सम्पूर्ण दर्शकमा हार्दिक नमस्कार हाम्रो देशको गौरव क्रिकेट खेलाडी सन्दिप लामिछानेको मनमा यस्तै पिडाहरु होलान भन्ने आत्मा मुल्याङ्कन गरेर मैले उहांको मनोभावना अनुसारको गीत गाएको छु सबैमा Like , Share , Subscribe गरी सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु |
सो-सम्मानका साथ नेपालको सरकार र कानुनलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु। र अन्तिममा पैसामा बिकेका ती कालाकोटेहरूको आत्माले शान्ति पाओस्।😢 सन्दिपलाई न्याय दे नालायक नेपाल सरकार😢
नेपाल लाई संसार मई चिनाउने र देशकाे शिर उचाे बनाउने महान क्रिकेट खेलाडी तथा देश कै गहना सन्दिप लामिछाने ले ढिलै भए पनि न्याय पाए,हार्दिक बधाई छ🌹🙏आगामी दिनमा पनि सफलता मिल्दै जावाेस शुभकामना छ!
सर्वप्रथम त हजुरलाई धेरै धेरै धन्यवाद छ। हाम्रो सम्पुर्ण नेपालीहरुको सान गौरव आदरणीय सन्दिप लामिछाने दाईको हितमा समर्पित यति राम्रो गीतको संगीतको निर्माण गरिदिनुभएको छ। हजुरले हामी सबै मिलेर हाम्रो सन्दिप दाईलाई साथ दिनुपर्छ। हजुरले यस्तै राम्रा राम्रा गीतहरु नेपाली संगीत क्षत्रमा ल्याईरहनु। म लगायत हामी सबैले यो सन्दीप दाईको हितमा समर्पित गीतलाई जति सक्यो प्रसिद्ध, लोकप्रिय अन्य नेपाली संगीतहरुको प्रतिस्पर्धात्मक गराउने प्रयास गर्ने छौँ र हजुरलाई पनि हामीले साथ दिने छौँ आदरणीय चेतन दाई🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
कुन देशमा जन्मेको रहेछौं !😢😢😢 भन्न तँ भन्दै थिन आमा सतिले सरापेको देश 😢😢😢😢😢😢😢😢😢 सन्दिप लामिछाने दाई यो कुरा यथार्थ हो !😭😭😭 सहन मात्रै पीडा हुन्छ ! दाइ हजुरले अझै इतिहास नै रचन्नु पर्छ! 🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
पार्टीको झोले भाको भए पहिले नी फैसला भइसक्थ्यो तर विडम्बना जसले देशको सान बढाएको छ उसैको मुद्दाको फैसला भाको छैन😢😢😢 (भ्रष्टाचारी र दलाली हरुले भरिएको मेरो देश नेपाल )😢😢😢😢😢😢😢
प्यारो नेपाल को प्यारो सन्दिप लामछाने अनि क्रिकेट के हो भन्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई बुझाइ दियौ अनि नेपाल लाई एशिया कप अनि टी२० विश्व सम्म पुराउनु सफल भए नि आफू खेल्न पाएनौं चाडै न्याय मिलोस् सन्दिप लामछाने अनि यो गीत को लागी चेतन गोतामे सर हजुर लाई हार्दिक धन्यवाद छ
सन्दिप दाइले जसरिनि न्याय पाउनु पर्छ निर्दोसिलाइ दोसि बनाउने यो नेपालको कानुन सरकार हार्दिक श्रद्धाञ्जली ❤ निर्दोस लाइ न्याय पाउनु पर्छ हाम्रो आभाज 😢❤❤😢❤❤❤❤❤❤❤❤❤❤😢
