagetocityvlogs1702 7 років тому +5

    दुर्गम ठाउ मा गयर बुझिदियको मा धेरै धेरै धन्यवाद दिदी thanks ofr sajha sawal

  • @namdulama837
    @namdulama837 7 років тому +2

    एक दम खुसी लाग्यो ।। नयाँ कुरा हरु सुन्न र देखिन पाइयो ।।। thank u saghaa sawal whole team

  • @dreamdweller5190
    @dreamdweller5190 7 років тому +133

    अचम्म भो त ! मोदि आउदा काठमाण्डु बिदा मुखर्जी आउदा नेपाल बिदा भएन भनेर नेपाल को राष्ट्रपती भारत जाँदा पनि नेपाल बिदा !!
    बिरोध गर्नेजती यता

  • @lilamagarvideos30
    @lilamagarvideos30 7 років тому

    निकै मन रुन्छ बिचरा डोल्पालि हरुको अवस्था देख्दा । जसोतसो जिबन थेग्नु हुने डोल्पाबासी लाई मेरो सलाम । सरकार ले पहिलो प्राथमिक डोल्पा मा दिनुपर्छ। ढुङेयुग मै बित्ने भो हाम्रो जिबन बिचरा म अनि हामी नेपाली 😍😋

  • @wrongnotes8385
    @wrongnotes8385 7 років тому +11

    Thank you for uploading this video.This is real Nepal and real problems of Nepali people in day to day to struggle.These people are brave to survive in such a harsh condition.These are severe problems about survival of vulnerable Nepali people in rural areas ignored by Nepali government for decades.Kathmandu is nothing without full picture of Nepal and all different Nepali people.Kathmandu is just a fraction of bigger problem we have in Nepal.Nepali government have to understand these issues and struggle of these people for better tomorrow.My heart aches and makes me think for better solution if I can contribute even a little for these people in need.

  • @PremThapa-t9p
    @PremThapa-t9p 4 місяці тому

    विद्य दिदीलाई धेरै धेरै धन्यवाद।

  • @dambarpoudel9931
    @dambarpoudel9931 7 років тому +3

    सारै रमाइलो पनि लागो सेतामे हिमाल देख्दा तर तिहाको दुख कष्ट हेर्दा सारै मन भकानो भयो मेरो त अनि त्यो कुन पर्था हो भाउजु संघ दाजुभाइ नै बस्नु पर्ने भाजु भाइ संघ बस्नुपर्ने यो चैइ सारै नराम्रो लागो तपाईं हरु भिडियोले अलिक जनचेतना जगानु परो तपाईं यो प्रयास लाई मेरो सलोट छ यस्तो गर्नु हुँदै भने कुरा पनि राखी दिनु होला उनी हरुको कुरा मात्रै नसुन्दी होला मेरो सुझाव मात्रै हो

  • @संघर्षकाेकथा

    पत्रकारका भनेका सुखदुःख मा मलम लगाउने ब्याक्ती हुन । मेरो हजुरलाई सलाम छ ।

  • @Raw_mess
    @Raw_mess 7 років тому +12

    'farak k hi xaina hami nepali eutai ham' 19:26 i love it

  • @jeebanbhattarai2552
    @jeebanbhattarai2552 7 років тому +5

    हरी बिजोक छ,बरै हामि नेपाली को,,
    कैले मेरो देशले शान्ति पाउला!!!

  • @doctorsathi
    @doctorsathi 6 років тому +2

    आकाश छुने धुनमा जमिन भुल्ने हामी नेपाली। आज साच्चैनै मन गहरून्गो भयो।

  • @simalichhaya8389
    @simalichhaya8389 7 років тому +47

    नेपाल मा पशु बलि दिँदा गलत पर्था भनेर हुनु हल्ला हुन्छ तर हुम्लामा त मान्छेमा जो पशु जस्तो चलन चल्ती होछ एक भाइले बिहे गरेर ल्याकी एक मैलालाइ घरमा भएभरका दाजु भाइले स्वास्नी मान्ने एस्तो पनि हुन्छ एस्मा मैला हिन्सा भएन र
    अर्को कुरा नेपाल का सरकारी सिक्क्षक हरुलाइ राज्नितिमा लागे जन्म कैद झेल हुनुपर्नी कानुन्न बनाउन पर्नी हो सरकारी सेवासुभिदापनी चाइयो राज्नितिमा लागेर ब्रहम लुट मचाउन पनि पाइयो एस्ता टिचर लाई सजा हुनुनै पर्छ

