भाइरल टेलरवाली निशाको मधुर दोहोरी | Chhitij Pari | Live Dohori | Shital Gurung | Nisha Ranapal |
Вставка
- Опубліковано 27 сер 2024
- Watch new Nepali Live Dohori Chhitij Pari By Shital Gurung & Nisha Ranapal only on Enepal Khabar Official's UA-cam Channel.
#Shitalgurung
#Nisharanapal
#enepalrodhighar
#livedohori
#Newlokdohori
#Virallivedohori
#lokgeet
#Dohorigeet
-------------------------------------------------------------------------
🎶 Orgional Audio Credits:-
♪Song:-
Chhitij Pari
♪Vocal:-
Ramji Khand
Tika Pun
♪Lyrics:-
Kiran Babu Pun
♪Music:-
Kiran Babu Pun
-------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Chhitij Pari
♪Male Vocal:-
Shital Gurung
Surya Kumar Pariyar
Bibek Dhital
♪Female Vocal:-
Nisha Ranapal
Shrijana Kunwar
Sunita Thapa magar
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Ishwori Prasad Bhushal
Sunil Bardewa
♪Flute:-
Pawal Rai
♪Sarangi:-
Rajesh Gandarbha
Dholak:-
Deepak Samip
♪Auto pad:-
Bhagirath Sushling
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Program Presenter:-
Bal Kumar Shrestha
♪Audio Recordist/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Director/Producer:-
Razwan Chhetri
🎬Cinematographer:-
Sanjeev Khanal
Gopal Nepali
Harish Dhital
🎬Editor:-
Bishnu Sharma
🎬MUA:-
Anisha Nanu
🎬Technical Adviser:-
Rajendra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
बिशेष धन्यवाद
बम बहादुर कार्की
माननिय कोमल वली
शिवा आले कार्की
बिमा कुमारी दुरा
लक्ष्मी न्यौपाने
शर्मिला गुरुङ
भगवान भण्डारी
बद्री पंगेनी
चन्द्र शर्मा
रमेश बि. जी.
राजु परियार
पशुपति शर्मा
रिता थापा मगर
शिला आले
शकुन्तला थापा
धर्मराज पोखरेल
ईन्द्र जि. सी.
विष्णु खत्री
बिमलराज क्षेत्री
कस्तुप पन्त
राधिका हमाल
बसन्त थापा
कुलेन्द्र बिश्वकर्मा
प्रल्हाद सुबेदी
खुमन अधिकारी
शिरिष देवकोटा
शिव हमाल
रामजी खाँण
दिपक खड्का
देबी घर्ती मगर
राजु ढकाल
मञ्जु पौडेल
प्रिती आले
शान्ता थापा
बिमल डांगी - गायक/सर्जक(अमेरिका)
खेम पुन - गायक/सर्जक(अमेरिका)
नबराज पन्त - सर्जक (अमेरिका)
अशोक सुबेदी(अमेरिका)
प्रकाश जि. सी.(अमेरिका)
प्रेम सुबेदी(अमेरिका)
बाशु पौडेल(अमेरिका)
सुर्य खड्का - गायक(जापान)
ईश्वरी कंडेल(जापान)
ईश्वर शर्मा(अमेरिका)
भरत खत्री(अमेरिका)
मुना थापा मगर - गायिका(अमेरिका)
प्रकाश गिरी(अमेरिका)
जिवन आचार्य(अमेरिका)
सज्जन कुमार सिंह - रिर्पोटर
शिव बि. क.
प्रकाश भट्ट(साई भिजन प्रा. लि. परिवार)
शंकर बि. सी.
सुवास रेग्मी
झलक संगीतम्
महेन्द्र गौतम
सुनिल लामिछाने
देवेन्द्र क्षेत्री
कमल कुमार बि. क.
