टेलरवालिको भाग्य चम्कियो ! क्षितिज पारी..लाइभ दोहोरी गायर भाईरल बनेका निशा र सितल मिडियामा
Вставка
- Опубліковано 18 чер 2022
- नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Nisha Ranpal, Sital Gurung
🎬️ Camera :
Gopal Kumar
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
👉 Official Facebook Page ► / kharo-media-. .
- like our facebook page / kharo-media-. .
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
पहिलो पटक खरो मिडिया मार्फत निशालाई मैले सार्वजनिक गरेको थिय ।। निशाको
आवाज सुन्दा लाग्थ्यो कुनै हिट गायिका हुन तर उनी सागुरो टेलरभित्र दिन रात
मेहनत गरिरहन्थिन... बीस्तारै अहिले निशाका सफलताको बाटोहरु खुल्दै छन ।
निशाको सफलतामा सबै भन्दा बढी रमाउने मै होला शायद... निशा राणपाल र सितल
गुरुङलाई हार्दिक बधाई । अझै राम्रो गर्दै जानुहोला शुभकामना
sital gurung Bhai ko aama kata hunu hunxa hola midiya ma leinu na do daju plz plz plz plz plz plz plz
❤❤💙💙💛🧡🧡💔💔💜
ŹŹŹß
Tika ra ramji pani phel bho sital ji le ballla milne jodi payo voice kati mitho dubai jana ko
Sir yo jodi ko lagi dadai pipalu jai mitho geet dinu paryo hami lai sunne rahar xa jodi ko voice ma
निशा राणपाल र सितल गुरुङलाई हार्दिक बधाई । अझै राम्रो गर्दै जानुहोला शुभकामना
सितल गुरुङ र नीसा बहिनीलाई सफलताको शुभकामना ❤️❤️❤️
wow 👌👌👌👌👌❤️❤️❤️❤️❤️
मैले आज सम्म एति मीठो लोक्दोहोरी गित सुनेकै थिन💜
जति सुनेपनी रहर नपुग्ने निशा बहिनीको मिठो स्वर । पुर्ण सफलताको शुभकामना ।
बधाई छ निशा बहिनी अझै पर्गती को शुभकामना
सितल गुरुङ निसा तपाईं हरुको जोडो धेरै धेरै राम्रो छ बधाई
निकै मिठो स्वर छ निशा बहिनिको अनि शितल सरको त पहिले देखि नै फ्यान हुँ। गितलाइ निकै न्याय दिएर गाउनु भयो त्यो भन्दा पनि शब्द रचनामा निकै नै उत्कृष्ट थियो अगामी दिनको लागि धेरै शुभकामना छ।
सितल गुरुङ भाई र निशा चेलीको साह्रै मिठो दोहोरी ♥️❤️♥️❤️ एकदम हृदयबाट नै शुभकामना उत्तर उत्तर प्रगतिको अझ भबिश्यमा यसरी नै अगाडी बढेर जानु होला र फेरी फेरी पनि सितल भाई अनि निशा चेलीको गितहरु सुन्न पाऊ 💐💐
आहा सुन्दर आवज निसा बैनी लाई सफलता को अनगिन्ती शुभकामना सुरु मा हेर्ने मै हो कति मीठो सोर क्या
वाओ सारै राम्रो २ जनाकै स्वर सफलताको कामना❤️❤️🙏
wawooooo धेरै धेरै धन्यवाद गोबिन्द पंगेनि सर ,यी सुमधुर आवाजकि धनी निशा रनपाल परियार बहिनी लाई आज यो ठाउँमा ल्याउनु तपाईंको महत्त्वपूर्ण भुमिका छ उच्च सम्मान छ🙏
वा यी दुईको स्वारलाई चाहिँ मान्नै पर्छ
Nice song bahine
👍
गोबिन्द पंगेनी ज्यु निसा बैनीको स्वोरमा जादु नै छ sweet voice high level voice त छदैछ र मान्छे पनि राम्री हुनुहुन्छ मोडेलमा पनि देख्न पाउ है ल
अति सुन्दर आवज निसा बहेनि र सितलकाे सफलताको शुभकामना छ।
निसा बहिनिले सुमन परियारसँग गाएको गितले मन छोयो समय मिले निसा बहिनिसँग अावज मिसाउन चाहन्छु ।साथै सितल गुरुङसँग गाएको गितले पनि बजार पिट्न सफल भएको छ ।
Sachai xitish pari dohori ati mitho xa ki jati suni pani suni rahu ragxa
Ani nisha ji ko voice ta👌👏
शितल सर सफल कलाकार हुन् भने निशा बहिनिलाई पनि सफलताको शुभकामना छ।
सुमधुर स्वर छ बहिनी को उज्वल भबिस्यको शुभकामना !
