Arjun Gyawali
Arjun Gyawali
  • 270
  • 651 967
पश्चिमा किताबाट भारत अलगहुन नसके बिभाजन हुनसक्छ,चिन/ भारत एकता एशियाली आवश्यकता हो।।
पश्चिमा किताबाट भारत अलगहुन नसके बिभाजन हुनसक्छ,चिन/ भारत एकता एशियाली आवश्यकता हो।।
Переглядів: 600

Відео

बालेन साह मार्फत फुजिमोरि बन्न एमालेलाई आइरहेको सन्देश,एमालेले फुजिमोरिको इतिहास पढ्।।
Переглядів 1,8 тис.18 годин тому
बालेन साह मार्फत फुजिमोरि बन्न एमालेलाई आइरहेको सन्देश,एमालेले फुजिमोरिको इतिहास पढ्।।
पृथ्वीनारायण शाह सङ्ग सिद्ध भगवन्तनाथको सम्बन्ध कसरी हुनगयो?किर्तिपुर बिजय गराउन भगवन्तनाथको भुमिका।
Переглядів 3462 години тому
पृथ्वीनारायण शाह सङ्ग सिद्ध भगवन्तनाथको सम्बन्ध कसरी हुनगयो?किर्तिपुर बिजय गराउन भगवन्तनाथको भुमिका।
पुर्बराजाको भुटान भ्रमण भ्रम र वास्तविकता,कथित राजावादीहरुले फैलाएको भ्रम देखी साबधान।।
Переглядів 3,1 тис.2 години тому
पुर्बराजाको भुटान भ्रमण भ्रम र वास्तविकता,कथित राजावादीहरुले फैलाएको भ्रम देखी साबधान।।
सास्कृतिक एकतामा नेपालले चीन र भारतबीच मध्यस्थता गर्नसक्छ,स्वामी एकार्थनन्द रामकृष्ण मिसन नेपाल।।
Переглядів 1,5 тис.4 години тому
सास्कृतिक एकतामा नेपालले चीन र भारतबीच मध्यस्थता गर्नसक्छ,स्वामी एकार्थनन्द रामकृष्ण मिसन नेपाल।।
जापानि नवजेलेन्स्की सरकारको एशियाली नाटोको प्रस्ताव भारतका बिदेशमन्त्री द्ववारा अश्विकार।।
Переглядів 2,2 тис.4 години тому
जापानि नवजेलेन्स्की सरकारको एशियाली नाटोको प्रस्ताव भारतका बिदेशमन्त्री द्ववारा अश्विकार।।
बडादशैको अवसरमा कोटेश्वर महादेव मन्दिरमा भजन सुनौ मनन गरौं ।।
Переглядів 2317 годин тому
बडादशैको अवसरमा कोटेश्वर महादेव मन्दिरमा भजन सुनौ मनन गरौं ।।
इरानको इजरायल माथिको हमला तेस्रो बिश्वयुद्धको पुर्ब सङ्केत भारतले आफ्नो किता क्लियर नगरे बिभाजन।।
Переглядів 2,8 тис.7 годин тому
इरानको इजरायल माथिको हमला तेस्रो बिश्वयुद्धको पुर्ब सङ्केत भारतले आफ्नो किता क्लियर नगरे बिभाजन।।
पत्रकार महासंघ गैर पत्रकारहरुको क्लब बन्न गयो ।।
Переглядів 6739 годин тому
पत्रकार महासंघ गैर पत्रकारहरुको क्लब बन्न गयो ।।
सिधाकुरा .कमका प्रकाशक र सम्पादक माथिको अदालतको फैसला र युवराज घिमिरे,कैलाश,बिनोदले फैलाएको भ्रम।।
Переглядів 1,4 тис.9 годин тому
सिधाकुरा .कमका प्रकाशक र सम्पादक माथिको अदालतको फैसला र युवराज घिमिरे,कैलाश,बिनोदले फैलाएको भ्रम।।