धिरेन्द्र न्यौपाने
अमर थापा
डोलेन पौडेल
कमल सरगम(लाली गुराँश डट कम)
सुमन बैरागी(म्यूजिक खबर)
शिखर गजरकोटे(चौतारी न्यूज)
ओमराज डांगी(तुफान न्यूज)
कृष्ण आचार्य(नेपाली माटो न्यूज)
महेन्द्र मुस्का क्षेत्र्री(नेपाली माटो न्यूज)
अनिता थापा मगर - संचारकर्मी
ज्ञानु संगम खड्का - संचारकर्मी
के. पि. कुमार जलन - कान्तिपुर पाटी डट कम
कबिराज ढकाल - कान्तिपुर पाटी डट कम
राजेश कुमार बुढाथोकी
चन्द्रमणी गौतम - संचारकर्मी
राजु बोहरा - संचारकर्मी
रमेश बस्नेत - संचारकर्मी
चक्र साउद - संचारकर्मी
विष्णु सापकोटा(अष्ट्रेलिया) - मायालु ईन्टरटेनमेन्ट
नकुल ढकाल नविन - गायक
प्रकाश ढकाल
तिलु शर्मा
निर्मल क्षेत्री
राजेश बर्देवा
राजु लामा(चन्द्र सुर्य फिल्मस्)
राजसोथ बास्तोला लिला
ललित गिरी(सचिब, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उत्तरखण्ड, इण्डिया)
कमल बहादुर जि. सी.(धौलागिरी डिजिटल फिल्मस् प्रा. लि.)
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल
उपत्यका समन्वय समिति
शिव कैलाश कला मन्दिर, बानियाँटार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ओखलढुंगा
लोक संचारकर्मी नेपाल
राष्ट्रिय संगीतकर्मी संघ
मेचिकाली रेडियो श्रोता समुह
सम्पुर्ण अनलाईन मिडिया/रेडियो तथा टेलिभिजनहरु
सम्पुर्ण सर्जक, कलाकाहरु तथा दर्शक महानुभावहरु
ई नेपाल खबरका सम्पुर्ण कलाकार तथा सदस्यहरु
सम्झन चाहान्छौ
सिता श्रेष्ठ - गायिका
टिका गौतम
प्रविन थापा
सिमा श्रेष्ठ
ई नेपाल खबर संचालक समिती
बिजय चालिसे
दबङ आशिष
राम सापकोटा
बाबुराम चालिसे
याम प्रसाद निउरे
नबराज तिमिल्सिना
अर्जुन चन्चल गिरि
संगित प्रेमि कुमार
कमल गुरुङ
मिमल ओलि
तेजिन्द्र तेज
सुरेन गुरुङ
हरि बिमर्शी
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
www.youtube.co....
Circle us on G+
aboutme.google...
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.
नमस्कार दर्शक महानुभावहरु, सदा झै आजको इ नेपाल रोधीघरको बसाइँ मा भाइरल टेलरवाली सुमधुर स्वर कि धनि निशा रणपाल र लोकप्रिय गायक शितल गुरुङ बिचको रमाइलो दोहोरी लिएर आएका छौ । हेरेर प्रतिक्रिया दिनुहोला ।। जय लोक दोहोरी !!
Nisa didi ko voice ani sabda chayan yatti mitho x ki badan garnai sakdin😍😍😍
Dherai ramro xa ajhai agadi badnu
replied
Kti ramro nisha ko awaj ❤️❤️❤️❤️
@@sitamagar3176 00pppppplllplpllplplppllpllplpplllplpppllppplplplllllpllppplplllllllllpll,llplpppppAAaPpPPpPppppppppppppppppppppppppppppppppppppPppppPPpppppPpppppPPpPppppPpPPPPPpzzpPpPPPpppppPzzpppPPpppppppPpPPpppPPPPPpPpPpppppppPpPpPpPpPpPpPpPpPppP
दिन बेचेर निदाउँन रात किने ।
रात तँ किने कोहि छैन साथ दिने ।
अति मार्मीक गीत प्रति सितल गुरुङलाई सम्मन छ।
मेरो नया गित को भिडीयो हेरेर शियर युटूब च्यानल लाई Subscribe गरिदीनु होला यकदमै मार्मिक डेउडा गित या कति मन रून्छ ua-cam.com/video/mqcJuI8Ads8/v-deo.html&feature=share
दिन बेचेर निदाउन रात किने रात त किने कोहि छैन साथ दिने
योपो हो नेपाली लोकदोहोरि अनि नेपालिहरुको माैलिकता धेरै धेरै धन्यबादछ।निसाजी र सितल ज्यू साथै ई नेपाल रोधिघर परिवारलाई!!!
आज यो दुबैको दोहोरी को टुक्का अति मन रुवायो कति भावुक शब्द दुबैको सलाम छ 😘😘😘
नमस्ते यहाँहरु सबैलाई... म निशा रनपाल यस्तै मायाकाे सदैब अपेक्षा गर्नेछु र मेराे तर्फबाट सधै Best दिनेछु । फेरिपनि यहाँहरु सबैलाई हृदयदेखि नै मुरिमुरि धन्यवाद।
Ujjwol vabishyeko kamana baeni .......
