ओहो! धन्यबाद है गुरू र हिमाल अनलाइन टि भी लाई । मैले गुरूको अन्तर्वार्ता हिमाल अनलाइन टिभीले फेरि कहिले आउछ होला भनेर बडो प्रतिक्षा गरिरहेको थिए । जहा सम्म मलाई लाग्छ 2081 साल लागे पछि गुरू धर्ती पुत्रको यो पहिलो अनर्वाता हुनु पर्छ । यो भन्दा अगाडि चैत्र 29 गते गुरूको अनर्वाता थियो । गुरू ज्यूलाई मैले यहि टि भी सो को comment मार्फत हृदय देखि नै नमस्कार 🙏🙏 गर्दछु । गुरूले गर्नु भएको भबिष्य वाणी सबै सत्य बनोस ।( एक दिन अखण्ड र बिशाल नेतपाल बनोस , अनि सत्य सनातन धर्म नेतपाल आमा बनोस । ) म धरान बाट ।
ॐ नम शीबाया ! गुरु हजुर को भिडियो हेर्दा सुनदा मन सान्त हुन छ र कति चाडो भिडियो सकीयको पतेई हुदैन ! धन्यवाद छ प्रदीप जि लाई र गुरु लाई .. from uae - dubai !
उमेर थपिनी को बारेमा चै त्यो थपेर थपिदैन राजा को बारेमा चै एकदमै ठिक कुरा हो । पत्रकार हरु ले पनि दोमन नगर्नु सत्यदेव नै आउनु हुन्छ । सत्यदेव आउने चै यो धर्ती को आधी नै मान्छे मरेपछि आउनु हुन्छ भन्नु भाको नी ठिक लाग्यो । ❤❤❤ सत्य को राजा आउन लाई धेरै कष्ट हुन्छ । सत्य को राजा त्यसै आउँदैनन् विश्व मै उथलपुथल हुन्छ भन्ने कुरा नी ठीक हो। सनातन भन्दा अरू केही पनि हुँदैन सत्य को राजा त्यो भनाइ पनि ठिक हो।
यति धेरै देवि देवताको पुजाआजा गर्नुपर्ने । गरिबले त चाहेर पनि पुजा लगाउन नसक्ने अवस्था छ । त्यसैमाथी जनावर रुख ,ढुङ्गा ,मरेका मान्छे आदि इत्यादिलाइ पुजा गर्नुपर्ने बाध्यता छ । यी सबै हटाएर केवल एक भगवान र एक भगवतीलाई मात्र पुजा आराधना गरे हुने बनाउनुपर्यो । जुठो ,सुत्केरो ,महिनावारी आदि जुनसुकै अवस्थामा पनि ती मुल ईश्वर इश्वरीको पुजा उपासना गर्न मिल्ने हुनुपर्यो । केवल एक परमेश्वर र एक परमेश्वरी बाहेक अरु कसैको कुनैपनी बहानामा पुजा आराध्ना गार्नु नपर्ने ब्यबस्था मिलाउनु पर्यो तपाई शक्ति भएको ब्यक्तिले । यो ब्रह्माण्डको परम अधिपति को हो भन्नेकुरा पनि भनिदिनुपर्यो ।
पहिला आर्मीमा हुँदा अलि बढिनै टर्चर भएछ बिचरालाई, यिनको दिमाग अब नर्मल छैन काल्पनिक दुनियाँमा प्रवेश गरिसक्यो तेसैले यो संसारमा भएका मान्छेहरुले भन्दा यिनले फरक चोँच्छन ।
Ho thapa sir yesko dimaag ma chahi thulaii chot pareko xa kinaki hernushna yo aafaiile pura kalpanik ra bilkull mai yo prithbi ko adhinayak hu vanxa, kahile manxe haru 300- 400 barsa bachha vanxa, kahile 20- 25 barsama uumer rikinxa vanxa ii sabbaii nepalisojha ra iimandarri harulaii bekuf banaiiraxa,,yo maxe ke saanchaii saddhe jasto lagxa ta ?
