किरियामा बसेको बेला जब पतिले भिडियो कल गरे, युक्रेन युद्धमा बाँचेर फर्केका राजकुमारको रामकहानी

Поділитися
Вставка
  • Опубліковано 8 лис 2024

КОМЕНТАРІ • 1,2 тис.

  • @laxmantmg5679
    @laxmantmg5679 Місяць тому +220

    हजुर को कुरा सुन्दा एका देशको कथा सुनेको महुसुस भयो साथै नयाँ जिनबको धेरै शुभकामना हजुरलाई

    • @narayennarayen5413
      @narayennarayen5413 Місяць тому +8

      Yakadeshko katha hoina rus ko hakikat katha ho

    • @taralamsal1749
      @taralamsal1749 Місяць тому +11

      एकादेशकाे कथा हैन । मेराे घर नजिकैकाे वास्तविक कुरा हाे । मलामी जाने म पनि थिएँ ।

    • @thamankumwar3046
      @thamankumwar3046 Місяць тому

      ​@@taralamsal1749❤❤होर

    • @AmritBhushal
      @AmritBhushal Місяць тому

      God bless you dai❤❤❤🙏🙌💕💕💕

    • @mrraskotilive4007
      @mrraskotilive4007 Місяць тому

      P❤🎉,z का​@@narayennarayen5413

  • @harikumarpokhrel408
    @harikumarpokhrel408 Місяць тому +271

    यो कलियुग मा भगवान को बिश्वास र आस्था राखे पछी रक्षा र कल्याण गर्नु हुने छ ॐ नम शिबाय

    • @laxmipandey383
      @laxmipandey383 Місяць тому +11

      भगवान सबै युगमा कल्याणकारी थिए/छन् /रहिरहनेछन्।

    • @radhagiri5529
      @radhagiri5529 Місяць тому +5

      Vayobab
      AMMA ko jay hos rabi sir.dhanay bath xa hamra I AM AMMA RADHEY RADHEY dhanay batha sabai janta lai samjeko xu jay hos rabi sir.dhanay bath xa hamra I AM AMMA RADHEY RADHEY

    • @radhagiri5529
      @radhagiri5529 Місяць тому +1

      Ramy xaun hamra pariwar haru sabai lai samjeko xu jay hos rabi sir.dhanay bath xa jay hos r àďhe to all the meeting with lost their jobs

    • @sumitaacharya2655
      @sumitaacharya2655 Місяць тому

      ⁰⁰00001111¹10⁰】】]😊😊😊5​@@radhagiri5529

  • @kundan900-s6y
    @kundan900-s6y Місяць тому +174

    33 कोटि देउताले रक्षा गरेका रहेछन 🙏🙏मन छोयो 😢😢😢

  • @arjunpariyar8776
    @arjunpariyar8776 Місяць тому +210

    सबै भन्दा ठूलो aathma बल हो त्यसै ले हरेश खानु हुँदैन दुःख पर्यो भने र
    नयाँ जीवन पाउनु भय छ खुसी लाग्यो ❤❤❤❤

    • @LolkumariShrestha
      @LolkumariShrestha 27 днів тому +1

      ❤🎉🎉🎉😂😂😂🎉y😊 op lllpl😊0lllllllllllllllllllllllllllllllllllllllllllll

  • @sabinaacharya-lg6dh
    @sabinaacharya-lg6dh Місяць тому +313

    कति आँसु आयो दाइ को कुरा सुन्दा😭😭भगवान हुनुहुन्छ नि हेर्ने

    • @ramjeerai4924
      @ramjeerai4924 Місяць тому +19

      भुत्रो खान गको त , जानि जानि ।

    • @santoshthakurikusumya4634
      @santoshthakurikusumya4634 Місяць тому

      PkPpj

    • @RoshaniRai09
      @RoshaniRai09 Місяць тому +10

      Vai ho ki dai ho zindagima paisa thulo raexa k garnu abasta tara marnu panitw manlagdaina jani jani

    • @sumirai3502
      @sumirai3502 Місяць тому

      🤣🤣🤣😅​@@ramjeerai4924

    • @bhuwangautam3731
      @bhuwangautam3731 Місяць тому

      ❤❤.😅😅​@@RoshaniRai09

  • @sujankumal3400
    @sujankumal3400 Місяць тому +115

    मैले उहाँ लाई चिनेको त छैन तर भगवान प्रति को विश्वास र आत्मबल नै ठूलो कुरा रैछ। तपाईं लाई नयाँ जीवनको शुभकामना

