हाकिम सहीत ३ कर्मचारी मिलेर पारे झ्वाम ! भन्छन-गल्ती भो, माफ पाम | अफिसमा हंगामा पछी गरे पैसा फिर्ता

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 212
    Contact : 9856011452
    Outfit : Village town shopping center
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 2,5 тис.

  • @merotasbir4078
    @merotasbir4078 Рік тому +586

    अपिल दाइ जत्तिको साहसी मान्छेलाई हामी सबैले सुरक्षित राख्न सक्नुपर्छ । सलाम छ अपिल दाइ !! हामी साथमा छौ । ज्यान दिन तयार छौ ।

    • @ganeshgiri2194
      @ganeshgiri2194 Рік тому +4

      Ekdam ❤

    • @dipannepali1942
      @dipannepali1942 Рік тому +5

      अपिल सर यस्को फ्लोअप गर्नु पर्यो के भयो भनेर

    • @dipannepali1942
      @dipannepali1942 Рік тому +8

      प्लीज सर यस्को फ्लोअप रीपोर्ट पनि हाल्नु होला🙏🙏🙏

    • @dipannepali1942
      @dipannepali1942 Рік тому +3

      अपिल सर हजुर ले नी यक चोटि अख्तियार दुरुपयोग आयोग लाई यस्को जानकारी गराइदीय अज राम्रो हुनी थीयो ते हा को राजनीती अवस्ता हेर्दा

    • @awesometankasirganesh5078
      @awesometankasirganesh5078 Рік тому

      अपिल सर लाई कुटि कुटि धन्यवाद आट र हौसला को लागि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @Bharatsunar6
    @Bharatsunar6 Рік тому +109

    अब केहि हुन्छ कि मेरो देश मा आस र भरोसा अपिल सर बाट पलाएको छ। जय नेपाल एक मात्र सच्चा नेपाली नागरिक अपिल सर ❤❤

  • @buddhisagar5778
    @buddhisagar5778 Рік тому +5

    आदरणीय अपिल त्रिपाठी दाई प्रति मेरो उच्च सम्मान सेलुट गर्दछु

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Рік тому +6

    नेपाल आमाको सच्चा सपूत अपिल सर लाई हार्दिक नमन , तपाईंको यो कदम सदासर्वदा निरन्तर रहिरहोस तीन करोड नेपाली ले तपाईंको साथ दिनेछ !

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +311

    यस्ता कर्मचारी लाई तुरुन्तै निलम्बन गरेर कडा
    कारबाही गर्नुपर्छ☹️ अपिल सर तपाईं जस्तो
    निडर सच्चा पत्रकार ७) वटै प्रदेशमा हुने हो भने
    कम्तीमा ६०% प्रतिशात भ्रष्टाचार नियन्त्रण हुन्छ🙏

  • @topjungchand
    @topjungchand Рік тому +164

    गण्डकी छड्के धेरै मन पर्ने कार्यक्रम हो , सलाम छ अपिल सर❤️🙏

  • @ambikatimilsina9530
    @ambikatimilsina9530 Рік тому +10

    अप्रिल सर जस्ता हिमतबाला पत्रकार ठाउ ठाउमा जन्म लिएता भ्रष्टाचारको हाम्रो देशमा अन्त्य हुन्थयो🙏🙏

  • @yogeshlimbu7573
    @yogeshlimbu7573 Рік тому +5

    डर, त्रास, आफ्नाे-पराई कसैलाई नहेरी सत्य-तथ्यकाे समाचार बनाई हामी माझ ल्याईदिने निडर र हकी स्वभाबका पत्रकार अपिल त्रिपाठी प्रति उच्च सम्मान सहित अझ उच्च मनाेबलकाे साथ अघि बढ्ने प्रेरणा मिलाेस् ।

  • @villen9699
    @villen9699 Рік тому +48

    अपिल जि सलाम छ हजुर लाइ हजुर जस्तो होनहार मिडियाकर्मी को खाँचो छ हाम्रो देश नेपाललाइ🇳🇵🙏

  • @ravichaudhary994
    @ravichaudhary994 Рік тому +46

    नालायक कर्मचारीलाई गोलि हन्न पर्छ! एस्ता मुला सब चोर हो! ए कति पैसा खन्छ लाज लाग्दैन! थुक्क!
    अपिल सर सलाम !

