निशा रणपालको पहिलो फ्यान एकाबिहानै टेलरमै पुगे ! टेलरमै दोहोरी धमका हाने ! शुरुमै लजाए Nisha Ranpal
Вставка
- Опубліковано 26 чер 2022
- नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Nisha Ranpal, Bikram Sunar
🎬️ Camera :
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
👉 Official Facebook Page ► / kharo-media-. .
- like our facebook page / kharo-media-. .
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
निशा बहिनी अनी बिक्रम भाईलाई हार्दिक शुभकामना ! अब सँगै सहकार्य गर्ने माहोल पनि छिट्टै मिलोस
Hlo sir namaste ma Achham bata Dinesh pariyar
Hal ind bata
Samaye milai namilai maile hjrko harek vdo haru Herxu ani man parxa
Yedi hjr le malai yestai kharo media bata mero Pani interview lagidini na plz sir maile ni geet gaune garxu
@@dineshpariyar4653
@@subasgurung3333hhuhhhuuuuhhokbuuu
अति मिठो रैछ दिज्युको स्वर भाइको पनि
दिदिर भाई को स्वर एक दमै राम्रो लाग्यो दुबै जानालाई उज्ल भबिस्याको कामना छ
ल बधाइ छ सफलता को शुभकामना दुबै जनालाइ💓💓
निशा बहिनी को स्वर को म यकदम फिदा भको छ धेरै मन पर्छ ।
ल बधाई छ दुई टैलाई। कलकारी। यात्रा। सफलता रहोस। यही शुभ कामना गर्दछु
निसा बैईनी अनि बिक्रम भाईको पनि आउने दिनमा भाईको सोर धेरै राम्रो छ भाइ बैईनि दुबै लगाऐत खरो मिडीया अनि गोबिन्द पङगेनि लाई धेरै धेरै सुभकामना छ🙏
Bhai and bhaini ko sor dharai ramro chha suvakamana xa sabai lai.
Ģ
स्वर कि धनी निशा ,र भाईकाे पनि राम्रो छ र अझ तिखार अावस शुभकामना ,,निसा जि लाई त कपाल पालेकै राम्रो देखिन्छ ,,
निशा बहिनीको बोल्ने शब्द र स्वर धेरै राम्रो छ
निशा नानुको स्वरको त के कुरा गर्नु बोल्ने शब्द नै छैन बिग फ्यान रभाईको पनि राम्रो छ गुल्मेली र पाल्पालिले भबिस्यमा गित संगीतमा आगो बाल्नु पर्छ सफलताको कामना👍️💕🙏🙏🙏
छोटो समयमा तपाईहरुको मन मुटुमा बस्न सफल गायीका निशा रणपालको हेर्नुहोस तिज गित'नाच मेरी भाउजु'सुन्नुह्ला सेयर गर्नुहोला राम्रो नराम्रो कर लाग्छ कमेन्ट गर्नुहोला !
ua-cam.com/video/WHjH3OyMtV8/v-deo.html
भाइकाे भबिस्य राम्रो छ अनि उतिकै मिठाे स्वर छ भन्दै भाईलाई सफलताको शुभकामना छ र निशा बहिनिलाई पनि सफलताको शुभकामना 👌💜👌
Beautiful 🥰😍 hjru ko song
Nisha baini ko awaj dherai mitho ani Bikram vai ko pani mitho awaj.
निसा बैनिलाइ बधाई छ अग्रिम सुभ कामना सफलता ले सिखर चुमोस भन्दै भगवान सग प्रा थ ना गर्दछु
दैवुजनला हारदिक वधाइ शुभकामना god bless sisters and brother
दुबै जनालाई अगाडि बट्नुहाेला यहि छ सुभकामना👌👌👌👌👌👌👌👌👌👌
दुबै जना लाई सफलता को कामना
निकै राम्रो छ भाइ काे स्वर र भविष्य को उजल कामना अनि निशा बैनि लाई नी शुभकामना
Good luck 👍❤️
मिठा आवाजका धनीहरु यकै ठाउमा देख्दा खुसी लाग्यो!!
