याे लाेकतन्त्र हाेईन, गणतन्त्र हाेईन याे छाडातन्त्र हाे , लुटतन्त्र हाे । तत्कालीन १२ बुदे सम्झौता नाममा नेपालकाे सार्वभौमता, राष्ट्र र राष्ट्रियता बिदेशि हातमा बुझाएर जबर्जस्ती भिराइएकाे ब्यबस्था हाे ।। याे समाजबादि लाेकतन्त्र हाेइन , अहिले भएको अभ्यास ले नेपाल नै सिद्धिन बेर लाग्दैन । यसैगरी बिदेशि शक्तिकाे हस्तक्षेप रहने हाे भने ठुलाे दुर्घटना फस्छ।। यति कुरा जनताले बुझ्न जरुरि छ।
लाेकतन्त्रलाई अाफू अनुकूल व्याखा गर्ने गनगने,देउवा र वली नै मूख्पात्र हुन् दल भनेकाे देउवा,वली माकुने र प्रचण्ड हून र यी नभए नेपालमा लाेकतन्त्र रहदैंन ।झांकृ पनि यिनले स्थान नपाउने हाे भने फरक व्याखा गर्नि त हून्?
गगन थापा ज्युको कुरा सुन्दा दया जागेर आयो। प्रधान न्यायाधीश स्वतन्त्र ब्याक्तित्व बाट नभएर Party बाट छनौट गर्नु पर्छ भन्ने देखिन्छ। जो जहिले जसरी नि झोले भएर काम गर्दछ्न।
मिडिया नै ठक भएपछि ठगहरू हजर नहुने त कुरै भएन यो मिडिया नै ठहरले बनाएको मिडिया kantipur मिडिया नै विदेशबाट चलेको मिडिया भएको ले ठग्ने जम्मा गर्छ र ठग नै जन्माउँछ
युवा नेता र युवा नेतृ भनाैदा तिमिहरु याे देशकाे ऐजेरु ( क्यान्सर ) हाे, न त हुरुक्कै मर्न सक्ने लामाे समयसम्म पिराेलि रहने हाे त्यहि हाे गगन र झाँक्री ।
Manoom ki GAGAN Ra Jakri desh KO Pradhan Mantri Vaera chalaesakeko Jasto Kura Garxata . GAGAN Thapa 9 Mahina Swastha Mantri Huda k k Gareko Xa Check Garnush
याे पश्चिमा व्यवस्था , लाेकतन्त्र , प्रजातन्त्र र गणतन्त्र घिटि घिटि गर्दै बाचिरहेकाे छ ,अब अन्त्य हुने निश्चित छ र यसकाे अन्त्य हुनु नै देशकाे हित हुनेछ
अाहा झाँक्री जि कति राम्रो परिभाषा गर्नुभयो लाेकतन्त्रकाे , तिम्रा अाखा फुट्ने नेपाल कसरी सकिरहेको छ यहीँ लाेकतन्त्र थाहा छैन ??? राजतन्त्र मुर्दावाद भनेर राजनीतिमा अाउनुभयाे अहिले गणतन्त्रले के नाप्याे ????? जताततै भ्रष्टाचार , अाफन्तवाद लाजमर्दो भएको छ विश्वसामु ।
साथी तपाई भ्रममा हुनुहुन्छ। के गर्छु भनेर आफ्ना भविष्य, सम्पत्ति सबै त्यागेर जनयुद्धमा होमिएका योद्ध हुन्। भने अरूहरू राजनीतिको नाममा सडकमा ढुंगा हानेर लुट्छु भनेर आएका पात्राहरू हुन्। असली दलाल बाबुराम होइन रहेछ। अरूहरू नै रहेछ। म तपाई प्रमाण नै दिएर भन्न सक्छु बाबुरामको पालामा सीमा विवाद समाधानका लागि नेपाल र भारतका प्रभुत्व व्यक्तिहरूको संयोजनमा प्रतिवेदन तयार पार्यो तर केपीहरूले लुकाईदियो। बाबुरामको सरकारमा अहिलेका श्रममन्त्री शरदसिंह भण्डारी रक्षामन्त्री थियो। त्यति बेला शरदसिंह भण्डारीले तराईलाई टुक्राएर छुट्टै राज्य बनाउंछौं भने अभिव्यक्ति दिंदा बाबुरामले मन्त्री पदबाट बर्खास्त गरेको थियो। केपी ओलिको सरकारले चुच्चे नक्सा जारी गर्दा विमत्ति राख्ने सरिता गिरीलाई तत्काल सांसद पदबाट बर्खास्त गरेको थियो तर राष्ट्रवादी कहलिएका केपी ओलिको पालामा अस्ति एकिकृत समाजवादीका नेता मेटमणि चौधरीले केपीको चुच्चे नक्सा नक्कली नक्सा हो यो भारतलाई लिपुलेक, लिम्पियाधुरा, कालापानीलाई भारतको भूमि हो भन्नका लागि सजिलो बनाउन लागि मात्र निकालिएको नक्सा हो भनेर अभिव्यक्ति दिंदा केपीले एक शब्द बोल्न सक्यौ?
