आयल निगममा स्टीङ अपरेशन ! ‘कमिसन’ रकम रातारात फिर्ता | मोबाइल कब्जामा लिने प्रयास | प्रश्न देखी भागे

Поділитися
Вставка
  • Опубліковано 10 бер 2022
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Camera : Ashok Basnet | Sanam Thapa
    Gandaki Chhadke Ep 171
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1,4 тис.

  • @narayandangi417
    @narayandangi417 2 роки тому +128

    सत्य समाचार देखाउनु हुने येक मात्र पत्रकार अपिल त्रीपाठी सर्❣️
    सलाम छ हजुर्लाइ🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +118

    पोखरामा अपिल त्रिपाठी को नाम सुनेपछि🙆
    भ्रष्टाचारी दलाल हरुको पिसाब निस्किन्छ 😱
    अपिल सर लाई भगवानले सधैं रक्षा गरुन् 🙏

    • @ramprasadpanday1436
      @ramprasadpanday1436 2 роки тому +2

      Sudhar vako 6 ki yni chechauni matry hun

    • @kamalasunar2401
      @kamalasunar2401 2 роки тому

      Apil pNe paisa bina kam gardiina yo pane chor hoo

    • @sanjaybasnet6688
      @sanjaybasnet6688 2 роки тому +4

      Kamal Sunar बाबु राम्रो सँग बोल । कसको बारेमा बोलिरहेको छस् होस् गरेर बोल ।आफु पनि केहि नगर्ने अरुलाई पनि केही गर्न नदिने मुर्ख। घर गएर सुत ।

    • @xitiz8257
      @xitiz8257 2 роки тому +1

      @@kamalasunar2401 केही प्रमाण छ कि हजुर सङ्ग

    • @anuraggurung4296
      @anuraggurung4296 2 роки тому +1

      @@kamalasunar2401 नचाहिने कुरा नगर अन्न खान्छौ कि घाँस खान्छौ तिमी 🤔

  • @himpunmgr4075
    @himpunmgr4075 2 роки тому +54

    गण्डकी छड्के को team लाई सलम छ सधैं यस्तै काम को लागि सफलताको शुभकामना छ

    • @bhimsarangkoti4221
      @bhimsarangkoti4221 2 роки тому

      हाम्रो देश मा चोरै चोर र ठगी हरु ले भरिएको रहेछ माथी देखि तल सम्म !साले लुटेरा हरु ।

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 роки тому +11

    दुःखी पिडित हरूको लागि खुलेर
    आवाज उठाउनु हुने, अपिल सरलाई
    सलुट छ,

  • @anishkgurung7281
    @anishkgurung7281 2 роки тому +287

    अपिल सरले गरेका काम लाई सम्मान, सलुट छ | 🇳🇵🇳🇵🇳🇵

    • @r.c668
      @r.c668 2 роки тому +3

      Sai vannu vo

    • @bishnukharel4355
      @bishnukharel4355 2 роки тому

      सारै राम्रो गर्नु भयो सर सोझा साझा जनता कर्मचारी को ठगाईमा परेका छन।

    • @kanyagurung9531
      @kanyagurung9531 2 роки тому +2

      @@r.c668 0pppP

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 2 роки тому

      Hi sir

    • @chudamanirai7679
      @chudamanirai7679 2 роки тому

      ....

  • @prakashrai6022
    @prakashrai6022 2 роки тому +145

    कर्मचारी नै दलाल र भ्रस्टाचारि छन अनि देश कंगाल हुदैन त? कार्बाही कस्ले गर्ने? अचम्म छ नेपाल मा। अपिल ज्यु को बास्तबिकता घटनाको भन्डाफोर महान कार्य सलुट छ।🙏

    • @patiramgurung7392
      @patiramgurung7392 2 роки тому +10

      कार्यालयमा गएर बुझ्यो भने सबै आफन्त हरु मात्रै होइन नभए पनि सबै बाहुन नै बाहुन छ कस्ले गर्ने कार्वाही गयो नेपाल खायो बाहुनले

