तामा क्या काइदा,खाँदा फाइदै फाइदा! अचार टिप्स🔥| Health Benefits of Bamboo Shoot😱| Khem Thapa Magar
Вставка
- Опубліковано 11 жов 2024
- #khemthapamagar #villagevlog #villagelife #bambooshoot #healthbenefits #healthyfood
"तामा" तरकारी क्या काइदा, खाँदा फाइदै फाइदा!
हो, हाम्रो घर वरिपरि पाइने बाँस तथा चोयाको टुसा/पालुवा लाई तामा भनिन्छ, यो एक Seasonal तरकारी हो। हामीले तामा खाइरहने भए पनि यसको Health Benefits बारे थाहा नहुन सक्छ, तामालाई सही तरिकाले सेवन गर्दा मानव स्वास्थ्यमा अचुक औषधिकै काम गर्ने विभिन्न अनुसन्धान बाट थाहा भइसकेको छ त्यसकारण यसबारे विस्तृत जानकारी शेयर गर्ने हिसाब ले बिल्कुलै गाउँघरको परिवेशमा रहेर यो भिडियो सामग्री लिएर आएको छु, भिडियोलाई अन्तिम सम्म हेरेर साथ दिनुहोला साथै मन परे शेयर पनि गर्नुहोला!
धन्यवाद🙏
Wow 😮😮😮😮
❤❤❤❤
❤❤😮😮
😮😮😮❤❤❤
Oohoo chhuru gaan 😳👌 hajur le khanuvako dekhera malai pani khau khau lago joisabbb ❤❤❤
@@gyanendrathapa44 जेठान साप लाई छुट्टै राखिदिएको छु नि🤗❤️
दर्शन जेठान साप, रक्षा बन्धनको शुभकामना पनि🙏
kati mitho gari khanu vo daai
@@melisshamagar1764 🤗🤗❤️नानी
Wow 😋😋
TQ maiju🙏🤗❤️
wow my February tama
@@RanjitaMagarVLOGS हेल्थ को लागि पनि राम्रो हुने तामा🤗🙏
Wow❤❤❤❤❤
TQ so much❤️❤️
wow daai dammi
🤗❤️❤️sis
Waoooooooo❤❤❤
TQ Babu❤️🤗
Aha..😮man lai kya Ananda vayo Next level ko vlog Dai
Interesting,Amazing & Inspired Big shout out to..Mero Dai👏👏👬🤝
Thank you Mero bhailai❤️❤️❤️🤗🤗🤗
Wow So Nice Vlog Khem sir Dami xa hai ❤❤❤❤
Thank you Hari ji, Aramai hunhunxa?🤗🙏❤️
Wowow daju dami xa amilo banayera rakhnu ta 2,3 bg jati amilo banayer Bungurkko masuma halera khana ekdam ramro hunxa daju
भाई, धेरै अमिलो खाना हुन्न! health को लागि ताजा खाको राम्रो हो नी❤️❤️
Malai dherai mitho lagxa bamboo shoot ❤ 😊
Ho ni sis, yo health ko laagi Pani ramro ho.🤗❤️
Gaunko yaad aayo daju
ho ni Bhai hai! je hos video hernu yaad metaunu Bhai❤️❤️
बास त मलाई पनि धेरै मिथाेलाग्छ
मिठो पनि र स्वास्थ्यको लागि राम्रो पनि हुने रहेछ!❤️🙏
२०८१ सालको तिजमा माइती घर तामाको अचार संग दर खाएर छमछम नाचेर स्वस्थ र मस्त भएर भाई संग दु:ख सुखका गफ गर्न पाएला जस्तो छ 🙏😀
हवस् भइहाल्छ नि दिदी हजुर🤗❤️🙏
Burj Khalifa hoina dharahara ho
हजुरको भनाई पनि ठिकै हो सर, तर धराहरा भन्दा shape चाहिँ Burj khalifa सँग मिल्दोजुल्दो छ!
धराहरा एकैनासको straight छ तर Burj khalifa टप तिर सानो हुँदै गएको छ त्यसैले हो।
धन्यवाद प्रतिक्रियाको लागि सर❤️🙏🤗
😮😮 Burchkhalifa jasto tamaa 😅😅
ah kanxa🤗🤗❤️❤️
Back support garnu hola
subscribe गरेको छु लाफा, keep it up👍👍❤️