टेलरवाली निशाको राजु परियारसँग भयो टक्कर | Raju Pariyar Vs Nisha Ranpal | Sarangi Sansar Ep.412

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • सुमधुर स्वरका धनी पछिल्लो समयका चर्चित लोक दोहोरी गायक लोक स्वर सम्राट Raju Pariyar र सुमधुर स्वरकी धनी गायिका Nisha Ranpal बिचको निकै मिठो लाईभ दोहोरी प्रस्तुत गरेका छौँ । हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #Nisha_Ranpal
    #Raju_Pariyar
    #Sarangi_Sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    • चर्को लाग्यो घाम/Chark...
    =======================================
    Orginal Song : Rudai Rudai Janchhu Melama
    Vocal : Raju Pariyar & Srijana Birahi Thapa Manju Gurung
    Lyrics : Srijana Birahi Thapa
    Music : Binod Bajurali
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 412
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    =======================================
    Lead Singer:
    ♬ Raju Pariyar
    ♬ Nisha Ranpal
    Chorus Singer And Thanks To:
    ♬ Ishwor Singh
    ♬ Shital Gurung
    ♬ Pratima BK
    ♬ Sita Chanda
    =======================================
    Technical Team :
    🎥 Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    #Suman_Pariyar | #Janaki_Tarami | #Sarangi_Sansar
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bish. .

КОМЕНТАРІ • 1,3 тис.

  • @puskalchhetri
    @puskalchhetri 2 роки тому +17

    लोकदोहोरी महागायक (लोक स्वर सम्राट राजु दादा) को ठूलो फ्यान हो म 😍😍

  • @rambudhathoki1063
    @rambudhathoki1063 2 роки тому +209

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल

    • @shristidevkota8421
      @shristidevkota8421 2 роки тому

      ua-cam.com/video/3CcNQ8dZdwM/v-deo.html

    • @rambudhathoki1063
      @rambudhathoki1063 2 роки тому +2

      thank all

    • @ganeshpariyar2987
      @ganeshpariyar2987 2 роки тому +2

      ❤️❤️❤️❤️

    • @kutkur8145
      @kutkur8145 2 роки тому

      wow nice👌👌👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

    • @kutkur8145
      @kutkur8145 2 роки тому +1

      दामिछ👍️👍️👍️👍️👍️

  • @lokendrakarki1347
    @lokendrakarki1347 2 роки тому +56

    जब पर्छ असारे झरी।
    झर्छन आँसु त्यतिकै बरबरी।।
    साझ पख झ्याउकिरी कराउछ।
    मेरो पनि भोक निन्द्रा हराउछ।।
    सार्है मर्म स्पर्षी स्वर राजु दाइ र निशा को अझै प्रगतिको शुभकामना 👍️🙏

    • @krishnashrestha8380
      @krishnashrestha8380 2 роки тому +2

      "हाम्रो माया असारको भेल भयो; जीवन भरी रोई हिडने खेल भयो"....वाह निशा बैनीको शब्द चयन र संयोजन अती उत्कृस्ठ लाग्यो !

    • @satidavishrestha9843
      @satidavishrestha9843 2 роки тому

      Ll

  • @BihaniTv
    @BihaniTv 2 роки тому +15

    लाइभ दोहोरी कि टप गायिका दिलमाया सुनार लाइ भावपुर्ण श्रद्धाञ्जली सबैले लाइक कमेन्ट गर्नु होला ल प्लिज
    👇👍

  • @padambagale5361
    @padambagale5361 2 роки тому +13

    दोहोरीको अब्बल गायक राजु र नब कलाकार निसा बैनिको दोहोरी वाउ

  • @netrapariyar4982
    @netrapariyar4982 2 роки тому +7

    आज सम्म कुनै दोहोरी छोडेको छैन तर स्वर सम्राट् राजु जिउ र निशा बहिनिको दोहोरी आज सम्म कै उत्कृष्ट लाग्यो निशा बहिनिले स्वर सम्राट् सङ गाउन पाउनु उहाँ धेरै भाग्यमानी हो र स्वर र शब्द चयन मा पनि निशा बहिनी उत्तिकै छेमतावान हुनुहुदो रहिछ राजु जीउ को त कुरै नगरौ यो संयोग मिलाईदिनु हुने सारंगी सन्सार्को कमल जिउलाई आत्मै देखि सम्मान र बहिनीको उज्जल भबिस्यको कामना गर्दछु

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 роки тому +35

    अति मार्मिक भावमा गाइएको सारै मीठो लोकदोहोरी ! यस दोहोरीका हरेक शब्द र टुक्का अति मर्मस्पर्सी, सटिक र सान्दर्भिक छन् ! दुबै पक्षबाट एक अर्काप्रति सम्मानित र अति आदर भावमा प्रस्तुत गरिएको यो लोकदोहोरी असाध्यै सुन्दर लाग्यो । यति मीठो र मार्मिक परिवेश उठान गरिएको प्रस्तुतिको लागि बरिष्ट सांगितिक ब्यक्तित्व एवं लोक स्वरसम्राट राजु परियार र चर्चित लोकगायिका निशा रनपाललाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ! सारंगी संसारप्रति हार्दिक आभार !!

