Ashika Tamang ले हंगामा गरेको २० रुपे पुलमा फेरी लफडा,कुटाकुट भएपछी प्रहरीनै आयो पैसा लिनेको भागाभाग

Поділитися
Вставка

КОМЕНТАРІ • 216

  • @goldentv4203
    @goldentv4203  4 місяці тому +35

    आहा दशैमा धपक्कै बल्यो काठमाण्डौ,बालेनले राजधानीको काचुलीनै फेरे_Balen Shah || Ktm Newsua-cam.com/video/i3jYZTOkfdg/v-deo.html

  • @gitarai7528
    @gitarai7528 4 місяці тому +32

    नेपाली चेली Ashika Tamang लाई सलाम👏👏

  • @Bijaywaiba1
    @Bijaywaiba1 4 місяці тому +16

    जनताको करले बनाएर जनतालाई नि ठग्छ

  • @bishnubamjan7424
    @bishnubamjan7424 4 місяці тому +21

    सरकारी पुल्मा पैसा लिनै मिल्दैन

  • @ujjwolsthapit8414
    @ujjwolsthapit8414 4 місяці тому +3

    Salute cha aashika jyu Lai ❤❤❤❤❤ u much ❤❤❤

  • @RituRitugurung-q6y
    @RituRitugurung-q6y 4 місяці тому +3

    👍👍🙏 पैसा लिन बन्द गर्नु पर्छ

  • @PrakashBhujel1
    @PrakashBhujel1 4 місяці тому +16

    ashika tamang 10000% sahi xin yo jhole haru lai lakhetnu parxa

  • @DenishaLama-x6y
    @DenishaLama-x6y 4 місяці тому +3

    Waiba don ko new look khatra xa yar 👍🤟

  • @sushil7567
    @sushil7567 4 місяці тому +2

    जनताएक बनौसचेत चाहीदैन गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट मुर्दावाद ❤❤❤❤❤❤जय नेपाल युबालाइ राजालाइ साथछ ❤❤❤❤❤

  • @jogindrabahadurMagar
    @jogindrabahadurMagar 4 місяці тому +19

    त्यो एक दिन करयर टेर्छ kp ले सबै केपिको झोले ले।

  • @surendrabirkarmacharya3713
    @surendrabirkarmacharya3713 4 місяці тому +6

    ठगहरू लाई आसिकाले रोक्ने ?? हावा ??? सरकारको पैसाले बनाउने ?? जनतालाई पैसा तिर्न लगाउने?? ठग त नगर पालिका देखियो ??
    यिनीहरू ठगहरू पनि तरिका पुर्यायर ठग्ने नाटक गरिरहेको छ ।
    लगाउने ???

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 4 місяці тому +2

    भने पछि मिडिया र यो मान्छेले मिलेर भिडियो बनाएछ साथीहरू आशिका तामाङले रु २० रुपैयाँ न तिर्नु भनेको पुल मा फेरी पैसा लिनु थाले छन् अब फेरी जानुपर्छ आशिका तामाङ दिदी

  • @lifeofabroad-cz1yz
    @lifeofabroad-cz1yz 3 місяці тому +1

    देशमा प्रहरि ,सेना, कर्मचारि र कानुनले चलाउन छाड्दिउ ।सबै संगठनलाइ निष्क्रिय गर्दिदा हुन्छ।यसको प्रतिस्थापन कुन्डले ,मुन्डले ,गुन्डाले गरौं।

  • @rudrakshrai3405
    @rudrakshrai3405 4 місяці тому +1

    Jy aashika tamang jy balen jy harka jy gretar nepal 🇳🇵 ♥ ❤ 👌 ✨

  • @hemthapa8105
    @hemthapa8105 4 місяці тому +4

    👍️👍️👍️👍️👍️👍️👍️😍😍😍😍😍😎😎good nice great job...♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🙏🙏🙏

  • @tikaramthapa6581
    @tikaramthapa6581 3 місяці тому +1

    होईना हौ यो पुल सरकारले बनाकोहोकी निजी ले बनाको हो? नीजी हो भने पैसा लिने सरकारले बनाको हो भने पैसालिनु भयना।