  • @dipak.thapa2736
    @dipak.thapa2736 Місяць тому +147

    कुनै फिलिमको कहानी भन्दा कम छैन हैट जिन्दगी।।।

  • @bhakta8661
    @bhakta8661 Місяць тому +22

    सुरु देखि अत्मि सम्म हेरे मइले यो भिडियो म धेरै रुय दाइको भोगाइ सुनेर 😢😢😢😢😢😢😢😢

  • @GRK_ODEN.
    @GRK_ODEN. Місяць тому +179

    यो बहिनीको सिउदोमा सधैं भाग्य झल्कियोस।

  • @SunitaPanthi1
    @SunitaPanthi1 Місяць тому +24

    सुरु देखि अन्त्य सम्म भिडियो हेरे 😢आँसु रोक्न सकिन😢नयाँ जीवन पाउनु भो धेरै खुशी लाग्यो।हरि वलिले हजुरलाइ भनेको अन्तिम वाक्यले भाबुक बनायो😢बिचरा सानो छोरा रहिछ्न हरि वलिको घरमा😥

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa Місяць тому +156

    तिमी तिम्रो बुडीको भाग्याले बाचेको हो बाबु,तिम्रो बुडी बिधुवा हुनु थिएन,तिम्रो छोरा टुहुरो हुनु थिएन,हामी मर्ने नै हो एकदिन तर कसैको भाग्यले बाचिन्छ भनेको यहि हो,जे भयो राम्रो भयो,अबको दिन राम्रो होस बाबू,श्रीमती र छोराको अनि बुबा आमाको सेवा गर्ने ईच्छा गर्नु बाँकी भगवानको हातमा छन,जसले ज भने पनि तिम्रो यो दोस्रो जीवन हो है

    • @MilanDhenga-e1z
      @MilanDhenga-e1z Місяць тому

      waw kya ramro cmt honi hajur

    • @saraswatikhadka828
      @saraswatikhadka828 Місяць тому

      नयाँ जिवन पाउनु भयो बाबु घर परिवार सबैको भाग्यले बाँच्नु भयो । आफ्नो भाग भोग सकिएको रहेन छ । तपाइको कुरा सुन्दा मन थाम्न सकिन आँशु नै आयो अब आगामी दिनहरु सुखमय रहोस ।

  • @chandrakantaghimire8051
    @chandrakantaghimire8051 Місяць тому +29

    बाचेर आएछौ वधाइ छ। तर भर्ती हुनु नै मुर्खता हो।

    • @iskipakatulla3281
      @iskipakatulla3281 Місяць тому

      Paisa auxa family lai life time pugney k garney nepal ma kaam xaina

  • @zeeaneshsejuwal538
    @zeeaneshsejuwal538 Місяць тому +34

    पुरै फिल्म हेरीयाे गहभरी आँसु भय नयाँ जिन्दगिकाे शुभकामना ब्रदर ।

  • @bandhanabasnet3205
    @bandhanabasnet3205 Місяць тому +11

    😢😢😢😢😢😢😢चिनेको त छैन कुरा सुन्दा म नै बिहोस भय ।भगवान को कृपा ले राम्रो सकुशल आयको हो भाइ राम्रो होस अब।

  • @Binarai9844
    @Binarai9844 Місяць тому +88

    गहभरी आँसु परि पुरै भिदियो हेरे ❤❤नया जीवन पएकोमा खुसी लगेउ

  • @Zul-ye2mq
    @Zul-ye2mq Місяць тому +34

    तिमीले पुनर्जन्म पाएकोमा तिम्रो जीवनको तिम्रो फेमिली परिवार सबैलाई
    भगवानले सधैं रक्षा गरुन्

    • @shantirana3255
      @shantirana3255 Місяць тому

      😮😅😮😮😮😅😮😮😮😮😮😮😮😮😮😮😮 3:56 😮😮 3:56 😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮 3:58 😮😮😮😮

  • @SabitriShrestha-sx9qo
    @SabitriShrestha-sx9qo Місяць тому +11

    भाई हजुर ले भगवान् काे असीम कृपा ले पुनर जीवन पाउनु भाको छ जय नेपाल आमा जय श्री पशुपतिनाथ हजुर काे यो घटना सुन्दा आँसु रोकिएन😢😢

  • @ManjuKC-i9m
    @ManjuKC-i9m Місяць тому +25

    बिचरा भाइ सधैं भगवान रछ गरून् कुरा सुन्दा सुन्दै आँसु झरे आगामी सुख मय होस आशिर्वाद छ भाइ😢❤❤

