AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण २, बुधवार साँझ ७ बजे | AP1HD

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • News Presenters: Nirajan Bhandari & Rina kc
    Headlines 7 PM Today
    १. गठबन्धनको राजनीतिले लोकतन्त्रकै उपहास, सत्तास्वार्थकेन्द्रित समीकरणको औचित्यमा विश्लेषकको प्रश्न, अस्थिरतामा कीर्तिमान बनाएको अन्तर्राष्ट्रियस्तरमा टिप्पणी ।
    सत्तास्वार्थको गठजोड !
    समीकरणको औचित्यमा प्रश्न
    २. आइतबार संसदबाट विश्वासको मत लिने प्रधानमन्त्री ओलीको तयारी, रमेश बडाल महान्यायाधीवक्ता नियुक्त, बर्तौला बने-सत्तारुढको प्रमुख सचेतक ।
    सिंहदरबारको सन्देश
    विश्वासको मत लिने प्रधानमन्त्रीको सुरसार
    ३. काठमाडौं महानगरद्वारा न्यूरोडमा फुटपाथ विस्तारकार्य पुन: सुरु, जुद्धशालिकदेखि इन्द्रचोकसम्म धमाधम काम, स्थानीय बासिन्दाको सकारात्मक प्रतिक्रिया ।
    फुटपाथ विस्तार
    जुद्धशालिकदेखि इन्द्रचोकसम्म धमाधम काम
    ४. त्रिविको शैक्षिक क्यालेण्डर कार्यान्वयनमा चुनौती, पठनपाठनदेखि परीक्षा र नतिजासम्म अन्योल, शिक्षामन्त्री भन्छिन्-एक महिनाभित्रै शैक्षिक सुधार सुरु ।
    शैक्षिक सुधार
    एक महिनाभित्र कार्योजना : शिक्षामन्त्री
    र,
    ५. शेयर बजारमा हरियाली, नेप्से ५४ अंकले बढेर २३ सय ६४ विन्दुमा, १२ अर्ब रुपैंयाँभन्दा बढीको कारोबार ।
    नेप्सेमा उछाल
    १२ अर्ब रुपैंयाँभन्दा बढीको कारोबार
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

КОМЕНТАРІ • 4

  • @brokenricegrg1538
    @brokenricegrg1538 Місяць тому

    कहीँ कतै नभयको जात्रा हाँडीगाउँमा 😂😅😢😢

  • @MayaBtale
    @MayaBtale Місяць тому +1

    ❤❤❤❤❤❤😅😅😅😅😅😅😅😅😅😅

  • @BipanTmn
    @BipanTmn Місяць тому

    Bides