Manoj Gaurel - BAA (Father's Day Special)

Поділитися
Вставка
  • Опубліковано 30 сер 2019
  • Manoj Gaurel - BAA (Father's Day Special)
    Website: gajureal.com
    Facebook: / gajureal
    Twitter: / gajureal
    For more updates, follow:
    Manoj Gajurel on Facebook: / majurel
  • Комедії

КОМЕНТАРІ • 761

  • @reshamsubedi2233
    @reshamsubedi2233 4 роки тому +465

    भात त पोखिइ गयो
    भने त
    जाबो यो माड को के आश ,😭
    क्या मन छोयो

    • @megnathapa1877
      @megnathapa1877 3 роки тому +1

      💞🥰🥰🥰💞💞🥰🙏🏼🥰💞🙏🏼🙏🏼🥰

  • @sanjivpokharel9716
    @sanjivpokharel9716 4 роки тому +356

    सधै हसाउनु हुन्थ्यो आज रुवाउनु भयो । सलाम छ मनोज दाइ😍

  • @princebhattarai9843
    @princebhattarai9843 4 роки тому +415

    भनिन्छ नि जस्ले सबैलाई हसाउने गर्छ उसैको मन मा धेरै पीडा हुन्छ

    • @gurungrachhe1199
      @gurungrachhe1199 4 роки тому +9

      हो हजुर हो ! तपाईं को कुरा सहि हो ! मलाइ पनि त्यस्तै लाग्यो !

    • @shreedevrai2148
      @shreedevrai2148 4 роки тому

      🙂😁

    • @RamRam-bq1il
      @RamRam-bq1il 4 роки тому +1

      💯✅✔️

    • @sajangautam9517
      @sajangautam9517 Рік тому

      ​@@gurungrachhe1199 lol lmk I'll look

    • @sangeetabiswa
      @sangeetabiswa Місяць тому

      😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😅😅😅😅😊😅😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅​@@gurungrachhe1199

  • @rk3244
    @rk3244 4 роки тому +62

    भात त पोखिगयो भने त
    यो मादको के आश।
    क्या मन मुतु छुने शब्द भन्नू भयो मनोज दादा ।

  • @shantirajbk9912
    @shantirajbk9912 4 роки тому +24

    म यो भिडीयो हेर्दा आतीको याद आयो त्यो। हुर्केको घर गाऊ र छीमेकी बा ले कमाएको मानो को आटो धडो खादा कति आन्नद हुनिथियो मन। बिहान ऊठ्दी। सरिर मा कति ताकत भरियको हून्थियो अईले लाखौ कमाई मिठो मसिनो भनिने चिज खादा पनि कुनै स्वाद लाग्दैन मेरोबूवा लगायत सम्पुण बुवालाई नमन धन्याबाद

  • @LbGiri.
    @LbGiri. 4 роки тому +29

    प्रत्यक शब्दले मन छोयो,अतितको यादले मुटुमा भक्कानो फुट्यो। यस्तै हो हाम्रो वास्तविक कथा बेथाको इतिहास😭।बाबालाई धेरै धेरै सम्झना।

  • @tarapandey8218
    @tarapandey8218 4 роки тому +175

    एक एक शब्दहरु हृदय स्पर्सि र सत्यता भरिएको ।नमस्कार दाजु मनोज

  • @rupeshkatuwal299
    @rupeshkatuwal299 3 роки тому +6

    गजुरेल लाई कानुन बमोजिमको कारबाहि हुनुपर्छ। यसरी मान्छे रुवाउन पाइन्छ । कुसेअौशि को दिन पनि सुन्दै छु गजुरेल बा तपाइलाई पनि शुभकामना 🌹🌹

  • @bistadhanu
    @bistadhanu 4 роки тому +135

    सधैँ हँसाउने मान्छेले आज कस्तो तरिकाले रुवाए । बा !