    • @anuraggurung4296
      @anuraggurung4296 2 роки тому +7

      @@patiramgurung7392 भ्रष्टाचार पनि कति गर्न सकेको होला यी जातले 🤨

    • @khagendraparajuli1977
      @khagendraparajuli1977 2 роки тому

      W

    • @thadamagarchannel
      @thadamagarchannel 2 роки тому +2

      90%karmachari Bahun xetri nai xan Harek Tahma

    • @thadamagarchannel
      @thadamagarchannel 2 роки тому +1

      @@patiramgurung7392 sabhai bhrastchari bahun nai xan

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 2 роки тому +2

    आयल निगमले गरेको यो घृणित काम्मा समलगन भरस्टचरिहरुलाइ कडा भन्दा कडा कार्बाहि होस।

  • @sojhonepali3351
    @sojhonepali3351 2 роки тому +27

    एक सच्चा नेपाली,एक माहन नागरिक सधैं इतिहास ले याद राख्ने अनि सम्मान गर्ने व्यक्ति अप्रिल त्रिपाठी जी तपाईले गर्नु भएको काम लाई मेरो मन मुटु देखि सम्मान छ। सधैं सधैं तपाईंको शुभ लाभ को कामना गर्दछु साथै...

  • @magarlafa5657
    @magarlafa5657 2 роки тому +24

    एस्तो एउटा निडर पत्रकार हरेक प्रदेस अझै जिल्ला जिल्लामा हुन जरुरत छ👌अपिल ब्रो 😘

  • @surajthapamagar593
    @surajthapamagar593 2 роки тому +107

    अपिल सरको कार्यक्रमले अझै पनि सफलताको शिखर चुमोस मुरि मुरि शुभकामना👏👏🙏🙏

    • @yagyadevkota88
      @yagyadevkota88 2 роки тому +2

      चुस्न पल्केका हरु हेरेक बाहाना बनायर नाटक गर्छन

    • @yagyadevkota88
      @yagyadevkota88 2 роки тому

      कस्तो खाल्को कार्यलय प्रमुख हो धिक्कार छ तेरो जिन्दगी लाइ

  • @sanjibroka5856
    @sanjibroka5856 2 роки тому +15

    अपिल सर हजुर लगाएत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ सारै राम्रो काम गर्नु हुदैछ 👏👏

  • @prakashgrg6162
    @prakashgrg6162 2 роки тому +5

    अपिल सर 🙏🙏 जब सम्म छेत्री बाहुन को राज छ तबसम्म भ्रष्टाचार रहिरहन्छ । अन्यथा नलिनु होला बाध्य भएर भन्दै छु

  • @dineshmukhiya8669
    @dineshmukhiya8669 2 роки тому +19

    पाँचथरमा पनि यस्तै पत्रकारको जरुरत छ।
    गण्डकी छड्केको नियमित पात्र हु म।सलाम अपिल सर।

  • @ramkumarstha9594
    @ramkumarstha9594 2 роки тому +14

    यो देशको प्रधानमत्री ले तह लगाउन नसकेका हरूलाई तह लगाउने अपिल सर नै हो। क्या धमाका कार्यक्रम छ।👏👏

  • @alexgaming8520
    @alexgaming8520 2 роки тому +3

    नेपाल को असल छोरा अपिल भाइ लाई मेरो सलाम भाई अब गण्डकी मात्र होईना हजुर जस्तो असल सपुत को सम्पुर्ण नेपाल खाँचो छ

  • @chamling0101
    @chamling0101 2 роки тому +22

    Crystal clear reporting by Apil sir. ONE OF THE BEST REPORTER OF NEPAL🇳🇵🇳🇵

  • @bmt1995
    @bmt1995 2 роки тому +216

    प्रस्तुती नै भयानक छ क्या दाजु हजुरको, अब गण्डकी टेलिभिजनलाई राष्ट्रिय टेलिभिजन बनाउनु पर्यो, एकपटक झापाको सम्पुर्ण मुख्य सरकारी कार्यालयहरुमा हजुरलाई देख्ने ठूलो रहर छ।

