गलत कारोबारले लियो उग्ररुप ! २ करोड झ्वाम ? महिलाहरुको लफडा सधै यस्तै | ठगी धन्दा कि मिटर ब्याज

Поділитися
Вставка
  • Опубліковано 12 тра 2022
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Gandaki Chhadke Ep 175
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 794

  • @nirajpoudel7167
    @nirajpoudel7167 2 роки тому +148

    अपिल सर भनेको आगो हो कसैले निभाउन सक्दैन ।।अझै आगो हुँदै जानू ल

    • @bhaktasubba6265
      @bhaktasubba6265 2 роки тому

      Mqqqmmm

    • @rjunam288
      @rjunam288 2 роки тому

      Malai Balaen Shah ra Apil Tripathi ustai ustai dekhu ba kina hola.

  • @mailobabuji6114
    @mailobabuji6114 2 роки тому +24

    गण्डक क्षेत्रको अब्बल , सब्बल , अरुभन्दा डब्बल बौद्धिकता भको पत्रकार , देशकै उधाहरण हिम्मतिलो छोरो ,अपिल त्रिपाटी लाई गम्भीर भएर सलुट गर्न चाहाँन्छु❤️🙏

  • @Nsp933
    @Nsp933 2 роки тому +32

    उपस्थिति भईयाे अपिल सरकाे कार्यक्रम हेर्न।
    नेपालकाे १ मात्रै रियल हिराे पत्रकार
    #अपिल_सर 🙏
    always rock 🤘🤘

  • @mantimro735
    @mantimro735 2 роки тому +20

    यस्को दोश्रो भाग पनि चाहियो
    अपिल सर को काम धेरै राम्रो लाग्छ जय नेपाल्

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 роки тому +47

    गण्डकी को मुटु अपिल सर लाई बधाई यस्तै यस्तै सहयोग र कुरुती विरुद्धमा आवाज अनि पीडित को न्याय बन्दै जानु!!All the best🙏🙏

    • @narmayabhujel9556
      @narmayabhujel9556 Рік тому

      अपिलजिकोकामअतेनतैरामोहजुरलाइसबैकोअासिरबादछहै

  • @nirajanoli3493
    @nirajanoli3493 2 роки тому +18

    अपिल सर तपाइँ जस्तो सच्चा पत्रकारिता सायदै कोइ अरु छ्न होला रवि सर र तपाइँ जस्तो कुशल देशभक्त र आफ्नो काम पर्ती जिम्मेवार भएर आम मान्छे लाई सेवा गर्नु हुन्छ सलाम छ सर Respect sir 🙏🙏

  • @homgurung8885
    @homgurung8885 2 роки тому +6

    सीता साहिलाई त सजाय हुनै पर्छ र त्यो taxi driver रजत मियालाई झन ठुलो सजाय दिनु पर्छ किनकी उस्को ठुलो हात भएको बुझिन्छ। सबै पीडितहरुको पैसा फिर्ता मिलोस कामना🙏

  • @sitarampradhan6474
    @sitarampradhan6474 2 роки тому +17

    अपिल सर भनेको ज्वालामुखी हो, कसैले पनि धाक छोप गरेर अपिल सर लाई निभाउन नखोज्दा हुन्छ,, जय अपिल सर। 🙏🙏🙏🙏

  • @anishkgurung7281
    @anishkgurung7281 2 роки тому +45

    अपिल सरले गरेका काम लाई सम्मान, सलुट छ | 🇳🇵🇳🇵🇳🇵

  • @krishnagautam5848
    @krishnagautam5848 2 роки тому +17

    रकम लिने कुम्ल्याउने पागल होइन , रकम दिने मांहापागल हुन

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 2 роки тому +35

    देशमा जन्ता सॅग कति धेरै पैसा रहेछ यस्तो दलाललाई खुवाउनु भन्दा ज्वारो आउदा प्यारासितामल किनेर खानु नसक्ने गरीब दुखीलाई दिनु होस साथी हो