  • @gitapandey4900
    @gitapandey4900 4 роки тому +42

    हेदा हेदै कति बेला आसु झरेछ मलाई थाहा नै भयन / जति हेर्दा पनि नपुग्ने कस्तो शब्द //30 मिनेट जतिको भयको भय अझ धेरै आँसु ज।ने थियो ठिकै छ ।।।।

  • @user-ss1kj5og5i
    @user-ss1kj5og5i 4 роки тому +73

    सारै मर्मस्पर्शी कथा बा।
    त्यही भएर म भन्छू धर्म कमाउन मन्दिर र तीर्थ ब्रत जान र बसी राख्न पर्दैन बस् आमा बुवा लाई सधैं खुसी राख्नुस्।

  • @GowinDhimal
    @GowinDhimal 4 роки тому +48

    वाह, मीठो अनि मर्मस्पर्शी कथा अनि व्यथा ✋👉️😍🇳🇵🤭😒😎💘

  • @dawatamang3547
    @dawatamang3547 4 роки тому +5

    जन्म भूमि को माया, जन्म दाता प्रति को उच्च सम्मान, मर्मस्पर्शी प्रस्तुति को लागी मनोज गजुरेल लाई........सलाम ।

  • @Sun_Deep1
    @Sun_Deep1 4 роки тому +6

    मन छोयो ❣️❣️😪😪😪😪😓 sorry पुरै हेर्न सकिन किन किन 😓❣️❣️

  • @DURGABC
    @DURGABC 4 роки тому +5

    सधैं हंसाउने मान्छेले आज एक छिन घोरिएर सोचेर कता कता अन्तर मन भित्रको गाउँ अनि बालापनमा पुर्यानु भो अनि तप्प तप्प आँसु झर्यो मनोज दाइ ।।

  • @bhaibibek
    @bhaibibek 4 роки тому +16

    हृदय स्पर्सि र सत्यता भरिएका भोगाईहरू। कहिले हसाउँछन् कहिले रूवाउछन्।

  • @taratamang6011
    @taratamang6011 4 роки тому +13

    सुन्दा स्वर्गमा पुगेको भान भयो एकदम राम्रो बा कविता

  • @user-bx9jo8zh3v
    @user-bx9jo8zh3v 4 роки тому +26

    बास्तबिकता बोकेको कथा रहेछ बडो रमाइलो र मन चसक चसक छोयो!

  • @MoonChamling
    @MoonChamling 4 роки тому +38

    सुहाउछ! सुहाउनेलाई जेमा नि सुहाउछ
    सोच्या थियो कसैले सधै हसाउन्ले यसरी रुहाउछ ??😪😪

  • @gopalrajneupane8497
    @gopalrajneupane8497 4 роки тому +4

    दुनियालाई हसाएर खुशी बनाउन त्यहि लागिपरेको हुन्छ जो आफै दुख र पीडाले दबिएको हुन्छ। सलाम मनोज गजुरेल लाई

  • @astrowealth3776
    @astrowealth3776 4 роки тому +4

    सारै छाेयाे। मन राेयाे। अासु झरे। के भनम। शब्द छैन। सलाम छ।

  • @sanjugm8568
    @sanjugm8568 4 роки тому +9

    हो मनोज दाजु हजुरको जिवन संग मेरो पनि मेल खान्छ । मैले पनि 12 ,13 बर्षको उमेर मा बाबा गुमाएको हो ।
    जसको बुबा हूनन कति पिडा हून्छ हजूर उसलाई नै थाहा हून्छ ।
    Miss u dad everything 😫

  • @radhabshrestha
    @radhabshrestha 4 роки тому +3

    बा को ! सारै मर्मस्पर्शी कथा ! भनिन्छ नि जस्ले सबैलाई हसाउने गर्छ उसैको मन मा धेरै पीडा हुन्छ | सलाम मनोज सर, तर हाम्रो नेपाल पनित हाम्रो आमा हो ! यी नेताहरुले आफ्नो बिबेक गुमाएर लुच्ची चुडी गरेका छन्, एस्तो कार्यक्रममा येसो केहि सद्बुद्धि दिएको भए हुने थियो !

