Sajha Sawal | साझा सवाल - संघर्षशील महिलाका सफलताका कुरा
Вставка
- Опубліковано 29 вер 2024
- Sajha Sawal | साझा सवाल - संघर्षशील महिलाका सफलताका कुरा
This program was aired in Kantipur Television on 12 March 2017 at 9:00 PM
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com
हेर्दाहेर्दै समय सकिएको पत्तै भएन । सारै राम्रो लाग्यो अाज भाग पनि, र महिला सशक्तीकरण मा व्यक्तिगत बिचार र सामाजिक संस्कार दुवैलाई परिवर्तन गर्न सके अझ धेरै महिला सशक्तीकरणमा टेवा पुग्नेछ भन्न चाहान्छु ।
धन्यवाद बिध्या दिदी।
छोरिलाई पेवा दिएर कमजोरी बनाउने हैन जीवन जिउन सक्ने आत्मबल , शिक्षा दिएर टेवा पुर्याइनु पर्छ ताकि अरुले कमजोरीको फाइदा लुट्न नसकुन । जय नारी /३
उत्कृष्टता को एक नमुना आजको साझा सवाल कलिलो उमेरमा सामाजिक सन्जालको दुरुपयोग गरि बरालिने अनि पढाई लाई बेवास्ता गर्ने किशोरीहरुलाइ प्रेरणा को स्रोत र छोरीलाई पढाई छुटाइ राम्रो जुवाइलाई जिम्मा लगाउने अनि आनन्द्को सास फेर्ने बाबुआमाले केही सिक्ने कि
👍👍👍👍👍👍👍👍👍👍
म धेरै खुसिु छु महिलाले चाहे गर्न नसक्ने केही काम छैन अघि बड्न अाट हुनु पर्छ जुन काम पनि गर्न सकिन्छ महिला दिदी बहिनिलाई धन्यवाद 🙏🙏
धेरै राम्रो लाग्यो । साहाशी महिला दिदिबहिनी हरु लाई धेरै धन्यवाद ।
धेरै धेरै राम्रो छ
नमस्कार बिध्य ज्यू
अब त अति भो यो सिमा सम्बन्धि बारे कार्यक्रम ल्याउनु पर्यो !! भारत को ज्यादती अब कति सहने हामी नेपाली कडा भन्दा कडा ध्यान आकर्षन गरोस सरकार ले अनि यो कार्यक्रम ल्याउनु होला !! यो कार्यक्रम ल्याउनु भो भने करोडौं जनता को मन जित्नु हुनेछ !! अनि प्रश्न पनि कडा उठाउनु होला !! हामी सबै को चित्त बुझ्ने गरि नेपाल नरहे हामी नेपाली को के को अस्तित्व ???? नेपाली हो हामी कयौं टाढा भए पनि माया लाग्छ !! जय नेपाल
ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्प्ल्ल्ल्ल्ल्ल्प्ल्ल्ल्ल
बहुतै महत्त्वपूर्ण कार्य क्रम
अति खुशी छु । मेरो पनि महिला वा नारी प्रती झुकाब छु। मेरो पनि एक लौटी छोरी छिन हाल UK मा आफ्नु जीवन भबिस्य को सफल उज्यालो को मार्ग मा निरन्तर छिन हाल मास्टर सकेकी छिन। नारी लाई उड्ने पन्छी जस्तै जीवन पावस जस्तो लाग्छ मेरो आफ्नै मन का कुरा tq ।
upakulpati bhusan shrestha le vannu vayeko kura ekdamai ramro lagyo, dhanyabad.
