कस्तो अचम्मको कुरा ! कल्की अवतार हुँ,७ वर्षमा पृथ्वीका पापीको नाश गर्छु ।। आँखिर को हुन् यिनि ?

Поділитися
Вставка
  • Опубліковано 23 січ 2025

КОМЕНТАРІ • 1,3 тис.

  • @MohanGhimere
    @MohanGhimere Місяць тому +4

    कल्कि अवतार मानिने शुसिल घिमिरे अछ्य महाराज ज्युको अन्तरबार्ता सुन्दा खुसि लाग्यो ऊहाले चाहेको कार्य शम्पन्नताकोलागि बैकुण्ठबासि भगवान श्री बिष्णु द्वारा शक्ति प्राप्त होस कामना गर्दछु

  • @timezone4851
    @timezone4851 2 місяці тому +13

    कोटि-कोटि दर्शन हजुरलाई । मत सुन्दा- सुन्दै सुन्यमै पुगे जस्तो लग्यो, म आफुले आफुलाई सारै नै सौभाग्यसाली ठाने, मलाई वाहाको कुरा सुनेर अतिनै आनन्द आयो,भोक,तिर्खा नै हरायो धन्य छ वाहालाइ , कृष्ण रुपि कल्की आवतारलाई 🙏🙏🙏🙏🙏

  • @ykbdigital1955
    @ykbdigital1955 2 місяці тому +18

    उहाँको वाणी सुन्दा मनमा साह्रै आन्नद आयो चाडै पापीहरूको बिनाश होस् जय शम्भु जय भोले बाबा 🙏🙏🙏

    • @Girbhadur-k7c
      @Girbhadur-k7c 2 місяці тому +1

      यो पाखण्डीलाई केथाहा शास्त्रको बारेमा ।

  • @apsarakc1747
    @apsarakc1747 2 місяці тому +6

    कस्तो अचम्म नेपाल आमाको आँसु पुछ्दै हुनुहुन्छ हजुर त सत्य परमात्मा नै हो जस्तो लाग्यो नेपालीको उद्धार चाडै हुनेभयो।🙏🌺🙏🌺🙏🌺🙏

  • @thatorphl8048
    @thatorphl8048 2 місяці тому +9

    उहाँको बानी श्रावण गरी रहँदा उहाँको भौतिक शरीर ले उहाँले बोली रहनु भएको छैन परमात्मा ले उहाँलाई बोल्न निर्देशित गरिरहेको जस्तो तात्विक बौद्धिक सत्यवादी छ उहाँ कुनै अवतार नै हो जस्तो लाग्छ मलाई ।❤❤❤

  • @sabitraadhikari3503
    @sabitraadhikari3503 3 місяці тому +50

    सत् सत् नमन यहाँहरु लाई । यस अन्तरवार्ताको प्र
    श्न र उत्तर निकै खोज र समय सान्दर्भिक छ ।

    • @RamchandraNaunyal
      @RamchandraNaunyal 3 місяці тому +2

      Om jaya shree naaraayaNa hari

    • @RupaNeupane-p2o
      @RupaNeupane-p2o 2 місяці тому

      क🎉😮❤❤@ब्ब्ब@ ​@@RamchandraNaunyal

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 3 місяці тому +50

    एक एक शब्द वैदिक छन परमपुज्य गुरुदेव कृपालु जि महाराज का वाणी शीत मिल्छन। भगवान को शक्ति आन्सिक रुप मा प्रकट भएको जस्तो छ।

    • @kalkisarkar13013
      @kalkisarkar13013 3 місяці тому +1

      दृष्टि विहिन भएर पनि वाह्र बर्ष देखि कलिलै उमेरमा साधना तपस्या पुरा गरेर ब्रहमाण्डको सम्पूर्ण रहस्य जान्ने अक्क्षय श्री महाराजले दिनुभएको @akkshyashree यस युट्युव तीन सय भन्दा धेरै भिडियो धार्मिक रहस्य तथा सत्य तथ्य प्रमाणिक यथार्थ ज्ञान तथा विधी, पद्धती हेर्न सक्नुहुनेछ ।