कति राम्रो गित हो तर केगरनु राम्रो देश लाई नेता हरु ले खाइदियो र सकाइदियो आज एउटा केटि काे करन ले हाम्रो देश को लाई सन्दीप लाई कति दुख भयो तर तेयो रनडि रहेछ तेयाे केटि
आगामी दिन मा क्रिकेट को राम्रो पर्गती हुने छ र सत्य को जीत अवस्से हुने छ र महिला हरुले पनि राम्रो मान्छे लाई खोजी खोजी यस्तो कार्य नगर्नु होला आफ्नो देश लाई चिनाउने मान्छे लाई सम्मान गर्न सिकौ फसाउन नखोजौ आफ्नो देश को गहना लाई सम्मान का साथ माया गरौं धन्यवाद🙏 missing Sandy🎉😢😢
Kati ramro geet ho Chetan daii ani sabaii sarjak arranger ani sabaii lai Hardik badhaii xa sathaii hami aasha. Garxau ki hamro herole Nyaaa pauxan vnera miss you Sandeep my idol❤❤
सन्दिप दाइ तिमि मेरो लागी यति प्राण भन्दा नि प्यारो छौ कि सायद म रित्तियर तिमिले न्याय पाउने भाको भएनि म सन्सार नै छाडेर नि जान तयार छु दाइ तिमि मेरो लागि सरिरमा बहने रगत भन्दापनि माथि छौ। दाई🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿❤️❤️❤️❤️❤️❤️
Hami nepali ma yahi Kami xa ramro tharta lai herdainau jpt song matra herxau wowo kati mitho song salut xa Chetan gotame sar namaskar ma singer bhupendra bc 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
सम्पूर्ण दर्शकमा हार्दिक नमस्कार हाम्रो देशको गौरव क्रिकेट खेलाडी सन्दिप लामिछानेको मनमा यस्तै पिडाहरु होलान भन्ने आत्मा मुल्याङ्कन गरेर मैले उहांको मनोभावना अनुसारको गीत गाएको छु सबैमा Like , Share , Subscribe गरी सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु |
You are great 👍 bro ❤❤❤
😢😢😢
Wow...grate dai🙏🙏🙏🙏
Kanuni patolai dhyan diyer banaunubhayeko xa bhane salute xa bhai chetan
एकदम उत्कृष्ट गित समय सान्दर्भिक गित । सन्दीप लामिछानेको वास्तविक कहानी हो ।
Great dai😢😢😢
सन्दिप लामिछाने बिश्वकप खेल्न पाउनु पर्छ भन्ने जति यता हाजिर हौं त।
❤❤❤
❤❤❤
❤Me
❤
❤❤❤🎉❤❤❤❤
सन्दीपले न्याय पाएकोमा खुसी भएका हरू यता हाजिर हुम ❤
सन्दिप लामिछाने समर्थकजति यतातिर हाजिर हुम 🇳🇵🇳🇵🇳🇵
सबै भन्दा बढी यो गित सुनेर भावुक हुने साथीहरु कोको हुनुहुन्छ।।🏏🏏🏏🏏
म छु 😢
म
Ma ni xu😢
M
Kti smmko hunxan manxya haru pni sandip lae plg khi ngrdinu hola 😭😭
