नेपाली पासपोर्ट || Nepali Passport || Nawaraj Parajuli || Rhythm Kandel || Esaay

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • Essay written and recited by Nawaraj Parajuli
    Backing Score by Rhythm Kandel
    Previously published on Setopati, this series of three essays has been written and read by nawaraj Parajuli.
    This essay is officially uploaded in this channel. Replication in any form is not permitted.

КОМЕНТАРІ • 230

  • @Naturelview873
    @Naturelview873 2 місяці тому +3

    आँखा मा आँसु र सरीर भरी काडा उमारेरै १ घण्टा २१ मिनेट काटे मैलेचैं !!😔😔 वास्तविक🙏🏼🙏🏼 अतिनै सुन्दर🥰🥰

  • @nabinkhatiwada5077
    @nabinkhatiwada5077 Рік тому +4

    हजुरकाे यो वाचनले हरेक नेपालीलाई एक पटक सोच्न बाध्या बनाउने छ।
    म हजुरको नीयमित श्रोता।

  • @dipeshbohara8582
    @dipeshbohara8582 Рік тому +3

    प्रत्येक शब्द अनि बाचन शैली हृदयस्पर्सी हुन्छ्न । हार्दिक सम्मान 💕💕💕💕💕💕🙏

  • @Mahimapoudel
    @Mahimapoudel Рік тому +26

    मन छुन्छ हजुरको हरेक शब्दले ।। ❤️🌼

  • @homgurung7189
    @homgurung7189 Рік тому +1

    आह कति मनमस्पर्सी कथा जस्तै कथा अनि मृदुभाशी मुटुको भित्री केन्द्र सम्म छुने आह❤❤

  • @sandeshtimalsina4828
    @sandeshtimalsina4828 Рік тому +10

    I just love your voice, title and poems😭😭❤️
    हजुरले एकपटक मेरो रिप्लाई गर्दिनुभए आफैलाई धेरै भाग्यमानी ठान्ने छु नवराज सर 😫😫❤️❤️

    • @NawarajParajuli
      @NawarajParajuli  Рік тому +13

      खुसी हुनूस्🌼❤️🙏

    • @shyamasheem6738
      @shyamasheem6738 Рік тому

      @@NawarajParajuli मलाई पनि खुशी बनाइ दिनु नि 💕💕💕💕

  • @mishrakancho4758
    @mishrakancho4758 2 місяці тому

    अत्यन्तै मार्मिक कथा जुन अफैले भोगिरहेको छु जस्तो भयो दाजु हजरको शब्दको म ठुलो फ्यान हो।

  • @aa-anjukarki2845
    @aa-anjukarki2845 Рік тому

    जिन्दगीमा मिलेको बेला पछाडी फर्किएन भने
    जिन्दगीले पछाडी फर्किन नमिल्ने बनाईदिन्छ।
    (a lots of love &respect ❤️🙏)
    Nabu dai

  • @praghyaadhikari5172
    @praghyaadhikari5172 Рік тому +1

    कति गहिरो शब्द, No words to describe❤🙏 God bless you 😊

  • @ajayanepali6352
    @ajayanepali6352 Рік тому +2

    १ घण्टा २१ मिनेट ४२ सेकेन्ड सम्म म यस बिच सुनाइएका डरमा डराइ रहे, खुशीमा खुशी भइरहे सुनिरहदा मैले त आफैलाइ राखेर कल्पना गर्न समेत भ्याएछु । ❤️❤️❤️

  • @ashishpradhan1445
    @ashishpradhan1445 6 місяців тому

    खै कसतो जादु छ तपैको बाचन गर्ने तरिका र तपैको आवजमा । सुन्दा,सुन्दै आॅसु खसेको पत्तो पाएन 😭😭😭
    Lots of love and respect from Sikkim 🙏🙏

  • @sushilabhandari4413
    @sushilabhandari4413 Рік тому +4

    मन मौन भयो,टिप्पणी को लागि कुनै शब्द भेटिन 🙏🏻🙏🏻

  • @worldofscience8938
    @worldofscience8938 Рік тому +1

    हजुरको शब्दले सुन्दा सधैं खुशी लाग्छ 😊😊😊

  • @villapoudel679
    @villapoudel679 Рік тому +2

    दामी सत्य अनि अति मार्मिक

  • @surajsubedi74
    @surajsubedi74 Рік тому +2

    A great salute ❤❤ … a living legend in nepali poetry … dynamism in poem … hatsoff ❤❤