  • @khumrajgiri
    @khumrajgiri Місяць тому +16

    भगवान प्रतिको लगाब ले नै सफल होइन्छ हजुरलाई सलाम छ ❤❤❤❤

  • @haripunmagar6940
    @haripunmagar6940 Місяць тому +50

    हाम्रो दाईकाे पनि खास एस्तै खबर सुन्न पाए सबै परिवार कति खुसी हुन्थे हाेला 😢😢

  • @NABINKAFLE-zk8ve
    @NABINKAFLE-zk8ve Місяць тому +36

    यिनै नेपालका मिडियाले मृत्यको सुचिमा राखेको पनि थियो। तर भाग्यले बाँचेर आउनुभएछ। खुसि लाग्यो नयाँ जीवन प्राप्त गर्नुभयो। दाइ।

  • @manabbhandari4812
    @manabbhandari4812 Місяць тому +19

    जब दुखी भैइन्छ तब सम्झिने भनेको नै भगवन हो

  • @IndraBasnet-p5v
    @IndraBasnet-p5v Місяць тому +17

    रसिया गयको प्रमाण अनि भर्ती भयको प्रमाण नफाल्नु होला।के थाहा कुनै दिन करोडौं पाउन नि सकिन्छ।अनि नयाँ जीवन पायको मा धेरै धेरै शुभकामना ।भगवान दाहिना रहुन।

    • @Sushiladanai1777
      @Sushiladanai1777 Місяць тому

      धेरै राम्रो कुरा गर्नुभयो सम्झाइ दिनुभयो होनि❤️🙏🙏

  • @ambikasigdel9309
    @ambikasigdel9309 Місяць тому +14

    जसले जे भने पनि भगवान र पित्री प्रति मेरो पनि धेरै आस्थार बिस्वास छ 😇🙏

  • @TaraKhadka-lu4kn
    @TaraKhadka-lu4kn Місяць тому +8

    कठै नेपालिको पिडा,यो भाइको कुरा सुन्दा एकदमै मन अत्तालियो,त्यो पानि खान नपाउँदाको पिडा,कहेको पछिको मासु फालेर अरु खाए भन्नुभयो, मलाई एउटा कुराले चाहिँ हाम्रो धर्म प्रति र भगवान प्रति झन बिश्वास बढेर आंशु नै आयो ,त्यो के भने माथि स्वस्थानी लाई सम्झना साथ 2 घन्टा पछाडी पानि आयो भन्नुभयो यो कुराले मेरो मन छुयो र आंशु आयो किन कि म भगवान प्रति एकदमै बिश्वास गर्छु, अनि यो पनि हो कि भाइले त्यस्तो अबस्थामा पनि भगवानलाई सम्झनु भयछ त्यहि वहाँको माहानता हो र विश्वास गर्नु हजुरलाई वहाँको नै कृपा भाको हो।बाँचेर आउनुभएकोमा हार्दिक बधाई तथा शुभकामना।

  • @rajurai9149
    @rajurai9149 Місяць тому +8

    एउटा शक्तिशाली देशले अर्को सानो मुलुकलाई जबर्जस्ति आक्रमण गरेकोछ, पैसाकोलागि अन्यायमा परेको देशका जनतालाई मार्न जाने हामि नेपालीहरू कस्ता हौ ? मर्नु पर्ने हो तर बाचेर आएछौ । शुभकामना छ, सद्बुबुद्वि आओस्।

  • @pradipbashyal1800
    @pradipbashyal1800 Місяць тому +23

    आजको कार्यक्रम अति नै विशेष लाग्यो। हाम्रो नेपाली दाजुभाइले रसिया युक्रेन को युद्धमा प्रत्यक्ष सहभागिता जनाई युद्धमा होमिएको र युद्ध भूमि मा भोगेका भोगाइका संवाद साह्रै नै दुःखद छ। यस्तै यस्तै विशेष कार्यक्रम प्रसारण गरेकोमा लोकान्तर टिभीलाई धेरैधेरै धन्यवाद।

  • @chandamalla100
    @chandamalla100 Місяць тому +38

    निरौला भाईलाई नया जिबनको शुभकामना सधै खुसी साथ रहनुहोस 🙏 तपाइको जिन्दगीमा घटेको सत्य यथार्थ घटना काहानी सुन्दा म धेरै रोए पनि ,, फ़ेरि पनि नया जिन्दगी शुभकामना 🎉🙏

  • @BaikunthaDhakal-n2g
    @BaikunthaDhakal-n2g Місяць тому +18

    नयाँ पुर्नजन्म पायको मा धेरै शुभकामना भगवान पर्ती को आस्था र भरोसा र आत्मबल ले मिर्तु को मुख बाट बाँचेर आउनु भयो