    • @grg5721
      @grg5721 2 роки тому +1

      Right

    • @amirthapamagar4954
      @amirthapamagar4954 2 роки тому +2

      Mero pani support 6 tapaiko kura sapati liyayko

    • @atengabu7048
      @atengabu7048 2 роки тому +4

      क्षेत्री बाहुनवाद भनेको यही हो। यो कहिल्यै सुध्रिने छैन हिमाली कागजमा लेखेर राख। बी.पी को ईच्छा यही हो। मन्त्रीको प्रत्येक्ष र प्रधानमन्त्रीको अप्रत्यक्ष संलग्नता हुन्छ।

    • @nirbahadurpariyar4194
      @nirbahadurpariyar4194 2 роки тому

      गूड् अपिल सर

    • @manoharidhungana6906
      @manoharidhungana6906 2 роки тому

      @@grg5721 wwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwww4wwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwww3wwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwww3wwwww4wwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwww3www423e no moo

  • @meloveyou4911
    @meloveyou4911 2 роки тому +240

    अपिल सर लगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद।

    • @r.c668
      @r.c668 2 роки тому +2

      Sai vannu vo

    • @jyotitamang3944
      @jyotitamang3944 2 роки тому +1

      Apil sir 1ic pani manlai nahatbadaunu khutta nakapnus salut cha sarajantale

    • @shantirai4834
      @shantirai4834 2 роки тому +1

      🙏🙏👌💐💐🌺🌹🇳🇵🇳🇵🇳🇵🙏

    • @iamsaurav2522
      @iamsaurav2522 2 роки тому

      @@r.c668 8888lòĺl

    • @saraswotiacharya7887
      @saraswotiacharya7887 2 роки тому

      अपिल बाबु छौरा धन्य बाद कर्म चारी सबै खन्चूवा हून बाबु नगरपालिकालाई पनि चेक हून पर्यो तेहाका कर्म चारी सूईपरदेखि ईनचार सम्म घूस खन्छन सर पिलिज

  • @darpangurung7596
    @darpangurung7596 2 роки тому +1

    रबि लामिछाने म चिन्दिन।नेपालकाे एक मात्र बहादुर,सहासि,निडर,निष्पक्ष पत्रकारिता गर्ने पत्रकार भनेर म अपिल त्रिपाठी सरलाई चिन्दछु।यसरिनै राम्राे अनि सत्यतथ्य सहितकाे पत्रकारिता गर्दै जानुस हामी तपाईंको साथमा छाैँ।

  • @Nandahang609
    @Nandahang609 2 роки тому +4

    ३ करोड नेपालीलाई तनाव दिने नेपाल् आयम निगमलाई कानुनको दायरामा ल्याउनु पर्छ । सलाम छ अपील त्रीपाठीलाई । 💪💪💪💪💪

  • @chingurung6591
    @chingurung6591 2 роки тому +13

    अपिल ज्यू सलाम छ।। कस्की लाई शुद्ध र सफा गरिरहनु भएको छ हामि साथ मा छौ सर kip it up

  • @hypetiktoktv5782
    @hypetiktoktv5782 2 роки тому +23

    नेपाल को नम्बर एक निडर पत्रकार
    अपिल सर 🙏🙏🙏🙏🙏🙏

  • @deathblowakash8469
    @deathblowakash8469 2 роки тому +5

    अपिल सरको कामलाई धन्यवाद दिदै आगामिदिनमा पनि यस्तै काम गर्न सफल हूनू शूभकामना

  • @dawalamasherpa4763
    @dawalamasherpa4763 2 роки тому +35

    You are really bold reporter of Nepal.Your reporting will definitely bring reform in Nepal. Corruption is rampant in Nepal.All media should do reporting on corruption so that no one dare to do corruption. If people of Nepal fight against corruption, Country will become self reliant in coming days.