बडादशैमा बलिप्रथाको बिरोध गर्नेहरूले मुस्लिमको बक्राइदमा किन बिरोध गर्दैनन ?
Переглядів 1,4 тис.12 годин тому
बडादशैमा बलिप्रथाको बिरोध गर्नेहरूले मुस्लिमको बक्राइदमा किन बिरोध गर्दैनन ?
के नेपाल राजा त्रिभुवनले भारतलाई बुझाउन खोजेका थिए ? वास्तविक तथ्य इतिहास के हो ?
Переглядів 3,8 тис.12 годин тому
के नेपाल राजा त्रिभुवनले भारतलाई बुझाउन खोजेका थिए ? वास्तविक तथ्य इतिहास के हो ?
रास्ट्रसंघको सदस्यता नदिन युक्रेनलाई अमेरिकाले र नेपाललाई रुसले भिटो प्रयोग गरेकाथिए।दिपक ज्ञवाली
Переглядів 3,1 тис.14 годин тому
रास्ट्रसंघको सदस्यता नदिन युक्रेनलाई अमेरिकाले र नेपाललाई रुसले भिटो प्रयोग गरेकाथिए।दिपक ज्ञवाली
राजा बिरेन्द्रले अपनाएको स्वतन्त्र बिदेशनिति अवलम्बन गर्दै बङ्गलादेश दक्षिण एशियामा भारत एक्लिदै।।
Переглядів 2,6 тис.14 годин тому
राजा बिरेन्द्रले अपनाएको स्वतन्त्र बिदेशनिति अवलम्बन गर्दै बङ्गलादेश दक्षिण एशियामा भारत एक्लिदै।।
काङ्ग्रेसको वास्तविक इतिहास बुझन सुन्नैपर्ने यथार्थ अनुभुती।।
Переглядів 1,5 тис.16 годин тому
काङ्ग्रेसको वास्तविक इतिहास बुझन सुन्नैपर्ने यथार्थ अनुभुती।।
MCC ले ५ बर्षमा पुरागर्ने ३ वटा परियोजना प्रदेशखारेज गर्नेहो भने आफ्नै खर्चबाट बन्नसक्छन।।
Переглядів 1,2 тис.16 годин тому
MCC ले ५ बर्षमा पुरागर्ने ३ वटा परियोजना प्रदेशखारेज गर्नेहो भने आफ्नै खर्चबाट बन्नसक्छन।।
रास्ट्रघाती महाकाली सन्धिको इतिहास,नयाँ पुस्ताले चिन्नैपर्ने,बुझनै पर्ने घटना।।
Переглядів 4,5 тис.19 годин тому
रास्ट्रघाती महाकाली सन्धिको इतिहास,नयाँ पुस्ताले चिन्नैपर्ने,बुझनै पर्ने घटना।।
प्रचण्डले चीनसङ्ग गरेको सुरक्षा सम्झौता क्वाड मार्फत भारत खेल्नखोजे नेपालमा लागुहुनेछ।।
Переглядів 2,3 тис.19 годин тому
प्रचण्डले चीनसङ्ग गरेको सुरक्षा सम्झौता क्वाड मार्फत भारत खेल्नखोजे नेपालमा लागुहुनेछ।।
शिव ताण्डव नृत्य,६४ शिबलिङ्ग मध्य एक कोटेश्वर महादेव मन्दिर परिसरमा प्रत्यक शनिबार।।
Переглядів 32021 годину тому
शिव ताण्डव नृत्य,६४ शिबलिङ्ग मध्य एक कोटेश्वर महादेव मन्दिर परिसरमा प्रत्यक शनिबार।।
राजालेनै बिश्वास नगर्ने राजावादी,रास्ट्रवादीहरु,भुटान भ्रमण राजतन्त्रात्मक मुलुकसङ्गको कुटनैतिक पहल।
Переглядів 18 тис.21 годину тому
