Nepali Lok Geet | Rampur Fataima - Kalpana Devkota Paudel
Вставка
- Опубліковано 9 лют 2025
- Rampur Fataima by Kalpana Devkota Paudel only on Music Nepal Official UA-cam Channel.
Unauthorized downloading and duplicating on UA-cam channel may lead to claim/strike by UA-cam.
Right for this content is provided by Barahi Cassette.
Nepali Lok Song - Rampur Fataima
➤ Album: Kasam
➤ Singer: Kalpana Devkota "Paudel"
➤ Lyrics/Composition: Laxman Paudel
➤ Artists: Kalpana, Samjhana, Bimala, Bishnu, Suman
➤ Direction: Laxman Paudel
➤ Cinematography: Kamal/Shiva Pandey
#MusicNepal #LokSong #KalpanaDevkotaPaudel
© Music Nepal. All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.g...
🙏🏼 Download our Apps 👇🏼
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
Listen Live!
Music City Online Radio - www.musicnepal....
➥Visit us - www.musicnepal...
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
यो गित गिद।उने दिजुल।इ धेरै धेरै धनेय।ब।द पुरानो कुरा को य।द दिल।उनु भएकोमा अझै अ।उने दिनहरूमा अझै यस्तै यस्तै गित लिएर अ।उनु होल। भनदौ सबै कलाकार टिमहरुल।इ शुभकामना छ
2081 सालमा सुन्नेहरु हाजिर हुमत।
❤❤
🖐🏼🖐🏼🖐🏼🖐🏼Jhapa bata🫶
Korea dekhi❤
Qatar dekhi❤
म पनि छु
२०८० सालमा यो गीत सुन्ने कोको छम ।।
म पनि छु है❤❤
Ma sundai xu
Sarai ramro geet Pailo choti aakha bata aasu ni ayyo yo ati nai marmik geet sunera ajai yestai geet haru gaudai janu hola
मलाई त सारै राम्रो लायो रामपुर फाट अलि गर्मि हुन्छ ।अरु सप राम्रो छ ।गितको अभिनयमा रामपुरमा भयको भुगोलको चित्रर्ण गरियको रहिछ हेर्दा राम्रो छ । गित ल बधाई छ ।
के गर्नु उ ठुली मन्त्री को छोरी!जाबो मेरो बाउ त पार्टी गत रुप मा जेउदो छैन अल बिदा आफ्नो खेल गर्नु
2081 मा पनी पुराना गीत हरू खोजी खोजीहेर्ने हाज़िर हुम त ❤
म छु
Ma pani haii🎉
म दाङ घोराही देखि❤
म नि हाे हजुर ❣️❣️
म छु पुरानाे गित हरु सुन्ने
दुखि को घर पर्यो रामपुर फाटमा, २०६०, ६१ साल तिर हुनु पर्दछ सायद, येही गित गाउदै आँधिखोला तिर उकाली ओराली गरेको, मलाई सबै भन्दा मन पर्ने गित हरु मध्ये को एक गित हो यो। कल्पना देवकोटा को स्वोर कति सुरिलो ? नेपाली गाउले जिबन, भेस भूसा मेरो प्राण भन्दा प्यारो सुन्दर देश नेपाल
जब मन मा गाउँ घरको याद आउछ नि यिनि पुराना गित सुनेर झल्को मेटाउछु
🙏🙏😥
Sarai man xune geet jati suneni suna man lagne ani manai dekhi runa man lagxa
Thanks
वास्तवमा लोकगीतमा यस्तो शब्द, स्वर अनि दृष्य होस र पो मज्जा । लोकगीत नै वास्तवमा गाउँले जीवनको सुख-दु:ख, उकाली ओराली अनि लेक बेसीको गीत हो । रामपुर फाँटमा घर हुने दु:खी त नहोला तर शब्द, संगीत, स्वर र दृष्य यति मार्मिक छ कि सजिलै हृदय छोइहाल्छ । एकताका रेडियोमा निकै बज्ने गीत हो अहिले त्यसैको याद आयो । यति मीठो लोकगीत पस्कने गायिका कल्पना देवकोटाको अरू नयाँ गीतहरू भने सुन्न पाइएको छैन । आशा छ अन्य नयाँ प्रस्तुति सुन्न हेर्न पाइयोस । शुभेच्छा !!