कान्तिपुर मिडीया हो देश लाई अराजक, लथालिग्ग र भरष्टचारीलाई सम्मरेक्षण गर्नी । फेरी पात्र तेस्तै ल्यार गर्न खेजेको के ? यी देखीयकै पात्र हैइनन् ३५ बर्ष देखी दशलाई यो स्थीतीमा ल्याउन भुमीका खेल्नी ।
बाँकी छलफल त उस्तै हो तर कान्तिपुर को तागत चाहिँ मान्नै पर्छ 48 घण्टा मा देशमा भयेभर का नेता जति लाइन लगाएर हाजिर गराइदियो । सब का सब कान्तिपुर का भाडा का मजदुर हुन यी नेता भनौदा असली पावर कान्तिपुर मा रहेछ😊
कान्तिपुरले राम्रो काम गरेर जनता लाई बिश्वास लिनुपर्नेमा राजनीति बाट ठुलो फाइदा र जनता लाई कुठाराघात गरिरहेको छ ? जनता कान्तिपुर पत्रकारिताको कुनै कर्ममा बिश्वास भन्दा राजनीतिको कर्म हो भन्ने सोच धेरै जनता बाट बुझाइ छ।जुन पुरै प्रतिशत गलत र न्याय भएको छैन अब चौथो भन्दा माथीको अन्कमा समाहित गर्दा सुन्दर हुनेछ ।
यिनिहरुले जति सुकै democratic culture , values , ethics , morals को गरेपनि यिनिहरु लामो समय सम्म tasted हुन , सबै भन्दा महत्वपुर्ण कुरा यिनिहरुको ' नियत ' हो । अरु सबै गफ हो आज देसलाइ यो अवस्था मा ल्याउन यिनिहरुको प्रमुख भुमिका छ ।
सबै उपस्थित र बक्ताहरुलाई नमस्कार 🎉 अब धेरै नाटक् र नौँट्कि मात्र नगरौँ, यो बेबस्था र अबस्था दुबै बदलौँ, बिदेशी बाद, र बिदेशीको दाना पानी खान र झोला बोक्न छोडौँ, एकजुट बनौँ, निसर्त २०४७ जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद 🎉तेसैमा सबैको भलो हुने छ हजुर 🎉 चेतना भया ?