उज्वल भबिष्यको सुभकामना
तपाई अघि बढ्नु होस धेरै राम्रो छ स्वर अनि प्रस्तुति ।
👌👌👌♥️♥️♥️
हजुरको स्वर साह्रै मिठो लाग्यो। यसलाई निरन्तरता दिनुहोला।
आज सम्म यति मीठो शब्द यति मीठो स्वरको लोकदोहोरी मैले सुनेको थिएन हजुर 5/6 पटक सुनी सके जति सुने पनि उतिनै सुन्न मन लाग्छ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Sai kuro di
सुमधुर स्वरको धनी निशा बैनी र शितल भाईको अहिलेसम्मकै दोहोरी मध्ये उत्कृष्ट जोडी ।
Taita kat mitho
अति मीठो गित बधाई छ भाइ बैनिलाई
भुत लाई बिर्सेर भबिस्य मा सफलताको सिखर चुम्न सफल हुनुहोस साथी यहि नै शुभकामना छ 👌👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
नमस्कार म निसा रणपाल । गितसगित मा बामे सर्दै छु । हजुर हरुको माया को आशा गर्दछु । इनेपाल रोधि घर परिवार प्रती आभारि छु ।। 🙏🙏❣️❣️❣️
सारै मिठो स्वोर छ बैनी सफलता कों सुभकामना ♥️
wao
होर😍😍😍😍
bahini nisha swoor ramro chha agadi badhdai janu absye 1din safal vainchha
निशा बामे नसरी कुद्न कहाँ सकिन्छ र, तपाईंको भबिष्य नेपाली साँगितिक आकाशमा निकै फराकिलो छ, आत्तिने र मात्तिने काम नगर्नुस शुभकामना
आहा कति मीठो स्वर !!दुबै जाना लाई सम्मान का साथ हात्दिक बधाइ छ !!
आहा कति मिथो अवाज भाइ बैनी को अनि कति गहकिलो शब्द हरु थेत लोक गीत को झलक दिनु भयो धेरै सम्मान छ गायक भाइ अनि गायिका बैनी लाई यस्तै मार्मिक शब्द हरु भय को थेत लोक गीत हरु गाउदै गर्नु होला।
नमस्कार सम्पुर्ण मा !
म शितल गुरुङ को तर्फबाट आज फेरि पनि प्यरी बैनी निशा सङ्ग लाईभ दोहोरी गाउने कोसिस गरेको छु सबैले सल्लाह सुझाव सहित share गर्दिनु होला।
तपाईं र निशा जि को स्वर एकदमै match भएको छ । निशा जि ले अझै चोटिलो शब्द हरु फुराउना आग्रह गरे। निशा जि को स्वर ले अझै गहकिला शव्द हरु मागेको छ ।
Nicely song @voice
म तपाईंको फ्यान हो शितल सर एकदम मिठो सोर छ धेरै शुभकामना तपाईंलाई ।
Bestop lock vanja aagami dinko agrim suvkamana carrfully save
Very nice voice both of you
आहा कति मिठो स्वर निशा अनि शितलको । उस्तै शब्व छनौट अनि सभ्य र सालिन प्रस्तुति ।। सभ्य कलाकार को खडेरि परेको अवस्था मा यस्ता शालिन कलाकार लाइ चौतर्फि सम्मान गरिनु पर्दछ❤️🙏🙏
मेरो कमेन्ट को रिप्लाइ पाउ प्लिज
लाईभ दोहोरीमा आगो लगायो यो जोडीले वा कति राम्रो प्रस्तुति उत्कृष्ट सब्द चयन दुबै जना लाई हार्दिक बधाई अनि सफलता को कामना 😍😍😍😍😍🌺🌺
l
आज सम्म यति मिठो स्वर र शब्द सुनेको थिएन दुबैजनालाई बधाई तथा शुभकामना बहिनी निशाको उज्ज्वल भबिस्यको कामना सबैले साथ दिउ
आहा कति मिठो स्वर का धनि शितल र निशा को दोहोरी हेनॅ र सुन्न पाउदा सारै नै खुशी लाग्यो ।
Very nice song
बैनिको स्वर सारै मीठो जति सुने पनि सुनाै सुनाै लाग्ने सफल्ताको शुभकामना ।
Wow nice song
Good lock
Your right 👍
Derai ramro cha
आहा दुबैको सुमधुर आवाज
निसा नानीलाई धेरै धेरै शुभकामना,, शब्दको छनोट अति राम्रो ,,,दोहोरीलाई,, जति शब्दमा साहित्यिक शब्द मिलाउन सक्यो उति राम्रो ,,,उरठ्याउला शब्दले बिगारि सकेको दोहोरी गीतलाई न्याय दिन कहिल्यै पछि नपर्नु ,,,नानीलाई अझै धेरै शुभकामना ,,,सरस्वतीले बास गरेकि छन् आवाजमा,,,उनको भक्त बनेर रियाज गर्न कहिल्यै अल्छीपनाले नछेकोस् ,,,
Ekdam sahi bhannu bhayo.. Shabda chayan dherai ramro… Sahityik ani Meaningfully ❤️
अत्यन्तै मार्मिक शब्द संकलन अनि त्यसमा जादुमय स्वरको संमिश्रण जति सुन्दा पनि नअघाउने अनि धित नमर्ने । वाह! दुबै जना सर्जक कलाकार लाई हार्दिक नमन! सदैव यस्तै मिठा मिठा गित सुन्न पाइयोस ।
कहाँ पुग्यो यो छाती चिरी ?