आहा पुराना गीतमा कति मिठास स्वर अनि शब्दहरु मलाई असाध्यै मन पर्छ पुराना गीत।
हाम्रो कला संस्कृत र संस्कार बिस्तारै लोप हुदैछ देश को नेतृत्व नै डलर मा बिकेका धर्म बेचुवा इसाइ हरु को हात मा छ
Surilo ra mitho awajj ko ddhani kalpana baini kta ho ajvoli asha xa 1patak fero sunna paula vanni
कति मिठो धुन मोबाइल तिर आउँथ्यो बिर्सियाझै भन्दै आज सुन्न पाइयो
मेरो मन नै थाम्न सकिन अनि मैले उनलाई भने 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
मैले यो गित अहिलेसम्म कयौ पटक हेरिसके तर पनि मन बुझ्दैन प्रदेशको बास आफ्नो गाउँ ठाउँको याद र झझल्को गराउछ राम्रो छ ।
Ati man arca yo geet daunlodai hunna daunlod huni banai Dina parro hajur ❤❤
kila pani purano na hune geet❤❤
Aaha kati mitho git ra swor hola git vaneko yesto ho sary ramro man chhune git chha didi tapailai dhery dhery dhany bad shuvkamna chha
अति राम्रो गीत तेतिक्कै राम्रो भिडियो प्रतेक शब्दमा भावना छ स्वोर अति राम्रो उतकृस्त गीत सफलताको शुभकामना 😍😍😍😍😍😍😍😍😍
मनपराई दिनु भएको मा धन्यबाद ।
2080 सालमा यो गीत सुन्ने कोको हुनुन्छ!
Kati ramro geet😢❤
Ma xu malai ati nai man parne geet ho ❤❤❤❤
Ma chu
2081 mani uttikai marmik lagxa yo git
कति मिठो गीत❤❤❤
हाम्रा पुराना कलाकार हरु हराएका हुन कि जस्तो लाग्छ , ,, न्यू गीत नसुनेको 3,4 वर्ष हुन लाग्यो , न्यू गीत कति राम्रो लाग्दैन , पुराना गीत हरुमा अल्गै मजा छ ❤❤
शब्द शब्दमा जादु छ यो गित मा पुरानो गितहरु खोजेर हेरिरहन्छु कति आनन्द आउँछ।
सस्कृति बिर्सिएर अरुको गित मा उफ्रने लाइ के थाहा स्वदेश गित को सुमधुर सम्बन्ध कस्तो हुन्छ
Hami ustai soch bichar ko rahexa😊😉
सबै भन्छन् गीत पुरानो तर मलाई लाग्छ जती पुरानो गीत सुन्यो तेती नै मन छुने कथा अनी बेथा मा सजिएको गीत एही पुरानो गीतहरूमा हुन्छ ऐले को गीत त भ्यागुतो उफ्रेको होकी मान्छे हो बुज्नै गारो हुन्छ 💐💐💐🌺🌺🥀🥀🌹🌹🌸🌸🍁🌷🌻🤗🦌
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Maya Thapa you’re 100% right
यकदम सही कुरा बैनी
हो साच्चै मन भुलाउन औसधि नै छन्( धेरै) पुराना गितहरु मेरोलागि
पुरानो गित सुन्न्यो कि मन रुन्छ खै जिन्😭😭😭😭😭😭😭😭
2079 मा यो गित सुन्नु हुने को को हुन्नु हुन्छ 🥀🎊🤗
सुरिलो तथा मीठो आवाजका साथै मर्मस्पर्शी शब्दहरूको सँगालो सहितको यथार्थतामा आधारित गीत !
मनपराई दिनु भएको मा धन्यबाद ।
यो भिंडियों मा हाम्रो सामाजिक जीवन शैली ऐना जसतो टलकिएको झरलंग पाईनछ ।सारै गहिरो र मन छुने स्वर कि धनी गायिका लाई मेरो नमस्ते छ।
Ahh
I've on 7th
Old is Gold कति राम्रो गीत सुनी रहु जस्तो लाग्ने अहिल त के हो गीत पनि पहिल का कलाकार काह हुनुहुन्छ होला जहा भय पनि जिन्दगी हसि खुसी चलोस यति राम्रो गीत गायर कह हुनुहुन्छ
मनपराई दिनु भएको मा धन्यबाद ।
wwwrrt
@@MusicNepalPvtLtd eeettpN
सचिक्कै गाई गोरु चराउदा सुनेको गीत अहिले बिरानो ठाउ बाट सुन्दैछु ।त्यो दिन झल्झल्ली याद आयो ।
२०७९ तिर पनि सुन्दै छु है 😍😍😍
यहॅाहरुको मायॅा र साथले मलाइ सधै अगाडी वड्ने हौसला मिलेकोछ र मिलिरहनेछ हजुरहरुको मायॅा यसैगरी पाइराखु धन्यवाद 🙏🙏
Hahaha Maya napako vayara harako hjr
hajur pratik ko didi hoo?