Proud feel bho malai ta didi bahini ko kura sunda .. Thaknku very much bhidhay didi
सलाम छ आंटिली महिलालाई।
बिध्या चापागाईं जि ल्हस्सो फ्याफुल्ला रास्ट्र जगाउने देशको उर्जा मानव शक्ति महिलाको उद्दहरण पेश गरेको कार्यक्रम अति नै राम्रो लाग्छ तपाईंको हरेक कार्यक्रम प्रस्तुति र प्रस्तुतिले मेरो त मन छोयो तर देशको राजनैतिक वर्ग अनि नेतृत्व दिने प्रधानमन्त्री र लगाएत को मान्स पटलमा छिर्नु पर्यो एउटा स्वच्छ मन सेवा गर्ने ।
एक दम ठीक
Wow good
Your are the examples of one of the best mother
If there is labour wish and hard work there is no impossible in life
If you be courageous the women can do more than man
Yo sajha sawal karre karam sunna pauda dherai khusi lageyo dherai dhanne badh xa.
aajko samayma pni mahila vyekai karan kei garxu vnda samajbat aalochit hunuprne vnne sunda nramro lagyo..mahilai aalochit hainki himmat diyer agadi badhne batawaran vyo vne mahilaharule pni harek chetrama pragati garna sakxan..sajha sawalko yo aunk dherai ramro x ..
Motivated a lot. Needed more such programs further
बहुतखुसिलाग्यो धन्नेबाद मपनि धेरैसङ्घर्सगरेरजिबनचलायकी नारी तेसैले रुदैहेरे राधेराधे
Kasto great story and congratulations to all your succed Journey❤️❤️🙏❤️❤️
Hajur Baini ko ekdamai ramro maila karekaram methyo khushi ramailo lagyo hajur ❤😂😢
Beautiful program thank you Bhai ni 🙏🏽🌷
wow all powerful ladies.....
8
00
Dainihthesame.788Iwasjust
Thank you God bless u more
Very good
Good job
Great women👍
अती सुन्दरछ
good sampurna himatdaar dd baini harulai.
This shajha sawal program is very important for social development. It's inspired to the people. This program should be continue .
धेरै राम्राे
Very good encouraging from female
Dherae ramro Didi Xora xori ko Ujaul Vabisya banaunu nai Aama ho
greet program
wau!!..so great ....man xoyo....
Very good baini
SAJHASABAL THANKS 👍👍👍
drishti giri js awesome!!
हिम्मत राखेकोमा बधाइ ननी
Good
namste
nepalko sabai kt harule education ra freedom paun #its my dream
Great program
Ohoo kati ramrooo 🙏🙏
Hami Rai Limbu ko kura Xori harulai Padhau hundaina vanne Xainayi,Bahun Samudaye ko badhi auxa
Salam ti aamaharulai aafu marepani santanko ramro bhabisya kojne shangharsasil real mum
1Lakh haina 2Lakh kamaune wow awesome👍
यो देखेर आत्म बल ब्रर्यो मेरो धन्या बाद
Nepal is unik country in this world
💐
wow vc jiuu....
i like sajha lawal.
salam
still im watching🙏🙏
Salam cha sabai mahila sathiharu
very good sis...
योसाझासबाल।चलाउने।सनचालक।जू।टि।भि।टेलिभीजन।कारेकरमा।पनिदेखाउन।परो।हजुर
_,
Good
Good 🙂🙏🙂
Very nice
नमसकार यो कार्यक्रम जनमुखी छ केही गर्छु भन्ने मान्छे लाई झन उर्जावान गरायको छ ।हजुरलाइ धेरै धेरै धन्नेबाद
विद्या जू हजुरको यो कार्यकम धेरै राम्रो थियो।तर अहिले यो सञ्चालनमा छैन् किन हो?
Program ta chha hjr but yo program lai chahine flavor bhane bidya chapa gai ho.
आत्मबल सबै भन्दा ठूलो हतियार हो, महिला दिदी बहिनिका प्रगतिका लागि अतिनै प्रेरणादायी हुन सक्छन यी स्रोत हरु भन्ने लाग्छ ।
मैले के सहयोग गर्नु पर्छ.हजरक आदेश. हाल मभारतमा चौकीदारी गर्छु. नेताको भनाई शरीर का रौं झरेझै भयो. महीला मार्तहोईन. दिदीबहीनीको कार्यक्रम हेरेर पुरूष पनी प्रभावित हुनु पर्छ.