    • @oojuupoon164
      @oojuupoon164 7 років тому +1

      bharat karki aw malai ni yo man parena testo andabiswas.. aauta budi 3 ota buda sayd..5 ota xora vako vaya 5 ota ko budi hoit.. shoc chnj garna jaruri xa

    • @simalichhaya8389
      @simalichhaya8389 7 років тому

      हजुर oojuu poon जियु तेस्तो कल्चर को अन्तय गर्नु पर्छ त्योत सरासर मैला हिन्सा भयो अत्याचार जो भयो एउटि मैलालाइ बिहे गरि जीवन साथी बनाइ एउटाले ल्याउनी तेहि मैलालाइ घरमा भए भर्का दाजुभाइले पनि waif सरह use गर्ने यो १०० % गलत हो भन्छु म

    • @kaajithapa242
      @kaajithapa242 7 років тому +1

      bharat karki बाहुन क्षेत्री को ४/५ जोई जस्तै हो।

    • @simalichhaya8389
      @simalichhaya8389 7 років тому +1

      काजी थापा हजुरको कुरा बुजिन अलि इस्पष्ट लेख्नोस

    • @chhiringlama6905
      @chhiringlama6905 7 років тому +5

      bharat karki huna ta tyo mahila mathi matra nabayera purusko swatantratako pani hanan ho. Keta le pani ta aafno iksya anusar bihe garna payena ni ta.
      polyandry (bahupati pratha) 2 satak samma aghi prachalit thyo. Tara, ahile more people are educated and we can find no such cases of polyandry in recent times.
      On that note, I believe some change should happen to end polygamy (which is not legal but, very much prevalent) as well.

  • @अनिशशम्शेर
    @अनिशशम्शेर 7 років тому

    दुर्गम जनताको ध्यान फेरिएको सत्ता माथी ।नेता भनौदा हरुको ध्यान स्वार्थी गोजि र भत्ता माथी।यस्तै छ यहाको चलन।साझा सवाललाई हृदय देखिनै धन्यबाद टक्र्याउन चाहन्छु.

  • @deepaksunar888
    @deepaksunar888 7 років тому +54

    बिचरा गर्भवती महिलाको कुराले सार्है दुखी बनायो के भयो होला तिनको अवस्था????

    • @nepalighelari5217
      @nepalighelari5217 7 років тому +2

      हो है के भयो होला बिचारि

    • @tulsigrg1734
      @tulsigrg1734 6 років тому

      dede hajur ko kaam sarai man parxa

  • @preranamaharjan2541
    @preranamaharjan2541 7 років тому +2

    Ekdamai ramro lagyo. Humla basti ko barema yeti dherai jankari prapta garidinu vayeko maa dherai dherai dhanyabad cha. Keep it up!!!

  • @ramkat5820
    @ramkat5820 7 років тому +13

    मलेशिया बाट हाजिरी गरुँ साथीहरू 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @chitrakc2341
    @chitrakc2341 7 років тому +2

    बिध्या दिदी समाजमा हुने गरेका प्रत्यक्ष जनताका सुख दुख आवश्यक बिकास पुर्व धारका आवश्यक दुर्गममा गएर हाम नेपाली जनता सरकारलाई प्रत्यक्ष सहयोग
    हुनेछ बकि दिनमा विकट जिल्ला कुरा हरु निहाल्ने प्रयास होस बिबिसी मार्फत
    बिध्या दिदी हजुरलाई धेरै धेरै धन्यवाद (महिला घरमा हैन देश चलाउन शक्षेम हुन आवश्यक छ )