Tapai ko face book ma ad gaxu la
Didi aajkal kta hunuhunxa
कता हुनुहुन्छ दिदी हजुर को यो गित ले निकै मन छोयो के हजुर ले संगीत छोड्नु भयो
😭😭😭😭मन सारै रुवायाे बालापनकाे यादले
2081 सालमा आएर पनि खोजी खोजी यो गित सुन्ने को को हुनु हुन्छ 3:22
Ramro xaBeautiful Song video good jab all ILOVU mero piro palpa Rampur Nepal
कल्पना देब्कोता को Frend koko हुनुहुन्छ यता हाजिर गरौत्🙋♀️🙋♀️🤔✅✅🙏🙏🙏🙏🙏🙏🙏
अति मन पर्छ यो गीत पाल्पा तान सेन सानो उमेर मा बसेको खेल्व्को पढ् दा सारै मन पर्छ मलाइ ॐ
सारै नै मेरो मन छोयो यो गीत ले।यो गीत सुन्दा मलाई मेरो जीवन संगिनी सरु को यादले आंखामा ऑसु रसाउछ 😭😭😭😭😭😭 टाढा हुनुको पिडा नै यही रहेछ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
Bhanu / Saru Rai i❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💋💋💋❤️❤️❤️❤️
@@MusicNepalPvtLtd on
सदाबहार गीत २०८१ मङ्सिर ११ गते रातको ११:१९ मा सुन्दै छु ❤❤❤
नेपाली सगित जगतको एउटा मार्मिक गित ।दिदि हजुर जहाँ हुनु हुन्छ हजुरको जीवन शुखमय बित्तोस।
यो गीत सुन्दा बालपन को याद दीलायो 😢😢
Om.sampurwna.Rampur.Basima.devkotajilagayat.bihanisuvparvat.namaskar🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🚩🚩🚩🚩🚩🚩
दिदि नमस्ते 🙏... कहाँ हराउनु भयो हजुर देख्न सुन्न गाह्रो भयो।।।।
यति मिठो स्वर र वास्तविक जीवित शब्द भयको गायिका अहिले कता गायब हुनु भयो। यो गित सुन्दा त मेरो बाल्यकाल याद आयो साह्रै राम्रो छ।
Yo song sunda balapan ko yad aayo🥺🥺🥺😭😩🥺
यो गीतले पुराना यादहरुलाई सझाउदै छ
धेरै राम्रो गीत ♥️♥️♥️
धन्यबाद ।
This modern generation don't know taste of this music. बच्चा बेलाको याद आयो गोरु चराएको साथी हरु संग खेलेको । 🕊️🥺
मनपराई दिनु भएकोमा धन्यबाद ।
धेरै राम्रो गित । बच्चा हुदा कति सुन्निन थियो यो गित ।
अहिले सुन्दा गाउ घर अनि बच्चा छदा को साथी हरुको धेरै याद आउँछ 💘
यति राम्राे स्वर रहेछ, देबकाेटा घरकाे थर हाेकि माईतितिरकाे , माईतिकाे थर देबकाेटा हाे भने हाम्रि चेलि रहिछिन , जे हाेस धेरै धेरै प्रगतिकाे कामना ।।।
जति सुने पनि झनै सुनेर भावुक 😭 बन्नु मन लाग्ने heart touching song 😭😭❤️❤️❤️♥️♥️🙏🙏🙏🙏
Kk op
EASTSPORT
2022 मा हेर्ने जति यता हजिर हुनु ल 🤗🤗
2080 ma Herne Koko hunxa laii❤️😊
मन मेरो लास्टै दुःखी भएको छ ह ई यो गित ले
मेरो मन रोयो 😢😥😢😥
फेरि पनि यो गित २०८० साल मा सुन्दै छु फेरि पहिलाकै याद आयो 😂😂
Yo geet sano xada khub suniyo kathi mitho voice🙏🙏🙏🙏🙏🙏🎵🎵🎵🎵🎵
सारै मिठाे लाग्छ याे गित जतिसुकै सुन्दा पनि मन भरिदैन एक्लै बसेर रुदै रुँदै सुन्न मन लाग्छ 😥😥😥😥❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
যডততড❤যমভথম❤ণযৰৰড়❤ৰৰঢ়ৰ❤ণঠথণদ❤য়মণধঢড❤ণমবনণস❤থসদ❤তমথধগ❤😢😢😢😢ঙণজঘ😢ছথভধণীচছীঘথঙডঙজঢঘছণছজ😢
Manai royeyo mero tw barai