  • @nareshkohli7165
    @nareshkohli7165 2 роки тому +7

    लोक प्रिय गएक राजु परियार दाई को म bg fn
    निशा को स्वर ले मान नै पिग्लाउँछ आन्द लाग्छ सुन्दा सफल्ता काे धेरै धेरै suva kaaman निशा 🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @sujitghimire8337
    @sujitghimire8337 2 роки тому +18

    नेपाली लोक दोहोरी का रास्ट्रपति राजु परियार सङ आज साच्चिकै शब्दकि खानी निशा लाई सलाम ।

    • @ammarbaral1633
      @ammarbaral1633 2 роки тому +1

      मैले सुनेको देहेरीमा सबै भन्दा उतकृष्ट दोहोरी ❤❤❤❤

    • @rambudhathoki1063
      @rambudhathoki1063 2 роки тому

      सही कुरा

  • @mohangharti4089
    @mohangharti4089 2 роки тому +87

    राजु दाजुलाई उच्चसम्मान निसा बहिनिलाई आशिर्वाद लोक सङ्गित क्षेत्रमा स्वागत आगामी दिनहरुको प्रगतिको शुभकामना ।आज दोहोरी असाध्य उत्कृष्ट छ।।❤❤❤❤❤🌹🌹🌹🌹🎤🎤🎤🌺🌺🌺🌸

    • @nawrajdhungana6655
      @nawrajdhungana6655 2 роки тому +3

      सारै मार्मिक शब्द लयमा गाउनु भयाे सरै मन छ्याे सफलता काे सुभकाना निसा हजुरलाई

    • @RamBahadur-xb7qn
      @RamBahadur-xb7qn 2 роки тому +1

      Gdhiok

    • @Tikakhadka-t8d
      @Tikakhadka-t8d 2 роки тому +3

      आदरणीय राजु परियार दाजु लोक सङीत को बादशाहा नै हुनुन्छ, अहिले सबैको मन मुटुमा बस्न सफल स्वरकी धनी गायिका निशा रणपाल बहिनी लाई पनि सफलताको शुभकामना।।।

    • @ghatanisafalta2590
      @ghatanisafalta2590 2 роки тому

      Wau dada didi dubaiko swor ati ramro xa safaltako suvakamana meroni sapna thiyo yasari adhuro xa

  • @rhythmneupane122
    @rhythmneupane122 2 роки тому +12

    भर्खर भर्खर उदाएकी निशा सङ्ग दोहोरी गाउन सहजका साथ स्विकार्नु नै राजु परियार सरल ब्यक्त्वो झल्किन्छ❤️ जो राजु आफै २ दसक राज गर्न सफल अनिहजारौ गितका सफल लोक तथा दोहोरी गाएक ,

  • @tekbahadurbaniya4601
    @tekbahadurbaniya4601 2 роки тому +10

    नढाँटी भन्नुपर्दा बिष्णु माझीपछी यदि कसैको स्वरले मनलाई छोएको छ भने त्यो स्वर हो निशा बैनीको।राजु परियारको त के कुरा गर्नु र लोक दोहोरी सुन्न थालेको उनकै आगमनपछी नै त हो।

  • @dipakpariyar6171
    @dipakpariyar6171 2 роки тому +16

    सोर सम्राट आदरणीय दाजु राजु परियार र दिदिको आवाज सुन्न आतुर भईसक्यो कमल दाई

  • @narbahadurb.k7398
    @narbahadurb.k7398 2 роки тому +24

    कति आनन्द आउनी उस्तै शब्द सङै उस्तै भाका आहा !!👌👌राजु दादा निसा बैनी लगायेत सारङी सन्सार सबै सबै लाई सम्मान सङै धेरै धन्नेबाद !!येति मीठो दोहोरी सुन्न पाउँदा धेरै आनन्न्द महसुस गराइदिनु भो🙏🙏🙇‍♂️🙇‍♂️🙇‍♂️🎤🎤🎤