    • @kalkisarkar13013
      @kalkisarkar13013 3 місяці тому +1

      दृष्टि विहिन भएर पनि वाह्र बर्ष देखि कलिलै उमेरमा साधना तपस्या पुरा गरेर ब्रहमाण्डको सम्पूर्ण रहस्य जान्ने अक्क्षय श्री महाराजले दिनुभएको @akkshyashree यस युट्युव तीन सय भन्दा धेरै च्यालमा धार्मिक रहस्य तथा सत्य तथ्य प्रमाणिक यथार्थ ज्ञान तथा विधी, पद्धती हेर्न सक्नुहुनेछ ।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 3 місяці тому +1

      यो भिडियोमा आएका सबै कमेन्ट हेर्दा थाहा हुन्छ कि नेपाली हरु संसारकै कम् बुद्धि भएका मान्छे हुन। अधिकांस नेपाली हरु मूर्ख, अन्धविश्वासी, हुस्सु र स्वाँठ छन् भन्ने कुरा प्रमाणित छ।

    • @dhirajgurung95
      @dhirajgurung95 2 місяці тому +1

      याे लाई पनि बिजय शाहि लाई जस्तो उचालेका हुन पर्छ कसैले 😂😂😂

    • @ChapaiAayush
      @ChapaiAayush Місяць тому

  • @khyamsubba
    @khyamsubba 2 місяці тому +3

    जय श्री भगवते वासुदेव🙏
    जय श्रीकृष्ण राधे राधे जय श्रीम नारायण 🎉🎉

  • @Syanu0
    @Syanu0 2 місяці тому +20

    उहाँ को कुरा चाइ मलाई सत्य हो जस्तो लाग्यो म चाहिँ बिश्वास गर्छु है यस्ता कुरा हरु राधे राधे❤❤❤❤

    • @madhavdhakal698
      @madhavdhakal698 2 місяці тому +1

      कुरा ले मात्रै हुन्छ को हुन कै पत्तो छैन त्यसै

    • @dbchttridbchettri1397
      @dbchttridbchettri1397 2 місяці тому +1

      🙏🌹❤🌹🙏

  • @rajkarma6029
    @rajkarma6029 3 місяці тому +38

    अदभुत प्रवचन केहि समयको लगि भएतापनि मनमा साच्चिकै आनन्द र शान्ति छायो

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 3 місяці тому +33

    जय होस् सम्पूर्ण जगतको हरेकृष्ण हरेराम राधे कृष्ण राधे श्याम जय अक्षर श्री महाराज राज आध्यात्मिक सरकारको र अर्को पटक पनि उहाँको संगत वा प्रवचन सुन्न पाइयोस् यही चुरो कुरो टिभीबाट कति सुन्दर र जति सुने पनि नसकिने यो अन्तर्वार्ता फेरि सुन्न पाउँछ चुरो कुरो टिभीलाई मेरो नम्र निवेदन छ। हरेकृष्ण हरिराम राधे राधे

  • @mitrabahadurmalla7521
    @mitrabahadurmalla7521 3 місяці тому +13

    उहाको सम्पुर्ण वाणी सुन्दा त म पनि आश्चर्यजनक भए।। ❤❤❤

  • @RabinKarki-x4u
    @RabinKarki-x4u 2 місяці тому +2

    मैले यो ईन्टरब्यु धेरै पटक सुनें र मलाई अझ सुनी रहन मन लाग्छ किन हाे कुनी मलाई धेरै नै मन पर्छ।जय नेपाल जय नेपाली

  • @devrajkc1859
    @devrajkc1859 3 місяці тому +11

    अन्तर्वार्ता सुन्दा आनन्दित भए । बाणी सुन्दा तपस्वीले सिद्धि प्राप्त पछि दिएको ज्ञान जस्तो सरल तरिकाले प्रस्ट शब्दमा भनाइ राख्नु भयो , सुन्न पाउँदा खुशी लाग्यो ।
    अरु कतिपय बाबाजी, माताजी मा जस्तो अहमता पनि देखिएन