  • @minchhetri5523
    @minchhetri5523 Рік тому +16

    भ्रस्टाचार कर्मचारीहरु लाई राज्यले सहि अनुसन्धान गरि कामकारबाहीमा अगाडी बढोस् ।। सुभ कामना 🙏

  • @padamchemjong1417
    @padamchemjong1417 Рік тому +2

    अपिल त्रिपाठी जनता र देशकोलागि बाँचेकाछन् आम जनताहरू यहि चाहान्छन् !!! बिकृति र बिसंगति बिरूध्द आवाज उठिरहोस तपाई माथि भरोशाछ आम जनताहरूले साथ दिनेछन् ... यो शाहसीक कदमकोलागि धन्यबाद !

  • @prakashbist2052
    @prakashbist2052 Рік тому +67

    मेरो खुन उम्लिरहेको छ यो कर्मचारीहरु देखेर
    कठै मेरो देश
    डाको छोडेर रुन छ यो बेबस्था अनी अबस्ता देखेर😭😭😭🎯

  • @kumarbogati4516
    @kumarbogati4516 Рік тому +3

    थुक्क यस्ता गोरु कर्मचारीहरुलाई सबैले देख्ने गरि घाँस हाली कडा कार्वाही होस👍️ सलाम छ अपिल सर 👍️🙏

  • @birendrachetri7529
    @birendrachetri7529 Рік тому +19

    सरकार नै भ्रष्टाचार र लिटेरा छन् 😡😡कति खान्छौ य चोर हो यस्ताको गर्धन काट्नुपर्ने😡😡 सलुट अपिल सर यस्ताको पर्दाफास गर्नु भएकोमा🙏🙏🙏🇳🇵

  • @dream-lossprince4546
    @dream-lossprince4546 Рік тому +49

    नमन!अपिल दाइ
    धेरै नै मजा लाग्छ हजुरको कार्यक्रम हेर्न अनि तपाइले गरेको त्यो पर्दाफास वाह रे वाह कुनै शब्द नै छैन दाइ बयान को लागि 🙏🙏🙏🙏

  • @hikmatmagar4191
    @hikmatmagar4191 Рік тому +27

    अपिल सर नियमित हेर्ने गर्छु हाल
    सात समुन्द्र पारी बाट हजुरलाई सलुट छ्🙏

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 Рік тому +32

    यस्ता कर्मचारीहरुलाई बर्खास्त 😢गरियोस् सरकार नाई भने सबैको hope बढेर आउँछ

  • @farakcreation967
    @farakcreation967 Рік тому +1

    यी screen मा देखिने सबै कर्मचारीलाई निलम्बन गर्नुपर्छ ॥

  • @roshan.babu123
    @roshan.babu123 Рік тому +217

    म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ

    • @buddhathapa5636
      @buddhathapa5636 Рік тому +6

      Thank you hjr lai Pani nepali daju dd aama baba Bata metho Maya ❤❤

    • @prabinthapa287
      @prabinthapa287 Рік тому +4

      हजुर को कमेन्ट देखेर मन छोयो मित्र

    • @jerrynp2638
      @jerrynp2638 Рік тому

    • @govindaneupane7081
      @govindaneupane7081 Рік тому

      नालोमा भनेको के हो साथि

    • @raichanchal8273
      @raichanchal8273 Рік тому +3

      tapai sahit sampurna pariwar lai ni dherai maya ani samjhana xa nepal ko tarfa bat 🥰🇳🇵

  • @pradipnarayanmajhi8738
    @pradipnarayanmajhi8738 Рік тому +36

    यस्ता भ्रष्टाचारी कर्मचारी लाई नेपालको कानुन बमोजिम कडा भन्दा कडा कर्वाही गरियोस्🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @thapachhabi3923
      @thapachhabi3923 Рік тому

      के छ र नेपालमा कानुन?