आजका दिनहरुमा सबै भन्दा धेरै मन पर्ने धेरै रुचाएकी गायिका निसा दिज्जु आगामी दिनहरुमा पनि यसरी नै यहाँ को प्रस्तुति देख्न अनि सुन्न पाइयोस साथै बिक्रम भाइलाई आउदो दिनहरुको सफलताको सुभकामना 💕💕
छोटो समयमा तपाईहरुको मन मुटुमा बस्न सफल गायीका निशा रणपालको हेर्नुहोस तिज गित'नाच मेरी भाउजु'सुन्नुह्ला सेयर गर्नुहोला राम्रो नराम्रो कर लाग्छ कमेन्ट गर्नुहोला !
ua-cam.com/video/WHjH3OyMtV8/v-deo.html
sweet voice dubaijanako best wishes 👍️👍️
अझै सफलताको शुभकामना दुबै जनालाइ
##सुन्दा छुट्टै आनंद आउछ❤️❤️
निशा बहिनी र अर्जुन भाईको स्वर अतिनै राम्रो छ उज्जल भविष्यको अग्रिम शुभकामना छ
निशा g को स्वरमा जादु नै छ भाइ लाई पनि शुभकामना
धेरै राम्रो गीत गाउनुभयो बहिनी nisha 💐
Super voice nisha nanuko
भाइको स्वर एकदमै मीठो छ गित संगीतमा भाइको भबिस्य उज्ज्वल छ।आगामी दिनको बहुत बहुत शुभकामना
Nisha g lai kapal paleko vanda yatikai suhaunx vaiko pani sweet voice xa 💝💝💝🙏🙏🙏
कति मिठो स्वर दिदी र दादा को
निशा बहिनी को स्वर र गीत अति मिठो र भावनात्मक छ सधैँ सुनि रहनु मन लाग्छ र भिजुअल हेरि रहन्छु। हजुरको यो गायन सदैव अगाडि बडुन यहि शुभकामना छ।
निसा बैनी को पर्तिभा अझै बडोस र बिक्रम भाइ पनि उतिकै राम्रो हुनुन्छ पर्गती गर्दै जानु होला
ल बधाई दुबैको स्वर मिथोछ
ल बधाई छ दुवै जना लाइ
बैनिकाे स्वर धेरै मिठाे छ सफलता काे शुभ कामना अागमि दिनहरुमा पनि यस्तै मिठा स्वर सुन्न पाहियाेस
धेरै राम्रो छ बिक्रम भाइ अनि निसा दिदी सबैले साथ सुपोर्त गरिदिन्नु होला ❤️❤️❤️
Salam xa gobinda sir hajur lai??
एकदमै मीठो भ्वाइस दुबै जनाको, सफल साङ्गितिक यात्राको कामना👍️👍️👍️👍️💝❤️💝❤️🥀🌺🥀🌺👌👌👌👌👍️👍️👍️👍️
La badhai xa Bhanja babu ani bahini nisha nani lai
I like Nisha baini ko kapal ko style. Choto kapal huda pani ramri dekhiyeko cha.Nisha baini ko boli ra bani Sarai ramro lagyo.
Well done both of beautifull Interview and Great Singers but Tailorwali Nisha is Very Top youngish Singer and Koili Swor ko Dhani ho I liked So much
आहा भाई बहिनी दुबैजनालाई सफलताको शुभकामना👌👌🙏
Wowoooooo jode jamnnu parxa hai bhai ra bhaeni ko💗💝🌿🌿
येक दमै राम्रो छ यो युग्म येतिको पर्तिभ भको मनब हमिलाई आवसेक छ जस्तो लग्क्सा miss u खरो मिडिया र sister and brother
निसा बहिनी कति राम्रो सोर , भाइ दोहोरी सिक्नु पर्छ । दोहोरी बाट नै हो लोक गितमा अगाडि बड्ने पहिलो खुड्किला
Best wishes ❤ ♥
निकै मीठो आवाज दुबै जना को उज्वल भबिस्यको सुभ कामना आउने दिन मा निशा बहिनि अनि बिक्राम भाइको आवाज मा गीत सुन्न पाइयोस 🙏👉️😍😎📽️🎧️🎬️
छोटो समयमा तपाईहरुको मन मुटुमा बस्न सफल गायीका निशा रणपालको हेर्नुहोस तिज गित'नाच मेरी भाउजु'सुन्नुह्ला सेयर गर्नुहोला राम्रो नराम्रो कर लाग्छ कमेन्ट गर्नुहोला !
