एका बिहानै निशालाई भेट्न टेलरमै पुगे,गायक सितल गुरुङ ! टेलरमै पनि रोकियन जोडीको धमाका दोहोरी !

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : Nisha Ranpal And Sital Gurung
    🎬️ Camera :
    Gopal Kumar
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    #Nisha_Ranpal_Sital_Gurung_Viral_Dohori_2022
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    👉 Official Facebook Page ► / kharo-media-. .
    like our facebook page / kharo-media-. .
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

КОМЕНТАРІ •

  • @Absfilmsproduction
    @Absfilmsproduction 2 роки тому +139

    दुबै जनाको स्वर मिलेको छ । हजुरहरु एक अर्काको परीपुरक जस्तै हुनु हुन्छ । सधैं मिलेर जानुहोला । कहिले पनि तल झरेको देख्न नपरोस सांगितिक उचाइ बढ्दै जाहोस् सितल जि र निशा बहिनिलाई हार्दिक शुभकामना

  • @dangibimal139
    @dangibimal139 2 роки тому +70

    सुमधुर आवाजका धनि भाई-बैनीलाई साँगितिक ऊज्वल भविस्यको हार्दिक शुभकामना ॥

    • @aashbinyt2933
      @aashbinyt2933 2 роки тому +1

      Dharai ramro xa Vai baine ko yabaja

  • @मैलेनचिनेकाेमान्छेतिमी

    दुबै जोडीलाई अझै धेरै सफल्ताको शुभकामना।

  • @ramailonepal1663
    @ramailonepal1663 2 роки тому +4

    मन बहादुर रिहाङ राई:
    लोक दोहोरी गायन छेत्रको अति मिठो स्वरको धनी चर्चित अब्बल गायक शितल गुरुङ साथै उस्तै मिठो सुरिलो समधुर स्वरको धनी नव चर्चित अब्बल गायिका निशा रनपालको जोडी साहरै मिलेको छ, तसर्थ यो जोडीलाई सदाबार संगै गित गाएर हिडेको देख्न पाउ र यी
    दुवै जोडीको साङ्गीतिक छेत्रमा सफलताले शिखर चुमोस यही शुभकामना। र क्षामा चाहन्छु, कृपया निशा ज्यूले केश नकाटीको दिएको भए सुनमा सुगन्ध हुने थियोे हजुर । यो हजुर कै सुन्दरताको निम्ति हो।

  • @lokendratamata7067
    @lokendratamata7067 2 роки тому +43

    आज सम्म धेरै दोहोरी हेरियो तर तपाईंहरुको दोहोरी ले त मेरो मन नै छोयो धेरै धेरै शुभकामना सधैं सुखी अनि खुसी रहनु best of luck

    • @rameshghimire1234
      @rameshghimire1234 2 роки тому

      pp

    • @SunuShrestha-sk8kj
      @SunuShrestha-sk8kj Рік тому

      रामोलागयोसुनुपुति्घाटगुलमो

    • @SunuShrestha-sk8kj
      @SunuShrestha-sk8kj Рік тому

      ााशितलभााइनमसकारहजुरकोआमाबिरामौहुदाथाहापाएनमेलोकेहौसहयोगगनपाएनखरोमिडियाालाइपनिनमसकार

    • @SunuShrestha-sk8kj
      @SunuShrestha-sk8kj Рік тому

      सवासथयसमबधिगजलतमलाइनिआॐछसवरअलौआॐदेन❤😂

  • @Sklama88
    @Sklama88 2 роки тому +20

    अत्यन्तै सुन्दर प्रस्तुति थियो क्षितिज पारी उन्को बस्तीमा हजारौं पटक सुन्द पनि नपुगिने सुनिरहु जस्तो लाग्ने बधाई छ निशा बहिनी अनि शितर सर दुबैजनालाई 🎼🎼🌺🌺🌹🌹

  • @tejendrabibash
    @tejendrabibash 2 роки тому +22

    मिठो स्वरको धनी दुबैजनाले अबको गित संगीतमा छुट्टै तहल्का मच्चाउनु पर्छ है सफलताको शुभकामना

  • @jeevankumar3883
    @jeevankumar3883 2 роки тому +30

    गोबिन्द सर यति राम्रा पछि परेका प्रतिभाहरु लाई अगाडी ल्याउनु काम गरिरहनु भयको छ हजुर लाई पनि मन देखि नै धेरै धेरै धन्यवाद ।।🙏😍