  • @bhimbahaduroli9518
    @bhimbahaduroli9518 2 роки тому +40

    कति मीठो आवाज राजु भनेको राजु हो गाइका नानू को पनि कति दामी आवाज सुभकामना छ

  • @fagendramagar4356
    @fagendramagar4356 2 роки тому +8

    फिल्म industry मा राजेश हमाल दोहोरी मा राजु परियार भएपछी बेग्लै आनन्द

  • @subhadraadhikari3617
    @subhadraadhikari3617 2 роки тому +16

    उज्ज्वल भबिस्य को सुभकामना निशा बैनि😘😘

  • @kanimayaraimagar5914
    @kanimayaraimagar5914 2 роки тому +53

    साह्रै मिठो सोरकी धनी निसा बहिनिलाई सफलताको सुभकामना

  • @chandrab.k3862
    @chandrab.k3862 2 роки тому +27

    दोहोरी गीत को राजा को गित दोहोरी सुनेर कहिले धित नमर्ने भयो अझै राम्रो राम्रो गित गाउँदै अझै प्रगति सफलताको शुभकामना।

  • @tiljimee8140
    @tiljimee8140 2 роки тому +7

    राजु जस्तो महान लोक दोहोरी गायकको भन्दा पनि शब्द चयान निसाको दमदार छ यो गितमा चाहिँ,❤❤❤

  • @mulpatranew
    @mulpatranew 2 роки тому +6

    निशा बुनुको जय होस् ।

  • @developmentthapa
    @developmentthapa 2 роки тому +70

    नेपाली लोक दोहोरी क्षेत्रमा अतुलनीय योगदान दिनु हुने स्वर सम्राट आदरणीय राजु परियार र टेलर वाली बहिनिको अत्यन्तै मीठो स्वर अनि शब्दमा दोहोरी सुन्न पाउँदा साह्रै खुसी लाग्यो।निशा बहिनी आगामी दिनहरुमा यसै गरि गाउदै जानु।सफलताको शिखर चुम्न सफल होउन यहि कामना गर्दछु।

    • @rambudhathoki1063
      @rambudhathoki1063 2 роки тому +3

      सही कुरा

    • @Guruji0official
      @Guruji0official 2 роки тому +2

      Thank you so much

    • @leelamanohar8405
      @leelamanohar8405 2 роки тому +1

      राजु परियार उत्कृष्ट गायक हुन र म उहाको फ्यान पनि हो बच्चै देखि, तर स्वर सम्राट भन्न चाहिँ मिल्दैन है! दिमागी हालत ठिक छैन कि के हो ????? स्वर सम्राट नारायण गोपाल बाहेकअरुलाई भन्नू गितसङ्गितको अपमान समान हो ! चेतना भया

    • @fsushantgamingf4263
      @fsushantgamingf4263 2 роки тому

  • @bharatshakya9341
    @bharatshakya9341 2 роки тому +16

    निसा जि स्वर सारै मीठो छ शब्द चयन पनि राम्रो । च्यातियको यो मन लाई पनि निसा जि को शब्द ले सिलाइदिनु भो ।मार्मिक छ दोहोरी । राजु दाइ त दोहोरी को किङ्ग नै हुन निसा जि लाई सपोर्ट गर्नु होला ।

  • @mishreeshrestha6367
    @mishreeshrestha6367 2 роки тому +10

    सम्राट राजु परियार,निसा जि सुन्दर स्वर लोक गितको भाव गीतमै अगाडि बढ्दै जानु अवश्य सिखर चुम्न सक्नुहुनेछ शुभकामना

  • @subinshahi7619
    @subinshahi7619 2 роки тому +14

    लु अब चाँहि मज्जाले हेरिनेछ राजु दाजि र निशा बहिनी को दोहोरी सारङ्गी संसार कमल दाई अनि सम्पूर्ण टिमलाई 🙏💕🙏🙏🙏

    • @minbahadurgurung3937
      @minbahadurgurung3937 2 роки тому

      दुबै जनाको स्वर मिठो छ अझ निशा बहिनीको बिशेष लाग्यो दुबै जनालाई धेरै शुभकामना ।

  • @sirsunar4996
    @sirsunar4996 2 роки тому +18

    लोक स्वरसम्राट राजु परियार दादा लै सम्मान छ अनि नभ पर्तिभा sister लाई सफल्ताको सुभ कामना

  • @ramkrishnakc118
    @ramkrishnakc118 2 роки тому +58

    धेरै मीठो स्वर नानीको दोहरी का राजा राजु परियार संगको मार्मिक
    गित छ यो टिम लाई सफल र सुभकामन छ

  • @radhakhanal7779
    @radhakhanal7779 2 роки тому +16

    स्वर सम्राट राजुभाईको त बणन गरेरै सकिन्न वाहाको आषिर्बाद लिनपाउनुनै ठुलो भाग्यनिषाबैनि धेरैधेरै शुभकामना छ👌👌❤❤❤❤