  • @aashishghimire8009
    @aashishghimire8009 7 років тому +7

    This program brings out the real untouch part of rural nepal got chance to know abt it.
    yestai yestai program ko asha xa aru pani .
    yo program le sambandhit nikaya ko dhyan àakarsan garna safal hos..
    dd ko karekram prosthut garene sailli atinai pan paryo

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 3 місяці тому

    मैले भनेको छु त समाउने बिचार गर्दा पनि हुन्छ म बाट मुरी मुरी धन्यबाद दिदै छु

  • @swastiklamichhane3533
    @swastiklamichhane3533 7 років тому +3

    Great work and nice episode

  • @Mrpuranvlogs
    @Mrpuranvlogs 7 років тому +1

    मलाई चाहि हुम्लाको दृश्य हरु एकदमै मन पर्यो

  • @harkamuskanrana2394
    @harkamuskanrana2394 7 років тому +8

    साझा सवाल हेर्दा हेर्दै अँखा देखि आसु झन्ना थालो अब येस्तो दुख कैले सम्म पाउने हुन जुम्ला का जन्ताले राजे को चासो बडोस अनि इउबा हरु पनि लागि परोन बिचारा कति दुख रैच

  • @deepakrana4405
    @deepakrana4405 6 років тому +1

    ओहो हाम्रो देशमा एस्तो चलन पनि रहेछ है बिधा बहिनी अचम्म लाग्यो पहिलो पटक सुने।

  • @ramkumarsunwar2728
    @ramkumarsunwar2728 7 років тому +3

    mero anurodh..next week pani continue garidinu hola..

  • @बेनामजिन्दगी

    एकदम राम्रो लाग्यो । यसैगरी अघि बढ्दै जानु अनि सुखदुःखको साथी बन्दै जानू ।

  • @kirat102
    @kirat102 7 років тому +17

    यो भिडियो नहेरी यता हाजिर गरौं भन्दै कमेन्ट गर्ने टिचरहरुको बिरोध गर्नेहरु यता हाजिर गरुम त 😅😅😅

  • @fillinglove7573
    @fillinglove7573 5 років тому

    धेरै खुसी लाग्यो बिध्या जि अझै हजुर पाइला हरु उन्नतिको शिखर चुमुन यहि छ शुभकामना

  • @harisubedi5538
    @harisubedi5538 7 років тому +3

    Really appreciable program !!

  • @mediapartner1
    @mediapartner1 7 років тому +2

    अति नै दर्दनाक कथा बस्तु प्रस्तुत भएको छ,दुख लाग्यो लागेर के गर्ने नेता नामका भनौदा हरुको बिकास यस्तै छ,रिति थिती परम्परा भनेको त समाजको गाउँ ठाउँ परिबेस अनुसार फरक फरक पर्छ।बिकट क्षेत्र यस्तै दुर्गम गाउँ को बस्ती ।।।।

  • @ramseykarr6870
    @ramseykarr6870 7 років тому +4

    hands up to the concept...I love this show...:)

  • @vipinbasnet6834
    @vipinbasnet6834 7 років тому +1

    कार्यक्रम धेरै राम्रो छ म अहिले साउदी देखि सुनिरहेको छु

  • @rabindramalla7077
    @rabindramalla7077 7 років тому +9

    सबै भन्दा वबाल कमेन्ट मेरै हो हुनि 1 नम्बर trol मा आउँछ त बा । 😝😜😁😂😃😄ल पहिले लाइक अनि गतिलो कमेन्ट आउँछ ।

  • @bahadurbasnet9964
    @bahadurbasnet9964 7 років тому +2

    सारै राम्रो लागो सदै यस्तै प्रोग्राम लेर आउनु होला धन्नेबात

  • @rishiacharya7252
    @rishiacharya7252 7 років тому +3

    म प्राय यो कार्येक्रम नछुटाई हेर्ने गर्दछु देशको अनेकौ दुखद अवस्था देख्दा सार्है चित्त दुख्छ ,तर जे जति comments गरे पनि सम्बन्धित बेक्तिको घैटोमा घाम लाग्ने होइन क्या रे , काग कराउदै गर्छ पिना सुक्दै गर्छ भन्ने हाम्रा नेता भनाउदाहरुको लाचार पारा देख्दा , झन् लाटो रिस मात्रै उठ्छ lदुर्गम ठाउमा गयर बुझिदियकोमा धेरै धेरै धन्यवाद बिध्या जि

