On Air With Sanjay

Поділитися
Вставка
  • Опубліковано 22 гру 2024

КОМЕНТАРІ • 285

  • @ramchandramarahatta2320
    @ramchandramarahatta2320 2 місяці тому +17

    हाम्रो नेता ल्याउनु भो गज्जब ❤️👏✊

  • @roshanbayalkoti9133
    @roshanbayalkoti9133 2 місяці тому +12

    सरल संबाद र बहसको लागी सन्जय र प्रभाकर शर्मालाई धन्यवाद ।

  • @beereactive3340
    @beereactive3340 2 місяці тому +4

    I spend all these hours. And last part around 2h29m the man really spoke out of my heart 🙏🙏🙏

  • @rabinrai7712
    @rabinrai7712 2 місяці тому +6

    तपाईं ले भनेका 10 बुदामा सहमति गर्ने भुमिका खेल्नु होस सफल भए
    तपाईं नेपाली आकास मा अमर रहनुहुनेछ।

  • @nanindrasambahamphe4190
    @nanindrasambahamphe4190 2 місяці тому +7

    जस्ले जे भनोस म कुनै पार्टी झोले होइन तर यो नेता खुब मन पर्छ!

  • @dearzindagi555
    @dearzindagi555 Місяць тому +2

    जनार्दन सर ठिक मान्छे हो बिजुलि बट्टि बाल्ने प्रमुख मान्छे उहा नै हो अरु मन्त्रि भैदियको भय कुलमान लाई कुनै हालतमा ल्याउने थियन ❤❤❤❤❤

  • @bhojbohara8014
    @bhojbohara8014 2 місяці тому +38

    जनार्दन शर्मा मन्त्री , अनुपकुमार उपाध्याय सचिव र कुलमान घिसिङ एमडि लगायतकाे सयुक्त टिमले हाे नेपालबाट लाेडसेडिङ्ग हटाएको। यही कुरा सत्य हाे ! वहाँहरु तिनैजनालाई धन्यवाद !

    • @princetamang4075
      @princetamang4075 Місяць тому +2

      पुस्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुदा ❤

  • @roshanrajsingh1081
    @roshanrajsingh1081 2 місяці тому +3

    great talk..podcast ma ramro suniyo uhako voice ...कर्म अझै राम्रो गर्दै जानू.... अरु त क भन्न सकियो र।

  • @Deardevghartimagar
    @Deardevghartimagar 2 місяці тому +41

    Thank you sanjay dai उहालाई ल्याउनु भएकोमा❤

  • @chefkrishnashrestha1187
    @chefkrishnashrestha1187 2 місяці тому +3

    Great conversation ❤

  • @sameerkulung9867
    @sameerkulung9867 2 місяці тому +19

    धेरै पटक आँखा रसाए। धन्यवाद सर

  • @TilakPariyarOfficial
    @TilakPariyarOfficial 2 місяці тому +39

    आदरणीय उज्यालो नेता ✊

  • @YouvakSaru
    @YouvakSaru 2 місяці тому +6

    सलाम

  • @laxmankc3026
    @laxmankc3026 2 місяці тому +1

    दाइका कुरा अलि बुट्टेदार भए। नागरिकमा समस्या थिए तर सपना बाँडियो। जनताले दिलो ज्यान दिएर संघर्ष पनि गरे। त्यो भारतीय चाहानामा लडाइएको रहेछ। अब बाँकि पछुतो बाहेक केहि छैन।

  • @wochyu1
    @wochyu1 Місяць тому

    A million dollers interviews, thank you Sanjay jee!

  • @jesusloveyou2934
    @jesusloveyou2934 2 місяці тому +2

    Ujyalo KO team lai dherai dhanyabad

  • @avishekpandey4477
    @avishekpandey4477 2 місяці тому +1

    विदेशि प्रभुको इशारामा ल्याइदिएको परिवर्तनलाइ परिवर्तन ठान्नेहरु अपराधी अराजकताकारी र आतन्ककारिहरुनै हुन भन्न किन सक्दैनौ?आतताहिहरुको अन्त्य दुखद हुन्छ सत्य यहिनै हो।