  • @sandeshbasnet4501
    @sandeshbasnet4501 2 роки тому +4

    लाईभ दोहोरीको कार्यक्रम सयौ छन तर सारङगी संसार मेरो लागि नम्बर 1 मा पर्छ

  • @keharsinghsingjali9277
    @keharsinghsingjali9277 2 роки тому +11

    यो भन्दा राम्रो अरु के हुन्छ र गायन र स्वर सबै लाई नमन गर्दछु।

  • @neemkantadangi.
    @neemkantadangi. 2 роки тому +40

    गजब लाग्यो प्रतिभाशाली जति सुन्यो त्यति सुन्न मन लाग्ने कलाकार देशका अभिन्न अंग हुन् माया र सम्मान गरौँ। जय गीत जय संगीत

  • @user-xw9ze9tk3y
    @user-xw9ze9tk3y 2 роки тому +14

    उत्कृष्ट लाइभ दोहोरी ,लोक दोहोरी क्षेत्रका राजा राजु परियार अनि दोहोरी क्षेत्रमा उदाउँदो तारा निशा रणपाल शुभकामना तथा बधाई ।

  • @bhajindrabudhathoki4761
    @bhajindrabudhathoki4761 2 роки тому +42

    कति ईमान्दार लगनशील मेहनती अनुसासित शरल नीशा
    बैनी।अब सुखका दिन सुरु भए किनकी राजु स्वर सम्राटको अनि मिडिया प्रतक्ष्य दोहोरी को सँगत ले माथि पुर्याउँछ।

  • @suryashrestha6007
    @suryashrestha6007 2 роки тому +91

    निशा नानुको स्वर जति लामो ताने पनि नचुँडिने अनि साह्रै मीठो सुनिएको छ । नेपाली लोक दोहोरीमा अब पालो निशा हाम्री पाल्पाली चेलीको ।

    • @prembc6480
      @prembc6480 2 роки тому +2

      पाल्पाको कुन ठाउँमा हो बैनि को घर मेरो रामपुरमा हो

    • @daluthapa6739
      @daluthapa6739 2 роки тому +1

      sahi kuro suport her plz guys

    • @msmodu2504
      @msmodu2504 2 роки тому

      🙏🙏👌👌👌👌👌

    • @vishnuthapa5384
      @vishnuthapa5384 2 роки тому

      @@daluthapa6739 ppppp

  • @RamBabu-ws9rd
    @RamBabu-ws9rd 2 роки тому +4

    राजु परियार लाई नेपाल सरकार ले पेन्सन दिनु पर्छ देश को सान हो मैले गंगबु भेटेको थिएँ म धेरै खुसी भए मैले 17 वर्ष मा भेट भयो निशा बैनी को पनि राम्रो राम्रो स्वर रहेको छ राजु परियार जस्तो राम्रो मान्छे संग भेट भाको छ उज्जल भविष्य को शुभ कामना

  • @bikashkarki5796
    @bikashkarki5796 2 роки тому +2

    साच्चिकै भन्नू पर्दा बहिनी को स्वर र शब्द प्रहार मा कसम खोट लाउने ठाउँ छैन।राजु त लोकदोहोरिको राजा नै हो।

  • @basantakanxo1798
    @basantakanxo1798 2 роки тому +24

    धेरै धेरै सुभकामना ! मुटु नै चसक्क भयो सब्द हरुले

  • @hariaryal972
    @hariaryal972 2 роки тому +5

    यति राम्रो मिठो स्वर गला भयेका गाईका हरु कतै हराउन परेको छ नत स्वर छ नत गला तेसै साडी लागायेर गायिका भन्दै हिन्छन छि छि । कलाकारिता मा पनि पौच चाहिने कस्तो देश हो । शुभकामना छ निसा बहिनीलाई 🙏❤️❤️🇳🇵🇬🇧🇬🇧

  • @karanchand4921
    @karanchand4921 2 роки тому +2

    धेरै दिन देखी राजु परियार दाईको नयाँ live दोहोरी search गरिरहेको थिए बल्ल आज आएछ राजु दाईको स्वर सुनेर मन मा आनन्द आउँछ दिन को एक चोटि राजु दाईको स्वर सुन्ने बानी परिसकेको छ मेरो.

