Meri Aama Rudai Holin • Sunita Budha Chhetri• Amit Babu Rokaya New Nepali Lok Song 2024 / 2081

Поділитися
Вставка
  • Опубліковано 6 кві 2024
  • Amit Babu Rokaya Presents:-
    ------------------------------------------
    🎶 Audio Credits 🎶
    ♪ Song:- MERI AAMA RUDAI HOLIN मेरी आमा रुदै होलिन
    ♪ Vocal:- Sunita Budha Chhetri
    ♪ Lyrics:- AMIT BABU ROKAYA
    ♪ Music:- AMIT BABU ROKAYA
    ♪ PARIKAlPana And SAHAYOGi:- HARI GURUNG
    ♪ THEGO AND SAHAYOGi:-HARI CHANDRA GHARTi MAGAR
    #amitbaburokaya
    #sunitabudhachhetri
    #newnepaliloksong
    ♪ Audio/video:-
    ---------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Director:- Bishal Nath Yogi
    🎬 Artists:- Sunita Budha , Sasili Rokaya
    🎬 Cinematographer:- Krishna Bc
    🎬 Editor:- BIshal Nath Yogi 9866332093
    🎬 Post Production:- Studio Priyan
    PRODUCER :- Amit Rokaya, Hari gurung, Hari Chandra Gharti Magar
    © Amit Babu Rokaya, 2024
    ------------------------------------------------
    Social links:-
    Facebook:- / amit.rokaya.5
    G+:- plus.google.com/1044291936174...
    Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone.
    Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Amit Babu Rokaya. Embedding to a website is allowed.
  • Розваги

КОМЕНТАРІ • 803

  • @AmitBabuRokaya
    @AmitBabuRokaya  3 місяці тому +164

    नमस्कार मेरो युटुब मा जोडिनु हुने सम्पुर्न लोक सङित मन हरु यो नया गित लियर आयका छौ है । माया गरिदिनु होला। Meri Aama Rudai Holin....
    ua-cam.com/video/gj2Z4kXZF-8/v-deo.htmlsi=CSAswfFgheEgOoS8

    • @buzzybee4371
      @buzzybee4371 3 місяці тому +13

      nice

    • @arjunbhat8189
      @arjunbhat8189 3 місяці тому +4

      भगवान kasam yo git din rat grera saye patak sunda pani aagaudina sir malai lastahi रुवायकाे छ kati mito git hola barahi🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @Mina___Bam981
      @Mina___Bam981 3 місяці тому +1

      ❤aama sabdaima kafi ekdamai ramro song ❤❤

    • @bulletpandey6394
      @bulletpandey6394 3 місяці тому

      Aama ko yadma giit Sunday nikyi aatma Santi vo aaru Pani yesty aaru giit liyera. Aaunu hola parkhi basne xu

    • @SamBhandari
      @SamBhandari 3 місяці тому

      vyo

  • @prakashthapa4835
    @prakashthapa4835 3 місяці тому +82

    सुनिता बुढा क्षेत्री र अमित बाबु रोकायको फ्यान जति आउनुहोस् यता ।

  • @ayusmayus884
    @ayusmayus884 3 місяці тому +43

    प्रदेश मा बसि आमा सम्झी दिनकै
    म जस्तै रुनुहुने सम्पुर्ण दिदीबहिनी तथा दाजुभाइहरू कोको ले हेर्नु भो ❤❤❤❤❤❤

    • @AmitBabuRokaya
      @AmitBabuRokaya  3 місяці тому +2

      गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।

    • @sarswotigurung7463
      @sarswotigurung7463 2 місяці тому

      Wow nice song❤❤❤

  • @DurgaRijal-vm1qm
    @DurgaRijal-vm1qm 2 місяці тому +22

    यो गित सुन्दा सुन्दै मेरो जस्तै आँखा रसाउनी जति हाजिर हुन 😂😂😂 आमा भन्नेसब्द्द कति प्यारो छ् है❤❤❤🎉

  • @lokeshkhati2216
    @lokeshkhati2216 3 місяці тому +27

    साच्चिकै आमाको यथार्थलाइ समेतिएर बनाएको यो अति मार्मिक शव्द सङ्गित र त्यतिकै मिथो आवाजमा पस्किनु भएको यो मार्मिक कोशेलिले हामि प्रदेशिको मन छोयको छ लाखौ दर्शक स्रोताको मन मुटुमा बस्न सफल रहोस भन्दै सफलताको शुभकामना ❤❤