देशमा जनतालाई काम,रोजगार चाहेको छ अर्थतन्त्र चाहेको छ लोकतन्त्र भनेको गरिब जनतालाई साशन गरेर मै ठुलो मै धेरै खान्छु भन्ने हो यो तत्काल परिवर्तन गर्नु जरुरी छ😡😡
लोकतन्त्र सफल हुनलाई जनता पहिले सक्षम हुनु पर्छ ! हाम्रो संविधान मा आयो लोकतन्त्र तर जनता को सोचविचार कार्यशैली मा अझै आएको छैन सबै राणासान जस्तो छ विचार कार्यशैली ? जब सम्म हाम्रो सोच मा उमेर ले सानो उमेर ले ठूलो होस जाने को मान्छे लाई स्वीकार्न सक्नु नै लोकतन्त्र हो
Good conversation कांग्रेसमा स्व प्र्दिप गिरिजी बर्तमान डा. Chandra भण्डारी मन पर्छ , यो छल फलमा प्रजातन्त्र दो बाटोमा गगन्जीले भनेको एकदमै उचित लाग्यो यि नेताहरु नेत्रित्व गर्नेहारुले जिम्मा लिनु पर्छ । जनताहरु भ्रममा नपरे हुन्छ । आकाश पातल देखाएर सुगार कोटिङ्ग भनाइले जनतालाई अल्मलाई रहेका छन ।
लोकतन्त्रको नाममा देश र जनतालाई भ्र्म छरेर काम, ब्यापार ब्यासय केही नगरी खाली बिदेशीको दलाली गर्ने गुन्डा पाकेर माफिया र भ्रष्टाचारको संरक्षण गरेर बसेको ३ दलको भ्रष्ट युवा नेता बनाउदाहरुले घर , गाडी लगाएत अकुत सम्पत्ति जोडेर १२ भाइसग गरेको फुर्ति अब ८४ साल पछी देख्ने छ ।
संसार हेरेर राजनैतिक समीक्षा गर्नुहुने बाबुराम र इन्डियाकाे दाइ🙏🙏 साँच्चिकै विचार भनेकाे त याे हाेनी। तर राजनीतिमा एकताबाट मात्र विचार स्थापीत गर्न सकिन्छ भन्ने चाहिँ बुझ्नुपर्छ🙏🙏
यो डेमोक्रेसी चाहिँ यहाँ बसेर अन्तरबार्ता दिने जस्ता लाई मात्र आयो तल का भुइ मानिस त आज पनि दुई छाक मै जीवन बिताइ रहेका छन ती भुइ मानिस लाई शिक्षा स्वास्थ्य को चिन्ता गर्न फुर्सद सम्म छैन के गर्नु जति गरे नि पुग्दैन
यो कथित लोकतान्त्रको जति गुणगान गाएपनि बिदेशीले बोकाई दिएका बाबुराम भट्टराई रामकुमारी झाक्री र गगन थापा जस्ता दलालहरुले जति भुके पनि अब कुनै पनि हालतमा बच्ने अबस्थामा छैन अब यो बिदेशीले बोकाई दिएको कथित लोकतान्त्रका भारि नेपाल र नेपाली जनताले बोक्ने अबस्था छैन गयो गयो अबको बिकल्प राजतन्त्र हो
लोकतन्त्र माथी ठग दलाल भ्रष्ट तस्कर माफियाको दबदबा हुनु यिनै नेताहरुल्ले संरक्षण गर्नु र कमिसनमा बिक्नुले गर्दा सर्बसाधरण जनतामा लोकतन्त्र नै आइपुगेन !
यो देश अहिलेसम्म जुन अवस्थामा छ यो सब नयाँहरूको कारणले हो त तपाईँबाटै सुरु गर्नुस् न झाँक्रीजी नयाँ जेनेरेसनलाई साथ दिएर उल्टो तपाईहरु त बुढा खाडातिरै लागेर नयाँहरूलाई विस्थापित गर्नतिर लाग्नुहुन्छ।
कान्तिपु जस्ता मिडियाहरुले भ्रष्टाचार बिरुध खरो दरो रुपले प्रस्तुत हुन नसक्दा लोकतन्त्र दोबाटो हुदैगयको र नेपाली जन्ता झन गरिब माथी गरिब भएर बाच्नु परेको छ
याे लाेकतन्त्र हाेईन, गणतन्त्र हाेईन याे छाडातन्त्र हाे , लुटतन्त्र हाे ।
तत्कालीन १२ बुदे सम्झौता नाममा नेपालकाे सार्वभौमता, राष्ट्र र राष्ट्रियता बिदेशि हातमा बुझाएर जबर्जस्ती भिराइएकाे ब्यबस्था हाे ।। याे समाजबादि लाेकतन्त्र हाेइन ,
अहिले भएको अभ्यास ले नेपाल नै सिद्धिन बेर लाग्दैन । यसैगरी बिदेशि शक्तिकाे हस्तक्षेप रहने हाे भने ठुलाे दुर्घटना फस्छ।।
यति कुरा जनताले बुझ्न जरुरि छ।
Dalalkko media
कान्तिपुर ले हो ।
यो देश लाई अराजक र हामी जस्तालाइ अराजक बनाउन सिकाउने ।
कान्तिपुर नै हाम्रो देसको लागि घातक छ
Tesaile bakta paatraharu pani testai ghati lyayexa....
