सारै मीठो कुरा गर्नु भयो गुरु जि ले तर वाहाले गरेका हरेक सम्बाद हरु लुकेका छ्न खुलाइएको छैन किन होला गुरु जि । अनि नागमणी को कुरा आयो यो नाग मणि जो धर्मात्मा उस्को सिरमा सम्पुण देबि देबताको साथ र आशीर्वाद मिलेको छ उसैले पाउने कुरा हो अनि ग्यान सन्दर्य आयु धन दौलत र प्रेम सबै मिल्ने गर्छ।तर त्यो बेक्त्तिमा कुनै पाप र स्वार्थ हुनु भएन । तन मन सबै चोखो पबित्र हुनु परेयो । बजारमा पाइने कस्मेटिक लगाएर छेणिकको लागि सुन्दर हुन्छ होला।तर जो बेक्त्तिमा भगवानको कृपा दृष्टि छ त्यो बेक्त्ती अचम्मकै सुन्दर हुने गर्छ्न। गुरु हजुर ले सबै कुरा जान्दा जान्दै पनि खुलेर सब्बाद गर्नु भयन ।अबको अन्तर्बाता मा सबै ग्यान गुन अनि धर्म देवता सबै को सत्य कुरा भन्दिनु होला है त।🌺🌺🌺🌺🌿🌿🌿🥥🥥🍒🍒🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
प्रणम हजुर मिले सानुबेला माएउटा पहेलोरंग को साथ शायद नागहोला मारेकी छु । किन भने म तराइकी भएकीले त्यही देखेकी हुनाले मबाट त्यो कार्य भयो तिर मलाई अहिले सम्म पनि पश्चाताप छाके गर्ने होला . जवाफको आशा राख्छु जिय होस्🙏🙏
पस्चताप हुनु नै ठुलो कुरा हो । अब गल्ति नदोहोर्याउनु होला केहि हुदैन । पुरानो कर्म को पस्चाताप का लागि दान , नाग जीब जन्तु सेवा र गायेतृ मन्त्र जप त नाम जप गर्नु होला
Radhe radhe
कल्याण होस हजुर निरन्तर लागि रहनु होला
गूद गुरु हजुरको जय हाे
सारै मीठो कुरा गर्नु भयो गुरु जि ले तर वाहाले गरेका हरेक सम्बाद हरु लुकेका छ्न खुलाइएको छैन किन होला गुरु जि । अनि नागमणी को कुरा आयो यो नाग मणि जो धर्मात्मा उस्को सिरमा सम्पुण देबि देबताको साथ र आशीर्वाद मिलेको छ उसैले पाउने कुरा हो अनि ग्यान सन्दर्य आयु धन दौलत र प्रेम सबै मिल्ने गर्छ।तर त्यो बेक्त्तिमा कुनै पाप र स्वार्थ हुनु भएन । तन मन सबै चोखो पबित्र हुनु परेयो । बजारमा पाइने कस्मेटिक लगाएर छेणिकको लागि सुन्दर हुन्छ होला।तर जो बेक्त्तिमा भगवानको कृपा दृष्टि छ त्यो बेक्त्ती अचम्मकै सुन्दर हुने गर्छ्न। गुरु हजुर ले सबै कुरा जान्दा जान्दै पनि खुलेर सब्बाद गर्नु भयन ।अबको अन्तर्बाता मा सबै ग्यान गुन अनि धर्म देवता सबै को सत्य कुरा भन्दिनु होला है त।🌺🌺🌺🌺🌿🌿🌿🥥🥥🍒🍒🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सपना मा चाहिँ मैले दुई पटक देखेको छु नागमणी रियल मा चाहिँ हुन्छ कि हुदैन थाछैन मैले सपनामा नागमणि देखेको ठाउ ऐले पनि म बिपना मा देखाउन सक्छु.!
राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम
जय श्री राम 🙏 जय श्रीमन्नारायण भगवान 🪷🪷🪷🪷🪷🪷🪷🕉️ नमः शिवाय 🌿🪷🙏 जय श्री गौरीशंकर भगवान 🙏🙏🙏🕉️ नमो पार्वती पते हर हर महादेव शंभो 🙏🤲🏻🍀😇🚩🚩🚩🚩🚩🚩🚩
Excellent Swami !!! (नामरूप भन्दा पर)
फल धेरै फलेको बोट सधै झुकेको हुन्छ, साधक जि हजुर लाई पुन नमन गर्दछु!
Jay hari har bhagwanko🙏🙏
जय होस् स्वामी ज्यू ❤
ॐ नम : शिवाय 🌷🌷🌷🙏🙏🙏
उच्च साधक जो आफुलाइ गोप्य राख्न चाहनुहुन्छ ,सरल अनि सत्य वचन बोल्नु हुन्छ उहाँको चरण मा नमन!राम्रो अन्तरबार्ता सुन्न पाउँदा खुशी लाग्यो!
हरेक समस्याको समाधान केवल भगवत गीतामा पाउनूहूनेछ 🙏🙏🙏
Om hari om om hari om om hari om om hari om
नमन गुरूदेव🙏🙏🙏 साक्षात नाग देवता 🙏❤️🌺
Jai Jai Shree Ram 🙏🏻🙏🏻
ॐ
श्री राम जय राम जय जय राम 🙏
अनाथकानाथ भगवानकि जय🚩
कृपाशागर भगवानकि जय 🚩
दयाकाशागर भगवानकिजय🚩
🙏🔔🐚🕯️🕯️🕯️🐚🔔🙏
🌹🌷🥀🌼🌼🌼🥀🌷🌹
Jay shree Radhe Jay shree Krishna Jay hos sabai ko 🙏
Jaya hosa🙏
ParamMahaShanti 💙🙏🏻
हरी ॐ 🙏🙏🙏🙏🙏
Om
Om name Shiba
🙏🙏🙏🙏🙏
Khojo re khojo sadhak one day u will get something 😊
❤❤❤
प्रणम हजुर मिले सानुबेला माएउटा पहेलोरंग को साथ शायद नागहोला मारेकी छु । किन भने म तराइकी भएकीले त्यही देखेकी हुनाले मबाट त्यो कार्य भयो तिर मलाई अहिले सम्म पनि पश्चाताप छाके गर्ने होला . जवाफको आशा राख्छु जिय होस्🙏🙏
पस्चताप हुनु नै ठुलो कुरा हो । अब गल्ति नदोहोर्याउनु होला केहि हुदैन । पुरानो कर्म को पस्चाताप का लागि दान , नाग जीब जन्तु सेवा र गायेतृ मन्त्र जप त नाम जप गर्नु होला
❤❤🙏
Mo pani bishwsh grchu nag mani ma
सम्बाद कम्ती भएको अनुभव भयो ....एस्ता साधु को सम्बाद निरन्तर भैरहे कति ग्यान गुन्का कुर हरु सुन्न पाइन्थ्यो
वहाको पुरा अन्तर्वार्ता यो लिन्क मा छ ।
ua-cam.com/video/O6fQ5Q9g3gs/v-deo.htmlsi=0WvncdzUamZEvPwh
🇳🇵♥️🕉️
Hjr ko samparka num pauna saku hjr
🙏🙏
सापमारेको हजुर
Kunthauma hola
Face kinw nadekhayeko ???
ua-cam.com/video/O6fQ5Q9g3gs/v-deo.htmlsi=hEGZF1I5Ow3pOHw2
Utta,m sa bad
Om
Jay Shree Radha Krishna