Sajha Sawal | साझा सवाल - बिद्युत कटौतीको अन्त्य [कुलमान घिसिङ]

Поділитися
Вставка
  • Опубліковано 1 січ 2025

КОМЕНТАРІ • 2,1 тис.

  • @jitkalarai8101
    @jitkalarai8101 8 років тому +126

    देशमा कुलमान सर जस्तै सच्चा नागरिक को खाचो छ......

  • @samadchammu8248
    @samadchammu8248 8 років тому +212

    कुलमान सरलाइ खुलेरै भित्र मन देखि सिरुपाते सलाम तपाइ नडराइ विधुतविस्तार मा लाग्नुहोस हामी लाखौ युवाहरु तपाइ लाइ साथ दिन्छौ....

  • @radhikalama3698
    @radhikalama3698 8 років тому +114

    कुलमान जी जस्तो सच्चा देश प्रेमी लै जनताको समू लेऔनु भकोमा विधा जी लै देरै देरै धान्ने बाद. kulman sir.we are always with you...................

  • @ekataonlinetv3768
    @ekataonlinetv3768 4 роки тому +121

    अध्याराे नेपाललाई उज्यालाे बनाउने नेपालकाे रियल हिराे कुमान सर सलाम छ

    • @bishnulama2804
      @bishnulama2804 4 роки тому +6

      कुलमान सार लोडसेडिङ को चाही बैज्ञानिक नै हो नेपाल को दिप कुलमान लाई सलाम

    • @prameshtamang389
      @prameshtamang389 3 роки тому +1

      @@bishnulama2804 🏳️🏳️

    • @prameshtamang389
      @prameshtamang389 3 роки тому

      🔸🈹🈹🈹🈹🈹🈹🈹㊙️🔸🔸🔸🈹🈹🈹🔸🔷🈹🈹

    • @prameshtamang389
      @prameshtamang389 3 роки тому +1

      ㊙️㊙️㊙️🆙🆙🆙

    • @laxmanacharya8100
      @laxmanacharya8100 3 роки тому

      @@prameshtamang389 pic

  • @firstlove360
    @firstlove360 4 роки тому +5

    मलाइ सँधै कौतुहल लागिरह्यो। यस्तो राम्रो सबैले रुचाएको र देशको समसामयिक विषयवस्तुमा बोल्ने, उठान गर्ने कार्यक्रम किन एकाएक बन्द भएको होला? राजनैतिक दबाव नै थियो कि🤔 विद्या जि जतिको सटिक र गहन तरिकाले साझा सवाल सन्चालन गर्ने कोहि थिएनन्। फेरि पनि उहाँ लगायत उहाँको टिमले सन्चालन गरेको नया कार्यक्रम "हेर्ने कथा" पनि उत्कृष्ट छ। यो कार्यक्रम पनि उहि देशको रहन सहनको बारेमा बोल्छ।🙏🙏🙏🙏🙏

  • @bishallama5856
    @bishallama5856 8 років тому +62

    कुलमान जि सचिकै स्वच्छ छ्बिको हुनुहुन्छ
    खाचो तपाईं जस्तै देश जनप्रेमी ईमानदार
    एक असल ब्याक्ती को छ।

  • @tamangheart1889
    @tamangheart1889 7 років тому +88

    कुलमान घिसिङ तामाङ ।
    तपाईको यो ठुलो योगदान र सफल कार्य प्रती हामी आभारी छु।। तपाईलाई धन्यवाद दिने हामीसङग कुनै पनि अमुल्य शब्द नै छैन।।

  • @SBDONG-th1ue
    @SBDONG-th1ue 8 років тому +254

    असली हीरो कुलमान सर नमस्कार

    • @Khempun-f6i
      @Khempun-f6i 4 місяці тому +1

      मेरो पनि जैँ मंगोल मुल निवासि सर कुलमान

  • @khambdrgurung3847
    @khambdrgurung3847 4 роки тому +42

    हामीलाई सधैं भरी कुलमन सर चहिन्छ जय कुलमन सर जय नेपाल

  • @man.mandir
    @man.mandir 4 роки тому +47

    कुलमान जि रिटायडॅ भइसक्नु भयो । यो भिडियो उहाको सुरूवातका दिनहरूको स्मृति हो । अनि उहा राष्ट्रकै एक हिरो को रूपमा स्थापित हुनुभएको छ। यो भिडियो आज हेर्दा पनि आनन्द आउछ ।