  • @gurungvai9691
    @gurungvai9691 2 роки тому +12

    😍 रातदिन सि•डि मा हेर्दा सुन्दा मन भरिने थिएन उ बेला 🙂🙂 जय स्याङ्जा 🤭

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 роки тому +13

    असाध्यै मिठाे दाेरी राजु दाजि र निशा नानि ❣️

  • @shortsneapli
    @shortsneapli 2 роки тому +5

    कसैले देखाए को सपना आज यो गित सुन्दा तेहि मान्छे को याद आयो
    राजु दाइ लाई सोर सम्राट भनेको एतिकै होइना ❣️❣️
    फिलिम हेर्ना जादा पहिला यहि भिडियो लाउथे अनि सपना देखाउने मान्छे सङै हेरिन्त्यो 🙏🙏🙏🙏🙏❣️❣️❣️

  • @arunroka8547
    @arunroka8547 2 роки тому +3

    सुनमा सुगन्ध थपिय जस्तो लाग्यो आज यो गीत सुन्दा राजु परियार दाईको त केहि बयान गरेर पनि सद्दे छैन। तर निशा बैनी प्रगति गर्दै जानु दुईदिनको जस्तो घाम छाय नहुनु सितल गुरुङ सुमन परियार सुप्रीम मल्ल सँग गाउनु भएको थियो आज हाम्रो राजु दाई सँग पनि उतिकै राम्रो गाउनु भएको छ । यस्तै प्रगति गर्दै जानु ।

  • @rajushrestha2162
    @rajushrestha2162 2 роки тому +34

    अहिले सम्मको भाइरल लोक दोहोरी कलाकार मा सबै भन्दा सुरिलो आवाज मा राजु परियार संग सुन्न पाइयो खुशी लाग्यो र निशा बैनी को आवाज मा लोकदोहोरी मात्र नभइ आधुनिक गित मा पनि गाउने मौका मिल्यो भने भबिश्य उज्याल्यो छ।

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 роки тому +12

    टेलरवालि निशा भनेर मिडियामा मईले ताराथापा सँग देखेको थिए, मीठो स्वरको धनिहुनु हुदोरहेछ ,,, टेलरवलि निशा बहिनीलाई, कला यात्रामा सफलताको शिखर चुम्दैजाओस अग्रिम शुभकामना छ,,,

  • @khimprakashb.k.512
    @khimprakashb.k.512 2 роки тому +55

    निशा बहिनी काे स्वर निकै मार्मिक मिठो छ गए कि पन पनि अति मिठास ले गाउनु हुन्छ उजल भविष्यको अग्रिम शुभ कामना राजु सर काे के बयान गर्नु लोक संगित काे गुरु लाई।

  • @shantaadhikari7570
    @shantaadhikari7570 2 роки тому +15

    निशा बहिनिको गित स्वर अति मीठो ,उज्ज्वल भबिस्यको कामना

  • @pritamsingh892
    @pritamsingh892 2 роки тому +13

    निशा बहिनी लाई उज्ज्वल भविष्य को कामना राजु सर लाई 🙏🙏🙏

  • @prempujari4545
    @prempujari4545 2 роки тому +39

    यस्ता यस्ता पर्तिभा भएकालाई स्थान दिनुहुने कमल सर लाई म पर्देसि बिरबाहादुर बिस्वाकर्मा काे उच्च सम्मन छ सारै राम्राे लागाे धन्यबाद सर जय गित जय सँगित जय नेपाल🙏🙏💖💖

  • @tamuyam9526
    @tamuyam9526 2 роки тому +13

    निकै मन छुने उउत्कृष्ट प्रस्तुती छ वरिष्ठ लोक गायक लोक स्वर सम्राट राजुपरियार ज्यु र उत्तिकै मिठो स्वर कि धनी निशा रनपाल बहिनी साथै सम्पुर्ण कलाकार बाध्ह्यबादक र कार्यक्रम काका सन्चा कमल बि क ज्यु मा सम्नान सहित धन्ब्यबाद ।

  • @sabinjamunaofficial247
    @sabinjamunaofficial247 2 роки тому +23

    जति सुने पनि सुनिरहु जास्तो आवाज निशा जि को अनि शब्द चयनमा पनि त्यतिनै दम छ निशा जि को सधै यसरी नै प्रगति हुँदै जाहोस शुभकामना।👏👏👏👏👏👏👏👏👏👏👏👏

    • @Guruji0official
      @Guruji0official 2 роки тому +1

      Thank you

    • @Max-ze2dv
      @Max-ze2dv 2 роки тому

      Dami xa Nisha bunu 💟😘😘 Kuwait Bata herdai xuu ma

    • @Guruji0official
      @Guruji0official 2 роки тому

      @@Max-ze2dv thank you so much hjr🙏

  • @shankarkumal1247
    @shankarkumal1247 2 роки тому +10

    ल हेर्न सुरू गरियो दुईतले फलामे खाट्टमा सुतेर हेर्दैछु

  • @roshanghartimagar3659
    @roshanghartimagar3659 2 роки тому +6

    दोहोरी को राजा राजु परियार सङ्ग Nisha Ranpal को निकै मिठो Live दोहोरी जति सुनियो त्यति नै सुन्न मन लाग्छ