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल /१ पहिलो महिना जेष्ठ/३१गते चार बार मंगलबार हाे। हे बाईजन भरिकाे नेता हाे। सिङ्गो बाईजन सात अञ्चल हुनेछ।सिङ्गो अञ्चल भनेको बाईजनर हाे।सिङ्गो बाईजनमा चाइना रुस अमेरिका क्यानडा बेलायत जापान उत्तर काेरिया भारत नेपाल इज्राएल इरान गाजा साउदी कतार विश्वमा जति ठुलो र शक्तिशाली देश छ।तिनिहरु धर्म युद्ध गर्ने छन् ।त्याे देशहरूमा जनताहरुकाे जस्काे धेरै % धर्म छ।त्यसले युद्ध जित्ने छन् ।याे सत्य आउने लडाइँ हाे।विश्वले जति थपडी मारेपनि अरु देशको भन्दा धेरै धर्म चाहिँ अमेरिकाको जनता संङग धेरै % धर्म छ।अमेरिकाले विश्वलाई रेफ्रीकाे हिसाबले खबरदारी गरेको छ।धर्मकै लडाइँ गर्ने हाे भने याे संसारमा कस्तो अबस्था आउला ? अब धर्मको लडाइँ हुदैछ।धर्म भनेको यस्तो चिज हाे कि बंम बारुद गाेला गाेली जस्तो हाेइन।याे हेर्दा देखिदैन याे अदृश्य शक्ति हाे।परमेश्वरकाे नियम अनुसार जस्ले काम गरेको छ ।राजनीतिक गरेको छ ।धर्म गरेको छ ।अब छर्लङ्ग छुटिन्छ। हिन्दु र सनातन धर्मले सबैभन्दा म धार्मिक हुँम भन्छ।बाैध्दिष्ठले मुस्लमानले पनि त्यही भन्छ।क्रिस्चियनले पनि त्यही भन्छ।अब कुन धर्म कति धार्मिक हाे भनेर हेर्ने फैसला आयो।जाेले पनि मेरै धर्म राम्रो भन्छ।अब हेर कुन धर्म राम्रो हाे? संसारमा मान्छेकाे हुदाे धर्म मानेको अमेरिका मात्रै हाे।अरु सबै वीर पापकाे हुदाे मानेको हाे।परमेश्वरकाे हुदाे त संसारमा कुनै देशले पनि मानेको छैन।याे कलि कसरी चलेको रैछ र धर्म गुरु कहाँ रैछ? र कुन धर्मकाे गुरु अहिलेसम्म सत्य बाेलेकाे रैछ ? तिमिहरु ले थाहा पाउने छाै।कसैको सर्पाेट गरेर ठुलाे सानाे म स्थिर बाहानी बन्दिन।जस्ले ढाटछल गरेर बाईजनमा शासन गर्छ।परमेश्वरकाे पुत्र स्वर्गकाे माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु भष्मै भयो।
अहिलेको मानिस आध्यात्मिक कुरा भन्दा बस्तुगत कुरा मा विश्बस गर्छ त्यसैले पापी दुष्ट हरुको विनाश आँखा अगाडी हुनुपर्छ अनि मानिसहरू को आयु के र्गनु २ ३ सय बर्ष संसार भरिन्छ खाध संकट हुन्छ रोगी बिरामी ले भरिएको दुनियाँ॥
🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️Sabai nepali ko jay hoss hajur le vaneko kura Sabai pura hos dharma ko rachya hoss
बुद्ध दीप ॐ धर्तीपुत्र , ब्रह्माण्ड नायक हु म , अदृश्य दैबी शक्ति मैले प्राप्त गरेको छु , त्यही शक्ति द्वारा म चलिराछु , सबै देवी-देवता संग कुराकानी हुन्छ भनिरहनु भाछ त्यसो हो भने नेपालको धर्ती (जमीन ) गुमिरहेको छ , भारतको कब्जामा छ , पहिलाको बिशाल नेपाल सानो आकारमा खुम्चिनु परेको छ लौ न तपाईंले आफ्नो शक्ति प्रयोग गरेर नेपालको जमीन फिर्ता गराउन सक्नु हुन्छ त ?
