आहा! घरमै मःमः🥟 बनाएर खानुको मज्जै बेग्लै😋🔥, Yummy homemade Dumplings, Momos🇳🇵 |Khem Thapa Magar

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • #dumplings #momolovers #homemadefood #khemthapamagar
    हिजोआज होटल तथा रेष्टुरेन्टमा खाजा खाँदा मःमः नखाने सायदै नहोला तर त्यही चीज घरमै पनि बनाएर खाना सकिन्छ, घरमै मःमः बनाएर खाँदा एककिसिमको रमाईलो हुनुका साथै घरपरिवारमा एकअर्काबीच मिलेर काम गर्ने बानीको समेत विकास हुने गर्दछ!
    हामीले पनि घरमै मःमः बनाएर खाने तयारी गर्दै यो रमाईलो भिडियो लिएर आएका छौं, कृपया भिडियो अन्तिम सम्म हेरेर आनन्द लिनुहोला!🙏

КОМЕНТАРІ • 12