सन्दीप नेपाल कृकेट को हिरा हो न्याय को आश मा हामी नेपालिहरु❤❤❤
सन्दिपले न्याय पाउनु पर्छ ❤❤❤❤
❤❤❤❤❤❤
सन्दिप लामिछाने छिट्टै निर्दोष साबित भै बिस्वकप खेल्न पाउनु पर्छ भन्नेहरु एक हुनु जरुरी छ। 🇳🇵💜
आहा! मिठो गीत।
फाँसी दिनुस मेरो दोष छ्ह भने,
यदि देशलाई चाईदैन म भने ,
सम्मान छ चेतन दाजु
छिट्टै सन्दीपले न्याय पाएको हेर्न पाईयोस
यति राम्रो र यथार्थ गितकाे लागि हामी लाखौ समर्थक चेतनजि प्रती थपआभारी छाैँ किनकि पहिल्है देखिकाे FAN हाैँ।
शब्द क्या खत्रा लायो चेतन दाजु❤
सो-सम्मानका साथ नेपालको सरकार र कानुनलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु। र अन्तिममा पैसामा बिकेका ती कालाकोटेहरूको आत्माले शान्ति पाओस्।😢 सन्दिपलाई न्याय दे नालायक नेपाल सरकार😢
❤❤❤❤
हिजो सन्दीप लामिछानेको फेरि मुद्दा सर्यो सबैले आ-आफ्नो ठाउँबाट दबाब सृजना गर्नुपर्छ है साथीहरू सेयर गरौँ सबैले ।
❤❤❤
यो गीतले आँसु नै आयो यो गीतले सन्दीपको न्यायको लागि ठूलो भूमिका खेलोस् 😭🙏❤️🙏❤️🙏
😢😢😢😢😢😢😢
सन्दिप ले विस्वकम खेल्नु पर्छ भन्ने जति यता हाजिर हुनुस
नेपाल लाई संसार मई चिनाउने र देशकाे शिर उचाे बनाउने महान क्रिकेट खेलाडी तथा देश कै गहना सन्दिप लामिछाने ले ढिलै भए पनि न्याय पाए,हार्दिक बधाई छ🌹🙏आगामी दिनमा पनि सफलता मिल्दै जावाेस शुभकामना छ!
सर्वप्रथम त हजुरलाई धेरै धेरै धन्यवाद छ। हाम्रो सम्पुर्ण नेपालीहरुको सान गौरव आदरणीय सन्दिप लामिछाने दाईको हितमा समर्पित यति राम्रो गीतको संगीतको निर्माण गरिदिनुभएको छ। हजुरले हामी सबै मिलेर हाम्रो सन्दिप दाईलाई साथ दिनुपर्छ। हजुरले यस्तै राम्रा राम्रा गीतहरु नेपाली संगीत क्षत्रमा ल्याईरहनु। म लगायत हामी सबैले यो सन्दीप दाईको हितमा समर्पित गीतलाई जति सक्यो प्रसिद्ध, लोकप्रिय अन्य नेपाली संगीतहरुको प्रतिस्पर्धात्मक गराउने प्रयास गर्ने छौँ र हजुरलाई पनि हामीले साथ दिने छौँ आदरणीय चेतन दाई🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏❤️❤️❣️💞👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सहि भन्नुभयो हामी दिन्छम साथ सन्दिप दाईलाई र तपाईलाई।🙏🙏🙏🙏🙏🙏🙏🙏
सफलता को शुभकामना दाइ 💕💕💕
कुन देशमा जन्मेको रहेछौं !😢😢😢
भन्न तँ भन्दै थिन आमा सतिले सरापेको देश 😢😢😢😢😢😢😢😢😢
सन्दिप लामिछाने दाई यो कुरा यथार्थ हो !😭😭😭
सहन मात्रै पीडा हुन्छ !
दाइ हजुरले अझै इतिहास नै रचन्नु पर्छ!
🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आशा यति मात्रै छ कि सन्दिप राजा सफाइ पाएर मैदान देखिने छन😢😢
पार्टीको झोले भाको भए पहिले नी फैसला भइसक्थ्यो तर विडम्बना जसले देशको सान बढाएको छ उसैको मुद्दाको फैसला भाको छैन😢😢😢 (भ्रष्टाचारी र दलाली हरुले भरिएको मेरो देश नेपाल )😢😢😢😢😢😢😢
सहि हो ।हजुर 🇳🇵🇳🇵🇳🇵
Right hjr ❤😢😢😢😢
सन्दिप लामिछाने ले बिश्वकप खेल्नुपर्छ है साथी हो नपाय सिंहदरबार मा आगो लगाउनुपर्छ । भनेजती यता हाजिर हुनुहोला
अबत नेपाल को अदालत मा आगो लानू पछ
सन्दिप ले जसरी नि न्याय पाउनुपर्छ ❤❤
देशद्रोहिहरु खुलेआम बाहिर
घुम्दैछ तर हाम्रो देशको एउटा तारा न्यायका निम्ति तद्पिरहेछ।
सफलताको शुभकामना दाजी 🎉🎉🎉
धेरै चोटि यो गित सुने धन्य बा द दाजु चेतन दाजु को यो गित ले गर्दा अाज सन्दिप ले न्याय पाएका छन्।।।।🏏🏏🏏🏏🏏🏏🎉
अति सुंदर गीत संदीप लाई न्याय हुनु पर्छ
आहा कति राम्रो गित जति हेर्यो तेति नै हेर्ने मन पो लाग्द छ congratulations all tim आझै प्रगती गर्दै जानु हिमन्त धामी दाइ ❤❤❤❤❤❤😢
धेरै धेरै राम्रो गित छ सन्दिपलाई न्याय मिलाेस
Thank You So Much ❤❤❤❤
निकै मार्मिक गित😢सत्यको जित भयो❤❤❤
आहा सात्ची नै सन्दिपको लागि बनेको यो गितले सात्चिनै सबैको मन छुन्छ सफलताको शुभकामना
प्यारो नेपाल को प्यारो सन्दिप लामछाने अनि क्रिकेट के हो भन्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई बुझाइ दियौ अनि नेपाल लाई एशिया कप अनि टी२० विश्व सम्म पुराउनु सफल भए नि आफू खेल्न पाएनौं चाडै न्याय मिलोस् सन्दिप लामछाने अनि यो गीत को लागी चेतन गोतामे सर हजुर लाई हार्दिक धन्यवाद छ
गीत सुन्दा आखा बाट आशु झरेको थाहै पाएन।मेरै जीवन संग मीलेझै लाग्ने मलाई खादै नखाको बीष लाग्यौ।😂😭🙏💞🇳🇵
सारै मन छुने सब्द संगीतमा रेकर्डिङ यो गीत ले सन्दीपको न्यायको लागि एउटा इट्टा थपिनेछ भन्ने आशा राख्दछु👏👏🙏🙏🙏💋💋💋
धेरै राम्रो लाग्यो गीत सन्दिप लामिछाने को लागि के गर्नु देश को दसा यस्तै छ😭
सन्दिप दाइले जसरिनि न्याय पाउनु पर्छ निर्दोसिलाइ दोसि बनाउने यो नेपालको कानुन सरकार हार्दिक श्रद्धाञ्जली ❤ निर्दोस लाइ न्याय पाउनु पर्छ हाम्रो आभाज 😢❤❤😢❤❤❤❤❤❤❤❤❤❤😢
आसु खसेको थाइ भएन सम्मान छ यो सब्द आवज प्रति 🎉🎉🎉🎉🎉
सन्दीप जस्ता खेलाडी जन्मन दशकौ वर्ष लाग्छ नेपालमा त्यसैले सबैले साथ दिउ है ❤❤❤
शब्द संरचना एकदमै उत्कृष्ट छ न्यायिक कार्यको लागि राम्रो आवाज दिनुभएको मा धेरै धेरै धन्यवाद चेतन दाजु 💐🥰 अब छिट्टै नै सन्दीप दाजुलाई सफाइ मिलोस् 🙏💝💙
गित ले कतिबेला आँसु खसेछ😢😢 सन्दिप निर्दोष साबित हुनुपर्छ ❤
कति राम्रो गित हो तर केगरनु राम्रो देश लाई नेता हरु ले खाइदियो र सकाइदियो आज एउटा केटि काे करन ले हाम्रो देश को लाई सन्दीप लाई कति दुख भयो तर तेयो रनडि रहेछ तेयाे केटि
कति मीठो गीत ❤जति हेरेनी हेरौ हेरै लाग्छ 😢😢❤
Sandip lamichhane ले विश्वकप खेल्न पाउने हुनुभयो धेरै खुसी लायो ❤😊
यस किसिमको हुतिहारा कुरा नलेख न साथीहरू मनोबल देऊ सन्दीप बाबुलाई
Wow yo geet chaiii malai lastaii man paryo
Tara ystaii aru panii song aaunu paryo
वास्तविक कलाकार ले यस्ता गीत को सिर्जना गर्छन् बधाई छ
Wawo geet chai manai xunu xa ......king is back ...sandeep vai .... 🎉🎉🎉🎉🎉❤❤❤🎉
नि:शब्द छु😢😢😢
फाँसी दिनु म दोषी छ भने,
अब देशलाई नचाहिने हो भने!!!