  • @prakashomchaudhary1094
    @prakashomchaudhary1094 Рік тому +3

    यस्तै कर्तुत हरु बाहिर निकाल्दै गर्नुस 3 करोड नेपाली जनता तपाइको साथमा छन्।

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge Рік тому +2

    real journalist Apil bhai🙏🙏🙏🙏🙏🙏u r great Apil bhai
    यो bhanda लाज mardo कुरा त के होला एउटा सभिमानि मान्छे को लागी

  • @tilakbardewa1305
    @tilakbardewa1305 Рік тому +112

    अपिल सर जस्तो हिम्मत वाला पत्रकार 77 जिल्लामा हुनु पर्छ अनि मात्र भ्रष्टाचारि को अन्त्य हुन्छ्🙏

  • @durgakunwar2740
    @durgakunwar2740 Рік тому +96

    Great Apil brother 👍👍निडर अनि सत्यको चिरफार गर्न सक्ने योग्य पत्रकार हुनुहुन्छ भाई. 🇳🇵🇳🇵

    • @dil55rai
      @dil55rai Рік тому

      Jaagir baata brkhaast hunu pr6. Ani jail hunu pr6

    • @dil55rai
      @dil55rai Рік тому

      Xor le kaile m xor ho vandaina

    • @dil55rai
      @dil55rai Рік тому

      Thulo sajaaye vaneko barkhaast hunu pr6

  • @janarjanmudbari915
    @janarjanmudbari915 Рік тому +2

    यसमा 100% गाउपालिका अध्यक्ष को समेत मिलेमतो छ । यदि होइन भने भोलि जनतामा फेरि जानुपर्ने जनप्रतिनिधि ले भ्रष्ट कर्मचारी लाई भर्खरै निलम्बित गरि कारबाहीको सिफारिस गर्ने हिम्मत गर्न सक्नुपर्छ ।

  • @deshkumar748
    @deshkumar748 Рік тому +3

    Aapil sir 🙏Good job....Good news raajinaam hoonu parxa yasta vastachai karmachari haroo lai nilambit hoonu parxa...

  • @krishnagurung668
    @krishnagurung668 Рік тому +39

    आज एस्तो घट्ना भने पछि प्रत्येक कार्यलए मा यो बिसए मा बुज्न जरुरी छ! धन्यवाद अपिल सर , एसरी नि अगाडि बड्नु होला😍

  • @manojpariyar7251
    @manojpariyar7251 Рік тому +10

    अपिल सर र उहाँको टिम लगायत यस्ता ब्याक्तीहरुलाइ सुरक्षा दिनु राज्यको दायित्व हो।जनता हामी त जहिले जस्तोसुकै अबस्थामा पनि साथ दिने छौ।भ्रष्टाचार विरुद्ध भण्डाफोर गर्दै जानुहोला शुभकामना सर उच्च सम्मान सहित सलाम

  • @Bhola_Vlog
    @Bhola_Vlog Рік тому +13

    उच्च सम्मान देस को होनहार पत्रकार अपिल त्रिपाटि जनताले सुरक्षा दिन जरुरी छ ।

    • @Bhola_Vlog
      @Bhola_Vlog Рік тому +1

      त्यो मिटिङ्ग गोप्य भन्ने केहो भस्टचार मिलेर गर्नु हो बहिस्कार गर्नु यस्ता कर्मचारी हरु लाई

  • @jeetmangurung4823
    @jeetmangurung4823 Рік тому +3

    यी राष्ट्र सेवकहरु स प्रमाण सहित सबैकुरा खुलि सकेकाे छ अब यि भ्रष्टाचारीहरुलाई जेलनेल गरिनुपर्छ 🤬

  • @sgurung2390
    @sgurung2390 Рік тому +4

    जे गर्छ अपिल जी ले पर्दाफास गर्छ !! अपिल जि सधै सुरक्षित रहनु होला !