राजालेनै बिश्वास नगर्ने राजावादी,रास्ट्रवादीहरु,भुटान भ्रमण राजतन्त्रात्मक मुलुकसङ्गको कुटनैतिक पहल।
पुर्बरास्ट्रपति बिधादेवी भण्डारीको दोहोरो चरीत्र,रास्ट्रपतिहुँदा निभाएको सन्तुलित भुमिका गुमाउँदै।।
Переглядів 13 тис.День тому
पुर्बरास्ट्रपति बिधादेवी भण्डारीको दोहोरो चरीत्र,रास्ट्रपतिहुँदा निभाएको सन्तुलित भुमिका गुमाउँदै।।
दक्षिण एशियाका बामपंथीहरु कृप्टो/ कम्युनिस्ट हुन,चिनियाँ आखाबाट हेर्नु गलत हो।।
Переглядів 1,1 тис.День тому
दक्षिण एशियाका बामपंथीहरु कृप्टो/ कम्युनिस्ट हुन,चिनियाँ आखाबाट हेर्नु गलत हो।।
हमास विरुद्ध पडकिएको पेजरजस्तै हो संविधानको प्रावधान विरुद्धको कथित परिचयपत्र।।
Переглядів 2,6 тис.День тому
हमास विरुद्ध पडकिएको पेजरजस्तै हो संविधानको प्रावधान विरुद्धको कथित परिचयपत्र।।
जनमतसंग्रह बिप्लव,प्रचण्ड,सिके राउत,रबिन्द्र मिश्र,शाशाङक कोइराला,कटवालको साझा एजेन्डा कसरी बन्यो ?
Переглядів 4,1 тис.День тому
जनमतसंग्रह बिप्लव,प्रचण्ड,सिके राउत,रबिन्द्र मिश्र,शाशाङक कोइराला,कटवालको साझा एजेन्डा कसरी बन्यो ?
अमेरिकन र इन्डियन धेरै खेल्नखोजे चिनियाँहरुले सुरक्षा सम्झौता अनुसार आफ्नो उपस्थिति जनाउने देखिन्छ।।
Переглядів 3,6 тис.День тому
अमेरिकन र इन्डियन धेरै खेल्नखोजे चिनियाँहरुले सुरक्षा सम्झौता अनुसार आफ्नो उपस्थिति जनाउने देखिन्छ।।
रबिन्द्र प्रचण्ड भेट एउटै एजेण्डा जनमतसंग्रह बोकेका दुई सारथिहरुको मिलन।।
Переглядів 2,4 тис.День тому
रबिन्द्र प्रचण्ड भेट एउटै एजेण्डा जनमतसंग्रह बोकेका दुई सारथिहरुको मिलन।।
कम्युनिस्ट पार्टिको प्रारम्भबाटै इन्डियन प्रभाव हावी रहयो।।
Переглядів 1,2 тис.День тому
कम्युनिस्ट पार्टिको प्रारम्भबाटै इन्डियन प्रभाव हावी रहयो।।
किन लखेटिदैछन प्रधानमन्त्री के पि ओली ? विघटनको यात्रामा एमाले ।।
Переглядів 18 тис.День тому
किन लखेटिदैछन प्रधानमन्त्री के पि ओली ? विघटनको यात्रामा एमाले ।।
कथित राजावादीहरु राजालाई दलाइलामा बनाउने अभ्यासमा। पेशलकुमार निरौला प्रा.त्रिविवि(सिनास)।।
Переглядів 2,4 тис.14 днів тому
कथित राजावादीहरु राजालाई दलाइलामा बनाउने अभ्यासमा। पेशलकुमार निरौला प्रा.त्रिविवि(सिनास)।।
किन गिरफ्तार गरियो दुर्गा प्रसाइलाइ ? प्रसाइको गिरफ्तारि भ्रम र वास्तविकता।।
Переглядів 4,2 тис.14 днів тому
किन गिरफ्तार गरियो दुर्गा प्रसाइलाइ ? प्रसाइको गिरफ्तारि भ्रम र वास्तविकता।।

