आशाको कथा | Aashako Katha | Herne Katha EP126 - हेर्ने कथा

Поділитися
Вставка
  • Опубліковано 21 гру 2024

КОМЕНТАРІ • 1,4 тис.

  • @rajukshetri2995
    @rajukshetri2995 2 місяці тому +487

    सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम। यो कथा पुस्तकमा पनि छापीयोस ताकी हुर्कदै गरेका सबै ले पढेर पनि कुलतमा नफसुन यदि फसिहालेमा कसरी निस्कने भनेर जानुन र उहाहरुको जिवन यसरि नै खुसी सुखीसाथ बितोस। शुभकामना।।

  • @subashkhanal2492
    @subashkhanal2492 2 місяці тому +190

    रोमनको बोल्ने शैली बबाल लाग्यो।👏 कुलत र दुर्व्यसनमा फसेका हरुलाई यो भन्दा ठूलो inspiring अरु कुनै होला र कसैले देला जस्तो लागेन मलाई।
    धन्यवाद हेर्ने कथाको टिमलाई। 🙏🏻❣️

  • @Kaaji_Beckham
    @Kaaji_Beckham 2 місяці тому +272

    मन मरिरहेको बेला आशाहरू मरिरहेको बेला अब जिन्दगीमा केही गर्न सक्दिन भन्ने भएको बेला हेर्ने कथाको भिडियोहरु हेर्दा केही आशहरू केही त गर्छु भन्ने हिम्मत आत्मा विश्वास बढेर आउँछ अनि यो आशाको कथाले झन् आजै आशा दिएको छ।

  • @rabinbantawa372
    @rabinbantawa372 2 місяці тому +7

    जिरो आशा राखेर हेरेको भिडियो त प्रेरणाको स्रोत रहेछ।

  • @Activeamar-shahi
    @Activeamar-shahi 2 місяці тому +259

    बिद्या दिदिलाइ मन पराउनेले यता हाजिर गरम है 🎉❤❤

  • @RameshChhetribhangara
    @RameshChhetribhangara 2 місяці тому +39

    रोमन तिमी महान छौ यार कथा हेर्दा कति बेला आसु खस्यो पत्तै भएन तिम्रो कथाले धेरै जनालाइ प्रेरणा मिल्ने छ। well done roman❤

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 2 місяці тому +313

    मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यो कमेनॐत likeee गर्नेलाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ 🎉

    • @Kancha994
      @Kancha994 2 місяці тому +2

      Hajur lai pani muktinath bhagvan le rachaya garun

  • @KarmaKarma-yn5qz
    @KarmaKarma-yn5qz 2 місяці тому +64

    छोराको गल्तीलाई स्वीकार गरेर अप्नाउनु नै महानता हो। भित्री मनले सलाम छ एस्ता महान आमाबुबालाई।

  • @gautamlimbulimbu2199
    @gautamlimbulimbu2199 2 місяці тому +192

    मेरो भाइ बुहारीको मुहारको हासो, आमाको सन्तुष्टि अनि बाबाको गौरवान्वित अनुहार सदा रहिरहोस।।❤❤ 🙏🙏

    • @Gajendra-f8l
      @Gajendra-f8l 2 місяці тому

      @@gautamlimbulimbu2199 khotang Dumre kaha ho hjr pahad

    • @Gajendra-f8l
      @Gajendra-f8l 2 місяці тому

      Khotang Dumre kaha nera rax pahad ghar

    • @Gajendra-f8l
      @Gajendra-f8l 2 місяці тому

      Mero ni utai ho dumre dharapani kaha nera ho hjr

  • @pranateerai53352
    @pranateerai53352 2 місяці тому +83

    कस्तो खुसी लाग्यो😊 रोमन दाइ सकारात्मक बाटो तिर जानू भको देखेर यो कथा हेर्ने सबैको मन नै फुरुङ्ग बनाइदियो धन्यवाद हेर्ने कथा टिम अनि रोमन दाइ,आशा भाउजू,आमा र आपा सबैलाई ❤❤

  • @beenasharma4575
    @beenasharma4575 2 місяці тому +141

    कस्तो खुशीको कुरा !यतीराम्रो सोच सुन्दर मानसीकता भएको मानिस कसरी बिषम परीस्थितिबाट बहीर आयो यो त कल्पना पनि गर्न नसकिने बिषय बस्तु !!! हाम्रा हेर्ने कथाका छाया पात्रहरुलाइ धन्यबाद !!

  • @redmimii-db3le
    @redmimii-db3le 2 місяці тому +42

    यो कथा पनि एउटा फिल्म हो , घरपरिवार धनसम्पत्ति अनि समाजको लागि भिलेनकाे राेल बाट हिराे बन्नु भएको रहेछ राेमन जी , बिद्या दि काे खाेजपत्रकारिता लाई सलाम छ।

  • @krishnarai7099
    @krishnarai7099 2 місяці тому +97

    विगतले दिएको चोट !
    अहिले दाइले दिएको सकारात्मक संदेश जतिपनि drugs प्रयोगले युवाले बुज्नुपर्छ।