  • @shankarmahat508
    @shankarmahat508 4 роки тому +11

    सदै पेट मिची मिची हसाउने मान्छे ले कति सारो आँसु बगाइ दिनु भयो 😥😥😥🙏🙏🙏🙏🙏🙏

  • @rishiguru2049
    @rishiguru2049 4 роки тому +30

    कमेन्टका लागि शब्द अाएनन् बा! शब्दै काफी

  • @prakashbikramshahi8181
    @prakashbikramshahi8181 4 роки тому +5

    मेरो नि मन नै त हो नभक्कानिएर रहनसकेन ।।#Respect_to_you Gajurel Dai💕💕💕

  • @duganaa7315
    @duganaa7315 4 роки тому +2

    मनोज गरुजेल सरको भावना वा यथार्ता सुन्दा मेरो अँखामा आसु थाहै नापाई बगेछ,,हजुरलाई सम्मान छ🙏🙏🙏🙏।।। सच्चिकै बाबा कति माहान हुनु हुन्छ।।। धन्यवाद ।।।

  • @gsp8642
    @gsp8642 4 роки тому +2

    यो कहानी मेरो जीवन संग मेल खायो आँखा बाट आँशु आयो।😭😭😭😭

  • @pallabidhakal2974
    @pallabidhakal2974 4 роки тому +1

    धेरै पटक सुनी सके तर पनि सुनु सुनु लाग्छ जति सुन्छु उति मन आनन्दीत भएर आउँछ मनभित्रै बाट बुझे जस्तो लाग्छ बुबा को माया😍😍

  • @sufrajkhadka8187
    @sufrajkhadka8187 4 роки тому +3

    सधै हसाउनु हुन्थ्यो आज रुवाउनु भयो । सलाम मनोज sir😍

  • @raijun9853
    @raijun9853 4 роки тому +2

    साच्चै मुटु छुने प्रस्तुति सलाम मनोज जि।

  • @subhanupokhrel6603
    @subhanupokhrel6603 4 роки тому +2

    के हो यो येसरी मान्छे लाइ रुवाउन पाइदैन है मनोज गजुरेल sir आज बाट respect हजुर माथी निकै बढेको छ ।

  • @sitamalla9907
    @sitamalla9907 4 роки тому +1

    दाजु निकै मार्मिक मनै छोयो धेरैधेरै धन्यवाद।

  • @rabinbhattofficial1316
    @rabinbhattofficial1316 4 роки тому +32

    दाई सधैं हँसाउने आज लास्टै रुवाइदिनु भो thanks a lot दाई

  • @tejasdahal6007
    @tejasdahal6007 7 місяців тому

    Salam chha Manoj gajurial sirlai,sarai bhabuk bane ma,ankhama Aansu bhariye anayasai,sadhai hasaune manisle aja ruwayo malai,ma udalguri Assam India bat ho feri pani ekbar salam kalakar ji lai.

  • @birmantamang4619
    @birmantamang4619 Рік тому +2

    नमन गरे हजुरकाे कलकारिताकाे , म हजुर काे डाईहाट फ्यान हुँ सर , जनकपु धाम बर्दिबास

  • @birendraadhikari85
    @birendraadhikari85 4 роки тому +1

    बुवा पर्ती को माया लाई छोराले दर्सायेको भाब मा भावुक हुन बिभस भये म कविता अतेन्त राम्रो लागो साथै बाचन गर्ने शैली यो कविता बाट दाजुभाइ को सभन्द त झन इस्पट दर्सायेको छ पर्तेक भाइले दाजु लाई यस्तै सोच्ने हो भने दाइ र भाइको नात म कुनै किसिमको अद्भभाब आउने थियेन सलाम छ सर हजुर को कविता को भाब लाई ।

  • @KrishnaSharma-mh1ji
    @KrishnaSharma-mh1ji 2 роки тому

    हरेक शब्द ले मन छुयाे ।

  • @satyakhadka3035
    @satyakhadka3035 4 роки тому +87

    चित्र बहादुर केसि र नारायण काजी श्रेष्ठ बाएक सबै नेता आफनै तालमा छन् ।

    • @kamalgyawali680
      @kamalgyawali680 4 роки тому

      Satya khadka नबुझेर होला

    • @kanchhakazi949
      @kanchhakazi949 Рік тому

      ​@@kamalgyawali680 commission ko ho ki

  • @sumilabunglimbu9904
    @sumilabunglimbu9904 4 роки тому +3

    वाह,,,,,,सलम छ एकदम मन छोयो!!