  • @BishnuThapa-h3v
    @BishnuThapa-h3v 2 місяці тому +26

    राम्रो मान्छे लाई ल्याउनु भयछ अब सुत्दै सुन्ने हो ।

    • @BasantaPariyar-f7n
      @BasantaPariyar-f7n 2 місяці тому

      Yo muji hola ramro machikney.rukum bikash garna sakyaxhaina

  • @rubenpunofficial
    @rubenpunofficial Місяць тому

    जनार्दन शर्मा जि ! ०४६ मा आन्दोलन गर्दै गर्दा म १० बर्षको थिएछु ।
    त्यति बेलै तिर हो ! मेरो आमाले भन्नू हुन्थ्यो अब भोट दिंदा निर्दललाई होईन बहुदललाई जिताउनी पर्छ ।
    सामान्ती सत्ताको कुरा गर्दा मेरो आमाले रिण लिएको साहुले भनेको समयमा तिर्ण नसक्दा एक जना साहुले मेरो घरमा पानि भरेर राखेको तामाको गाग्री थुतेर पानी खनाई लगेको छ ।

  • @pusparai927
    @pusparai927 2 місяці тому +3

    Janardan Sharma Jee and Kulman Ghising Jee thank you for bringing down load shedding system and literally lighting up Kathmandu and other part of Nepal. There was time, people like me thought load shedding is permanent. Thank you from the bottom of my heart. More power to people, who wants to change country and their citizens life for better. 🙏🏼

  • @simpley6256
    @simpley6256 2 місяці тому +15

    भ्रस्टाचारले छताछुल्ल हुँदै,
    सिद्धान्तवादी गफ गर्न क्या मज्जा आउँछ नि होइन र ?

    • @Deardevghartimagar
      @Deardevghartimagar 2 місяці тому +2

      @@simpley6256 एउटा उदाहरण दिनुहोस त यसले भ्रष्टाचार गरेको??

    • @Subedi2848.
      @Subedi2848. 2 місяці тому +1

      गुखा साला राम्रो सुन्न सक्दैनस भने।

    • @SunilSharma-1659
      @SunilSharma-1659 2 місяці тому

      ​@@Deardevghartimagar माओवादीले भ्रष्टचार गर्दैन 😂😂😂😂😂😂😂😂😂 कति हास्ने

    • @Nepaligaribjanata
      @Nepaligaribjanata 2 місяці тому

      @@Deardevghartimagar CG lai budget change garna diyeko. paisa from maade

  • @FureSherpa-m8w
    @FureSherpa-m8w 2 місяці тому +1

    नेपालको नेता भन्न सुहाऊने टप ३ मा पर्छ जनार्दन शर्मा यो कुरा नेपाली जन्ताले बुझन् जरूरी छ !

    • @dorjesingatan7421
      @dorjesingatan7421 2 місяці тому

      तार काट्ने मुसा 😂

    • @FureSherpa-m8w
      @FureSherpa-m8w Місяць тому

      @@dorjesingatan7421 अरूले झन् तिम्रो जिदागी काटी सकेयो भाई

  • @राजानरसिंह000
    @राजानरसिंह000 2 місяці тому +1

    पहिला स्वयम् लाई जान्नुस्..!
    पछि देश । तपाईंहरु जस्ता व्यक्ति देशको सत्यानासको लागि तयार पारिएका कु-पात्रहरु ।

  • @bodhrajgyawali9312
    @bodhrajgyawali9312 2 місяці тому +2

    उज्यालो नेपालका प्रणेता। केही गर्न खोज्ने नेता तर चौतर्फी घेराबन्दीमा परेर पूरा गर्न न पायका । पार्टीमा पनि अविचलित प्रखर बक्ता।

  • @RatanbahadurBudha-b2c
    @RatanbahadurBudha-b2c Місяць тому

    Firstly came across your podcast seeing Shree Janardhan Sharma, role model chewing tobacco is negative massage to young generations.
    Ratan Bahadur Budha,
    Serabang, Bhum, 5,