    • @AmitBabuRokaya
      @AmitBabuRokaya  3 місяці тому

      गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।

    • @laxumanbudhathoki9485
      @laxumanbudhathoki9485 2 місяці тому

      😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @hirathapa8342
      @hirathapa8342 2 місяці тому

      Kati mitho geet❤️ aamaa😢😢😢😢😢❤️❤️❤️❤️❤️😭😭

  • @nishashreemagar9311
    @nishashreemagar9311 3 місяці тому +16

    आहा?? आमाको बारेमा कति मिठो गित ?शब्द सिर्जना गर्ने सर्जकप्रती नतमस्तक छु । जस्ले हरेक आमाको यथार्थ पिडा चित्रण गर्नुभयो 😍😍
    साच्चिकै आमाको बारेमा जति लेखेपनी कमै हुन्छ।

    • @AmitBabuRokaya
      @AmitBabuRokaya  3 місяці тому

      गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।

  • @user-gr3oi1ku5z
    @user-gr3oi1ku5z 2 місяці тому +18

    कति मार्मिक आमा को सबदा सुन्दा मेरो सोर्गबास भएको बा आमा को घेरै याद आयो हजुर आँसु रोक्न सकिन

  • @bharatthapamagar5464
    @bharatthapamagar5464 3 місяці тому +41

    यो गित को पर्खाईमा बसेको धेरै भयो म बल्ल सुन्न पायो (आमा )भन्ने शब्द कति महान छ यो गित ले फेरि मेरो स्वोर्गिय आमाको याद दिलायर फेरि रुवायो 😭😭😭धेरै होलान म जस्तै आमा गुमाउने हरु म झै रुदै आँसु पुछ्दै comment गर्न औला हरु कमाउदै यो गितको सम्मानको लागि दुई शब्द लेखिदिनु नभुल्नु होला । सफल्ताको कामना अमित दादा

    • @Manisha-xq9cj
      @Manisha-xq9cj 3 місяці тому +2

      😢😢😢

    • @arjunbhat8189
      @arjunbhat8189 3 місяці тому

      😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @binitabasnet4432
      @binitabasnet4432 3 місяці тому

      साची मेरो पनि आँसु आयो यो गित सुन्दा सोर्गिय आमा ला सम्झियर miss you मेरि आमा 😢😢

    • @SamBhandari
      @SamBhandari 3 місяці тому

      GOOD

    • @lokeshbasnet3380
      @lokeshbasnet3380 2 місяці тому +1

      😭😭😭😭😭😭😭😭

  • @BuddhimayaBc
    @BuddhimayaBc 2 місяці тому +6

    यो गीत सुन्दा न रुने सायद कोहि छैन होला आमा शब्द नै कति प्यारो छ!!

  • @nirmalsaru5960
    @nirmalsaru5960 2 місяці тому +3

    Wow, कति मिठो गित साथै त्यति नै मिठो स्वरकी धनि सुनिता ज्यु, मन नै थाम्न सकिन यो नेपाली समाजको अत्यन्तै वास्ताविक कथा तथा हरेक कुरा बाट पिडित बुढाबुढी आमा बाबा हरूको असहनिय पिडा प्रकट गरिएको गित, हृदय देखी नै धन्यवाद तथा अर्को जुनिमा पनि यहि आमाको काख बाट जन्म होस् यहि छ मेरो तर्फ शुभकामना।

  • @rampariyar8117
    @rampariyar8117 3 місяці тому +11

    सुनीता बुढा दीदी को voice यस्तो मिठो लाग्छ है 👍

    • @AmitBabuRokaya
      @AmitBabuRokaya  3 місяці тому

      गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।

  • @kamalkumal8199
    @kamalkumal8199 2 місяці тому +7

    आहा कति मीठो गित सुनिता क्षेत्री सफलता को सुभकाना आमा लाई माया गने जति यता हाजिर हुम❤❤ मिस यु आमा😍😍😍🙏🙏🙏🙏🙏

  • @dhanbirsingh1579
    @dhanbirsingh1579 2 місяці тому +3

    आमा शब्द नै कति महान छ आमा भन्दा ठूलो कुनै शब्द नै छैन म मेरी आमालाई सम्झिदै यति राम्रो मन् छुने शब्द लेख्ने दाई अमित अनि स्वर दिने दिदी सुनितालाई सफलताको शुभकामनाका साथै अँझै यस्ता मन् छुने भाकाहरु ल्याउनु होला भन्दै पुन शुभकामना दिन चाहान्छु