  • @jogindrabahadurMagar
    @jogindrabahadurMagar 4 місяці тому +6

    पैसा लिन बन्द गर्योरे कता भन्दा झोलुङ्गे पुलमा बसपार्क र मन्दिर यरियामा हावा हामी।के रैछ त भन्दै हामी ढुल्यौ घुम्यौ तर चीनेको डन अनि कलाकार अनि जल्ले थर्काउछ पार्टीका झोलेहरुलाइ तेल्लाइ मात्रै फ्री रैछ बाकि हामिजस्ता सर्बसाधारण गरिबलाई चै जता पनि तेस्तै।हावा।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 4 місяці тому +2

    पुल तर्दा पैसा लाग्ने गाडि माेटर साईकल पार्किङ्ग मा पैसा लिने यी सबै पार्टिका झाेले हरु हुन्

  • @hemantlamichane3948
    @hemantlamichane3948 3 місяці тому +1

    वाईबा डन जिन्दाबाद 👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @chandraprasasdgiri8669
    @chandraprasasdgiri8669 3 місяці тому +1

    यमुनरे ठिकलागेन।। भाइ 2० रुपैयाकेाचपल लाउन नशकनेले तेापुलमा नहिडनु तपाइकाे भनाई ठिकलागेन

  • @nishashrestha7509
    @nishashrestha7509 4 місяці тому +1

    पैसा लिन बन्द गर्नै पर्छ 🙏🇳🇵🇳🇵🇳🇵

  • @suzanrayee9997
    @suzanrayee9997 4 місяці тому +3

    सदुपयोग हुने भने मान्छेले जता नी सहयोग गर्छ

  • @LalitBahadurmalla
    @LalitBahadurmalla 4 місяці тому +1

    Good job 👍

  • @sherbahadurthapa6329
    @sherbahadurthapa6329 4 місяці тому +1

    kohethauma warepare garne pulxaina kohe thaumamanoranjan ko lagepul baneko Xa N. Sarkarlai dhaneybat🎉

  • @काठमान्डौ
    @काठमान्डौ 4 місяці тому +9

    वाइबा डन ले बीस रुपैयाँको पुलमा पैसा उठाउनेलाई थर्काउनू पर्यो।

  • @InfomailHD
    @InfomailHD 4 місяці тому +7

    nepal kahile bandaina aba sakyo desh

  • @mohanrana9134
    @mohanrana9134 3 місяці тому +1

    यो जग्गा कस्को परो । सरकारी वा जन्ता को हैनर । सर्बजनिक ठाऊमा पुल बनाएर पैसा वसुल न काहा सम्म को जायज़ होला ।

  • @jeetpun1621
    @jeetpun1621 4 місяці тому +1

    नयाँ नेपाल , जय नेपाल 🇳🇵

  • @KhadgaKatwal-zg5fw
    @KhadgaKatwal-zg5fw 4 місяці тому +1

    झुटो बोलेको किन डन भनेर नलिएको अन्नेले लिएको उनकै सामु बोलेका छन् डन पैसा उठाउनेमा सार्थक होर? पुलको पैसा थोरै भए पनि लिनु गलत छ लुट हो।

  • @norbulamajumli1768
    @norbulamajumli1768 4 місяці тому +1

    पैसा लिनु हुन्न थियाे,नेपाली जन्ता तिरेकाे पैसा कहाँ जान्छ,

  • @abiraltekrai
    @abiraltekrai 4 місяці тому +1

    अनि मुझी चिनेको मान्छेलाई नलिने नचिको मान्छे संग मात्र लिने थोप्रा फुटाउथे सरकारी पुलमा किन पैसा उठाउनु ।😡😡

  • @magar.explorer
    @magar.explorer 4 місяці тому +1

    देशभरि कति पुल छ सबैठाउ पैसा तिर्दै हिड्ने हाे भने के हाेला जनताकाे अबश्था,

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 місяці тому

    भ्रष्ट नै भ्रष्ट ले चलाएको देशमा जताततै लुट कै धन्दा......यस्को अन्त गर्न आशिका जस्ता अरु 2/4 जना हुनुपर्छ ।

  • @kamalshrestha2639
    @kamalshrestha2639 4 місяці тому

    good job आशिक जि👍️👍️❤️❤️

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 4 місяці тому +1

    पर्यटक भनेको कहाँको को हो बकवास कुराहरू पर्यटक भनेको बिदेशी नागरीकलाई मात्र भन्छौ देश भित्रका नागरिकहरुलाई होइनौ