  • @kalpanathap7163
    @kalpanathap7163 Місяць тому +16

    भगवानले सदैब रक्षा गरून् यो परिवारमा सदा खुसिनै खुसि छाओस्🙏😘हरि जि लाई हार्दिक स्रदान्जलि🙏😭

  • @Mountainsboy35
    @Mountainsboy35 Місяць тому +13

    जिन्दगी के हो युद्धबाट बचेर आकोलाई सोध्नुस् 🙏🙏🫶

    • @tamangni7256
      @tamangni7256 Місяць тому

      हो नि बिचर 😢

  • @manojbhatt191
    @manojbhatt191 Місяць тому +27

    बिस्वास नै नलाग्ने मुभी को जस्तै कहानी यार ब्रो ल बधाई छ नया जीवन को सुभकामना

  • @Niku-o3u
    @Niku-o3u Місяць тому +19

    ओहो भाइ हजुरको कुरा सुन्द सारै मन नै रोयो😢😢😢हजुरलाई भगवान बनेर आउनु भा रैछ रातो सर्प देखे भन्नू भाथियो नि हजुरले नि भगवान को नाम जपदै हिन्नु भो 🙏🙏🙏तरा ठूलो भगय्ले बाचेर आउनु भयो घर फेमलिको भाग्य ले बाचेर आउनु भो नया जिबनको शुभकामना भाइ 🙏🙏🙏🙏🙏🌺🌺🌺

  • @KumarSewa-h2i
    @KumarSewa-h2i Місяць тому +15

    तपाईं लाई सधैं पसुपतिनाथ ले रक्षा गरून् 🙏🙏🙏

  • @junbahadur6544
    @junbahadur6544 Місяць тому +25

    नयाँ जिबन काे शुभकामना सर

  • @naradevipun6852
    @naradevipun6852 23 дні тому +1

    कति खेरा आँखा बात आँसु आयो पत्तै पाएना भाइ😥😥😥 र अब हजुर ले भगूमान पर्ती धेरै बीसास गर्नू भाइ

  • @krishnashrestha9353
    @krishnashrestha9353 Місяць тому +62

    दुबई जाउ कतार जाउ मकाउ जाउ मलेसिया जाउ कम से कम ज्यान त बच्छ।।।ज्यान नै नरहे धनको के महत्व?

  • @SantoshBudhathoki-xf8sl
    @SantoshBudhathoki-xf8sl Місяць тому +9

    असली योद्दा को ग्रेट कम्ब्याक भएको खबर सुन्न पाउँदा खुसी लाग्यो, सम्पती र धन भनेको सबै बिलासी कुरा हुन आफ्नो फ्यामिली सन्ङै हाश्खेल गरेर दिन भरी हलो जोतेर बेलुका गुन्द्रुक ढिडो खाको मज्जा छुट्टै छ राजकुमार जि , रसिया मा पानी खान नपाउदा को पीडा लाई सम्जिनुस घर मै बस्नुस रमाउनुस !

  • @santathing1799
    @santathing1799 Місяць тому +25

    मान्छे ३५ वर्ष पछि जिउँदै फर्किए भने क्रिया गर्नचाहिँ किन हतार होला यती छिट्टै विचरा दाजु

    • @princeeXettri
      @princeeXettri Місяць тому +1

      Sir yo ladai maa tpi pareko bhaye yo kbr tpi le sune bhane tpi ko ghar family pani kiriya garisakeko huntheyo❤❤❤so bhagge raixa jay Nepal army

    • @santathing1799
      @santathing1799 Місяць тому +1

      @@princeeXettri तपाईको भनाइ पनि सही हो तर हाम्रो तामाङ संस्कारमा चाहिं सकेसम्म राम्राे संग पत्ता नलागेसम्म क्रिया गरी हाल्दैन किनकि मेरो आफ्नै दाई पनि १५वर्षपछि सम्पर्कमा आएका हुन् खै हामलेत क्रिया गरीहालेनाउनी तर प्रकिती अलि फरक छ यीनी दाई मिसनमा गयको भयरनी हुन सक्छ any way दाजु जीवित फर्केछ video नि पुरै हेरियो खुसी लागिराछ

  • @RukThapa-ug8yg
    @RukThapa-ug8yg Місяць тому +4

    यो सबै कुरा ध्यान दिएर सुनी सके पछि सबै नेपाली युवा हरु थाहा हुँदा हुदै पनि पैसा को लालच मा फसेर आफ्नो मृत्यु आफै नखोज्नु बरु नेपालको आदि जमिन बाझै छ तेता खोज्नु पैसा।तपाई को हिम्मत लाई सलाम छ भाइ ।