  • @nisani57
    @nisani57 Рік тому +1

    मन छुने शब्द अनि स्वर धेरै दमदार छ सर😊

  • @smritisapkota548
    @smritisapkota548 Рік тому +1

    Uffff😣 कति मिठाे कति गहिराे ,म हराए 😍

  • @manishapokharel8416
    @manishapokharel8416 Рік тому

    हरेक पिडा भुलाउने शब्द सुनेर आन्न्द हुन्छु कवि जि❤️❤️

  • @sagarbhujel157
    @sagarbhujel157 Рік тому

    सायद यति धेरै भावुक म कहिल्यै भएकै थिएन तपाईकै जस्तै तीन तला माथी ठूलो पलङ्गमा सिरानी को आडेस लागाउदै लामो सुस्केरा लिदै सबै सुनिसकेपछी केही नलेखी मन नै मानेन,तर केही लेख्नै सकिन,दाइ लभ यु भेरी भेरी मच❣️
    From pokhara

  • @suryashrestha6007
    @suryashrestha6007 Рік тому

    प्रस्तुति र शब्दहरु साह्रै मन छुन्छ ।❤❤❤

  • @teknathchapain4256
    @teknathchapain4256 Рік тому +1

    so wonderful . Ma sanga kunai sabda nai xaina . धेरै धेरै माया ❤️😘😊

  • @shishiracharya1837
    @shishiracharya1837 Рік тому +1

    हरेक शव्द मेरो नै हो जस्तो लग्यो। love it..

  • @nothingspecial7753
    @nothingspecial7753 Рік тому +1

    आज बाहिर भए! , भोलि बिहानै सुन्नेछु 😍

  • @binodpokharel4674
    @binodpokharel4674 Рік тому +3

    जय होस

  • @sandhyarai2869
    @sandhyarai2869 18 годин тому

    बिभोर भए।,🥺 ❤

  • @साइली
    @साइली Рік тому

    नेपाल लाई चिन्न नसकेका भ्रस्ट नेताहरु ले गर्दो नेपाली लाई चिन्न सक्दैनन ! हजुरलाई भयो र यो सुनियो यस्ता घटना हरेक दि घट्छ जसको कसैलाई सुईको पनी हुन्न हजुरको यो नेपाली पासपोर्ट सुनिरहदा मन मा चिसो भईरह्यो मज्जा त पटक्कै आएन बारम्मबार मन मा कमसेकम हजुरले नाटक गर्न जान्नु भयो र बच्नु भयो कतिपए लाई त यही नाटक पनी गर्न आउदैन र सिकार हुन पर्छ भन्ने पिडाले मन दुखाईरह्यो ! हजुरको कविता पहिला देखीनै सुन्थ्य तर यसले जति सोच्न बाध्य कुनैले बनाएन आशु अरु बेला नि झरेको थियो तर यो पटक को आशु फरक थियो 😢

  • @rajendra_nakal
    @rajendra_nakal Рік тому

    हरेक राती यो कथा नसुनी निद लाग्दैन❤❤

  • @khabardinvarko
    @khabardinvarko Рік тому +1

    कोहि मान्छे कसरी यति प्रिय हुन सक्छ ...आँखा चिम्लिएर पुरै सुने , यस्तो लाग्छ हजुरले भोगेको हरेक पल म बाचिरहेछु। 😑😑😑

  • @dipendradhami5626
    @dipendradhami5626 Рік тому

    कोहि कसरी आफ्ना शब्द र ती शब्दको वर्णन बाट यति धेरै भावुक बनाउन सक्छ?? एक पटक हैन पटक पटक 🙏🙏

  • @ritikasapkota3899
    @ritikasapkota3899 Рік тому +1

    शुभ जन्म दिन आदरणीय अनि उदाहरणिय कवि जि❤️

  • @urmeelaakaarkee7558
    @urmeelaakaarkee7558 Рік тому +1

    घर देखि राजधानी र घर बाहेक म आफ्नै देश नै डुलेकी छैन तर यो कथाको यात्रा मेरै मात्र हो जस्तो लाग्यो साहेद म भित्रका हजारौं ठक्करहरु पनि यहि यात्राको कथा जस्तै छन र त बगे थाहै नदिकन आँखाबाट आसुका मुल😓❤️❤️