КОМЕНТАРІ

  • @padamkarki2747
    @padamkarki2747 23 хвилини тому

    Purana anuhar sere oli prachande ka naya chehara rabi durge balen hun

  • @kamalprasadpant1810
    @kamalprasadpant1810 31 хвилина тому

    Excellent thank you.

  • @dhurbaacharya5261
    @dhurbaacharya5261 3 години тому

    without parliament member sign suspected to prachanda Resign and to handover k.p oli serbahadur deuba Nepal to make national yes or no observation rights no education leader of Nepal . Gorkhali ko Desh Nepal . in Asia .From nepali leader problem Refugee need cancel Bhutan .

  • @narayansharma5617
    @narayansharma5617 4 години тому

    यो देबे नि फटाहा हो 🍌🍌🍌🍌😠😠😠🍌🍌

  • @tekkarki8900
    @tekkarki8900 5 годин тому

    Yo Gurung ko bacharo dherai khayera bolna nasakeko ho ki bhokale bolna nasakekorexa ???

  • @ananathsapkota2032
    @ananathsapkota2032 5 годин тому

    ई माहाँसाय पनि बिदेसीकै दलाल र नेपाल नेपालिको लागि सोलो पोईजन् हुन्

  • @omsen4341
    @omsen4341 5 годин тому

    Aaloo

  • @shyambahadurkc9708
    @shyambahadurkc9708 5 годин тому

    Kaliyoug ma Jasle Ramro Kam Garxa Ra Sattya Bolxa Tesle Dherai Dukkh Pauxa Vanne Kura Nepal ko Sashan Bebastha Ra Rastriya Dekhi Antarastriya Saktile Pramanit Gareko Xa, Jastai Raja Ya Raj Sashtha le Sadhai Desh Ra Janata ko Pakshya ma kam Garyo, Tar Ahile Raja Gaddi Dekhi Bahir Vayeko Huda Desh Ra Janata le Dherai Dukkh Payeko Xa Vane Desh Ra Janata Tat Hunuko Sathai Desh Purna Rup le Thappa Vai Desh Ra Janata Kaidiko Jiban Bitaunu Pareko Xa, Ahile Aayer Kehi Arastbadi Yebam Bideshi Gulam Haru le Bujhdai Xan Ki Desh Ra Janata Vaneko Keho , Yesko Valu Keho Vanne Kura Bujhdai Xan, Ahile Desh Rahane Ki Narahane Ya Desh Youddhko Bhumi Hune Jasta Jatil Samashya Aayeko Huda Bideshi Ajent Dalal Haruko Ghaita ma Gham Lageko Xa, Kinaki Ini Haru ko Lagi Antim Samaya Ho Vane Aba Kasari Bachne Vanne Jatil Samashya Aayeko Xa, Kinaki Kutta Vaneko Kutta Ho, Kutta ko Kunai Valu Hudaina ,Kutta Lai Chalaune Manab Ho, Tesaile Sattya ko Jit Sadhai Hunxa, Asatya ko Har Sadhai Hunxa, Jo Sattya Youg Dekhi Chaldai Aayeko Xa, Vane Kali Youg ma Nachalne Kurai Vayena ,

  • @bharatbasnet2810
    @bharatbasnet2810 6 годин тому

    देब गुरुङ र मावोबादी लाई यो देस्को माया लाग्छ? मावोबादिलेनै बिदेसिको दलाल किनिएको टटुबनेर इन्डियाको बार बुदे युरोपियन को अपराधिक योजाना अनुसार आफ्नो मात्तृभुमी सिद्धायो आज देस्लाइ पचस बर्स पछाडी दरिद्रतामा भसायो अब यिइ हत्त्यारा दल हामिले गणतन्त्त्र ल्याएर देस्मा बिकास्को खोलो बगाएउ भन्छ यो देस सिद्द्याउन्नै मावोबादी हत्त्यारा दल्हो! यिनिहरु सङ अन्तर्बार्ता लिनुनै ब्यर्थ हो।