  • @DrishikaKhanal
    @DrishikaKhanal Місяць тому +3

    भाई को कुरा ले सारै भावुक वनायो मैले चिनेको त छैन र पनि सारै माया लागो ❤❤❤

  • @tilakrapacha2537
    @tilakrapacha2537 Місяць тому +1

    कति रुन मन लाग्यो सुन्दा नै। हजुर लाइ भगवान को धेरै कृपा छ। अब भगवान को तिर्थ बर्त गर्नुहोला है❤

  • @umakumarilohani9924
    @umakumarilohani9924 Місяць тому +13

    पुरै कहानी सुने योबाबुको सुनेर आँसु आयो भगवानले रक्ष्या गरेर परिवारको साथ पायौ बाबू सदा खुशी र स्वास्थ्य रहनु❤❤

  • @DipaSingh-l7p
    @DipaSingh-l7p Місяць тому +1

    😢😢😢😢 साह्रै मन रोएको छ यस्तो सुन्दा छोरा मान्छेहरू लाई कहा सजिलो छर जिन्दगी 😢 नयाँ जिबनको सुभकामना हजुर❤

  • @Honest611
    @Honest611 Місяць тому +32

    बिचराले नया जिन्दगी पाएकोमा खुशी लाग्यो

  • @Manojsinghkarki2
    @Manojsinghkarki2 2 дні тому

    मेरो मामा पनि बित्नु भयो हजुर को कुरा सुनेर त्यसैगरी आउनु हुन्छ कि भन्ने आश लाग्यो यस्तो दर्दनाक कुरा सुन्दा मन समाल्न गारो भयो नयाँ जिवनको शुभकामना छ हजुरलाइ❤❤❤

  • @amarsushila3721
    @amarsushila3721 Місяць тому +22

    धेरै दाजु भाइ हरु रुस र युक्रेन को लडाइँ मा ज्यान गुमाउनु भाको समाचार सुनेको हो। तर कसरी मर्दो रछ। कसरी बच्दो हो अनि त्यहाँ को भोगाई के छ कस्तो हुदो रछ भनेर प्रत्यक्ष भोगेको भाइ को जिउँदो कथा सुन्न पाउँदा धेरै आत्तिए अनि दुख लाग्यो अनि परिवर सङ भेट्न पाउँदा तेस्तो अबस्था बाट बचेर आउदा खुसी लाग्यो अब को आयु 100 वर्ष को होस। दोस्रो जीवन को शुभकामना भाइ लाई।

  • @kalpanathapaliya7403
    @kalpanathapaliya7403 Місяць тому +1

    यी कुरा सुन्दा धेरै आँसु झर्‍यो मेरो😭😭😭भगवान हुनुहुन्छ भने यो भाइको सधै रक्षा गरिदिनोस्🙏

  • @nainasinghaidi3475
    @nainasinghaidi3475 Місяць тому +7

    तपाईंको साथी हरि अनि तपाईंलाई हात डोराएर लग्ने रुसि मरे भन्दा आखाबाट आँसु आयो।😢

  • @BinodDulal-fd5in
    @BinodDulal-fd5in 17 днів тому

    राजकुमार निरौलाको काहानीले भावुक नबनाउने कोही छैन ! नाग देखेको दिन अनि श्रीसोस्थानी भगवान पुकारेर २ घण्टामा पानी पाउनु आदि सबै भगवानको कृपा हो । ❤

  • @bhuwanbhatt4912
    @bhuwanbhatt4912 Місяць тому +6

    एकदमै भावुक कहानी । बाचेर आएकोमा बधाई 🎉 । अलिक पैसाको निम्ति आफ्नो ज्यान खेर नफालौ ।

  • @sabitrabhusal9061
    @sabitrabhusal9061 19 днів тому

    बरु एकछाक खानु एकदिन भोकै बस्नु तर यस्तो काममा कहिले नफर्कनु । दुखसुख गरेर नेपालमा नै बस्नु भगवान्को कृपाले बाचेर आउनु भयो । धेरै धेरै धन्यवाद

  • @prakashbista4351
    @prakashbista4351 Місяць тому +22

    है रियल लाइफको हिरो बधाई छ नयाँ जिबनको

    • @aloneg2796
      @aloneg2796 Місяць тому

      Bro lai hero ko paribhasha tha rainachha 😂

    • @SarmilaThapa-vn5mx
      @SarmilaThapa-vn5mx Місяць тому

      ​@@aloneg2796Kati res lagyeko hora feri? Vogyeko manxe lai po thaha hunx t

  • @parvatisherpa185
    @parvatisherpa185 Місяць тому +16

    बाचेको खबरले सबैको मन्मा खुसी छायो लो बधाई छ 🎉😮🙏👍

  • @Soniyapun-uc1on
    @Soniyapun-uc1on Місяць тому +1

    खुसी लाग्यो दाजु बाच्नु भयेछ !!