  • @nawarajhatuwal801
    @nawarajhatuwal801 Рік тому

    आमा र बा को सहि कहानि धेरै लाई परेको छ धन्यबाद मोनोज भाई

  • @gyanuchhetri4086
    @gyanuchhetri4086 2 роки тому

    जति हेरेर पनि मनै नबुझ्ने सायद म नै होला यो भिडियो ३/४ पटक हेरिरहेको हरेक शब्द मन छुने छन

  • @subanikarki2432
    @subanikarki2432 4 роки тому

    सधै हसाउँने दाइ ले आज साच्चै नै धेरै रुवाउनु भयो। यो मरुभूमि मा बसेर आफ्नो जन्मभुमि सबै सबै ठाँउ पुगेर धेरैबेर रोहिरहें। सलाम छ दाइ। रुनु मा पनि छुट्टै खुशी भयो यो मन

  • @laxmanbhandari4631
    @laxmanbhandari4631 4 роки тому +5

    Outstanding Novel Manoj Daju..💕💕💕❤️❤️❤️❤️

  • @djrai2539
    @djrai2539 4 роки тому +8

    आज मनोज बोल्नुभको छैन उहाको आत्मा हृदय बोलेको छ उहाको जिउदो कथा बोलेको छ

  • @ganeshshrestha6912
    @ganeshshrestha6912 4 роки тому +2

    कस्तो मनमा बाको याद आयो 😭
    यो मनोज दाइको मन त कति दरो रैछ धन्न बेलैमा पगल्नी बुडि छोडेर राम्रो काम गर्नु भएछ दाजु । तपाइँको मन लाई माने 🙏🙏🙏🙏

  • @prakashbishwokarma9647
    @prakashbishwokarma9647 4 роки тому

    सारै मन छुयो मनोज सर

  • @sumanchaulagain3589
    @sumanchaulagain3589 4 роки тому +4

    कति हृदयस्पर्शी भनाई दाजुको यस्ता कार्यक्रमले समाजलाई सकारात्मक सन्देश दिन मद्दत गर्दछ ।

  • @sumankhadka2688
    @sumankhadka2688 2 роки тому

    आह कति मीठो शब्दहरु भात त पोखिगयो जाबो माडको के काम

  • @bluediamondsociety6782
    @bluediamondsociety6782 4 роки тому +4

    म निष्बद भए एकाग्र भए म टोलाए म हराए बा को समझनाले आत्मा को मूल फुटेर आँखा मा पानी बगाए । सूसकेरा संगै बा लाई फेरी आफै भित्र पाएँ।
    पिङकी गूरुङ

  • @meone4705
    @meone4705 4 роки тому

    कति मिठो शैली अनि शब्द । बारम्बार दोहोराएर सुने। मनोज दाई यस्ता लेख पढ्न अनि सुन्न फेरि पनि पाइयोस्।

  • @bhunakumarineupane5170
    @bhunakumarineupane5170 2 роки тому

    सारैमनछोयो मनोज जि को यिभनाई र भोगाई ले

  • @BishnuMagar-de9ec
    @BishnuMagar-de9ec 4 роки тому +50

    One of da most talented artist of our country
    Proud of u🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @premoli5165
    @premoli5165 4 роки тому +2

    मन छोयो गजुरेल जि #सलाम छ हजुर लाई ।

  • @bishalbishokarma3655
    @bishalbishokarma3655 Рік тому

    मलाइ यो कार्यक्रम हेर्दा अति मन छोयो । अति राम्रो कलाकार हो मनोज दाजु। मलाई त पुरै जीवन काहानी सुने जस्तो लाग्यो दाइको जिबनी पढ्ने रहर छ। सम्मान छ यो प्रस्तुतिलाइ🙏🙏🙏🙏

  • @NabinBasnet-gr7ng
    @NabinBasnet-gr7ng 3 місяці тому

    He bhaawan Sabailai mera jastai dajuharu parun🙏🙏♥️♥️♥️🎈🎈

  • @raju4973
    @raju4973 4 роки тому +1

    OMG. really heart touching word..
    Salaam chha....Manoj gajurel

  • @jayantsinghbhat6156
    @jayantsinghbhat6156 4 роки тому +1

    सँधै हँसाउने मनाेज दाई‌ले जिवनमा आज धरधरी रुवायो 🤔😱😢😢😢

  • @suntayonzan2678
    @suntayonzan2678 4 роки тому +2

    वास्तवमै धेरै थोरै हामी सबैको कथा हो यो...