    • @BikashKumar-cu4ho
      @BikashKumar-cu4ho 2 роки тому +1

      Ystalai karbahi hudaina sir Kati janawarle jasari jibro chapai chapai bolni sablai dismiss gardinuna

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 роки тому +64

    ७७ वटइ जिल्लामा अपिल सर जस्तो सच्चा लिडर पत्रकार भैदेको भए भ्रष्टाचार माफिया देख्न मात्र त के खोजेर पनि पाइने थिएन नेपाल मा ।

    • @jogindorrout1460
      @jogindorrout1460 2 роки тому +1

      🇳🇵🇳🇵🙏🇳🇵🇳🇵

    • @rithurithu5430
      @rithurithu5430 2 роки тому +1

      Honi Sai vanu vayo

    • @devilamsal7
      @devilamsal7 2 роки тому

      सन्तोष, आजकाल तिम्रो गड फादर रबि लामिछानेको क्रेज त स्वात्तै घट्यो नि ?? किन होला ??

  • @nbthulung20
    @nbthulung20 2 роки тому +33

    रातारात धनी बन्ने सेटिङ सबैले सिक्ने रहरदारहरुले नेपालसरकारका कर्मचारीहरुशीत गएर तालिम लिनुस् है खत्रा बन्नु हुनेछ ।

  • @SandS478
    @SandS478 2 роки тому +1

    यो कार्यालय प्रमुख लाइ पनि मिडियामा ल्याउनुपर्छ अपिल सर,यो भष्ट्रचारी महिला लाई जनताले कालो मोसो लगाएर निकाल्छौ र सम्पुर्ण कर्मचारी लाइ भाटे कार्बाही गर्नुपर्छ।

  • @shadowgamers6540
    @shadowgamers6540 2 роки тому +2

    अपिल भाई को👍️काम एकदम मन पर्छ सहासी भाई आफ्नि ख्याल राख्नु होला❤️❤️

  • @sunillamichhane2521
    @sunillamichhane2521 2 роки тому +178

    कार्यलय प्रमुखको नाम र तस्बिर पनि सार्बजनिक हुनुपर्ने थियो,जस्तो लाग्छ । किनभने अरु, उसको आफन्त र सर्बसाधरण ले उसले गरेको काम र हैसियत चिन्ने मौका दिइनुपर्छ ।

    • @anuraggurung4296
      @anuraggurung4296 2 роки тому +6

      नेपाल आयल निगम लिमिटेड(NEPAL OIL CORPORATION LIMITED) गण्डकी प्रदेशको कार्यालय पोखरा कास्कीका कार्यालय प्रमुख भनेपछि त ती भ्रष्टाचारीको आफन्तले पनि पक्कै कार्यक्रम हेर्छन् पक्कै चिन्छन् अब कसरी आफन्तलाई मुख देखाउने होलान् बरु मलाई पो लाज लाग्यो 🙂

    • @nirajrc6697
      @nirajrc6697 2 роки тому +1

      हो ! नाम र तस्बिर पनि सार्बजनिक गर्नु पर्यो !

    • @dramaqueen6941
      @dramaqueen6941 2 роки тому

      .

    • @rogertng795
      @rogertng795 2 роки тому +2

      Main bhrasta raadi ko anuhar nai herna paiyena. 😔

    • @anuraggurung4296
      @anuraggurung4296 2 роки тому

      @@rogertng795 🤣😂😁

  • @Binodmgr1234
    @Binodmgr1234 2 роки тому +38

    जब शुक्रबार आयो कि हतार/हतार युटुबमा गएर अपिल सरको कार्यक्रम हेर्ने म मात्र होकि अरु पनि हुनुहुन्छ

    • @dilbahadur7726
      @dilbahadur7726 Рік тому

      Good dai hjr la gareko Kam Sarai man parxa dai yasto rajniti Sarai hunxa Nepal ma ani hjr jasto manxe ko yakdam khacho xa dai

  • @tilchitregurung4833
    @tilchitregurung4833 2 роки тому +1

    यति मात्र हैन अपिल सर गहिराइमा पुगेर छानबिन गर्यो भने घोटलाको डंगुरका डंगुर छ सर यसरी नै सबै को अनसन्धन होस ...जय अपिल सर नमस्ते

  • @dilbahadurgurung1756
    @dilbahadurgurung1756 2 роки тому +18

    अपील सर लाई धेरै धेरै धन्यबाद दिन चाहन्छु तपाईं जस्तो व्यक्ति दुई चार जना जन्मनु पर्छ