    • @harimayakhanal6678
      @harimayakhanal6678 2 роки тому +1

      सारई मीठोस्वर धन्यबाद भाई बहिनी दुवैजना लाई

    • @shivamayaprasai1256
      @shivamayaprasai1256 Рік тому

      ​@@harimayakhanal6678 hi
      .h

  • @jeevankumar3883
    @jeevankumar3883 2 роки тому +31

    दुबैजना को आवाज अनि शब्दहरु अति राम्रो छ ।सफलता को धेरै धेरै शुभकामना ।।🙏😍

  • @baniyanarayan156
    @baniyanarayan156 2 роки тому +6

    यति मिठाे स्वर गितकाे शब्द शब्दमा मायाका भाव गाउने शैली आवजमा माधुर्य शैली,नै अब्बल छ ,शितल भाईकाे त पहिलै फ्यान थिए,निशा बैनिकाे पनि म बिगफ्यान भए,साँगितिक क्षेत्रमा काेशेढुङ्गा भएर जमिरहनु हाेला शुभकामना ।

  • @mohanthapa7092
    @mohanthapa7092 2 роки тому +31

    दुबै भाइ बैनी लाई सफलताको शुभकामना है

  • @bhimmagar3044
    @bhimmagar3044 2 роки тому +5

    शब्द कत्ति राम्राे राम्रो लिनु हुन्छ अनि मिठो आवाज को त कुरै छोडौँ यो जोडी लाई सफलताको शुभकामन छ फेरि पनि सुन्न चाहन्छौं मिठो मिठो शब्द मा

  • @ramgurung3164
    @ramgurung3164 2 роки тому +10

    दुबै जाना एक अर्काको परिपुरक जस्तै हो कहिले पनि साथ नछोडनु होला दाजु बैनीको पबित्र सम्बन्धमा बसेर आगाडि बड्नु होला दुबै जनाको स्वर सब्द संकलन एक्दम राम्रो छ।राम्रो साङ्गितिक जोडी मिलेको छ यसरी नै मिलेर अगाडि बढ्नु होला सफलता को शुभकामना शितल र निशा 🌹🌹🌹🌹

  • @goodwiii8477
    @goodwiii8477 2 роки тому +13

    निसा बहिनिको गित सुनेर नतमस्तक छु म।अझ प्रगति भएको सुन्न र हेर्न पाउ सुभकामना।

  • @padamlimbu1091
    @padamlimbu1091 Рік тому +1

    सितल गुरुङ र निसा रणपालको स्वर लोक दोहोरी छेत्रमै सबैभन्दा मन पर्छ मलाई 🙏🙏🙏

  • @hemantam5243
    @hemantam5243 2 роки тому +5

    आहा कति सुमधुर आवाजमा छ निशा बहिनीको र चिज गुरुङ दाईको एकदमै लाइभ दाेहाेरी जम्छ गायक गाइका काे जाेडी मिलेको छ यसरीनै सदैव हजुरहरुको मुहारमा मुस्कान सहितको खुशी र आनन्दको अनुभूति यसरिनै चलिरहाेस शुभकामना छ सम्पुर्ण आत्मिय टिमलाई हार्दिक बधाई टक्र्याउँदछु हाल मलेसिया देखि हेर्दै छु 🙏🙏 नमस्कार ❤️♥️♥️👌👌

  • @somgahatraj7448
    @somgahatraj7448 2 роки тому +16

    धेरै राम्रो छ दुबै जना को स्वर सब्दा बदाइ तथा सफलताको सुभ कामना छ

  • @balmayaborathoki6034
    @balmayaborathoki6034 2 роки тому +6

    अाहा कति मीठो गित सितल र निशा लाई धेरै बधाई छ 🙏🙏

  • @chakgurung3175
    @chakgurung3175 2 роки тому +4

    धेरै राम्रो interview, दुबै जना कति सिम्पल र सरल ब्याक्तित्व यसरी नै अघि बढनु होल , Wish you all the best, good luck.