  • @rajinlimbu3634
    @rajinlimbu3634 6 років тому

    अत्यन्तै सुन्दर ठाउ रहेछ हुम्ला।हरेक सुबिधाहरुको खाचो छ यश ठाउमा।

  • @mansubba2257
    @mansubba2257 7 років тому +6

    याे अामा हरुकाे।।बुझाई।।र साेचाईले।।ले।।केही त परिबर्तन्।।हुन्दै छ।।खुसि लाग्छ।।

  • @prakashpunmagar1722
    @prakashpunmagar1722 7 років тому +1

    dherai ramro karekaram sajha sawal thaink you dd.

  • @bhaa-nughartti3466
    @bhaa-nughartti3466 7 років тому +4

    अर्को इपिसोड मा जहाँ बहुप्रथा चलन छ सोही ठाउको नि देखाउनुपर्यो दिज्यु।

  • @subasagharti6220
    @subasagharti6220 7 років тому +1

    धेरै राम्रो छ दिदी जन्ता को दुख्ख लाई अगादि लियको मा धन्याबाट !!

  • @dilipmahato427
    @dilipmahato427 7 років тому +4

    राम्रो

  • @sobhachaudhary3603
    @sobhachaudhary3603 7 років тому +1

    सुनेको थिए जुम्ला हुम्ला को बारेमा तर आज साझा सवाल कार्यक्रम मार्पत त्यहाको गाउँ ठाउँ को रिति रिवाज लगायत त्यहाको बाताबरण को बारेमा हेर्न पाउँदा सर्है खुसी लाग्यो .....।

  • @santoshyongya4534
    @santoshyongya4534 7 років тому +11

    hernu like program haru sajha sawal n news 24 malai ati interesting lagxa tapaiharulai kasto lagxa bichai rakhung hai mitraharu

  • @ramharishrestha7836
    @ramharishrestha7836 7 років тому +2

    अति राम्रो लाग्यो सारै रमाइलो ठाउँ पनि दु:ख पनि चिसो पनि

  • @ramkumarrai6139
    @ramkumarrai6139 7 років тому +19

    सबै को श्रीमती एउटा यो प्रथा तत्काल हटाउनु पर्छ यो पसु जस्तै भय ना र यो ता जन्वार सोसहर भयो नि

  • @TirthakumariTamang-d5i
    @TirthakumariTamang-d5i 4 місяці тому

    Dherai dherai dhanybad bidhya sister ♥️🥰♥️🙏

  • @sanjulama7803
    @sanjulama7803 4 роки тому +3

    काठमाण्डौलाई मात्रा नेपाल ठन्दछ त अनि कसरी बिकास हुन्छ त जुम्ला हुम्ला

  • @bibekkumarmagargharti3875
    @bibekkumarmagargharti3875 7 років тому

    अहिले सम्म पनि हुम्ला जिल्लामा यस्तो दुख देख्दा सारै नमजा लागेव यस्ता बिगत जिल्ला मा सरकार को आँखा छिटो भन्दा छिटो पुग्न जरुरी छ।

  • @boblu7237
    @boblu7237 7 років тому +4

    no word to express my happiness

  • @bikrmgurung8045
    @bikrmgurung8045 4 роки тому

    नमस्कार साझा सवाल एबम विद्या दिदी ज्यू।।।।
    यसरी देशै भरिका समस्या र चुनौती हरुलाई समावेश गरी हाम्रो सामु प्रस्तुत गरेकोमा धन्यबाद।।।।

  • @chakrearaee374
    @chakrearaee374 7 років тому +26

    didi hjrr lasteii beuty hunuhunx anii kam panii desh koo lagii dammi garnu hunx yrr hjr laii ek chotii veterw khutta dhognn mn x sachii di...☺☺

    • @oojuupoon164
      @oojuupoon164 7 років тому +2

      shci hora...hehe

    • @chakrearaee374
      @chakrearaee374 7 років тому +2

      Oojuu poon umm k hoo sachii dhate jstoo lagx.☺ sachii vnyaa di t malaii ovrr ramrii lagx