  • @kunwarkamal9104
    @kunwarkamal9104 2 місяці тому +13

    मत यो हेरिरहँदा कति पटक भावुक भय । कुनै पनि परिवार मा कुनै मान्छे लागू औषत दुर्व्यसनी बाट गुज्रिन्छ त्यो घर तहसनहस हुने गर्छ।रोहन लाई आसा को साथ ले सुधार्यो तर आसा आफै बिरामी हुन पुग्नु भो फेरि रोहन कै साथ ले आसा लाई जीवन मिल्यो। जीवन संघर्स हो तर यति सम्म मर्दै बाँच्दै पनि गर्न सकिने जीवन हुने रहेछ😢 धन्यवाद रोहन दाई तपाईं ले अरु एक दुर्व्यसनी व्याक्ती मात्र सुधार्नु भो भने पनि तपाईंको लागि ठूलो सफलता हो। अझ धेरै काम गर्दै जानु होला👏

  • @DineshSapkota-k9s
    @DineshSapkota-k9s 2 місяці тому +65

    आशाको कथा ले झनै आसा जगायो,सलाम बिधा दीदी टीम लाई

  • @surenkunwar5875
    @surenkunwar5875 2 місяці тому +102

    This episode has took me back in those times where I used to be in this place. I also have similar stories, faced the same suffering and crisis and seen the same downfall. To be honest, I don’t spend time in fellowship or attend any meetings these days but while watching this video I felt like I’m recharged and reminded me that I’m an addict and trying to protect this 16 years of clean time by fighting my own battle every single day. Thank you Ms. Aasha for not leaving his hands during his troublesome moment and helped him to turn out into gem and eternally grateful to Ms. Bidhya Chapagain and the whole crew of Herne Katha for bringing out one more beautiful episode.

    • @kunwarkamal9104
      @kunwarkamal9104 2 місяці тому +3

      तपाईंलाई कस्तो छ अहिले ?

    • @purbeli143
      @purbeli143 2 місяці тому +16

      At the age of 14 i started using drugs injection and at the age of 17 i went to a jail becouse of gun case and i spend 1 and half year in jail.. too much pain and too much hard ..jail life was painful but simple and when i was in jail i found one bro who came from korea he was also a criminal and i meet him and asked him about korea he said i used to earn 1 lakh in a month i was soo crazy to hear that becouse at that time 1 lakh was a big money and i started to think whatever happen in my past but i will make a future however how much hard i have to doo it.and now i am in korea 4year and 9 month .please say no to drugs

    • @yuriAyato-hb8tk
      @yuriAyato-hb8tk 2 місяці тому +1

      ❤❤❤

    • @ajusubedi0821
      @ajusubedi0821 2 місяці тому

      More power b strength to you 😊proud of you

    • @surenkunwar5875
      @surenkunwar5875 2 місяці тому

      @@kunwarkamal9104 by the grace of god, I am good and doing fine in life

  • @diwakarkhatiwada6191
    @diwakarkhatiwada6191 2 місяці тому +46

    साना केटाकेटीलाई ठूला मान्छे बन्ने आशा
    ठूलाबडालाई फेरि पनि केटा-केटी बन्ने आशा,
    यो आशै आशामा यसपाली “आशाका कथा”
    दिन पनि जुरेकै छ
    शनिबार पनि परेकै छ, यसपालीको “आशा” ❤

  • @dambarbasnet127
    @dambarbasnet127 2 місяці тому +24

    वा सारै राम्रो बिचार अनि जिन्दगीको
    समाजलाई परिवर्तन गर्नु आवश्यक छ
    बुबाको कुरा सुन्दा आँखाबाट आँसु नै आयो

  • @arjunrai-gt9oi
    @arjunrai-gt9oi 2 місяці тому +37

    यो कथा ,हाम्रै नाता हरु पर्नेको हो,यो कथा हरेक प्यारेन्ट्सले आफ्नो बाल ब्च्चा हरुलाइ देखऊनु जरुरी छ,ताकी यस्तो खाल्को कुलतमा फस्नु बाट जोगिनु अति आवश्यक छ,हर्क साम्पङ्गले no to drugs अभियान चलाइ रहनुभाकोछ ,धेरै भन्दा धेरै साथ ,हौसला दिँउ वहालाइ,🙏🙏🙏

  • @RihanNewaShrestha
    @RihanNewaShrestha Місяць тому +3

    आशा भाउजु राेमन दाइ काे जिन्दगीमा आशा नै भएर आउनु भयाे!..
    राेमन दाइलाई भाउजुले निकाे पार्नु भयाे अनि भाउजुलाई राेमन दाइले💓

  • @06Himaloli
    @06Himaloli 2 місяці тому +43

    कति खुशी लाग्यो । अरूको कथाले नछुने रहेछ ,आफू बन्न आफै सक्कीनुपर्ने रहेछ। अझै राम्रो गर्नु शुभकामना।

  • @HimaKhadka-ws2ft
    @HimaKhadka-ws2ft 2 місяці тому +19

    साना साना समस्या आउदा आत्तिने मन हेर्ने कथाका वास्तविक कथाहरुबाट आशाका किरणहरु बचाएको छ । धन्यबाद हेर्नेकथाका सम्पूर्ण परिवार । 🙏🙏

  • @sujankumal3400
    @sujankumal3400 2 місяці тому +26

    धेरै धेरै धन्यवाद हेर्ने कथा टिम लाई । हेर्ने कथा नियमित हेर्नेमा थुप्रै शिक्षक शिक्षिका हुनु हुन्छ होला सके सम्म उहाँ हरु ले पनि यो हेर्ने कथा को हरेक एपिसोड ६ कक्षा भन्दा माथि को कक्षाहरुमा सँगै बसेर हेर्न तथा देखाउन अनुरोध गर्छु ताकि उनी हरु ले धेरै कुरा सिक्नेछन्।

  • @patrickbro644
    @patrickbro644 2 місяці тому +15

    Drugs not only destroy user life but it destroys user's family life also..
    I have been an addict but now I have been clean for 5 years running. I wish I could continue my journey like him..
    God give us the serenity to accept the things we cannot change and courage to change the things we can...

