मुलुक डरलाग्दो भुमरीमा: बुद्ध जन्मेको देशमा जम्मा १२ सय गुम्बा तर,३७ हजार चर्च,कसरी ?_RajendraPathak

Поділитися
Вставка
  • Опубліковано 2 лют 2025

КОМЕНТАРІ • 24

  • @baidevihamal9359
    @baidevihamal9359 6 годин тому +7

    आफ्नो स्वार्थको लागि देशलाई सखाप नै पारे देशको नीति बनाउने जिम्मा लिएकाहरुले !

  • @getsetgo4944
    @getsetgo4944 7 годин тому +4

    उत्कृष्ट विश्लेषण 👍️

  • @ananathsapkota2032
    @ananathsapkota2032 4 години тому +1

    दुबै जना लाई हिर्दय देखिनै नमन् 🎉🎉🎉🎉🎉

  • @netrapoudel7945
    @netrapoudel7945 7 годин тому +2

    Charch bahiskar

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr 8 годин тому +2

    अब दलालहरुले खाने भए डलर । वैदेशिक रिऋ र सहयोग सबै बन्द गर्दा संघीयता कोल्याब्स हुन्छ हुन्छ

  • @rameshbista6016
    @rameshbista6016 7 годин тому +2

    आफैबाट यो कुरा सुरु गर्न आफै बाट सुरु गर्न पर्छ।
    मैलेत कसेकम मेरो जन्मदिनमाअस्टकिरन्जिबी को पुजा गरेर लड्डु खाएर मनाउ ने गरेको छु।

  • @HstHst-x9u
    @HstHst-x9u 9 годин тому +1

    दलाल हरु मोटाउने सहयोग रोकेकै राम्रो

  • @rameshbista6016
    @rameshbista6016 7 годин тому +1

    केहिदिन अगाडि आर्यघाट बाट गाडी पार्किङ बाट निस्कदा पार्किङ शुल्क लिनेले
    अन्कल भनेर सम्बोधन गर्नुभयो।मैले केहो अन्कल भनेको ?भनेर सोधे उसले अहो अन्क भनेको सम्मानितसब्दहो भनेर बुज्जायो।
    मैले अन्कल होइन दाइ भाइ काका भन्न्नुस ।म नेपाली तपाईं नेपालीले नेपालीमा नै सम्बोधन गरम कसो?

  • @laxmankhanal6686
    @laxmankhanal6686 5 годин тому

    जब हामी उद्पादन गर्दैनौ हाम्रो कुरा खादैनौ, हाम्रो कपडा लगाउदैनौ हाम्रा चाडपर्व ,रितितिथी सस्कार मान्दैनौ अनि बिस्तारै हाम्रो देसप्रती माया र इतिहास प्रती गौरब हुन छाड्दो रहेछ जुन यो आफ्नोपन मास्ने नेतालाइ बहिस्कार गरौ ढिलो भयो

  • @Deepsidetruth
    @Deepsidetruth 13 годин тому +1

    Jesan baidde sir partixa ma xau sir please yespali dherai time vai sakyo wait gareko xittai bolqyera biswo rajniti kata jadai xa uhako bichar rakhdinu paryo sir ❤❤❤

  • @kumgurung2186
    @kumgurung2186 2 години тому

    फिकर गर्नु पर्दैन हौ हजुर पैसा मा बिगेको धर्म आब पैसा नपाए पछि फर्किन्छ आफ्नै धर्ममा हहहहह❤❤❤❤❤