  • @deepaktimalsina4799
    @deepaktimalsina4799 4 роки тому

    सारै भाबुक भय बुबाको याद मा ।

  • @ljs333
    @ljs333 4 роки тому +1

    Prachanda ra laal baabuko anuhaar hernu napareko bhaye sajilai aansu aauthyo mero ta. Tapai mahan hunuhunxa Manoj ji mero salute xa.

  • @tilochancruzze4975
    @tilochancruzze4975 3 роки тому

    सारै मन छुने यथार्थ

  • @laxmanthapa2041
    @laxmanthapa2041 4 роки тому

    मर्म स्पर्शी ,भाब बिहल बनायो, वा मनोज दाइ।

  • @bikashadhikari8278
    @bikashadhikari8278 4 роки тому

    साचै मनाेज दाइ मर्मस्पर्शी छन हजुरका ब्यथन र कथन हरेक मानिसमा यस्ता कथन हुन्छन तर मात्र फरक यति छ अरुले ब्यवास्ता गर्छन् त कोहि सच्चा मातृपित्रि भाब सम्मान भएकाले सारा लाई अाफ्ना र अाफ्नाको महत्व बुझाउछन

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 2 місяці тому

    अति मार्मिक!
    सदैब जय होस् मन‍ोज सरको!

  • @gurungrachhe1199
    @gurungrachhe1199 4 роки тому +5

    गजुरेल सर को डाइरेक्सन चेन्ज भएछ को कसो ? जे होस आज को एपिसोड एकदमै उपदेश मुलक छ ! हाम्रो मुटु छोएको छ ! धन्यबाद मनोज सर !

    • @sapanabhandari2944
      @sapanabhandari2944 4 роки тому +1

      मनोज गजुरेल दाईको भनाईले मेरो मन सारै भावुक भयो बिगत लाई संम्झे अतीत लाई बिर्से हजुर सारै राम्रो कुरा गर्नु भयो

  • @kaushilarai1566
    @kaushilarai1566 3 роки тому

    स्वर्गीय बाबाको धेरै सम्झना भयो आज भन्दा ठिक ४: साल अगाडी यसरी नै अस्ताउनु भएको थियो मेरो बाबा

  • @durgapaudel991
    @durgapaudel991 Рік тому

    शब्द शब्द मा हृदयविदारक छन ज ज सको पिता हूनू हुन्छ वहाँ लाई त के थाहा
    बाबा को अभाव नहुने लाई हृदयविदारक छ

  • @rajnikc3907
    @rajnikc3907 Рік тому

    सब्द तेतिकै राम्रो बचन सैली पनि उत्कृष्ट मलाई त उपन्यास सुन्य जस्तो लाग्यो

  • @savitrisharma3334
    @savitrisharma3334 Рік тому

    प्रत्येक शब्द हरू ले मन छोयो 🙏🙏🙏❤❤

  • @kktamumaila1849
    @kktamumaila1849 4 роки тому

    Salute to मनोज जी तपाई को baa शब्द को अर्थ भंडा वाचन शेलि अति sunder

  • @udayasinghbam2907
    @udayasinghbam2907 3 роки тому

    मन छोयो।केही कुरो दाजु भएको नाताले मेरो जीवन संग पनि मेल खायो।म छब्बिस वर्षको हुंदा बुवाले मेरो सात वर्षको भाईको हात मर्नु अघि मेरो हातमा यसरी नै थमाउनु भएको थियो।कठै!यस्तो दृष्य कहिल्यै कसैको देख्न परोस्।