  • @rijanranamagar4508
    @rijanranamagar4508 2 місяці тому +16

    Great leader ❤❤❤❤🎉🎉🎉

    • @Nepal_Sanchar
      @Nepal_Sanchar 2 місяці тому +4

      Cctv camera gayeb parne chor ho jholey g 🤣

    • @thoughtfulness4026
      @thoughtfulness4026 2 місяці тому +1

      Budget gotala mance ho... K ko great leader

  • @rajvlogau6289
    @rajvlogau6289 2 місяці тому +2

    अध्यारो बाट उज्जयालो ल्याउने नेता❤

  • @pandayking3935
    @pandayking3935 2 місяці тому +1

    एक लड़ाकू को लीडर हो हामिले जाने को , मन छूने कुराहरू

  • @sarojdahalofficial6624
    @sarojdahalofficial6624 2 місяці тому +3

    सबै सुन्ने मौका पाईयो । सलाम प्रभाकर दाई

  • @bhushanmagar80
    @bhushanmagar80 2 місяці тому +2

    Sanjay dadako podcast yakdam man parxa

  • @utsabjungkhadka1011
    @utsabjungkhadka1011 2 місяці тому +12

    Musa le nai hota taar kateko sodheu ki nai😂

  • @nimoli4317
    @nimoli4317 Місяць тому

    नेतृत्व ले नेपाल मा जनतालाई आवश्यक र गर्न सकिने योजना कार्य न्वयण गरेको भए नेपाल समृद्धि हुने थियो तर आफू र आफन्तजनको लागि गरे नेपाल पछाडि परिरहेका छौ ?

  • @sushilkhaniya-v6u
    @sushilkhaniya-v6u 2 місяці тому +1

    he is a genuine leader

  • @JbMagar-i6j
    @JbMagar-i6j 2 місяці тому +2

    नन्दकिशोर पुन र बर्षमान पुन लाई पनि लिनु परो।।

  • @bishallamaghalan8059
    @bishallamaghalan8059 2 місяці тому +1

    तार मुसाले नै काटेको हो की के हो तर उहाँ उर्जा मन्त्री भईसके पछि देशको ठूलो समस्या लोडसेडिङ हटाउन उहाले पनि योगदान दिनु भएकोमा त्यसको लागि धन्यवाद। अब माओ नाम हटाई ऐमाले भन्ने जन्तु पार्टिको वैकल्पिक ठूलो कम्युनिष्ट पार्टि बनाएर लेराउनुहोस्। शुभकामना छ। ऐमालेमा अब दलालहरको मात्र राज छ।

  • @hemsubba5428
    @hemsubba5428 Місяць тому

    जबसम्म ह्यवस्थाको इन्जिनमा रूपातरण गरिन तब सम्म यो देशको रूपातरण हुन सक्दैन ।

  • @Animal.Technician
    @Animal.Technician 16 днів тому

    राम्रो सन्देश

  • @debilaloli6937
    @debilaloli6937 2 місяці тому +9

    Maubadi maddhe man parne 1 matra neta janardhan sharma❤❤❤

    • @Nepaligaribjanata
      @Nepaligaribjanata 2 місяці тому

      ho ho muzi, CG ko lagi budget change garne manche gatilo ho.

  • @rajgurung8875
    @rajgurung8875 2 місяці тому +1

    Salute प्रभाकर कमरेड

  • @RajuOfficialNepal
    @RajuOfficialNepal 2 місяці тому +2

    Another finest conversation, Thank You Sanjaya Dai, Right questions half answers ❤

  • @NarisLimbu
    @NarisLimbu 12 днів тому

    Good luck 💪💪💪💪

  • @singleunion1794
    @singleunion1794 2 місяці тому +7

    great leader❤

  • @simpley6256
    @simpley6256 2 місяці тому +4

    Irony of the situation,
    Rukum/Rolpa is experiencing major exodus to America via Panama illegal route...
    This in itself is the tightest slap.

    • @sandeshpaudyal2142
      @sandeshpaudyal2142 2 місяці тому +2

      Please reveal your identity first if you want to have ownership in your comment. Dont hide behind a pseudoname.

    • @simpley6256
      @simpley6256 2 місяці тому

      @@sandeshpaudyal2142
      What's identity got to do with commenting the truth....
      Oh the facade of ownership and manning up....
      2 of my friends died en-route, despite advising and begging them not to do so.
      Shattered dreams, shattered family.
      Don't believe me, google yourself. just type रुकुम पनामा and read the reports.

  • @avishekpandey4477
    @avishekpandey4477 2 місяці тому

    कृषि प्रधान देश नेपाललाइ राजनितिअखडा नबनाउ स्वदेशी उत्पादनलाइ निरुत्साही बनाएर विदेशी उत्पादनका दासी नबनाउ तिमिलाइ भुमिकोक्ष्राप लाग्दछ।बुद्धको भुमी नेपाललाइ आतन्ककारीको भुमी नबनाउ दर्शन्तान भुटिन सक्दछ।

  • @avishekpandey4477
    @avishekpandey4477 2 місяці тому

    नेपालको ईतिहास नबुझ्ने बकम्भुसेहरुले गरेको अराजनिति लाई राजनिती ठान्दा उत्पन्न परिस्थितिले अपराधिलाइ निरपराधी निरपराधिलाइ अपराधी यहि हो गलगाणे तन्त्रको उपलब्धिलाइ पराधिनतामा रमाउनेहरु आतताही आतन्ककारी किननभन्ने?