    • @krishnaprasadniraula1197
      @krishnaprasadniraula1197 3 роки тому

      धन्यबनद छ कुलमान धिसिङ्ग ज्यु लाइ तर म 27 बर्षकाम गरे जुन कर्मचारि भष्टचार गर्दैन त्यस कर्मचारि लाइ हाकिमहरुलेमन पराउदैनन थिए

    • @subashshrestha7395
      @subashshrestha7395 3 роки тому

      @@krishnaprasadniraula1197 p

  • @hemantagiri4197
    @hemantagiri4197 5 років тому +63

    धेरै धेरै धन्यवाद कुल्माजि लाई अनि राम्रो शङ्ग काम गर्ने कर्मचारि हरु लाई🇳🇵जय नेपाल

    • @ballongamer1587
      @ballongamer1587 4 роки тому +3

      Jay nepal

    • @gobardhanpun7808
      @gobardhanpun7808 4 роки тому +5

      मृत्युको चिन्ता छैन उखाने लाई सास रहेसम्म नेपाल देश र नेपाली जनतालाई लुट्ने ठुला ठुला भ्रष्टाचार गर्ने भन्ने मात्रै छ।
      १ NTC को 4G काण्ड
      २ ३३ किलो सुन तस्करी काण्ड
      ३ निर्मला बलात्कार तथा हत्या काण्ड
      ४ सिण्डिकेट संरक्षण काण्ड
      ५ कूलपती अपहरण काण्ड
      ६ वाईडबडी भ्रष्टाचार काण्ड
      ७ होली वाईन काण्ड
      8 मेलम्ची ठेकेदार काण्ड
      ९ पोल पोलमा प्रधानमन्त्री काण्ड
      १० केक काण्ड
      ११ अध्यादेश काण्ड
      १२ सांसद अपहरण काण्ड
      १३ ओम्नी काण्ड
      १४ जी टु जी काण्ड
      १५ बालुवाटार जग्गा काण्ड
      १६ यति होल्डिङ्स काण्ड
      १७ ७० करोड काण्ड
      १८ MCC काण्ड
      १९ सम्धी काण्ड
      बोल्दा बोल्दै मुख बाट खुस्केको काण्ड।
      १ जनता लाई भ्रम मा राख्ने।
      २ घर घर मा ग्यास।
      ३ सहर बजार गाउँ पाखा मा रेल।
      ४ पानी जहाज।
      ५ खनिज,उधोग,तुइन मुक्त, बेसार पानि हाच्छ्यु साछ्यु ले कोरोना भगाउ.......

    • @gobardhanpun7808
      @gobardhanpun7808 4 роки тому +2

      Kulman Ghising Jindabad 🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💞💞💞✊✊✊🇳🇵🇳🇵🇳🇵

  • @romoslama4593
    @romoslama4593 4 роки тому +231

    Light of kulman ghising !
    ३ करोड नेपाली को हिरो !!
    कुलमान घिसिङ

  • @sanjayakattel9857
    @sanjayakattel9857 3 роки тому +6

    बधाई छ कुलमान घिसिङ जिउलाई साजा सलाव चलाउने नानि लाई धन्यबाद शुभकामना पनि

  • @umaaryal1319
    @umaaryal1319 4 роки тому +5

    कुलमान सर काे कुरा यकदम सहिछ राम्रा राम्रा मान्छे लाई सर्खार्ले किन निकाल्न खाेज्छ कति लामाे लाेडसेडिङ् खेपेका थियौं गद्दा हरु लाई निकाले बल्ल देस बन्छ यी केपि अाेलिले पनि खराब मान्छे लाई मात्र निकाले सबले टाढइ भयपनि बधाई दिन्थेउ सर्खारले निकाल्ने भनेकाे राम्रा राम्रा मान्छे लाई हो

  • @poshposh4308
    @poshposh4308 4 роки тому +28

    Kulman Sir जस्तो स्वाच्छ ब्याक्ती सबै बन्ने प्रयास गरियो भने यो देश स्वार्ग बन्नेछ।

  • @devigurung2914
    @devigurung2914 7 років тому +27

    येस्मा घिसिङ्ह जु लाई बधाई छ येस्तै इमान्दर मन्छी नेपाल मा हुनु पर्छ।

  • @bhogindrarai478
    @bhogindrarai478 5 років тому +127

    देशका इमान्दार अनि सच्चा सपुत कुलमान घिसिङ ज्यूलाई उच्च सम्मान

  • @s.entertainment
    @s.entertainment 8 років тому +139

    कुलमान जि जस्तै १० जनाकाे १०टिम हुन जरुरि देख्छु मैले त.....