1àp NY
H
Hb 5j mbcjhhhľ
सर्वप्रथम नमस्कार दिदी।हाल:- बैदेशिक रोजगार ( मलेसिया)
नाम:- मिन बहादुर तामाङ। तपाईको सबै कार्यक्रम राम्रो लाग्छ। यो कार्यक्रमलाई निरन्तरता दिइरहनु होस।
साझा सवालको सबैजसो प्रोग्राम हेर्ने गर्छु । आज सम्म हेरेका प्रोग्रामहरु मध्य मलाइ बाचेका मान्छेहरु..... र आज को प्रोग्राम सार्है मन पर्यो । आज राष्ट्रिय खेलाडी फुपू ल्हामु शेर्पा खत्री दिदिको कुरा सुनेर मन थाम्नै सकिएन आशु खस्यो र बाचेका मान्छेहरुमा पनि .....
फुपुल्यामु खत्रीको कुराले मेरो पनि आशु रोकिएन।
सम्पूर्ण टिमलाई बधाई मलाई थप उर्जा प्रयाप्त भयो
Hhbbhhhhhhhbb in my see
Hhbbhhhhhhhbb in my see
B.b.c
Sajhasawal
संघर्षशिल महिलाका कथाहरू उदाहरणीय छन ।।। जय नेपाल ✋✋✋
à7v
@@rakshashah9859 ५य५५५५४४त
राम्रो प्रोग्राम महिलाको हौसलाको लागि ईन्डिया को अमिर खान ले पनि यस्तै प्रोग्राम चलाउछ्न
महिला लाई अगाडि बडाउनै दिदैन हाम्रो समाज ले भि भिन्न देश का महिलाले गर्ने काम लाइ कति फोकस गर्छन तर हाम्रो देश को पुरुष हो या महिला एकै हौ हौसला दिनु पर्छ भन्ने आट छैन हाम्रो समाज मा हाम्रो देश मा
एउटा दिदिले भन्नू भएको कुराले मन छाेयाे परिवार समाजले बहिस्कार गरे पनि डरउनु हुदैन
यो साझा सवाल धेरै राम्रो छ यो कार्यक्रम अझै अगाडी बढोस कामना हर्दछु।🙏
विद्या चापागाईको आवाज को फैन हो म
आजभोली हेर्नेकथामा विद्यालाई हेर्नेगर्छु
अनि हजूरहरू नी ?
साहसि प्रगतिशिल हाम्रा नेपालि महिला बैनि हरु लाइ सलाम छ ।
Sajha sawal sunda dekhda Niras lagcha, only present huncha. Yours episode has being on long episode. But can't solve problems, only showing tears on our Nepalese. Yo sajha sawal ko Kam chaina, background matrai ho
Positive Kura garera negative hope le kehi hudaina. Teti Bela, Sher Bdr. Deuba prime minister lai sodheko Sagar dhakal question le yo sajha sawal le action naliyeko ma, yes sajha sawal le kehi artha chaina yo sawal ko yo Sundar nation Nepal ma. Aba ko yug bhaneko action oriented government chahincha, daridra Sarkar Bata hoina
Mahilaharulaee,thyankyu,very
Very,much,as,karyakram,bat
Shampurna,mahila,haruko
Unnati,hawaius,thank,yu,veri
Mach
धेरै राम्रो लग्यो यो साझा सवाल क्रम बधाई छ सम्पुर्ण लाई ।
महिलाले चाए जे पनि गरना सक्छन् बदाई छ सबै दिदीबहिनी हरु मा ।
'
@@krishnakarki505 1
हो महिला एकलैले नि धेरै उनति र परगति गरन सकिनछ म मन मुतु देखि समान गरछु हजुर हरु दिदि बहिनि आमा हरु लाइ ।
बधाई छ हैई दिदी बहिनी हजुर हरु लाई
सहासी महिला दिदी बहिनिलाइ धन्यबाद म पनि यसको समर्थन गर्दछु। यश मध्य १ हु म पनि
Pig T bill big till pig is pig pig is pi bass7
Jai Nepal police I love you sister ❣️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍👍👍👍👍👍
साझा सबाल राम्रै छ बिध्या बहिनी मलाई त धेरै राम्रो लाग्यो
धन्ने बात दिदि बैनि हरुलै अाफ्नु साहसि देखायर महिलाकाे ईज्जत अगाडि बढाउनु भयकाेमा धन्ने बात
विद्या चापागाई आफैमा एउटा साहसी छोरीको उदाहरण हुनुहुन्छ । यो कार्यक्रम छोरीहरुकै लागि समर्पित छ जस्तो लाग्छ । स्यालुट छ सबैमा ।
सलाम गर्छु म हजुर हिमत आठ लाई
सुदुरपश्चिम बिश्वबिद्धालय काे हालत त देखिदैछ अहिले vc काे क्षमता ले गर्दा।
You mean ramro ki naramro
अति नै सान्दर्भिक र चेतना मुलुक सलाम छ महिला दिदी बहिनी हरुलाई????