yomanxe ahile nindrama sapana ma barbaraii raheko xa, bujheko chaiina, hernusna India le kalapani lipulekha ra limpiyadhura ,chitwan ko Susta india le vog chalan garirakhyaaxa, yo pagal lle nepallaii kasaiile khana sakdaiina vaniraxa,
आमा नभई सनातन हुदैन राष्ट्र नभई नागरिक हुदैन। त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र धन्यवाद।
Nepal ma shahar ma hosh ya Gaauma Mahangi ra Anikaal lagera manxeharulai Bihana ra beluka chhaak tarna muskiil vairaachha, school ko fee tirna nasakera ra shahu ko riin tirna nasakera Aatmahatyaa garisake katijanale yo dharti putra vanne manxe chaahi dhan sampatti thulo hoiina vanxa, uunka pitapurkhale tannaii sampatti kamaiirrakhra xodeka rahexan kyaare! Garib kodhukkha dekhe vogekaii rahenachha yo barista jyu le, Faalto ra hawa kura gariraaxa yo manxe le, Gyaanendraka suputra Paras shaha ka sahodar vaaii perexan yiini.. mental Hospital jaanda ramro hunxa sir laii...
Shobai thaha xa vannu hunax feri tyo chahi Malai thaha xaian re Tait ashto Pani hunax . shah jata ko chahi hudai re Kuna chahi hunax vanda chahi navanni re ashto Pani hunax.ki Guru ji ko vanai anushar shah jata ko nahuni jay mongol ko hunax vanna khojeko ta Haina .ajh vumi putra ho re Hami Pani shbai vumi putra ta hoki kaha aakash putra hor
😂😂यो च्यानले पनि अंधो रहेछ...यस्ता बकुमफुसे अप्रमाणित कुरा गराएर समाजमा भ्रम र अंधविश्वास फैलाएर लाभ छैन ... अब फेरि राजा ल्याउने सपना नदेख.. कालपनिक कुरा र यथार्त अलग हुन्
Critian harule pashupati areama kattihajar gaadirahekaxan, Indiale hamro nepal ko janata jattinai 3 karod vikhaari haru pathayera nepal ma lutpaat machauna thalisakyo aba mental sir le ke boliraxa ke....
धर्तीपुत्र ॐ बुद्धदीप सम्पर्क : 9704146722
१००००००००००Kalp sankhya ho yo really
Kalki is in nepal.
🙏🙏🙏🏾🙏🏾🙏🏾🙏🏻🙏🏻
ओहो! धन्यबाद है गुरू र हिमाल अनलाइन टि भी लाई । मैले गुरूको अन्तर्वार्ता हिमाल अनलाइन टिभीले फेरि कहिले आउछ होला भनेर बडो प्रतिक्षा गरिरहेको थिए । जहा सम्म मलाई लाग्छ 2081 साल लागे पछि गुरू धर्ती पुत्रको यो पहिलो अनर्वाता हुनु पर्छ ।
यो भन्दा अगाडि चैत्र 29 गते गुरूको अनर्वाता थियो ।
गुरू ज्यूलाई मैले यहि टि भी सो को comment मार्फत हृदय देखि नै नमस्कार 🙏🙏 गर्दछु । गुरूले गर्नु भएको भबिष्य वाणी सबै सत्य बनोस ।( एक दिन अखण्ड र बिशाल नेतपाल बनोस , अनि सत्य सनातन धर्म नेतपाल आमा बनोस । ) म धरान बाट ।
eudam sahi ✅
ॐ नम शीबाया !
गुरु हजुर को भिडियो हेर्दा सुनदा मन सान्त हुन छ र कति चाडो भिडियो सकीयको पतेई हुदैन !
धन्यवाद छ प्रदीप जि लाई र गुरु लाई ..
from uae - dubai !