  • @ramlama3716
    @ramlama3716 4 місяці тому +2

    पैसा उठाउन पाइदैन

  • @Bibash55
    @Bibash55 4 місяці тому +1

    यो ठाँउ मा कोहि नजाउन कस्ले कहाँ बाट लिन्छ हामी पनि हेरौं

  • @dumikirantrankasu
    @dumikirantrankasu 3 місяці тому +1

    टेन्डर ४५/५० लाखमा परेको छ भने त्यो पैसा जजस्ले तिर्नुपर्दैन भन्छन् भने उहाँहरूले त्यो पैसा कति बर्षको हुन्छ त्यो समयमा तिरेर नामको लागि फ्री गराई दिए काओ होला ? भनेर भन्दा कसो होला हगी ! टेन्डर भन्ने बित्तिकै सोंचौन हौ यो पनि, साथै सौचालय त फ्री हुँदैन र छैन अनि .....

  • @rabindralungeli866
    @rabindralungeli866 4 місяці тому

    Salute 🫡 Aashika Tamang baini lai

  • @girishreesh3085
    @girishreesh3085 4 місяці тому +1

    Good job

  • @Zinathapa-t9u
    @Zinathapa-t9u 4 місяці тому +1

    Kun thau ho yo vandinuna plz

  • @tarakhanal9844
    @tarakhanal9844 4 місяці тому +2

    सरकारले वनाको खर्च किन रेखदेखको ५ रु लिनु पर्ने !

  • @shambhuprasadbhattarai1598
    @shambhuprasadbhattarai1598 4 місяці тому +1

    अर्को हिड्ने बाटो बैकल्पिक बनाएर , मनोरन्जनको लागि अर्को पुल बनाएर पर्यटक भित्र्याउन पाइन्छ ।।

  • @MukeshDhungana-b1k
    @MukeshDhungana-b1k 4 місяці тому +1

    काम गरेर खाने हाे कामगरेर पैसा कमाने हाे गरिब जनता संग लुटेर लिने हैन

  • @suhaniproduction
    @suhaniproduction 4 місяці тому +3

    jaya desh jaya balen

  • @chandramayatamangtamang8145
    @chandramayatamangtamang8145 3 місяці тому +1

    गुट दाजु

  • @MukeshDhungana-b1k
    @MukeshDhungana-b1k 4 місяці тому

    अनेक बाहानमा जनता ठगि खाने गणतन्त्र का अासेपासे भुषतिक्रे कामगरेर खाउ तर गरिब ठग्नु अपराध हाे 😢😢😢

  • @ishworShrestha-x2m
    @ishworShrestha-x2m 4 місяці тому

    launa yasto manxe lai karbai garnu paryo paisa line kam nagarum ashika ddle gareko ramro ho❤❤❤

  • @BhimNepali-pz8qd
    @BhimNepali-pz8qd 4 місяці тому

    यो फलाम झुन्ड्झ्यार बोल्ने कोहो हर्कत हेर्दा मानव को जस्तो छैन 😊

  • @NirmalaaOfficial
    @NirmalaaOfficial 4 місяці тому +1

    सपोर्ट गर्नुस् है साथीहरु 🙏🥰❤🎉

  • @TilakBader
    @TilakBader 4 місяці тому

    ❤❤❤

  • @gopalkarki8403
    @gopalkarki8403 4 місяці тому +1

    PUL AAWAT JAWAT HO.NEPAL SARKARI KO YOJANA MA BEKO HO . NO BHADHA JO BHADHA LIN CHH TES KO HAT KAT .

  • @rajusapkota7711
    @rajusapkota7711 4 місяці тому

    आशिका तामाङ्ग जस्तै सबै तिरबाट निकल्नु प्रदछ।

  • @mohansunuwar6157
    @mohansunuwar6157 4 місяці тому

    के यो चोरहरुले ठ्का लिंएर आफै पैसा लगानी गरेर बनाएको पुल हो येो

  • @gopalgurung7616
    @gopalgurung7616 4 місяці тому

    ए लुट बेक्त्तीगत लगानीमा बनेको हो भने पैसा लिने हो यो त सरकार को लगानीमा बनेको पुलमा किन पैसा लिने हो त ,!!

  • @Lorkedai
    @Lorkedai 4 місяці тому

    Board S😅and hoina. Nagar Palikako Letter cha ki chaina. Yo pool ke ko laagi ho?