लाेकतन्त्रलाई अाफू अनुकूल व्याखा गर्ने गनगने,देउवा र वली नै मूख्पात्र हुन् दल भनेकाे देउवा,वली माकुने र प्रचण्ड हून र यी नभए नेपालमा लाेकतन्त्र रहदैंन ।झांकृ पनि यिनले स्थान नपाउने हाे भने फरक व्याखा गर्नि त हून्?
बोल्ने र गर्नेमा फरक आउनु नै लोकतन्त्र धरापमा पर्नु हो, यी अनुहारहरु फेल भई सके..
कान्तिपुर को राजनितीक खेतालाहरु
You are right
Yes Absolutely right ..
युवा नेता भन्नेहरुले नै यो देश बिगारेका हुन।यिनिहरु बोल्ने काम नगर्ने खालका हुन।
Bhadama dhunga hanne ra manxe katneko dharma nai desh bigarne ho ta???
डा.भट्टराई सङ लेबेल मिलेन अरु धमिरा हरुको।🤟🤟
यो प्यार प्यार को कुनै अर्थ छैन यिनिहरुको😂😂
यो गफ सुन्दा सुन्दै हाम्रो जिन्दगी सकि सक्यो
गगन थापा ज्युको कुरा सुन्दा दया जागेर आयो। प्रधान न्यायाधीश स्वतन्त्र ब्याक्तित्व बाट नभएर Party बाट छनौट गर्नु पर्छ भन्ने देखिन्छ। जो जहिले जसरी नि झोले भएर काम गर्दछ्न।
Sabai thaunma partyka manxe narakhe rastraghat ra bhrastachar kasari garne ta ???
ठग मिडियामा नेपालका ठग नेताहरु हाजिर भएछन्।
100 सही भन्नु भयो
मिडिया नै ठक भएपछि ठगहरू हजर नहुने त कुरै भएन यो मिडिया नै ठहरले बनाएको मिडिया kantipur मिडिया नै विदेशबाट चलेको मिडिया भएको ले ठग्ने जम्मा गर्छ र ठग नै जन्माउँछ
यो कार्यक्रम देख्दा उहि जनता झुक्काएर फेरि पुरानै भाडा मा खिर पकाएर खाने दाउ जस्तो छ !!! अब पुराना संग जनता सचेत हुनु पर्छ!!!!😂😂😂😂
युवा नेता र युवा नेतृ भनाैदा तिमिहरु याे देशकाे ऐजेरु ( क्यान्सर ) हाे, न त हुरुक्कै मर्न सक्ने लामाे समयसम्म पिराेलि रहने हाे त्यहि हाे गगन र झाँक्री ।
Manoom ki GAGAN Ra Jakri desh KO Pradhan Mantri Vaera chalaesakeko Jasto Kura Garxata .
GAGAN Thapa 9 Mahina Swastha Mantri Huda k k Gareko Xa Check Garnush
Gu khane haru
याे पश्चिमा व्यवस्था , लाेकतन्त्र , प्रजातन्त्र र गणतन्त्र घिटि घिटि गर्दै बाचिरहेकाे छ ,अब अन्त्य हुने निश्चित छ र यसकाे अन्त्य हुनु नै देशकाे हित हुनेछ
जनता ले न रुचाइएका पात्रहरू जम्मा गरेर के को लोकतन्त्र गणतन्त्र जब भ्यालु नाम्च इथिक्स डश्विनमा फालिसके अब पनि नेता हुन लाईक छन् र
नेपालको लोकतान्त्रिक गणतन्त्र नेताहरु धनीबनाउने मात्रै हो। देशका उध्योगहरू बन्द गराएर देशको हरिबिजोग गर्ने यस्तै हो लोकतन्त्र।
अाहा झाँक्री जि कति राम्रो परिभाषा गर्नुभयो लाेकतन्त्रकाे , तिम्रा अाखा फुट्ने नेपाल कसरी सकिरहेको छ यहीँ लाेकतन्त्र थाहा छैन ??? राजतन्त्र मुर्दावाद भनेर राजनीतिमा अाउनुभयाे अहिले गणतन्त्रले के नाप्याे ????? जताततै भ्रष्टाचार , अाफन्तवाद लाजमर्दो भएको छ विश्वसामु ।