  • @samratchhetri1442
    @samratchhetri1442 Рік тому +19

    नेपाल मा नेता भन्दा कर्मचारी धेरै घुस्याहा छन कर्मचारी ले नै हो देश बिगार्ने घुस्याहा हुने अपिल सर सलुट

  • @khagenkc5756
    @khagenkc5756 Рік тому +134

    उच्च सम्मान छ अपिल सर्🙏

  • @nikashgurung37
    @nikashgurung37 Рік тому +1

    साहसी पत्रकार अपिल सर लाई 32 तोफाको सलामी छ
    गुड जब पत्रकार ज्यु

  • @Jibanrai012
    @Jibanrai012 Рік тому

    यस्ता कर्मचारीहरुलाई तुरुन्त बर्खास्त गरियोस्। जनताको भबिस्यमाथी खेलबाड गर्नेहरुलाई कडा कार्वाही गरियोस्।अपिल त्रिपाठी सर लगायत सम्पुर्ण टिमलाई धेरै धन्यवाद।👏

  • @lilasing4829
    @lilasing4829 Рік тому +9

    यो 3जनालाइ सिधै जेल होइन फाँसी देउ सरकार ।।यस्ता नालायक कर्मचारी 👊👊👊👊👊👊👊👊👊👊

  • @dipakrawal7595
    @dipakrawal7595 Рік тому +13

    सलाम अपिल दाई✊ हजुरको साहासी काम प्रती उच्च सम्मान।

  • @shreemaya5816
    @shreemaya5816 Рік тому +1

    पत्रकार भनेकाे अपिल भाइ जस्ताे हुनुपर्छ कडा अनि धेरै राम्राे लाग्छ याे कार्यक्रम

  • @sanutamang2292
    @sanutamang2292 Рік тому +3

    सलाम छ अपिल सर तपाईंको पत्रकारीताकाे लागि ❤❤❤❤🙏🙏🙏

  • @ramilabhattarai7954
    @ramilabhattarai7954 Рік тому +18

    बाबा रे आज को समाचार ❤अपिल सर 🙏❣️

  • @suryatmg2187
    @suryatmg2187 Рік тому +19

    यस्ता भ्रष्टाचार हरु लाई निकाला गर्नु परेउ
    निकालेको नी देख्न परेउ 🙏

  • @gobindakunwar8067
    @gobindakunwar8067 Рік тому

    धन्यवाद छ सच्चा इमानदारी बहादुरका छाेरा अपिल सरला नेपाली जनताले कहिले यस्तै देशभक्त मात्रि कहिले पाउने

  • @user-yu8nv6us6r
    @user-yu8nv6us6r Рік тому +1

    हैट,कर्मचारी ,जनप्रतिनिधि र राजनैतिक दलका लठैतहरु मिलेर चोरहरुको बचाउ गर्दै छन।

  • @x_bishal5075
    @x_bishal5075 Рік тому +18

    येस्तो साहासी काम ७ प्रदेस ७७जिल्लामा हुन सके बल्ल देश बिकास हुने थियो .....🙏
    अपिल सर लाई नेपाल सरकारमा भयेको सबै तोप को एक साथ सलामी दिदा पनि अपुग हुन्छ😘😘great apil sir💙💙💙
    जय नेपाल जय नेपाली 🇳🇵

  • @jrs696
    @jrs696 Рік тому +11

    यस्तो अनुभवी, knowledgeable, निडर hakki media person हाम्रो dharan ma चाहियो

  • @sunilkunwar1605
    @sunilkunwar1605 11 місяців тому

    अपिल सर हजुरको काम धेरै राम्रो छ यश सँगै के कारबाई भएको नभएको यदि कारबाई भएको भए के कारबाई भो यो पनि जान्कारी पाऊनु पाऐ हुन्थेयो

  • @poonamgurung2149
    @poonamgurung2149 Рік тому

    Dherai dhanyabad yesto khalko patrakarita garekoma.