  • @rishimagar5455
    @rishimagar5455 Рік тому

    आमा हेरे पछि बा हेरे
    कस्तो मार्मिक यथार्थ जीवन कता आँसु झर्यो

  • @ganeshacharya12
    @ganeshacharya12 Рік тому +1

    आज पनि search गरि गरि हेरियो 😍😘

  • @user-yl9nh7um6y
    @user-yl9nh7um6y 4 роки тому

    मनोजदाई हरेक शब्द शब्दमा संदेश बगेको हुन्छ हाॅसोमा होसया ऑसुमा तपाईको हरेकशब्दहरु सुन्छ आफ्नो सबै गरिब पनहरु बिर्सन्छु फेरी आफ्नो पिडा गरिबी जिवनको यात्रा तिरनै पाईला चलाउछु तपाईको आजको लेख सारै मन पर्यो तर छेउछेउमा बसेर हेरीसुनी रहेका देशका धमीराहरुलाई काग करायो पेना सुके बराबरनै भयो होला ।

  • @sureshgajurel8678
    @sureshgajurel8678 4 роки тому +13

    Wow dai...I am literally crying. You are a gem. You made entire nepali proud. Love you endlessly.😍

  • @gaurikhadka366
    @gaurikhadka366 Рік тому

    मनोज गजुरेलका हरेक सब्दहरुले उर्जा र सन्देस दिन्छ्न सलाम छ नेपाल आमाको छोरालाई

  • @thebrave2752
    @thebrave2752 4 роки тому

    येति मिठो अनि मुतु नै कतक्क छुने शब्द हरु सुन्न पाउदा आफुलाइ भाग्यमानी थानेको छु धन्यवाद मनोज सर🙏🙏🙏

  • @nareshthapa5309
    @nareshthapa5309 4 роки тому

    मनोज गुरु हजुर जस्तो माहान हास्य कलाकार ले आज यो आभागी छोरो को मन मा उर्जा को जोति दियर आँसु को खोलो बगायर सचेत गरायको छ! सलाम छ! गुरु हजुर लाई !!

  • @Bishal_Bhattarai0
    @Bishal_Bhattarai0 4 роки тому +1

    हजुर ले मेराे मन जगाइ दिनु भयाे

  • @nishaprakash628
    @nishaprakash628 4 роки тому +4

    सारैराम्रो सारैराम्रो असाद्दे असाद्दे राम्रो

  • @rajibtamang2329
    @rajibtamang2329 4 роки тому +29

    Every word toched my heart, i cant believe sir, you have that much pain inside you,
    Stay safe stay blessed

    • @pabitratimsina9432
      @pabitratimsina9432 3 роки тому +2

      सँधै हसाउने अग्रज कलाकार हरुकाे व्वाङ्गेले अाज रुवायाे। अग्रवातिहरुमा मेराे शुभकामना ।👍️👍️🙏

  • @Bharat12331
    @Bharat12331 4 роки тому

    मेरो बुवा नी हुनु हुन्न यो दुनियाँमा । सुन्दा आँसु झर्यो आँखा बाट। मनोज गजुरेल महान ब्यक्ति हुनु हुन्छ ।

  • @bhagawanchaulagain1636
    @bhagawanchaulagain1636 4 роки тому +3

    मन छोयो ...अति राम्रो लाग्यो

  • @sumanrai1900
    @sumanrai1900 4 роки тому

    दाजुको शुद्द नेपालि शब्दले मलाइ जहिलै आकर्शित गर्दछ्। कति ओज पुर्ण शब्दहरु! हृदय बाटै ओठको कम्पन द्वारा प्रश्फुटित

  • @kalpanasunuwar4277
    @kalpanasunuwar4277 4 роки тому +21

    जति नै comedy गरे पनि भित्री कथा मर्मस्पर्शी होदोरहेछ मनै भक्कानियो 😥😢😢😢😭 माहन मानव गजुरेल सर लाई सलाम🤚🙏🙏🙏