    • @nishagurung1037
      @nishagurung1037 2 роки тому +2

      सर ,,,,, जहाँ लोभ ले सिमा पार गर्छ त्यसैले यो तस्बिर अगाडि आउछ ।

  • @maniramsubedi5179
    @maniramsubedi5179 2 роки тому +24

    अपिल जि लाई सलाम छ कति छ्न हो चोर दलाल हरु भाटा हान्नु पर्छ सबैले यो चोर लाई ।।

  • @yogendrapariyar2333
    @yogendrapariyar2333 2 роки тому +10

    यो म जस्तो महिला भन्ने दिदी देखि चाहिँ मलाई 🤣 हास उठ्यो तपाईं जस्तै महिला ठगिने हो जो आफुलाइ निकै जान्ने बुझ्ने ठान्ने तर केही पनि नजान्ने , मात्रै भ्रममा बाच्ने ।

    • @opi829
      @opi829 2 роки тому

      Yo didi katha ma tyo batho Kauwa le k-k khanxa bhanni thiyoni waha hola tyo character ko 😁😁😁

    • @laxmiraj808
      @laxmiraj808 2 роки тому

      मिटर ब्याजको लोभले हो हजूर

  • @limbusurendra3378
    @limbusurendra3378 2 роки тому +6

    अपिल त्रिपाट्ठी सरको त म ठुलो फ्यान नै हु । ज्वालामुखि हुन वहॉं ।। यहॉंका कार्य शैलिको वर्णन गरेर साध्य नै छैन भन्दा हुन्छ ।।
    Welldone & hatts off Sir !
    👏👏😘😘😘💝💞🔥🔥🔥🔥🔥

  • @rahulghising1599
    @rahulghising1599 2 роки тому +26

    यो घट्ना सानोतिनो होइना सिता एक्लैले
    यतिठुलो मास्टर प्लानगर्न सग्दैन सिताको
    पछाडी अरुकेही बेक्तिहुनुपर्छ 100%

  • @abisheksawat
    @abisheksawat 2 роки тому +10

    एक दम सहि कुरा गर्नु भयो अपिल शर्❤️🇳🇵🙏🙏

  • @Tukraj_Magar
    @Tukraj_Magar 2 роки тому +165

    स्वस्थ अनि निष्पक्ष पत्रकारिताको एक असल पात्र हाम्रो अपिल त्रिपाठि सर अनि सम्पुर्ण टिम ❣️🙏🇳🇵🤘

  • @nirumasrangi8578
    @nirumasrangi8578 2 роки тому +17

    जुझारु तथा निडर पत्रकार अपिल सरलाई अझ सफलता र प्रगतिको शुभकामना ।

  • @kajigajmer4154
    @kajigajmer4154 2 роки тому +12

    आहा यो होनि तरिका कति धेरै पैसा रछ नेपाली दिदी बैनी सङ एतिका धेरै पैसा लुट्ने दिदी लाई हार्दिक शुभकामना अझै लुट्दै जानू होला बडो हिम्मत्वाली रहिछ्न

  • @purannepali1022
    @purannepali1022 2 роки тому +20

    " अ बाबु उस्ले मागेपछि दिम दिम हुनि उस्कै घर गएर दिन मन लाग्नि" hahaha😅😅😅😅

    • @ranbahadur75
      @ranbahadur75 2 роки тому +1

      😂😂😂 umm k hai mohone lagako hunu prx Sayed

    • @nunorana512
      @nunorana512 2 роки тому +1

      Mohani ta haina byaj ko lov le dim dim vaye jasto lagyo

  • @VikramSingh-fh3tr
    @VikramSingh-fh3tr 2 роки тому +1

    मेरो सब भन्दा मन पर्ने अपिल सर हो सलाम छ अपिल सर हजुरलाई

  • @ktmketa
    @ktmketa 2 роки тому +112

    लाखौं यूवाका ढुकढुकी, निष्पक्ष पत्रकारिताको अव्बल उदाहरण, गहन अनुसन्धानको तयारी, बर्षैको अनुभव, व्यवस्थित तथा सन्तुलित प्रस्तुतिका धनी … अपिल सर र वहाको कार्यक्रम सहयोगीहरू समस्तमा नमन 🙏

  • @thakurbhusal8569
    @thakurbhusal8569 2 роки тому +10

    मलाई नि पैसा 💸💰 दिम दिम भयो तर अरूलाई होईन हई अाफ्नै बुडि लाई र छोरी लाई तर मलाई त पैसा 💸 लिनि भन्दा दिने माहाँमुर्ख लागो अज हाँस्ने लाज नभएका नकचरि हरू बुडाले एउटा खपुस खाएर कति दुखले कमाएको होला घर 🏡 मा अाईमाई को हालत यस्तो छ थूक्क हामी बिदेशिको जिन्दगी