निकै भाबुक अनि गहकिलो शब्द😢💔
Good
सत्यको नै जित हुन्छ ।❤❤❤
Sandip yata khennu par vanne yata hajir hum t ❤❤❤
एकदमै मन छुने रचना गर्नुभएको छ सायदै अब कुनै पनि खेलाडी माथि यस्तो रचना गर्न नपरोस सन्दीपलाई नियामिल्ने छ भन्ने कुरामा म विश्वस्त छु❤❤❤
सन्दिप रुनु हुदैन कम्जाेर हुन्छ बाबू ।य सरकार देशकाे इज्जत राख्ने लाई किन रुहायकने छस ?न्याय दे सरकार न्याय दे।
नेपाल अामा काे सच्चा सुपुत्र देसकाे सान, बहादुर , नेपाललाइ अन्तराष्ट्रमा चिनाउन सफल नेपालकाे गहना, सान सन्दिप लामिछानेलाइ सरकारले तुरून्त न्याय दिनु पर्छ नत्र देसका नेताहरूलाइ नेपाल अामाकाे श्राप लाग्नेछ । याे गितले मनै रूवायो । जय सन्दिप
Geet saraii ramro xa ❤❤Sandip laiii nyaya hosh 😢😢😢😢😢
सन्ढिप लामिछाने विश्व कप खेल्न पाउनु पर्छ एढी पाएन भने आगो लगाई ढिनु अढालट मा
😢😢😢😢सफलता को सुभकामना नेपाल को हिरो 😢😢😢😢❤❤
Yo git sunda man ruyo bichara lai nabhako dasa vyo 😢😢😢😢😢
राम्रो मान्छे लाई ता कहा चिन्छ र यो देश ले सन्दिप लामिछाने लाई चिन्न सकेन यो नेपाल ले 🏏🇳🇵🇳🇵🇳🇵🇳🇵
Fasi tw tyo kt lai dinu ho Sandeep lai naya dau sarkar😢😢❤
हीरा लाई चिन्न नशकेको यिनका कानुन 😢 बचाउ भगवान तिम्रै हाथ मा छ " अब 😢😢
Akdam mitho git brother 🎉🎉🎉
सो beautiful song त्यो भन्दा नि राम्रो तिम्रो मिठास छ गीतको शब्द र संगीतकार साह्रै मन पर्यो। सफलताको शुभकामना छ मित्र
आगामी दिन मा क्रिकेट को राम्रो पर्गती हुने छ र सत्य को जीत अवस्से हुने छ र महिला हरुले पनि राम्रो मान्छे लाई खोजी खोजी यस्तो कार्य नगर्नु होला आफ्नो देश लाई चिनाउने मान्छे लाई सम्मान गर्न सिकौ फसाउन नखोजौ आफ्नो देश को गहना लाई सम्मान का साथ माया गरौं धन्यवाद🙏 missing Sandy🎉😢😢
हरेक शब्दले मन छिया छिया बनायो
सलाम छ चेतन भाई सच्चा नेपाली हरूले सन्दिपको न्यायको लागि आवाज उठाउने बेला आएको छ 🙏 justice for Sandeep
यो गितको सिङ्गो समूह माथी उच्च सम्मान छ❤️❤️❣️❣️🙏🙏🙏 यथार्थ त यइ हो😢😢😢😢
सन्दीप लामिछानेले न्याय पाउनुपर्छ।❤🎉
Kati ramro geet ho Chetan daii ani sabaii sarjak arranger ani sabaii lai Hardik badhaii xa sathaii hami aasha. Garxau ki hamro herole Nyaaa pauxan vnera miss you Sandeep my idol❤❤
देश ले चिनेन सन्दिप ब्रो 😢जब फैसला हुन्छ तब जाउ जहाँ आफ्नो इज्जत को कदर हुन्छ 😢 आफ्नो छुट्टै पहिचान बनाउन ❤