यी नेताहरु भनाउदाहरुले अहिले छाडातन्त्र,कमाउतन्त्र बनाए।
सिस्टम फेल भई सक्यो..भ्रष्टाचारले जनतालाई. डुबायो.गफ ले होइन डिसिपेन र कडा कडा कडा परिश्रम ले जनता मा आसा हुन्छ. नत्र कहिले.हुँदैन
बाबुराम जी सँग स्तर मिल्ने अरु अथिति राख्नु पर्थो नि हौ पत्रकार जी,
हाेनी ऐजेन्ट काे साथमा ऐजेन्ट नै राख्नु पर्ने हाे😂😂
सेरे, केपी, गगने, आरजु चै कता को एजेण्ट हो @@hemantasijapati6573
सही कुरो।। कान्तिपुर चोर मीडिया मा सेरे, केपी काे दलाल हरु भट्टराई सँग राख्या छ
@@hemantasijapati6573छन नि त अरु एजेन्ट हरु त्यता😂
साथी तपाई भ्रममा हुनुहुन्छ। के गर्छु भनेर आफ्ना भविष्य, सम्पत्ति सबै त्यागेर जनयुद्धमा होमिएका योद्ध हुन्। भने अरूहरू राजनीतिको नाममा सडकमा ढुंगा हानेर लुट्छु भनेर आएका पात्राहरू हुन्। असली दलाल बाबुराम होइन रहेछ। अरूहरू नै रहेछ। म तपाई प्रमाण नै दिएर भन्न सक्छु बाबुरामको पालामा सीमा विवाद समाधानका लागि नेपाल र भारतका प्रभुत्व व्यक्तिहरूको संयोजनमा प्रतिवेदन तयार पार्यो तर केपीहरूले लुकाईदियो। बाबुरामको सरकारमा अहिलेका श्रममन्त्री शरदसिंह भण्डारी रक्षामन्त्री थियो। त्यति बेला शरदसिंह भण्डारीले तराईलाई टुक्राएर छुट्टै राज्य बनाउंछौं भने अभिव्यक्ति दिंदा बाबुरामले मन्त्री पदबाट बर्खास्त गरेको थियो। केपी ओलिको सरकारले चुच्चे नक्सा जारी गर्दा विमत्ति राख्ने सरिता गिरीलाई तत्काल सांसद पदबाट बर्खास्त गरेको थियो तर राष्ट्रवादी कहलिएका केपी ओलिको पालामा अस्ति एकिकृत समाजवादीका नेता मेटमणि चौधरीले केपीको चुच्चे नक्सा नक्कली नक्सा हो यो भारतलाई लिपुलेक, लिम्पियाधुरा, कालापानीलाई भारतको भूमि हो भन्नका लागि सजिलो बनाउन लागि मात्र निकालिएको नक्सा हो भनेर अभिव्यक्ति दिंदा केपीले एक शब्द बोल्न सक्यौ?
भट्टराई ले भने जस्तै democracy at crossroad भन्ने शीर्षक मै त्रुटी छ।
दोबाटाेमा होइन ओरालो लागि सक्यो यि मान्छेमा बिभेद गर्ने कुदृष्टि का मनुवाहरुले
बाख्रा लाई सोधे र हुन्छ उसलाई झन कसरी अरु के के चोर्ने बिचार छ भनेर सोध्नुपर्छ
राजतन्त्र जिन्दबाद
कान्तिपुर मिडीया हो देश लाई अराजक, लथालिग्ग र भरष्टचारीलाई सम्मरेक्षण गर्नी । फेरी पात्र तेस्तै ल्यार गर्न खेजेको के ? यी देखीयकै पात्र हैइनन् ३५ बर्ष देखी दशलाई यो स्थीतीमा ल्याउन भुमीका खेल्नी ।
बाँकी छलफल त उस्तै हो तर कान्तिपुर को तागत चाहिँ मान्नै पर्छ 48 घण्टा मा देशमा भयेभर का नेता जति लाइन लगाएर हाजिर गराइदियो । सब का सब कान्तिपुर का भाडा का मजदुर हुन यी नेता भनौदा असली पावर कान्तिपुर मा रहेछ😊
लोकतन्त्रमा लुटेराहरुको जमघट जसतो गागेयो
यो फटाहाहरुको भाउ बढाएको देख्दा यि मिडिया हरुलाइ देख्दा सरम लाग्नु पर्ने होइन्र?
