थाइल्यान्डको राजकुमार र नेपालका राजकुमार युवराज पारस शाह बिचका समानता र वैदेशिक षड्यन्त्रको शिकार।।

Поділитися
Вставка
  • Опубліковано 3 гру 2024

КОМЕНТАРІ • 38

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 3 дні тому +1

    नेपाल राष्ट्रको जय जय होस्।
    देश भक्त नेपाली एक जुट भई अघि बढौं।

  • @devroila1000
    @devroila1000 3 дні тому +7

    यति सत्य कुरा आत्मसाथ गर्नेको संख्या पनि कमी हुँदै जादैछ,यही ह‍ो चिन्ताको बिषय अर्जुन सर 🙏

    • @laxmankhanal6686
      @laxmankhanal6686 2 дні тому

      कलियुग मा हुने यहि हो मित्र

  • @laxmankhanal6686
    @laxmankhanal6686 2 дні тому +2

    सत्य उजागर गर्नुभयको मा धन्यवाद अर्जुन जि

  • @aryankarki7900
    @aryankarki7900 3 дні тому +2

    मननयोग्य कुरा धन्यवाद जानकारीको लागि🙏🙏🙏।

  • @BhimTimilsena-w4p
    @BhimTimilsena-w4p 3 дні тому +9

    नेपालको राजा गोरखनाथको आशिर्वादले स्थापना भएको हो,बैरिहरु आफै सिद्दिन्छम।ज्ञानेन्द्रले जस्तो बिश्वराजनिती बुझ्ने नेपालमा अरु कोहि छैन।

  • @R.J.Rana35
    @R.J.Rana35 3 дні тому +7

    अर्जुन सर नमस्कार, हजुरको जयहोस🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khovrajkshetri
    @khovrajkshetri 2 дні тому +2

    अर्जुनजीको बिष्लेषण यथार्थपरक, निर्भिक र कलात्मक प्रस्तुतिकरण छ ।

  • @LoknathDawadi
    @LoknathDawadi 3 дні тому +1

    अर्जुनज्युकोभनाइ सत % ठिकछ

  • @harishkhand7338
    @harishkhand7338 3 дні тому +8

    प्रजातन्त्र होईन यो व्यवस्था, यो पुरै लुटतंत्र हो।

  • @ramashankarmahato
    @ramashankarmahato 3 дні тому +4

    जय नेपाल जय नरेश
    अबको बिकल्प नै राजा ज्ञानेन्द्र शाह हो 🌹🙏🌷🌼💐🌻🌺🇳🇵🍄🥀

  • @Raistar-wq2rp
    @Raistar-wq2rp 3 дні тому +2

    Satya sahi xa hajurko bishleson

  • @laxmankhanal6686
    @laxmankhanal6686 2 дні тому +2

    दुर्गा प्रसाईं लाई BJP चलायको मान्छे हुन केपि वलि साउथ ब्लक ले तेहि भयर उनिहरुको कन्फरटेसन भित्र को द्वन्द्व हो हिन्दु रास्ट को कुरा पनि तेहि तेस्तै भो किनभने BJP आफ्नो कन्ट्रोल मा हिन्दुराज्य चाहन्छ तर राजा चाहन्न किनभने नेपालका राजाहरुले भारतको स्वार्थ अनुरुप काम गर्दैनन

  • @anilmalla8898
    @anilmalla8898 3 дні тому +3

    Hun sakcha Arjun ji

  • @LoknathDawadi
    @LoknathDawadi 3 дні тому +1

    ४७ सालको सम्बिधानफेलगराउने कुख्यातहरु गिरिजा , क्रिष्णसिटौला , वलि , माधब , प्रचन्ड , बाबुराम , झलनाथयिआदिब्याक्ति नेपाल र नेपालि बैधिक सत्य सनातन सिध्याउनेबिदेशिखेतालाहुन

  • @bhattarai1953
    @bhattarai1953 3 дні тому +3

    अर्जुन ज्ञवालीजीले भन्नुभएको कुरा सत्त्य हो भन्ने लाग्छ ।

  • @bhattarai1953
    @bhattarai1953 3 дні тому +1

    जमिम साह बारे सूचना दिने पत्रकार को नाम खुलाएकोभए हुन्थ्यो ।

  • @kashappandey3440
    @kashappandey3440 3 дні тому +3

    युबराज पारस शाह एक कुशल रास्ट्रबाधी ब्यक्तितो होइबक्सिन्छ वाहा लाई कोटि कोटि नमन छ

  • @Fire10101
    @Fire10101 3 дні тому +2

    Arjun sir 100% right. RaPraPa chaahi anya party hru bhanda farak xa ki bhanney malai laagya theyo tara Gyaan Bahadur Shahi r Rajendra Lingden ley arastriya parichaya patra r om ko bisay ma nabolyo pxi yini hru nii tehi dyaang ko rahey xan bhanney biswaas bhayo.