    • @kanchhasanu9675
      @kanchhasanu9675 2 роки тому

      😁😁😆😆😆😆😆त्यही त

  • @AshokRai
    @AshokRai 2 роки тому +5

    अपिल जस्तो माहा पुरुष हुनु नेपालको अनि नेपाली जनताको भाग्या हो

  • @tikaramg.m2496
    @tikaramg.m2496 2 роки тому +9

    यो गम्भीर विषय हो? सीता लै खोज तलाश हुनुपरेयो र इनि आईमाई हरुले आफ्नो नाक काटेर अरुको चाक टाल्ने सोझै काम गरेका रहेछ्न। यस्मा रञ्जन महोब्त मिया को ठुलै मास्टर पलान हुन् पर्छ!

  • @rameshlama4257
    @rameshlama4257 2 роки тому +23

    नेपालीलाई चाँडै धनी हुने रहर, घरैमा बसीबसी बढी ब्याजको लोभमा फसेका हुन्, यो नेपाल सबैतिरको समस्या हो,

  • @ashishthapa7849
    @ashishthapa7849 2 роки тому +8

    कस्ता कस्ता का पुगिसके नाथे एउटि फ्याउरी भन्छे मि म जस्तो महिला पनि ठगिन्दा रैछन रे हासो लाग्यो यो 1:28 बजेको समय मा

  • @Dinalemagar
    @Dinalemagar 2 роки тому +17

    पैसा कमाउने श्रीमान अनि दानी भएर दुई पैसा को लोभमा घरको सदस्यलाई पनि जानकारी नदिइ कारोबार गर्ने महिलाहरुलाइ एकदमै ठिक गरेछ आइमाई धेरै बाठो भयो भने पुरुष को घर अबस्य बिगि्न्छ

    • @bhimkumaroli1025
      @bhimkumaroli1025 2 роки тому

      sahi kuro mero sirmati le pani aafanai dd lai 9lakha diya ko aru dekhe nikalera ma tire aaiman janne bhaya ghar tahasnansa huna time lagadaina

    • @laxmiraj808
      @laxmiraj808 2 роки тому +1

      100%

  • @ABOFFICAL2M
    @ABOFFICAL2M 2 роки тому +6

    अपील सर ले पक्ष बिपक्ष दुबै लाई गर्ने प्रस्न क्या गजब लागछ ।

  • @kausarbhai5808
    @kausarbhai5808 2 роки тому +5

    यति धेरै गण्डकी टेलिभिजन बर्सौ देखि ठगी गिरोही हरु को समचार प्रसारण गरिरहेको सुन्दा सुन्दै पनि पैसा दिने ग्राहक हरु को गल्ती छ

  • @Raazuofficial_05
    @Raazuofficial_05 2 роки тому +3

    अपिल सरको फ्यान यता हाजिर हौ

  • @kopilaranabhat3564
    @kopilaranabhat3564 2 роки тому +4

    होइन मान्छेहरु कति मूर्ख हुन ब्याज को मायाले सावा नै गायब भयन त अब?अपिल जस्ता पत्रकार लाई सम्मान छ

  • @SunilGautam-wy5cg
    @SunilGautam-wy5cg 2 роки тому +4

    पहिले भन्दा अहिले दुब्लाउदै जानु भएको छ. स्वास्थ्य लाभ को शुभकामना दाजु लाई

    • @nabinhamal7226
      @nabinhamal7226 2 роки тому

      होइन पैसा यौटा लाई दिनि अनि अर्को लाई ल्यायर हामिलाइ सन्का छ तपाइले रिमोट चलाउनु भाको होला रे।।होइन त्यसै अर्कालाइ दोस दिनिकी प्रमाण जुटायर बोल्नी।।दोसि नछुटोस पिडित ले न्याय पाओस तर दिने बेला सचेत हौ पछि रुनु भन्दा।।।

  • @gokulbk241
    @gokulbk241 2 роки тому +16

    Khatra question garnu hunxa babal apil sir you are a hero in the nepal 🇳🇵

  • @geetabhattarai702
    @geetabhattarai702 2 роки тому +8

    Bhai Apil Tripathi Clean Clean Real Hero salute Salute 🙏🙏

  • @ashishthapa7849
    @ashishthapa7849 2 роки тому +9

    यो मिया सहि हुन सक्छ आफू हरु उस्को घर घर जाने पोइसा पुराउन अनि अरु लाई दोस लाएर हुदैन बरु हो त्यो सीता लाई खोजी गर्न सघाउन सक्ला