  • @user-sg6uw4he6g
    @user-sg6uw4he6g 3 місяці тому +6

    धेरै मार्मिक गित आमा को मन छोयो बैनी लाई सफलताको धेरै सुभकामना आमाको जुनसुकै गित बन्दा मेरो मन दुख्छ किनकी म धेरै माया गर्छु मेरि आमा लाइ❤️❤️

  • @ArjunShahi-lr5kg
    @ArjunShahi-lr5kg Місяць тому +1

    आमा भन्ने शब्दै प्यारो कति महान छौ आमा तिमी।❤❤❤

  • @arjunbohara2784
    @arjunbohara2784 3 місяці тому +16

    अमित दाई र सूनिता दिदीको फ्यान यता आउनूहोस ❤️❤️❤️🎧🎵🎵

  • @romancenepal5206
    @romancenepal5206 3 місяці тому +2

    आहाँ ❤❤❤ मिठो गीत "मेरी आमा♥️♥️ रुदै होलिन" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @user-bj6zg6dh5s
    @user-bj6zg6dh5s 2 місяці тому +4

    कति मिठो स्वोर गायिका सुनिता क्षेत्री को सफलता को सुभकामना 🙏

  • @dhakshrestha2001
    @dhakshrestha2001 2 місяці тому +2

    कति राम्रो स्वर अनि गित।

  • @reshambc9847
    @reshambc9847 2 місяці тому +1

    सफलताकाे शुभकामना सुर्खेत चेलिलाशई❤❤❤

  • @dhangm4288
    @dhangm4288 3 місяці тому +3

    यो😢 गित सुन्दा सुन्दै कति खेर आँखाबाट कतिबेला आँशु झरेको पत्तै भएन😢😢😢 हुनत यो संसार मा मेरो आमा हुनुहुन्न तर पनि
    आमाको सारै याद आहिरहेको छ😢😢😢😢 बास्तबमा आमा भन्ने शब्द दुई अक्षेर कति प्यारो छ❤❤❤❤good luck sister सुनिता बुढा क्षेत्री र अमित बाबु रोकाय🙏🏾🙏🏾🙏🏾🙏🏾😘😘😘❤️❤️

  • @premsinghbist6460
    @premsinghbist6460 2 місяці тому +1

    आमा भन्ने शब्द कती मीठो 😢😢❤ याद आयो आमां❤

  • @rameshmilanpariyar752
    @rameshmilanpariyar752 3 місяці тому +3

    यो मिठो प्रस्तुति को लागि बधाई छ सम्पूर्ण टिम लाई❤❤❤

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 2 місяці тому +2

    ❤आहा कति मार्मिक गीत बनाउनु भाछ सर्जक अनि सम्पूर्ण कलाकार जन लाई गीत लाई करोड़ क्लब पुगोस ❤ शुभकामना छ ❤आहा आमा आमा नै हो ❤

  • @yambarali465
    @yambarali465 2 місяці тому +1

    अत्यन्तै मिठो गीत अमित दाजु लय शब्दमा सुनिता दी को स्वरमा मनै थाम्न 😢😢😢 बधाई छ सम्पूर्ण टिमलाई🎉🎉🎉❤❤❤

  • @shantithapa2688
    @shantithapa2688 2 місяці тому +1

    धेरै मार्मिक गीत ❤❤❤सम्हाल्न सकिन आफूलाई ❤❤आमा❤❤

  • @hombahadur7536
    @hombahadur7536 3 місяці тому +2

    निकै मार्मिक लोक गीत अनि स्वर को त कुरै न गरम सुनिता क स्वर निकै मीठो छ।।।जस्तो सुकै गीत पनि लयमा गाउन सक्ने गायिका हो सुनिता।।।शब्द लय ले मन नै छोयो।।।बधाइ छ सम्पुर्ण कलकार हरुलाइ।।।

  • @DurgaDurga-uo8wd
    @DurgaDurga-uo8wd 2 місяці тому +1

    आहा दिल छुने शब्द प्यारी सुनिता दिदि 😢❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏

  • @neerasunuwar836
    @neerasunuwar836 2 місяці тому +2

    अति मिठो अति सन्द्रब गित छ आमा ह्जुर सो बधाई छ अमित बाबू रोका सर लाइ

  • @radhikashrestha280
    @radhikashrestha280 Місяць тому +2

    यो गित सुनेर मेरो त आँसु नै आयो धेरै राम्रो छ

  • @eknadhikari803
    @eknadhikari803 Місяць тому +1

    धन्यबाद सुनिती छोराछोरीको लागि मार्मिक गित गाउनु भयो!