  • @madhabsubedi1408
    @madhabsubedi1408 2 дні тому +2

    Ma ta raja raja raja nai vani rahanxu

  • @RamChandraKhadka-q4q
    @RamChandraKhadka-q4q 3 дні тому +4

    ❤❤🙏🙏🇳🇵🙏🙏❤❤

  • @dipendrashrestha8195
    @dipendrashrestha8195 3 дні тому +1

    🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @LoknathDawadi
    @LoknathDawadi 3 дні тому +1

    केदार जि हजुर स्वप्ननामा हुनुहुन्छ दिमागमा कसैलेभरिदियको वकल्दैहुनुहुन्छ

    • @laxmankhanal6686
      @laxmankhanal6686 2 дні тому

      सत्य नपछे बजारमा 1 रुपैयामा पाचक पाइन्छ

  • @mohanprasadacharya
    @mohanprasadacharya 3 дні тому

    अब यसरी सधै युटुबमा बोलेर मात्रै हुन्न आफु साच्चै राष्ट्रवादि हो र देशका लागि केहि गर्ने हो भने समय छदै राजालाई साथ दिएर नेपाल र नेपालीको गुमेको पहिचान र राष्ट्रियता सहितको हिन्दु राजतन्त्रात्मक राष्ट्रको ब्यवस्था ल्याउन विचार सभा गोष्टि सम्मेलन र अब आन्दोलन को तयारी गर्न पर्यो ॥

    • @ArjunGyawali-d4x
      @ArjunGyawali-d4x 3 дні тому +1

      सिआडि जम्मा गरेर गोष्ठी गरिरहेकै छन।

  • @kedartripathi9101
    @kedartripathi9101 3 дні тому

    ब्रिटिस नागरिक उ आफै राजतन्त्रात्मक देशमा वसेकोछ कसरी अरू देशको राजतन्त्रलाई समाप्त पार्न चाह्यो ? उनि आफै अभद्र व्यक्तित्व भयकोले घटना घटेको हो !

    • @bishnupandey
      @bishnupandey 3 дні тому +3

      कस्तो कुरा नबुझेको ? बेलायत मा राजा क्रीस्चियन हो । क्रीस्चियन देशका राजा बाहेक अरु राजा वा राजतन्त्र भएका देश लाई समाप्त पार्ने कुरो हो ।

    • @Fire10101
      @Fire10101 3 дні тому +1

      Christian raajsanstha baahek sab raajsanstha lai hataauney ho

    • @bambishowkarma9641
      @bambishowkarma9641 3 дні тому

      राम्रो भित्र नराम्रो पनि लुकेको हुन्छ नित

  • @krishnalamichhane905
    @krishnalamichhane905 3 дні тому

    Khali rajabadi HARULAI Gali GARERA Zindagi bitnevo ram ram ram aafu RAJA LAAI sathdinu xaina you tube MAA Manis vadeko cha khali😂😢

    • @Fire10101
      @Fire10101 3 дні тому

      RaPraPa ley arastriya parichaya patra r om ko bisay ma kina nabolya Gyaan Bahadur Shahi r Rajendra Lingden lai sodhnus

  • @grayamajhi1
    @grayamajhi1 3 дні тому +3

    निरन्तर साथ र सहयोग मिल्नेछ।🙏

  • @ramashankarmahato
    @ramashankarmahato 3 дні тому +3

    जय नेपाल जय नरेश
    अबको बिकल्प नै राजा ज्ञानेन्द्र शाह हो 🌹🙏🌷🌼💐🌻🌺🇳🇵🍄🥀

  • @ramashankarmahato
    @ramashankarmahato 3 дні тому +3

    जय नेपाल जय नरेश
    अबको बिकल्प नै राजा ज्ञानेन्द्र शाह हो 🌹🙏🌷🌼💐🌻🌺🇳🇵🍄🥀

  • @ramashankarmahato
    @ramashankarmahato 3 дні тому +5

    जय नेपाल जय नरेश
    अबको बिकल्प नै राजा ज्ञानेन्द्र शाह हो 🌹🙏🌷🌼💐🌻🌺🇳🇵🍄🥀