  • @AnishPanta-t6f
    @AnishPanta-t6f 6 годин тому

    माउबादी पनि बिदेशी शक्ति बाट परिचालन भएको हुन त्यस मा कुनै दुबिधा छैन तर देब जि को भु-राजनीतिक बिश्लेशन निकै राम्रो छ र सत्यपुर्ण छ।भारत चिन सङ 50 बर्ष सम्म पनि सक्दैन।अमेरिका तिर लाग्दा उसलाई फाईदा छैन।

  • @yogeshwarromkhami5982
    @yogeshwarromkhami5982 6 годин тому

    Yo bhakbhke pani thik chain

  • @KailashPoudel-er1dd
    @KailashPoudel-er1dd 7 годин тому

    ..वेदमा हिन्सा वर्जित छ...निरिह जानवर को हिन्सा नगरौ..मुस्लिम र क़िस्चियन संग तुलना नगरौ

  • @sharmameerashivlaldangal9130
    @sharmameerashivlaldangal9130 9 годин тому

    तिम्रो विश्लेषण राम्रो भनेको त तिमि त विबेक हिन बेक्ति रहेछौ!!! वालेन लाइ कसरि जन्माए १२ बुदेले????? १२ बुदे analog system का बिदेशी कामदार हुन भने नया युवा नेता digital system का मान्छे हुन !!!!! यि analog, digital system हरु ले नेपाल नेपालि शिध्याउने रणनीति निर्माण कार्य गरेको देख्दैनौ???????? धेरै मख्ख नहुनु!!!!! यो मेरो प्रश्न यो च्यानल र नया युबा समर्थक लाइ हो १.बालेन ले नेपाली झण्डा मा आक्रमण किन गर्यो???? जउ हेर बालेन का सिपाइ पहेँलो जकेट लगाउने ब्यक्ति लाइ हेर २. काठमाडौं को app देखापढि किन राख्यो??? काठमाडौं भन्ने नाम किन राखेन?? ३. Nic bank इन्डियन हो Durga prasaee ले भने Nic bank मार्फत काठमाडौं नगरपालिकामा राखेर नेपाल को राजस्व यो nic bank ले किन सन्कलन गर्छ नेपाल को पैसा???? जउ हेर नगरपालिका मा!!!! ३. भन्ने बेलामा काठमाडौं को नगरपालिका को मेहेर Greater NEPAL पोस्ट गरेर नेपाली मान्छे मार्ने योजना गरिरहेको???? किन कि MCC मा मौन बालेन नागरिकता कान्ड मा मौन बालेन रास्ट्रय परिचय पत्र पास गर्दा मौन अनि film मा सिता को अपमान भयोरे??? त्यो पनि नेपाल बाट विवाह गरेर इन्डिया को घर लाइ पति बनाएकि सिता,, भगवान राम कि पत्नि लाइ यो बालेन को कस्तो हो आबाज??? जब आफ्नै छोरि को अपमान गर्छ त्यो बाउ (इन्डिया) भने। अनि बालेन ले के को लागि आबाज उठाएको ? बालेन को हो बुज तेसैले साबघान नेपाल नेपालि UK ले develop गरेको थियो UK ले first invented rail इन्डिया मा नै हो तर UK ले इन्डिया छोड्नु को कारण बुज । बालेन को charector UK को जस्तै हो!!!!

  • @udendragurung5004
    @udendragurung5004 10 годин тому

    100 % your right sir ❤ .