    • @chakrearaee374
      @chakrearaee374 7 років тому +3

      i love u dii

  • @chetmantiruwa452
    @chetmantiruwa452 7 років тому

    बिधा जि हजुर ले बहस भन्दा स्यम जनताकाे सुख दुख सुनेर जाे आजकाे कार्यक्रम रूप फरक देखाउनु भाे खुसि लाग्यो । कुनै जिल्लाका प्रमुखहरूलाई पनि याे बिषयमा सामेल गरेकाे भए अझै प्रभावकारि हुन्थ्यो कि ।

  • @jhalakmagar1862
    @jhalakmagar1862 7 років тому +130

    yo sajha sawal herne jyoti yeta hajir garam ani like comment pani garam hai friends

    • @kamalkc4464
      @kamalkc4464 7 років тому +2

      good job..

    • @alphanpl9556
      @alphanpl9556 7 років тому +2

      SAJHA SAWAL KO YO ANKA LE NIKAI MAN CHHOYO .YASAMA JHAN BAHU- SHREEMAN PARTHA SUNDA NIKAI Emotional BHAYA...MA 2009 ma INDIA KO HARIYANA RAJYAKO 'JAT' JATIKO ASTO BAHU SHERRMAN CHALAN SAMJHANA AAYO...

    • @mausamking2430
      @mausamking2430 7 років тому

      Jhalak Magar vv

    • @ranbirbalami5281
      @ranbirbalami5281 7 років тому +2

      Jhalak Magar Hahahahaha huda huda sajha sawal maa ni hajir hahahahaha kati hasnu

    • @दुखिनानुदुखिनानु
      @दुखिनानुदुखिनानु 7 років тому

      Jhalak Magar ma xu la

  • @dineshkathayat3766
    @dineshkathayat3766 4 роки тому +1

    हुन त तिन वर्ष अगाडिको भिडियो रैछ। आज हेर्दैछु। हुम्ला जिल्लाको अझ भनौ समग्र कर्णाली बासिको येथार्थ तेहि हो। हुम्लामै बसेर काठमाडौ लाइ बुझेका पनि छ्न। नेताहरु अनि अलि धनाढ्य बर्गहरु पर्छ्न यसमा। अनि कर्णालीको राजधानी सुर्खेत मा बसेर पनि हुम्लाको केहि अंस जिवन भोग्ने पनि छन। यथार्थमा भन्नु पर्दा पहिलेको भन्दा अहिले केहि न केहि विकास त पक्कै पनि भाको छ। तर यथार्थ के हो भन्दा समग्रमा सबै कर्णाली बासिको जिवन निकै कश्टकर छ। चाहे ति हुम्ला बासी हुन त चाहे सुर्खेती। चाहे ति जुम्ला बासी हुन त चाहे दैलेखी। चाहे ति कालिकोटका हुन चाहे जाजरकोटि। यथार्थ यहि हो।

  • @santoshyongya4534
    @santoshyongya4534 7 років тому +6

    nima didiko bhanai ramro xa bistarai sudhardai lanu parxa

  • @santabir6300
    @santabir6300 5 років тому

    बिध्या चपागाँई दिदि को टिमको कथाहरुसुन्न हेर्न पाउद साछत देबिदेउतले दिन दुखिहरुको गाऊबस्तिमा साक्षतदर्शन गराईरहेको अनुभुति हुन्छ ।जयहोस

  • @bholamanrai3533
    @bholamanrai3533 7 років тому +7

    पर्यटन भन्दा अरू सम्भावन देखिएन हुम्लामा।

  • @manozgurung1205
    @manozgurung1205 7 років тому

    बैनी तपाईंको पछिल्लो कुनै भाग मैले छुट्टाएको छैन अझै यसै गरि हेर्न पाउ भन्न चाहान्छु बिदेशमा रहेर मलाई खुशी लागेको छ जुन आफ्नो देशमा दुख सुख हेर्न पाउदा

  • @santoshthapa77661
    @santoshthapa77661 7 років тому +22

    बिधा चापागाई त हुम्लिली लाइ हेरे पछि त मिस्स नेपाल भन्दा नि राम्री देखिन थालियो त

    • @raihem9464
      @raihem9464 5 років тому

      Bidha Mam, extra cha Tapaiko khoj.i learnt many knowledges from ur vedio.bahupati Bibha.

