एकदम राम्रो छ यो भन्दा १ बर्ष पहिले हामी पनि पुगेको थियौ । पहिलो भन्दा अहिले अझ राम्रो भएको देख्न पाएको मा खुसी छु। सबै जना गएर आनन्द लिन ठाउँ हो तिमबुङ पोखरी ❤❤
लक्ष्मी पोखरी जाँदा लक्ष्मी सरको याद आयो। सँगै जान पाएको भए राम्रो हुन्थ्यो हिजो प्रसारण भएको यो चित्रमा चाहिँ एकदम राम्रो खालको छायांकन अथवा राम्रो खालको पृष्ठपोषण राम्रो खालको भौगोलिक विशेषता पाइएको छ। धन्यवाद विशेष टिम पूर्वी ब्लुज
आहा स्वर्ग भन्दा पनि सुन्दर मेरो देश , कैले काँही त नेपाल मा जन्मिए को ले मेरो छाती गर्व ले फुल्छ । लाग्छ सयौ जुनी सम्म पनि म नेपाल मै जन्मिन पाउँ। यस्तो रमणीय ठाउँ देखाउनु भएको मा purvi Blues team लाई विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु । जय नेपाल जय नेपाली ❤️🙏🏾🇳🇵🇳🇵🇳🇵
तपाईंको उत्कृष्ट बोल्ने शैली, उस्तै सौन्दर्यले सजिएका स्थानले सुनमा सुगन्ध त थप्ने नै भयो आफु नि ती स्थानहरुमा घुमी रहेको अनुभूति भयो। विकट स्थानका गोठमा बस्ने सिक्किमेली जनताहरु तपाईंहरुको आगमनले खुशी हुँदा,आफैलाई पनि गर्वित महसुश गरें। उच्चतुंगा स्थानमा यसरी यात्रा गर्नु एक साहसिक र जोखिमपुर्ण कार्य हो।किन कि सेना मा हुँदा म पनि धेरै स्थानमा गएको छु। धन्यवाद अनि सलाम छ सचिन सर अनि पुरा टिमलाई,तपाईहरुको साहसिक र उत्कृष्ट प्रस्तुतिको लागी। -प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल -
पूर्वीय भू-भागमा पर्ने पर्यटकिय क्षेत्र साथै छिमेकि राष्ट्र सिक्किमको भू-भागमा पर्ने अत्यन्तै मनमोहक र सुन्दर दृश्य हेर्न पाउदा रमाईलो लाग्यो , धन्यवाद छ पूर्वी ब्लुज टिम लाई🙏
म नेपाली हुँ भनेर मात्रै कहाँ पुग्छर आफ्नो देश र देशमा भएका प्राकृतिक भुभाग देखाउ र चिनाउन पनि उत्तिकै दाईत्यो हुन जान्छ जो जोकसैले गर्न असम्भव हुन्छ भन्नेबाद सचिन सर लगायत सम्पुर्ण सहकर्मी मनहरुमा
हाम्रो सिक्किम र छिमेकी देश नेपालको भूगोल एउटै छ।यति सुरम्य स्थानको सुन्दर प्रस्तुति प्रदान गर्नु भएकोमा हामी सबैको प्यारो सचिन नेउपाने सर र टीमप्रति आभार। यो पानी झरीमा मरिच लगाएको चिया पिउंदै ओछ्यानमै पल्टि पल्टि यस्तो राम्रो भिडियो हेर्न पाइयो। पुनः आभार धन्यवाद ।
विश्व कै एकमात्र सुन्दर देश भने कै हाम्रो देश नेपाल हो🇳🇵🙏🇳🇵💖घरमा नै बसि बसि नेपालको रमणिय गाउँ ठाउँहरुको भ्रमण गर्ने अवसर जुराइदिनु भएकोमा सम्पूर्ण टिमको जय जय होस् र कार्यक्रमको अझ बढि सफलताको शुभकामना छ🙏🙏🇳🇵🇳🇵💖💖