ॐ नम: शिबाय। सत्यम शिबम सुन्दरम।
जय धर्ती पुत्र गुरु .. शाष्टाङ दन्डवत टक्राउन चाहन्छु।
उमेर थपिनी को बारेमा चै त्यो थपेर थपिदैन राजा को बारेमा चै एकदमै ठिक कुरा हो । पत्रकार हरु ले पनि दोमन नगर्नु सत्यदेव नै आउनु हुन्छ । सत्यदेव आउने चै यो धर्ती को आधी नै मान्छे मरेपछि आउनु हुन्छ भन्नु भाको नी ठिक लाग्यो । ❤❤❤ सत्य को राजा आउन लाई धेरै कष्ट हुन्छ । सत्य को राजा त्यसै आउँदैनन् विश्व मै उथलपुथल हुन्छ भन्ने कुरा नी ठीक हो। सनातन भन्दा अरू केही पनि हुँदैन सत्य को राजा त्यो भनाइ पनि ठिक हो।
ॐॐॐ राजा आउ देश बचाउ ॐॐॐ
Ok
Naman garxu guru hjr
Sabai ko lagi sashishit garaunu gayeko xa dherai dhanybad
❤❤❤सुपर कुरा
Koti koti naman good news given🙏🙏🌺🌺🇳🇵🌺🌺
ॐनमःशिवाय ॐनमःशिवाय ॐनमःशिवाय 👏🙏👏🙏🙏🌹
Om🙏🏽🙏🏽
आरोग्य र समृद्धि बिनाको आयु पनि कष्टकर हुदैन ??
हरिॐ🚩🚩
Namaskar guru.👍️👍️👍️👍️👍️👍️👍️
jay guru dev
ॐॐॐ सेना आओ देश बचाओ ॐॐॐ
😮खै म छिट्टै जन्मेछु गुरु जि नत्र मेरो पनि उमेर ३० बर्ष मै अड्किने थियो
Naman both you🙏🙏🌺🌺🇳🇵🌺🌺
O M नम शिबय सत्याम शिबम सुन्दरमा 🌹🌹🙏🙏
🎉गुरु हजुरको जय होस।
Jay gurudev aasirbad dissyos ❤❤
यो लूटतन्त्रले यस्ता साइकोहरू धेरै उत्पादन भएछ नेपालमा ,बिडम्बना हामी नेपालीको
thik vannu vayo hajur le yo manxe saiko naii ho thik Gaanja khaera pagal panma boliraaxa vanyaa!!!
तेस्तो होईन वाह सग शक्तिछ maile ni kura garei ko ho
ईगाे गट भएको नेता मात्र कसै संग झुक्न जादैन जस्तो बालेन संग त्यो गुण भएको हामी पाउछौ।
उमेर दिने यी को हुन पाखण्डि, ढोंगी, मनगडन्ते, भ्रामक, र मतिभ्रष्टे हो जानेको छैन के हो संसार, शरीर, जीव, इश्वर र परमेश्वर ? आयो ज्ञान दिन ।
Namaskar dherai dhari .
Parnam guru j
यति धेरै देवि देवताको पुजाआजा गर्नुपर्ने । गरिबले त चाहेर पनि पुजा लगाउन नसक्ने अवस्था छ । त्यसैमाथी जनावर रुख ,ढुङ्गा ,मरेका मान्छे आदि इत्यादिलाइ पुजा गर्नुपर्ने बाध्यता छ । यी सबै हटाएर केवल एक भगवान र एक भगवतीलाई मात्र पुजा आराधना गरे हुने बनाउनुपर्यो । जुठो ,सुत्केरो ,महिनावारी आदि जुनसुकै अवस्थामा पनि ती मुल ईश्वर इश्वरीको पुजा उपासना गर्न मिल्ने हुनुपर्यो । केवल एक परमेश्वर र एक परमेश्वरी बाहेक अरु कसैको कुनैपनी बहानामा पुजा आराध्ना गार्नु नपर्ने ब्यबस्था मिलाउनु पर्यो तपाई शक्ति भएको ब्यक्तिले । यो ब्रह्माण्डको परम अधिपति को हो भन्नेकुरा पनि भनिदिनुपर्यो ।
जय होस 🕉👏🌺🌺🌺👏
Sita ram
नमस्कार हजुर लाई सबै भगवान मैले मेरो मनै देखि भगवान माने हजुर नमस्कार नमस्कार नमस्कार छ
पहिला आर्मीमा हुँदा अलि बढिनै टर्चर भएछ बिचरालाई, यिनको दिमाग अब नर्मल छैन काल्पनिक दुनियाँमा प्रवेश गरिसक्यो तेसैले यो संसारमा भएका मान्छेहरुले भन्दा यिनले फरक चोँच्छन ।
यस्तै सोचाइले गर्दा हो नेपाल बिग्रेको
Ho thapa sir yesko dimaag ma chahi thulaii chot pareko xa kinaki hernushna yo aafaiile pura kalpanik ra bilkull mai yo prithbi ko adhinayak hu vanxa, kahile manxe haru 300- 400 barsa bachha vanxa, kahile 20- 25 barsama uumer rikinxa vanxa ii sabbaii nepalisojha ra iimandarri harulaii bekuf banaiiraxa,,yo maxe ke saanchaii saddhe jasto lagxa ta ?
