नमस्कार गुरु खैई जति काम गरे पनि नगरे पनि दुख्न छोडेन गुरु यसो गर्दा हुन्छकि भनो उसो गर्दा हुन्छकि भनेर अनेक उपचार बिधि र बयाम गरिनै राखेकि छु हजुर झन दुख्छ झन दुख्छ दिक्क भयकि छु गुरु हजुर🙏🙏🙏💖❤️
हाँसेर फुस्स प्रवचन दिनु सजिलो ।।।तर व्यवहार मा उतार्न तिनी नै गारो ।। हजुर हरु जस्तो पुगिसरी आरामदायी जीवन जिउने लाई यसको उपाय अपनाउने सुहाउँछ। तर गरीब हरुलाई के था ब्यायाम अनि के खानु पर्छ के खानु हुँदैन भन्ने कुरा। कुनै बेला भोकोपेट अनि श्रम विहिन ले कहा बाट यस्तो उपाय अपनाउने।।।त्यसैले यस्तो सन्देश दिने मुख भन्दा दिएर सन्देश दिने हात हरु फैलाउनु होला त्यो अझै राम्रो हुने छ र गरीब हरुको ज्यान बाँच्ने छ।भूल भए माफ गर्नु होला
darsan guru ji pet polne ani kahile garo bhayar purai sarira polne k karan le hunxa gano gola gyestik ko samasya ho kI k ho guru dev bataidinu paryo pz
प्रणाम गुरुदेवअति आन्नद आउँछ हजुरकाे वाणी सुन्दा सुनेर मात्र छाेडदिन सदुपयाेग गर्छु स्वास्थ छु तर नि गुरुदेव अरुलाई पकाएर खुवाउछु कामै तेहि हाे कति दाेश दिन्छन रुन्छु म त कैले काहीँ गुरुदेव🙏🙏🌺🌺
🙏🙏🌹🌹 हामी लाई धेरै धेरै ग्यन दिनु भएको मा 🎉🎉 कोटी कोटी नमन❤❤ गर्व छ❤❤🎉🎉🎉
कति हसिलो मुहार कति रसिलो बोलि बाचन गुरु हजुरको मुहार देखेरै सबै रोग हट्छ जस्तो लाग्यो।हजुरलाइ कोटि कोटि प्रणाम।
Thanks
अउम
Hari om 🕉 pranam sradhaye guru dev sat sat naman 🙏🙏🙏💕💐💕
कति सुन्दर भाब ! धेरै धेरै धने बात गुरुदेव
धेरै धेरै ग्यान को उपदेस सरल भासाबाट दिनु भयको मा हजुर्लाइ नमन गर्न चाहान्छु नवलपुर बाट
😮😂g bi no
Pranam pujya Gurudev for valuable video .
राम्रो ज्ञान दिनुभयकोमा गुरुमा नमन। मलाई पनी पेटले धेरै समस्या दिईरहन्छ।
हर दिन थकान पनि महसुस् हुन्छ ? दिज्यु?
कति रमाइलो कुरा
हँसिलो मुहार
Derai ramro upades dinu vayo moh abo astoi garxu danyabad hajurlai
असल कुराकाे ज्ञान दिनुभएकोमा धन्यबाद गुरू 🙏🙏🙏
सानो तिनो ग्यास्टिक त हजुर को खुशी अनुहार देखेरै ठिक हुन्छ 🥰🥰🥰🥰🥰🥰
हजुरको सबै भिडियो हेर्ने गर्छु गुरुदेव 🙏🙏🙏सबै भिडियो ज्ञानवर्दक लाग्दछ।🙏🙏🙏
राम्रो ग्यान उपदेश दिनु भयो हजुरलाई नमन 🙏🙏🙏🙏
😊😊😊😊
¹q¹1p
सही भन्नु भयो हजुरले। प्रणाम अहोभाव प्रकट हजुरलाई।
Nlmq and
हामीले हाम्रो शरीर गुरूदेवले भने जस्तै वनाउन प्रयास गर्नु पर्द छ। जय रू देव ।
😂😊😅@@sitalushrestha3898
हरि ॐ गुरुदेव हजुरलाई कोटी कोटी प्रणाम 🌹🌸🌺🙏🙏🙏🌺🌸🌹
Radhe radhe gurudeb
धन्यबाद यहालाई । धेरैरांम्रो उपयोगि कुराहरुको ज्ञानदिनुभयो ।
धन्यबाद ।
कति सजिलो तरिका बताई दिनु भयो नमन गरु❤आनन्द ले भन्नू भयो
गुरु जि नमस्कार
Gurule bhaneko kuro ek dam thik lagyo . Gurulaai naman.
सहि कुरा गरनु भयो सर सुझाव दिनुभएको म। धेरै धनेय।ब।द सर
धेरै राम्रो उपदेश गुरु जि जय गुरु देव 🌺🌺🌺🌺🌺🌺🌺
राम्रो सुझाव दिनहुन्छ। बोलिमा रस छ ।
जानकारीको लागि धेरै धेरै धन्यवाद सर !!!