  • @merodaainepal2979
    @merodaainepal2979 2 місяці тому +1

    म चाँही तनहु देखि
    अब गोपि हमाल लाइ
    ल्याउनुपर्यो
    बालेन आउनुहुन्न होला
    नत्र झन बालेन आए त गजब्ब हुन्थ्यो

  • @beastM.Rofficial
    @beastM.Rofficial 2 місяці тому

    Nice !

  • @avishekpandey4477
    @avishekpandey4477 2 місяці тому

    जनताले तिरेको राजस्व खातामा पुग्नसाथ भ्रस्ट्र तस्कर दलाल भुमाफि र भ्रस्ट्र ब्युरोक्रेशी कर्माचारीका हातमा पुग्दा खुसिहुने र नपाउदा दुखी हुनेहरुबाट यो देशलाइ खतराछ।देशद्रोहिको सजाय दिलाउन सहकार्य गरौ।

  • @bikram2822
    @bikram2822 2 місяці тому

    thanks sanjaya

  • @AnmolPokhrel-ln3sv
    @AnmolPokhrel-ln3sv 2 місяці тому +13

    अध्यारो बाट उज्यालो तिर देश लाई लिने मान्छे 🙏

    • @BasantaPariyar-f7n
      @BasantaPariyar-f7n 2 місяці тому +1

      Yei muji hola rukum lai bikash garna sakyaxhaina

  • @TukmanKhadka-h7j
    @TukmanKhadka-h7j 2 місяці тому

    Right 🇳🇵 💪🙏👍💯😊

  • @G-Rose66
    @G-Rose66 2 місяці тому +1

    हिजो तिमीहरूले राजतन्त्र फाक्नु पर्छ, राजा लखेट्नु पर्छ भन्यौं , फेरि आज हेर त तिमीहरूलाई लखेट्नु पर्छ,भन्दैछन् जनता, तिमीहरू पनि बाँदरको पुच्छर लौर न हतियार , सिसिटिभिको तार काट्ने मुसा हौ तिमी पनि,कहाँ शुद्ध छौ र

  • @sangamnc527
    @sangamnc527 2 місяці тому

    Janardan daju❤❤

  • @avishekpandey4477
    @avishekpandey4477 2 місяці тому

    आफ्नो अधिकार र कर्तब्वको बारेमा जागरुप गराउनु पर्नेमा सरकारी अड्डा अदालतमा आफ्नो अधिकार नबुझेर बिचौलियाको सहायता लिनेहरुलाइ केहिभन्नु छैन?

  • @TechyPawan10
    @TechyPawan10 2 місяці тому +1

    1st vanna chahanxu

  • @hemsubba5428
    @hemsubba5428 Місяць тому

    अहिलेको ब्यवस्थाको बाहिरि रूप टोयटाको तर इन्जिन टाटाको जस्तै गरि चलेको छ ।

  • @avishekpandey4477
    @avishekpandey4477 Місяць тому

    राज्यसत्ताको पहुचमा जानकोलागी विदेशी प्रभु स्वदेशी प्रभुदेखी श्री३चन्द्रशमशेर राणाहरुको बैसाकी चाहिने र टेक्नुपर्ने सिम्हदरवार छिरेपछी तिनैले भने अराए मुताविक कार्य गर्ने गराउने बाहेक माखो मार्न नसक्ने कुराचाही ठुलाठुला गर्ने गराउनेहरुलाइ तपाईं केभन्न चाहानु हुन्छ महासय भन्ने प्रजातन्त्र लोकतन्त्र गलगाणेतन्त्र भन्ने तर माखो नमार्ने धिक्कारछ तिमिहरु लाइ।