महान् गरु धन्यवाद छ
Thank you guru ji
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल /१ पहिलो महिना जेष्ठ/३१गते चार बार मंगलबार हाे।
हे बाईजन भरिकाे नेता हाे। सिङ्गो बाईजन सात अञ्चल हुनेछ।सिङ्गो अञ्चल भनेको बाईजनर हाे।सिङ्गो बाईजनमा चाइना रुस अमेरिका क्यानडा बेलायत जापान उत्तर काेरिया भारत नेपाल इज्राएल इरान गाजा साउदी कतार विश्वमा जति ठुलो र शक्तिशाली देश छ।तिनिहरु धर्म युद्ध गर्ने छन् ।त्याे देशहरूमा जनताहरुकाे जस्काे धेरै % धर्म छ।त्यसले युद्ध जित्ने छन् ।याे सत्य आउने लडाइँ हाे।विश्वले जति थपडी मारेपनि अरु देशको भन्दा धेरै धर्म चाहिँ अमेरिकाको जनता संङग धेरै % धर्म छ।अमेरिकाले विश्वलाई रेफ्रीकाे हिसाबले खबरदारी गरेको छ।धर्मकै लडाइँ गर्ने हाे भने याे संसारमा कस्तो अबस्था आउला ? अब धर्मको लडाइँ हुदैछ।धर्म भनेको यस्तो चिज हाे कि बंम बारुद गाेला गाेली जस्तो हाेइन।याे हेर्दा देखिदैन याे अदृश्य शक्ति हाे।परमेश्वरकाे नियम अनुसार जस्ले काम गरेको छ ।राजनीतिक गरेको छ ।धर्म गरेको छ ।अब छर्लङ्ग छुटिन्छ। हिन्दु र सनातन धर्मले सबैभन्दा म धार्मिक हुँम भन्छ।बाैध्दिष्ठले मुस्लमानले पनि त्यही भन्छ।क्रिस्चियनले पनि त्यही भन्छ।अब कुन धर्म कति धार्मिक हाे भनेर हेर्ने फैसला आयो।जाेले पनि मेरै धर्म राम्रो भन्छ।अब हेर कुन धर्म राम्रो हाे? संसारमा मान्छेकाे हुदाे धर्म मानेको अमेरिका मात्रै हाे।अरु सबै वीर पापकाे हुदाे मानेको हाे।परमेश्वरकाे हुदाे त संसारमा कुनै देशले पनि मानेको छैन।याे कलि कसरी चलेको रैछ र धर्म गुरु कहाँ रैछ? र कुन धर्मकाे गुरु अहिलेसम्म सत्य बाेलेकाे रैछ ? तिमिहरु ले थाहा पाउने छाै।कसैको सर्पाेट गरेर ठुलाे सानाे म स्थिर बाहानी बन्दिन।जस्ले ढाटछल गरेर बाईजनमा शासन गर्छ।परमेश्वरकाे पुत्र स्वर्गकाे माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु भष्मै भयो।
एक दुई महिना मा हुने सक्ने भबिष्य बाणी गर्नु पर्यो hjr अनी विश्वास गर्न सकिन्छ नत्र मेरो पल्ला परेन
जय बुद दिप 🙏🙏🌹🌹👍
गुरु कहिले सम्ममा यो देशको कल्याणको मार्ग खुल्छ ? बताउने कस्टगर्न अनुरोध छ ।
अहिलेको मानिस आध्यात्मिक कुरा भन्दा बस्तुगत कुरा मा विश्बस गर्छ त्यसैले पापी दुष्ट हरुको विनाश आँखा अगाडी हुनुपर्छ अनि मानिसहरू को आयु के र्गनु २ ३ सय बर्ष संसार भरिन्छ खाध संकट हुन्छ रोगी बिरामी ले भरिएको दुनियाँ॥
हे मनुवा!