कान्तिपुरले राम्रो काम गरेर जनता लाई बिश्वास लिनुपर्नेमा राजनीति बाट ठुलो फाइदा र जनता लाई कुठाराघात गरिरहेको छ ? जनता कान्तिपुर पत्रकारिताको कुनै कर्ममा बिश्वास भन्दा राजनीतिको कर्म हो भन्ने सोच धेरै जनता बाट बुझाइ छ।जुन पुरै प्रतिशत गलत र न्याय भएको छैन अब चौथो भन्दा माथीको अन्कमा समाहित गर्दा सुन्दर हुनेछ ।
अब पनि यिनिहरु कै बिश्वास गर्ने
राजनितिलाई लाजनिति बनाउनेमा
ठुलो भुमिका छ!!No not again!!
जहिले सम्म गरीबि छ तब सम्म गणतंत्र लोकतंत्र समाजवाद साम्यवाद हुसु वाद रही रहन्छ
खुरुखुरु देश हित hune र पछ मा कानुन बनाइ सबै नेता को देशका लागि एउटै आवाज बनाइ अगि बढ्नुपर्ने मा democracy पढेको छ chha
त्यसैत कान्तिपुर भनेको देख्दा रिस उठ्छ त्यो भन्दा यी नेता छ्या
यिनिहरुले जति सुकै democratic culture , values , ethics , morals को गरेपनि यिनिहरु लामो समय सम्म tasted हुन , सबै भन्दा महत्वपुर्ण कुरा यिनिहरुको ' नियत ' हो । अरु सबै गफ हो आज देसलाइ यो अवस्था मा ल्याउन यिनिहरुको प्रमुख भुमिका छ ।
At a cross roads is the correct phrase!
पैसा र मिडिया हु भनेर सबै आफ्नो हातमा लिने माफिया मिडिया हरुको कूरा न्युज अस्वीकार गरौ सब मिलेर
यी सब सोनिया गान्धीको राजनीतिक कमैया हुन
हुनत यी सबै सिरोहिया दाईका भतुवाहरु हुन् कलो खाएर बाच्ने हुन् तरपनी रामकुमारीको जस्तो व्यवहारिक र रचनात्मक बिचार नेपालको सन्दर्भमा अरुको पाइन!
बोल्ने एउटा गर्ने भस्टाचार यहि हो लोकतन्त्र
सबै उपस्थित र बक्ताहरुलाई नमस्कार 🎉 अब धेरै नाटक् र नौँट्कि मात्र नगरौँ, यो बेबस्था र अबस्था दुबै बदलौँ, बिदेशी बाद, र बिदेशीको दाना पानी खान र झोला बोक्न छोडौँ, एकजुट बनौँ, निसर्त २०४७ जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद 🎉तेसैमा सबैको भलो हुने छ हजुर 🎉 चेतना भया ?
Dr baburam Bhatrai ✊🏼✊🏼✊🏼
आहुती जीलाई पनि बाेलाउनुपर्यो मडियाकर्मि
कान्तिपुर मिडियाले पुर्यायो दोबाटो मा
देशमा जनतालाई काम,रोजगार चाहेको छ अर्थतन्त्र चाहेको छ लोकतन्त्र भनेको गरिब जनतालाई साशन गरेर मै ठुलो मै धेरै खान्छु भन्ने हो यो तत्काल परिवर्तन गर्नु जरुरी छ😡😡
ठग का जमात हरु । देश लाई कंगाल बनाउने हरु
लोकतन्त्र सफल हुनलाई जनता पहिले सक्षम हुनु पर्छ ! हाम्रो संविधान मा आयो लोकतन्त्र तर जनता को सोचविचार कार्यशैली मा अझै आएको छैन सबै राणासान जस्तो छ विचार कार्यशैली ? जब सम्म हाम्रो सोच मा उमेर ले सानो उमेर ले ठूलो होस जाने को मान्छे लाई स्वीकार्न सक्नु नै लोकतन्त्र हो
लोकतन्त्रलाई धरापमा पुराउने पहिलो महिला साम्सद रामकुमारी झाक्री तय्सपछिका यी सबै हुन
बोलि जस्तै व्यवहार भइदिय कति राम्रो हुन्थ्यो त्यसैले 😢😢 छलफल हेर्नु नै इन्तेरेस्ट लागेन