ua-cam.com/video/WHjH3OyMtV8/v-deo.html
Congratulations both ❤️
Vaelae badae x nanulae pane badae x🙏🙏🤝
Splendid
Derai ramro geet gaunuvayo sabai lai safaltako suvkamna
बधाई छ भाई बैनी लाई राम्रो lago
छोटो समयमा तपाईहरुको मन मुटुमा बस्न सफल गायीका निशा रणपालको हेर्नुहोस तिज गित'नाच मेरी भाउजु'सुन्नुह्ला सेयर गर्नुहोला राम्रो नराम्रो कर लाग्छ कमेन्ट गर्नुहोला !
ua-cam.com/video/WHjH3OyMtV8/v-deo.html
Congratulations Best wishes 🥰🥰🥰🥰🥰
Woww 💝 Both of you Keep it up ❤️ Your work 🥀Dherai ramri voice Xa Aajhai Pargati Gardai janu hola dubai jana Lai Dherai Maya ❤️😘
Badai xa bhai ra bahiniko aawaj yakdam sumadhur ramro xa good luck
Wow dami xa dubai jana ko sor safaltako suva kamana xa🙏❤️
Wow.damibhai
ल बधाई छ
कति राम्रो अझै धेरै धेरै प्रगतिको कामना दुबैजना भाइ बहिनिलाइ उज्ज्वल भबिस्यको कामना 🎤🎧️🎧️🎹
Katie ramro xa suvakamana sabai lai
नव आगमन भाईलाई सफलताको शुभकामना र निशा बहिनि हजुर बोलेको त आवाज नै सुनिरहू जस्तो लाग्ने कति मिठो बोलि दिन गुणा रात चौगुना गरि सफलताले शिखर चुम्दै जाओस हृदय देखि शुभकामना🙏🙏
सारै मीथो सोर यो सोर लाई अजै निखार्ता लजादै गर्नु all lthe bast 👌👌👌🌹
सारै मिठो स्वर भाईको बैनीको दुवै जनालाई बधाई छ साथै शुभकामना
Nisa sister deserved best of the best,So sweet voice and personality.
Nisha d ko aawaj maa geet sunda sarai aannd milyo wow
Safalatako suvakamana dubai janako baini ko swor ta sarai ramro mitho xa kohiliko vana da cam xenana
आहा, निशा नानुको आवज निक्कै मीठो लाग्यो , साथै निशा नानुको रुप तिर हेर्दा पनि निकै सुन्दरी लाग्यो ।
Nisha bunuko swarnai sarai mitho xa kya
बहिनीको स्वर मलाई धेरै राम्रो लाग्छ keep it up
भाइ बहिनी को सोर धेरै राम्रो छ बहिनी ले गाएको गित छितित पारी भाग 1 अनि 2 पनि हेरि सके धेरै राम्रो छ ।एस्तै मिठो गित गाउदै जानू उजल भबिस्यको कामना गर्दछु। भाइ को सोर पनि अति मिठो छ ।
मबाजुरा बाट सम्जेको छु भाइ बहि ला दुबै जना को सोर मिठो छ आगमि दिनमा पनि एस्तै
सुनपाम
God bless you Nisha nanu
भाईको भोकल एकदम पवर फुल छ है उज्वाल भबिस्यको शुभकामना
छोटो समयमा तपाईहरुको मन मुटुमा बस्न सफल गायीका निशा रणपालको हेर्नुहोस तिज गित'नाच मेरी भाउजु'सुन्नुह्ला सेयर गर्नुहोला राम्रो नराम्रो कर लाग्छ कमेन्ट गर्नुहोला !