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 2 роки тому +11

    मेडीया अपील सर सलाम छ।तपाईको प्रोग्राम बडो मजा छ म सधै हेर्छु।यी पिडीत ठगहरूलाई नछोडनु होश पिडीतलाई न्या दिनु होस दिदै हुनु हुन्छ।

  • @amritbhusal7361
    @amritbhusal7361 2 роки тому +1

    अपिल सर जस्तै यो देशका नेता भएको भय यो हाम्रो सुन्दर देश कस्तो हुन्थेयो होला ।
    अपिलसर ह्जुर लाई सलाम।

  • @sajanpoudel2662
    @sajanpoudel2662 2 роки тому +1

    यो कार्यलय प्रमुखलाई पनि देखाउनु पर्यो । कार्यलय प्रमुखको आडमा यो सब भएको छ । त्यो कार्यलय प्रमुखलाई कारवाही हुनुपर्छ ।

  • @Reebamsingh566
    @Reebamsingh566 2 роки тому +16

    अपिल जि क्या स्टन्ट क्या याक्सन हजुर को
    सलाम छ

  • @ratnashreepali9353
    @ratnashreepali9353 2 роки тому +28

    भ्रष्टाचार अनियमित नाताबाद कृरपाबाद हताउन को लागि सबै नागरिक सचेत हुन जरुरत छ ? यस्तो कार्यक्रम को खाचो छ !

  • @gangarampoudel7916
    @gangarampoudel7916 2 роки тому +2

    अपिल त्रिपाठी लगायत संपूर्ण टिमलाई सलाम छ। 🙏👍️

  • @ichhegurung2948
    @ichhegurung2948 2 роки тому +3

    अपिल सर लौ न यो oil nigam को सबै डा का हरुलाइ यसरी नै पर्दाफास गर्नु पर्यो यिनीहरूले देश नै डु बाइ सके.

  • @rambahadursawad
    @rambahadursawad 2 роки тому +36

    उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीले समेत खान्छ कमिसन तर नेता भन्दा धेरै भ्रष्टाचार गर्ने भनेको सरकारी कर्मचारी नै हुन्!हुन्!!हुन्!!!

  • @harkabk8770
    @harkabk8770 2 роки тому +9

    एस्ता दलाल र भ्रष्टाचारको चै रिबि सर र अपिल सर ले ठिक पार्नु हुन्छ बिडियो हेरेर खुशी लाग्छ भन्या

  • @Rakugurung
    @Rakugurung 2 роки тому +1

    यि यस्ता कर्मचारीहरू, र कार्यलय प्रमुखलाई सिधा बर्खास्त गर्नु पर्यो सरकार

  • @deskoyodha3821
    @deskoyodha3821 2 роки тому +4

    शेर बहादुर प्रधान मन्त्रि भएदेखि हरेक सामान को भाउ बड्यो

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 роки тому +13

    अपिल सर को काम मात्र होइन नामै काफी छ ।

  • @krishanathapa7428
    @krishanathapa7428 2 роки тому +50

    बधाई छ हजुर काे कामलाई

  • @punram4361
    @punram4361 2 роки тому +8

    धेरै धेरै धन्यवाद अपिल सर तपाईं र तपाईको सम्पुर्ण टिम लाई रिदय देखि नै नमन 🙏🙏🙏🙏

  • @premidingo414
    @premidingo414 2 роки тому

    सलुट छ अपिल सरलाई!!!
    लाज पचेका नकचरा नकचरी आयल निगम कर्मचारी थेत्तरो सोशकहरू

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 роки тому +41

    नेतालाइ पदको धन्दा कर्मचारी लाई चोर्न कै धन्दा अनि देस बन्छ यसैगरी ।

  • @raecrishna1266
    @raecrishna1266 2 роки тому +13

    अपील Sir jasto manxey Hareko Jillama hune ho van 99.99% Bharastachar Thappa hunxa🙏🏻👌

  • @chakrathulung1191
    @chakrathulung1191 2 роки тому

    यो देशलाइ अपिल त्रिपाटि जस्तो पत्रकार चाहिएको छ । अरु चाहि सबै झोले र पत्रुकार छन् । सलाम छ अपिल सर

  • @xu-jan6231
    @xu-jan6231 2 роки тому +4

    No. 1 journalist. You are doing great Apil sir. Keep doing what you doing.