  • @kbthapa6
    @kbthapa6 10 годин тому

    🙏🇳🇵❤️🏔️❤️🇳🇵🙏
    🙏🇳🇵🙏अब बेतिथी बिसंगती अन्याय अत्याचार भ्रष्टाचार र राष्ट्रघाती तत्वाको खत्मा सफाया गर्नका लागि टाउकोमा कफन बाधेर राष्ट्रिय एकताको लागि अतिनै अवस्यकछ मित्रहरू अब जो पार्टीको भएपनि यो राष्ट्र त सबैलाई चाहिन्नर🙏
    🙏🇳🇵🏔️🇳🇵🙏मित्रहरू 🙏
    अब पुनः त्यो बिरताको गौरवसाली गाथा बोकेको वीर गोर्खालिको इतिहास ब्युत्याउदै पहिलेको पिडिले बिदेशी बैरिहरु लखेट्न पहिलेका युद्ध लडाइँहरु लडेका थिए भने अब नयाँ पिडिका कोइ बृद्दा हो या बच्चा के महिला त के पुरुष सब हातेमालो गरि स्वदेशी पाखण्डिहरु लखेट्न र राष्ट्रधर्म निभाउन एकेबद्दता जनाउनदै मैदानमा निस्किन पुर्ण अनुरोध गर्दछौं 🙏🇳🇵
    🙏🇳🇵🙏जय जगत जननि🙏🇳🇵
    🙏🏔️🙏जय मातृ भुमि🇳🇵🏔️🇳🇵
    🇳🇵🏔️🇳🇵जय देश जय नरेश 🙏🇳🇵
    नेपालको सान राष्ट्र हुनदिन्नौ अपमान
    यहित हो हाम्रो बिर गोर्खाको पहिचान
    🇳🇵🙏हामी छौँ तयार्🇳🇵🏔️🇳🇵
    🇳🇵🏔️संयुक्त भुपु परिवार्🙏🇳🇵🙏

  • @govindashrestha16
    @govindashrestha16 8 годин тому

    यीनी स्तरहीन मान्छेको केको अन्तरबार्ता सुन्नु यार ! यसरी सार्बजनिक अन्तरबार्ता लिने हैन यो भाईको स्तर नै अझै पुगेको छैन यी भाईको , धेरै सुनेर यो निर्कोलमा म पुगेको हु , यीनी हल्लूडो जस्तो लाग्छ

  • @Kushallama293
    @Kushallama293 4 години тому

    🇳🇵🙏🙏💙💙💙💙💙

  • @ModhineeBasnet
    @ModhineeBasnet 11 годин тому

    Dharma manera ta ramrai kura ho Samaj ma manab le naitik jiban jiuchha Tara maile yo dharma mane timi pani yehi dharma mannu parchha vanne kura chahi Galat ho.

    • @laxmankhanal6686
      @laxmankhanal6686 6 годин тому

      कोले भनेको छ र येहि धर्म मान्नुपर्छ भनेर सबैले आ आफ्नो कुलधर्म मानेर गरिखानु भनेर भनेकै छ्न त यी देसका रास्ट्रनिर्माता पृथ्वीनारायण साह ले अरुले भनेको किन मान्नुहुन्छ र?

  • @RamChandra-vv9xe
    @RamChandra-vv9xe 10 годин тому

    Muluk ko rajnitima sujh 35:07 bujh vayeka haru ko sankhya vanda khane gutmutyauneharu dherai vayera !!
    Katai kunai imandar tyagi
    Pokhta netritwa navaye pachhi sabai chandalai hune vayenan ra?

  • @urajthapa2764
    @urajthapa2764 5 годин тому

    Vote dine janta ko kamjori hoina...nirbachan aayog le vote ma party le uthaune manche ko filter na garera ho...

  • @Skandakumar2-f3e
    @Skandakumar2-f3e 11 годин тому

    Gumba bhanda church banauna sasto cha. Kinaki murti hudaina.thulo haal tin ko chhat bhayini huncha. Gumba ta mahango huncha .palnupareyo monk.palnuparryo.khotha banaunuparryo. Buddhism ko ta khas bihar banaucha.
    majority buddha jesus christ hoina majority devideuta ma biswas garcha.

  • @keshavupreti120
    @keshavupreti120 5 годин тому

    राम्रो होइन ,अति राम्रो र वासतबिकता कुरा गर्नु भयो!!!

  • @arjunchhetry6794
    @arjunchhetry6794 10 годин тому

    Umesh subadi sir Namaskar Tapae ko Mobile no dinu na . Ma Tapae saga kura garna thiya .

    • @churokurotv
      @churokurotv  9 годин тому

      ९८४१४५७७५५

    • @arjunchhetry6794
      @arjunchhetry6794 9 годин тому

      Thanku Viber , what’s app Ka cha tape ko mobile ma