हाम्रो नेपाल स्वर्गभन्दा कम छैन 🎉🎉 घुम्नको लागि देश बाहिर होइन नेपालभित्रै कैयौँ यस्ता ठाउँहरू छन् त्यहाँ पुगेका हुँदैन तर एकदमै रमाइलो ठाउँहरू हुन्छ जसले आफूभित्र गर्भमा भिन्न भिन्न किसिमको रहस्यहरू लुकाएर राखेको हुन्छ🎉🎉 मलाई त्यस्तै ठाउँहरू मनपर्छ 🎉🎉 नेपालको जोखिमपूर्ण ठाउँहरूको यात्रा गरेर हामीलाई त्यहाँको बारेमा भन्दिनुहुने सम्पूर्ण सचीन न्यौपाने लगायत टिमलाई धन्यवाद दिन चाहन्छु🎉🎉🎉
लक्ष्मी पोखरी बाट पारी छिर्पुक तर्नु भको भए झनै सुन्दर पोखरीहरु थियो गोरु पोखरी जस्मा दुईवटा गोरु को ढार देखिन्छ मजुर पोखरी जस्मा भाले मजुर को प्वाख देखिन्छ नीर पोखरी छुटै सुन्दर छ र राम लक्षुमान ज्म्लेहा पोखरी छन पाचवटा पोखरी नजिक नजिकै छन फेरि पनि जानू होला है
कम्पनीको कामको उच्च चापमा बिहीबार आईपुगेकै थाहैपो पाईँन यसो UA-cam क्लीक गरेको PURVI BLUES पो सिधै देखियो I अतिनै ऎतिहासीक महत्त्वपूर्ण सामग्रीको लागि सचिन सर लगायत टिमलाईनै हृदय देखिनै सलाम छ !!!❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक आकर्षक अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो प्राकृतिक दृश्य चाहेर पनि जान नसकेको इच्छाशक्ति हुदाहुदै पनि जान नपाएको नसकेको दर्शकको लागी आफैंले पुगेर दृश्यावलोकन गरेको अनुभव हुने आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सिक्किमको दुई दिने भ्रमणमा गएको छु सिक्किम जादा नेपालमै रहेको जस्तै अनुभुती भएको थियो सिकिमेली आमा बुवा र दिदिलाई मिठो माया ।आमाले आगो फुक्दै गर्नुभएको हाम्रो रोल्पा तिर पनि पाइन्छ जसलाई खलाती भन्निन्छ खलाती बिशेश गरि आरन फलाम गलाउनमा प्रयोग गरिन्छ भने हिमाली क्षेत्रमा भेडाको छालाबाट निर्मित खलातिले आगो फुक्न प्रयोग गरिन्छ।
Aja ko episode herna lai had been waiting since last week,ramailo lagyo dherai....watching from Sikkim...asti bharkhar ilam,panchthar vayera pathibhara darshan garera farkeka hou❤❤❤, thanks Sachin ji and team
सिक्किम र दार्जिलिङ मेरै देशको भु - भाग हो हामी नेपालीहरु भारत भन्दै भन्दैनौ र मान्दैनौं होला यहाँ भारतको प्रशासन चलेको छ भारतले आफ्नो बनाएको छ तर त्यो ठाँउ र त्यहाँका नेपालीहरु हाम्रो हो !🙏🙏🇳🇵🇳🇵
Sikkim ghumnu na saka poni tapihuru la sabi ghumanu huncha sikkim ma poni ajai got raicha sikkim bosi poni tha thayna tapi haru lai dhari dhari dhanyabaad