Good conversation कांग्रेसमा स्व प्र्दिप गिरिजी बर्तमान डा. Chandra भण्डारी मन पर्छ , यो छल फलमा प्रजातन्त्र दो बाटोमा गगन्जीले भनेको एकदमै उचित लाग्यो यि नेताहरु नेत्रित्व गर्नेहारुले जिम्मा लिनु पर्छ । जनताहरु भ्रममा नपरे हुन्छ । आकाश पातल देखाएर सुगार कोटिङ्ग भनाइले जनतालाई अल्मलाई रहेका छन ।
बाबुराम भट्टराई को बराबर ❤❤❤
भिजन भको बेक्ती कुनै कसै नेतामा छैन आईडोलजी भको बेक्तिमा।।
❤❤❤ कुनै पनि पाटिमा छैनन ❤❤
लोकतन्त्रको नाममा देश र जनतालाई भ्र्म छरेर काम, ब्यापार ब्यासय केही नगरी खाली बिदेशीको दलाली गर्ने गुन्डा पाकेर माफिया र भ्रष्टाचारको संरक्षण गरेर बसेको ३ दलको भ्रष्ट युवा नेता बनाउदाहरुले घर , गाडी लगाएत अकुत सम्पत्ति जोडेर १२ भाइसग गरेको फुर्ति अब ८४ साल पछी देख्ने छ ।
बाबुराम जि को भनाइ असाध्यै राम्रो छ ।
सबै निकम्मा र फटाह हरु रहेछन्,!
❤Jay Desh Jay Rabi Dai Jay Ghanti❤
पानीका फोका आदि भन्दै कार्यक्रम सञ्चालक स्वयंले नयाँ अनुहारहरुलाई खिसी गरेको मलाई चाहिँ मन परेन।
राम्रो बहस ।
Kantipur is major problem of our country
लोकतन्त्र को लागि तिमी हरुले मात्र केही गरेन खाउतन्त्र ल्याको छौ धनीतन्त्र ल्याको छौ ,चोरतन्त्र ल्याको छौ ।।
यहि हो भने बुझ्छौ ।।😢
Gagan thapa ❤
डा. बाबुरामको चाहि छुट्टै ईन्टर्ब्युको ब्यवस्था गरेको भए बहुत उत्तम हुन्थ्यो । उहाँको वौदिक स्तर निक्कै माथि छ नेपाली विद्द्वत्वको इतिहासमा ।😊
लोकतन्त्रको घाँटी निमोठेर लोकतान्त्रिक अधिकारको कुरागर्नु
लोकतन्त्रको उपहासहो ।
मीठो बहस
नेपालमा जबसम्म सम्पूर्ण बहुमत जनताको सभागिताको सरकार हुनुपर्नेमा अल्पमतको राज्यसन्चालक भएसम्म लोकतन्त्र दोबाटोमा रहन्छ।।
❤ ठिक यो बहस अधिकांश पत्रकार ले गरिरहनुहुन्छ भने ठीक छ।
संसार हेरेर राजनैतिक समीक्षा गर्नुहुने बाबुराम र इन्डियाकाे दाइ🙏🙏
साँच्चिकै विचार भनेकाे त याे हाेनी।
तर राजनीतिमा एकताबाट मात्र विचार स्थापीत गर्न सकिन्छ भन्ने चाहिँ बुझ्नुपर्छ🙏🙏
समय बदलिँदो छ।
हामी जनता लाइ लोक तन्त्र माछो माछो भ्यागुतो
यो डेमोक्रेसी चाहिँ यहाँ बसेर अन्तरबार्ता दिने जस्ता लाई मात्र आयो तल का भुइ मानिस त आज पनि दुई छाक मै जीवन बिताइ रहेका छन ती भुइ मानिस लाई शिक्षा स्वास्थ्य को चिन्ता गर्न फुर्सद सम्म छैन के गर्नु जति गरे नि पुग्दैन
यो कथित लोकतान्त्रको जति गुणगान गाएपनि बिदेशीले बोकाई दिएका बाबुराम भट्टराई रामकुमारी झाक्री र गगन थापा जस्ता दलालहरुले जति भुके पनि अब कुनै पनि हालतमा बच्ने अबस्थामा छैन अब यो बिदेशीले बोकाई दिएको कथित लोकतान्त्रका भारि नेपाल र नेपाली जनताले बोक्ने अबस्था छैन गयो गयो अबको बिकल्प राजतन्त्र हो
तिम्रा उन्नत लोकतन्त्र देखियो 😢
कान्तीपुर समुह ..,
लोकतन्त्र माथी ठग दलाल भ्रष्ट तस्कर माफियाको दबदबा हुनु यिनै नेताहरुल्ले संरक्षण गर्नु र कमिसनमा बिक्नुले गर्दा सर्बसाधरण जनतामा लोकतन्त्र नै आइपुगेन !