  • @shivashreemali7839
    @shivashreemali7839 3 місяці тому

    Ho Ashika Bahinilay gareko kura 1000% thik ho, bepari don ko kura ta Paisa uthaueni nai sidhanta huncha ni, tara government ko jaggama pool banayera 20 rs uthauenu mildaina, loot kancha loot

  • @brokenheartedglm6825
    @brokenheartedglm6825 4 місяці тому

    सरकारी बजेठ म बनाको पुलम पैस उठाउनु भनेको लूट तन्द्र हो गलत काम हो

  • @tilaksaud-gl4qo
    @tilaksaud-gl4qo 4 місяці тому

    कुन ठाउँ मा पुल तरेको पैसा गाग्छ लुटी खाने भाडो बनाउन बनाएको🇳🇵🇳🇵

  • @rajumagar6102
    @rajumagar6102 4 місяці тому

    Asika dd feri janu paro kgate haru le poisa linu thale xa kp ko jhole haru le

  • @kumartamang6178
    @kumartamang6178 4 місяці тому

    कसैलाई लिने कसैलाई नलिने यो तरिक ठिक होइन

  • @kingdipesh-kc8eb
    @kingdipesh-kc8eb 3 місяці тому

    आसिकाले मात्र भनेर हुदैन वाइबा दख्नुकाे डाल जता गयाे उतै मिल्ने नामर्द

  • @danbahadurranabhat2573
    @danbahadurranabhat2573 3 місяці тому

    याेे पुल नेपाल सरकार ले बनाहाे कि बेक्ति ले बना काे पुल हाेर सरकार ले बनाकाे पुल मा जान अाउन पनि पैसा लाग्छ र हाे कस्ताे देश र नेपाल सरकार हाेर याे त सरा सर भष्टाचरि भयाे त जनता लुट्गे बाटाे हाेर

  • @muktaontaki4860
    @muktaontaki4860 4 місяці тому

    खोइ के हो के कसैलाई पैसा लिने कसैलाई नलिने??? अनि झोलोङ्गे पुल बनाउनु भन्दा पहिले अरु बाटोहरु बाट हिन्थे अरे खोइ हाम्रो गाउँ मा पनि पहिले पुल नहुदा हामी अर्को बाटो बाट हिंड्थ्यो अहिले पुल बन्यो पुल बाटै हिड्छ्म कसैले पैसा लिदैन त।

  • @pramodsuwal4364
    @pramodsuwal4364 4 місяці тому

    हामी नेपाली किन पैसा त तिरी तिरी झोलेझ पूल त र तरने
    सरकारी पुल या तेन्दर हाले पछि केको सदुययोग हुन्छ वास्तवमा लुट नैं हो खै कहिले बुझने

  • @NimaLamatmg-bd4ei
    @NimaLamatmg-bd4ei 4 місяці тому

    भने पछी अझै पनि शुल्क लिने गर्दै रैछ छड्के हानी राख्नुपर्छ

  • @mamahajur121
    @mamahajur121 4 місяці тому

    थोरै धेरै भन्ने कुरै भएन किन तिर्ने पैसा फेरि यो को आयो पैसा तिर्नुपर्छ भान्ने।

  • @SunilThapa-em3zv
    @SunilThapa-em3zv 4 місяці тому

    यो पुलमा भोलिका दिनमा दुर्घटना भयो भने दुर्घटनाको जिम्मेवारी २० रूपैया वाला ले लिन्छ त

  • @devlimbu4746
    @devlimbu4746 4 місяці тому

    एमाले को चुनाब खर्च टेन्डर लगाएर पैसा उठाएको हो।

  • @SombdrGurung-po1qc
    @SombdrGurung-po1qc 4 місяці тому

    वाईबा डन भनेको मान्छे ले राम्रो कुरा गर्नुभयो ठिकै लाग्यो मलाई त हजुर हरुलाई कस्तो लाग्यो कमेन्ट गरेर भन्दिनु होला धन्यवाद नमस्कार

  • @GangaRamRaiGanga
    @GangaRamRaiGanga 4 місяці тому

    Tax kar Lina sowbhabik desh bikashko Lagi ho .tara so tax paisa kaha gayo wa kaha paryok bhayo bhanne bisayema khoji garna jaruri chha . Hawama Andolan garna hudaina bastabikta herou sahikam garou .

  • @khemlawati8663
    @khemlawati8663 4 місяці тому

    ठीक, लुट धन्दा बन्द गर !

  • @NEOSTRA-n2w
    @NEOSTRA-n2w 4 місяці тому

    Jantako kar bata banako full ho aslai business ko rupma kasaile nalida hunxa paisa line haru thagiko casema jail halnu parxa

  • @BishalThapa-k3u
    @BishalThapa-k3u 4 місяці тому

    कलकते काइयो केस मेरो बांग्ङयो टेबुल मा आइना छ..