  • @kalpanakc6944
    @kalpanakc6944 Місяць тому +14

    हाम्रो प्यारो रन्जित भाइ नि जिउदै आइदिय 😭😭

    • @SitaTiwari-n1p
      @SitaTiwari-n1p Місяць тому +1

      Mero ghar nirako dai hunuhunthyo Ranjit gurung😢😢 k garnu bachaa tuhuro vauju biduwa banayrw janu vyo koi pani najaunu hola plz plz plz😢😢😢😢

    • @prasanttamang705
      @prasanttamang705 Місяць тому +1

      हामी रन्जित गुरुङ निरौला भाई संगै थियो के गर्ने भाग्य मा येस्तो लेखी दियो मेरो एकदमै मिल्ने रन्जित गुरुङ हरि ओलि सुभास भाइ अमृता तामाङ हामी 31 जना मा 4 जना साथि गुमाए धेरै दुख पाए

    • @gomagurung9748
      @gomagurung9748 Місяць тому

      Sachikai aidyos

  • @shibrajmagar5138
    @shibrajmagar5138 Місяць тому +3

    33 कोटी भगवान ले रक्षा गर्नु भए छ 🙏🕉️हजुर जिन्दगी बाचेछ नया जिन्दगी को शुभकामना 🙏

  • @bimalalama66
    @bimalalama66 Місяць тому +7

    कति खेर आँसु झर्यो थाहै भएन😢 जीउमा काँडा उम्रिने भोगाइ ,god bless you 🥺🙏

  • @lblama1653
    @lblama1653 Місяць тому +1

    युद्धको नियम कि मर कि मार जेहोस साथिले नया जीवन पाउनु भएछ इतिहास सछी रहनेछ कि रुसले एकदिन युक्रेन कब्जा गरेपछि तपाईंको सफलता पुरानो हुनेछ सलाम छ मित्र

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 Місяць тому +9

    आत्मा बल नै ठुलो र भगबान प्रति बिस्वास।

  • @ramtimalsena4887
    @ramtimalsena4887 3 дні тому

    भाग्यले साथ दिएछ,धन्यवाद भाइ

  • @anantathami
    @anantathami Місяць тому +5

    छ्या !!! कस्तो दर्दनाक कहानी धेरै रुन पो मन लाग्यो

  • @DevakiKarki-x8x
    @DevakiKarki-x8x 18 днів тому

    धेेरै होइन बुनु माहा धेरै भागेमानी हो बुनु तिमी👍️👍️👍️👍️❤️❤️❤️❤️

  • @MagarSujata-d8i
    @MagarSujata-d8i Місяць тому +7

    नयाँ जिबन को लागी दिर्घायु को कामना भाई

  • @GaneshBindas-jg5oo
    @GaneshBindas-jg5oo Місяць тому +1

    तपाईंलाई शिवजिले रक्षा गरून् है, हजुर

  • @dineshachhami3593
    @dineshachhami3593 Місяць тому +4

    कस्तो आँसु आयो यार यो दाइको कहानी सुनेर

  • @jivanathkharelJivanath
    @jivanathkharelJivanath 26 днів тому

    कथा झै भयाे पुर्नजन्म काे भाइ का कुराले मत भावुक बने भाइ काे उन्नति प्रगति शुख शान्ति का दिन आउन भाइ लाई उच्च सम्मान छ ❤❤❤❤ धेरै माया छ भाइ

  • @sonammagar9760
    @sonammagar9760 Місяць тому +7

    आँसु नै आयो 😢😢 एउटा फिल्न बनाउनु 😢😢यो दुखको काहानिको

  • @susmakc1961
    @susmakc1961 Місяць тому +2

    साहस र हिम्मत लाई मान्नु पर्छ।मुटु कापेर आयो सुन्दा प्रभु परिवार को साथ आशिर्वाद भयो भनी काल को मुखबाट पनि बाचिदो रहिछ।

  • @Nabin-vloges
    @Nabin-vloges Місяць тому +3

    धेरै दर्दनाक रहेछ बरै यस्तो कसैलाई बेहोर्नु नपरोस् 🤔😢

  • @samikmaharjan8586
    @samikmaharjan8586 Місяць тому +1

    तपाईंको कुरा सुनेर आसुनै आयाे दाइ ।तपाई लाई भेत्ने मन छ दाइ।

  • @Nikita_sharma_707
    @Nikita_sharma_707 Місяць тому +32

    नयाँ जिबन को शुभकामना.......