  • @babinrai3541
    @babinrai3541 2 роки тому +10

    "Sir" Apil Tripathi is the Living God and Real Hero of Nepali. Jay hos hajur ko

  • @lalkhadka5317
    @lalkhadka5317 2 роки тому +50

    Good job apil sir 🙏🏼🙏🏼 Jay Nepal 🇳🇵🇳🇵🇳🇵

  • @santoshmahar1211
    @santoshmahar1211 2 роки тому +1

    नेपाल को रेल पत्रकार को मुख्य पात्र अपिल सर हो जय अपिल सर🙏🙏🙏🙏✊✊✊🇳🇵🇳🇵🇳🇵🇳🇵 सम्पुर्ण टिमलाई धन्यवाद
    10 जना यस्तै पत्रकार भए भष्टाचार मा सुधार आउने थियोे

  • @buddhisagar5778
    @buddhisagar5778 2 роки тому +1

    आदरणीय अपिल त्रिपाटि दाई आयल निगम ले धेरै नै लुटेकाे छ र लुटेरा भष्टाचार गर्ने ब्यतिलाई छाेड्नु हुँदैन सेलुट छ अलिप त्रिपाठी हजुरले गरेको काम प्रति हामि युवा साथ सहयोग गर्छु ॥

  • @gobindabk7322
    @gobindabk7322 2 роки тому +35

    We are appreciated Apil sir and entire team for your hard work 🙏

  • @madhuchhetri8077
    @madhuchhetri8077 2 роки тому +18

    कहिले सुक्रबार आउला र गन्डकी छडके अब कुन नया कान्ड को भन्डाफोर गर्छ हेरौला भनेर आतुर भएर बस्ने म मात्रै होलाकी अरु पनि हुनुहुन्छ

  • @tamangsaurav9408
    @tamangsaurav9408 2 роки тому

    सहि हो सर यो कुरा लाई यती मात्रा समाप्त होइन दोषी पैसा को चलखेल गर्ने अनि यो सरकारि सिस्टम बिगार्ने ब्याक्ती उपर करबाही होस।

  • @reshamtamang6019
    @reshamtamang6019 2 роки тому

    अपिल जी धन्यवाद ।
    यो घुसियाहरुलाइ कस्ता सजया हुन्छ होला हे मेरो देश ।।।।

  • @devghartimagar9121
    @devghartimagar9121 2 роки тому +23

    Salute for hole gandaki team and Apil sir🙏🙏

  • @dipakthapa2736
    @dipakthapa2736 2 роки тому +8

    छि छि छि थु थु थु घुसीय कर्मचारीको अनुहार ।कालो मोसो दलेर जनकारवाही गरौं यी घुसीया हरुलाई।

  • @basantagharti9398
    @basantagharti9398 2 роки тому +4

    हृदय देखि नै धन्यवाद तथा सम्मन गर्दछु।कस्तो समय आयो काम गरेर सिध्धया पनि सजिलै पैसा नपाउने

  • @dipenthapa5064
    @dipenthapa5064 2 роки тому +1

    माफ गर्नु होला कपिल सर ।
    यो बाहुन हरूले देश खत्तम बनाए ।

  • @birendrachetri7529
    @birendrachetri7529 2 роки тому +21

    थुक्क चोर हो पैसाको लागि जे पनि गर्छौ?? लाज सरम नभयका गद्दार हरु जनता लुट्ने 😡😡यसरी अरुको पसिना बगायर कमायको पैसा खानु भनेको आफ्नै खुन पियको सरह हो चोर हो😡😡😡

  • @anuskakunwar2424
    @anuskakunwar2424 2 роки тому +6

    Recpect & proud apil sir

  • @eitihas92
    @eitihas92 2 роки тому +8

    Best wishes for team !! Waiting for follow up news !!