Wow hamro Npl kti ramro x tr... alik dukh lagx yeti ramro vyer pni kehi kura bikash xaina aru cntry ma yeti ko thau vye kk bnai skthiyo kti sundar pokhri hru mn nai aandha hunx hola yo thau ma pugn pauda t..👌👌❤️
कुनै स्विजरल्यान्ड भन्दा कम छैन मेरो देश नेपाल 🇳🇵🇳🇵🙏🙏🙏🙏
Back hai
Ho xain bas desh chalaune haru chai lado jasto x
तो भन्दा कयौ गुणा बढी राम्रो छ राजा
Janta ra neta mantri chai affrica banda kharab xa. 😎
Nice hamro nepal
सिक्किम बाट PURVI BLUES हेरनु हुने हरू को निम्ती एकदमै रमाईलो श्रखला।
😊
धेरै राम्राे लाग्याे यो भिडियो हेर्दा। सिक्किम जान नसकेपनि हेरेरै चित्त बुझाइयो।😊😊❤😊
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵
कुनै प नि कमेन्ट्स मा २ चोटि थिच्यो भने Like हुने रहेछ नि । मैले त बल्ल जाने.....😎😎😂😂✔️✔️✔️✔️।
❤❤❤❤❤❤
स्कूले जीवन मा घुमेको ठाऊ हजूर ले पून देखाउनू भो धन्यवाद,म दार्जिलिंग बाट।
I am from Sikkim ... thanks for the video . Ghar basi basi Sikkim - Nepal ko ramailo place harnu payo
नमस्कार सर तिम्बुङ पोखरी देखि लक्ष्मी पोखरी सिक्किम हुदै तिम्बुङ म्याराथन पनि हेरेँ है तपाईं सँगै ,रमाइलो दृश्य ❤❤❤ -चेन्नैबाट
सचिन न्यौपाने को भिडियो हेर्दा साच्चै सपनामा पुगेजस्तो लाग्छ❤
अन्तिमका २ जना चेलीहरुले चाहिँ T shirt पाउनु भएकोमा धेरै धेरै बधाई छ 🙏
एकदम राम्रो छ यो भन्दा १ बर्ष पहिले हामी पनि पुगेको थियौ । पहिलो भन्दा अहिले अझ राम्रो भएको देख्न पाएको मा खुसी छु। सबै जना गएर आनन्द लिन ठाउँ हो तिमबुङ पोखरी ❤❤
ल नयाँ भिडियो आयो है सबैजना हेर्न थालौं। सम्पूर्ण टिमलाई हार्दिक नमन छ ।🙏🇳🇵
पर्देश बाट आफ्नो गाउँ ठाउँको दर्शन पाएँ सारै खुशी लाग्यो ❤❤❤❤❤❤
लक्ष्मी पोखरी जाँदा लक्ष्मी सरको याद आयो। सँगै जान पाएको भए राम्रो हुन्थ्यो हिजो प्रसारण भएको यो चित्रमा चाहिँ एकदम राम्रो खालको छायांकन अथवा राम्रो खालको पृष्ठपोषण राम्रो खालको भौगोलिक विशेषता पाइएको छ। धन्यवाद विशेष टिम पूर्वी ब्लुज
लक्ष्मि पोखरी चै हेर्न पाइएन कस्तो थियो होला भन्ने मै रह्यो।बाँकी सबै उत्कृष्ट छ।
आफू जान न पायेनी कति राम्रो राम्रो ठाउ हरु हेर्न पाईन्छ म तपाईं हरुको सबै विडियो हरु हेर्छु राम्रो लाग्छ ।🙏👍️👍️👍️
कहिले बहिबार आउँछ भनेर परखेरा बसेकाे सुरू गरियो भिडियो हेर्न सचिन सर❤❤
आहा स्वर्ग भन्दा पनि सुन्दर मेरो देश , कैले काँही त नेपाल मा जन्मिए को ले मेरो छाती गर्व ले फुल्छ । लाग्छ सयौ जुनी सम्म पनि म नेपाल मै जन्मिन पाउँ।