  • @surendralimbu1476
    @surendralimbu1476 2 місяці тому +8

    उज्यालो पिता जनार्दन शर्मा

  • @shreekathayat5647
    @shreekathayat5647 2 місяці тому

    Great leader @janardan Sharma

  • @UkeshMagar-s7i
    @UkeshMagar-s7i 2 місяці тому

    Janardhan sharma❤❤❤🎉🎉🎉🎉

  • @kamaldanagi7461
    @kamaldanagi7461 2 місяці тому

    Our future leader ❤

  • @avishekpandey4477
    @avishekpandey4477 2 місяці тому

    भ्रस्ट्र नेताजती राजा मुलुक बनाउन आफू मारिएर मुलुक र जनताको हितमा कार्यगर्ने राजा सर्वसाधारण जनता बन्दा खुसिहुने भ्रस्ट्र नेता दलबलले मुलुक बन्दैन।त्रासदिको अराजनिती कहिलेसम्म।

  • @avishekpandey4477
    @avishekpandey4477 2 місяці тому

    घरमा बसेर काम गरेर खान नसक्नेहरु जङ्गलको राजा बनेर चोरेर ढाटेर ठगेर खान सिकाउनेहरुलाइ केभन्नु छ र?धिक्कारछ तिमी नामर्दहरुलाइ!

  • @Mr.beannepali23
    @Mr.beannepali23 2 місяці тому +13

    cctv फुटेजअनि मुसाले तार काटेको बारेमा कुरा गर्नु भयो भनी पत्रकार लाई सलम गर्छु। लोड सेडिङ अन्त्यको लागि भुमिका खेलेकोमा धन्यवाद ।

  • @khagendrasitaulaofficial732
    @khagendrasitaulaofficial732 2 місяці тому

    ❤❤❤ मलाई मनपर्ने मेता

  • @Sisirpun-j3n
    @Sisirpun-j3n 2 місяці тому

    1:34:01 1:34:03 1:34:03

  • @lamaearth
    @lamaearth 2 місяці тому

    सुर्पखना र स्वर्भानुहरु यहाँ लामबद्द भएर बसेका छन।

  • @sujalbhandari1653
    @sujalbhandari1653 2 місяці тому +4

    Great talk!!! Keep up!!

  • @RohitChaudhary-xf1vz
    @RohitChaudhary-xf1vz 2 місяці тому +1

    1:21:35 ra 1:21:45

  • @mrjunge490
    @mrjunge490 2 місяці тому

    You need pickup mayor of banfikot and listen to his whole life story....🎉❤

  • @AsmitaTamrakar-q3t
    @AsmitaTamrakar-q3t Місяць тому

    समाज भन्दा ठुलो नेता हुदैन

  • @mamitalungelimagar-xh6vd
    @mamitalungelimagar-xh6vd 2 місяці тому +1

    के गर्नु नेपालीले यस्ता राम्रा नेता चिन्दैनन

    • @wochyu1
      @wochyu1 Місяць тому

      So true!

  • @Ramesh.rokayajee
    @Ramesh.rokayajee 2 місяці тому

    रिले वाला ले जितेको देश रहेछ अनि कहाँ को देशमा समृद्धि सोच्ने 😢😢

  • @messiboysagar10
    @messiboysagar10 Місяць тому

    Parchand ✊

  • @jesusloveyou2934
    @jesusloveyou2934 2 місяці тому +2

    👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @prameshnepal7557
    @prameshnepal7557 2 місяці тому +2

    ❤️❤️❤️❤️

  • @Knkvlogs123
    @Knkvlogs123 2 місяці тому

    Good leader

  • @Aletej-v2m
    @Aletej-v2m Місяць тому

    ख्यँसेर थिएन । यसले भनेको कुरा उहिले राणाशासन हुँदाको कुरा हो ।

  • @avishekpandey4477
    @avishekpandey4477 2 місяці тому

    लोभी पापी र स्वार्थिपनले मुलुक बन्दैन ।मुलुक बनाउन निस्वार्थ र निर्भक बन्नु पर्दछ।पैसा कमाउन व्यापार गर राजनिती होइन राजनितिलाइ व्यापार नबनाउ सकिन्छौ।स्वाहा!!!

  • @Bishwaraj991
    @Bishwaraj991 2 місяці тому

    Sanjay daju, kurata hamro neta jiu harule yeti mitho garxan ki, Tara k garnu byabaharma arkai vayepaxi

  • @jagatbistachettri4098
    @jagatbistachettri4098 2 місяці тому

    ❤❤❤❤

  • @sundarkandel862
    @sundarkandel862 2 місяці тому

    After listening all this, Not bad the guy he is.