  • @gameslover3055
    @gameslover3055 2 роки тому +3

    We need ppl like this salute cha brother

  • @makaluvlogs2037
    @makaluvlogs2037 2 роки тому +9

    hello dear friend,its really nice upload. keep it up and always welcome. LOVE YOU GUYS ALL.

  • @krishnakc4153
    @krishnakc4153 2 роки тому +13

    Namaste apil sir salute all teams Great work

  • @mailobabuji6114
    @mailobabuji6114 2 роки тому +2

    मेरो मनमा लागेको कुरा , अरु छ वटा प्रदेशमा भ्रष्टाचार नै हुन्न होलाकी?? त्यहाँ अपिल त्रिपाटी जस्तो पत्रकार नभकोले गर्दा होला? त्यहाँका गतिविधिहरु बाहिर नआउने🤔🤔 कार्यलय प्रमुखको तस्बिर पनि सार्बजनिक गरेकोभा हुन्थ्यो , सलुट छ , अपिल सर🙏

  • @yuvrajbharti3143
    @yuvrajbharti3143 2 роки тому +3

    Good job 🙏🙏🙏 apil ji lagayet sampurna teams lai 🙏🙏🙏 jay nepal 👍🏿👍🏿

  • @THULUNGDIL
    @THULUNGDIL 2 роки тому +14

    हैन याे नेपालकाे सिस्टम नियम कानुन ढाट्ने छल्ने लुट्ने चाेर्ने सायद बिश्वमा ऐक नँबर्मै छ हाेला अपिल भाइ थुईककक साले गद्दार धर्तिका बाेजहरु

  • @Jay.timilsina
    @Jay.timilsina 2 роки тому +26

    east or west apil is best.one of the fearless and brave journalist in the nepal.he was the true journalist proud of you mr.apil sir for your great effort and encouragement on the journalism......

    • @kshyitizkc
      @kshyitizkc 2 роки тому +1

      कपिल भन्दा पनि अपिल चाहिँ हो कि ।

    • @manojsherchan8503
      @manojsherchan8503 2 роки тому

      Indian karyekram herda herda dimaknai khuske chKi kya ho apil lai kapil lekhdeko. nepallai maya garam ani nepali karyekram herni bani basalam hajur.

    • @ujwoljoshi8259
      @ujwoljoshi8259 2 роки тому

      Kapil hoina apil ho bujhera lekhne garum

    • @Jay.timilsina
      @Jay.timilsina Рік тому +1

      @@kshyitizkc sorry mistake type vaye cha fast type garda sir🙏🙏

    • @Jay.timilsina
      @Jay.timilsina Рік тому

      @@manojsherchan8503 sorry I'm apologize for mistake type there 🙏🙏

  • @tulmantamang4567
    @tulmantamang4567 2 роки тому +3

    A KIND OF Goosebumps... 💪💪 hates up to Apil sir 🙏🙏🙏🙏🙏

  • @bmpicture2023
    @bmpicture2023 2 роки тому

    अपील सरको कामलाई निरन्तरता दिनु पर्छ र सम्मान गर्छु

  • @XssGaming
    @XssGaming 2 роки тому +14

    Great job 👏

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 2 роки тому +7

    Apil sir your gerad salute 💪🙏🙏🙏

  • @simonthapa3201
    @simonthapa3201 2 роки тому

    🙏👍️अपिल सरको सबै टिमलाई धेरै धेरै बधाई छ । इ नेपालिको खुन चुस्ने धमिरा हरुलाइ ठिक गर्नुपर्छ ।

  • @karkirajkumar8775
    @karkirajkumar8775 2 роки тому +1

    यि कमचारि बर्खात गर्नुपर्छ सलाम छ सर अपिल

  • @loknathtimalsina4888
    @loknathtimalsina4888 2 роки тому +4

    अति राम्रो काम ।

  • @princemahatara
    @princemahatara 2 роки тому +14

    Apil sir is great man.... Big salute...