  • @umeshbasnet1135
    @umeshbasnet1135 2 місяці тому +11

    कुलतमा जाने मात्रै बाटो हुन्छ ,फर्किने हुँदैन । जिन्दगी को कुनै मोडमा कोहि न कोहि बाटो बिराउँछ तर हरकोही ले आफुलाई सम्हाल्न सक्दैन । जिन्दगीको एकपटक को हो त्यसैले गलत बाटोमा पसेर खेर नफालौँ।

  • @MrKewalrai
    @MrKewalrai 2 місяці тому +5

    परिवर्तन हुनेहरुको लागि रोमन एक खुलानै किताब रहेछ। आफ्नो श्रीमानलाई जस्तोसुकै अवस्थाबाटपनि अंगालेर अघि बढ्नुपर्ने शिक्षा सिक्नुपर्छ। अभावमा वा श्रीमानबाट टाढा हुँदा परपुरुषसंग लाग्ने तथा पोइला जाने केही दिदीबहिनीहरुले बुझ्नुपर्छ। उनीहरुको परिवर्तन र एकता देखेर खुसी लाग्यो। प्रमेश्वरले उनीहरुलाई आरोग्य, ऐश्वर्य र आयु दिउन्।

  • @RakeshBachan-k2i
    @RakeshBachan-k2i 2 місяці тому +16

    रोमन जि बधाई तपाईं समाजसुधार तर्फ सधै यसरी नै अग्रसर रहनुस शुभकामना !

  • @prembhatt4276
    @prembhatt4276 2 місяці тому +17

    अकल्पनीय परिवर्तन 🙏🙏रोमन जि तपाइको आट, साहसलाई सलाम छ।
    धर्यता, दृढ़ इच्छा अनि परिवारको साथ सहयोग पायो भने मानिस जस्तो सुखै खराब परिस्थितिको पनि सामना गर्न सक्छ।
    हेर्ने कथाका सम्पुर्ण युुनिटलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🌏️

  • @BichitraSansar2081
    @BichitraSansar2081 2 місяці тому +498

    हेर्ने कथाकाे video हरु काे काे लाई मन पर्छ यता हाजिर हुम त😊✋

    • @Entertainment-10204
      @Entertainment-10204 2 місяці тому +12

      ✋✋✋✋

    • @SPEntertainment-12
      @SPEntertainment-12 2 місяці тому +6

      ✋🙏

    • @dinagoutam1773
      @dinagoutam1773 2 місяці тому +4

      Malai ekadamai man parch mahile pray sabai episode hereko xu❤❤❤

    • @MinaPangeni-oi2un
      @MinaPangeni-oi2un 2 місяці тому

      Happy. Dasai Vidhya. Didi bye

    • @yubrajadhikari3715
      @yubrajadhikari3715 2 місяці тому +3

      हेर्ने कथा मन नपराउने चैं को छ? मेरि ६५बर्सकी आमालाइ त मन पर्छ।

  • @nitasapkota9854
    @nitasapkota9854 2 місяці тому +17

    रुदै र हाँस्दै हेरेर सकियो कथा ।धेरै माया कार्यक्रम र सम्पूर्ण टिमलाई ।

  • @tandon827
    @tandon827 2 місяці тому +51

    हेर्ने कथाका प्रत्येक एपिसाेड नछुटाई हेर्ने जति यता हाजिर गराै।
    आउदै गरेको बडा दशैको देस तथा बिदेशमा रहनु हुने सम्पुर्णलाई शुभकामना 🙏🙏🙏

  • @bibekkarki3652
    @bibekkarki3652 2 місяці тому +13

    जिबनमा आउने आरोह अबरोह हरु लाई आत्मासाथ गर्दै अघि बढेको यो सुन्दर जोडी सधै खुशी रहनु | आफ्नो काम प्रति लगनशील हुनु सधै प्रेरणा को स्रोत बन्नु यो जोडी लाई सुभकामना

  • @hemlalsapkota5590
    @hemlalsapkota5590 2 місяці тому +48

    बिध्या बैनीको टिमले खोज गरेर बनाएको भिडीयो र अहीले धरानका मेयरले फैलाउन खोजेको चेतनाको अभियान आफैमा मनन् योग्य छन । उहॉंहरु धन्यवादका पात्रहरु हुन । 🇳🇵🙏🙏

  • @sisirrai9351
    @sisirrai9351 2 місяці тому +3

    हामीजस्ता युवाहरुकोलागि यो भन्दा प्रेरित अरु खास केनै हुनसक्छ र धेरै धेरै जानकारी मुलक सन्देश दाइ जिवनको भोगाइ सुन्दा भाबुक पनि भए 100 तोबको सलाम दाइ परिवारको लागि भए पनि असल मान्छे बन्नु भो यसैमा हजुरको असलता हो🙏🙏🙏🙏🙏

  • @radhabshrestha
    @radhabshrestha 2 місяці тому +35

    OMG, being extreme case both Roman and Asha came back to normal life. Thanks Bidhya and Herne Katha bringing such eye opening story of Roman and Asha in public. This video will be an example that anyone can come back to normal life after drug addict. Hats off to Bidhya sis.