  • @laxmirajregmi5965
    @laxmirajregmi5965 11 годин тому

    वकवास धेरै नगर, विक्रमसम्बत २०३०साल जेष्टमा भएको विमानअपहरणमा आर.एन.काओ थिएनन्। परिकल्पनाकार थिए भने सप्रमाण स्पष्टसँग भन्नुस् ।

  • @RanjanaRai-u4f
    @RanjanaRai-u4f 12 годин тому

    Pradhan mantri rastapati bhaneko jantako abhibhak ho, uniharuleta kasailai pakxepat magarik harulai barabar sametera lanuta kaha ho kaha

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 14 годин тому

    एमाले र काङ्ग्रेस पार्टीलाइ नागरिकले धरौटी जफट गरि देखाइ दिनुपर्ने हो एकचोटी अनि लाइनमा आउछ की ।

  • @laxmankhanal6686
    @laxmankhanal6686 14 годин тому

    Sahi bislesan

  • @kumarkoirala4565
    @kumarkoirala4565 14 годин тому

    एमाले काँग्रेस सकिदैछन।

  • @explore9324
    @explore9324 14 годин тому

    ❤❤❤❤❤

  • @naremyaan
    @naremyaan 15 годин тому

    Sir ko bchar ramro xa😊

  • @RamchandraKhadka-pd9kb
    @RamchandraKhadka-pd9kb 15 годин тому

    🙏🙏🇳🇵🙏🙏🙏

  • @bishwabhandari207
    @bishwabhandari207 15 годин тому

    अर्जुन सरकाे बिस्लेषण सहि छ। राधेश्याम !

  • @internationalrelationshist991
    @internationalrelationshist991 16 годин тому

    जे कुरामा पनि अमेरिकी एजेन्ट देख्ने चस्मा नै दोषी हो अर्जुन ज्ञावालीको | जहिले पनि CIA, RSS भन्दै बरबराउने ज्ञवाली जी मानशिक सन्तुलनलाइ चाडै प्राप्त होस्

    • @Fire10101
      @Fire10101 15 годин тому

      Maobaadi lai 🔫💣 satallite 📞kasley diyeko theyo? 12 budey delhi samjhautaa kun desh ma bhayeko theyo? Nepal ma Tibetan Khampa bidroha kun desh ley garaayeko theyo? Yas bta prasta thaha hunxa Arjun sir ley yaha bhaney ko kura 100% right xa. India r America ko mission Nepal ma sadhai active xa

    • @internationalrelationshist991
      @internationalrelationshist991 15 годин тому

      मिसन कस्को कहाँ active हुदैन मूर्ख? चिनको आफ्नै स्वार्थ छ। सबैका स्वार्थ सबै ठाउँ हुन्छन्। कुन नौलो कुरो भयो।हिजो नेपाल बलियो हुदा तिब्बतमा हाम्रो कत्रो स्वार्थ थियो? तर हग्न सकेन CIA/RSS भन्ने? मुत आएन CIA ले गर्दा भयन भनेर CIA/RSS लाई सर्बब्यापी/अनावश्यक बढी भाउ दिने अर्जुन ज्ञावालि आफै CIA/RSS को अजेन्ट त हैन?

    • @alishabhusal5098
      @alishabhusal5098 15 годин тому

      Tapain karyakartalai ke thaha sabai dekhiyako Chha ni deshko Abastha arjunji Sahi r yatarth parak chhani bishleshana

    • @Fire10101
      @Fire10101 15 годин тому

      @@internationalrelationshist991 chor lai arka ko ghar ma chori garna man laagxa. Gharbeti ley chor ko swaartha pura garidiney ki chor bta satarka rahaney? China ko swaartha Nepal Indo-West bta prayog bhayera Tibet natukriyos bhanney ho. Tibet tukriyo bhaney hamro landlocked desh Nepal lai ghaata hunxa tin tira bta hami India ley gheriyeka xau yadii Tibet tukriyo bhaney chaarai tira bta India bta gheriney xau. Murkha!!!