    • @MrdbRai
      @MrdbRai 7 років тому

      चुहावट बिल्कुल अहिले नीयन्त्रन भैसकेको अबस्था हो।

  • @ratnamanchansishresthashre8848
    @ratnamanchansishresthashre8848 4 роки тому +18

    १३ घन्टा होईन २४ घन्टा को २२ घन्टा लोद्सेदिग गरे पापी हरुले कुलमान सरले २४ घन्टा आउने बनाइ दियो सलाम छ हजुर सबै नेपाली जनताहरु बात पनि जय कुलमान सर ,जय नेपाल , जय नेपाली जनताहरु 🇳🇵🇳🇵🇳🇵

  • @kirangurung7109
    @kirangurung7109 4 роки тому +42

    Kulman sir lai nepal ko primeminister hunaii parnee awasthaa.....

  • @करुणाकिर्सितथाबाख्रापालनकपिलव

    हजुर अघि बड्नुस जन्ता हजुर को साथमा छ

  • @anjana_thapa
    @anjana_thapa 7 років тому +559

    कुलमान जि लाई प्रधानमन्त्री बनाउनु पर्छ 2 महिना मा नेपाल को मुहार फेरिन्छ

  • @samirtamang4992
    @samirtamang4992 8 років тому +22

    Kulman sir ...you are really great ...Thankyou very much....यो देश लाई लोडसेडिङ मुक्त गर्ने अभियान मा लागेर देश लाई लोडसेडिङ मुक्त गराउने हजुर जस्तो महान व्यक्ति लाई हृदय देखि देखि नै सलाम अनि धेरै धेरै धन्यवाद ।।।।।हजुर लाई सबै नेपाली जनता को समर्थन छ।।

  • @bikashsaud9026
    @bikashsaud9026 4 роки тому +261

    Aaja पनि यो भिडियो हेर्न आउने like गरौं

  • @baburajalama3420
    @baburajalama3420 4 роки тому +3

    कुलमान घिसिङ्ग तामाङ्गज्युले बोल्नुहुँदा कति शान्त र सबैले ध्यान दिनु भएको यो नै उहाँ प्रतिको बिश्वास र आदर हो जस्तो लाग्यो तर पुर्ब राज्य मन्त्रीले बोल्नुहुँदा खासखुस र बोलीमा सत्यता नभएको जस्तो खिशी हाँसो । कुलमानज्युलाई फेरी अर्को ४ बर्ष यहिँ पदमा पुन: बहाली गरी कार्य सम्पादन गर्न दिनु पर्छ यो नै उहाँलाई सहि अर्थमा सम्मान हुने छ । जय नेपाल जय नेपाली !!!

  • @rajaramroka1401
    @rajaramroka1401 6 років тому +27

    कुलमान सर को काम लाई
    सम्मान गरौ

  • @rockingman652
    @rockingman652 8 років тому +310

    कुलमान जी लाइ पनि राजनीति गर्यो भन्ने मुर्ख पनि रैछन

    • @kalyanpoudel4328
      @kalyanpoudel4328 7 років тому

      Alrawaf Faijiyah l

    • @zazzmagar
      @zazzmagar 7 років тому +1

      Alrawaf Faijiyah na bigarnu na daraounu.daro jawaf denu bho...

  • @dhanualone6275
    @dhanualone6275 8 років тому +628

    कुलमानलाई राजनीति गर्यो भन्ने खरानी रङको मनुवा तिमीलाई विजुुलि बाल्ने अधिकार छैन् बेबकुफहरु !कुलमान यो देशको हिरामोति सुनचाँदी सबै हो।

    • @mangalgurung8651
      @mangalgurung8651 8 років тому +4

      Teska baje hira moti, herdai jauna k k hune raichha.

    • @YT-ry5ti
      @YT-ry5ti 7 років тому +4

      100% right ho

    • @aarjankhatri9189
      @aarjankhatri9189 6 років тому +8

      @@mangalgurung8651 khai ta k vayo ta heri ra xam ta ramrai gariraxan ta kulman ji le

    • @tekshrestha1764
      @tekshrestha1764 6 років тому +3

      yo kun party ko bharaute ho chutiya

    • @magargharti9831
      @magargharti9831 6 років тому +3

      Nepaali ko bijuli chor ho yo Gurung hain gu ho

  • @sameerpariyar907
    @sameerpariyar907 4 роки тому +13

    बिद्या चापागाईं गुड वर्क कुलमान घिसिङ सर नेपाल को रियल hero हुनुहुन्छ

  • @bhimb.c2635
    @bhimb.c2635 4 роки тому +1

    सबैभन्दा बढी मन पर्ने मलाई साझा सवाल हो

  • @samadchammu8248
    @samadchammu8248 8 років тому +128

    खरानि रङ्गको कोट लगाउने स्वाभिमान नाम गरेको मित्र महामुर्ख रैछ
    हैट रिष नै पो उठ्यो....