  • @pradokhaldhunga631
    @pradokhaldhunga631 2 місяці тому +20

    ❤अहिले को युवायुवतीहरूले र अभिभावक ले हेर्ने पर्ने लाग्यो दि❤❤❤❤उत्कृष्ट ❤❤

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 2 місяці тому +7

    उहाँको कथालाई बिद्यालय पाठ्यक्रममा समावेश गरियोस् !सरकारलाई सबैले ध्यानाकर्षण गरौं !

  • @sajanbhandari6121
    @sajanbhandari6121 2 місяці тому +2

    सत्य घटनामा आधारित रोमन र आशाको सहनशीलता र बलियो आत्मबलले हार लाई जीतमा परिणत गरेको सचेतना मुलक कथाले लागू औषध दुर्व्यशनीमा लतमा फसेको युवा हरुलाइ बाहिर निकाल्न प्रेरणा मिल्नेछ। धन्यवाद हेर्ने कथा टिम लाई

  • @roshandawadi7624
    @roshandawadi7624 2 місяці тому +15

    ध्रेरै को जिन्दगी परिवर्तन हुन्छ अब जय होश बिध्या जि को

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn 2 місяці тому +2

    50% story मेरै हो जस्तो लाग्यो यो भिडियो हेर्दा रोमन दाइ सङ्ग प्रेरणा मिल्यो उत्शाहित भय हौशला बड्यो अहिले बिदेश देखि हेर्दै छु जिन्दगी खेर फाले झै लागेको थियो हैन रहेछ अझ धेरै गर्नु छ समय पनि रहेछ उत्शाह जाग्यो

  • @devjungkunwar3782
    @devjungkunwar3782 2 місяці тому +13

    म पनि जिन्दगी देखि होप हारेको मान्छे हु तर आसाको कथाले आस पलायो जिन्दगी हामिले सोचेको मात्रै होइन रैछ भन्ने था भो

  • @SAGARKSHATRI-hl7bw
    @SAGARKSHATRI-hl7bw 2 місяці тому +3

    कसरी बणन गरु ❤तपाइँहरुको यी कामहरुलाइ कुनै शब्द छैन !
    दाजुको त्यो समय अनि अहिलेको यो समय कति त्याग कति भोगाइ 😢
    आगमी दिनहरु निकै नै सफल रहोस दाजु❤❤❤
    प्रेरणा को कथा

  • @chandrapun5539
    @chandrapun5539 2 місяці тому +14

    यो कथा शिक्षाको कथा सबैले बुझ्नु जरुरी छ बाँकी जीवन रोमनको सुखमय बितोष❤❤❤❤❤

  • @ubtamu7182
    @ubtamu7182 2 місяці тому +5

    Thanks! For the exposing such a inspirational Documentary, Herne Katha Whole Team.

  • @keshabmadai4109
    @keshabmadai4109 2 місяці тому +41

    पर्खाइमा भिज्यो शिरानी लौन प्रभु छिटो आउनुस्

  • @AkalYatri-t6q
    @AkalYatri-t6q 2 місяці тому +9

    रोमन भाईको जिन्दगी को भोगाइ र आशा बहिनी को कथा हरु सुनिराख्दा भावुक बनायो। आशा गरौँ वांहां हरुको बांकी जिन्दगी अझैपनि रमाईलो र उत्कृष्ट तरिकाले बितुन। जय स्वाभिमानी जय चन्द्र शुर्य 🇳🇵

  • @navinsankalpadewan8529
    @navinsankalpadewan8529 2 місяці тому +16

    हेर्ने कथा हेरि रहनुहुने सम्पूर्ण यहाँहरुलाई नेपालीहरुको महान पर्व वडादँसैको शुभकामना छ।पाथीभरा माताले हामी सबैको कल्याण गरून्!

  • @ramprakashrai2844
    @ramprakashrai2844 2 місяці тому +1

    जीवन बदलाव सम्भव छ भन्ने कुराको ठूलो खोजपूर्ण प्रस्तुति लाग्यो हेर्ने कथाको यो अंक। पात्र पात्राहरूको निस्वार्थ मम्तामय माया र अथक् धर्यता पुनर्जन्म जीवन प्राप्ति र परिवर्तनको मूल स्रोत लाग्यो।
    दुरव्यासन र कुलत् ले निशुल्क नरक पुर्याएको दासवत्तको जीवनले पूर्ण छुटकारा पाउनु आश्चर्यचकित विषय हो। यो कथाको उतखनन् विषयलाई नियालेर नजीकबाट छायानकन गर्ने हौसलादायी काम गर्नुभयो। साधुवाद हजुरलाई।

  • @Asharai28
    @Asharai28 2 місяці тому +16

    सर्बप्रथम बिद्या दिदिलाई नमन! साथै सम्पुर्ण हेर्ने कथाको टिमलाई माया!❤

  • @devaraj5197
    @devaraj5197 2 місяці тому +18

    आशा बहिनि , आमा, बाबा , रोमन जि तपाइ हरु को सक्ररात्म्क सोच ले यो सबै भएको हो, my prayers with you...