दुबै जनाको स्वोर अति धेरै राम्रो सफल्ताको धेरै शुभकामना छ।
सितल गुरुङ र निशा रणपाल बैनिलाइ धेरै धेरै सुभकामना
आहा क्या मिलेको सांगीतिक जोडी सफल्ता को शुभकामना कामना
यति राम्रो बहिनिले,अबा कपाल लामो पाल्नु होला,
हाम्रो सितल दाइ र निशा दिदी लाई मुरिका मुरि धन्यबाद छ है।दुबै जना स्वोरको धनी हुनुहुन्छ।छिट्टै याहा हरुको नयाँ गीत सुन्न पाइयोस।
म दुबैजनाको फ्यान गितगाऊने सेेेैलि मिठास शब्द सफलताको शुभकामना
यो बहिनी स्वरको एक दमै राम्रो छ यदी साथ सपोत पायो भने निशा बहिनिले राम्रो प्रगति गर्न छ शुभकामना छ
यति ठुलो फ्यान कसैको थिएन म आज बाट निसाको बिग फ्यान म ।बहिनि कहिलै नमातिनु सधै दर्सक लाइ सिरोपर राखेर अगाडि बढ्नु हार्दिक शुभकामना ।प्रदेस बाट गनेस रानाभाट हाल द कोरिया ।
निशा बहिनी र सित्तल भाइ को स्वर सधैं सुनिरहुं जस्तो लाग्यो। आउने दिन्हरु को सुभकामना!
हार्दिक शुभकामना दुबै जना लाइ
सारै राम्रो जोडि मिलेको छ तेस्तै गित पनि अत्ति नै राम्रो गाउनु भयको छ धेरै भन्दा धेरै शु भ कामना जति सुन्यो झन सुन्न मन लाग्ने अब पार्ट 2 पनि चाडै हेर्न र सुन्न पाउ अनि बधाई पनि भाइ बहिनिहरुलाई ।
यो अन्तरबार्ता लिनुभएको मा धन्यवाद छ
सितल दाजु त एसै सितल हुनुहुन्छ र पाल्पाली बैनी निसा उहाँ को भोइस अति नै मीठो सफल्ता को सुभ कामना 🙏🙏🇳🇵🇳🇵
निसा अति राम्रो स्वर सजिलो लै संग माया को गित गाउन माहिर छिन दुई भाइ बहिनी लाई बधाई छ,,
स्वर राम्रो छ निशा बहिनी को। तर महिला को गहना भनेको कपाल हो नकाट्नु पर्ने। खासै राम्रो देखिये।
Aaha very nice voice very nice song 👌 thank 💯👍🥰🥰🥰🥰🥰
owoowwww कति मिठो स्वर रनपाल जि को
Just wow nisha sisko voice😘❤
धेरै राम्रो छ दोहोरी दुबैजनाको सोर निकै मिलेको सुनिन्छ र दोहोरिमा शब्द पनि दुबै जनाको निकै मन छुने छ सफल्ताको सुभ कामाना एसै गरि निरन्तर दिनु होला विशेष गरि निसा सिस्ले न हराउनु होला 👏👏👏🙏🙏👌👌🥀💐
आहा सारै सुन्दर आवज दुवै जनाको सारै मिठो आवज जति सुनु तेती सुनिरौ जस्तो लागि रहने शुभ कामना छ
दोहोरी होस्त यस्तो जती सुने पनि धित नमर्ने👌👌❤️❤️❤️न उत्ताउलोपन न अस्लील शव्द, सधै यस्तै सुन्न पाईयोस शुभकामना छ यो जोढीलाई💐🥰
All the best Bahini &bhai 👏👏👏❤️👌
निसा,, बहीनी, र, सितृल, जिले, गायको, गितले, मुटुदेखि, मन, छोयो,,, साथै, मैले, मैले, रचनागरेको, गित, पठायको, छ,, गाउछु, गित, बिरहभयर, रुन्छ, मन, मनमुटु, छोयर, सिरमाशीरानी,, आईदेउन, मयालु, शम्झेर, शुभ, बिहानी,, धन्नेबाद,
Kati mitho swor aahaa.... ajhai ramro garnuhola
joti sunayo uthi sunna man laghne Nisa dear ki song voice aagrim suvakamana xa 😍😍😍💟💟💟👌👌👌👌
कति मिठाे साेर रहिछा सफालकाे कामना छ