  • @khyambhandari2766
    @khyambhandari2766 Місяць тому +2

    निराैला जि को अजम्बरी आयु रहोस् नयाँ जिबन पऊनु भएको मा❤

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 Місяць тому +5

    "बाँच्न लेखिएको म र मेरो परिवार" भन्ने शीर्षक उपयुक्त देखिन्छ हजूर; तसर्थ भगवानलाई धेरै-२ कोटि-२ प्रणाम् गर्दैं अबको दोश्रो जिवनकाल आनन्दमय हर्शकासाथ सपरिवारसँग बताउँनोस् यही कामना गर्दै प्रस्तोता ज्यूँलाई पनि हाँर्दिक धन्यवाद/🙏🍻! ❤

  • @saritaadhikari5488
    @saritaadhikari5488 Місяць тому

    भाईको हृदयविदारक कथा सुनेर भक्कानो आयो, अब पाएको नयाँ जीवन घर परिवारसँग सगै बिताउनु होला, धेरै धेरै शुभकामना

  • @SamundraBudhathoki-m6t
    @SamundraBudhathoki-m6t Місяць тому +3

    यो सबै नेताहरुको कारन हो हामी नेपाली पैसाको लागि कहाँ कहाँ पुगनु पर्ने यो भिडियो हेर्दै गर्दा मेरो सास रोकियो 😭😭😭

    • @narayennarayen5413
      @narayennarayen5413 Місяць тому

      Kp ra sire bmdeuba mutton thapa prchandra harulai thoknu prne den aayo ee 3 tauki haruko karan nepali janta dish xodira tadenu pariko xa

  • @RipuKhadka-t6j
    @RipuKhadka-t6j 25 днів тому

    भाग्यमानि मान्छे भगवान प्रतिको विश्वास टुटाउनु भएनछ त्यसैमा तपाइको कल्याण गर्यो भगवानले नयाँ जिवनको शुभकामना

  • @Prativa845
    @Prativa845 Місяць тому +5

    यसरी नै बिपिन पनि समप्कमा अायकाे खबर सुन्न पाम भगवान्

  • @sapanag.t8761
    @sapanag.t8761 Місяць тому

    भगवान प्रतिको आस्था विश्वास र आत्मबल ले नै नया जीवन पाउनुभएको छ खुसी लाग्यो

  • @krishna_11529
    @krishna_11529 Місяць тому +5

    परिकल्पना गर्नै नसकिने कथा हामि नेपालि को जिन्दगी अर्काको देशलाई अर्काक भुमि बचाउनलाई यत्रो सङ्घर्ष गर्नु परेछ नलायक सरकार भए पछि ।
    रन्जित सोल्टि पनि यसै गरि निस्केर आईदिनु भए हुन्थ्यो जस्तै लाग्यो भाईको कुरा सुन्दा

  • @umeshchettri4234
    @umeshchettri4234 Місяць тому +1

    भाइ को कुरा सुनेर मुटु मा भक्कान छुटयो कति आशु आयो भगमान मा शक्ति छ जति घाइते भए पनि नेपाल् आउनु भएछ खुशि लाग्यो😭😭😭😭😭😭

  • @dilbahadurgurung3672
    @dilbahadurgurung3672 Місяць тому +4

    छोरा मान्छेको जिन्दगीमा कस्तो कस्तो दिनहरू सहन गर्नु पर्छन् भाग्यमानी पर्नु भएछ बाबा आमाको आशिर्वाद परिवारको मायाले हजुरले मिर्तु जित्नु भो

  • @bhubaneshwarsharmapaudel4781
    @bhubaneshwarsharmapaudel4781 Місяць тому

    अत्यन्तै कारुणिक भोगाइ इ बाबू को।यसरी पनि बाँचिदो रहेछ।भगवान ले चाहेमा।

  • @SamundraBudhathoki-m6t
    @SamundraBudhathoki-m6t Місяць тому +5

    कस्तो हिम्मत भाको मान्छे

  • @safitashah5202
    @safitashah5202 Місяць тому +2

    भगवानको साथ , साहस्को मिहनेत भाग्यको फल तिम्रोलागी बरदान ,सुनियो आँसु सहितको शुभकामना

  • @yawarai5217
    @yawarai5217 Місяць тому +4

    बिचरा उहाको कथा सुन्दा कति रोचक छ तर पीडा कस्तो थियो होल्क😢😢😢😢😢😢

    • @narayennarayen5413
      @narayennarayen5413 Місяць тому

      Katha houna!uhale vogiko batairakhanu vayako ho 😢

  • @PadamBudha-i1g
    @PadamBudha-i1g Місяць тому

    नयाँ जिबनको सुभकामना निरोैला जि यो कुरा लाई अहिले इसाईको को झोले हरुले बुझ्न बाध्य छ ❤❤❤❤❤