  • @BinaLimbu-zf6oc
    @BinaLimbu-zf6oc 2 місяці тому +3

    रोमन दाई र भाउजू लाई धन्यवाद तपाई हरुको कथा ले धेरै हैसला मिलोस,

  • @KabitaKatuwal-b8m
    @KabitaKatuwal-b8m 2 місяці тому +1

    रोमन को अामा र श्रिमति आसा real worrier, salute छ यार यस्तो महान श्रिमति र आमा भाग्यमानी ले पाउछ I’m literally crying for them

  • @RomanRai-k8c
    @RomanRai-k8c 2 місяці тому +4

    धन्यवाद छ ! हेर्न कथाका🤗कथा बाचिका बिध्या चापागाईं दिदि लगायत सम्पुर्ण हेर्न कथाका टिमहरुलाइ 🙏
    मेरो जिबनको छर्पस्ट भएको अतितहरुलाई एउटा असल प्रेरणाको श्रोतको उर्जा बनाइ सबै माझ ल्याइ प्रस्तुत गरि दिनु भएकोमा हृदयबाट पुन: धन्यबाद दिनु चाहान्छु ! ❤️❤️❤️🙏

  • @manmayathapamagar
    @manmayathapamagar 2 місяці тому +6

    खुशी पनि लाग्यो दु ख पनि लाग्यो आँशु आको पत्तै भएन हेर्न कथाका सम्पूर्ण टिमलाई धन्यबाद 😢😢😭😭🎉🎉

  • @birasshrestha8426
    @birasshrestha8426 2 місяці тому +79

    मैले चेति सकेर अहिले बाख्रा,कुखुरा चराएर बस्छु।कथा उस्तै हो दिदि।

    • @sandhyabartaula1408
      @sandhyabartaula1408 2 місяці тому +4

      तपाईं जस्तो सकारात्मक बिचार अरु मा पनि आओ

    • @bibektamangwaiba2279
      @bibektamangwaiba2279 2 місяці тому +2

      Huge respect to you brother❤

    • @Liveyourlife32
      @Liveyourlife32 2 місяці тому +3

      Ma chai sabai chodera dubai tira eklo jiban bitairaheko chu

    • @kunwarkamal9104
      @kunwarkamal9104 2 місяці тому +2

      तपाईं जस्तो कुलत मा फसेर सुध्रिएको मान्छे अब समाजको लागि काम गर्नु सर👏 यस्तो कुलतमा फसेका थुप्रै छन्।

    • @Nisha.limbu37
      @Nisha.limbu37 2 місяці тому

      त्यो समय मा बाख्रा कुखुरा भएको भए😅😅😅😅

  • @arjunmgr8590
    @arjunmgr8590 2 місяці тому +6

    हेर्ने कथा हेर्ने कथा मात्र नभयर जीवन जिउने कथा पनि बनेको छ । यो कथा हरेक लागुऔषध दुर्व्यसनी मा लागेको अनि पुलिस ले पक्राउ गरी हिराषद मा राखेको नेपाल को हरेक कारागार मा सुनाउनु अनि देखाउनु पर्छ अनि झन् हरेक सुधार केन्द्र देखाउन सुनाउनु पर्छ । यो कथा अचुक औषधी हो ।

  • @Barsha-b1
    @Barsha-b1 2 місяці тому +14

    मेरो जिन्दगी त छैन अब जस्तो सोचिराको बेला यस्तो एपिसोडले धेरै सकारात्मक सोच पनि आऊछ🥲🥲🥲🙏🏻🙏🏻🙏🏻

  • @ShivaBhattarai-m8g
    @ShivaBhattarai-m8g 2 місяці тому +3

    यो जीवनको यात्रा कहिलेकाहीं कठिन हुन्छ, तर यही कठिनाइले हामीलाई बलियो बनाउँछ। “आशाको कथा” हेर्दा आँसु स्वतः झर्‍यो, तर तिनै आँसुहरूले मैले धेरै कुरा सिकें। सधैं आफू मात्र अघि बढ्ने होइन, आफ्नो कर्मले अरुलाई कसरी बदल्न सक्छ, त्यो बुझ्न पनि उत्तिकै महत्त्वपूर्ण रहेछ।
    सजिलै हार मान्नु हाम्रो बाटो होइन। लडेको मान्छे उठ्न सक्छ। जिन्दगीसँग हारेको मान्छेले त्यही जिन्दगीलाई अङ्कमाल गर्न सक्छ। निराशाको अन्धकारबाट उज्यालोतर्फ उक्लन फेरि सम्भव छ, सपना फेरि सजाउन सकिन्छ।
    धेरै धन्यवाद यो प्रेरणादायी कथा र मेरो मनलाई छोएको लागि। तपाईहरूको मद्दत र समर्थनले म कृतज्ञ छु। भगवानसँग सधैं तपाईहरूको लामो र खुसीको जीवनको लागि प्रार्थना गर्छु।
    “आशा कहिल्यै मर्नु हुँदैन। जिन्दगीलाई फेरि उठ्न समय दिनुपर्छ।” 🙏