  • @chamelitamang1996
    @chamelitamang1996 2 місяці тому +2

    Koti Koti pranam, एकदम राम्रो बिजर सोज आनन्द लिन सकिने अवस्था छ

  • @urmilatimsina7092
    @urmilatimsina7092 2 місяці тому +7

    जय कृष्ण जय कृष्ण मँ सारै बिस्वास गर्छु पापी को नास गरेर धर्मको प्रचार गर्नु होस , हाम्रो देश नेपालमा ,,र विश्व मा भए झन राम्रो हने छ ।।
    जय हो , राधेश्याम ,राधे कृष्ण ,हरि हर, ॐॐॐ,।

  • @BenuSubedi-r4e
    @BenuSubedi-r4e 2 місяці тому +4

    Radhe Radhe

  • @ratnamaninath
    @ratnamaninath 3 місяці тому +16

    सर्व प्रथम गुरु लाई हार्दिक नमन छ ,उमेश सर लाई पनि धेरै धेरै धन्यवाद ?अब आर्को पनि अन्तर्वार्ता पनि यसै गरि हामी माझ यसरी नै देव बाणि सुन्न आतुर छु।

  • @aishwaryarajkadariya-tf1ws
    @aishwaryarajkadariya-tf1ws 2 місяці тому +9

    किस्न माहाराज नमनन हजुरले जो कुररा गर्नु भयकोछ रवुसि लागेककोछ ई राबन हरुलाई नासनु त अति आबासेकक भैसककोछ जय सच्चिदा नन्द

  • @Shantiram.Adhikari
    @Shantiram.Adhikari 3 місяці тому +30

    कामना गरौं समस्त देवी-देवताहरुले सुन्नुहुनेछ
    सबैको जय होस

  • @Nepali..sanatani
    @Nepali..sanatani 2 місяці тому +7

    कुरा सुन्दा ज्ञान ले भरिपुर्ण छ्। तर कती पए कुरा प्रष्ठ भएन कै गुल्झन छ र कती पए एक बिपरित धारा छ। तपाइ को ज्ञान लाइ प्रणाम छ्।

  • @bijayathapa2987
    @bijayathapa2987 3 місяці тому +32

    पत्रकार बन्धु को खोज, प्रश्न र प्रस्तुती गजब छ।

    • @kalkisarkar13013
      @kalkisarkar13013 3 місяці тому +1

      थप रहस्यमय जानकरी @akkshyashree मा हेर्नुहोस् ।

  • @shivathapa6291
    @shivathapa6291 2 місяці тому +7

    जुन दिन सत्य बुझ्नु हुनेछ देख्नुहुनेछ तब म हुनेछैन हे भगवान 🙏🙏😢😭😭😭😭

  • @lopashirpali1761
    @lopashirpali1761 2 місяці тому +4

    जय श्री राम जय श्री कृष्णा 🙏🙏🙏🙏🙏🌹🌹🌸🌸🏵️🌺🌷💐🪷🪷🪷🪷🪷🪷🪷🪷🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dineshpangali2028
    @dineshpangali2028 Місяць тому +1

    प्रणाम मन्त्री र महाराज प्रती !

  • @ramprasadbhattarai3661
    @ramprasadbhattarai3661 3 місяці тому +11

    पत्रकारज्युप्रति हार्दिक धन्यवाद ।कल्की अवतारको यथार्थ उत्पत्ति हो भने अवस्य खुशीको कुराहो ।कल्कीभगवानका लागिसारा दुनियाकोदुखकोअवस्था प्रतिजवाफदेही हुनु पर्छ। जवाफदेहीको शक्तिभएकोशक्तिले काम देखाउन पर्ने थियो ।

  • @maheshkafle4562
    @maheshkafle4562 2 місяці тому +3

    जय श्री राधे

  • @rajukuinkel6006
    @rajukuinkel6006 3 місяці тому +45

    कौतुहलता जगाउने सम्वादका लागि धन्यवाद !
    फेरि एक पटक शास्त्रीय सम्वादका लागि आग्रह गर्दछु ! 🙏🙏🙏🙏

    • @laxmipandey383
      @laxmipandey383 3 місяці тому +2

      शास्त्रीय सम्वाद कस्तो हुन्छ ?कसको कसको बिचमा हुन्छ ?