    • @करुणाकिर्सितथाबाख्रापालनकपिलव
      @करुणाकिर्सितथाबाख्रापालनकपिलव 8 років тому +9

      Samad Chammu pakkai k p ko jhola hunuparx

    • @dolphin6699
      @dolphin6699 8 років тому +10

      yo shwaviman vanne pattu sale kun party ko guuu khayera nachahine kura gareko sale. ghadha lai loadshedding navako pachenache. thukka ghu bate,sale yestai guuu harule garda ramro garna khojneko manobal pani ghatcha,.yesko kura sunera ta yeslai pata farkayera kutna mann lagyo. darti bhoj sale.

    • @ramkrinnepalepl910
      @ramkrinnepalepl910 8 років тому

      stupid idiot that hehe

    • @uttarkumarrai2172
      @uttarkumarrai2172 8 років тому +1

      kharani rang ko jacket lagaunya kto lie rachie gaya r upachar garnu anurodhod garxu

    • @I_Explorerr
      @I_Explorerr 8 років тому +2

      यो शोव को खलनायक रहेछ :-(

  • @dineshtmg3148
    @dineshtmg3148 8 років тому +267

    दैनिक १३ घण्टा अध्यारोमा बसेको मुर्खले उज्यालो हुदा राजनीति गर्‍यो भनेर भनिहाल्छनी ........

    • @hamrodhaulagiri1463
      @hamrodhaulagiri1463 7 років тому +3

      dinesh tmg kura sahi ho sir

    • @chandratamang5748
      @chandratamang5748 5 років тому +4

      Kulman sir jay hos

    • @taramangurung7889
      @taramangurung7889 4 роки тому +1

      यो खैरे कोत लौने को हो ?

    • @bhuwanrai1440
      @bhuwanrai1440 4 роки тому +2

      @@chandratamang5748 0òķ

    • @S4Rumba
      @S4Rumba 4 роки тому +1

      हो नि दाङवाला केटा खुबैको प्राविधिक रेछ क्यारे हिहिहि

  • @Brtmusiccafe1
    @Brtmusiccafe1 8 років тому +309

    खरानि रङ्गको कोट लगाउने स्वाभिमान नाम गरेको मित्र महामुर्ख रैछ
    हैट रिष नै पो उठ्यो... कुलमान जी लाइ पनि राजनीति गर्यो भन्ने मुर्ख पनि रैछन. कुलमान जि जस्तै १० जनाकाे १०टिम हुन जरुरि देख्छु मैले त....

    • @bikramchry423
      @bikramchry423 5 років тому +9

      Sahi bhannu bhayo yo manxe pakkai pani paisa khayera boli raxa

    • @rrgamergaming9649
      @rrgamergaming9649 5 років тому +3

      Sahi daju..........

    • @hasbimgr1355
      @hasbimgr1355 5 років тому +1

      Teo ta gadha nai ho

    • @gopalb.c4565
      @gopalb.c4565 5 років тому +2

      Shai ho

    • @rajshreshtha1280
      @rajshreshtha1280 5 років тому +4

      यो साला रन्डिकाे चोरो कुत्ते त आफै राजनिती गर्न लाइ यो कुरा उठाउछस तेरो बाउहरु पहिले कै हुन्थियो भने अहिले सम्म पनि सायद तेइ अबस्था हुन्थियो थोलो कुरा गर्छस कुत्ते खैरे

  • @krantiramrai6069
    @krantiramrai6069 4 роки тому +20

    सारै हासोलाग्ने कुरा चै कुलमान सरले भन्नू भएको कुराले बत्ती जादा कुलमान गयो भन्छन भन्दा हासो रोक्नै नसकिने।

  • @evransingh2242
    @evransingh2242 3 роки тому +3

    Nepal ko hero कुलमान सर सैल्यूट xa

  • @dineshtmg3148
    @dineshtmg3148 8 років тому +46

    हामी तपाईंको साथमा छौ बोल्न नडराउनुहोस् कुलमान ज्यु ............

  • @roshansewak3158
    @roshansewak3158 4 роки тому +14

    कुलमान यो देशको उज्यालो प्रकाश हुन्छ यस्तो माहान व्यक्तिलाइ मेरो लाख लाख सलाम कुलमान जयहोस जय नेपाल

  • @smartfurniture7487
    @smartfurniture7487 5 років тому +22

    Kulman sir is our hero, keep it up sir we r with u

  • @somlama5077
    @somlama5077 4 роки тому +122

    कुलमान सरलाइ नै अर्को कर्यकाल दिनु पर्छ !