  • @brrjkubresali642
    @brrjkubresali642 2 місяці тому +12

    हेर्ने कथा र गण्डकी छ्ड्के नेपाली मेडियाकै सर्बो उत्कृष्ट लोकप्रिय ❤❤लाग्छ म नियामित कोको हुनुहुन्छ नियमित हेर्ने ?🙏🙏

  • @shankarkc7731
    @shankarkc7731 2 місяці тому +4

    अत्यन्त सुन्दर र सामाजिक चेतना मुलक हेर्ने कथा👍👍👏👏👌👌

  • @bikalsardar5453
    @bikalsardar5453 2 місяці тому +10

    101% जस्ले साथिभाइ छाेडनु सक्दैन त्याे ब्यक्ति लागु कुलत छाेडनु सक्दैन सकेनि 99% गारैछ मैले भाेगेकाेकुरा। दाजुकाे कथा 1000% सहि हाे मैले भाेगेर छाेडेकाे अाज 8/9 बर्ष भयाे अहिले स्वर्ग लाग्छ लागु दुर्वेशन मा नफस्नु नर्ग भन्दानि दर्दनाक हुन्छ।😢

  • @panchasheelakakshapati6421
    @panchasheelakakshapati6421 2 місяці тому +5

    धेरै राम्रो उदहारणिय जोडी , एक अर्काको अगाध प्रेमको कारण नै उहाँहरूको जिबन सफल र खुशी र सुखी भयको होला पक्कै पनि‌ । हेर्ने कथाका टिम र उहाँहरूलाई शुभकामना। प्रेम कति शक्तिशाली हुन्छ भन्ने उदाहरण हो।

  • @pritamregmi940
    @pritamregmi940 2 місяці тому +26

    खोज पत्रकारीता को अनुपम उदाहरण बिधा चापागाईं हेर्ने कथा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🎉🎉🎉❤❤

  • @pyuthanplus2305
    @pyuthanplus2305 2 місяці тому +4

    आफै लडेको मान्छे अवश्य उठ्छ तर आफन्तले लडाएका र सामाजले मानसिकरुपमा लडाएकाहरु आफै उठ्न गाह्रो हुदो रहेछ । त्यसका लागी घर र समाजको आवश्यक पर्दो रहेछ । रमन जि को यो कथाले मन छोयो ।

  • @bam.bhatta
    @bam.bhatta 2 місяці тому +41

    कुलतमा फसेकाहरुले कसरि कुलतबाट बच्न सकिन्छ भन्ने कुरा सहितको उत्तम कथा !!

  • @Kalasubedi4753
    @Kalasubedi4753 2 місяці тому +8

    डिउटी सकेर रुममा गई हेर्ने परेकोले ढिला भएकोले क्षमा प्रार्थी छुं धन्यवाद सम्पूर्ण हेर्ने कथा‌ टीमलाई ❤🙏

  • @kumaradhikari4760
    @kumaradhikari4760 2 місяці тому +6

    यस्तो कथा हरु ऐले को युवा पुस्ता हरुले हेर्न र बुझ्न् जरुरी छ। बिद्या दिदी तथा हेर्ने कथा टिम प्रती नमन्🙏🙏

  • @romale2134
    @romale2134 2 місяці тому +3

    लागु औषध धूमपान मध्यपान यि सबै ले गर्दा परिवार देखी समाज सबै मा एक किसिम को कलह पैदा हुन्छ यि सबैलाइ समय मै मनन गर्न सकियो भने समाज मा सम्मानित का साथ बाच्न सकिन्छ|

  • @kishanshrestha6290
    @kishanshrestha6290 2 місяці тому +10

    संसारमा सबभन्दा निस्वार्थ अनि धेरै माया गर्ने भन्यकोनै बुवा आमा ले हो ❤

  • @SamirGhaley
    @SamirGhaley 2 місяці тому +12

    दिदी भाइको कथाको part-2 पनि ल्याउनु पर्यो हजुर💖💖💖🥰🥰💖

  • @rajbhakta2655
    @rajbhakta2655 2 місяці тому +9

    हेर्ने कथाको यो भाग पनि हेर्न लायक बियोगान्त बाट संयोगान्तमा टुंगिएको कथा रहेछ एक्दम मनपर्यो।

  • @shibathapa3619
    @shibathapa3619 2 місяці тому +6

    कुलत मा फस्दै गर्नु भएको ब्याक्तीहरु को लागि चेतना ढोका अवस्य छ यो एपिसोड !