तिम्राे 'पागलपन' काे उपचार कसरी गर्ने?
कहाँ लगेर गर्ने?
कसले दियाे तिमीलाइ त्यति गहिराे चाेट?
कहिले निकाे हाेला
तिम्राे घाउ?
Om🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जय गुरुगोरख नाथ देश जोगाउने वेला आयो❤❤❤❤❤❤❤❤❤
जय गोरखनाथ 🙏
जय श्री राम
Pranam❤❤❤❤❤😮😮😮😮
Jaya guru deb
❤❤❤
नमस्कार 🙏
🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️Sabai nepali ko jay hoss hajur le vaneko kura Sabai pura hos dharma ko rachya hoss
Good afternoon hjr
बुद्ध दीप ॐ धर्तीपुत्र , ब्रह्माण्ड नायक हु म , अदृश्य दैबी शक्ति मैले प्राप्त गरेको छु , त्यही शक्ति द्वारा म चलिराछु , सबै देवी-देवता संग कुराकानी हुन्छ भनिरहनु भाछ त्यसो हो भने नेपालको धर्ती (जमीन ) गुमिरहेको छ , भारतको कब्जामा छ , पहिलाको बिशाल नेपाल सानो आकारमा खुम्चिनु परेको छ लौ न तपाईंले आफ्नो शक्ति प्रयोग गरेर नेपालको जमीन फिर्ता गराउन सक्नु हुन्छ त ?
yomanxe ahile nindrama sapana ma barbaraii raheko xa, bujheko chaiina, hernusna India le kalapani lipulekha ra limpiyadhura ,chitwan ko Susta india le vog chalan garirakhyaaxa, yo pagal lle nepallaii kasaiile khana sakdaiina vaniraxa,
Hamili getar nepal chiyo❤❤😮😮 sakxu vanya garu firta. . yo chi ho kura,, jai dash
❤🎉
आमा नभई सनातन हुदैन
राष्ट्र नभई नागरिक हुदैन।
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र धन्यवाद।
मानसीक सन्तुलन ठिकनभएको अवस्था देखिन्छ किनकी उन्कोभनाइमा कुनै बिज्ञान वेदउपनिषद कुरान वाइवल कुनै ग्रन्थले पनि प्रमाणित गर्दैनभ्रममा नपर्नु होस।
🕉 namah 🕉 namah shivay 🕉
Namaskar guru
👍👏👌
Hajur kalki dev nepal ma hununxa.
Hajur kalki dev nepal ma hununxa bishwo raj garnuhuney xa gardaipni huunxa.
Raja aau Desh bachau Raja aau Desh bachau.
🙏🙏🙏
देवि देउता त बुढाबुढी हुन्छ मान्छे जवानीको जवानी बस्ने भनेको चाहिँ हावा कुरा हो।
Kalki is in world😊😊😊😊😊
Om
जन्ता बचानु पयो गुरु नराम्रा नेता पनि छीटो मरून र छीटो राजा लेनुपयो राजा आऊ देस बचाऊ
British चेला हुन सक्छ यो मान्छे पनि, सोझा साझा नेपाललाई बेकु बनाउँदै, यथार्थ यो हो कि हामी सबै ब्रिटिसका दास हो,
Om Namo shivaya
30:45
🇳🇵🇳🇵🙏🙏🙏🙏
खै के भनौ बिश्वास गरौ कुन आधारमा गरौ नगरौ कसरी नगरौ ?
🙏🇳🇵🇳🇵🇳🇵❤🙏
🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
guruju ko address mamna kaha bhetna sakenchha hola?