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 2 роки тому +8

    हे भगवान किन होला दलालहरूलाई अाँखा चिम्म गरेर यति ठुलो रकम दिन्छन अचम्म लाग्छ मलाई यस्ता मनुवाहरू देखेर

  • @gobardhankhadka9582
    @gobardhankhadka9582 2 роки тому +7

    अपिल तिर्पाटि सलाम 🙏🙏
    तर यसमा हेर्दा दिने महिलाको 100%
    गलत हो नेपाल को कानुन यसमा
    बुस गर्न गलत होकि🙏🙏🙏

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 2 роки тому +20

    ठिकै भयो। बुढाले कमाउने अनि तिमीहरूले अरुलाइ दिने बल्ल खायो। तेत्रो तेत्रो पैसा केही नसोचे दिने।

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 2 роки тому +2

    अपिल सर हजुरको स्वास्थ्य काम प्रती मेरो सलुट। सीता ठकुरीले विभिन्न किसिमको प्रलोभन देखाएर सोझा महिला दिदि बहिनीको पैसा ठूलो रकम झ्वाम पारेर मान्छे गायव । तेस्तो जाली फटाहालाई व्यापक खोज तलास गरि कानुनको दायरामा ल्याउनु पर्छ। उस्ले ठगेको पैसा असुली गर्नु पर्छ , धन्यवाद ।

  • @bakokotha9357
    @bakokotha9357 2 роки тому +14

    Apil Ji, what a great job you do. I admire your talent...keep it up your excellent work...

  • @user-ok3kb8rs4d
    @user-ok3kb8rs4d 2 роки тому +7

    19/20 लाख रुपैयाँ दिदा सम्म बिस्वास गर्ने यो पैसा आउला नआउला भन््ने सोच्नु पर्ने

    • @MRSANSthe
      @MRSANSthe 2 роки тому

      taita k aadhar ma dinu ta aafu sanga navae navae aru sanga khojera kina dinu

  • @krishnakhadka6826
    @krishnakhadka6826 2 роки тому +2

    अपिल सरको कार्यक्रम ले कुनै न कुनै निकास दिनेछ।

  • @rajaramghimire2599
    @rajaramghimire2599 2 роки тому +3

    अपिल जि ले राम्रो तरिकाले पिडितहरुको कुरा राख्नु भएकोमा धन्यवाद , आर्थिक कारोबारमा सचेत बनौ, लोभमा र मीठो बोलिमा नफसौ

  • @khimkc1344
    @khimkc1344 2 роки тому +6

    यस्मा सिताकाे मात्रै हातछैन यस्काे पछाडि अरु काेपनिहात छ यस्ता ठग महाठग लाई छाेडनुभयन कानुनिदायरामा ल्याउनु पर्याे

  • @suryasnrsnr8071
    @suryasnrsnr8071 2 роки тому +13

    great job ..god blass you aapil sir

  • @maheshpassa424
    @maheshpassa424 2 роки тому +2

    खोटाङ बाट हेर्दै छु

  • @arjungm52
    @arjungm52 2 роки тому +5

    नेपाल् मा हाक्की आत भको पत्रकार हो त्रिपाठी सर face To face question गर्ने अनि face to face answer लिने सलुत🙏

  • @raihoki5317
    @raihoki5317 2 роки тому +1

    कपिल सर सलाेट हजुरलाई साच्चै मिठाे सत्य कुरा गर्नु हुन्छ हजुर जस्तो पत्रकार हरु नेपालमा ३०,४० जना भए कति राम्रो हुने थियोे हाेला !

  • @raidebendra2437
    @raidebendra2437 2 роки тому +1

    सजना् सर्वहारा
    साँच्चै भइरहेको चरीत्र , ब्यावहार लाइ स्पष्ट पार्न भएकोमा असली मिडिया कर्मीलाइ लाखौं धन्यवाद यी दानवहरुले दुनियाँलाई रुवायो।

  • @apexthakurivlog195
    @apexthakurivlog195 2 роки тому +19

    My inspired hero apil Sir best journalist from pokhara😊😚🤗

  • @mg.pareeyar
    @mg.pareeyar 2 роки тому

    Good job brother
    यस्ता हविगत गर्ने नारी हो या पुरुष त्यस्तालाई कानुनी कठघरामा ल्याउन गण्डकी टेलिभिजनको ठुलो महत्त्व भुमिका छ । अपिल भाइ लगायत इन्टार टिमलाई मेरो सलाम छ ।
    हाल #बहराइन देखि ....