  • @discourse123
    @discourse123 2 місяці тому +7

    हेर्ने कथा आइ सक्यो समय मिलाएर हेर्न थालेँ मैले❤
    हेरिसके पछि:-
    कति राम्रो कथा ।
    जिन्दगीमा सधैं अँध्यारो मात्र हुदैन अँध्यारो पछि उज्यालो पनि हुन्छ, जसरी रात पछि दिन आउँछ।
    प्रेरणाको कथा❤❤

  • @AmarMahara-t9b
    @AmarMahara-t9b 2 місяці тому +1

    यो हेरिसकेपछि जिन्दगीमा हार खानु हुन्न, जस्तो परिस्थितिमा पनि लडेर अगाडि बढे जीवन लाई फूल बनाउन सकिन्छ भन्ने उदाहरण हो यो कथा❤❤

  • @बन्दनाशुच्चालुहुन

    जीवनमा अझै केही गर्न मनमा उर्जा थपिएको छ आजको हेर्ने कथा हेरेपछि । सम्पूर्ण टिम लगायत रोमन र आशा बहिनीलाई धेरै धेरै धन्यवाद !!!💞

  • @ThulungMilan
    @ThulungMilan 2 місяці тому +3

    थुलुङ नै पो पर्नु भएछ क्या रे ब्रो पनि। बिगत जे-जस्तो भए पनि आगामी दिनहरु सुन्दर र सफल रहोस्,समाजको लागी पाठ र प्रेरणा पनि बन्नु भएको छ। बुझ्जकी भाउजु प्रति नमन 🙏❤️

  • @NirmalHalwai-t8f
    @NirmalHalwai-t8f 2 місяці тому +6

    जीवन को यथार्थ भोगाइ अनि जीवन जिउने नयाँ आशा को कथा मेरो एक दम आदरणीय दाजु भाउजु को कथा ले धेरै अनुभूति अनि प्रेरित बनायो 🙏☺️धन्यवाद हेर्ने कथा टिम लाई 🙏👏

  • @anupamchhettri5217
    @anupamchhettri5217 2 місяці тому +1

    यो कथा हेरेर समस्त कुलतमा फसेका युवावर्गलाई जीवनमा आमूल परिवर्तन गर्ने प्रेरणा मिलोस् । जवलन्त विषयवस्तुलाई समावेश गरी तयार गर्नुहुने हेर्ने कथाको टिमलाई अन्तर हृदय देखि नमन छ।

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 2 місяці тому +85

    मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यो कमेन्त likee गर्नेलआई र हेर्नेनकथाको तिम लाई पनि र सॐचेको सबै सपना पुराहुने छ 🎉

  • @jankrana
    @jankrana 2 місяці тому +2

    जिन्दगीमा कता कता हारेको महसुश गर्दै गर्दा यो सन्देश मुलुक जिबन कथाले मेरो जीवनको दु:ख र पीडा त्यति ठुलो होइन भनेर आशाको दियो जगायो।❤

  • @chisotato1000
    @chisotato1000 2 місяці тому +7

    आजको समाजको लागि यो आशाको कथा सबै युवाको लागि एउटा उदाहरण हो ।

  • @rachinthapa4801
    @rachinthapa4801 2 місяці тому +2

    कुलतबाट बाहिर निस्किनु भनेको सानो र सजिलो कुरो होइन रहेछ बिना अक्सिजन नाङ्गै सगरमाथा चढ्नु र समुद्रको पिधमा पुगेर फर्किनु जतिकै होरहेछ। बधाई छ भाइ ढिलै भए पनि जिन्दगीलाई बुझ्नु भो। 😊😊😊❤❤❤

  • @jkgajmer2547
    @jkgajmer2547 2 місяці тому +10

    धरानको सबैभन्दा मुख्य समस्या नै लागु औषध नै हो

  • @sagarbaraili5168
    @sagarbaraili5168 2 місяці тому

    जिबन एक बहुमुल्य उपहार हो।यसलाइ बेलैमा चिन्नु भयो।दाजु दिदि लाइ बधाइ छ।

  • @santoshgrg4249
    @santoshgrg4249 2 місяці тому +4

    सबै भन्दा पहिला त हेर्ने कथा को टिम प्रती नमन। वाहा कस्तो प्ररेदा दायी कथा लिएर प्रस्तुत गर्नु भयो। अनि धेरै सम्म्मान यो दाइ प्रती। मिल्छ भने नम्बर उप्लबध गराई दिनु न एक वचन भए नि त्यो दाइ सङ बोल्न मन लाग्यो।
    फेरि नया कथा को प्रतीक्षा मा🙏

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 2 місяці тому +5

    आउदै गरेको दशैको हेर्ने कथाका सम्पुर्ण टिमलाई शुभकामना ,साथै सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी बुबाआमाहरुलाई पनि दशैको शुभकामना !!!

  • @chakrababuthapa5598
    @chakrababuthapa5598 2 місяці тому +7

    कुलतको चङ्गुलमा फसेका र देखासिखी भनौँ वा सुरुवात गर्दै गरेका युवा जमातलाई सुर्धीने प्रेरणा को स्रोत बन्नेछ रोमन र आशाको कथा हेरे पछि 👈 धन्यवाद हेर्ने कथा सम्पुर्ण टिम लगाएत बिध्या चापागाईं दिदी लाइ जनचेतना मुलक कार्यक्रम ल्याउनु भयको मा 🙏🙏🙏✍️

  • @premkirati
    @premkirati 2 місяці тому +2

    आशाको कथा, वास्तविक कथा, मरेको मनमा आशा जगाउने कथा । धेरै धेरै धन्यवाद हेर्ने कथा टिम । वडा दशैको शुभमकाना ।