भयभरको सम्पति सिद्धयार यो बाटो रोजेको बेक्ति देखिन्छ।एस्ले भनेको कुरा स्वस्थानि पढने बेकि्तिले सबै भन्न सक्छ।कलियुगमा एस्तो कुरा के सम्भव होलार
बिस्वास छ कि नाइ? बिस्वास छ भने मान्नुस नत्र नराम्रो कम्मेन्ट नगर्नुस
Dherai pardaina 2/4 brs heram na kina gali grnu hatar maa, 12 brs maa khola pni farkinx vnx eha ta tin guna vaisako aba hunx ki kei🙏
राजा मर्ने सेनाले राजा ल्याउछ भन्नू हास्यास्पद कुरा हुनेछ हजुर तर ???
hi
राजा राजानबनेर तिम्रा बा बन्छनत?
Harka Sungpang le kaile jathiti ko kuro uthayo ....give ans.....???
Gorkhali mata Ko interview Linu paryo aba baba haru ko interview lay confused vayo 😊
,❤❤❤❤❤
अहिले सम्म के मिलेको छ
🤮🤮🤮🤮🤮🤮🤮rajtantra murdabada Ganatantra jindabada chahidaina shamantibada
Hajurlai muri muri badhai chha! Hajurlai vet garna contact no please!❤
धर्तीपुत्र ॐ बुद्धदीप सम्पर्क : 9704146722
Mero man afno dukha birsera arulai sab sahayog gare tara aja ma eti pidama xu malao sath dine koho xaina
नराम्रो कमेन्ट नगरीदिनु। भित्री कुरा हामीलाई पनि के थाहा छ र। सत्य उहाँले बाेलेकाे भएमा हामी देखाैला।
❤murkha neta ra Dalal garne karmachari ho yo kura suna ajabata pap katne xu mauka x
Sabai miler ram mandir banainu parxa
Nepal ma shahar ma hosh ya Gaauma Mahangi ra Anikaal lagera manxeharulai Bihana ra beluka chhaak tarna muskiil vairaachha, school ko fee tirna nasakera ra shahu ko riin tirna nasakera Aatmahatyaa garisake katijanale yo dharti putra vanne manxe chaahi dhan sampatti thulo hoiina vanxa, uunka pitapurkhale tannaii sampatti kamaiirrakhra xodeka rahexan kyaare! Garib kodhukkha dekhe vogekaii rahenachha yo barista jyu le, Faalto ra hawa kura gariraaxa yo manxe le, Gyaanendraka suputra Paras shaha ka sahodar vaaii perexan yiini.. mental Hospital jaanda ramro hunxa sir laii...
Malai logic Milena hajurko
उहाँको सम्पर्क नम्बर उपलब्ध गराउन सकिन्छ होला
Shobai thaha xa vannu hunax feri tyo chahi Malai thaha xaian re Tait ashto Pani hunax . shah jata ko chahi hudai re Kuna chahi hunax vanda chahi navanni re ashto Pani hunax.ki Guru ji ko vanai anushar shah jata ko nahuni jay mongol ko hunax vanna khojeko ta Haina .ajh vumi putra ho re Hami Pani shbai vumi putra ta hoki kaha aakash putra hor
kingdom system no Reform people of Nepali . india nepal became termination such as Afganistan . no Rights education Nepali .
Kalki is in world kalki is controlling human mind and kalki is judging people right now.
😂😂यो च्यानले पनि अंधो रहेछ...यस्ता बकुमफुसे अप्रमाणित कुरा गराएर समाजमा भ्रम र अंधविश्वास फैलाएर लाभ छैन ... अब फेरि राजा ल्याउने सपना नदेख.. कालपनिक कुरा र यथार्त अलग हुन्
Raja ka asepase khana naparera xatipati voyeko xa yo Nepal india china lai sumpiye hunxa k xara yeha
Kasto khaale awataar aaoucha holaa samayako pratikxhyaa gardai chu.
Koti koti naman good news given🙏🙏🌺🌺🇳🇵🌺🌺
Sabai Janata milera Haina janatalai bhramma parera aparadhiharule satta hatyauna safal bhayeka hun
उहाँको सम्पर्क नम्बर स्क्रिनमा राखी दिनु न पत्रकारज्यु