  • @chetragurung1149
    @chetragurung1149 2 роки тому +2

    अपिल भाइ को हिमत लाई समान छ जसतो छ तेसतो मान्छे लाई ठिक गर्नु हुन्छ तपाई को काम लाई धनेबद अपिल सर

  • @yengurung5932
    @yengurung5932 2 роки тому

    निडर अपिल सर को काम लाई सलुट छ मेरो 🙏🙏🙏🙏

  • @amitpulami9033
    @amitpulami9033 2 роки тому +9

    नमस्कार अपिल सर।🙏आजको कार्यक्रम अत्यन्तै तारिफ योग्य लाग्यो।हजुरले गर्नुभएको काम प्रति उच्च सम्मान छ।कति साहसी!कति निडर!कति निष्पक्ष वा अपिल सर वा!पत्रकारिता गर्ने शैली सारै राम्रो।अझै सफलता मिलोस अग्रिम शुभकामना।🙏🌹🇳🇵

  • @user-uo2oo9jv6n
    @user-uo2oo9jv6n 2 роки тому +6

    किन् होला यस्ता पैसाको लफडा वारम्वार पोखरामै हुने,एक आइमाईले नै सबैलाई पैसा,सुनमा डुबाउने…🤔

  • @chiranyellow3067
    @chiranyellow3067 2 роки тому +7

    अब सम्झदारि तरिका ले रन्जन मिया जि जानु हुन्न जस्तो छ.! अब अपिल सर को दायारामा आइसकेको छ अपिल सर ले समाधान गर्नु हुने छ भन्ने पुर्ण आशा छ 🙏🙏

  • @dhurbagurung8022
    @dhurbagurung8022 2 роки тому +5

    यि सबै बुद्दि न भएका जस्तो लाग्यो। किनभने तरकारी बेचि हिड्ने ब्याक्तिलाइ त्यत्रो त्यत्रो रकम ब्याज मा दिने थुइक्का।

  • @yogendrapariyar2333
    @yogendrapariyar2333 2 роки тому +1

    यो ट्याक्सी वाला को 100% सहभागी छ ।

  • @hukumgiri3847
    @hukumgiri3847 2 роки тому +5

    ब्यक्तिगत लेनदेनले सखाप पार्छ।।यदि कोहिले धेरै ब्याजदरको पर्लोभन देखाएर पैसा माग्दै छ।भने थाहा पाउनुस त्यहा तपाईंलाई फसाइदै छ।। सचेत हुन जरुरी छ।।

  • @sabipunmagar5573
    @sabipunmagar5573 2 роки тому +1

    असाल पत्रकार अपिल सर।

  • @arjunkumarpun4787
    @arjunkumarpun4787 2 роки тому +5

    हैट के हुन लाग्यको हो बुडा हरु चाहिँ बिदेश तिर दुख गर्ने घर परिवार उता घर मा बुढी हरुभने अरुलाई पैसा रिन दिने जे होस ठिकै गर्यो राम्रो गर्यो त्यो सीता साही ले

  • @ellianawaiba6064
    @ellianawaiba6064 2 роки тому +5

    brave men.. favourite journalist

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 2 роки тому +12

    अरुको दुख मा हास्न न बल्ल ठिक भयो भन्न त न हुने हो तर यी महिलाको कुरा सुन्दा त बल्ल ठिक भयो कहाँ हालौ भने जस्तो भएको रहेछ कहाँ जाउ के गरौ भएर घरमै गएर दिएकारे उफ बुडा बिचरा कति दुख गरेर बिदेस कमाएको होलान यता भने तमसा यस्तो छ के भनौ खै

    • @rinkuthakuri2023
      @rinkuthakuri2023 2 роки тому

      tapiko kura thorai katna man lagyo...ma pani sitashahiko jaalma fasna bata jogiyeko xu kinaki usle masanga ni duiichoti 1lakh deu vanera mageki thiin tara mero ghar bandai gareko hunale masanga xaina vanera diyena...machai bache vanna paryo...rahayo usko budako kura..usko buda pressureko karanle bitisake..