यस्तो रमणीय ठाउँ देखाउनु भएको मा purvi Blues team लाई विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु । जय नेपाल जय नेपाली ❤️🙏🏾🇳🇵🇳🇵🇳🇵
तपाईंको उत्कृष्ट बोल्ने शैली, उस्तै सौन्दर्यले सजिएका स्थानले सुनमा सुगन्ध त थप्ने नै भयो आफु नि ती स्थानहरुमा घुमी रहेको अनुभूति भयो।
विकट स्थानका गोठमा बस्ने सिक्किमेली जनताहरु तपाईंहरुको आगमनले खुशी हुँदा,आफैलाई पनि गर्वित महसुश गरें।
उच्चतुंगा स्थानमा यसरी यात्रा गर्नु एक साहसिक र जोखिमपुर्ण कार्य हो।किन कि सेना मा हुँदा म पनि धेरै स्थानमा गएको छु।
धन्यवाद अनि सलाम छ सचिन सर अनि पुरा टिमलाई,तपाईहरुको साहसिक र उत्कृष्ट प्रस्तुतिको लागी।
-प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल -
खुशी लाग्यो भिडियो हेरेर हामी पनि सन्दकपुको सिमानामा बस्ने भएकोले गर्दा यस्तो सीमाको भिडीयो हेर्न धेरै मज्जा लाग्छ ❤
पूर्वीय भू-भागमा पर्ने पर्यटकिय क्षेत्र साथै छिमेकि राष्ट्र सिक्किमको भू-भागमा पर्ने अत्यन्तै मनमोहक र सुन्दर दृश्य हेर्न पाउदा रमाईलो लाग्यो , धन्यवाद छ पूर्वी ब्लुज टिम लाई🙏
तपाइँलाई देखेर कति खुशी हुनुभयो बुवा तपाईंको सबै भिडियो हेर्नुहुदो रहेछन् , प्रकृतिप्रेमी रहेछन् ❤❤🎉🎉
म नेपाली हुँ भनेर मात्रै कहाँ पुग्छर आफ्नो देश र देशमा भएका प्राकृतिक भुभाग देखाउ र चिनाउन पनि उत्तिकै दाईत्यो हुन जान्छ जो जोकसैले गर्न असम्भव हुन्छ भन्नेबाद सचिन सर लगायत सम्पुर्ण सहकर्मी मनहरुमा
तिम्बुङ पोखरी हुदै लक्ष्मी पोखरी को यात्रा सारैनै रमाइलो हुदै भारतको सिक्किम सम्मकोयात्रा दृष्य देख्न पाइयो सचिन सरलाई धेरै धन्यबाद ।
हाम्रो सिक्किम र छिमेकी देश नेपालको भूगोल एउटै छ।यति सुरम्य स्थानको सुन्दर प्रस्तुति प्रदान गर्नु भएकोमा हामी सबैको प्यारो सचिन नेउपाने सर र टीमप्रति आभार। यो पानी झरीमा मरिच लगाएको चिया पिउंदै ओछ्यानमै पल्टि पल्टि यस्तो राम्रो भिडियो हेर्न पाइयो। पुनः आभार धन्यवाद ।
विश्व कै एकमात्र सुन्दर देश भने कै हाम्रो देश नेपाल हो🇳🇵🙏🇳🇵💖घरमा नै बसि बसि नेपालको रमणिय गाउँ ठाउँहरुको भ्रमण गर्ने अवसर जुराइदिनु भएकोमा सम्पूर्ण टिमको जय जय होस् र कार्यक्रमको अझ बढि सफलताको शुभकामना छ🙏🙏🇳🇵🇳🇵💖💖
जय लक्छीमि माता मेरो रक्षा गर्नु🙏🙏🙏🙏
साच्चै राज्यले हेरेको छैन , 😢 ❤
हाम्रो देश , हाम्रो नेपाल !!
कहिले तराइ कहिले हिमाल !!
यहि नै हो purbi bluesको कमाल !!