नेपाली लोक दोहोरी टेलर वाली बहिनिको अत्यन्तै मीठो स्वर अनि शब्दमा दोहोरी सुन्न पाउँदा साह्रै खुसी लाग्यो।निशा बहिनी आगामी दिनहरुमा यसै गरि गाउदै जानु।सफलताको शिखर चुम्न सफल होउन यहि कामना गर्दछु।
Part2 pani chitai aawos vai n bunuko.nepali sangitik kshetraka udaudo tarahau.salin anusasit ra sundar vai baini.
बधाई छ बहिनी लाई
हजुर हरु दुबैजनाको सोर र छितिज पारी गितको एक एक शब्द धेरै मीठो लाग्यो सधै सुन्न पाउ दुबै जनालाई धेरै धेरै सुभ कामना
Wow hjr ko big fan yati ramro voice kahile suniko xain ajai aagadi badnus subakamana xa
निसारन्पाल्ल।जी।महजुर्को।सओरपर्तई।धेरै।आभआरईछू।सग्ऱमाथाको।सिखर्चूम्न।सफ्ल्लतआकओ।कामना।गर्दछू
Aaha sweet voice both of you ❤️❤️
Wow...wow wow...k voice hou nisha sis
कति मिठो आवाज मेरो त आसु रोक्न सकेन
सितल भाई तेसै गारो निशा बैनीलाई धेरै धेरै धन्बाद हजूर हरुको कलर गललाई सम्मान छ
Best of luck both.❤️❤️
Kati mithoo aawaj dubai jana ko safalta ko dherai dherai Suva kamana
Nice lyrice wow dami song
Wow dherai ramro bhai bahiniko aawaj best of luck
Hajur haruko sowar ko bg fen
सितल भाइ र निसा बैनिलाई धेरै धेरै धन्यवाद येति मीठो गित गाउनुभयो के बयान गरौ
Dami good luck both
यो बहिनिको आवाज सुनिराख्नु जस्तो छ अगामी दिनमा यसरी बढदै जानुहोला अनि आँखा सारै माया लाग्दो छ
दुबैजनाको यक्दमै मिठो,राम्रो आवाज छ।👍👍👏👏👏👏
मार्मिक र मीठो स्वरका ध्वनिहरुलाइ बधाई छ।
खरो मिडियाको भूमिका सराहनिय छ सबैलाई धन्यवाद
वाह अति मीठो अावाज सितल र निशाको।
यही अन्तर्वाता मार्फत खरो मिडियाको नियमित सदस्य बनियो। सुमधुर स्वरको धनी दुई कलाकार साथै खरो मिडियाको सफलताको कामना। कार्यक्रम एकदम राम्रो लाग्यो।
Best of luck both of you 👍
Kati ramro sor bunuko
Sarai mitho awaj dubai jana ko aajhai pani uujal vabishye ko dherai dherai suvakamanaxa mero favourite singer haru sital gurung bhai ani nisa baini lai 👏👏❤️❤️
मलाई गीत संगीत शब्द श्बर सारै भाबनात्मक र मार्मिक भएकोले मेरो मन छाेयाे,बधाई छ,स-टिमलाई मुख्यत शितल र निशा उहाँहरूलाई मेरो तर्फबाट मुरि-मुरि धन्यवाद ।
कस्टो राम्रो स्वोर हो यो दिदुको। अहिलेसम्मकै कलाकारहरु मध्यको नम्बर 1 मा पर्छ याल
नीसाबईनी सातमाभाईसीतल काे असादैमीथाे आवाजछ यसैगरी भाग 2 लाईसुन्नकाे लागि परखाईमा हुनेछौ दुबैलाई शुभकामना
अब निशा बेस्ता हुनि दिन आयो यतिन जेल निसालाई कसैले पनि लाईभ दोरि गाउन बोलाको थियान अब चाई बाटो खुलेको छ सिताल सर को झन म फेन हो सरै मन प्रछ यसै गरि अगाडि बडदै जानू होला शुभकामना