  • @Anmolgm27
    @Anmolgm27 2 місяці тому +1

    अति राम्रो

  • @dronagaule7739
    @dronagaule7739 2 місяці тому +1

    कति मिठो गीत अनि स्वर शब्दा सुनिरहुँ जस्तो लाग्यो

  • @lalkhadka2320
    @lalkhadka2320 3 місяці тому +2

    आज फेरि याे गितले मेरि स्वर्गिय आमाकाे याद दिलायाे धन्यबाद छ सर्जक र सुनिता जि लाई😭😭😭😭😭

  • @NirmalaBk-sn
    @NirmalaBk-sn 2 місяці тому +1

    अति मार्मिक शब्द संगीत र स्वर ले भरिपुर्ण यश गित लाई सफलताको सुभकामना ,❤❤❤❤

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 3 місяці тому +2

    असाध्यै गहन मिठो गीत गाउनु भयो सुनीता बहिनी लाई धेरै धेरै धन्यवाद तथा शुभ कामना छ

  • @chitrabk4634
    @chitrabk4634 3 місяці тому +5

    मार्मिक गीत संगीत मनै रूवाने दिदिलाई सफलताको सुभकामना

    • @AmitBabuRokaya
      @AmitBabuRokaya  3 місяці тому

      गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।

  • @user-ol3bn8ux4p
    @user-ol3bn8ux4p 3 місяці тому +2

    धेरै राम्रा राम्रा शब्द हरुले सजियको मार्मिक समय सान्धर्बिक गित लौ बधाइ छ भाइ अ्मित ❤❤

  • @रिदम
    @रिदम 2 місяці тому +1

    आहा कति मिठाे गित मेरी आमा ❤❤❤🙏🙏

  • @SusmitaBudhathoki-vm2jz
    @SusmitaBudhathoki-vm2jz 2 місяці тому +1

    मर्मिक गित मनै रूवाने 🌹🌹❤️❤️❤️

  • @laxmibhujal2515
    @laxmibhujal2515 2 місяці тому +1

    धेरै याद आयो आमा को यो संसार मा न भए नि सोरग मा बाँस होस मेरि आमा को😢😢😢😢😢❤❤

  • @ShivrajBudha-jt7we
    @ShivrajBudha-jt7we 3 місяці тому +4

    मेरि सबैभन्दा मन पर्ने गायिका सुनिता बुढा दिदि❤ साथै आफ्नो आमा लाई आफ्नो सबथोक मान्ने कोको हुनुहुन्छ्🙏🙏🙏

  • @induthapa7565
    @induthapa7565 2 місяці тому +1

    कति मिठो सोर हो सुनिता अझै यस्तै मिठो गित ल्याउनु होला मलाइ त लोक गित सारै मन पर्छ

  • @baburampaudel2465
    @baburampaudel2465 3 місяці тому +4

    गित सुनेर आँसु राेक्न सकियन बिरामी हुदाँ पनि आमाकाे सेवा गर्न पाएन धेरै दुखी छु अन्त्यमा याे गीतकाे सर्जक तथा कलाकारलाई सफलताकाे शुभकामना 🎉🎉🎉

  • @kalpanashahithakuri9883
    @kalpanashahithakuri9883 3 місяці тому +10

    आहा कति मिठाे गित मेरी आमा

    • @AmitBabuRokaya
      @AmitBabuRokaya  3 місяці тому

      गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।

  • @rajanbajgain7661
    @rajanbajgain7661 2 місяці тому +2

    दमदार आवाज शब्द सङ्गीत उस्तै राम्रो सबैलाइ नमस्कार

  • @krishnaportel9957
    @krishnaportel9957 3 місяці тому +14

    कत्ती मन छुने गित स्वर त बयान गर्ने सब्द छैन आमा त आमा हुन आमा त सन्सार का सबै खुसी हरु एक तिर एक तिर मात्रै आमा सबैभन्दा अमुल्य आमा