Ok22eraser334649t4
यो कार्यक्रम पूरा हेरेँ सुने अति राम्रो लाग्यो चेलीहरुको साहसिक कदमको जतिसुकै सराहना गरेपनि कमिनै हुने रहेछ भन्ने बुझेँ तपाईहरुले पस्कनु भएको अनुभवले असफलता र अन्यौलमा परेका अाम परिवारलाई ठूलो प्रशिक्षण दिएको मलाई अनुभुति भएको छ।साच्चैनै तपाँहरुको बेदनाले मेरो पनि अाँशु थाम्न गाह्रो भयो समबेदनाको बाँध फुटेर आयो, धन्यवाद छ यस साझा सवालमा सहभागी सम्पूर्ण चेलीहरुलाई, साथै कार्यक्रम सञ्चालिका चेली बिद्या चापागाँई लाई पनि बिशेष धन्यवाद छ ।सेवारो🙏🙏🙏
Aajko,sajhasabalma,mahilaharu,Pragati,dekhda,dherai,khusi
Lagyao,thank,yu,veri,much
सबै पदहरुमा महिलाहरुलाइ नियुत्ती गरेको भए नेपालमा भ्रस्तचार हुदैन थियो होला जस्तो लाग्छ मलाइ ?
Maila bina purush banchna saksaina tara purush bina banchna sakxn ra Maila ko aatma bal purush ko thulo chha bhanne kura Sancho jasto lag chha malai
वाउ कत्ति सहसि रहिछाै हजुर लाइ हिर्दै देखि नै धन्न्या बाद हजुर लाइ
एकदम रामरो प्रोग्याम मलाइत के भनने के go ahead sister..i like to your progams
Jasari hanuman ji le sita ma lai apno chati chirera apno chati ma ram ra sita ma dekhaye thiye tyasari nai mero chati chirera hera mero chati vitra Nepal desh xa
सम्पूर्ण दिदीबहिनी हरु लाई नमस्कार, खुशी लाग्यो सफलता का जीवन हरु देख्दा, यो ग्रुपमा म पनि पर्छु.. Anyway म अहिले परदेश मा छु.. आत्मबल हुनु पर्छ गर्न सकिन्छ..
Ha wa,ha, Kulapati ji ko kura sunera mero kura Kulapati ji ati nai ramro lagyo🙏🌷
देरै। देरैदेरै। थाननेबाद। यो। माइला। हारुले। एसतो। गारेय। भानदा। आति। खुसि। छु। आजै। आगि। बाडनु पारछा
Ama vanako yasto hunu parcha
रमरो लगियाँ पुराने दिन समझे। हामी यति बेला जन्म लिन परथीयो होला आज को दिन मॉ dherai अबसर पाएनथीयो २०३५ को nationखेलादी हो हामी . यो देस को लागी .