  • @KhadgaBdrBdr
    @KhadgaBdrBdr 11 днів тому

    जय गुरु महाराज धर्म पुनरस्थापना सत्यको सदैव विजय हुन्छ कोटी प्रणाम

  • @laxmishahbam669
    @laxmishahbam669 2 місяці тому +4

    आशा छ 🙏प्रभु

  • @rameshsilawal2315
    @rameshsilawal2315 3 місяці тому +22

    जय गुरूदेब, अब पापीको नास अनिबार्य भैसक्यो ।देश र जनता डुबी सक्यो ।

  • @rajivbhattarai4209
    @rajivbhattarai4209 2 місяці тому +3

    सार्है राम्रो लाग्यो

  • @DrllDell
    @DrllDell 2 місяці тому +3

    अद्भुत सकति उहां को सम्पुर्ण कार्य सफल होस

  • @khagrajgautam3627
    @khagrajgautam3627 3 місяці тому +7

    चुरो कुरो को बहसमा प्रस्न उत्तर मजाले सुने,अति आन्न्द आयो।बहस सकिए पछी मेरोमन दुईतिर बाँडियो,ऐकमन्ले भनछ यो सम्भब होला,? अर्को मनले भन्छ के हो के हो,? दुइ तिरको मन बिचो बिचमा ठहरिदा इनी कलियुगका औतारी अच्छये श्री अन्धा माहा राज को कुरा सत्ते होस् भन्ने मन्मा आशा जागो?? हुने के हो भबिस्येले निर्णय गर्ला, बिजया दशमिको सबैलाई शुभकामना।जये श्री नवदुर्गा भवानी 🙏🌹🌺🥀🎉🍀💦

  • @expertaa-sis6379
    @expertaa-sis6379 3 місяці тому +6

    यदा यदा हि धर्मस्य ग्लानिर्भवती भारत।
    अभ्युत्थानम धर्मस्य तदातमानम सृजाम्यहम् ।।
    परित्राणाय साधुनाम विनाशाय च दुष्कृताम्‌ ।
    धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे।।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 3 місяці тому +1

      यो भिडियोमा आएका सबै कमेन्ट हेर्दा थाहा हुन्छ कि नेपाली हरु संसारकै कम् बुद्धि भएका मान्छे हुन। अधिकांस नेपाली हरु मूर्ख, अन्धविश्वासी, हुस्सु र स्वाँठ छन् भन्ने कुरा प्रमाणित छ।

    • @expertaa-sis6379
      @expertaa-sis6379 2 місяці тому

      @@BigBrain-sx4pm tmi jati janne pani ko xara

  • @omrajsapkota3731
    @omrajsapkota3731 3 місяці тому +3

    जय श्रि कल्कि अवतार कृष्ण🎉❤🙏🙏

  • @kabindrabista8419
    @kabindrabista8419 2 місяці тому +4

    यहाँको वाणी सत्य हाेस शक्ति सार्थक सफल हाेस विधर्मी दुष्ट हरू सबै शिथिल हाेउन जय हाेस !

