New Nepali Lokgeet 2019 Meri Aama By Chetan Gotame&Bima kumari Dura
Вставка
- Опубліковано 26 бер 2019
- #bimakumaridura#chetangotame#newlokgeet
.........................................................................
New Nepali Lokgeet-Meri Aama
Singer-Chetan Gotame
Lyrics-Chetan Gotame
Music-Chetan Gotame
Studio-Maruni Digital
Arrange-Chetan Gotame - Розваги
बल्ल आज सुन्ने अबशर पाए यती मिठो गीत सलाम छ चेतन सरलाई।।
thanks hajur lai
Hajur ko ni kam chahi xain hai
चेतन गोतामे को स्वर मन पराउनेले लाई ठोकौ त लौ॥
thanks hajurlai
@@SingerChetanGotame ❤️❤️❤️❤️
Nece song daju
love you bro
man chhoyo
अतिनै मिथो शब्द सङित र स्वरम गाउनु भएको छ । धेरै ग्रुपमा शेर गर्दिएको छु । सफलता को शिखर चुम्ने छ ।
thanks hajur lai dherai dherai
भिडियो ल्याउनु पर्यो हजुर
lyaunu parla
@@gobindanepali3960 होनि
नरोउ आमा म सङ धन छैन धन धन हुने छोराको मन छैन वा चेतन सर क्या सब्द छ सलाम छ हजुर्लाइ
Thanks raja
nice sng dai
मार्मिक
गित सुन्दा यस्तो लाग्यो मेरै कथा लेखेको होकि आँसु थामिएन मन छोयो धेरै राम्रो छ गित ।।
thanks hajur lai
thanks hajur lai
सारै राम्रो प्रतिभा चेतन ।बधाई छ ।एझै यस्तै मिठा प्रतिभा को आसमा छौ है ।🧜♂️
thanks hajur lai
आमा लाई समेटेर बनाईएको मेरी आमा गीत एकदमै मार्मिक छ | सायद यो गीत सुनेर नरुने छोराछोरी कोहि पनि भेटिदैन होला | अझ आफ्नै आमा यो धर्तीमा नहुने छोरा छोरी हरु म जस्तै भक्कानिए होलान् | एकदमै राम्रो छ यी गीत अझ उच्च स्थानमा पुग्न सकोस् यो गीत र सबैले माया गरिदिनु हुनेछ यो गीतलाई
नेपाल लोक स्टारमा रहदा चेतन भाईको स्वर जति राम्रो सुनिन्थ्यो , आज स्टुडियोमा गएर गीत रेकर्ड गर्दाको स्वर झनै मधुर सुनिएको छ | यो आवाज अझ बरबराउदै जाओस् हजुरको यो स्वर र यो गीत प्रति सेलुट गर्न चाहन्छु धन्यबाद |
सल्लाह सुझाब र यो हौसला को लागि हजुरलाई धन्यबाद
आमा भन्ने शब्द नै प्यारो हुन्छ मनै छुने गित छ अगृम सफलताको कामाना चेतन जि
thanks hajur lai
आमा शब्द कति प्यरो छ ।
"आमा"
दाइ तपाईं को स्वर के बर्णन गर्नु दाइ जत्ती गरेपनी पुग्दै पुग्दैन दाइ । आँखा भरी आँसु बनाउने शब्द हरु उस्तै लय उस्तै स्वर ।।।।।
Nice song
Wow nice song bhai
facebook तिर यो गित सुनेर युटुवमा सर्च गर्ने म मात्रै हो कि अरु पनि छन??? अति राम्रो लाग्यो।।।चेतन जि लाई सफलता को शुभकामना 💚💛💛🧡
Thanks hajur lai
thanks hajur lai
Sor ramro tesaima aama ko sabda gotame vai
यो Disk like हान्ने मुर्दार को औला काट्नु पर्छ
एकदमै मन छोयो चेतन ब्रो best of luck
thanks hajur lai
😃😃😃😁😁
😎😎😎😎😎😎😻😻😻😍😍
सही हो सर हजुर को कुरा पनि 🙏🙏🙏
नेपाली संगित लोकगितमा एउटा नया शक्ति चेतन सर को अागमनले नेपाली संगित अझै अब्बल रहने छ
thanks hajur lai
संघर्षले नै जिन्दगी लाई सफल बनाउछ चेतन भाइ अति मार्मिक गीत चेतन भाइ बधाई छ सम्पुर्ण टिमलाई
thanks hajur lai
Nice song
सफलताको शुभकामना चेतन भाइ मीठो स्वरका धनी जसले लोक स्टारमा धमाका मच्चाकै हुन।
thanks hajur lai
thanks hajur lai
भाईको आजमा दम छ, मिठासता छ!!!भाईको प्रगतिको शुभकामना!!!गीत मीठो छ!!!