    • @subigyalamichhane1363
      @subigyalamichhane1363 4 роки тому +1

      Banayena bhane yo sarkar falya ra kulman lai Pradhan mantri banaunu parxa

    • @ramtamang4548
      @ramtamang4548 4 роки тому

      @@subigyalamichhane1363 ukomughuh

    • @sitamalla5796
      @sitamalla5796 3 роки тому

      100% साही भनु भयो

  • @sonamlama4375
    @sonamlama4375 4 роки тому +1

    Mero Nayo pan, mero dhristi kulman dai, hajur Ali koti koti dhanyabad.

  • @dumanadabudhathoki7295
    @dumanadabudhathoki7295 8 років тому +34

    kulman sir jasto manche chahiyako xa hamro desma

  • @AK-vs8ei
    @AK-vs8ei 7 років тому +19

    यो राम्रो कुरो मा नि नेपाल कै फोहोरि "राजनीति" शब्द जोड्ने यस्लाई मूर्ख नभने के भन्ने त ।।।
    u r great kulman sir....hatsoff to u....

  • @bhaikajigurung4885
    @bhaikajigurung4885 4 місяці тому

    कुलमान लाई कुनै राजनीतिक इय्सु राखेर हटाउन पाइदैन कुलमान देश को एउटा बलियो खम्बा हो सलामछ कुलमान लाई

  • @irthalal
    @irthalal 4 роки тому +2

    पत्रकार महोदयलाई सलाम, चित्तबुझक सान्दर्भिक प्रश्न को लागि, धन्देबाद !

  • @rambahadurtamang636
    @rambahadurtamang636 8 років тому +8

    हाम्रो शुभकामना छ एम् डि साब लाई उहाँको कार्यकाल सफल भइयोस्!!

  • @Lem-Tamme
    @Lem-Tamme 8 років тому +72

    स्वाभिमान नाम गरेको अथवा खैरो jacket लाउने ब्यक्ति नेपाल को contest मा भन्नू पर्दा त्यो कुनैपनी party को हनुमान अबस्या हुनुपर्छ। किनकि जुनकुरा उस्ले बोलेको छ त्यो कुरा उस्को coconut बाट उब्जेको होइन तेस्लाइ उस्को परममित्र रामले पठाएको हो भन्ने बुझिन्छ।

  • @krishnarai9725
    @krishnarai9725 8 років тому +36

    आह! यो देशमा राम्रो मान्छे नभएको कारण ले पो यो देश नसुधि्रएको रहेछ अइले हेरत चोर चोर्नु पनि गाह्रो भो रत्भोरी बत्ति बल्छन सडक र गल्लीमा ? अब यो देसले यस्तै सहि प्रधानमन्त्री पाउलान् है

  • @govindalama3303
    @govindalama3303 3 роки тому

    नकारात्मक प्रश्नलाई प्रष्ट रुपमा सकारात्मक जवाफ दिन सक्ने बेक्तिनै महान हुन कुलमान घिसिङ 🙏🙏🙏

  • @jbshrestha142
    @jbshrestha142 4 роки тому

    कुलमान सर प्रमुख भएपछि सबैकुरा सहज भएको छ धन्यबाद कुल सर

  • @गाउँलेच्ययाङब
    @गाउँलेच्ययाङब 5 років тому +48

    खरानी रङको ज्याकेट लाउने पनि १ नम्बरको भ्रष्टचरी रैछ नि कुरा सुन्दै थाह भयो नि राम्रो कम गर्नेको त कोही न कोही खुट्ट तन्ने हुदो रैछ नि

    • @rkt7570
      @rkt7570 4 роки тому

      त्यो बिरालो हुनसक्छ? ज्याकेटले पनि इन्डिकेट गरेको छ नि होइन?

  • @dineshrana9448
    @dineshrana9448 8 років тому +22

    wow Nepal aamale yeuta karmath anushasit nisthawan swabhimani chhora janmain jasle Nepal aamako muharma khushiko ujaylole jhalmalla tulaune biswash jagayo Koti koti dhannebad kulman Sir jiu lai aru chhoraharule pani sikho gare hamro desh yek din biswako sundar desh hunechha.

  • @rameshjagari8813
    @rameshjagari8813 4 роки тому +22

    Bidhya dd❤️🙏
    Kulman sir salute

  • @mohammadaasimraza5455
    @mohammadaasimraza5455 3 роки тому +6

    A man with zero haters
    big salute and huge respect
    Kulman Ghising sir!❤️

  • @rabinmoktan2674
    @rabinmoktan2674 Рік тому +1

    National Hero😍
    The light of Nepal ❤
    Best Leadership of the Electricity sectors.