जुन लाई भेत्न उडेको जुन किरी ।।
वाह कति मीठो शब्दको चयन मन छोयो बधाई तथा शुभकामना सम्पुर्ण तिम लाइ
💖💖💖💖💖💖
Loot git vaneko yesto हुनुपर्छ jo साहित्य समाज लाई पनि विशेष जोगाउन योगदान हो जो sabya शब्द प्रयोग भएको छ
अत्यन्तै मीठो आवाज बैनिको टिकटक हेरेर यता आउने जति हाजिर हुम त्👌👌
ma pani haii
M pani
Me
@@binitarai2998
Bhkk
अतीनै मिठो सोर ।
यो बैनीको स्वर कति राम्रो ६ दिनबाट सुनिराछु अझै पनि जति सुन्याे त्यति सुन्न मन्नलाग्छ। सफलताको कामना छ बैनी ।
यो गीत सुनेर आसु रोक्न सकेन्😭....
निकै मिठो स्वर दुबै भाई बहिनिको, निस्थुरी मायाकोयाद दिलाइदिनु भो😪
दोस्रो शान्ति श्री परिवार अतिउत्तम स्वर बहिनीको भबिस्य उज्ज्वल छ, सीतल भाईको स्वर पनि मिठो र दुबै लाई ईन्द्रेनी कार्यक्रम मा सुन्न देख्न मन छ
आहा कति सलिन भद्र अनुसासन रहित लोकदोहोरि सफल्ता को अग्रिम सुभकामना
आहा ! कति मिठो स्वर अनि शब्द चयन उस्तै छ लोक दोहोरीका दुई तारा शितल अनि निशाजी प्रती सम्मानका साथ उत्तरोत्तर प्रगति को कामना 🙏🙏 केहि उरन्ठ्याउला कलाकार हरुको छाडा शब्दहरुबाट धुमिल पार्न खोजेको लोक दोहोरिलाई हजुरहरुले सफा गर्नु होला । हजुरहरु बाट तिनीहरुले पनि पाठ सिकुन शुभकामना ।🌹🌹
Atti mitho voice Both yo geet. 70/80 choti. Sunyo. Feri aaja ni sundai xu. Nisha sis r sital. G ko voice ma. 100 sunne bichar x
नयाँ युग ले नयाँ मिठो आवाज पाको छ अति मिठाे सुनिरहु लाग्ने दोहोरी निशा जि अनि सितल जि सफलताको अग्रिम शुभकामना दुबईमा 🙏💖😍
वाह !! यो पो नेपाली दोहोरी गीत्❤️
कति मिठो स्वर बैनीको❤धेरै धेरै शुभकामना छ❤❤🌹🌹🌹👌🌷
यो होनि लोक दोहोरी भनेको कति सभ्य भासा अनि सुमधुर स्वर दुबैको यस्ता कलाकार भनेको रास्ट्रको गहना र हाम्रो थकान भुलाउने चौतारी हो।साह्रै मन खुसी लाग्यो।
"दिन बेचेर निदाउन रात किने
रात त किने,कोइ छैन साथ दिने" वाह: अहिलेको टिकटकमा प्रसिद्द अन्तरा 🥰
आब छित्तै भाग 2 आउनु पर्यो सर निशाको सोर धेरै राम्रो छ अनि सितल गुरुङको त झन मन पर्छ गित सदै हेर्ने गर्छु
मेरो नया गित को भिडीयो हेरेर शियर युटूब च्यानल लाई Subscribe गरिदीनु होला यकदमै मार्मिक डेउडा गित या कति मन रून्छ ua-cam.com/video/mqcJuI8Ads8/v-deo.html&feature=share
याे जाेडिकाे शुमधुर स्वर यसरी नै सधैं सुन्न 🎉🌹🌹🌹🌹 पाईयाेस सफलताकाे शभकामना शितल दादा र निशा दिदीलाई♥️♥️♥️
कला र गलाको सम्मान निशा को स्वर ले म त पागल भए बरै कति सुमधुर आवाज बयान गर्ने शब्द नै छैन सफलता को शुभकामना 💞❣️❣️❣️❣️ जय गित जय संगित
sital gurug sar ko ani nisa bainiko yo sumthur jadumay sorma mero tarfbat samal chha 🌹🌹🌹
छोटो समयमा तपाईहरुको मन मुटुमा बस्न सफल गायीका निशा रणपालको हेर्नुहोस तिज गित'नाच मेरी भाउजु'सुन्नुह्ला सेयर गर्नुहोला राम्रो नराम्रो कर लाग्छ कमेन्ट गर्नुहोला !