धन्याबाद दाजी लाई
चेतन दाइको आवाज मन पराउने व्यक्ती एक्छिन मेरो नजिक आउनुत रमाइलो गरौ। So nice.
thanks hajur lai
नेपाली लोकगीत मात्र सुन्ने म सारै राम्रो लाग्यो यस्तै यस्तै धेरै गित हरू को पर्खाइ मा हुने छु
thanks hajur lai
सलाम मेरो सोभिमानी सांगीतिक ।।।। good मर्माहित बनायो यस शब्द सांग ले 😘😘😘😘
thanks hajur lai
Yo geet lea mero man xhoyo
जुन कोण बाट हेर्दा नि गित लाई रमाइलो क्षण मा सुन्न सकिएन। हरेक शब्द शब्दमा आशुका थोपा बनेर खसे यहि आँसु लाई गित बनाएर गाउने चेतन दाजु लाई हार्दिक बधाई छ सफल्ता मोल्दै जाओस
thanks hajur lai
आमा शब्द संरचनामा समर्पित निकै मन छुने मार्मिक गीत बधाई छ चेतन जि !
आहा"अति नै मर्मस्पर्शी आमा समर्पित लोक गीत" निकै उत्कृष्ट शब्द संगीत अनि मीठो आवाज" आँसु नै आयो यो गीत सुनेर,😢
thanks hajurlai
निकै मार्मिक प्रगती को शुभकामना स्वर पनि बबाल लाग्यो समुग्र बबाल छ
thanks hajur lai
अति नै मार्मिक शब्द संगीत ,,, दाजु मन छोयो। सफलता को शुभकामना हजुर लाई
thanks hai hajur lai
अतिनै मार्मिक मन छोयो😭अझै यस्तै सुन्न पाइयोस चेतेन ज्यु सफलता को शुभकामना छ
thanks hajur lai
यो गित लाइ होइन आफ्नै आमालाइ माया नगर्ने हरुले दिस लाइक एतापनि हान्ना भियाएछ
thanks hajurlai
कति राम्रो गित सुन्न पाइयो
Manai chhune geet man pro chetan daii love you
thanks hajur lai
एकदम मर्मिक लोकगीत आमा को सेवा सधै गर्ओउ।
Honi thanks hajur lai
Good song
मन्त्र मुक्त बनायो चेतन जि बणन कसरी गरम सफलता को सुभकामना
thanks hajurlai
@@SingerChetanGotame Veri nice song 👌
राम्रो छ आमा को याद आयो 😂😂😂😂😂
thanks hajur lai
साह्रै मन छुने गित रहेछ अनि स्वर पनि कति मिठो हो
आहा!! गित हरु त धेरै सुनियो तर यो गितसुनेर त अरु गित सुनेकै छैन जस्तो लाग्यो ।।। साह्रै मिठो लय शब्द। कलेजी चिर्ने स्वर। congratulations
thanks hajur lai
@@SingerChetanGotame welcome hjur
Dherai ramro sng xa chetan daju badhai xa
क्य मानछुने गित सुन्नापइयो गोतामे भाइकौ
निकै मार्मिक गित मा चेतन गोतामे को सुमधुर स्वर् वा वा✋💕💕💕
thanks hajur lai
Mitho 👌 miss you aama ♥️
सल्लाह सुझाब र हौशला स्वरुप यहाले गर्नु भएको कमेन्टको लागि धेरै धेरै धन्यबाद यहालाई 🙏🙏🙏🙏
अति राम्रो आमा को गित लेखनु हुने आत मिय मित्र चेतन जि लाइ धेरै धेरै सम्झना छ है हाम्रो भेट न भएको नि 2 बर्ष भयछ
Thanks hajur lai
thanks hajur lai
@@threestarmedia9179 thanks hajur lai
वा भाइ म प्रदेशी लाई रुवाउनु भएको छ आमा त आमा नै हो करोडौं नेपाली आमाहरू लाइ नमन छ !