  • @SanSanta-ds8rw
    @SanSanta-ds8rw Рік тому +1

    सितल दाइ र निसा बैनिको हरेक पाइला सफलता होउसहै धेरै मिठो प्रतिबा छ

  • @RameshBabu-le9tf
    @RameshBabu-le9tf 2 роки тому +46

    दुबै जना को मिठो स्वर 👌👌🌹सुभकामना

  • @dibashthapa2884
    @dibashthapa2884 2 роки тому +10

    पर्गती ले सिखर चुमोश दुबै जनालाई शुभकामना

  • @gunjamangurung9087
    @gunjamangurung9087 2 роки тому +14

    हार्दिक बधाई छ बहिनी र सितल भाइलाई 💐💐💐

  • @jindagibibasta6361
    @jindagibibasta6361 2 роки тому +1

    अत्यन्तै मिलेकोजोडी लोकदोहोरीका नयापुस्ताको बाँदसहाहरु 😍😍😍😍😍🙏🙏🙏🙏

  • @tmgbdr68
    @tmgbdr68 2 роки тому +2

    सर्बप्रथम खरो मेडियको गोबिन्द पङ्गेनी भाई साथै शितल गुरुङ र निशा बहिनी लाई धेरै धेरै माया सपोर्ट रहोस् देश तथा बिदेशमा रहेको दर्शक हरु बाट ।

  • @balaramnepali5061
    @balaramnepali5061 2 роки тому +3

    धेरै मिठो छ गाउने सैलि यस्तै प्रगति गर्दै जानु होला शुभकामना छ दुबै जना लाई

  • @omghale4865
    @omghale4865 2 роки тому +16

    संगितमा दुबैजनाको भबिश्य छ, शुभकामना !!

  • @ghumphirmediadipakpun5333
    @ghumphirmediadipakpun5333 2 роки тому +1

    मलाई धेरै मन पर्ने लाईभ दोहोरीका आदरणीय सर शितल गुरुङ सर बधाई छ, निशा बहिनीलाई म पहिलोपटक हेर्न पाए अति राम्रो छ साङ्गितिक यात्रामा दुबै जना निरन्तरता दिनुहोला

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 2 роки тому +17

    दुबै जना लाई सफल्ताको सुभ कामना 👏👏👏👏🙏

  • @dilrammagar8953
    @dilrammagar8953 2 роки тому +1

    शितल भाई र निशा बहिनी को भोईस एकदम मिलेको छ गीत पनि राम्रो छ फेरि पनि यस्तै गरि सबै जना को लागि अर्को एउटा् मिठो गीत गाको हेर्न र सुन्न पाईयोस भन्दै म हजुर हरु को यो गीत मा बिग फ्यान भए

  • @padamgurung2952
    @padamgurung2952 2 роки тому +1

    बधाई छ सितल गुरुङ र निशा रणपाल लाई दुई को आवाज म्याच गरेको छ अगाडि बढनु शुभकामना छ।

  • @Anticorr318
    @Anticorr318 2 роки тому +17

    Wow Heart touching voice, Lovely Nisha Ranapal,I believe Nisha Ranapal is one of the best melody vocal in Nepalese musical field,

  • @SarojKumar-ki5le
    @SarojKumar-ki5le 2 роки тому +6

    अब फेरि दुबै जना को यस्तै मार्मिक खाले लाईभ दोहोरी आउनु पर्यो सफलता को शुभकामना 🎉🎉❤

  • @tmgpakhrin5325
    @tmgpakhrin5325 2 роки тому +3

    एका देशमा तिमी र म हुम्ला__-- तेस्तै मायाँ गरी नै रहुला म त तिम्रै मायाँ मा हराउँदै गए ।।
    सितल दाइको यो गीत ले नै हो मेरो लभ परेको
    ।।

    • @tmgpakhrin5325
      @tmgpakhrin5325 2 роки тому

      विडम्बना यो गीत UA-cam मा भेटिन मैले

  • @bhimdeuba22823
    @bhimdeuba22823 2 роки тому +3

    सितल सर म यो दोहरिमा सारै मन पर्ने कलाकार हो यस्तै गित गाउन नछाड्नुहोला यति धेरै फ्यान मध्य म एक हु