  • @kamaldanagi7461
    @kamaldanagi7461 2 місяці тому

    Our leader

  • @abc123-q5k
    @abc123-q5k 2 місяці тому

    हामीलाई उहाँहरुको प्रायोजित जनयुद्ध (धनयुद्ध) किन, कसरी, के को लागी, त्यो कथा व्यथा जान्ने इच्छा छैन बरु, स्पस्ट बोल्छु भन्नेहरुलाई सिधै सोध्नु पर्ने थियो, " द्वोन्द अगाढी सम्म महिनाको ५००० पनि कमाउने हैसियत नभयका तपाइहरु देखिने आम्दानीको श्रोत केहि नहुँदा पनि अचनक करोढ पति अरब पति कसरी हुनु भो?, यो ट्रिक हामीलाई पनि सिकाउनु न" भनेर । 😃

    • @sandeshpaudyal2142
      @sandeshpaudyal2142 2 місяці тому

      पहिलो कुरा त आफ्नै नाममा कमेन्ट गर्ने दृढता बोकेर आउनुहोस|आफ्नो नाममा टिप्पणी गर्ने हति छैन, फेक नामबाट कुन नैतिकता ले प्रश्न गरेको? दोश्रो, को को अरबपति भएका छन् प्रष्ट पारिदिनुस त

    • @SunilSharma-1659
      @SunilSharma-1659 2 місяці тому

      ​@@sandeshpaudyal2142य झोले महोदय तिम्रो आँखा फुटेको छ म माओवादीको पाटी कार्यलय पेरिस डाँडा हुदैन हिडनु पर्छ र मेरो मनमा एउटा कुरा खेली रहन्छ माओवादि पाटिका नेताहरुले साडे 3 करोड भन्दा महँगो पर्ने Toyota prado गाडीहरूमा हिडछ्न । यस्तो महँगो गाडी किन्ने पैसा कहाँबाट आउँछ??? उता जनता नुन नपाएर आन्दोलन गर्दै,किसाने उत्पादन गरेको तरकारी र फलफूल बिक्री नभएको, दैनिक 1500/200 नेपाली विदेशीनु पर्ने।

  • @pabanadhikari8871
    @pabanadhikari8871 2 місяці тому

    Dai ko podcast ma aba pulsar dare adventure session 3 ko tapaiko team bata winner raw aileko Safal businessman Amit shrestha lie pani leraunus na

  • @ramchandrahumagain1741
    @ramchandrahumagain1741 2 місяці тому +4

    ट्यांकीको पैसा झिक्ने उचित समय नपाएर निरास हुनु भयो कि?

  • @rukumrailagang
    @rukumrailagang 2 місяці тому

    Real gray man wow 😯😊

  • @subadamber4400
    @subadamber4400 2 місяці тому

    👍👍👍

  • @naryanthapa460
    @naryanthapa460 2 місяці тому

  • @TekRajmalla-s7v
    @TekRajmalla-s7v 2 місяці тому

    ✊✊

  • @pradeepghartimagar2738
    @pradeepghartimagar2738 2 місяці тому +7

    Love from rukum❤

  • @Suriya123-l7n
    @Suriya123-l7n Місяць тому

    Sanjay daju biplove lai bolounu na

  • @Pranishdangi
    @Pranishdangi 2 місяці тому

    उज्यालो नेता❤

  • @aryankarki7900
    @aryankarki7900 2 місяці тому

    पिर लाग्नेनआफू सत्तामा नहुन्जेस सम्म मात्रै होला।😅

  • @gurungjee3622
    @gurungjee3622 2 місяці тому

    आहुतीलाई पनि ल्याउनु परयो

  • @bijaykhadka1336
    @bijaykhadka1336 2 місяці тому +2

    ❤️✊

  • @anandakoaawaj
    @anandakoaawaj 2 місяці тому +2

    बरु मेरा कथाहरु सुन्नुस ल!

  • @ganeshacharya9650
    @ganeshacharya9650 2 місяці тому

    Ramro

  • @padamsharma2558
    @padamsharma2558 2 місяці тому

    खाेला तरिसकेपछी लाैराे बिर्सेका माहान क्ान्तिकारि नेतालाई लालसलाम्😂

  • @nimoli4317
    @nimoli4317 Місяць тому

    सानैदेखि जुझारु सोभाका हुन ?