thanks hajur lai
सारै मन छोयो यो गीत ले र अति सुन्दर शान्त स्वर
जति पटक सुने नि मनभित्र हलचल गराउने अनि छिट्टै आमा लाइ भेट्न मन लाग्ने गीत धन्यवाद 🙏🙏
Very heart touching song thank you so much bro
thanks hajur lai
सुमधुर स्वरमा हृदयस्पर्सी भवनाले सुसज्जित गित साँच्चै उच्च स्तरीय छ , बधाई छ चेतन गाेतामे जी लाई 👏👏🌹🌹💑
thanks hajur lai
*आमा # शब्दलाई उच्च बनाई मर्मस्पर्शी गित सुरिलो स्वरमा गाउनु भएको रहेछ सुनीरहन मनलाग्ने चेतन सर हजुरलाई सांगेतिक यात्राको अग्रिम शुभकामना 🇳🇵🎸🎸🎸🎸🎸🇳🇵
निकै मर्मस्पर्शी लोक गीत ,,,सफलताको शुभकामना अनि हार्दिक बधाई चेतन 😘😘😘
thanks hajur lai
मन छोयो मेरो बास्तबिकता
Thanks daji
बधाई छ मार्मिक गित मन नि रोयो यो गितले यस्तै यस्तै गित ल्याउनु होला आग्र्मी सुभकामना चेतन सर्🌷🌷🌷🌷💝💝💝💝
thanks hajur lai
चेतन भाई गर्व गर्छौ तिम्रो प्रतिभालाई 👌
Wow verry nice song bro best of luck you
thanks hajur lai
बधाइ छ भाइ सधै एसरी नै परगतीतिर लम्किरहोस लोक गित लोक सन्सकारको संरक्षर गर्नु आमा प्रतिको शब्द अहहहहह जय सङित 🇳🇵🇳🇵🇳🇵🇳जय नेपाल 🇵
thanks hajur lai dherai
जय नेपाल दाइँ आमामा सत्य सावितको खण्डन गर्नु भएकोमा
thanks hajur lai
यति मिठो गीत छ कि दाजु मैले सयद सयौं पटक सुने हुम्ला कहिले भुल्न सके को छैन यो गीत समान छ हजुर लाई अनि तिनी आम भन्ने सब्दा लाई कसरी बयन गरु खै यति मार्मिक गीत 🙏🙏
एक्दम राम्रो छ गित अझै अरु गित पनि ल्याउदै गर्नु बधाइ छ चेतन दाई
thanks hajurlai
Very nic song I miss you aama👍🏼
thanks hajur lai
अति नै मारमीक गित best of luck chetan gotame ji
thanks hai hajur lai
चेतान गोतामे को लोक इसतार हेरे पछि याता गित हेरने को को छ हजिर गारुम त
thanks hai hajur lai
Dharai ramro ...meri aama
वा अति सुन्दर सुमधुर स्वर छ ब्रो अग्रिम शुभकामना सफलताले शिखर चुमोस
thanks hajur lai
धेरै राम्रो गित छ चेतन गोतामे जि स्वर पनि तेतिकै
thanks hajur lai
निकै राम्रो छ।
thanks hajur lai
Malai mun parne dear Singer "Chetan g "ko marmik rw realistic words ley Song lai longlive hunx jasto lagyo.