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому +3

    दुबै जनाको गित राम्रो छर खरो मिडीया अनि गोबिन्द जी सुभकामना छ

  • @karnagurung769
    @karnagurung769 2 роки тому +6

    अति मिठो सुमधुर स्वर दुबै को आगृम शुभकामना

  • @khamale3787
    @khamale3787 2 роки тому +1

    दुबै जनामा अनुशासन, शालिनता र सभ्यता छ र पो दोहोरिमा सभ्य मार्मिक र मौलिक शब्दहरुले रङ्गिएको हुन्छ। अहिले मलाई निशा र शितलको लाईभ दोहोरी आको छकी भनेर सधै खोज्छु। अति सुन्दर लाईभ दोहोरिका जोडि। सफलताको शुभकामना 💐 यस्ता अनुशासित प्रतिभा भएका भाइ र बहिनिको सधै जय होस।

  • @ramitathapa9656
    @ramitathapa9656 2 роки тому

    म लोक संगित प्रमी🙏
    मलाई मनपर्ने सबैभन्दा बाल कलाकार मध्य पुजा देवकोटा।
    युवा मध्य सुमन परियार , अस्मिता डल्ला कोटी,सितल गुरुङ र निशा रणपाल!
    एकदमै सभ्य , साहित्यक र अनुशासित संस्कार का धनी कलाकार को रुपमा देखे!
    कतिपयलाई यहाहरु का सब्द क्लियर नहुन सक्छन् तर म प्रत्येक सब्द र त्यसभित्र को मर्म राम्रोसँग बुझ्छु।
    यहाहरुलाइ सफल भविष्य र खुसी जीवनको हार्दिक शुभकामना प्रकट गर्दछु🙏
    यो होइन कि अरु कलाकार मनपरेको जति पनि कलाकारिता क्षेत्रमा हुनुहुन्छ सबैलाई सफलताको शुभकामना व्यक्त गर्दछु🏅🌹🌹

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 2 роки тому +1

    भाई सितल र बैनि निशालाई धेरै बधाई साथै स्यालुट । छितिजपारिको गित धेरै मिलेकोछ ।
    साथै गित निकै मिठो छ ।
    बैनि निशा तिम्रो कलालाई अगाडि बढाउदै जाऊ कामना छ । भाई सितल पुरानो गायकपनि हो ?
    स्वर निकै मिठो र मिठो गाउने गायक हो ? खै के काक्तालि नमिलेर हो भाईको स्पिड खासै अगाडि बढन सकेकोछैन अब बढछ कि ? भाईलाई कामना छ ।
    अन्तमा बैनि निशा रूपकि खानि पनि रहेछिन ? त्यस्तै स्वरपनि निकै खानि राम्रो र मिठो स्वरकि धनि ? निशालाई सामाजिक संजालमा उजागर गरेर गायन क्षेत्रमा भाईरल बनाईदिनुभयको खरोमिडियाका पत्रकार भाई सरि नाम मैले भुले पंगेनिलाई अनगिन्ति मेरो स्यालुट छ !!!!!
    प्रदेस ५ दाङ्गको तुल्सिपुरबाट ।

  • @rudralohagun5702
    @rudralohagun5702 2 роки тому +2

    आफूलाई सधै यसरी नै अगाडि बढाउनु बहिनी आउँदो दिनको लागि शुभ कामना ani खरो मीडिया नि धेरै बधाई लुकेको प्रतिभा लाई यसरी अगाडि मीडिया मा लिगुन भएको मा

  • @ramailodotcom
    @ramailodotcom 2 роки тому +2

    निशा बैनी शितल गुरुङ्ग को मा ठुलो फ्यान हु

  • @deepashrestha3513
    @deepashrestha3513 2 роки тому +6

    दुबै जोडी लाई सफलताको सुभकामना छ👍👍❤️❤️

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 2 роки тому +4

    Wow very nice voice dubai jana lai hardika badhai xa 👌👌👍️♥️🇲🇾

  • @shibabhattarai740
    @shibabhattarai740 2 роки тому +2

    लुकेर बसेको आवाज आहा क्या मीठो स्वर शब्दमा दोहिरी गाउनु भो निशा र सितल जि दुबै जना लाई सफलता को सुभकामना❤️🙏