  • @surajthapamagar593
    @surajthapamagar593 5 років тому +172

    यो खरानी रङ् को ज्याकेट लगायर प्रश्न गर्ने मान्छे पक्कै पनि पुर्ब कार्यकारी निर्देशक को आफन्त हुनु पर्छ भतुवा चोरको सन्तान।कुलमान सर लाई पो राजनीति गर्नु भयो पो भन्छ त।

    • @ganeshgurung356
      @ganeshgurung356 4 роки тому +4

      कुलमान घिरसिंग़ जस्तो बेक्ति नेपाल मा कमाई छा we salute kulman

    • @arjuntamang4655
      @arjuntamang4655 4 роки тому +1

      Jo chor uskai thulo sor vane jastai ho yo kharanI rangko jacket laune

    • @arjuntamang4655
      @arjuntamang4655 4 роки тому +3

      Bidhut chorne ni tei hola sayed

    • @aashifstha2125
      @aashifstha2125 4 роки тому +2

      Tyo pani Nepal ko chor ho khulman ji Lai negative sochne.

    • @nurprashaddahal5681
      @nurprashaddahal5681 4 роки тому +1

      Ghana smarv

  • @deumanlawati2997
    @deumanlawati2997 8 років тому +44

    khairo jacket lagaune manchhe ta rajnitik karyakarta ko jhole rahexa

  • @harithapamagar4370
    @harithapamagar4370 7 років тому +10

    हमिलाइ कुलमान जस्तो इमान्दार मन्छे चायको छ कुलमान जस्तो माहान ब्यक्ती नेपालमा छैन

  • @Deastret8
    @Deastret8 4 роки тому +7

    फेरि पनि कुलमान घिसिङ नै चाहिन्छ नेपालमा🙏

  • @Khempun-f6i
    @Khempun-f6i 4 місяці тому +1

    जैँ मंगोल कुलमान सर 🎉❤🎉❤

  • @dillimbu5163
    @dillimbu5163 7 років тому +51

    कुलमान जी लाइ पनि राजनीति गर्यो bhanne manxe chai khaate chor ho

  • @biplavaryal9442
    @biplavaryal9442 8 років тому +23

    Kulman ji lai 10 barsa ko lagi NEA ko CEO banaunu parchha load shedding antya garna ko lagi great man and great work.

  • @harkramdam3596
    @harkramdam3596 8 років тому +6

    nepalko asli hero ghising sir hjr le dehkai dinu bhayo gare sabai kam sahaj xa I like it mind blowing

  • @reshamgurung231
    @reshamgurung231 3 роки тому

    धेरै राम्रो भरोसा को सवल जवफ सुनेर खुशी लाग्यो यसरी विश्वास आत्मनिर्भर को विश्वास ले ठोस निर्णय कार्यान्वयन भयो भने पाक्क पनि देश विधुतमा आत्मनिर्भर रहन सक्छ। कुलमान ज्यु लाई सफलत को कामनासहित धन्यवाद दिनुचाहन्छु।

  • @rambakumal3878
    @rambakumal3878 3 роки тому +1

    कुलमान सर भनेकाे हामराे नेपालकाे उजयालाे प्रकाश हुनुहुन्छ ।

  • @ryurgjfd6949
    @ryurgjfd6949 8 років тому +71

    कुलमाजि किन डरानुभयो खुलेर बोलनुहोस हामी साथ दिनौ

    • @mangalgurung8651
      @mangalgurung8651 8 років тому +2

      Kina sakchhan ra khulera bolnu kulman le pani rajniti garnu paryoni.

    • @phurbusherpa9266
      @phurbusherpa9266 8 років тому +4

      hami xau paxadi kulman sir nadaraunuhos.

    • @sazanlimbu3318
      @sazanlimbu3318 7 років тому +1

      mangal gurung tah pani oli ko mut raxas

  • @prakashbaral5226
    @prakashbaral5226 8 років тому +28

    one of the greatest hero of Nepal sir kulman .