Sandip i love you ❤❤❤❤ sandipko fayan jati yata hajir hum
सन्दिप laa naiya paiyako ma khushi vaiyaka haru asta hagir hum❤❤
So sweet this song i am big fan❤️❤️❤️❤️
सन्दिप दाइ तिमि मेरो लागी यति प्राण भन्दा नि प्यारो छौ कि सायद म रित्तियर तिमिले न्याय पाउने भाको भएनि म सन्सार नै छाडेर नि जान तयार छु दाइ तिमि मेरो लागि सरिरमा बहने रगत भन्दापनि माथि छौ। दाई🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿❤️❤️❤️❤️❤️❤️
दाइ को गीत मैले नेपाल लोक स्तर पछि बल नयाँ गीत सुनियो दाइ को गीत लाइ माया गर्दिनु होला
😭😭😭😭😭😭😭😭😭😭😭🏏🏏🏏🏏🏆🏆🏆🏆
Sandip daili kin asti Bayko kin ho hjr
6:21 6:29
धेरै राम्रो छ गित म पनि एउटा खेलाडी भयकाे नाताले गर्दा अाज कुनैकुनै देश ले नेपाल नै थाहा छैन तर हाम्रो सन्दिप लाई सबै ले चिन्छन ❤❤
गित निकै राम्रो छ सर
We want Sandeep ❤
👌👌
आहा कति राम्रो सिर्जना
Hami nepali ma yahi Kami xa ramro tharta lai herdainau jpt song matra herxau wowo kati mitho song salut xa Chetan gotame sar namaskar ma singer bhupendra bc 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
सन्दिप को न्याय को लागि यति मिठो गित वाट आवज उठाउनु भएको मा चेतन जि लाई हार्दिक सम्मान।
थुक्क हाम्रो देशको नानुन 😢 दोषि खुला हिडछन् र निर्दोष ले सजाय पाउछन कस्तो नानुन 😢हो नेपाल को 😭🥹🥺sandip dai ley kirket khelna paunu parxa 😢 🥹😭
यो गीत ले कस्तो मन छोयो
यिनको जित भनेको समग्र देशको कानुन र राष्ट्रप्रेमिको जित हो 😢😢 I wish you to win this case ...❤❤i want to see sandeep in worldcup
❤❤Nice song ❤
Nice❤❤son chetan gotame
Aakha nai rasayo sandeep Lamichhane le nyae paunu parxa rw biswa cup khella paunu parxa sandeep daii nepal ko gahana ho ❤❤❤❤❤❤
Congratulations 🎉
Great job by Chetan Goatame
धेरै मिठो गित बधाई छ चेतन जी
Sarai ramro gaana..maanai choyo.. Sandeep is a victim of huge conspiracy.. We public want justice for Sandeep
Sabai le support garau 😔😔
lovely song❤❤❤❤😭😭😭😭😭😭😭
एकदमै धन्यबाद यो गित बनाउने सर्जक ज्यु उनले न्याय पाउलान नपाउलान तर उनका कारण दुखेका मुटुहरुमा मलम लाउनु भो
Jay Nepal Sandeep❤❤❤❤❤
Sandy jasari bhaya pani cricket tim ma aaunu parxa justice for sandeep Lamichhane ❤️👑
justice for sandip lamichhane❤❤❤
Wow daju❤❤
Marmik song ❤
आहा सुन्दर गित ❤