    • @AmitBabuRokaya
      @AmitBabuRokaya  3 місяці тому +1

      गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।

  • @GopalJBista
    @GopalJBista 2 місяці тому +1

    साह्रै मार्मिक लय तथा शब्द रहेछन । म त भावुक भएँ।

  • @surendrashreekotiofficial
    @surendrashreekotiofficial 3 місяці тому +1

    मेरो पर्खाइ पूरा भयो 🙏🙏🙏

  • @suryakhanal3030
    @suryakhanal3030 3 місяці тому +2

    जन्मदिने आमाको विषयमा हृदयमा बास बस्ने गीत असाध्यै राम्रो छ

  • @DurgaDurga-uo8wd
    @DurgaDurga-uo8wd 2 місяці тому +1

    आहा दिल छुने शब्द प्यारी सुनिता दिदि 😢😢😢😢😢

  • @jeevanthapa9889
    @jeevanthapa9889 2 місяці тому +2

    आमा नमै काफी छ सुनिता बहिनी को यो नयाँ गित ले सफलता को सिखर चुम्नेछ र चुमोस पनि जय गित जय सङित ।।।

  • @supriyasunar5611
    @supriyasunar5611 2 місяці тому +1

    ❤❤❤❤❤ wowow wow woowwow salut x sampurna team laiiii❤❤❤

  • @netramagar9199
    @netramagar9199 2 місяці тому +2

    Nepal ko best folk singer sunita lai congralution

  • @user-vp1wv8lf1n
    @user-vp1wv8lf1n 3 місяці тому +5

    आहा अमित दाइ अतिनै मन पर्छ है यक फ्यान मनि हु अमित दादाको उहाको छुट्टै तरिकाछ गीत कसरी मीठो बनाउने बहुत मजा आयो सुनिता दिदिकोत कुरै नगरम बधाइछ टिम्लाइ

    • @AmitBabuRokaya
      @AmitBabuRokaya  3 місяці тому +1

      गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।

  • @user-bc9zr2bv7x
    @user-bc9zr2bv7x 2 місяці тому +1

    जन्म दिने बुवा आमा नै मेरो मुटु को ढुक ढुकी हुन ! सारै याद आयो यो गित सुनेर 😢

  • @PurnimaMagar-bu5zk
    @PurnimaMagar-bu5zk 2 місяці тому +3

    आमा म पनि सुन्दै छु ल❤❤❤💔💔💔💝💝💖💖

  • @MamataShrestha-rx2be
    @MamataShrestha-rx2be 2 місяці тому +2

    मनै छोयो यस गितले मेरी आमाको याद आयो आमा धेरै माया अ नि मिठो सम्झना आमा😢😢 😢😢सुनिता दिदीलाई धेरै धेरै सफलताको शुभकामना ❤❤

  • @subasramdam8272
    @subasramdam8272 2 місяці тому +1

    आमा शब्द नै कति महान छ आमा आमा आमा😭😭😭😭😭😭

  • @yamunashahi235
    @yamunashahi235 2 місяці тому +2

    कति राम्रो गीत हो टिकटकमा हेरेको आज युटुब खोलेर हेर्दा झनै मार्मिक रहेछ छाति चसक्क भयो।😢

  • @Dutmanbk
    @Dutmanbk 2 місяці тому +1

    धेरै मर्मिक गीत धन्यवाद दिदी ❤❤❤

  • @sakshamc.m.s8012
    @sakshamc.m.s8012 2 місяці тому +2

    अमित दाईको हर गितले मन छोएको छ । धेरै राम्राे गित मेरी आमा

  • @urmilasunar295
    @urmilasunar295 3 місяці тому +4

    💕💕💕🙏🙏🙏mero ama saga melkhayo yo geet le jati budi hudai janxin tetina banpakha dhauna parxaxa ghau gharma😭😭😭😭

  • @SagarSagar-lu4lw
    @SagarSagar-lu4lw 3 місяці тому +4

    गित धेरै भन्दा धेरै राम्राे बनेको छ यो गित सुन्दा मुटु नै भक्कानियो आमा भन्ने सब्दको कत्रो महत्तो छ भन्ने जस्को साथमा आमा हुनुहुन्छ उहाहरुलाई तेती थाहा हुदैना नहुनेलाई मात्रा थाहा हुन्छ। मेरो त साथमा आमा हुनुहुन्छ म मेरो आमालाई धेरै माँया गर्छु । विषेश सुनिता दिदि र अमित दाजु लगाएत सम्पूर्ण सम्पुर्ण टिमलाई उच्च सम्मान हृदयदेखि नै धन्यवाद 🙏🙏🙏🙏🙏🌹🌹❤️❤️💐🍁🥀