ua-cam.com/video/WHjH3OyMtV8/v-deo.html
यति भावुक,मार्मिक र मिठास शब्दको खानी यो संगीतिक जोडीको प्रगतिको शुभकामना!!!
सुमधुर स्वर❤️सफलताको शुभकामना निशा रणपाल🙏
बाफ्रे अस्ति भर्खर सुनेको जस्तो लाग्छ 2 साल बितिसकेछ फेरि हेर्न सुन्न आये म चाहि❤❤
आहा कुनै शब्द नै भेटिन।।।।।।।। हृदय बिदारक 😘😘 छाडा र उत्ताउलो शब्द मा गित गाउने हरु ले केही सिक्न जरुरत छ।
जति सुन्यौ त्यति सुन्न मन लाग्ने सारै मिठो स्वर छ बैनिको जति सुन्यो उति मिठास छ गितमा यस्तै गरि प्रगति होस् बैनी सुभकामना ❤️❤️❤️ रास्ट्रिय कलाकार हौ ।है बैनि
आहा !! यस्तो पो दोहोरी , यस्तो पो गीत ..
नेपाली मौलिकता झल्काउने गीत को संरक्षण, सम्बर्द्वन सबै ले गरौं ।।।
मजा आयो ।
Love u all off u and specially both singer
धेरै राम्रो स्वर निशा रणपाल बहिनी गुड लक❤❤❤❤
गला र कलाको सम्मान 🙏🙏❤️❤️दुबैजना उत्कृष्ट स्वरका धनि 🔥🔥
बहिनी काे स्वरमा जादु छ बहिनी सदै सफलता मिलोस
सितल भाई र निशा बैनिको दोहोरी सार्है राम्रो लाग्यो दुबै जनाको स्वर ज्यादै मिठो प्रगतिको शुभकामना छ दुबै जनालाई
गलाको संस्कार संगै कलाको संस्कृति दुवै कहिल्यै न हरायोस , सवैमा मेरो स्मरण अनि कामना औ धन्यवाद ...🇳🇵🌹❤️❤️❤️😎🙋🙏🙏 !!?
कति मिठो स्वोर कि खानी यस्ता यस्ता प्रतिभाको खानी कहाँ लुकेको होला ♥️♥️
आहा कति मिठो आवाज जति सुनेपनि नअगाइने बधाई छ सबैलाई ।
मेरो नया गित को भिडीयो हेरेर शियर युटूब च्यानल लाई Subscribe गरिदीनु होला यकदमै मार्मिक डेउडा गित या कति मन रून्छ ua-cam.com/video/mqcJuI8Ads8/v-deo.html&feature=share
असाध्यै राम्रो गित सारै मिठो स्वर सम्पुर्ण कलाकार टिमलाई बधाई छ
निशा जि को स्वर अतिनै मार्मिक लाग्यो
आगामी दिनहरुमा सफलताको शुभकामना! ❤️❤️
छोटो समयमा तपाईहरुको मन मुटुमा बस्न सफल गायीका निशा रणपालको हेर्नुहोस तिज गित'नाच मेरी भाउजु'सुन्नुह्ला सेयर गर्नुहोला राम्रो नराम्रो कर लाग्छ कमेन्ट गर्नुहोला !