  • @shibathulung6055
    @shibathulung6055 2 роки тому +3

    पोईसा दिने बेला चै घर परिवार कोई नखोज्ने अनि अहिले चै घर परिवार लाई नि केही थाहा होला रे ? तेसैले पोईसा दिए बेला २/४ जना ब्याक्ती राखेर मात्र कारोबार गर्नु पर्छ ! होईन भने त्यो पोईसा देको भन्ने केही प्रुफ छहिन !

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 роки тому

      honi yawa,hamro lahuteniharu ani bideshmaa gaeka dherai sathiharulai dubaakaa chhan wifes?

  • @prempariyar6227
    @prempariyar6227 2 роки тому +6

    अनि अपिल सर यो कार्यक्रम हप्ता मा 2 या 3 चोटि आये अझै राम्रो हुन्थ्यो हप्ता दिन कुर्दा बर्सौ पर्खे जस्तो लाग्यो सर

  • @jogilokman
    @jogilokman 2 роки тому +5

    अलिक चै लोबले लाब लाबले बिलाबहो र ती दिएको पिसापनी दुख र पसिनाकाडेर कमाको होइन दलाली सैले बाट हुनु पर्छ र आझै कमाउ भन्दा को परिणाम होला ।

  • @MdMd-fc8zd
    @MdMd-fc8zd 2 роки тому +2

    लाखौंको युवाहरूको अनि दुखि गरिबी काे बुलन्द अावाजकाे धनी अपिल सर लगायत संपूर्ण टिमलाई मनै देखि समान छ जय नेपाल

  • @jibrajdangi1526
    @jibrajdangi1526 2 роки тому +2

    महिला धेरै जान्ने भय पछि यस्तै हुन्छ ! घर लोग्ने लाई गुमराहा राखेर धैरै जाने भय यस्तै हुन्छ ठिक्क भयो !

    • @kanchhasanu9675
      @kanchhasanu9675 2 роки тому +1

      त्यही त जे भयो यकदम ठिक भयो🤨🤨🤨🤨

  • @rupeshaleofficial9544
    @rupeshaleofficial9544 2 роки тому +13

    You’re saying absolutely right ❤️❤️❤️ Apil sir

  • @mahendrayogi1848
    @mahendrayogi1848 2 роки тому +2

    अपिल सर हजुर को काम लाइ सोलुट छ।

  • @gokulbk241
    @gokulbk241 2 роки тому +1

    Mr apil jindabaad Pokhara ko hero ho apil sir

  • @vimalbasnet3846
    @vimalbasnet3846 2 роки тому

    आखा मा राखेपनि नबिजाऊने भन्नु भयो सहि कुरो हो अपिल सर १००%

  • @sagartamang2588
    @sagartamang2588 2 роки тому +1

    घारि पाटन यरियामा सुन्नमा आको सिताको पैसा पनि फसेको छ यिनै व्याक्ति हरुसँग 🙏🙏🙏

    • @durgastha706
      @durgastha706 2 роки тому

      फसेको भए तेरि सितालाइ लिएर अाइजा

  • @padambist5432
    @padambist5432 2 роки тому +1

    अपिल दादा को कामलाई सलुट छ ❣️

  • @sunilthapa2201
    @sunilthapa2201 2 роки тому +1

    U r right n true n great man

  • @bharatdhamala8852
    @bharatdhamala8852 2 роки тому +11

    मान्छे हरू कीन र कसरी ठगीन्छन् नेपाल मा यसरी??
    के वीश्वास मा २०/३०/५० औं लाख दीन्छन्?
    बीदेश जाने आशा मा त स्वभाविक भई सक्यो
    रोज़गार छैन देश मा।
    तर गाऊँ मा शहर मा बसेर के गर्न को लागी लाखौं पैसा दीन्छन्??
    यस्तो घटना देखाको देखाई छ टी.भी ले तै पनी ठगीएकै छ।
    ल है सजग रहनु।

  • @bharatthapa5283
    @bharatthapa5283 2 роки тому

    त्यो ठगने लाई भन्दानी पैसा दिनेहरुलाई नै कारबाही गर्नु पर्छ भन्दाछु !