अति सुन्दर दृश्य छ जति हेर्यो उति मज्जा आउने पुर्बी ब्लुस लाई उच्च सम्मान छ मेरो सधै सचिन सर । 🙏🙏❤️❤️🇳🇵🇳🇵
Wowwww , मलाई पनि नेपाल गोएर पुरै घुमम जस्तो भएको छ ❤
यो चौरी पाल्ने बुवा सचिन भाईलाई देख्दा खुशी हुँदा मेरो मन जन खुशी भए म
नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो देश संसारका कुनै देशमा नभयको भुगोल अत्यन्त महत्वपूर्ण हिमशिखर ले बिश्व लाई स्वागत गर्दछ 🙏🙏🙏
Wow ❤❤❤❤
हाम्रो नेपाल स्वर्गभन्दा कम छैन 🎉🎉 घुम्नको लागि देश बाहिर होइन नेपालभित्रै कैयौँ यस्ता ठाउँहरू छन् त्यहाँ पुगेका हुँदैन तर एकदमै रमाइलो ठाउँहरू हुन्छ जसले आफूभित्र गर्भमा भिन्न भिन्न किसिमको रहस्यहरू लुकाएर राखेको हुन्छ🎉🎉 मलाई त्यस्तै ठाउँहरू मनपर्छ 🎉🎉 नेपालको जोखिमपूर्ण ठाउँहरूको यात्रा गरेर हामीलाई त्यहाँको बारेमा भन्दिनुहुने सम्पूर्ण सचीन न्यौपाने लगायत टिमलाई धन्यवाद दिन चाहन्छु🎉🎉🎉
लक्ष्मी पोखरी बाट पारी छिर्पुक तर्नु भको भए झनै सुन्दर पोखरीहरु थियो गोरु पोखरी जस्मा दुईवटा गोरु को ढार देखिन्छ मजुर पोखरी जस्मा भाले मजुर को प्वाख देखिन्छ नीर पोखरी छुटै सुन्दर छ र राम लक्षुमान ज्म्लेहा पोखरी छन पाचवटा पोखरी नजिक नजिकै छन फेरि पनि जानू होला है
सचिन सर लाइ धेरै धेरै धनवाद छ।
नमस्कार सचिन सर 🙏
साथै बिजया दशमी २०८१ को हार्दिक मँगलमय शुभकामना सात समुन्द्र पारीबाट 🌹🌹🌹
आज बल्ल पुरा भिडियो हेरीयो सार्है मन पर्छ।
प्राकृतिक सुन्दरताले भरिपुर्ण छ हाम्रो देश, घरमै बसेर यति सुन्दर ठाउँहरु हेर्ने अवसर दिनुभएको मा धन्यवाद कुनै दिन प्रत्यक्ष जाने रहर त छदैछ!
नमस्कार पुर्बी ब्लुयुज का सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु
youtube.com/@nepali.intertainment?si=DudFeKC8Rys83GwQ
आफू म नपुगे पनि तपाईले देखाउनु भएको दृश्य सङ्गै सबै पुगियो घुमियो धेरै धेरै धन्यवाद सरलाई🎉❤❤❤🎉🎉
कम्पनीको कामको उच्च चापमा बिहीबार आईपुगेकै थाहैपो पाईँन यसो UA-cam क्लीक गरेको PURVI BLUES पो सिधै देखियो I अतिनै ऎतिहासीक महत्त्वपूर्ण सामग्रीको लागि सचिन सर लगायत टिमलाईनै हृदय देखिनै सलाम छ !!!❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊
Sare jaha se aacha hindustan hamara 🇮🇳🇮🇳🇮🇳
Dhanyawad dai bharat aayi dinu bhako ma
थुइक्कै सिमा स्तम्भको हालत ! एउटा ब्यक्तिगत जग्गाको साँध सिमाना जत्तिको पनि छैन ! धेरै धेरै धन्यवाद सचिन सर र सम्पुर्ण साथीहरुलाई।
शुद्ध भाषाको अभिव्यक्ति, कार्य प्रतीकों लगाव सदैब मातृभूमि प्रतिको सेवामा लागी रहोस !!!
Thanks Sachin dai...I am also jhapali... but living in Mumbai since 1995 ... your video is lifeline for me....