  • @Sanjeeb_Bhattarai
    @Sanjeeb_Bhattarai Рік тому +1

    Hajur ko harek sabda le mon chhoyeko xa… love ❤️ from India 🇮🇳

  • @sandipkuwar1437
    @sandipkuwar1437 Рік тому

    हृदयस्पर्शी भावहरु ...... मानौ एउटा चलचित्र हेरेजस्तो 🙏🙏🙏

  • @ganeshkhadka9826
    @ganeshkhadka9826 Рік тому +1

    आयो अर्को औसधि ,धन्यवाद दाई

  • @Sansuna8301
    @Sansuna8301 Рік тому +1

    मैले हजुकाे नसुनेकाे कबिता सायद छैन हाेला। तर हरेक कबिता सुन्दा कबिताका हरेक सब्दहरुले मन्मा स्पर्स गरि अाखा बाट 😢 ।

  • @gtmbg9841
    @gtmbg9841 Рік тому

    यति मज्जा आयो कि ....एक बसाईमै सुनि सिद्याएँ। हरेक मिनेट मिनेटमा अगाडि के हुन्छ होला अगाडि भन्दै सुन्ने .....बहुत मज्जा आयो ।।। हरेक इन्सिडेण्ट आँखामा महसुस गरेँ।

  • @bishalwithfootball
    @bishalwithfootball Рік тому +6

    Hope is dangerous thing.
    Edit: after listening entire video.. yes to brotherhood jay MRR ❤️

  • @aunews860
    @aunews860 Рік тому

    Hajur ko kabita sabai 80/80 choti vanda dherai suni sakeko xu 🥹❤️❤️ big fan of your voice and your words are awesome ❤️❤️❤️❤️

  • @BedanaSharma
    @BedanaSharma Рік тому +1

    आहा कति सुन्दर ❤️🥺

  • @santoshbasnet7822
    @santoshbasnet7822 Рік тому +1

    Jindagimaa milekaa bela paxadi farkiyena vane,
    jindagile paxadi farkinai namilne banaidinxa ❤❤

  • @dilmohanpun8579
    @dilmohanpun8579 Рік тому +2

    भर्खरै यही चंगुल बाट छुट्कारा पाएको म, आफुलाई थाम्न सकिन😢संबभतः जिबनमै पहिलो पटक यति धेरै आँसु मार्फत पोखीएं…शुरु देखी अन्त्यसम्म🥺🥺🥺

  • @nothingspecial7753
    @nothingspecial7753 Рік тому

    आज सबै सुने 😍😍शब्द शब्द मा जादु छ , त्यो शैलिमै जादु छ दाजै 😮

  • @PrakashGhatal07
    @PrakashGhatal07 Рік тому +3

    दाइको आवाज सुन्ने बितिकै म मौन हुन्छु
    शब्द विहिन 😭

  • @devendrakathayat6834
    @devendrakathayat6834 Рік тому

    दाई अति राम्रो,सुन्दासुन्दै रोकेर मनबाट भो भन्छ तर पनि दोहोर्याउन मन लाग्यो दाई🇳🇵🇳🇵🙏🙏

  • @dipakbam2370
    @dipakbam2370 Рік тому +2

    Sarai man xune
    Iam waiting for next part.

  • @Drcp555
    @Drcp555 Рік тому +2

    Wow, literally I was flow with your words, Sometimes, I got deeply emotional, I can't control my tears. It's always amazing and a pleasure to listen to you❣️❣️❣️....!