    • @AmitBabuRokaya
      @AmitBabuRokaya  3 місяці тому

      गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।

  • @RajuThakur-xf8os
    @RajuThakur-xf8os 2 місяці тому +2

    Aaah haa Mari aaamaa kathii ramro song digguuu

  • @tikarmbk277
    @tikarmbk277 2 місяці тому +1

    शुभकामना छ

  • @chakraskt
    @chakraskt 2 місяці тому +2

    आहा कति मार्मिक गित दादा बधाई छ है

  • @rammagar7391
    @rammagar7391 2 місяці тому +2

    आहा कति मीठो गीत कसम मेरोत आँखा बाट आँसु आयो 😢😢😢

  • @Aruna2531
    @Aruna2531 3 місяці тому +3

    आहा कति मिठो गित सफलता को धेरै धेरै शुभकामना छ ।❤❤😢

    • @AmitBabuRokaya
      @AmitBabuRokaya  3 місяці тому +1

      गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।

  • @laxmibogatikunwar9930
    @laxmibogatikunwar9930 24 дні тому +1

    आमाको याद आउदा सधैं यहि गित हेर्छु अनि धेरै रुन्छु चित्त बुझाउछु बाहिर आउछु😢😢😢

  • @AsmitaChand887
    @AsmitaChand887 2 місяці тому +2

    आहा यो गित सुन्दा सुन्दै आँखा बाट आँसु झरेको पत्तै पाइन आमा शब्द कति महान छ है 😢😢 miss you aama

  • @arjunchhetri292
    @arjunchhetri292 3 місяці тому +6

    सारै मन पर्छ सुनिता बहिनीको स्वर ❤❤

    • @AmitBabuRokaya
      @AmitBabuRokaya  3 місяці тому

      गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।

  • @ASMIBHUSAL1234
    @ASMIBHUSAL1234 2 місяці тому +2

    कति मार्मिक गित छ सन्चै यो गित ले धेरै को जिबन मा मेल खाको छ❤❤❤❤i missing buwa 😭😭😭😭😭

  • @user-nx1tk8sh7s
    @user-nx1tk8sh7s 2 місяці тому +2

    आमा को धेरै याद आयो यो गित सुन्दा 😢😢😢यति मिठो गित अनि हाम्रै सुर्खेति चेलि सुनिता दिदिको यति मिठो स्वर मनै छोयो 😢

  • @PremBc-ss5dn
    @PremBc-ss5dn 2 місяці тому +1

    आहा कती मीठो सुरिलो स्वर दिदी तपाईलाइ सफलत

  • @kopilaaujee
    @kopilaaujee 2 місяці тому +1

    मेरो आमा धेरै याद आयो रोय पनि ❤miss you mamu

  • @user-cr6jl4nt2z
    @user-cr6jl4nt2z 2 місяці тому +1

    आमा सङ्गै छु रनि कस्तो आँसु आएको😢😢😭😭

  • @TekBahadurBudha-fr4cd
    @TekBahadurBudha-fr4cd 2 місяці тому +2

    aahaa manai xoyo❤❤❤

  • @nabinpunmagar2359
    @nabinpunmagar2359 3 місяці тому +2

    आहा निकै मेठाे गित अनि निकै राम्रा शब्द चयन ।

  • @Naresh255
    @Naresh255 2 місяці тому +2

    Wawo kati mithio git raichha 👌🏻👌🏻👌🏻🙏🏻🙏🏻

  • @user-mo8vh2gx3h
    @user-mo8vh2gx3h 2 місяці тому +2

    यो गित ले पुरानो घाउ‌‌ बल्झायो धन्य छ सबै ‌टिम लाई‌‌‌ 🙏🙏🙏🙏

  • @user-os1nd4yn7u
    @user-os1nd4yn7u 2 місяці тому +1

    अति मार्मिक र बास्तबिक

  • @DipaSarki-pw7tj
    @DipaSarki-pw7tj 2 місяці тому +2

    लोकगीत धेरै राम्रो छ सुनिता बुढा को❤❤❤❤❤❤❤❤

  • @SaritaBishwokram
    @SaritaBishwokram 2 місяці тому +1

    आहा आमा को लागि कति मिठो गित कसरि ब्यान गरु म यो आमा भने शब्द लाइ सुन्दै मन रुयाउने 😢😢❤❤❤