  • @sunilsingh-oi4sf
    @sunilsingh-oi4sf 2 місяці тому +3

    Good job patrakar ji thank you all tim lagayet yo dharma raja lai saman cha

  • @durgaprasadphuyal7653
    @durgaprasadphuyal7653 3 місяці тому +28

    सहि लाग्याे गुरु नमन

  • @MaiyaNepal-lm2rs
    @MaiyaNepal-lm2rs 2 місяці тому +8

    जय कृष्ण कुरा सुन्दा सत्यनै जस्ताे लाग्याे

  • @SunredraLimbu
    @SunredraLimbu 2 місяці тому +3

    Sai kuro ho🙏🙏🙏🇳🇵

  • @BhamaShrestha-w9k
    @BhamaShrestha-w9k 2 місяці тому +3

    यो अन्तरवार्ता सुन्दा अचम्म लाग्यो तर कता कता मन हषिर्त भएको छ उहाँको भनाई पुगोस् यहिँ कामना गर्दछु

  • @ramkc5371
    @ramkc5371 3 місяці тому +21

    धर्म बचाउन आउनु भएको राजा लाई हार्दिक नमन विश्व मा जति पनि घट्नाहरु भएका छन् नपताउँदा त्यस कारण घर्म राजाले भनेको कुरा पनि न होला भन्न सकिन्न।

    • @kalkisarkar13013
      @kalkisarkar13013 3 місяці тому +1

      अझै धेरै थाहा पाउन @akkshyashree मा क्लिक गर्नुहोस् ।

  • @bibek2748
    @bibek2748 3 місяці тому +6

    राधे राधे।कृष्ण कृष्ण। गुरु ज्यु हजुरको कार्य सम्पन्न होस। समस्त देवताहरूको हजुर लाइ आशिर्बाद रहोस।

  • @bimlapokhrel8737
    @bimlapokhrel8737 3 місяці тому +14

    सरै आनन्द आयो 🙏🌹🙏दैवी शक्ति प्रभुको आशीर्वाद हो पुर्ण सफलता को हार्दिक शुभकामना 🙏🌹🙏पत्रकार ज्यु हार्दिक धन्यवाद 🙏🌹🙏🌹🙏

  • @radhikaadhikari3934
    @radhikaadhikari3934 3 місяці тому +16

    संवादमा गुरुबाट निस्केको वाणी सुनेर ज्यादै आनन्द लाग्यो। यी सबै वाणीहरु सत्य होउन्। गुरुको जय होस्।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 3 місяці тому

      यो भिडियोमा आएका सबै कमेन्ट हेर्दा थाहा हुन्छ कि नेपाली हरु संसारकै कम् बुद्धि भएका मान्छे हुन। अधिकांस नेपाली हरु मूर्ख, अन्धविश्वासी, हुस्सु र स्वाँठ छन् भन्ने कुरा प्रमाणित छ।

  • @sitathapa3494
    @sitathapa3494 2 місяці тому +11

    जय होस सत्य कुरा हो। सबै ले बिश्वास गर्न जरुरि छ।🇳🇵🇳🇵🔔🔔🇳🇵🇳🇵❤️❤️🇳🇵🇳🇵💛💛🇳🇵🇳🇵💜💜🇳🇵🇳🇵💚💚🇳🇵🇳🇵👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @wolip1
    @wolip1 2 місяці тому +1

    वाहाँका भनाइ प्रतक्ष्य कृष्ण भगवानले बोलिरहेजस्तो लाग्छ । वाहाँलाई दैविक शक्ति प्राप्त भएको भनिन्छ । जनतालाई आसाबादी बनाउन सक्षम भएर पापीहरुलाई नास गरेर देखाउन सफल हुन शुभकामना र नेपाली जनताको उद्धार गर्न सफल हुनुपर्छ । हामी तर्फबाट सदा शुभकामना छ ।

  • @kishorkc4372
    @kishorkc4372 2 місяці тому +3

    जय होस् सत्य को संधै जित होस् !!