  • @gomatimilsina7222
    @gomatimilsina7222 Місяць тому +11

    नयाँ जिबन को शुभकामना

  • @ramchhetri2890
    @ramchhetri2890 Місяць тому

    पत्रकार महोदय सारै हृदय बिदारक भिडियो हामी नेपालीलाई पैसा कमाउन कस्तो नसा आज यी भाइ को कथाले ब्रिटिस लाहुरेको आशु रोकिएन बासतव पैसा नभए पनि नेपाली धेरै कुराले धनी छौ नेपाल मै केही गरौ।जय जन्म भूमी।

  • @RedmiEpoit-wx1uo
    @RedmiEpoit-wx1uo Місяць тому +6

    Kasam aasu aayo hajur ko kura sunda❤❤

  • @laxmibk5467
    @laxmibk5467 Місяць тому

    भगवानले सधै रक्षा गरून्,सारै मार्मिक हजुरको जीवनको भोगाइ ,आँसु नै आयो

  • @subhadrajoshi5671
    @subhadrajoshi5671 Місяць тому +5

    यो बाबुको कुरा सुन्दा धेरै दुख लाग्यो😢 भगवान्को याद गर्दा कति राम्रो अनुभब लाग्यो 😊 वहाले कस्तो युक्ति मिलाएर सहयोग गर्नु हुदो रहेछ । पैसाले गर्दा ज्यानै गुमाउनु पर्ने योत सारै दुखको कुरा हो । पैसा टिप्न जान्यो भने बाटै भरि पाइन्छ रे । त्यसैले आफ्नै देशमा आफ्नो परिवार सग रहेर दुख सुख भोग्दै जीवन बिताउनु अती सुखद हन्छ । बाबुको भबिष्य पारीबारिक जीवन सुख मय रहोस । सुभकामना छ 💥 ❤❤🎉💐☺️

  • @Sushiladanai1777
    @Sushiladanai1777 Місяць тому

    बाबु हजुरलाई चिनेको त छैन कति दर्दनाक कहानी सुनियो आँखाबाट आँसु रोकिएन हजुरको परिवारमा सधैं खुसी छाओस्। भगवान ले सदैव कल्याण गर्नुहोस् हजुरलाई🙏🙏🙏🙏भगवान हुनुहुन्छ नि किन नहुनु राख्नी फार्नी सबै उहाकै हातको कुरा हो🙏🙏

  • @ambikashrestha2892
    @ambikashrestha2892 Місяць тому +4

    Vai KO Kura suner aasu nai aayo Naya jibanko suvakamana Vai ❤beltar sowathani Mata le Raksha garnu vayo vai

  • @SanjanaThapa-jx9bx
    @SanjanaThapa-jx9bx Місяць тому +1

    भगवान सँग प्रथाना गरिरहे 🙏❤️हजुर कन्ट्याक्ट्मा हुनुहुदैन 8 महिना भयो भनेर टिकटकमा सुन्दा सारै मन रोएको थियो र आजो जिबितै देख्न पाउँदा र हजुरको सुरुवात सङ्गै अन्तिम सम्म कुरा सुन्दा मनै थाम्न नसकिने गरि आँसु आयो!😢हजुरलाई श्री पशुपतिनाथ भगवानले सधै रक्षा गरुन र हजुरको शिघ्र- शु-स्वास्थ लाभको कामना हजुर🙏🙏🙏

  • @ambarmagar4015
    @ambarmagar4015 Місяць тому +3

    Yo sabd le ne sabd vyo😢 kati royo yklai basera 😢😭😭😭😭

  • @DangGhorahi-oh9wp
    @DangGhorahi-oh9wp Місяць тому

    सबैभन्दा ठूलो भाग्यले बाचेर आउनुभयो भगवानले सधै रक्षा गरुन

  • @mayurloksangeet9326
    @mayurloksangeet9326 Місяць тому +4

    लास नभेटेपछि किन किरिया गर्न हतार गरेको त हरायको मान्छे को 100 बर्स नपुगी किरिया गर्न मिल्छ ?

  • @kalawatijoshi-p8c
    @kalawatijoshi-p8c Місяць тому

    तपाईको कुरा सुनेर भगवान हुनुहुदो रैछ लाग्यो दाई

  • @JagsDeuba
    @JagsDeuba Місяць тому +3

    Yeuta Documentary film 🎬बन्नु पर्छ भन्ने को को hunuhunxa🙏🥲🕉❤