ua-cam.com/video/WHjH3OyMtV8/v-deo.html
wow supar nice sor nisha bunu ko suvakamana cha
दुबै भाई बैनी को उज्जल भबिष्य को कामना गर्दछु।
निशा बैनि को बोल्ने तरिका अनि सालिन भद्रता देखेर अत्यन्तै खुसि लाग्यो , कति ज्ञानी अनि 32 लक्षिन कि हाम्रि बैनि....गोबिन्द सर हाम्रो जीवन परियार र रन्जु अधिकारी बैनिको जोडि लाई पनि तपाईंको यो लोकप्रिय मिडियामा ल्याउनु परो क्या हजुर प्लिज गोबिन्द छ 🙏🙏🙏
जस्ले खरो मिडिया को साथ पाउछ उस्ले जिन्दगी बनाउछ गोविन्द पङ्गेनी भाइ लाई
लाखौंलाख धन्यवाद छ तर निसा मेनुका परिवार
जस्तो चै नहुनु चारैतिर बाट बत्ती बल्दै गर्दा झ्याप निभाउने गोबर सरह हो
निसा बहिनी को मत ठुलो fan😍😍💕💕💕💕
गितकोसब्दछ, यस्तो, गाऊंंछु, गित, बिरहभयर, रुन्छमन, मन, मुटुछोयर, सिरमा, शिरानी, आऊन, माया, सम्झेर, शुभबीहानी, 💖🥦🍅🍓🍇💕💖💓🍒💞
Super beautiful x dubhai Jana ko
Good luck ❤️ ❤️❤️❤️❤️❤️
धेरै राम्रो छ । दुबै जनाको स्वार अगाडि बड्नु सुभकामना प्रगतिले सिखर चुमुन
निसा बहिनी लाई धेरै धेरै बधाई र भाई लाई पनि सग्सगै लैजानु हाेला
बैनी को सोर ले मनै लत्थ्याउछ्👍️😍😍
उत्तर उत्तर प्रर्गती को कामना निसा बैनी र बिक्रम भाइ लाइ
wow दुबै जना को आवाज निकै राम्रो छ best of luck दुबैजनालाई
छोटो समयमा तपाईहरुको मन मुटुमा बस्न सफल गायीका निशा रणपालको हेर्नुहोस तिज गित'नाच मेरी भाउजु'सुन्नुह्ला सेयर गर्नुहोला राम्रो नराम्रो कर लाग्छ कमेन्ट गर्नुहोला !
ua-cam.com/video/WHjH3OyMtV8/v-deo.html
निशा बहिनीको स्वर सुनेपछि त निन्द्रा भोग तिर्खा सबै हराउँछ।
मन छुने शब्द र कोइलिको जस्तो स्वर
बधाई छ दुई जनालाई नि
super frist coment ❤
निशा बैनिको Boy,s cut मा नै राम्रो सुहयेको छ ! लामो कपाल नपलेको राम्रो है !
So sweet voice Di miss you
Nisha bainilai safalatako subhakamana.
हजुको स्वर धेरै राम्रो xa यसरी नै अगाडि बडेको देख्ने मन छ सुभकामाना छ खरो मिडिया
Mali nisha boeni Ra bhai ko voice yakdami ramro lagio
भाइ र बैनी दुबैको अति राम्रो आवज छ शुभकामना छ
Rana pal bahini ko swor sarai mitho chha
दुवै जाना भाइ बैनआई धन्यबाद अनि सफलताको सुभकमना आत्यनतै राम्रो छ
Nisha good
ल बढाई छ है गाऊले बाबू
Kati ramro xa Dubai janako gayan
सारै राम्रो लाग्यो भाईको भविष्य राम्रो छ प्रगतिको कामना गुल्मी ले रहेछौ धन्यवाद
Nis ra Bikarm ko sor badha mitho lageyo.Thanku.
निशा बैनी good luck