  • @Orjun485
    @Orjun485 Рік тому +8

    उत्कृष्ट पत्रकारिता प्रति अपिल सर लगायत सम्पुर्ण टिमलाई सलाम छ।

  • @babinrai3541
    @babinrai3541 Рік тому +28

    Huge Salute to Sir Apil Tripathi, I always make sure that I come here every week to Salute and Praise Sir Apil Tripathi.🙏🙏🙏👏👏👏👍👍👍

  • @himamagar7184
    @himamagar7184 Рік тому

    Good news ekdam shahasi sir/ bhai Apil Tripathi keep it up

  • @sunilthapa4427
    @sunilthapa4427 Рік тому

    गण्डकीको भष्ट्रचार विरुद्ध सत्य आवज र निर्मुल पार्ने यो दियो वाल्दै गरेकोमा अपिल प्रति आभार छौ हामी प्रदेशि

  • @Gopalmahara955
    @Gopalmahara955 Рік тому +27

    अपिल दाइ को सच्चा फेन यता ❤❤❤

  • @Pyuthanpost45
    @Pyuthanpost45 Рік тому +25

    उच्च सम्मान अपिल सर्💝💝🇳🇵🎉❤

    • @govindashrestha4237
      @govindashrestha4237 Рік тому

      हुजुरको कुरा म नि सहमत छु

  • @Reehanshapkota
    @Reehanshapkota 8 місяців тому

    Yesta neta lai jhundauna kanun hunu parna always hands up apil sir ❤❤❤❤❤❤❤❤

  • @4lsanxietyyxd172
    @4lsanxietyyxd172 Рік тому +2

    येस्तो बेथिति हरेक सरकारी कार्यलय हरु मा हुन्छन,सबै तिर पुग्न जरुरिछ,अपिल सर

  • @rambahadursawad
    @rambahadursawad Рік тому +63

    यसरी बनाउँदै छन् मेरो देश, देशका होनहार सरकारी कर्मचारीले😡

  • @sidnaazforever1840
    @sidnaazforever1840 Рік тому +5

    Ma kasam yr yo dai ko reporting lastai mon parxa keep it up mero pyaro dai love you from Kailali 😘😘🇳🇵🇳🇵

  • @ranajhaman8805
    @ranajhaman8805 Рік тому

    पत्रकार होस् त यस्तो हुनु पर्यो, बाह्रभाई जस्तो हैन अपिल जी लाई 🎉🎉🎉🎉

  • @priyeshnepali5680
    @priyeshnepali5680 Рік тому +2

    Salute sir from India Nagaland love this programme

  • @premsagarsubedi1366
    @premsagarsubedi1366 Рік тому +27

    उच्च सम्म्मान छ अपिल सर्🙏🙏✌️❤

  • @bishnusirmal7944
    @bishnusirmal7944 Рік тому +10

    कुन शब्दले धन्यबाद दिउ अपिल सरलाइ

  • @ghartiofficial347
    @ghartiofficial347 Рік тому

    अपिल दाइ लाई सबैभन्दा राम्रो पत्रकार को रुप मा मानुपर्छ ।।।।।।

  • @sukragurung7652
    @sukragurung7652 Рік тому +1

    Dheraie Ramro Bichar ani kaam garnu hunxa Tesaile Dheraie suvakamana xa sathaie ashirbad ani Dhaneyabad xa saraie Ramro kaam Great Job sabaie jana ko sathe milne xa

  • @chow-raymhorpaak8322
    @chow-raymhorpaak8322 Рік тому +12

    What a guts...u hv mr. Tripathi.. a big salute🇳🇵🇳🇵🇳🇵

  • @sureshadhikari4350
    @sureshadhikari4350 Рік тому +11

    अपिल सर लाई सुरक्षा को बेवस्था गरियोस सरकार !!

  • @krishnabiswa9060
    @krishnabiswa9060 Рік тому

    Media हो भने एस्तो होस् l अपिल सरलाई सलाम छ!

  • @rambibash3203
    @rambibash3203 Рік тому

    कर्माचारी गाउँपालिकाका पदाधिकारी सर्वदलिय नेताहरु पुरै चोर हुन मुर्दावाद पत्रकार अपिल त्रिपाठी जिन्दावाद

  • @manthapa9340
    @manthapa9340 Рік тому +9

    The best journalist Apil sir ❤ appreciate for your outstanding work. God bless.