  • @kamalashrestha4732
    @kamalashrestha4732 2 роки тому +3

    यो होनि त लोकदोहरी ।सस्कारी गाईका

  • @sankarxetri4790
    @sankarxetri4790 2 роки тому +17

    कति मिठो भाका दिदिले धेरै राम्रो गाउनु भो राजु दाइ को बयान गर्न सक्दिन

  • @pandeygokul6618
    @pandeygokul6618 2 роки тому +6

    निशा दिदिको म ठुलो फ्यान भए सफलताको शुभकामना दिजु♥️♥️

  • @narayanpunanal9618
    @narayanpunanal9618 2 роки тому +12

    Wow😳 कति मीठो स्वर, लय, अनि टुक्काहरु पनि उस्तै सुनौ सुनौ लाग्ने त्यसैले त trending no.2 मा पुग्न सफल भाको छ अझै trending no.1 मा पुगोस् सम्पुर्ण लोक दोहोरी टिमलाई शुभकामना साथै हार्दिक बधाई! ❤️

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 2 роки тому +16

    रुँदै रुँदै जान्छु मेलामा सपनीमा नआउन निरमाया भुल्न गाह्रो भाको बेलामा,आहा आज लोक स्वर सम्राट आदरणीय दाजु राजु परियार र निकै मीठो आवाजकी धनी गायिका निशा रणपाल ज्युको यस गीतमा लाइभ दोहोरी सुन्दा अत्यन्तै आनन्द अनुभुती भयो,दुबैजनाको आवाजमा निकै उत्कृष्ट सुनिएको छ,निशा जि लाई सफलताको अग्रिम शुभकामना संगै आदरणीय दाजु कमल कुमार बि.क लगायत सम्पुर्ण सारङ्गी संसार टिमलाई धन्यवाद साथै अझै यस्तै उत्कृष्ट प्रस्तुतिहरुको साथमा निरन्तर देख्न पाइयो शुभकामना👏🌺👏🌺❣️❣️

  • @haribahadur134
    @haribahadur134 2 роки тому +5

    🙏🙏🙏के गर्नु यो गित जब जब गुन्जिन्छ,,तब उहि पुरानो माया को याद आउछ😭भन्न न मिल्ने🌹🌹🌹तर पनि पहिला को याद अहिले को मा सुम्पियको छु😂😂😂
    समपुुर्णा टिम्लाइ शुभ कमना मिठो सम्झना पनि है🌹🌹🌹🌹🌹🙏🙏🙏

  • @krishnakarki2389
    @krishnakarki2389 2 роки тому +20

    बादल संग छुटेको पानी!
    पानीभन्दा तिम्रो याद बैमानी!!
    आहा!धेरै धेरै आशीर्वाद छ नानू तिम्रो अधिक प्रगती होस् ।

  • @lungelimagar8705
    @lungelimagar8705 2 роки тому +9

    धेरै राम्रो दोहोरी धन्यबाद छ साराङ्ग्गी सान्सर लाई र राजु लाई समन छ निसा जि लाई बधाइ छ र सबै कलाकार हरु लाई समन र सुभकमना छ सबै तिम हरु लाइ

  • @madhabbishwakarma5016
    @madhabbishwakarma5016 2 роки тому +4

    राजु परियार को आवाज बासुरी र साराङगिको धुन भन्दा मीठो लाग्छ जति सुनेपनि मनै न अघाउने।

  • @bambahadurshahi2333
    @bambahadurshahi2333 2 роки тому +21

    अग्रज गायक राजु ,ईश्वर ,र शितलको साथमा उदयमान गायिका निसा बहिनिको साथमा रमाऊ ।

  • @hulakimama
    @hulakimama 2 роки тому +7

    स्वरको धनीमान्छे हरु राजु दाइ को त के कुरा गर्नु उहाँ तेत्तिकै संमाननिय हुनुहुन्छ नयाँ उदाउँदो तारा सितल र निसा को मत फ्यान नै भैसकेको छु बधाई छ

  • @bhuwanpathak7021
    @bhuwanpathak7021 2 роки тому +37

    टेलरवाली निशा बहिनिको स्वर असाध्यै राम्रो र शब्द छनोट पनि उत्कृष्ट छ।राजु भाईले यस्ता कला र गलाका धनीहरुको संरक्षण र प्रबर्द्धन गर्न कहिल्यै कन्जुस्याइँ गर्दैनौ यहि नै हो तिम्रो लोकसम्राटको उपाधीको सदुपयोग