ua-cam.com/video/WHjH3OyMtV8/v-deo.html
आहा ! स्वर अनि live दोहोरी भनेको त यस्तो हुनुपर्छ वा सलुट छ निशा अनि शितल जि लाई अति मीठो स्वर सुनी रहु लागिरहने अनि सम्पुर्ण इनेपाल रोधिघर टिम लाई धन्यबाद नमन
woww kati mitho aaja ani sabdaharu bhai bahini . Sapaltako shubhakamana dubaijana lai😊❤️❤️
सुर्य परिवार ले लेखेको टुक्का हरु हुन
Outstanding performance beautiful experience keep it up 💕💕💕🌹🌹🌹🌹🌹🌹👏👏👏👏
Nisha didi ko mito 🥰🥰🥰 Sora good🥰🥰🥰🥰
टिक टक बाट खोजी खोजी हेर्न आउने जति यता हाजिर👏👏💗💗
Thank you so much ❤️🙏🙏
Nisha bahini ko vocal saarai mitho laagyo. Shital bhai saalin ra savya laagchha. Good luck both of you!!🌷🌷🌷
हाम्रो कला हाम्रो संस्कृति, बैनी को स्वार एकदम राम्रो छ सफलता को लागी शुभकामना छ❤️👏👍🌹
यो दिदि को गित गाउने कला र गला लाइ सम्मान गर्दछु र यो दिदिलाइ अझै माथिल्लो स्थानमा पुराइदिनु हुन सम्पुर्ण लाइ नमन गर्न चाहान्छु साथै यहा सम्म ल्याइ हामिले पनि चिन्न पाउदा ज्यादै खुसी लाग्यो 💖💖💖💖 अनि यो स्थानसम्म पुर्याउनु हुने लाइ पनि मेरो तर्फबाट पनि धन्यवाद दिन चाहान्छु।💖💖
आहा मिठो गित
अमर माया बचाउने आस मा
मदन जस्तै हराएउ लासा मा
उत्कृष्ट शब्द
मेरो नया गित को भिडीयो हेरेर शियर युटूब च्यानल लाई Subscribe गरिदीनु होला यकदमै मार्मिक डेउडा गित या कति मन रून्छ ua-cam.com/video/mqcJuI8Ads8/v-deo.html&feature=share
Wow......nice Live dhohari song ♥️♥️♥️
आहा कतिराम्राे दाेहाेरि मैले आजसम्म सुनेकाे दाेहाेरी मध्य उत्कृष्ट दाेहाेरि बधाई छ गायक दुबैजनालाई विशेष गरि निशा रनपाल लाई
साह्रै मिठ्ठो गित अनि आसाध्दै मिठो स्वर को धनि बहिनी र दाजुलाई सफल्ताको धेरै धेरै शुभकामना व्यक्त गर्दछु
टिकटक मा अलिकति सुनेर यता खोज्दै आएको कति मिठो स्वर साह्रै मन पर्यो ❤️😍
same😊
Same here bro
दाेहाेरि भनेको त यस्तो त धेरै धेरै शुभकामना निसा ,र सितलाई सधै भरि यस्तै गाउँनु । फाेहरि गित त झुकिएर पनि नगाउनु बधाई बधाई
Kya mitho dohori jatti Sune Pani Sunam Sunam lagne well done and Shitala Grg and Tailorwali Nisha One of the best Dohori Jodi
टिकटक म हल्का हेरेर यता आएको निकै मीठो गित सितल जि अनि निशा जि लाई हार्दिक भदाइ साङ्गितिक सफलता को शुभकामना
Sem hajur....
सेम है
आहा दुबै जनाको स्वर कति मीठो सितल जि को स्वरको त म पहिले देखि नै big fan थिए आज देखि निसा जि को स्वरको पनि big fan भए सफलतको सुभकामना दुबै जनालाई अझै धेरै यस्तै मीठो गित हरु सुन्न पाउ हजुर हरुको स्वर बाट.....best of luck
सारै मिठो स्वर दुबै जान को सफलता को शुभकामना दुबै जान लाई 💐💐
यी बहिनीको स्वर मीठो लाग्यो हार्दिक शुभकामना !❤️
छोटो समयमा तपाईहरुको मन मुटुमा बस्न सफल गायीका निशा रणपालको हेर्नुहोस तिज गित'नाच मेरी भाउजु'सुन्नुह्ला सेयर गर्नुहोला राम्रो नराम्रो कर लाग्छ कमेन्ट गर्नुहोला !
