सबैले हेला गर्ने कालो गंगटा😢, खाना जाने दबाइ हुने! भिडियो हेरौँ|Black Crab Hunting|Khem Thapa Magar
Вставка
- Опубліковано 11 жов 2024
- #villagevlog #blackcrab #seafood #khemthapamagar #villagelife
गंगटाको प्रजातिहरू मध्य नेपालको खोला खोल्सीहरुमा पाईने कालो/काली रंगको गंगटा पनि एक हो!
गंगटा मानव स्वास्थ्यको लागि लाभदायक मानिए पनि यसको सेवन कमै मात्र हुने गरेको छ। अझ यो कालो प्रजातिको गंगटा त झन् खासै खाने गरेको पाइँदैन!
अन्य गंगटाहरु नदी तथा साना/ठूला खोला खोल्सीहरूमा पाइन्छ भने यो खाले गंगटा प्राय चिस्यान भइरहने स-साना खोल्सीहरुमा मात्रै पाइने गर्दछ।
गाउँघरतिर यो गंगटालाई जन्डिस हुँदा दबाइको रूपमा सेवन गर्ने गरेको पनि पाइन्छ।
प्रस्तुत छ यस्तै एउटा विशेष vlog तपाईं सम्पूर्णको लागि...!
धन्यवाद 🙏
Email: khembg1989@gmail.com
❤❤❤❤❤❤❤
हजुर हरुको भिडियोएक्दमैइ दामी लाग्यो फेरि पनि एस्तैइ रमाइलो अनि दामी दामी भिडियो ल्याउदैइ गर्नु होला हैइ त लाफा🙏🙏🙏
Thank you so much!
यति मिठो प्रतिक्रियाको लागि धन्यवाद लाफा, गाउँघरको परिवेशमा रमाउँन पाउदा खुशी लाग्छ!🤗❤️🙏
कहाँ देखि होला हजुर लाफा?
❤❤❤❤❤😊
Nice 👍❤❤❤❤
❤❤❤❤nice dada
Nice video dai👌👌🙏🙏🙏
So nice vlog mama❤❤❤
Kyapchhi baje le chhyang raksi
Chodeko sunna pauda sarai khusi lagyo🤗
Baje🙏👍
@@nextlevelcreation3950 हो नी भाई! मान्छे त्यत्ति सम्म पनि सुध्रिन सक्दो रैछ... 🤔❤️
Ramro lagyo
@@karnagurung4107 धन्यवाद सर!🤗🙏
Gau ghar ko खोलानाला ko vlog herdai यो मन लाई aananda लाग्ने harpal 😊❤yakdam ramailo plus चेतना मूलक जानकारी दिनुहुन्छ sarai ramro lagxa thaha navako कुरा हरू hajur ko vlog herera thaha paune मौका मिलेको xa so thank you joisabb ❤🙏🙏❤️❤️❤️
TQ Jethan saap🤗🙏
Sir, gangeta pakaera khaeko pani dekhaunu paryo
@@awesomeblossom89 हवस्, मलाई खासै पकाउन त आउँदैन तर कुनै दिन कोसिस गर्ने छु! Thank you for your comment🤗❤️
Hajurko video dherai nai herxu damar school ma valleyball huda gayeko thiye ma teha bat kati najik xa ra ghar hajurko
Thanks for the comment sir!
खुसी लाग्याे भिडियो हेर्नुहुँदो रहेछ, मेरो घर बिद्यालय भन्दा अलि तलतिर नै पर्छ सर!🙏
❤❤❤❤
@@ChandaThapa-q8q 🤗❤️
❤❤❤
@@Tikaram888 🤗❤️🙏