  • @srijanamishra8784
    @srijanamishra8784 2 місяці тому +2

    हजूरको दिव्य अन्तरवार्ता सुन्दा र हेर्दा मन ऐश्ययुक्त भयो🥹🙏कृपा गरी हाम्रो उद्दार गरिबक्सीयोस्🥹हजूरको उक्त लक्ष्य छिट्टै पूर्ण होस्🙏प्रार्थना छ🙏🙏🙏

  • @magarsolti5
    @magarsolti5 3 місяці тому +14

    सत्यसनातन हिन्दु धर्म को जय हो जय गुरुदेब

    • @Girbhadur-k7c
      @Girbhadur-k7c 2 місяці тому

      बेद पुराण श्रिमद् भगवतत गिता पढेर बिचार गर्नुहोस।

  • @ashokashokashok6320
    @ashokashokashok6320 2 місяці тому +3

    Yekdam shai vanu vayo shri maharaj 🙏🙏

  • @BenuSubedi-r4e
    @BenuSubedi-r4e 2 місяці тому +3

    Radhe Radhe🎉🎉

  • @laxmishahbam669
    @laxmishahbam669 2 місяці тому +3

    जय श्री 🙏कृष्ण 🙏

  • @AdmiringCat-tt2
    @AdmiringCat-tt2 2 місяці тому +2

    धर्म गुरुहरु को आवसेक छ सन्सार मानब चरा चर सासी प्रानी हरु को रक्षा गर्नु आवसेक छ सम्पुर्ण भगवान उत्पन्न हुनु पर्छ भक्तजन हरुको आवश्यक छ जय पृथ्वी सान्ती जय गुरु देब ब्रह्माण्ड
    ॐ ॐ ॐ जय भोले

  • @minasapkota1623
    @minasapkota1623 3 місяці тому +13

    हामीसँग बाहिरी आखा छन तर गुरुदेब लाई भित्री आँखाले बुझ्नुपर्छ

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 3 місяці тому +1

      यो भिडियोमा आएका सबै कमेन्ट हेर्दा थाहा हुन्छ कि नेपाली हरु संसारकै कम् बुद्धि भएका मान्छे हुन। अधिकांस नेपाली हरु मूर्ख, अन्धविश्वासी, हुस्सु र स्वाँठ छन् भन्ने कुरा प्रमाणित छ।

    • @rkparajuli9982
      @rkparajuli9982 2 місяці тому

      100%galat

  • @ritaupreti837
    @ritaupreti837 2 місяці тому +3

    गुरु हजुरको जय जय होस।🙏🙏🙏🙏🙏🌹👍🌹🌹🌹🌹

  • @LilaGhimire-un5im
    @LilaGhimire-un5im 2 місяці тому +3

    Radhe radhe 🎉🎉🎉🎉

  • @sonuthapa9203
    @sonuthapa9203 2 місяці тому +5

    आसुर्य शक्ति प्रबल र दैबी शक्ति कम भएको हुदा दैबी शक्ति बोकेका ब्यक्तिलाई विभिन्न कारणले देवताहरुलाइ हराउन र आफ्नो जित हासिल गर्न मानिस लागि परेका हुन तर आखिर जित सत्यकै हुनेछ ।

  • @AnnoyedLawnmower-qn1pd
    @AnnoyedLawnmower-qn1pd 3 місяці тому +16

    जय श्री अक्क्ष माहाराजजी ।।।।

  • @Dipak-en6be
    @Dipak-en6be Місяць тому +1

    जय होश हजुरको जय जय जय होश जय जय जय

  • @RamkrishnaBhandari-v9l
    @RamkrishnaBhandari-v9l 2 місяці тому +3

    100. P. Right. Ho. Hajur

  • @janakbohara883
    @janakbohara883 2 місяці тому +2

    सबैकाे कल्याणहाेस जय हाेस

  • @shamsherthakurathi5569
    @shamsherthakurathi5569 2 місяці тому +3

    sarai man paryo

  • @tulashadhungana7735
    @tulashadhungana7735 2 місяці тому +2

    जय श्रीकृष्ण 🙏🙏

  • @basudevdhakal5340
    @basudevdhakal5340 2 місяці тому +3

    Guruji koti koti dandabatpranam

  • @ramchhetri6796
    @ramchhetri6796 2 місяці тому +1

    कोटि कोटि नमन अक्षय महाराज ज्यु

  • @rkparajuli9982
    @rkparajuli9982 2 місяці тому +4

    म छु गुरुदेव हजुर लाई पूर्ण रुपमा साथ दिने 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @shivapaudel3356
    @shivapaudel3356 2 місяці тому +2