ua-cam.com/video/WHjH3OyMtV8/v-deo.html
टिकटकमा देखेर हेर्न अको आहा शब्द उति मार्मिक र स्वर त कति राम्रो, सच्चिकै मन छुयो र सम्पुर्ण टिमलाई सफलताको शुभकामना 👏👏🙏🙏💗💗
Same
Khayo khayo
Mni
Damii xa
छोटो समयमा तपाईहरुको मन मुटुमा बस्न सफल गायीका निशा रणपालको हेर्नुहोस तिज गित'नाच मेरी भाउजु'सुन्नुह्ला सेयर गर्नुहोला राम्रो नराम्रो कर लाग्छ कमेन्ट गर्नुहोला !
ua-cam.com/video/WHjH3OyMtV8/v-deo.html
निशा बहिनिको कन्फिडेन्स लाई माने मैले वा वा पहिलो प्रस्तुतिले सार मन जित्यो बहिनी शितल सर को त ठुलो फ्यान नै हु संगीतका पाइलामा छिन बहिनीलाई शुभकामना छ क्षितिजपारी देखि को सबैलाई नमन छ 🎼🙏💃🌹❤️🌺💐
सुमधुर स्वर अनि मार्मिक शब्दकोष को भन्डार सहित नेपाली लोकभाकामा यो गीत सुन्न्न पाउदा यो मन हर्सित भको छ।दुबै जनालाई धेरै धेरै शुभकामना।।।
जीवन मा महिले धेरैइ सुने गितनै छितिज पारी उनको बस्ति मा हो
तर आज सोही गीत दिदी 🤳 निसा राणपाल को आवाज मा सुन्दा त मत यो सन्सार भन्दा कुनैइ छुट्टै दुनियाँ मा छु जस्तो लाग्यो जय गीत जय संगीत
salute छ शब्द अनि स्वर लाई वाह बैनि,,अत्यन्तै मनमोहक आवाज,,,मनको हरेक कन्दरा मा छोयो😘😘😘❤️❤️❤️❤️❤️
शितल भाइ र निशा बैनिको स्वर अत्यन्तै मार्मिक भावनामा डुब्ने खालका छन । thanks all teem.
जिन्दगीमा पहिलो पटक हेरेको live दोहोरी
आज भन्दा 10 साल पुरानो याद आयो साह्रै मन पर्यो
Yesto po ho ta dohori vaneko ❤️ bibhor bhaiyo ☺️☺️
अहिले सम्माकै रमाइलो अनि सुमधुर दोहोरी शितल भाइ र नयाँ प्रतिभा बैनी को झन स्वर भाका कति राम्रो हो यो बैनिको सारै मन पर्यो बैनी को स्वर मलाई जति सुनेपनी पुगियन मलाई चाहिँ बधाई छ सम्पुर्ण कलाकार ज्यु प्रति
nisha baini ati nai mitho swar
Dherai ramro sur dubai janaako yo geet jati suney pani aghaudina ma ta
लोक दोहोरी क्षेत्रको एक ब्यस्त गायिका भएको देख्न पाईयोस अग्रिम शुभकामना निसा जि ।
आज आकाश धमिलो भाको छ।
बादल सङै रुन मन लाको छ।
कति मार्मिक शब्द मन छोयो।।
धेरै समय पछि यति राम्रो लाइभ भिदियो हेर्न पाइयो
कति मिठाे स्वर बहिनीकाे र भाईकाे नि उस्ताई हाेईट बाफ्रे।१० चेटी सुन्दा नि मन भरिएन।टाईम मिल्याे कि हेर्न मन लागि हाल्छ।अागामी यात्रा शुभ रहाेस् बहिनीकाे।
आहा.....कति मिठो सुमधुर अावाज बैनी को सफल जिन्दकिको सुभकामना।
बैनिको गित जति सुन्यो उति सुन्न मन्लाग्ने स्वोर प्रगति को कामाना छ निसा बैनि
हजुरहरु दुबैको स्वर अति सुन्दर/ मिठो छन!! त्यस माथि शब्दले सारै मन छोयो।❤️गितलाई जति सुन्यो उति सुन्न मन लाग्ने 😍😍 अझै राम्रा राम्रा गित र प्रतिभा हजुर हरुको देख्न र सुन्न पाईनेछ आशा राखेकोछु।। सधै प्रगती तिर बढी रहनुस सफल हुनुस !!😍😍😍धेरै शुभकामना हजुर हरु दुबै जनालाई !! अर्को भाग को प्रतीक्षा मा छु.....!!!💖