  • @ashikbhatta8276
    @ashikbhatta8276 Рік тому +4

    No words to describe sir , Always blessed to hear you 🖤🙏🙏

  • @nabarajsoti834
    @nabarajsoti834 6 місяців тому

    १०० चोटि भन्द बढि सुनिसके तर धित मरेको छैन। सायद मेरो जिवन यहि सुन्न पाउदा पनि बहुत सफल र अविस्मरणीय रहेको अनुभुती हुन्छ।

  • @deepakupadhyaya3408
    @deepakupadhyaya3408 Рік тому

    म नमरुन्जेल सम्म बरु एकपटक मात्रै भएपनि हजुरलाई भेटेर मेरो मनको प्यास मेट्न मन छ ❤️🇳🇵
    big respect 🙏🇳🇵❤️🙏

  • @loknathbhusal8819
    @loknathbhusal8819 Рік тому

    Yatra sasmaran wow.. thanks god u r safe.god bless you always 💞💐🌹💐🌹

  • @onlinesecrets
    @onlinesecrets Рік тому

    WoW!!! Amazing story telling,

  • @MRTagro2080
    @MRTagro2080 Рік тому +1

    मँलाई संसारमा आवाज र शब्दसंग प्रेम छ भने नवराज पराजुलिका शब्द र आवाज हाे । मँ गुमनाम सपाेर्टर हुँ । मँ संधै यसरी नै प्रेम गरिरहु मँ कहिल्यै बिचमा आउने छैन 😎

  • @ajj.basnet
    @ajj.basnet Рік тому

    बयान गर्न सकिँदैन हजुर को शब्द 🥰🥰 big fan dai hajur 🙏🙏😊❤️

  • @sagarkafle1588
    @sagarkafle1588 Рік тому +1

    After this Passport and Angregy Aatanka I feel like this should be released in english to make it accessible and understandable to world.

  • @wanderer.kc334
    @wanderer.kc334 Рік тому +1

    थाहा थिएन निबन्धमा पनि यति धेरै मुग्ध हुन्छु अनि हुन सकिन्छ भनेर, आज भलै रिलीज भाको 2 दिनपछि सुन्ने मौका जुर्यो, तर मन अति नै स्पर्शिमयी भयो😊❤️❤️
    निरन्तरता जारी रहोस् गुरु🙏

  • @kamalaghimire3398
    @kamalaghimire3398 Рік тому

    शब्द शब्दले मन छुन्छ

  • @homrajchalaune
    @homrajchalaune Рік тому

    सुन्दै छु।

  • @manishakoirala1763
    @manishakoirala1763 Рік тому +1

    Just got notification from best channel ♥️

  • @riyashacreation5768
    @riyashacreation5768 Рік тому +1

    मन छोयो नबराज जी

  • @kiran_gautam
    @kiran_gautam Рік тому +1

    Amazing.

  • @pritika1427
    @pritika1427 Рік тому +2

    Hope is good thing 💙

  • @bhubandhamala3141
    @bhubandhamala3141 Рік тому

    लकडाउनमा लेख पढेको थ्ये, आज फेरि यो सुन्दैछु, सायद यो फेरि फेरि सुनिरहनेछु ।

  • @Pathshala24npl
    @Pathshala24npl Рік тому +2

    My Soul just get purified 🙏🙏🙏Thank you for your each words

  • @ghkgannivai7509
    @ghkgannivai7509 Рік тому +1

    Awesome ❣️❣️❣️

  • @easternalxettri3032
    @easternalxettri3032 Рік тому +1

    शब्दविहिन छु म 😍

  • @samjanabasnet
    @samjanabasnet 3 місяці тому

    So touched.😢

  • @Saugatvlogsilam
    @Saugatvlogsilam Рік тому +2

    Amazing 💚💐

  • @cnchhetri
    @cnchhetri Рік тому +1

    म कमजोर देशको कमजोर नोटमा भएर लाचार भएँ , त कमजोर देशको कमजोर पासपोर्टमा भएर लाचार भइस ।
    देशको नियतिले रूहायो सर 😢

  • @manmohanbcvlogs2162
    @manmohanbcvlogs2162 Рік тому +1

    सुन्दर ❤️

  • @deepakdahal632
    @deepakdahal632 Рік тому

    तपाई को कथा तपाईकै मुख बाट बाचन गरेको सुनियो कती बेला सक्कीयो पत्तै भएन ।अनलाइन पोर्टल मा पढ्नु र लेखक बाट सुन्नू को भिन्नता कती फरक ।।MRR को नाम सुंदा छाती चौडा भयो जय कबिता ।।