    ❤जय हाेस गुरुकाे

  • @ramnathchalise1783
    @ramnathchalise1783 2 місяці тому +3

    Radha radha radha radha

  • @jiwanprasai-m3t
    @jiwanprasai-m3t 2 місяці тому +3

    सहि कुरा हो।

  • @sivkumarpoudel3448
    @sivkumarpoudel3448 2 місяці тому +1

    Jay ho ❤❤❤

  • @Bishnu-e4v
    @Bishnu-e4v 2 місяці тому +3

    दुृष्टी बिहिन ले यत्तिका ग्यान हुन अलाैकिक नै हाे ।❤❤❤

    • @chakrabahadurkatwal7063
      @chakrabahadurkatwal7063 2 місяці тому

      जब जब यो धर्तीमा पापीले उथलपुथल हुन्छ तब श्रीकृष्ण ले कल्की औतार लिएर पापीको नाश गर्ने छन भनेर गितामा छ यो देव भुमी हो हुन् सक्छ
      पापीको नाश गर्ने नपत्याउने उत्पत्ती हुन्छ

  • @Mohan-oh7bg
    @Mohan-oh7bg 2 місяці тому +2

    प्रणाम गुरुदेव सबैको जय कल्याण होस।हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।

  • @kishworkhand8943
    @kishworkhand8943 3 місяці тому +6

    हरे कृष्ण हरे राम हरे हरे 🙏🙏🙏

  • @krishnabahaduradhikari1575
    @krishnabahaduradhikari1575 2 місяці тому +3

    सहि प्रस्न राखनु भयो चलेको चलेइ किन गर्नु भयो के गर्नु नै पर्ने हो भनेर सहि सहि कुरा राख्नु भयो धन्ने बात सर मलाई त यो कार्क्रम हेर्दा रिघतै लागि सकोय सर😮😮😮😮😮😅😅

  • @bhawanisubba3523
    @bhawanisubba3523 2 місяці тому +3

    Jaisi krisna 🙏🙏🙏

  • @sovabhattarai4356
    @sovabhattarai4356 3 місяці тому +4

    कल्की अवतार का राजा को पत्रकार ज्यू ले लिएको अन्तरवार्ता सुनिरहदा ज्यादै आनन्द लाग्यो साथै नयाँ कुरा आएकोले पुनः सामान्य भन्दा सामान्य जनता ले बुझने गरी शास्त्र संम न्धी विज्ञ समेत राखी अन्तर क्रिया मार्फत सबैले सुसुचित हुने मौका मिलोस

  • @sachitapokhrel2079
    @sachitapokhrel2079 3 місяці тому +5

    जय श्री अक्षय माहाराजजि
    जय श्री मातृभूमि नेपाल

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri7880 2 місяці тому +2

    ॐ ! शान्ति 🚩

  • @drkrishnaprasadneupane5060
    @drkrishnaprasadneupane5060 2 місяці тому +2

    भबतु सब्ब मंगलम ।।

  • @bishnudhungana8248
    @bishnudhungana8248 2 місяці тому +2

    जय होस बाबा सबैको र हजुरको पा नी ♥️♥️🙏🙏🙏🙏🙏

  • @sabeenabista6865
    @sabeenabista6865 2 місяці тому +3

    जय हाेस नेपाल र नेपालिहरूकाे ।

  • @ShreekrishnaBharati
    @ShreekrishnaBharati 2 місяці тому +2

    विचार वाणिमा अत्यन्त आत्मविश्वास झल्किन्छ,वहाले सोचेको र आम नागरिकले चाहेको कुरा पुरा होस।सामान्य साधनाले यति धेरै ज्ञान सम्भव छैन,दृष्य मा देखिने जती भ्रम हुन,नदेखिने अदृष्य शक्ति र सत्य हुन🙏🏻

