महामन्त्री आदित्यको रहस्यमय खुलासा : अक्क्षय श्री महाराज कल्की अवतार हो ।। पापी अन्त्यको साधना शुरु।

Поділитися
Вставка
  • Опубліковано 23 лис 2024

КОМЕНТАРІ • 23

  • @durgachapagain6207
    @durgachapagain6207 Годину тому +3

    अक्क्षय श्रि माहाराज किस्ण र माहामन्त्रि जि अर्जुन काे भुमिका हाे धेरै धेरै शुभकामना छ

  • @ManojBista-r3w
    @ManojBista-r3w 27 хвилин тому +1

    ❤❤❤❤❤ ॐ ॐ ॐ जय श्री राधाकृष्ण भगवान ॐ ॐ ॐ कल्किधरा देबाये नमाे् नम् ❤❤❤❤❤❤❤❤❤❤❤

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv Годину тому +2

    पेट पाल्नलाई त मागेर खादा नि हुन्छ नि तर उहाँ एउटा महान शक्तिशाली कल्की महाराज गुरु नै हो। अलौकिक शक्ति प्राप्त गर्नुभएकै हो उहाँले जय होस् कल्की महाराज🙏🙏🇳🇵🇳🇵♥️🌹💐

  • @anojkhadka314
    @anojkhadka314 15 хвилин тому

    जय हाेस , सबकाे कल्याण हाेस । महत्त्वपूर्ण गहन बिचारका लागि धन्यवाद हजुर ।

  • @akkshyashree
    @akkshyashree 3 години тому +5

    जय नेपाल !

  • @akkshyashree
    @akkshyashree 3 години тому +4

    किन ? रहस्य १२ बर्ष पहिले देखिको
    बल्ल खुल्यो अहिले !
    कल्की अवतार भक्त साधकले पहिल्यै चिनेका थिए ।
    सवैले आफुलाई कृपा आशिर्वाद र अरुको भलाईको लागि सवैले सेयर गर्नुहोस् ।

  • @Akkshyashri
    @Akkshyashri 10 хвилин тому

    सत्या आखिर सत्या नै रहन्छ यसकारण सत्य बुझ्न सक्ने शक्ति मेरा जनतामा निहीत बढेर जाओस् हाम्रो आशीर्वाद छ❤

  • @ParashChhetri-js7hd
    @ParashChhetri-js7hd Годину тому +2

    जय हाेस

  • @uddhavprasadacharya2527
    @uddhavprasadacharya2527 Годину тому +2

    विश्व रक्षाका लागि आएको हो भने युक्रेन ,फिलिस्तिन,लबनान आदि स्थानमा भएको जन धनको क्षेती किन नरोकेको?!नेपालीले पाएको दुख आनि दुख दिने दलेदलाललाई बिनास किन नगरेको!? हावा कस्ता कस्ता ढ्वागी पनि मिडियामा आउँछ अचम्म छ!?

  • @tulsiram7306
    @tulsiram7306 47 хвилин тому +1

    Very good. Jae hos 🙏💖🇳🇵🙏💖

  • @NepaliM1
    @NepaliM1 55 хвилин тому +1

    Kripa ho jaslajasto karmaanusarko kripaho

  • @sitathapa33
    @sitathapa33 17 хвилин тому

    उमेश सर नमन हाम्रो यहाँ नेपाल् मा अकक्ष श्री माहाराज कल्की अवतार कृष्ण को भन्छौं उता ईन्डिया मा भगत भागवत ले जन्म लियको भन्छन् कसलाई पत्याउने हो पापी डुसटपापिहरुलाइ नाश गरि सोझा सिधा नागरिक हरु लाई रक्षा गरुन् कल्की अवतार भगवानले अनि बिश्वास गर्छन् पृथ्वी को भार हर्ने हो भने?

  • @skilledgenerations3061
    @skilledgenerations3061 21 хвилина тому +1

    🙏🙏🙏

  • @NirjalaUpadhya
    @NirjalaUpadhya 42 хвилини тому +1

    Hamro desha ma yahi dekhna Baki thiyo

  • @omsen4341
    @omsen4341 2 години тому +1

    Natakai@nautanki nai ho! Like say kp oli.

  • @NepaliM1
    @NepaliM1 57 хвилин тому +1

    Yo nabujne bujane dubai bhagwanko kura ho

  • @Zesh-Sarkar
    @Zesh-Sarkar 8 хвилин тому

    Kaliyug ma k k dekhnu pareko hau!!!

  • @SangitaKarki-q6x
    @SangitaKarki-q6x Годину тому +1

    Churo kuro ab hern xadn pgne vayo

  • @NirjalaUpadhya
    @NirjalaUpadhya 38 хвилин тому +1

    Aba aakha nadekhne raja kan nasunne mantri yastai yastai