  • @chandrabc1984
    @chandrabc1984 Рік тому +8

    अपिल त्रीपाटिको कट्टर फ्यान तनहुँ बाट्🤗🤗🙏तपाईं हरु

  • @santoshmagar2486
    @santoshmagar2486 Рік тому

    अनौठो कुरा गाउँ पालीका को कार्यालय भित्र को भ्रस्टचार को बिषयमा राजनीतिक दलहरूको काम चाहिँ के छ त्याहाँ। र बन्द कोठामा किन?छलफल जनतालाई पूर्ण जानकारी गराउन असक्षम हुन्छ भने गाउपालीका का सबै अध्यक्ष सदस्यले राजीनामा दिँदा हुन्छ। जय गण्डकी छड्के र अपिल त्रिपाठी जी।

  • @user-ml1lr5pm1b
    @user-ml1lr5pm1b 7 місяців тому

    Excellent programmer. Very honest patrakar. Keep it up 🙏❤️

  • @gurungvlog4994
    @gurungvlog4994 Рік тому +4

    APIL* दाजु धन्य होस तपाई जस्तो हुनु पर्छ ठाँउ मा अनि हाम्रो (नेपाल) मा । उस्तै मै हु भन्ने मान्छे को तपाइले मुख बुचो लाइदिनु सक्नु हुन्छ 🙏🙏🙏

  • @gyan4165
    @gyan4165 Рік тому +10

    Hats off to Apil Sir for doing such a great job 🙏🙏🙏🙏👍👍👍

  • @sandeshkhanal9392
    @sandeshkhanal9392 Рік тому

    अहिले एत्तिकै chhodyo भने त अर्कोपटक झन राम्रोसग मिलायेर खान्छ्न जय गण्डकी छ्द्के जय होस अपिल सरको अध्यक्ष को आशय बुझियो अहिलेलाइ माफी दिउ भन्ने ।

  • @Xxxtentacion123-k5d
    @Xxxtentacion123-k5d Рік тому +2

    यस्ता यस्ता मान्छेलाई त। बाकसमा थुनेर खाल्टो खनी गाड्नु पर्छ 🇳🇵 सके देश बनाऊ नसके भ्रष्टाचार नगरौं🙏मेरो बिन्ती 😢 कर्म गरौँ🙏 Apil sir 💙😊

  • @Kjhgfd123
    @Kjhgfd123 Рік тому +9

    यो गल्ति हैन भ्रस्टाचार हो, जेल सजाय हुन पर्छ। कस्ता पापी चोर हुन् हैट।

  • @soniksostika3173
    @soniksostika3173 Рік тому +3

    अपिल सर तपाइको हरेक काम प्रती उच्च सम्मान छ । आउदा भागहरुमा यो भ्रष्टाचारि हरुको अनुहार राम्रो सङ्ग देखाउनु होला माक्स खोलेर । ताकी सबै देश भरिका जनताहरुले ती पाखण्डी झोले हरुलाइ चिन्न पाइयोस्

  • @jeevanxettri5024
    @jeevanxettri5024 Рік тому +1

    अपिल त्रिपाठी जस्तै सच्चा पत्रकार अरु पत्रकार पनि भइदिएको भए नेपालका भ्रष्टाचारीहरुको अनन्य हुने थियोे

  • @harishpun99
    @harishpun99 Рік тому +2

    दाई तपाई नेपाल को रियल हीरो हो 🙏🙏🙏🙏🙏🙏

  • @shivaadhikari9458
    @shivaadhikari9458 Рік тому +16

    goodjob apil ji you the best journalist

  • @kharomedia9452
    @kharomedia9452 Рік тому +16

    😍
    wow apil sir

  • @d.b.darlami3467
    @d.b.darlami3467 Рік тому +1

    भाइ हजुरलाई हृदयदेखि 🙏 हजुर जस्तो महान मान्छेलाई फेरिपनी सुलोटगर्न चहान्छु ।

  • @purnabahadur9250
    @purnabahadur9250 Рік тому

    अपिल त्रिपाठी सर,हजुरलाई धेरै धेरै धन्यावाद छ तपाई जस्तो पत्रकार ७वटैप्रदेशमा हुन्थ्यो भनी।सबै जन्ता सामु छर्लंग खबर आउथ्यो होला। भ्रष्टाचार हरू तल वडा पालिका देखि केन्द्र सम्म मिली जुली देश लाई लुटि राखेर पचाएका छन्। पत्रकार महोदय हरूले अपिल त्रिपाठी सरले जस्तो आ-आफ्ना ठाऊ बाट गंडकी छड़्केले जस्तै गर्न जरूरी छ।