  • @paruale9050
    @paruale9050 2 роки тому +5

    यति मिठो गित सुन्दा सुन्दै सकिएछ थाहै पाईन मैले समय थप्न मिल्नि भए थपिदिनथे तर मिल्दैन ❤️👍️👌

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому +49

    मीठो आवाज निसा उज्ज्वल भविष्यको शुभकामना छ बैईनी लाई राजु भाई त लोकगितका राजनै हो र ईश्वर शिङभाईपनी राम्रो गाऐक हो र सारङगे सन्सार अनीसमपुण टिम लगाऐत कमल भाइ जय गित जय सङ्गीत ❤️🙏🙏

  • @radhebanjara3231
    @radhebanjara3231 2 роки тому +4

    यस्तो सिरियस गित्मनी हाँसो।खासै राजुको व्यवहार ठीक लागेन

  • @mounteverestfastfoodcorner8164
    @mounteverestfastfoodcorner8164 2 роки тому +13

    अतिराम्रो दुबै जनालाई हिर्दय देखि नमन सलुट छ निशा नानु गुरुको सम्मान गर्नु ठुलालाई सम्मान सानालाई मायाँ गर्नु अब्से लक्ष्य मा पुग्छेउ शुभकामना छ। 🌹🌹🌹🙏🙏🙏

  • @tmgbdr68
    @tmgbdr68 2 роки тому +4

    राजु भाई लोगदोहोरी को सम्राट नै हो र बहिनी निशा लाई लामो समय सम्म को दौड र सफर रहोस् यसरी नै मिठो स्वर सन्सारलाई सुनाई राख्नु होला तपाईंको मनको कामना पुरा होस ।

  • @tikaramsubedi2859
    @tikaramsubedi2859 2 роки тому +6

    आदरणिय दादा राजु परियार र निसा रनपाल नमन

  • @bijayaadhikari3564
    @bijayaadhikari3564 2 роки тому +12

    मिठो आवाज छ निशा बैनि उज्वाल भबिस्य को सुभकामना छ

  • @alinachapagain2977
    @alinachapagain2977 2 роки тому +9

    राजु को केटी लाई जबाफ दिने तरिका सधैं सम्मानित हुन्छ ।नानू लाई उज्यालो भबिस्य को कामना

  • @cgscr7gaming275
    @cgscr7gaming275 2 роки тому +5

    स्वर सम्राट राजु दाइ र बैनिको दोहोरी ले मनै छोयो ,,!

  • @suryaprasad6009
    @suryaprasad6009 2 роки тому +21

    लोकगीतका बादसाह राजु परियारसँग मेरो पाल्पाली चेलीले गाउने मौका पाउनु भएछ, दुबै जनाको स्वर साह्रै मिलेकोछ ।

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 2 роки тому +85

    मिठो स्वर टेलरवाली बहिनिको 👍️👍️

  • @laxmidulal8002
    @laxmidulal8002 2 роки тому +3

    सारै मिठो स्वर उताउलो पन नदेखाइ गाउनु भाको सो सिम्पल कलाकार निशा

  • @tikaram6193
    @tikaram6193 2 роки тому +3

    ढेरैई ढेरैई बधाई छ बैनी निसा मा सरैई नै राम्रो र‌सारैई मार्रम्रीक छ यो गीत सोर र भाका नी राम्रो छ अझै ई राम्रो प्रर्रगतीको ढेरैई ढेरैई सूभ कामना छ र सारङ्गी संनसार संमपूर्रन परीब्रार हरुमा नी‌ धनेबाद छ

  • @minabelbase3064
    @minabelbase3064 2 роки тому +11

    मुटु दुक्छ मायालु तर्किदा आहा मन छोयो

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 роки тому +4

    आज फेरी निशा नानिले भाबुक बनाउने भईन

  • @bhanbahadurbist4785
    @bhanbahadurbist4785 2 роки тому +2

    गित सुन्दा कमेन्टकाे याद अायाे हेर्दा मेराे मनकाे कुरा सबै देखे धन्यबाद दुबैजानालाई ।

  • @samratghale9134
    @samratghale9134 2 роки тому +3

    दामि दामि राजु सर र निसा नानी काे सलम छ दाेहाेरि गायक गायिका लाई फ्यान हाे म पनि गाउन आउदैना सुन्न सारै मजा आउँछ

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 роки тому +18

    अाहा राजु परियार जि र निशा रणपाल बहिनीकाे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार छ।सारङगी संसार राेधी घर कलाकार ,टिम लगायत सबैलाई बधाई तथा सफलताको शुभकामना छ।❤️❤️❤️ धन्यवाद छ।।