💙💚❤️सुनेर कहिले पनि नअघाउने जादुमय स्वर कति आनन्द छुट्टै मजा आउने लोक गीत र सङ्गीतको दुनियाँमा छुट्टै आवाज ।
धेरै पहिले सुनेको नानिको स्वर अहिले फेरि सुन्न पाइयो, शुभकामना ,प्रगति हुँदै जाओस् ।
दिन बेचेर निदाउन रात किने,
रात त किने कोही छैन साथ दिने,,
लोकदोहोरी यति मार्मिक शब्द विरलै पाईन्छ
सौहार्दपूर्ण वातावरणमा दोहोरी गायको कति राम्रो देखिएको छ सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना छ
अहा कति राम्रो गाउनु भएको सितल दाई अनि निशा दि को स्वर को त म फ्यान भए ❤️❤️
मार्मिक शब्द ,मिठो स्वर र हसिलो अनुहार ,
बधाई छ भाई बहिनी दुबैलाई ,सफलताको शुभकामना ।
याे गितमा सबै कुराकाे उत्कृष्ट संयोजन भएको छ।अाेरजिनल भन्दा पनि राम्रो भएको छ याे गित।याे गितकाे मर्म लाई गहिराइमा लगेर गाउनु सफल हुनुभएको छ त्यसैले धन्यवाद र बधाई एकैसाथ दिएँ।
आहा!! कति मिठो अन्ज शुरिलो स्वर टेलरवाली बधाई छ सम्पुर्ण टिम हरुमा दोहोरीको शब्द चयन तथा सुरिलो भाका । आहा !! आहा !! Best of Luck
धेरै मिठो स्वरमा गाउनु भो राम्रो सब्दको चयन सफल्ताको कामना सितल vs nisha badhaai xa
स्वरको धनी निसा र स्मपुर्ण टिम्लाई धेरै धेरै शुभकामना
मार्मिक भाव अनि साच्चिकै लोकदोहोरी भाव झल्कियेको यो गितमा सितल दाइ र निशा sis को समधुर आवाज मा सुनेर कहिल्यै धित नमर्ने भयो!!
आहा साह्रै आनन्द लाग्यो गित सुनेर
निशा बैनीलाइ उज्ज्वल भविष्यको कामना
आहा दोहोरी भनेको यो होनि आज भोलि दोहोरी पनि कुनै कुनै दोहोरी अलि सुन्न र हेर्न पनि अलि सकिन्न कुनै कुनै तर यो दोहोरी भने धेरै मौलिक छ अर्गानिक सलाम छ हजुर हरु लाई र निशा जि हजुर को स्वोर लाई मैले धेरै सम्मान गरे सितल sir को त कुरै न गरम
मन पर्यो आहा आहा आहा आहा आहा
अझै एक चोती आदरणीय दाजु राजु परियार सङ्ग गायको हेर्न चाहान्छु निशा म्याम को 🙏🙏🙏🙏🙏🙏
दुई जानैकाे गित धेरै चाेटी सुन्यौं जति सुन्यौं तेति नै सुन्ना मन लाग्ने धेरै धेरै शुभकामना दुबै लाई
निशा दिदि कोत टुक्का पनि दामी छ शितल दाई पनी खतरा बधाई छ
अजा धेरै पछि आदरणीय गायक सितल गुरुङ जि संघ मेल खाने स्वार बल्ल उदायमान भएछ खुसी लाग्यो वाउ बहिनी को स्वार मा धेरै मिठास संगीतिक यात्रा मा सफलताको शुभकामना
Humm
kaati ramroo ho dai & love you nisha dd
धेरै राम्रो र मार्मिक गित गाउनु भएको छ।शितल जि पहिले नै फ्यान थिए।बहिनी स्वर ले झन फिदा बनायो कति मिठो आवाज हो।सफलता को कामना सबैलाई भाग 2 ल्याउनु होला।
वाउ सत्चै नै कति मार्मिक छ👌👌 यो गित तेही माथी झन शितल सरको सोर अनी तेस्तेै मार्मिक सब्द जति सुने बनी कहिल्यै थाक्दीम म दुबैजनालाइ शफल्तको शुभकामना ❤️❤️👏👏👏🙏🙏🙏
म संग सब्द छैन यति मिठो स्वर ❤❤
यस्तो लाग्छ जीवनको अन्तिमसम्म यहि सुनेर सदा सदाको लागि निदाउन पाउ आनन्दले ,सलाम सम्पुर्ण टिमलाई