  • @PrakashKumar-xo4iw
    @PrakashKumar-xo4iw 2 роки тому +4

    सङ्ग्गर्सको फलहो सितल् दा हरेस नखाइ निरन्तर लाक्नुभोतेनै सफल हो शुभ कामना

  • @roshansk8820
    @roshansk8820 2 роки тому +3

    सितल सर काे लक निसा हुन सधै साथ रहिरहाेस,

  • @surendraghale3696
    @surendraghale3696 2 роки тому +1

    शितल भाई र निशा बहिनीले गाऊनु भएको यो गीत र यसलाई दिनु भएको सुमधुर स्वर नै मेरो मनको गहिरो फ्यान बन्न पु्ग्यो। धेरै राम्रो लाग्यो। धेरै धन्यबाद। यस्लाई श्रोता दर्शक सामु पुराई दिनु हुने खरो सन्चार माध्यमलाई अझै धेरै धन्यबाद। गायक गायिका भाई बहिनी्को अझै प्रगतिको अपेक्षा।

  • @puskalsharma293
    @puskalsharma293 2 роки тому +3

    दुबै जना काे स्वर राम्राे छ बधाई छ👌👌👌👌👌

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 2 роки тому +1

    सरि पत्रकार भाई गोबिन्द पंगेनि कामना छ अझ अगाडि बढदै जाऊ । धन्यबाद ।

  • @khatrichhetri837
    @khatrichhetri837 2 роки тому +1

    सितल, नीशा, रनपालकास्वर, सुन्दा, म, नैभाबूकभय, तपाई, दुईजनाको, पर्गतिधेरै, उचाईमा, पुगोस, आत्तीनु, हुंदैन, सफल्ता, हुंदैजाओस, धन्नेबाद,

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Рік тому +2

    दुबैकाे स्वर मिठाे छ
    शुभकामना छ

  • @suvatrathapa7357
    @suvatrathapa7357 2 роки тому +2

    अब जस्ले बोलायपनी सितल लाई बोलाउदा निसा चाहिन्छ भन्नू निसालाई बोलायपनी सितल
    सम्जेर जोडि मिलेर गाउनु दुबै एक हुनु सफलताको शुभकामना छ निसा 👌🤚👌🤚

  • @kamalhamal9976
    @kamalhamal9976 2 роки тому +1

    मैले पैलो पटक दोहोरी सुनेको थिए सारै मनपरेको छ।दुबै जनालाई सफलताको शुभकामना।

  • @beeruthapa9718
    @beeruthapa9718 2 роки тому +1

    कति राम्रो आवाज हो दुइ जन को शाचाई म भगवान को एउटा सुंदर वरदान हो

  • @ishworitamang6895
    @ishworitamang6895 2 роки тому +1

    सरै मन छुने गित आगमी दिन को शुभकामना हजुर हरु लाई 👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @basantigurung9686
    @basantigurung9686 2 роки тому +2

    आहा दुबै जनाको स्वर अति नै राम्रो छ दुबै जनाको सफलताको सुभकामना

  • @ashwinadhikari6590
    @ashwinadhikari6590 2 роки тому +1

    मैले यो मीडियालाई आज ससक्राइब गरे।। कती राम्रो काम गोबिंद सर।।
    कती मिलेको जोड़ी अनी मिठो स्वर💕💕

  • @sanjaygurang5091
    @sanjaygurang5091 2 роки тому +2

    निसाको गीत गाउने जोडी शितल गुरुङ संग मिलेको छ अरु संग तेती स्वर लेबल मिल्दैन तेहि भएर यो दुईजनाको धेरै मिल्छ ॥

  • @Kalas_lifestyle
    @Kalas_lifestyle 2 роки тому +5

    भाग 2 पनि चहियो है खरो मिडिया यही छितिज पारी उनको बस्तीमा ।

  • @somalimbu6835
    @somalimbu6835 2 роки тому +1

    दुवै जना को शब्द चयन धेरै राम्रोछ,god bless both of you ♥️💚

  • @baburam1583
    @baburam1583 2 роки тому +1

    बबाल छ सलाम सधै अघिबढिरहनु होला भाई र बहिनी शुभकामना उत्तर उत्तर प्रगतिको साङ्गतिक क्षेत्रमा।

  • @chandamalla100
    @chandamalla100 2 роки тому +6

    सितल जि र निसा बुनुको आवाज संसारकै सबै भन्दा एक अर्कामा सुहाउने स्वर आवाज आहा 👌👌👌👌