  • @manggalsing7651
    @manggalsing7651 2 роки тому +6

    कमल सर यो जोदी लाई एउता बिछोत को गित गाउन लाउन पार्यो परेको खर्च म बेहेर छु

  • @bajjiragri9139
    @bajjiragri9139 2 роки тому +3

    आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @taraaryal5332
    @taraaryal5332 2 роки тому +1

    निशा बहिनिको अावाज रसब्दले मोहनि लगायको जस्तो भयो धेरै धेरै शुभकामना निशा साथै सम्पुणटिमलाइ शुभकामना

  • @narayanpdl6651
    @narayanpdl6651 2 роки тому +10

    बहिनि को स्वर असाधै राम्रो छ यसरी नै आगामी आउने दीन हरूमा पनी सफल त शूभाकामना छ

  • @narayandawadi4320
    @narayandawadi4320 2 роки тому +6

    आज त राजु जी लाई पनि हम्बे हम्बेको स्थिति देखियो।ट्रयाक नानीको बढी देखियो।जे होस सारै राम्रो।

  • @cbgchhatragurung1962
    @cbgchhatragurung1962 2 роки тому +10

    राजु इज किङ साथमा टेलर वाली लाई चिनिने गुरुङ काे भाग्य ले यहाँ सम्म महान हुनु हुन्छ सम्पूर्ण लाई निर्तता लगाएत अग्रिम शुभकामना

  • @prembiswa404
    @prembiswa404 2 роки тому +36

    स्वर सम्राट राजु परिवार धेरै राम्रो गायक उत्कृष्ट सब्द मा गाउने गायक मलाई सारै राम्रो गीत गाउने स्वर सम्राट राजु दादा अनि बहिनी धेरै राम्रो सफल ता को शुभकामना छ

  • @bhagawankhatri
    @bhagawankhatri 2 роки тому +13

    अनुशासन को दायरा भित्र रहेर जुन परिवेश को भाका छ त्यही पेरिफेरी भित्र गित गाउन सक्नु नै अस्लि कलाकार हुन। सम्मान छ लोक स्वर सम्राट राजु परियार अनि उज्ज्वल भविष्य काे कामना निशा रणपाल🌹🌹🌹🌹🌹

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 роки тому +35

    आहा सारै मिठो दोहोरी उत्कृष्ट आवाज उत्कृष्ट भाका मा❣️🙏 शुभकामना

  • @shreyabasnet1344
    @shreyabasnet1344 2 роки тому +6

    कोहिनुर हिरा हुन निशा रनपाल 👌👌 नेपाल्कै पहिलो अब्बल गायिका 👌👌❤️❤️💞

    • @laxmankanxo1387
      @laxmankanxo1387 2 роки тому

      तारिफ कराे मेरा 😁😁😁

  • @alishamahara1833
    @alishamahara1833 2 роки тому +3

    कति मीठो स्वर निशा जी को स्वर सम्राट् राजु सर को त कुरै नगरौ उज्ज्वल भबिस्यको कामना निशा जिलाइ

  • @rameshadarsa
    @rameshadarsa 2 роки тому +13

    आहा! सारङ्गिको धुन, बासुरी को धुन, मन्त्रमुक्त पार्ने राजुदाजुको स्वर शब्द चयन त्यैसैमा उदयमान गायिका निशा को स्वर अनि शब्द मनै आनन्द भयो सायद म लोक पारखी भएर होला सबै टिम हार्दिक बधाई तथा शुभकामना 🙏

  • @rajuadhikari7843
    @rajuadhikari7843 2 роки тому +15

    दोहोरीमा पहिलोपटक राजु परियार पेलिएका छन । धन्यवाद निषा जि तपाईंको कला विशेषत शब्दचयन र स्वर उत्कृष्ट छ ।राजु परियार यसै नै लोकसंगितका बादसाह ।

  • @dipakpariyar2150
    @dipakpariyar2150 2 роки тому +2

    राजुभाई बैनिकाे साेर त धेरै धेरै मिठाे छ बधाई छ नानुलाई धेरै राम्रो गर्दै जानुपर्छ

  • @indrabhandari9211
    @indrabhandari9211 2 роки тому +3

    मलेसिया देखि नमस्कार मीठो दोहोरी सुनायर मनरोन्जन दियकोम

  • @DilipKumar-fj5oe
    @DilipKumar-fj5oe 2 роки тому +4

    Mitho sing nusha bahinee lai safalta ko kamana

  • @lalkumartamang1366
    @lalkumartamang1366 2 роки тому +3

    मिठो स्वर अनी टुक्का उत्तिकै ज्यानमा काडाउमार्ने अगाडि बडनु होला नानी