जानकारिको लागि धेरैधेरै धन्याबाद हजुरलाई 🙏🙏
Tq so much gurudev🙏
And get well soon for me .... and who r sick this same time
Namaste full fullly ra basnna dey jastai gari hamilai ati ramro gan denu vyko ma dherai dherai dhaniw baat ❤❤❤❤
Ramro jayn dinu vayo hjr malini jaystik xa hjr lai dherai dhanyabad 🙏🙏🙏🙏
सहि बिचारको लागी❤🙏🙏🙏गुरु।
जिवित गुरुदेव मा प्रेम नमन 👏👏👏❤🌹🌹
सरले सरल तरिका ले सुजाप दिनुभयो हजुर लाई धन्यवाद 🎉
गुरु जी सहि भन्नू भयाे
धेरै राम्रो लाग्यो गुरु 🙏🙏🙏🙏🙏🙏🙏
Thank guru
❤❤
अहोभाव गुरुदेव्🌷🌷🌷🌷🌷
रामो कुरा लाग्यो गुरु💕🙏💕
लक्जरियस लाइफलाइ मात्रै यी खानपानका सबैकुरा लागु होलान्।
ज्यालादारी,अर्काको नोकरी गर्नेलाई समयमा पानी पनि पिउन पाइदैन हजुर,अरु कुरा त परै जाउन।
धेरै धेरै धन्यवाद।💙
असल कुरा सिकाउनु भयो
🙏🙏🙏धनयबाद
Very nice advice sir Namaste
नमस्कार गुरु खैई जति काम गरे पनि नगरे पनि दुख्न छोडेन गुरु यसो गर्दा हुन्छकि भनो उसो गर्दा हुन्छकि भनेर अनेक उपचार बिधि र बयाम गरिनै राखेकि छु हजुर झन दुख्छ झन दुख्छ दिक्क भयकि छु गुरु हजुर🙏🙏🙏💖❤️
Good morning guru deve . Ati nai sarwl gyan . M ilam batw hal UAE
May Jivan Bigyan Haters live long to see their Success📚📚📚📚📚📚📚📚📚📚📚📚📚📚📚📚📚📚📚📚📚📚📚🥶🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥
Very good information .
धन्यवाद हजुर🙏🙏
Very good advice sir salute
Ramro lagyo sir yo kura sabie Le bujnu prne thiyo
जानकारीकोलागी धन्यवाद हजुर 🙏
Nice Episode.
Thank you guru jee,namaskar.
प्रणाम गुरु देव
HariOm Gurudev 🙏🙏🙏💐🌹🌹🍒🍒🍒🍎🌿🌹💐💐💐
गुरुवर हजुर ले भने का कुरायकम सहि हाे नमन गर्दछु हजुरलाइ 🙏🙏🙏🙏🙏🙏
हजुरले भनेकाे धेरै राहाे लागाे गुरु मेराे पिछाडि जानछ काेखा तिर जानछ केही गरदा पनि हुदइन धेरइ गाराे बनाउछ यसकाे केही समादान छभने पाउन
Thanks guru you are right keep go
नमन 🙏 गुरुदेव 🙏❤️🧡💚💞💕❤️❤️💖🙏🙏🙏❤️🧡💚🧡❤️👏💓💓💓🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हार्दिक नमन् गुरूदेव
नमस्कार 🙏गुरू. मलाई पनि यो गास्ट्रिक ले धेरै दुख देको छ धेरै तनाब मा छु औसधि पनि धेरै खाई सकेको छु तर पनि छाती मुटु पोलेको जस्तो अनुभब हुन्छ.
P
SAme problem me also
Kati Saral vasa wow sunurahau Layne
शहि हाे धन्यबाद ।
जानकारीका लागि धन्यवाद !!
Good job guru 👏👏
धन्नेबाद गुरु🙏
धेरै धेरै राम्रो छ हजुरकाे प्रवचन
नमन🙏🙏🙏🙏🙏
Pranam xa hajur Lai 🙏🙏
गुरु ज्यु प्रेम प्रणाम
गुरु जि प्रणाम गुरु जि को जय होस 👏👏👏👏👏👏
Katii ramro sandes dinu vyo
Dhaneybat hjrko agyah
राधे-राधे गुरु जी
Koti koti naman
Good morning Guru dev🙏🙏
Bahutai ramro sujaw ho sir
हाँसेर फुस्स प्रवचन दिनु सजिलो ।।।तर व्यवहार मा उतार्न तिनी नै गारो ।। हजुर हरु जस्तो पुगिसरी आरामदायी जीवन जिउने लाई यसको उपाय अपनाउने सुहाउँछ। तर गरीब हरुलाई के था ब्यायाम अनि के खानु पर्छ के खानु हुँदैन भन्ने कुरा। कुनै बेला भोकोपेट अनि श्रम विहिन ले कहा बाट यस्तो उपाय अपनाउने।।।त्यसैले यस्तो सन्देश दिने मुख भन्दा दिएर सन्देश दिने हात हरु फैलाउनु होला त्यो अझै राम्रो हुने छ र गरीब हरुको ज्यान बाँच्ने छ।भूल भए माफ गर्नु होला
हार्दिक नमन गुरुदेब
Sahi kura garnu vo guru
धन्यलवाद गुरु
Dherai khusi lagyo guruji
हरे कृष्ण
भनेको जस्तो गर्न कहाँ सकिन्छ र हजुर ?
Hari om guru dev
नमन गुरु
Radhe radhe
हजुर यकदम प्रयास गर्दै छु
Very nice massage
Ramro kuro guru ❤️💕💕
Good vanu vayo hjr
Namaskar guru gi 🙏
Derai khusi lageyo guru🙏🙏🙏🙏🙏
99% sahi guru ba
Good morning guru deb
गुरु हाल म साउदी बाट मलाइ ग्यास्टिकले साह्रै पेट दुख्छ अझ बेलुकिको खाना खाए पछि दुख्छ यस्को लागि मैले के गर्ने होला
गियास भऐर धेरै गाराेहुनछ केगरेपनि भकाेछईन उपाय छकिबताई दिनुन हजुर
सुगरको बिरामिले कसकछ गुरु सुइदिनपछँ
हरि ॐ गुरुदेव
darsan guru ji pet polne ani kahile garo bhayar purai sarira polne k karan le hunxa gano gola gyestik ko samasya ho kI k ho guru dev bataidinu paryo pz
Jay guru dev
Jaya guru dev
Very good