  • @BishalTamang-fl5uz
    @BishalTamang-fl5uz 2 місяці тому +2

    Janma dine Aama Babu vaneko Deuda saraha ho Sathi haru❤❤❤❤❤

  • @shantibudhathoki3023
    @shantibudhathoki3023 2 місяці тому +2

    सारै राम्रो गित छ स्वरको त झन् बयान गरी साध्य छैन🎉🎉🎉❤❤

  • @user-fs7mx2kq7o
    @user-fs7mx2kq7o Місяць тому +1

    यो गित सुनेर धेरै रुय 😢😢😢😢
    10/15 चोटि सुने😢😢😢
    सेम मेरो कथा जस्थाई छ यो गति
    दाई भाई आफ्नो परिवार लगेर india छन।
    😢😢 म र दिदि बहिनि पराई घर 😢
    बिरामी 😢बाबा अनि आमा एक्लै गाउँमा छन 😢😢😢 छोरी भए पछि आमा बाबा को दुख्ख सम्जेर रुनु मात्रै पर्ने 😢😢 रहेछ ।अरु केही पनि गर्न नसकेने रहेछ 😢😢😢😭😭😭😭😭💯😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @sukdevadhikari8815
    @sukdevadhikari8815 3 місяці тому +2

    कति मीठो सृजना हार्दिक बधाई अमित जि❤️

  • @Minecraftsurvivalseries12
    @Minecraftsurvivalseries12 2 місяці тому +1

    जति नै पटक यो गित सुन्छु उतिनै मेरो मुटु भक्कानिएर आउँछ।

  • @padambohara2748
    @padambohara2748 3 місяці тому +2

    आहा दिल छुन सफल भयो गित ❤❤❤

  • @kaliramgharti650
    @kaliramgharti650 Місяць тому +1

    आहा! मीठो गीत ।

  • @BuddhiBk-pk5lo
    @BuddhiBk-pk5lo 2 місяці тому +2

    आमा भन्ने सब्द नै कति प्याराे छ है ❤❤

  • @nileshbk4025
    @nileshbk4025 2 місяці тому +2

    एकदमै मिठो बनेको छ गीत❤❤❤

  • @user-wq2cx3ey5h
    @user-wq2cx3ey5h 3 місяці тому +4

    अति मीठो सोर सब्द रहेको गित मलाई सारै आमा को याद आयो आमा भन्दा ठूलो कोहि हुदैना यो दुनिया मा ❤❤❤❤❤❤❤आमा

    • @AmitBabuRokaya
      @AmitBabuRokaya  3 місяці тому

      गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।

  • @LajikaKarki
    @LajikaKarki 2 місяці тому +1

    शम्मान छ दिदी हजुर लैई❤❤❤

  • @radhabudha6484
    @radhabudha6484 2 місяці тому +1

    यो गित सुन्दा आँखा बाट आँसु झरेको पत्तो नै हुदैन ममिको यादले सारै सतायो ममिसङ्ग भेट हुन एक महिना बाकि थियो यो गित सुन्दा त एक महिना पनि एक बर्स जस्तो लाकोछ😢😢😢

  • @bijayarokaya3544
    @bijayarokaya3544 2 місяці тому +2

    सारै राम्रो गित दाइ मर्मिक पनि छ

  • @premkhatri5280
    @premkhatri5280 2 місяці тому

    आमा भन्ने शब्द कति प्यारो छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤मिठो स्वर शब्द संगीत लय सबै टिमलाई धन्यवाद ❤❤❤❤❤❤❤❤

  • @Sudesh_editz
    @Sudesh_editz 2 місяці тому +1

    आहा कति मिठो गीत❤❤

  • @bachpancookingsomnath7483
    @bachpancookingsomnath7483 3 місяці тому +3

    आहा कति मीठो गित मेरी अामा सफलताको लागि हार्दिक शुभ कामना

    • @AmitBabuRokaya
      @AmitBabuRokaya  3 місяці тому

      गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।