Keep it up!♥️♥️🏅🏅🏅🏅🏅
thanks hajur lai
salam xa hjurko yo rachana ani gayan prati just love ur voice and heart touching words love you #aama
आम भन्ने शब्द नै काफी छ कति मार्मिक शब्द छ। बधाई छ चेतन भाइ लाई उत्तर-उत्तर प्रगति को कामना।
आहा चेतन दाइ यो गीत सुन्दा आँखा बाट आँसु झरी राको छ सफल्ताको कामना
thanks hajur lai
सारै मार्मिक गित चेतन सर । बधाई छ सर
Tq hajur lai
Lok geet vaneko yo ho. Tq chetan g. God bless
Aaha kati ramero gita ho yo kati man xune ❤❤❤❤❤❤❤❤❤❤
God bless u Chetan brother..🤙💞💞
सल्लाह सुझाब र हौशला स्वरुप यहाले गर्नु भएको कमेन्टको लागि धेरै धेरै धन्यबाद यहालाई 🙏🙏🙏🙏
Ati ramro xa git
thanks hajkur
Wowo bro it's touching everyone's hearts 😍😍
thanks hajur lai
आहा कति राम्रो मन छुने गीत गाउनु भयो चेतन दादा
thanks hajur lai
मनै छुने शब्द हरु चेतन भाइ, झन सोर्को कुरै छोडौ
thanks hajur lai
अति नै सुमधुर स्वर सब्द सॅंगीत क्या जादुमय छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
wow,अति नै मार्मिक लोक गीत i like it Best of luck,
thanks hajur
Wow dhari Ramro voice ani All songs uttar uttar pargti ko suvakamana and congratulations
अतिनै मन रुवाउने आमा प्रति सम्मान छरदै 🌹🌹🌹🌹🌹🌹💮💮💮💮💮💮🌺🌺🌺🌺🌺🌺🌻🌻🌻miss you mom
thanks hai hajur lai
Chetan sir dami xa songs congratulations my best singer
perfect song brother
thanks hajur lai
Wow babl xa geet bro
सल्लाह सुझाब र यो हौसला को लागि हजुरलाई धन्यबाद
Dherai ramro xa Hajur ko geet all nice & songs
thanks hajur lai
@@SingerChetanGotame welcome hajur
आहा कति राम्रो आवाज बधाई तथा शुभकामना दिन चाहन्छु म राज हमाल हाल कुवेत बाट
thanks hajurlai
wow atinai mitho voice&song
धेरै मीठो शब्द अनि शोर चेतन जि सफलताले शिखर चुमोस
thanks hai hajur lai
चेतन दाइ सम्मान मेरो जीवन सङ्ग मेल खाने गित सुन्ने मौका दिनु भयो सलाम छ हजुरको स्वर लाई हजुरलाइ !!!!!!
lok star sir nice song marmik
I wish you all the and good luck.
thanks hajur lai
चेतन जि हजुर काे स्वार धेरै राम्रो निखारियकाे छ गित र शब्द काे त कुरै नगरम मुटु छाेयाे।
thanks hajur lai
मेरो त मनै छोयो यो गित ले एक दम राम्रो छ गित सर
thanks hajur lai
Wow I like chetan bro good luck
thanks hajur lai
🙏🙏👌
thanks hajur lai
अामा भन्ने शब्द नै कति प्याराे छ अाफूले जस्तोसुकै दुख कष्ट भागेर पनि सन्तानकाे खुशी चाहने एकमात्र भगवान रुपी हुन अामा बधाईका साथमा शुभकामना पनि चेतन सरलाई धेरै राम्रो छ गित मन छुने जति सुन्याे उति सुन्न मन लाग्ने अागामि दिनहरुमा यस्तै गित सुन्न पाईयौस।।
स्वर शब्द संगीत राम्रो छ चेतन को बधाई छ सफलता को शुभकामना 👏👏👏👍️👍️👍️🎉🎊💐🇳🇵🇳🇵🇳🇵
thanks hajur lai
so nice song "aamaa" best of luck chetan ji
thanks hajur lai
Heart ❤️ touching song
thanks hajur lai
आमाहरुको पिडा बोकेको सारै मार्मिक 😭😭😭
धन्यवाद चेतन ब्रो।।
रुदारुदै गित सकिएको पत्तै पाएन धेरैपटक सुनेको फेरि यो बिपतमा पर्देशमा बस्दै आमाको❣️ सम्झनाले यो गित सुनेर बसेकोछु😭
चेतन भाइ राम्रो छ केही सपोत गर्न चाहन्छु
thanks hajur lai
Dislike garne aama ko maya navayaka hun dherai ramro xa song
thanks hajur lai
Wow khasto ramro git gaunu vayako holani daju la la dime
यति मीठो र राम्रो गित बनायको मा धन्यवाद ,सफलताको शुभकामना ,
thanks hajur lai
कति राम्रो आवाज छ चेतन को यार
Thanks hajur lai