  • @khembgaranja4233
    @khembgaranja4233 2 роки тому +2

    राष्ट्रकै धमिरा, यस्ता गधाहरुलाई कारबाही गर्नै पर्छ, immidiate termination from the service!
    Good job Apil Ji👏👏

  • @aayushmessi3252
    @aayushmessi3252 2 роки тому

    अपिल त्रिपाठी मेरो नजिकैको मित्र हो इमानदार अनि बोलिमा पावर छ🇳🇵🇳🇵

  • @nbthulung20
    @nbthulung20 2 роки тому +6

    नेपाल सरकारको कर्मचारीहरुको भ्रष्टाचारको रंगमन् कत्ति रमाइलो नाटक ????

  • @deepakpaudel4896
    @deepakpaudel4896 2 роки тому +6

    Best wishes for the all teams member

  • @samirghale7279
    @samirghale7279 2 роки тому

    अपिल त्रिपाठी सर को यो गण्डकी छडके कार्यक्रम मलाई अतिनै मन पर्छ ! मैले हरेक इपिसोड हेर्न छोडेको छैन ! सलुट सर

  • @daltamang1543
    @daltamang1543 2 роки тому +2

    धन्यवाद अपिल सर । भ्रष्टाचारि हरुको भन्डाफोर गर्नु अति जरुरी छन ।

  • @SarojKumar-ki5le
    @SarojKumar-ki5le 2 роки тому +10

    Good job apil sir 🙏🙏💕🙏

  • @surendrakc7183
    @surendrakc7183 2 роки тому +6

    येस्को follow up जरुर देखाउनुहोला र त्यो follow up मा कार्यालय पर्मुखको पनि अनुहार देख्न पाइओस त्यो भ्रष्टाचारीको अनुहार हेर्ने ठुलो इच्छा जाग्यो।

  • @m_punkrai824
    @m_punkrai824 Рік тому

    सलुट छ अपिल ब्रो हजुरको साथ सधै हाम्रो हनेछ।

  • @nirmalagurung137
    @nirmalagurung137 2 роки тому +2

    Babu u have done good work...bless u always...

  • @michealrai6756
    @michealrai6756 2 роки тому +4

    Well done Sir 🙏

  • @diwasgaming8183
    @diwasgaming8183 2 роки тому +2

    सलाम छ हजुर काे कामलाई

  • @anandawagle9906
    @anandawagle9906 2 роки тому

    अपिल सरले गरेका काम लाई सम्मान, सलुट छ

  • @darshanghimire6033
    @darshanghimire6033 2 роки тому +5

    हाम्रो देश नेपालमा काम गर्ने कालु मकै खाने भालु भनेझैँ परिश्रम गरेर खानेहरुलाई छ त्यसैले त बिदेसिनु बाध्यता छ हामी नेपाहरूलाई।

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 2 роки тому +2

    Wow..great apil sir..my favourite press in the Nepal good job Apil sir

  • @bhawanisharma8718
    @bhawanisharma8718 2 роки тому

    गुड अपिल सर तपाई लाई सदई भगवन ले साथर सयोग गरि राखुन

  • @raazlama4623
    @raazlama4623 2 роки тому +3

    प्रदेश 2 मा पनि हजुर लाई स्वागत गर्न आतुर छु
    सरकारी अफिस मा छड्के हानेको येर्न पाउ
    भ्रष्टाचारले दुरुस्त भयो

  • @rajankuinkel3023
    @rajankuinkel3023 2 роки тому +7

    भारत बाट किनेर ल्याएको तेल नेपालमा बेच्दा कसरी घाटा हुन्छ यो सम्बन्धी पनि आम जनतालाई थाहा पाउन पाएँ हुन्थ्यो? कसरी घाटा भयो अपील जी। जस्तै। 100 मा किनेर 120 बेच्दा कसरी घाटा? नेपाल आयल निगम संग सोधेर मीडिया ल्याउन सकिन्छ होला?

  • @gurungkumar3256
    @gurungkumar3256 2 роки тому +2

    असलि पत्रकारिताकाे उदाहरण नेता अपिल त्रिपाटि देशकाे भ्रष्टाचारी कम गराउन यहाँको ठुलाे भुमिका हुनेछ