  • @nirajanoli3493
    @nirajanoli3493 Рік тому +18

    Salute apil sir❤

  • @krishnalimbu5495
    @krishnalimbu5495 Рік тому +5

    ऐकदम ठिक गर॔नूभयको छ ! येस्तो कर्मचारी लाई सजाये हूनैपर॔छ! पत्रकार भाई हजूर लाई सिलोट छ! भगवान ले सदै हजूर को रक्क्षा गरून !!!!!!!

  • @MdMd-bv1rn
    @MdMd-bv1rn Рік тому +1

    Apil sirko karyakram sarai man parxa i salute you sir

  • @shankarpari8493
    @shankarpari8493 Рік тому +7

    Sir hjr ko big big fan ho ma hjr ko harak news gardai garxu .
    Thank u for such a good reporter.
    Wating for next report 🎉❤

  • @srijanabaniya6340
    @srijanabaniya6340 Рік тому +7

    Apil Sir Salute to u Sir.Very very courageous and Good job🙏🙏

  • @hrisheepoudel3251
    @hrisheepoudel3251 Рік тому +1

    धेरै साहसी व्यक्ति अपील सर ।
    हाम्रो क्षेत्रमा कोही जनमिएन यस्ता मान्छे दुःख लागेको छ ।

  • @sirishrawal5210
    @sirishrawal5210 Рік тому

    अपिल त्रिपाठी , जिन्दावाद ।
    good job sir
    यहाको प्रश्न सोध्ने शैली सहि छ। के ,,,,
    सलाम छ ।अपिल सर

  • @bhuwankandel2930
    @bhuwankandel2930 Рік тому +7

    अपिल सर ❤हरेक हप्ता मेराे देश काे हालत देख्दा अझै खाडि नै बस्छु हाेला😢😢कठै मेराे देश

  • @rbbogati6236
    @rbbogati6236 Рік тому +4

    अपिल त्रिपाठी जस्तो पत्रकार सबै ठाँउ मा हुनुपर्छ

  • @Beeny777
    @Beeny777 Рік тому +2

    भ्रष्टाचारी लाई भ्रष्टाचार सब्द सून्नै पनी गाह्रो हूदो रैछ परजीबी हरू।सबै कर्मचारीको एउटै भाषा।Salute 🙇🙏 Brave Mr Tripathi.आझै खरो प्रष्न को झटारो ह्न्ने हीम्मत गर्नोस यो देशको खून पसीना चूस्ने हरू लाई।

  • @user-ux4xz5oo2t
    @user-ux4xz5oo2t Рік тому

    कास्कीलाई ठिक पार्न one man Army अपिल त्रिपाठी काफि छन।🙏🇳🇵🇳🇵🇳🇵

  • @avig731
    @avig731 Рік тому +9

    Good job अपिल sir😊

  • @sandiprayamajhi9746
    @sandiprayamajhi9746 Рік тому +14

    तपाईको हिम्मतको कदर गर्छु म 🙏🙏🙏

  • @hirakshetri
    @hirakshetri Рік тому +1

    त्यो मुजि अध्यक्षनि मिलेर खाको छ कुरा सुन्दा मुजिलाइ देस नेकाला गर्नु पर्छ ।।।।

  • @DhanGurung-qf4ty
    @DhanGurung-qf4ty 11 місяців тому

    अपिल सर सारै ठिक पार्यो
    यस्ता भ्रष्टाचार हरु लाई।

  • @dillipun2508
    @dillipun2508 Рік тому +3

    निडर कुशल नेपाल आमाको साहसी छोरोलाई सलाम छ यस्ता राष्ट्र ठग्ने फताहाहरुलाई नछोड्नु हाेला।।।।