लोकतन्त्र भने कोकेहो जहाँ नुनतेल पाउदैन तहाको जनतालाई सोधे हुन्छ मिडिया महोदय धन्यवाद दिन थे
Yadav has slapped the media whose roles have been shifted towards money and government 👌👏
हेर्न खोजेको यो कार्यक्रम तर बन झाक्री रैछ हेर्न मन नै लागेन अनि बाख्रो पनि रैछ फेरि
यो देश अहिलेसम्म जुन अवस्थामा छ यो सब नयाँहरूको कारणले हो त तपाईँबाटै सुरु गर्नुस् न झाँक्रीजी नयाँ जेनेरेसनलाई साथ दिएर उल्टो तपाईहरु त बुढा खाडातिरै लागेर नयाँहरूलाई विस्थापित गर्नतिर लाग्नुहुन्छ।
बकबास । यिनैले हाे देश सिध्याएका ।
❤❤❤❤
यस्लाई कस्ले लाेक्तन्त्र भन्छन यस्लाईत देहलुटा जनतामारा बेबस्था हाे ।😊😊
❤😂
कान्तिपु जस्ता मिडियाहरुले भ्रष्टाचार बिरुध खरो दरो रुपले प्रस्तुत हुन नसक्दा लोकतन्त्र दोबाटो हुदैगयको र नेपाली जन्ता झन गरिब माथी गरिब भएर बाच्नु परेको छ
हार्दिक श्रद्धाञ्जली कान्तिपुर
यो देश लाइ छाडा तन्त्र र भस्ट्रचारि को तन्त्र बनाएका छौ।
🙏🔔
हो भारत को समाचार भन्दा नेपाल को अहिलेसम्म चाही ठीक छ❤
मिस्टर यादवको भनाइ बुझाइ अति राम्रो विश्लेषण पाए दोस्रोमा झाक्री जि को बाकी सबैको भनाइ झ्यार झ्यार रह्यो 😂😂
कान्तिपुर टेलिभिजन लाई सवैले ब्लक गरौ है 😮😮😮😮😮😮😮😮😮😮😮
नेपाली जन्ताको खुन चुस्ने बक्तितो कलाका वक्ता हरु मात्र हुन।
यो लोकतन्त्र हैन लुट तन्त्र हो नभए गगनेलाइ सोध्नु बाख्रा लुटेरा दाका चोर भ्रष्ट 😡😡😡
कठै बिचरा हरु दया लागेर आयो अब 084 मा हेरौ काङ्ग्रेस ऐमाले कहाँ पुग्छन
आहुती दुलाल लाई किन न बोलाएका होलान्? कृपया बोलाउनु पर्यो 🙏
Good programme ..
अबको नेतृत्व युवा वर्गले लिनुपर्छ अबको विकल्प भनेको जय देश जय रवि ❤❤❤❤❤❤❤
😂😂😂😂
बैकल्पिक पनि होईन, नयाँ पनि होईन, जे थियो। त्यसको उजागर गर्ने मात्रै हो त्यो हो origine power
मुल्यांकन त भए तर आत्म मुल्यांकन नभएर लोकतन्त्र धराशायी भएको ।
Kantipur and old politicians
चोर नै चोरहरुको सम्मेलन
Nepali janata lai Vasan vanda sasan ko jarurat cha late king shee paj Birendra bir kikram shah
झाक्री को अगाडि गगन दाइ फिक्का देखियो।।
लोकतन्त्र मा सत्य बोल्दा,रबि,दुगांजस्ता,नेता र, अभियान्ता लाई,जेल हाल्ने काम भयो।
यो लोकतन्त्र हैन, २ दलिय तन्त्र हो। चोर सरकार मुर्दाबाद्✊
Sabailai dekhaideu sabailai chinai diyeu very good