    • @Fire10101
      @Fire10101 15 годин тому

      @@internationalrelationshist991 chor lai arka ko ghar ma chori garna man laagxa. Gharbeti ley chor ko swaartha pura garidiney ki chor bta satarka rahaney?

  • @AmanK.c.
    @AmanK.c. 16 годин тому

    Antrik rupma yi dalalharu ko vhandafor garne r sena ko rajdarbar ko ghera ko vhandafor garne r prithivi Narayan shah ko legesi ka siddha haru ko jankari le garda sadharan janta lai saral vasa ma janchetna jagruk garaune philo person ho arjun ji Bharat arjun udhab jaisan sastra datta agadi badhnuhos ajh. agadi misanary haru cia raw Nepal ma yas ko bare ma Pani jagruk janchetna ko Lage philo person ho SEna Raja RAjdarbar ko ghera Balen ko bare ma Jo espast dharan rakher cia raw vhanda 10 kadam hajur agade hunuhnxa cia raw bat careful arjun ji balen ma malai Pani daught thiyo hajur le parst paridinu vyo badhai xa 56 koti devi 33 koto devata ko Shakti aasirbad milos sath ma 9 Durga vabani ko pani Shakti aasirbad milos NGO INGO kobare ma Pani jagruk banaunu vya ko ma bada dasain ko su sawsthy abm dirghyu ko suvkamana xa hajur shit priwar lai pani

  • @hydrogenbroadcastingcorpor8382
    @hydrogenbroadcastingcorpor8382 16 годин тому

    American agent ho balen saha. Kat Williams ko interview ma America ma music industry plant lai kasari groom garchan bhanya thiyo tyo same tarika ley balen lai groom garayeko cha

  • @KamalManShrestha
    @KamalManShrestha 16 годин тому

    सुभ बिहानि

  • @yambarai1530
    @yambarai1530 18 годин тому

    🙏🇳🇵

  • @pradipkunwar1004
    @pradipkunwar1004 18 годин тому

    Sarnarthi giribandu Lai 84 paxi batti balera khojnu parne hunexa Janata jagi sake

  • @ananathsapkota2032
    @ananathsapkota2032 20 годин тому

    अर्जुन दाजु राप्रपामा, राजेश्वर देवकोटा र मरिचमान जस्ता बुद्धिजीवी रास्ट्र बादि नेताहरु पनि थिए 🎉

  • @dipendrashrestha8195
    @dipendrashrestha8195 День тому

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏

  • @Thegreenscreenkid911
    @Thegreenscreenkid911 День тому

    ४४ वर्ष का भुटान का राजा र ७७ वर्षका नेपाल का पुर्व राजा कता सगै पढेछन कुनि।।😢

  • @santoshganesh6413
    @santoshganesh6413 День тому

    तपाईंले भने अनुसार वा अनुमान गरे अनुसारको राजा आए उहालाई के के अधिकार हुन्छ? सेरेमोनियल कि संबैधानिक कि सान्स्कृतिक कि धार्मिक राजा? कि सक्रिय राजा पन्चायतको जस्तो ? अलिक खुलस्त गर्दिनुहोस।

  • @purna1973
    @purna1973 День тому

    अर्जुन जी को च्यानल त एडिक्सन नै भो गजब सूचना प्रवाह गर्नूभाछ तपाईको तथ्यपूर्ण खोजी लाई सम्मान नगरी सकिन्न

  • @shivaniroula8770
    @shivaniroula8770 День тому

    ❤❤❤❤❤

  • @BasnetKarna-dn9zv
    @BasnetKarna-dn9zv День тому

    🎉

  • @dilipjungthapa4791
    @dilipjungthapa4791 День тому

    विपी नेपाल फर्किनुको कारण त भएंकर गहिरो छ सर ईण्डियामा नवांच्ने कुनै पनि वेला मारिने भएपछि ज्यान जोगाउन नेपाल फर्केका हुन।