  • @thaparamesh4478
    @thaparamesh4478 2 роки тому +1

    दुबै जना लाई हार्दिक शुभ कामना व्यक्त गर्दै अग्रिम धेरै सफल हुदै जाओस म साउदी अरब बाट हेर्दै धन्यवाद

  • @buddhishai4811
    @buddhishai4811 2 роки тому +1

    दुबै भाइ बैनी को सोर निकै मिथो छ यो जोदि सदै भरी मिलेर सहकारे गर्दै जानू होला हजुर हरु को गित सङित मा उज्जल भबिस्ये छ बैनी लाई साथ सपोर्त गर्दै जानू होला सितल जि

  • @sunamsunil9755
    @sunamsunil9755 2 роки тому

    छितिश पारिको बस्ती सितल जि र निशा जि यो लाइब दोरि त जति सुने पनि मन भरिदैन आगामी दिन हरुमा पनि एस्तै एस्तै गित सुन्न पाइयोश र अजै सफल्ताको सुभाकाम्ना मिलोश दुबै जाना सोर्का धनी दुबै लाई समान छ सथै सात र सपोर्ट गर्नु हुने खरो मिडिया अल टिम लाई सम्मान छ हाल साउदी अरेबिया देखि 🙏🙏🙏

  • @prembaramu8063
    @prembaramu8063 2 роки тому +1

    सितलजी र निशा दुबैको म ठूलो फ्यान

  • @rambasnet4512
    @rambasnet4512 2 роки тому +1

    धेरै राम्रो अनि मिठो स्वर दुबै जनालाई अग्रिम सफलता को सुभकामना

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 2 роки тому +2

    अाहा!शितल र निसा बैनि अति राम्रो ।

  • @ajedrathamam7207
    @ajedrathamam7207 2 роки тому +1

    निशा बहिनी सदा सदा यसरी नै गाउदै जानू सफल भबिस्य को कामना

  • @suryathapaofficial601
    @suryathapaofficial601 2 роки тому +1

    कति मिठो स्वर साङ्गितिक यात्राको सुभ कामना सफल्ताको सिखर चुन्दै जावस दुबै जनालाइ सुभ कामना

  • @dipakpariyar2150
    @dipakpariyar2150 2 роки тому +1

    मेराे दुई भाइ बैनिलाई धेरै धेरै धेरै धेरै बधाई दिना चाहान्छु

  • @gopalsunar2943
    @gopalsunar2943 2 роки тому +3

    दुबै जनालाई सफलताको शुभकामना छ।

  • @mayarai5719
    @mayarai5719 2 роки тому

    कति मिटो आवाज बैनि को आवाज अनि सितल जि को त आवाज तेसै पनि मीठो छ आवाज फेरी फेरी पनि पायोस सुन्न बधाई छ

  • @chandrashrestha3432
    @chandrashrestha3432 2 роки тому

    अतिनै सुरिलाे मिठाे स्वर दुबै जनाकाे।भबिष्य उज्जल छ।निशाकाे

  • @Hellyt69
    @Hellyt69 2 роки тому +2

    दुबै जनाको स्वर धेरै राम्रो छ । धेरै धेरै सुभकामना छ 💐💐💐💐💐💐😘😘😘😘😘😘

  • @developmentthapa
    @developmentthapa 2 роки тому +3

    Viral hudaixa Nisha Ranpal bahini best wishes

  • @ramsharanregmi3414
    @ramsharanregmi3414 2 роки тому +1

    सुमधुर स्वर कि धनी निशा बहिनीलाई बधाई छ

  • @dipakkhati2991
    @dipakkhati2991 2 роки тому +2

    Nisa boine hjr ko voice derai ramro xa ra sital sir ko 🙏💯💯💯💯

  • @ramitathapa8325
    @ramitathapa8325 2 роки тому +2

    My best singer shital gurung sweet voice both of you best of luck both of you ❤️❤️❤️

  • @nishathapa5189
    @nishathapa5189 2 роки тому +2

    Sital sirko swar babal ra thyakkai suhaudo swar Nisha ko waw👌👌👌👌♥️♥️♥️♥️♥️♥️

  • @manbahadurmagar5663
    @manbahadurmagar5663 Рік тому +1

    यी दुबै अति सालिन अनुशासित कलाकार भाइ बहिनिलाइ भाबी जीवन सफल रहोस,

  • @manbahadurmagar5663
    @manbahadurmagar5663 Рік тому +1

    यी दुई भाइ बहिनिहरुको जोडिर र गित अति नै राम्रो,निशाको केस यो भयन,लामो बनाउनु है,