👌👍🙏
एक दमै धेरै सुन्दर सिक्किम र नेपाल , नमस्कार सचिन सर म सिक्किम बाट हेरदै छ ।
हजुर को भिडियो सधै हेर्छु सब भन्दा राम्रो यो लाग्यो म पनि २० बर्ष पहिला यो ढाउ हरु मा हिनेको धन्याबाध सचिन सर❤❤❤❤❤❤❤❤❤❤❤❤
८ घन्टा काम गरेर थाकेको ससिरले सचिन सर को भिडियो हेरेपछि बडो आदन्द पाउछ । 🙏 💐💐
कुनै बिदेसी उछ इस्तरिय परेटकिय छेत्र मा परेको देश भन्दा धेरै राम्रो छ हाम्रो देश नेपाल
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक आकर्षक अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो प्राकृतिक दृश्य
चाहेर पनि जान नसकेको इच्छाशक्ति हुदाहुदै पनि जान नपाएको नसकेको दर्शकको लागी आफैंले पुगेर दृश्यावलोकन गरेको अनुभव हुने आकर्षक प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thank you so much for 315 subscribers family and keep supporting everyone 😮🎉❤❤
कुनै स्विजरल्यान्ड भन्दा कम छैन मेरो देश ❤🎉❤🎉
RONB को पोस्ट पछि यहाँ हाजिर हुनेहरु को को छौ ??🤚🖐️
मलाई मन पर्छ हरेक भिडियोहरु सचिन दादा को
ग्रामीण पर्यटकीय स्थलहरूलाई प्रचार गर्ने तपाईँहरूको प्रयासलाई सधैँ उच्च सम्मान कुन्दन सर / सचिन सर❤
Lakxhimi pokhari herna pako vaye kati ramro hunthyo vai😢 toi pani hajur harule yeti ramro thau dekhai dinu vo dherai dherai dhannebad❤❤❤❤❤
आहा ❤
कति रमाइलो ।
आज बिहिबार……॥
फूलै फुलले स्वागत गरेको,
हाम्रो पनि स्वागत छ यहाँहरू सबैजनालाई…॥🙏🙏🙏
सबै नेपालीको जय होस 🙏
नेपाल 🇳🇵 को जय होस् 🙏
अति नै सुन्दर हाम्रो नेपाल जय हाेस् सम्पूर्ण टिमलाई 🇳🇵🇳🇵🙏🙏👍️👍️❤️
जति हेर्यो तेति हेर्न मन लाउने धन्यवाद सम्पुर्ण मा जय नेपाल जन नेपाली 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
सिक्किमको दुई दिने भ्रमणमा गएको छु सिक्किम जादा नेपालमै रहेको जस्तै अनुभुती भएको थियो सिकिमेली आमा बुवा र दिदिलाई मिठो माया ।आमाले आगो फुक्दै गर्नुभएको हाम्रो रोल्पा तिर पनि पाइन्छ जसलाई खलाती भन्निन्छ खलाती बिशेश गरि आरन फलाम गलाउनमा प्रयोग गरिन्छ भने हिमाली क्षेत्रमा भेडाको छालाबाट निर्मित खलातिले आगो फुक्न प्रयोग गरिन्छ।
तिम्बुङ पोखरी भ्रमण गर्नुभएकोमा पूर्वली Bules लाइ धन्यवाद❤❤❤
नमस्ते सचिन ज्यु र सम्पुर्णलाई धन्यवाद सचिन ज्युलाई यो नयाँ श्रृंखलाको लागि हार्दिक आभार व्यक्त गर्दछु
अति सुन्दर ठाउँ रहिछ सर🙏🙏🙏🙏🙏🌹🌹❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Very nice & fantastic video 👌🙏 ,Dehradun (Uttrakhand)
सुन्दर प्राकृतिक स्थानकाे रमाइलाे यात्रा।लक्ष्मी पाेखरीकाे दर्शन गर्न नपाएकाेमा अलिक खल्लाे भयाे हाेला।शुभकामना ।
Aja ko episode herna lai had been waiting since last week,ramailo lagyo dherai....watching from Sikkim...asti bharkhar ilam,panchthar vayera pathibhara darshan garera farkeka hou❤❤❤, thanks Sachin ji and team
Aaha kya ramro thau tesma pani Nepal ko swarga Nepal mai xa❤
म सचिन सरको बिग फ्यान,खोटाङ जिल्ला रावा बेसी गाउँपालिका ४ बाट हेर्दै छू।❣️🙏
प्रकृति ले सजाएको मेरो देश.....