  • @dharmagole5241
    @dharmagole5241 6 років тому +50

    नेपाली कांग्रेसको त हावा गफ मात्रै हो ।

  • @tekbahadur6045
    @tekbahadur6045 4 роки тому

    कुलमान घिसिङ जिलाइ जय होस नेपाल अामाको सच्चा सपुत 🇳🇵🇳🇵

  • @ayounggurung2646
    @ayounggurung2646 4 роки тому

    कुलमान घिसिङ आउनु भएर हामी जनता लाई
    उज्यालो भएको छ सरकारले हटाउनु हुदैन मुलमान
    घिसिङ लाई मुलमान छरापो यो सन्सार उज्यालो छ
    सलाम छ हजुर लाई

  • @khadkatheeng8818
    @khadkatheeng8818 8 років тому +35

    मिलेत्तोमा खाने दिन चाई गएछ कुलमान जि ले भोटेताल्चा नै लगाउनु भएछ अब कोहि नया md आए पनि system बिगार्न सक्दैन भन्नू भो सारै खुसी लाग्यो ।।।

  • @purnagurung6975
    @purnagurung6975 7 років тому +24

    त्यो स्वाभिमान भन्ने मान्छे कुनै battery वा invoter ब्यापारी हो कि क्या हो???यस्ता मुर्खहरुलाइ पनि यस्तो कार्यक्रममा देखियो।।हैट।।।

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 6 років тому +21

    हाम्रो लागि कुल मन सर भागवान नै हो

  • @renumayaranjit5791
    @renumayaranjit5791 4 місяці тому +1

    Jay Kulman Sar ❤ ❤ ❤ ❤

  • @sankarpun5733
    @sankarpun5733 4 роки тому

    मेरो मन पर्ने साझा सवालको मन पर्ने कार्यक्रम हो ..? बध्या चापागाईलाई सलाम छ

  • @sunilido7379
    @sunilido7379 4 роки тому +12

    Iam watching 3 years back now in 2020 . Thank you so much Kulman Sir for your constant dedication towards NEA .

  • @Lem-Tamme
    @Lem-Tamme 8 років тому +9

    Kulman Ghising jyu you did great job for nepalese peoples
    Weldone.

  • @HealthyFoods-l8n
    @HealthyFoods-l8n 8 років тому +8

    very good job kulman sir

  • @manbahadurg.m.7963
    @manbahadurg.m.7963 4 роки тому +1

    कोइ कोइ अबुज ब्याकतिले आरोप लगाउदैमा कुलमान सरको इज्जेतमा दाक लाग्दैन किनकी उहा बात सेवा सुबिधा पाका जनताले राम्रो सङ्ग बुझेका छ्न र्नेपालको राम्रो काम गर्ने मध्य यक माहान ब्याक्ती हुनुहुन्छ यो कुरा अन्तर रास्तिय मेदिया लाइ थाहा छ

  • @magalgurung7896
    @magalgurung7896 4 роки тому +2

    धेरै राम्रो भयो।

  • @narayan.ghimire011
    @narayan.ghimire011 8 років тому +7

    दिदी हजुरको कार्यक्रम धेरै राम्रो छ र हजुरको भ्वाइस पनि क्लासिक छ अथवा राम्रो छ नारायण घिमिरे नुवाकोट हाल साउदी अरब

    • @BG-by9lm
      @BG-by9lm 4 роки тому

      jaya kul man sir

  • @yambam2516
    @yambam2516 8 років тому +14

    I salut mr kulman sir so great work .umly lay ka chor sala rajniti gryo vanxans taro bau Kp lay ukha tuka bahayk aru ka nai gryo ra.ahe lay loadseding antya VA xa fari vanxa rajniti gro vana ra

  • @0likhum533
    @0likhum533 5 років тому +11

    Kulman sir lai uchha saman xa🥰🥰😍

  • @bindeshwarpajiyar4518
    @bindeshwarpajiyar4518 4 роки тому

    नेपाललाई यस्तै नेपाली वीर चाहिन्छ जो समस्यालाई खोजेर समस्या रहित नेपाल बनाउँछ ।

  • @hatakekakashi3336
    @hatakekakashi3336 4 роки тому

    कुलमान घिसिङ लाई लाेट शेटिङ मुक्त गरे काे मा धन्य बाध धेरै धेरै बदाई 🎆🎇✨🇳🇵🇳🇵🇳🇵

  • @binodale8169
    @binodale8169 4 роки тому +6

    Kulman Gising nepal ko real hero ho so salam xa daju lai

  • @sudipadhikari757
    @sudipadhikari757 8 років тому +10

    WOW!!!!!!
    SOME PEOPLE ARE REALLY DEDICATED TO THEIR WORK
    KEEP US MAKING PROUD KULMANGHISING SIR ,
    THANK YOU!
    ITS ALSO HIGH IME TO THOSE CORRUPTED OFFICERS WHO KEPT US IN DARK FOR SO MANY YEARS!