  • @munarai4021
    @munarai4021 2 роки тому +1

    Mero best Dhohori git ho 🙏 best of luck Ajhai astai Ramro Ramro Dhohori git sun pawass 🙏💖❣️

  • @hariaryal972
    @hariaryal972 2 роки тому

    यति राम्रो मिठो स्वर गला भयेका गाईका हरु कतै हराउन परेको छ नत स्वर छ नत गला तेसै साडी लागायेर गायिका भन्दै हिन्छन छि छि । कलाकारिता मा पनि पौच चाहिने कस्तो देश हो । शुभकामना छ निसा बहिनीलाई 🙏❤️🇳🇵🇬🇧🇬🇧🇬🇧

  • @manuskamanuska8052
    @manuskamanuska8052 2 роки тому +3

    derai ramro gaunu vako thiyo git ajhai ramro gardai janu hola suvakamana hjr haru Dubai Jana Lai 🙏🙏🙏❣️❣️💕💕💕❣️❣️

  • @bishwokarma864
    @bishwokarma864 2 роки тому +2

    Dherai ramro layo hajur haruko geet sadai sahakarya garnu hola sital jee n nisa sis

  • @jeevanthapa2925
    @jeevanthapa2925 2 роки тому

    दादा अनी बहिनी लाई सुभ कामना अति मिठो प्रस्तुती को

  • @badripandit3502
    @badripandit3502 2 роки тому

    राम्राे छ शीतल चितौने भाई, बहिनी निशाकाे पनि राम्रो छ, दुबै जनालाई शुभकामना

  • @janrai3320
    @janrai3320 2 роки тому +1

    दुबै जाना स्वरकाे र मारमिक मारमिक टुक्काकाे धनि👌👌👍️👍️🙏🙏♥️♥️

  • @janukagurung2817
    @janukagurung2817 2 роки тому +5

    यिदुईको भबिि्य अति राम्रो छ

  • @krisnagurng7360
    @krisnagurng7360 2 роки тому +1

    सारै मिठाे बोल्ने रहेछ दुबै जना ले । आवज पनि सारै मिठाे। दुबै जना लाई शुभकामना ।

  • @gobindathapa2049
    @gobindathapa2049 2 роки тому

    पक्कै पनि भाई सितल्र र निशा बहिनिको सागेतिक जोडी यसरी सुमधुर रहि रहोस् ,छितिज पारी एति मिठो लाईभ दोहोरीमा प्रतुत गर्नुभो हजुर दुबै जनालाई प्रगतिको सुभकामना,कटकै मन खाने शब्द जति सुने पनि सुनी रहने,एक्दम मनै छोयो,भाग २मा अझ मन छुने प्रतुतिदिनुहोला,आशा छ पक्कै पनि राम्रो गर्नु हुने छ🙏🙏🙏

  • @chandrathapa421
    @chandrathapa421 2 роки тому +11

    Congratulations both of you....keep it up...perfect dohori jodi...!!

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 2 роки тому +5

    Well done Kharo Media and Shital and Tailorwali Nisha beautifull interview Best of luck So sweet Voice are! both

  • @manipun519
    @manipun519 2 роки тому +1

    Nisha and Shital Dubai jana ko swar yo geetma atyanta match vayako chha. Jati choti sune pani malai pugeko chhaian.
    Wishing you all the best..! Keep it up..!!!

  • @narayanpdl6651
    @narayanpdl6651 2 роки тому +6

    दूबै भाइ बहीनि लाई अग्म शुभकामना

  • @munnamunna9780
    @munnamunna9780 2 роки тому +2

    दुबै जनालाई सफलता को शुभकामना छ

  • @somthapa8597
    @somthapa8597 2 роки тому +13

    दुबै जानालाई सफलताकाे शुभकामना

  • @rajchhetri6173
    @rajchhetri6173 2 роки тому +1

    Wow wow kate ramro soch bunu ko yo jati pani thulo hat xa gobindha pangineko haxa🙏🙏🙏👈👈👈