  • @surajthapa4608
    @surajthapa4608 3 місяці тому +8

    संवाद मा गुरु बाट निस्किएका बाडीहरु पूरा होउन्। जगतको कल्याण होस।

  • @dineshthapa7132
    @dineshthapa7132 2 місяці тому +3

    जय महाराजा श्री नमन्

  • @buddhashrestha8410
    @buddhashrestha8410 2 місяці тому +4

    पत्रकारज्यूले एकदम ठिक कुरा गर्नुभयो। प्रश्न सोध्नु राम्रो कुरा हो कुन युगको कल्फी अप्तार हो यदि सत्य हो रहेछ भने देशमा भएको घटना अनिष्ट रक्षा गर्नु पर्‍यो तपाईँ को हुनुहुन्छ यो त म जान्दिन पत्रकारज्यू फेरि फेरि उहाँलाई ल्याएर इन्टरभ्यु लिनुहोला। ॐ नमः शिवाय हर हर महादेव हे त्रिभुवन पति त्रिलोकी नाथ सदा शिव शंखर रक्षा गर भगवान

  • @mamatashrestha1680
    @mamatashrestha1680 2 місяці тому +1

    Jay hos ..sattyako jit hos ..sansarma shanti xaos...pranam guru ji

  • @muguthapa4595
    @muguthapa4595 2 місяці тому +3

    I am very grateful for sir 🙏 i am very happy krishnn raja god bless you and good luck 🎉🇳🇵🎉

  • @IshworiChapagai-uq4hj
    @IshworiChapagai-uq4hj 2 місяці тому +1

    याह लाई नमन गदछु

  • @RamsharanAdhikari-pd3qn
    @RamsharanAdhikari-pd3qn 2 місяці тому +3

    सबै को साथ मिलोस उहाँ लाई सबै को कल्याण होस् 🙏🙏🙏🙏

    • @Girbhadur-k7c
      @Girbhadur-k7c 2 місяці тому

      पाखण्डिलाई पाखण्ड गर्नेले नै साथ दिन्छ।😂😂

  • @bijaylimbu3325
    @bijaylimbu3325 2 місяці тому +2

    लु सातसात भगवान रहेछ नेपाली कृष्थेन हरूलाई सत बुद्धि दिनु नभए नाटक

  • @hirashyam8682
    @hirashyam8682 2 місяці тому +3

    Hjr ko kura haru xito pura hos

  • @AadarshThapaPro
    @AadarshThapaPro 3 місяці тому +6

    सबै कुरा चित्त नबुझे पनि , धेरै कुरा को ज्ञान् छ उहाँमा। उहाँ चमत्कार गर्न होइन , काम गर्न चाहिँ आउनुभएको हो। मेरो ज्ञान ले उहालाई सहि देख्दछ।

    • @kalkisarkar13013
      @kalkisarkar13013 3 місяці тому

      @akkshyashree मा क्लीक गरी धेरै विषयमा महाराजको भिडियो हेर्नुहोस ।

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 2 місяці тому +3

    Purba janmako shastri ko punarjanma naag shaktile chalunu bhayako
    Om
    🤗👏🙏👏💖💖💖

  • @santoshichand6401
    @santoshichand6401 3 місяці тому +7

    प्रभु को लिला अपरम्पार छ।
    जय कल्की अवतार जय श्री कृष्ण 🙏

  • @giripalpali9433
    @giripalpali9433 3 місяці тому +5

    जय जय होस् । नमो नमः।ॐ।

  • @subhashbhandari27
    @subhashbhandari27 Місяць тому +1

    Koti koti naman

  • @MagarAryan1-k9s
    @MagarAryan1-k9s 3 місяці тому +4

    जय शम्भु🙏🙏

  • @SamratMagar-x3j
    @SamratMagar-x3j Місяць тому +2

    Jaya hos jaya hos jaya hos 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