  • @govindadhakal736
    @govindadhakal736 Рік тому +1

    म सँग बयान गर्ने कुनै शब्द नै छैन । सर हजुर ........ कसरि सम्मान गरम।

  • @sumanregmi4482
    @sumanregmi4482 Рік тому +1

    Only you can do 😍💐🙏🌹
    ( पहिलोपटक कविता सुन्दा अब के हन्छ के होला भन्दै सुन्दा लामो कविता पनि छोटो समयमा सकियो झै भयो)🫡🫡💐

  • @sanjayvishwakarma5068
    @sanjayvishwakarma5068 Рік тому +1

    I love your voice and poems sir🙏🌼 ❤️

  • @binodbkalone6449
    @binodbkalone6449 Рік тому +1

    Great sir and real ❤

  • @RAPWORLD18116
    @RAPWORLD18116 Рік тому

    म हजुरको स्रोता हु।।i like your poem❣️❣️

  • @pramilarai8361
    @pramilarai8361 6 місяців тому

    I’m big fan of you, this story reminds me Hollywood movie The terminal.. so I was visualising you as an actor here though felt so surreal and chilling towards the end of episode, wish this was a script so you didn’t have to go through this.. actually you can make good movie out of it 🙏🙏

  • @sundarpageni
    @sundarpageni Рік тому +1

    Proud to be MRRins
    yes to brotherhood

  • @jerinatamang6020
    @jerinatamang6020 Рік тому

    वास्तविक !!🙏

  • @nisanrisal1234
    @nisanrisal1234 Рік тому +2

    ❣️

  • @ritikasapkota3899
    @ritikasapkota3899 Рік тому

    जन्म उत्सव शुभ रहोस् कवि जि❤️🤝

  • @Midwife_Nepal
    @Midwife_Nepal Рік тому

    म यसै गरी सुनिरहन पाउँ दादा ❤️

  • @Enejota0041
    @Enejota0041 Рік тому

    Aaha❤️

  • @rupeshvatarae2912
    @rupeshvatarae2912 Рік тому +2

    MRR🖤

  • @Kafle057
    @Kafle057 Рік тому

    Got notifications....aba sunxu😍

  • @bikram2822
    @bikram2822 Рік тому

    बास्तबिकता,ब्यबहारिकतामा आधारित साहित्य

  • @roshankhanal3303
    @roshankhanal3303 Рік тому

    Loved your art.

  • @anishjungthakuri2348
    @anishjungthakuri2348 9 місяців тому

    King of poetry ❤

  • @anjankhatri6143
    @anjankhatri6143 Рік тому

    Forever favorite Navaraj parajuli sir :)

  • @NepaliNirdosh
    @NepaliNirdosh Рік тому

    आहा ❤

  • @rameshprasadbhandari6442
    @rameshprasadbhandari6442 Рік тому +1

    कति चाडै सक्केको ? किन यति छोटो ? यो video अचानक रोक्किएपछी यी दुई प्रश्नहरु नसक्किने गरि चलिरहे ।

  • @indrashrestha4967
    @indrashrestha4967 2 місяці тому

    good morning
    बिहान 6:28 बजे
    मैले हजुर ले बोलेको हरेक सब्ध मा कहानी मा म पात्र बनि रहेको अनुभब हुन्छ indra धनकुटा बल

  • @itsrajeeb
    @itsrajeeb Рік тому +1

    😻

  • @sarojsah9013
    @sarojsah9013 Рік тому

    Your dictionary is so hard sir you are great sir 👏👏💓💓💐💐 💓👏💐👏👏💓

  • @misa_leduap4569
    @misa_leduap4569 Рік тому +2

    ❤❤

  • @ashokshresthachiz2433
    @ashokshresthachiz2433 Рік тому

    हजुर शब्दहरु सुन्नी बानी परेको छ

  • @friendofcomputer
    @friendofcomputer 10 місяців тому

    Rajendra Parajuli🙏🙏

  • @nisanrisal1234
    @nisanrisal1234 Рік тому +1

    बाकी भोगाइको पर्खाइमा छु😔

  • @archana64june
    @archana64june Рік тому

    Dhanyabaad hajur!

  • @devendraparajuli9808
    @devendraparajuli9808 Рік тому

    Supper🎉nice bhai nabu

  • @purankc1227
    @purankc1227 Рік тому

    Dami dai