    • @samadarshi6569
      @samadarshi6569 2 роки тому

      ॐ , हामी सचेत र स्वाभिमान नेपालीहरुले असल मान्छेलाई विराेधी बेंचमा बसेर पनि खुल्ला दिलले स्वागत,सम्मान र सहयाेग गर्ने परम्पराको दीगो विकास कहिले होला हगि !!!😆

    • @samadarshi6569
      @samadarshi6569 2 роки тому

      सबै व्यवस्थापक,शासक र कर्मचारािहरु कुलमान घिसिङ्ग बन्न किन लालायित बन्दैनन् , लाखौंकाो कमाईभन्दा सय रुपयाँको घुस किन मीठो भएको होला ???😂7

  • @talshidlama8285
    @talshidlama8285 4 роки тому +3

    Kulmal sr great job👍 hirdaye dekhi salamxa🙏 NEPAL ko hiro jaye NEPAL 👍❤🙏🇳🇵

  • @manamayalimbu9694
    @manamayalimbu9694 4 роки тому +1

    Kul maan घिशिङ ज्यु लाई सलुत छ अब उज्यलो नेपाल huने भो जति नै काम गरे पछि त कम्ती मा स्यबाशी दिनु पर्छ है गर्ने प्रयास नमरोस। कस्तो कस्तो प्रश्न गर्नु हुन्छ कसै कसै ले काम गर्ने कला रराम्रो तिम हुनु जागरण काम गर्ने नै फुर्सद नै छैन भने कुन बेला कार्बाही गरिहिद्ने हो। जसरी पनिउज्यालो पाइयो नि।हो चोरी हुन्छ हुक तानेर बेलुकाभरी बाल्ने बिहान हुक खुस्काउने हाम्रो तोल मा पनि पोल आउनु आघी गरियेको छ।

  • @sanjayakattel9857
    @sanjayakattel9857 4 роки тому

    जय कुलमान घिसिङ जिलाई सलुट छ

  • @kushanrai6208
    @kushanrai6208 6 років тому +20

    स्वाभिन आचार्य त मुजिलाइ राजनीति गरेजस्तो लाग्यो हुम? साले राम्रो काम गर्नेलाइ यस्तो आरोप लाउने? याद राख कुलमान घिसिङले होईन तैले राजनीति गर्दैछस।।

  • @deepikashirmal1604
    @deepikashirmal1604 7 років тому +7

    kulman ji tapail le garnu bhayako kam best lagyo

  • @tvisirammarasini4489
    @tvisirammarasini4489 8 років тому +6

    kulman jasta desh parmi lai program ma layunu paryo episode ramro lagyo thanks

  • @dambarlimbusubba.dambarlim412
    @dambarlimbusubba.dambarlim412 4 роки тому +2

    धन्यवाद छ

  • @kosishpokhrel6633
    @kosishpokhrel6633 4 роки тому

    कुलमान घिसिङ जिन्दावाद कुलमान फेरि 5 बर्षको लागि नियुक्त हुनु पर्छ जय नेपाल

  • @sunillungelimagar201
    @sunillungelimagar201 8 років тому +8

    सबै भन्दा बढी ध्यान बिधुत चुहावट मा जाओस कुलमान सर ।

  • @jenishthapa4573
    @jenishthapa4573 8 років тому +5

    aja batti vhayera wifi chalera yo video herna paudai xu .... mero muri muri dhnyabaad xa kulman sir lai

  • @aarunlama1516
    @aarunlama1516 4 роки тому +13

    Thank u kulman sir for ur dedication work we are proud of you!!!

  • @krishnaharichaudhary9837
    @krishnaharichaudhary9837 4 роки тому +1

    Thank you very much The operating director of the Nepal Electricity Division Mr. Kulman Ghising sir as he has sort out the scarcity of the lighting very soon during his period. I hope there will not be the problem of lighting for the people of Nepal in coming days. I am very impressed by the programme handler of the BBC Sajha Sawal Mrs Biggya Chapagain. Her voice is very sweet and the way how she run the programme is outstanding. The sansaad of the Nepali Congress Party and past minister of the electricity Mrs Mahalaxmi Acharye is also superb. The audience who have taken part in the programme are expert as well. They are very intelligent to ask the questions to their leaders. Once again thank you very much Kulman Ghising sir.

  • @buddhabahadurgurung367
    @buddhabahadurgurung367 4 роки тому

    भोलिका पिडिले सम्झिने र गर्व गर्ने एउटै हो कुलमान घिसिङ।

  • @gobardhanpun7808
    @gobardhanpun7808 4 роки тому +3

    We Need Again Kulman Ghising Sir 🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊✊💞💞💞🙏🙏