  • @SombdrGurung-po1qc
    @SombdrGurung-po1qc 4 місяці тому

    त्यो पुल को 20 रुपैयाँ उठाउने कस्तो खालको रहेछन् हामी पनि हेर्नु परेको छ कुनै बेला छड्के गर्नु छ

  • @Thaman-p5i
    @Thaman-p5i 4 місяці тому

    Good

  • @durgalimbu6513
    @durgalimbu6513 4 місяці тому

    1० रूपे र पाच रूपेकाे कुरानगरैा🇳🇵🇳🇵🇳🇵♥️♥️♥️

  • @BasantaShahi-e4v
    @BasantaShahi-e4v 4 місяці тому

    यो दन भनौदा लाई कुन दिन पुलिस ले ईन्काउन्टर गर्छ अनि थाहा पाउँछ मूला।

  • @kuberParajuli-y5v
    @kuberParajuli-y5v 4 місяці тому +1

    यो पुल ब्यक्तिगत हो र पैसा लियको?

  • @AnilKunwar-e1g
    @AnilKunwar-e1g 4 місяці тому +1

    Aba KP OLI, DEUBA, PRACHANDA sanga laakh maagnuparxa yo pool ma aayo vane

  • @naryanbrm9433
    @naryanbrm9433 4 місяці тому

    पाइला पाइलामा लुटिने हामी

  • @tenzing752
    @tenzing752 4 місяці тому

    अनुहार हेर्दा नि डन जस्तै रैछ

  • @jacktamang4881
    @jacktamang4881 4 місяці тому

    Manoranjan ko lagi ho vane sishako pull banaunu paryo

  • @KanchaBade
    @KanchaBade 4 місяці тому

    Waiba bhai aruko kurasune ho bhare bharela

  • @ShreeManandhar
    @ShreeManandhar 4 місяці тому +2

    साँगाको शिव मन्दिर त धोती को अनुहार जस्ताे देखि न्छ।कतै धोती लेनै बनाएको होय

  • @NimaLamatmg-bd4ei
    @NimaLamatmg-bd4ei 4 місяці тому

    यो झोलुङ्गे पुल अतिआवस्यक होकि पैसाको लागि बनाको?

  • @astamantamang4037
    @astamantamang4037 4 місяці тому +1

    Oiba dai good

  • @TekbdPoudel
    @TekbdPoudel 3 місяці тому

    pahila chai dekhenau vai

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg 4 місяці тому

    Avoid this suspension bridge everyone 😡than see

  • @Rameshbudhaxetri699
    @Rameshbudhaxetri699 4 місяці тому

    यो पुल भत्काएर फाल्दिम यार बेकारमा किन रोइलो

  • @urmilatimsina7092
    @urmilatimsina7092 4 місяці тому

    हामिले पनि तिरेर गएका थियौ,,बिस रु लिएको थियो,, छ जना गएका थियौ ,अब राम्रो भएछ ।।हरि ॐ।

  • @kishorman7233
    @kishorman7233 4 місяці тому

    Sarkar la lagani garna Ani kar sarkar la uthauna ho ki bakti Lai dena ho?

  • @ashokgurung9096
    @ashokgurung9096 4 місяці тому

    पुरै व्यवस्थै लुट्नको लागि लेको हो त झोले हरुले 🙄🙄

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 4 місяці тому

    Aasika jelile shahi karnubhayo
    Karibkolagi lagi rambrohoni

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 4 місяці тому

    Aashika Madam lai 🫡🫡🫡

  • @ManilalRai-s3u
    @ManilalRai-s3u 3 місяці тому

    तिम्रो निजि लगानीले वनेको हो र टेण्डर हाल्ने दलाली हरु

  • @Khorja
    @Khorja 3 місяці тому

    Sarkari paisa pareko chaina hola ni ta

  • @shyamchalise5283
    @shyamchalise5283 4 місяці тому

    Kina pakrau garne,chor haruko milijuli khane bato

  • @gurungkrishna9922
    @gurungkrishna9922 4 місяці тому

    Yo bridge private hoki government ko ho?

  • @LalBk-bn2gt
    @LalBk-bn2gt 4 місяці тому

    SrkarLey Bnako Pulma Paisadinu Hudaina gantalai Subeda Hovne