  • @hamalthakurilalbahadur7830
    @hamalthakurilalbahadur7830 7 років тому +2

    धेरै राम्रो लाग्छ मलाइ साझासवाल यसले पनि नेपालको बिकासमा सहयोग पुर्याएको छ विशेष गरेर बिधा चापागाइलाइ धेरै धेरै धन्यबाद

  • @kka4051
    @kka4051 7 років тому +3

    Good program ! Please try to cover max possible demography like diverse ethnicity, different age group, gender, social classes etc. Thanks.

  • @bahadurkami5982
    @bahadurkami5982 2 роки тому +1

    Namskar hurju li thanku so mach nice san nepal ko hi

  • @deepakpun2588
    @deepakpun2588 7 років тому +7

    यौटै सिर्मिती सबैको भाइ को सोस्नी हुन यो चाई सिट्म हटाउनु पर्छ मलाई चाइ मन परेन हाम्रो सर्काले के हेरेकोछ चिटै हटाउनु पर्छ

    • @lokenderkumar6861
      @lokenderkumar6861 6 років тому

      Didi lai dhanya bat x kunakuna kura janpaine bho

    • @lokenderkumar6861
      @lokenderkumar6861 6 років тому

      Diju yek choty Baitadi r darchula tir ni janu pryo piz

  • @sagarchhetri385
    @sagarchhetri385 6 років тому +1

    राम्रो कोशिश गर्नु हुदै छ ।।
    धेरै राम्रो लाग्यो ।।

  • @bikrammagar2837
    @bikrammagar2837 7 років тому +6

    humla basi yati dherai emandar ra safa man vako nepali

  • @jeevanbudha3289
    @jeevanbudha3289 7 років тому

    धेरै धेरै धन्यवाद बिद्या दिदिललाई !!

  • @nareshrajbanshi1766
    @nareshrajbanshi1766 7 років тому +7

    हिमाली छेत्र मा र तराई छेत्र मा शिक्षा र आर्थिक बिकश एक्दम दनिय अबस्थामा छ तेसैले यश्बरेमा सरकार ले सोचनु पर्ने हो

  • @all.typecontent788
    @all.typecontent788 5 років тому

    दिदि हजुर लाइ धन्यवाद

  • @devkotahomewares9299
    @devkotahomewares9299 7 років тому +7

    Problems are declared but we need followup for solutions. @sajha sawal,Bidhyaa ji

    • @arpankarki4725
      @arpankarki4725 7 років тому

      Nepali channel flow up nai xayena aauta kan le sunyo aarko le udayo tei vako ho

    • @abinchaudhary8675
      @abinchaudhary8675 7 років тому

      Nepali channel

  • @psamrat
    @psamrat 7 років тому

    अति नै राम्रो साझा सवाल को अकं, हेर्नै पर्ने

  • @bhimrajshahithakuri7628
    @bhimrajshahithakuri7628 7 років тому +3

    होईन यो के सुन्न प्रयो यो कानले हे भगवान।

  • @sagarbhusal8623
    @sagarbhusal8623 Рік тому

    बिद्या दिदि र नारायण श्रेष्ठ दाजुले नेपाली पत्रकारितालाई एक उचाईमा पुर्याउनु भएको छ ।

  • @deepakpun2588
    @deepakpun2588 7 років тому +4

    lahai mat hajiri vay ab hajur kahile honit aaune hoin r
    ramro x didi hajur ko साझा सवाल

  • @wonder_walkss
    @wonder_walkss 7 років тому +2

    कर्णाली भौगोलिक विकटताले दुर्गम भए पनि कर्णाली बासि गैर कर्णाली बासिले सोछे भन्दा धेरै सोचाइ र नागरिक सचेतता मा सुगम रहेछन।
    धेरै खुसी लाग्यो ।