    • @santoshganesh6413
      @santoshganesh6413 День тому

      बिपिले अमेरिकी लवीका जेपि राममनोहर हरुसङ हेलमेल बढाएका थिए।प्रम ईन्दिरा रुस क्याम्पमा पसिसकेका थिए।त्यो ईन्दीरालाई मन परेन र भारत छाडन दवाव दिई।भारत जवरजस्ती रहेर गतिविधि गरे पक्राउ पर्ने सम्भावना रहेको हुदा बाध्य भएर नेपाल फर्के बिपि।

  • @laxmantaradawadi4125
    @laxmantaradawadi4125 День тому

    प्रहरी र सेना नै खाम सङै श्रीमती पठाएर बढुवा कुरेरे बस्ने छन् !!

  • @bharatbasnet2810
    @bharatbasnet2810 День тому

    यो देस्मा खोजी मर्दा अजमरी फेलापर्न सक्ने रहेछ! तर देस भक्त एउटा मानिस खोजी मर्दा न पाइने रहेछ भने? अब भबिस्य सम्म कसरी देस बाचछ देस बाच्छ भनेर आस्गर्नु ब्यर्थ छ।

  • @lawasshakya6035
    @lawasshakya6035 День тому

    Parti ko jhole

  • @gobindpoudal9353
    @gobindpoudal9353 День тому

    काे बाट सञ्चालित छ कुन्नि

  • @marg4s83
    @marg4s83 День тому

    अर्जुन सर नमस्ते, राजा ज्ञानेन्द्र को भुटान भ्रमण को विडियो राम्रो लाग्यो, अझ बृस्तित मा देव प्रकाश त्रिपाठी संग पनि लिनु पर्यो गिरिजा को पाला मा होला सायद

  • @sherbahadurlingden2556
    @sherbahadurlingden2556 День тому

    भुटानले नेपाली जाती र भाषी लाई लखेटेका होइनन्।मेरा आफन्त हरु पनी छन्।विदेशी सक्ती लाई त्यहाँ खेल्न दिने हरूलाई मात्र लखेटेको हो।तर कुरा नबुझेर निर्दोषी हरुपनि पछी लागे उहाँहरू पनी पर्नु भयो।

  • @tirtharajkharel3413
    @tirtharajkharel3413 День тому

    Jigme Khesar Namgyel Wangchuck (born 21 February 1980) is King of Bhutan.

  • @laxmankhanal6686
    @laxmankhanal6686 День тому

    यो राप्रपा लाई सिध्याउनु पर्छ

  • @EvilPla
    @EvilPla День тому

    You typically blamed everyone, who should you trust? How can the country select the new leader??? Blaming to everyone is fine but needs some solution as well. Geopolitics is not easy in these digital crypto media times!!

  • @RamchandraKhadka-pd9kb
    @RamchandraKhadka-pd9kb День тому

    श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाह देव सरकार; मित्र: रास्ट्र भुटनको ऐतिहासिक दीर्घकालीन महत्त्वको भ्रमण सम्पन्न गरि स्वदेश फिर्ति सवारी! 🙏🙏🇳🇵🙏🙏 हार्दिक स्वागत गर्दछौं!!

  • @नेपालरनेपालीहामी

    म त यो संबिधान मान्दिन, हुन त जस्ले बनाए उनिहरुले पनि अब त मान्न छोडिसके । तपाईले प्रयोग गर्नु भएको पुर्ब राजा भनेको पटक्कै मन परेन । कि भुटान नेपालबाट पुर्वतिर परेको र उता गएकोले पुर्ब राजा भनिएको हो ?

  • @yurajmahat3521
    @yurajmahat3521 День тому

    नमस्करर्जुन सर

  • @sourceofhappiness1713
    @sourceofhappiness1713 День тому

    Buddhist Rast Jay hos