स्वर्ग भन्दा प्यारो देश मेरो नेपाल।
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤
सारै रमणीय स्थान न गएनी सचिन सर ले घुमाएर मज्जा आयो❤❤
घरमै बसी बसी हजुरको पुरै भिडियो हेर्न पाउँदा अत्यन्तै धेरै खुसी छु। दादा
Dhanyabad eti ramro ramro video herne mauka dinu vaekoma ❤🙏😊
आहा कति सुन्दर ठाउ
Kati रमाइलो आफ्ना viewer सँग कुरा garna पाउँदा, Skim
Sikkim ko chauri goth ma kasto ramailo ra aatmiya mahol 🤩
सिक्किम र दार्जिलिङ मेरै देशको भु - भाग हो हामी नेपालीहरु भारत भन्दै भन्दैनौ र मान्दैनौं होला यहाँ भारतको प्रशासन चलेको छ भारतले आफ्नो बनाएको छ तर त्यो ठाँउ र त्यहाँका नेपालीहरु हाम्रो हो !🙏🙏🇳🇵🇳🇵
Maya cha Sikkim vta hajur lai ❤
Ati sundar ,Laxmi pokhari le sabai ko kalyan garun 🙏🙏🥰
सचिन सर को यो बिभिन्न भ्रमण ले म लाइ नि निकै घुम्नु मन छ बेला मौका कुनै बेला मिल्यो भने उहा सग सगै हिडने मन छ आशा छ यो कुनै न कुनै दिन पुरा हुने छ
Sarai sunder thanks for sharing hjr ko video every week herxu television ma. Aaja pni herdaixu. Love from Sikkim Gangtok 😍❤️👍🏻👍🏻
आफै गुम्न नसकेपनि हजुरकाे भिडियाे हेर्दा घुमेकै सरि अनुभब लाग्नी एकदमै आनन्द कईले बिहिवार आउला जस्तो लाग्छ
youtube.com/@nepali.intertainment?si=DudFeKC8Rys83GwQ
ताप्लेजुङ सिदिङ्वा गाउँपालिका 💐🤗💜🇳🇵
बडाे रमाइलो लाग्यो विभिन्न नयाँ ठाउँकाे दृश्या देख्न पाउदा❤
youtube.com/@nepali.intertainment?si=DudFeKC8Rys83GwQ
I am your regular viewer I always wait Thursday to watch your new episode.keep going on.
बहुत सुन्दर प्रस्तुति
Sikkim ghumnu na saka poni tapihuru la sabi ghumanu huncha sikkim ma poni ajai got raicha sikkim bosi poni tha thayna tapi haru lai dhari dhari dhanyabaad
अतीनै रमाईलो लागों सीक्कीम नेपाल को यात्रा
I'm watching you from Sikkim lots of love n take care 🕊️🤞🙏
#big fan from Sikkim.❤
Nice vlog da, regular viewer here... love from Sikkim, India
आहा हाम्रो देस नेपाल अनि यसरी घुमाउन हुने सचिन दाजुको टिम लाई धन्यवाद 😍
Wow wow very nice and beautiful place ❤❤❤❤❤
Wow hamro Npl kti ramro x tr... alik dukh lagx yeti ramro vyer pni kehi kura bikash xaina aru cntry ma yeti ko thau vye kk bnai skthiyo kti sundar pokhri hru mn nai aandha hunx hola yo thau ma pugn pauda t..👌👌❤️
yeti dherai raamro thaau ko visit garaaunu bhayeko maa dherai dherai dhanyabaad
सुन्दर ठाउ🙏🙏