  • @editorcd
    @editorcd 2 роки тому +2

    Hero ho apil dai best journalist in Nepal

  • @kedarnathbaskota847
    @kedarnathbaskota847 2 роки тому +1

    यी दिनेहरुपनी उस्तै हुन् यत्रो यत्रो रकम भुत्रो खान दिनु पर्ने युटुबमा डेली ठगेर आइराखेको छ यिनीहरू पक्कैपनि ज्यादा बियाज खानाले बिग्रिएका हुन् ।

  • @dbdibash4927
    @dbdibash4927 2 роки тому

    याे कुरा चाहि सहि कुरा गरनु भयाे हजुर ले 👍️👍️👍️👍️

  • @bhimsubedi6216
    @bhimsubedi6216 2 роки тому +3

    के आधारमा
    पैसा दिनुभाको दिदी बैनि हरुले पैसा दिदा बिचार गरेर दिनु पर्छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nirjanmagar1228
    @nirjanmagar1228 2 роки тому +2

    म 18 nbr मा comment गर्दै छु अपिल सर 🙏🙏🇳🇵🇳🇵🇳🇵जय नेपाल्

  • @abnepal
    @abnepal 2 роки тому

    Guys asto patrakar nepal vari chahiyo thau thauma
    Good job 👍 sir

  • @Dinalemagar
    @Dinalemagar 2 роки тому +5

    वा वा अपिल भाइ राजनीति झोलेहरुलाइ कति मजाले भन्नू भो

  • @ramsunar5263
    @ramsunar5263 2 роки тому +1

    Mero redhaya dekhinai 🙏🙏🙏🙏🙏🙏 Apil sir lai sara जनता को dukha bujnu vako xa tapai sadhai yastai hunu rw आजै mathi badnu tapai jastai manxa ko khacho xa hamro देश मा

  • @anilpariyar3622
    @anilpariyar3622 2 роки тому

    केटीको हिम्मत रैछ खोजी गरेर कारबाहीमा ल्याउनु होला । हैट गार्‍हो छ नेपालमा ।

  • @rambahadurthapa6851
    @rambahadurthapa6851 2 роки тому

    यहाँहरुले हजुरको कार्यक्रम हेर्नू हुन्न क्या हो अपिल सर कति पटक यस्ता जनचेतना मुलक कार्यक्रम सन्चालन गरि सक्नु भएको छ

  • @ssdjlama9260
    @ssdjlama9260 2 роки тому +1

    100% सहि कुरा हो सर

  • @pariyarhira2230
    @pariyarhira2230 2 роки тому +1

    जय होस ।।।। लुटेरा हरुको।।।

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 2 роки тому +5

    खै जति सेयर गरेपनि मान्छेको बुद्दि पैसा बिनाप्रमाण गर्नै मिल्दैन।

  • @kapilchhetri7860
    @kapilchhetri7860 2 роки тому

    अपिल सर को काम लाई सम्मान अनि सलुट छ 🇳🇵🇳🇵🇳🇵

  • @sarurai8634
    @sarurai8634 2 роки тому +1

    पैसाको लेनदेन भनेको नै सबैभन्दा नराम्रो हो।

  • @puransingh7072
    @puransingh7072 2 роки тому

    Sai ho hjr ko kura jai ho apil dada jai Nepal 🇳🇵

  • @harikalagurung1379
    @harikalagurung1379 2 роки тому

    Hamro pokhara ko ak matra Sacha patrakar apil bhai

  • @playson945
    @playson945 2 роки тому +1

    Best of luck 💪 kapil bro

  • @ramchandrakarki7693
    @ramchandrakarki7693 2 роки тому +2

    Salute apil sir

  • @tankasigdel5799
    @tankasigdel5799 2 роки тому

    साहासी पत्रकार अपिल सर को जय होस

  • @sabinarijal4051
    @sabinarijal4051 2 роки тому

    100%sahi baktabye dhanyabad.

  • @basantathapa5346
    @basantathapa5346 2 роки тому

    अपिल सर नमस्कार त्यो सीता शाही लाई कारबाही गर्नु पर्छ अनि तपाईं हरु पनि बरु दुख पायको लागि सेवा गर्नुस् कसैले सापटीमाग्दैमा यसरी न दिनु साच्चै समस्या परेको लाई दुखमा भको लाई सहयोग गरु बरु यो ललाइ फकाइ गर्ने लाई दिनु हुदैन