कल्पना जि यो गीत मैले सय चोटि हेरि सुनी सक्यो होला कति मार्मिक गाउघरको यादमा सिमित भएको गीत। कल्पना जि हजुर आजकल कहाँ हुनुहुन्छ फेरि पनि हजुरको यस्तो मार्मिक गीत सुन्न इच्छुक भैरहेको छ। एकपटक इन्द्रेणी मा जानू पर्यो🙏
Maila pani sundi xu 2078 years ma
धन्यवाद कल्पना दिदी लाई आफ्नो जन्मभुमि को याद आउँदा यो गित हेर्ने गर्छु मैले
मेरो पनि यही चलेको छ।
Good ninat
दोहरी भइदेखी घेरै राम्रो हुनेथियो
2020a sunne koko xaam yetw haii
Palpa rampur ko munxe jatti✌️✌️
Lal Khangaha MA NE xu
❤❤
Ma xu
Yo geet aauda m vakhar janmeko thiy
आहा कति मीठो स्वर अनि वास्तविक जिबनमा आधारित ।
मनपराई दिनु भएको मा धन्यबाद ।
साह्रै मनपर्ने गित। जति सुन्याे तेति सुनिरहन मन लाग्याे ।🙏💐❤️
मनपराई दिनु भएकोमा धन्यबाद ।
जुम्ला हो मेरो घर ,देउडा पारखी भय पनि यो गीत को बास्तबिक मिठास्ता कैलै मर्दैन।
2021/२०७८ मा यो गीत हेर्ने सुन्ने जति यता हाजिर हुनुस त है🙏
Jab.man.ma.gaughar.ko.yyad.aauxa.ni.yani.purano.geet.suner.jhalko.meetauxu.yo.geet.gaune.Aanti.lai.derai.maya.kati.ramro.r.mitho.geet.xa.♥️♥️🌹🌹💙❤️❤️💐💐
दिदी जिन्दगिको यात्रा कता मोदिनु भयो सायद सङ्गतिक यात्रा छोद्नु भयो कि?आजकाल कता के मा bg हुनुहुन्छ !जहाँ भय पनि तपाईको जिन्दगी खुसी रहोस 🌷🌷🌷🌷
Sahi ho
Nice song
Kya ramro gana ho
मनै छुने
@@dipeshthapa5605 ddsssashhtt
Aha yo honi geet bhane ko ta argnik gau pakha ko uratha lagda gaune geet slam cha yo geet gaune la m khadi bat herdai chu sarai man paryo
मनपराई दिनु भएको मा धन्यबाद ।
२०७७ सालमा यो गित सुनने जति एता हाजिर हौ त।।।
यो गीत सुन्दा बालापनको सारै याद आउछ
बास्तबिकता यो हो गाउँले जिबन सारै मन छोयो धन्यवाद
मेरो देशको कला सस्कार नेपाली पन मन अब मर्दै गयो , सबै बिदेशिले 😥😥😥
यो भाका लय युरोपमा पाइन्न साथी हामी नेपाली मै मात्र हो धरापमा छ बेलैमा सचेत हौ ।
गित भनेको त यस्तो पो होस॥ कति राम्रो हाम्रो भेष भुसा लाई समेटेको साथमा घर परिवार को साथमा बसेर हेर्ने खालको गित॥ छ जति सुनेपनी अझै सुन्न मन लाग्ने धन्यवाद॥
RaBin ParBati Shirpali supar hit x
RaBin ParBati Shirpali
Yes
सपना सानु ji ho hai
Ho hi Bahut man paryo malai pany
निकै नै मौलिक र मर्मस्पर्शी भावना बोकेको यो लोकगीत... साँच्चै मौलिक र अति नै सुन्दर मीठो गीत छ।। अहिले भाईरल ट्रेन्डको गीत भन्दा धेरै नै राम्रो छ। गायिका कल्पना दि जु लाई हृदय देखि नै उच्च सम्मान छ।🙏🙏🙏❤️❤️❤️ यो हो नेपाली पहिचानको लोक भाका✊✊✊🇳🇵🇳🇵
धन्यवाद ।
यो गित सुन्दा त मनै कस्तो कस्तो हुन्छ किनकि मेरो नि पहिला रामपुर मा हो घर अहिले रामपुर छोडेको नि धेरै भयो
Ramro chh
Ajit Singjali hajurako. Nema keho
Yo git le mero pni man xoyo,nice voice and video
Paila rampurkata ho ra
hami pani rampur mai basdai sundai xam.jati suney pani sunna man lagi rwhaneey.