  • @sarojghartixettri7018
    @sarojghartixettri7018 2 місяці тому +8

    धेरै माया हेर्ने कथाकाे‌ टिमलाई अर्घाखाँचि देखि ❤❤❤
    हेर्ने कथा सुन्ने सम्पूर्ण स्रोताहरूलाई सुपा देउराली माताले रक्षा गरुन 🙏❤♥️❤️❤❤❤

  • @Shoraabung741
    @Shoraabung741 2 місяці тому

    मान्छेले जिन्दगीमा कुनै न कुनै बेला ठुलो सानो गल्ति गरेकै हुन्छ तर आफुले गरेको गल्तिलाई बुझेर समयमा नै सहि बाटोमा लाग्नु भएको देखेर साह्रै खुशी लाग्यो बुबु ❤👍️🙏 अबका दिनहरुमा पनि अझ खुशी भएर तपाईहरुको परिवार रहनुहोस् पारुहाङ्ग सुम्निमाको सदा तपाईको परिवारमा आशिर्वाद रहोस् 🙏🙏🙏🙏🙏

  • @PrashsntRai
    @PrashsntRai 2 місяці тому +3

    हेर्ने कथाको तिमलाई सम्मान गर्दै यो कथाबाट धेरै जानकारीहरू र ज्ञानहरू सिक्न पाएकोमा हामी हेर्ने मान्छेहरू एकदमै खुसी छुम त्यसैले आगामी भोलिको दिनहरूमा यस्तै ज्ञानमूलक सीपमूलक जानकारीमूलक भिडियोहरू यो हेर्ने कथामा हेर्न पाइन्छ भन्ने आशा गर्दछु साथै यस्तै राम्रो भिडियो हामीले हेर्ने मौका दिनुभएकोमा हेर्ने कथाको सम्पूर्ण टिमहरूलाई धन्यवाद भन्न चाहन्छु।

  • @samjhanasonar4190
    @samjhanasonar4190 Місяць тому +1

    Kati struggle ko jeewan Bhai ko, afulai yesto ramro position ma rakhnu Dherai thulo kaam ho ,Hatts of you Bhai 👏👏❤️

  • @yogeshpanday5929
    @yogeshpanday5929 2 місяці тому +9

    Wow ❤ Proud of you, Roman Bro. Your wife is equally gem of a woman for you 💕 Keep on contributing and giving back to society.

  • @sagarshrestha2009
    @sagarshrestha2009 2 місяці тому +4

    हेर्ने कथा एक यस्तो कथा हो जसको जति नै गुन गान गरेपनि कम हुन्छ
    हेर्ने कथा को यो एपिसोड थुप्रै अभिभावक शिक्षक ले हेनै पछ

  • @ruinashish6643
    @ruinashish6643 2 місяці тому +8

    रोमन दाईको कथा एकदम प्रेरणादायी छ हामी त भेटी राखिने मान्छे

  • @anitabegha-in3rk
    @anitabegha-in3rk 2 місяці тому +3

    सुरुमा हेर्दा किन यो कथा ??एस्तो कथा त प्रायःजसो सबै ड्रगिस्ट को मा हुन्छ जस्तो लाग्यो।तर अन्तिमसम्म हेर्दा साह्रै प्रेरणादायी लाग्यो कथा।धन्यवाद हेर्ने कथा टिमलाई।❤❤

  • @thankyouknowledge1068
    @thankyouknowledge1068 2 місяці тому +1

    मानव जगतमा मानिसहरुले कस्तो कस्तो अनुभवहरु भोगेका हुन्छन।रोमनजी रावण बाट राम हुनुभएको यो कथाले धेरै शिक्षा दियो।रोमन जिको बेहोसिको बिगतको समयमा परिवार ले भोगेको पीडा धेरै हृदयबिदारक रहेछ।बिचरा वहाको श्रीमतिले भोगेको थप मानसिक पिडाको कथा आमा र बाबाको पीडा थाहा पाउँदा आँखा बाट आसुआयो।रोमन जि परिवर्तन को यो कथाले सबैलाइ प्रेरणा मिलोस।यो भिडियो बनाउनुहुने सबै टिमलाई धेरै धेरै शुभकामना छ।

  • @poonamthapa9215
    @poonamthapa9215 2 місяці тому +6

    Vidya ji ko harek katha le hami lai euta jiune prerna diyeko huncha. This story is one of the best once again. God bless you 🙏

  • @WineChitthin
    @WineChitthin 2 місяці тому

    Yo katha bata sikeko kura
    1- Ama bau sadai sabai vanda mathi ho
    2- sathi vai ko sangat ley jiwan ko mode xutinxa
    3-Life partner darilo vaye jasto sukai awastha ni saprinxa
    4- Mental health ekdam important kura ho
    5- manxey bigrina ra saprina dubai ma samaj ko hat hunxa
    6- vagwan ko ghar ma der xa adher xaina
    7- Positive rahanu parxa
    Thank you herney katha

  • @Activeamar-shahi
    @Activeamar-shahi 2 місяці тому +9

    मेरो यस्मा केही भन्नू छैन सबै सथिहरुलाई थाहा छ कि यो नेपालको सबैभन्दा उत्कृष्ट कार्यक्रम हो र करोडौं ले हेर्छन् ।❤❤🎉🎉