Aile samma yati ramro voices suneko thiyena really malai ta akdamai man pareu saile pani ruwanne pani wowwww amazing 😍😍😘😍😘😓😭😢😢
kati mitho voice ho sis ko 😘😘sital vai sanga ni tystai match vyo.suman vai sang gako ni astai mitho x 😘😘😘😘
How beautifull Voice Koili Swor ko Dhani Tailorwali Nisha Ranapal is One of the Top and Best dohori Singer my point of view and Shitala Grg are Makhamali Swor ko Dhani both Shitala Grg and Tailorwali Nisha Best dohori Singers Jodi
ma lokdohori herdai na herne sundai na sunni lai ta nisha ko voice ma fida vae kati ramro swoor sunirahu jasto lagirahne dubai jana lai safalta ko subhakamana ❤❤
नेपाली गित सङ्गितको धरोहर हुन् सितल दाजु र निशा sis💝💝💝🙏🙏🙏
Well done Kharo Medio beautifull Interview between Shital Grg and Tailorwali Nisha both of Very Top Dohori Singers best of luck Both and best Sangiti Jodi
निशा बैनी बुलंद आवाज, क्या जादू छ, त्यों आवाज मा
Good luck Shital and Nisha Ranapal both of Very talented Singers I liked so much
निशा र शितल ले गाएको त्यो गीत १०० चोटि हेरिसकें तर अझै अघएको छैन, अत्यन्तै मिठो गीत मिठो आवाज, धेरै धेरै शुभकामना यहाँ हरुलाइ🙏🙏🙏🙏
अबको part 2 धर्ती गुन को आकास जुन कै हो भन्ने गाना सुन्न पाउ है
Ramro voice 2 jana ko 👌👌❤️❤️
Wow kati mitho sor.
sweet sound bahini
Aha kati mitho awaj dubai jana ko
दुबै जनाको स्वर अति धेरै राम्रो सफल्ताको सुभकामना
शितल गुरुङ अनि निशा रनपाल लाई धरै शुभकामना अनि बधाई
निसा बैनी र सितल भाइ को सोर अति राम्रो छ बधै छ दुबै जनलै
Best of luck both of you keep rocking 🤟🤟🤘🤘🤙🤙🤙💪💪😍😍😍
Wow God bless you bunu🌹🙏
nisha nani jun sabda xa ni atinai man xune xa so i fan of her
स्वर त धेरै राम्रो छ तर कपाल काटेर बनेको आधुनिक ता चै नुहाएको देखिन्छ।
dherai ramro ani mitho git gaune.mitho sorka dhani sital gurung ani Nisa ranapal.bainilai dherai dherai badhai xa👌👌👌🙏🙏🙏🌹🌹🌹❤️❤️❤️
nisha bahini sachikai estai estai dohori gaune koshish gardai janu hola hjurko sor lai eti dherai eti dherai sut gareko chha ki sachikai bhaneko mutumai chhunchha bhanya sachachi bhaneya 🙏na🙏mas🙏te palpali nanu
Kya mitho dohori between Shitala and Nisha Tailorwali Very Sweet and Koili Swor ko Dhani both and Alina Kharo Media are beautifull Interview well done yo Song jati Sune pani Sunam Sunam lagne Best Sangiti Jodi
हार्दिक बधाई छ निशा नणपाल बहिनी
Sital brother and Nisha sis two Jodi voice song super Beautiful hjr doi lai pragati pragati ko Subha kamana xa 🙏🏿💐🙏🏿💐🙏🏿