यो गीत धेरै राम्रो छ। मैले त हप्ताको १-२ पटक सुन्ने गरेको छु। सम्पूर्ण टिमलाई हार्दिक धन्यबाद व्यक्त गर्दछु।
2023 ma yo git sunne kati xam ata hajir garam ta
शहर छिरेर केही प्रगति गर्न नसक्दा रुन मन लाग्छ जब यो गीत आमाले सुन्नु हुन्थियो म पनि आमा सगसगै गाइबस्तु चराउने जान्थे गाउमा हुदा 😢😢😭😭😰
कुनै शब्द छैन दिदी हजुर को स्वोर र यो गित को लागि बयान गर्ने मसङ्ग सय पटक हेरिसके
Ganesh Bahadur in in
I’m not coming in
सुदूरपश्चिमको अछामबाट सुन्दैछु हजुर मलाई अत्ति नै मनपर्ने भाका
2080 still vibe this song lyrics ❤
धेरै राम्रो लोक गीत सबैले मन पराएको गीत आजाभोली को लोक गीत त कस्तो कस्तो खल्लो लग्छ ।
धन्यवाद ।
यति मिठो स्वर तेही माथि सब्द कति राम्रो ❤❤❤❤❤❤पाल्पा रामपुर
उदयपुर रामपुर हो हजुर
Yo geet malai dherai man paryo ahile 2079 Ma sunda dherai pahileko geet sunda
2076 ma yo git lai sunne ko ko hununx..
मैले 2070 मै सुनेको हो
🙌 ✋xu
Ma pani xu haii😘😘😘💞💞
I like everytime
2076 मा मात्र होईन सर मेरो त मेमोरी कार्ड मा हमेशा हुन्छ।
फेरि यो गित सुने बालापन को याद ताजा भो
2078 सालमा यो गित सुन्नु हुने जति हजिर हुम त्🙏
ma
👋
EASTSPORT
ma xu
2080
Nepal ki lata singer
पर्देस मा हुदा यस्तो गित सुनेर आँखा न रसाउनी को होला र
Ho ni
Ho dd hajur ko gite le sachikai kayi man runxa ho kati ramro yektim garnu vako xa ho dd jaha hunu hunxa hajur khusi hunu ra basnu la okay
2031 ma aayera feri comment garchu 😇
My favourite song ❤️❤️❤️jati sunxu Teti aashu jharxa 😭😭😭😭😭
2080 मा को को सुन्नु भयो यो गित ❤❤❤
Ma
Dherai sano dekhi sundai aayako geet jati suneni napuge geet.... ani dherai mitho swar pani
२०७८ साल लकडाउनमा पनि उस्तै मर्मस्पर्शी लाग्ने अाहा कति मिठाे गित 👌🙏
सारै मार्मिक लाग्छ यो भाका,
सब्द सब्दम जीवन लुकेको छ आहा ....❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
ओलड इज गोल्ड अती राम्रो गित बाला पन झलकायो
Love from Rajghara Rampur❤
वाह मेरो पश्चिम नेपाल साला आंसू पनी आयो यार 😭😭😭😭😭
She is next hari devi koirala. I am from gorkha district civil engineer in 1989 from roorkee & student prachandshree Bhimoday high school at arughat bazar. I always respect for maobadi party. But now I'm in Uk.