    • @prakashbhandai1028
      @prakashbhandai1028 4 роки тому

      येस्तो प्रतिभा अचम्मै विलक्षण प्रतिभाका प्रतिमुर्ति मनोज

  • @rajatnvlogs
    @rajatnvlogs 4 роки тому

    😍😍😍सुन्दै सुनि रहु जस्तो लागो ,,,धन्यवाद दाजु ,,

  • @swastikathapaliya7759
    @swastikathapaliya7759 3 роки тому

    हासो पछाडी को दुख कोसले देखेको हुन्छ ❤️❤️सारै मन छोयो ❤️

  • @mahendrachapagain4357
    @mahendrachapagain4357 4 роки тому +1

    छोयो दाइ

  • @rajuaryal8019
    @rajuaryal8019 Рік тому

    बा!मेरो जिवनको सहास्, miss you dad😭

  • @dilipmagar9666
    @dilipmagar9666 4 роки тому +4

    हँसाउने कलाकार सँग कती दुःख लुकेको हून्छ बझ्नेले मात्र बुझ्छ ..😢😢😢😢

  • @santoshbhandari815
    @santoshbhandari815 4 роки тому

    सारै मन छोयो दाजु ....... हजुर लाई उच्च सम्मान 👏 👏 👏

  • @bikashgautam2655
    @bikashgautam2655 4 роки тому +36

    निस्वार्थ माया गर्ने एक माहान पात्र हुन् "आमा"❤️❤️ "बुबा " 🙏🙏

  • @birendrakathayat4610
    @birendrakathayat4610 Рік тому

    धेरै राम्रो कुरा गर्नु भो दाइ 😭😭😭😭

  • @chandralamsal9225
    @chandralamsal9225 4 роки тому +1

    सधै हसाउने दाइ आज आँसु झारी दिनु भयो

  • @santoshjungkhanal
    @santoshjungkhanal 4 роки тому +1

    मन छोयो
    परदेश बाट आँसु झार्दै हेरियो !

  • @ramdevsunar6746
    @ramdevsunar6746 4 роки тому +2

    Dherai ramro..
    Lots love hjur lai

  • @surajmahat6246
    @surajmahat6246 3 роки тому

    सधैं हसाउने मनिसले पनि आज रुहाय।।।।। सायद सधैं अरुलाइ हसाउने मनिसले नै धेरै पिडा लुकाएको हुने रहेछन।।।

  • @suwashkhatri7325
    @suwashkhatri7325 3 роки тому

    बाटोमा मानिसहरुको चहलपहल धेरै नै हुन्छ बिहानको समयमा।मानिसहरुलाई सामाजिक दुरी कायम गर्नु पनि छ,आफुलाई बिहानको पर्यावरणमा घुल्मिल्याउनु छ अनि स्वास्थ पनि हुनुछ।समय नै त्यस्तै छ, अवस्था नै त्यस्तै। पहिलापहिला भेटहुदा जिउमै उफ्रेर आउने साथीभाईहरु पनि बाटोमा भेट्दा जे होस् ३ फिट परै बसेर गफ गर्छन।।।
    सधैँ जसो आशिष र म बिहान आजपनि बिहान हिडिरहेको थियौ।बाटोमा हरेक कुराहरु देख्न पाइन्छ ,देखाउन पनि पाइन्छ (अरुको लागि हामी दृश्य )।
    आज देखेको दृश्य एकदम प्रेरणादयाक थियो।त्यहाँ ३ जना (हेर्दा एकैपरिवारको )मानिसहरु हुनुहुन्थ्यो।महिला (श्रीमती ),पुरुष (श्रीमान) मिलि सानो बालक (छोरा)लाई बाटो छेउको खाली ठाउँमा फुटबल खेलाउनु हुदैथियो।घरि त्यो फुटबल आमाले छोरातर्फ फ्याक्नु हुन्थियो ,घरि बुबाले छोरालाई।३ जना बिच त्यो फुटबल घुमिरहेको थियो।
    चाखलाग्ने कुरा त के हुन्थियो भने ,जब आमाले छोरालाई फुटबल दिनुहुन्थ्यो ,बल बिस्तारि छोरा सामुन्ने पुग्थ्यो।बालक हास्दैहास्दै बललाई फ़्याक्थे।अनि जब बुवाले बालकतर्फ बल फ्याक्नुहुन्थ्यो ,बल चारै तिरबाट जान्थ्यो। बालक,बुवाले बल हान्ने बेलामा एकदम चनाखो भएर बललाई हेर्थे ,कता जान्छ पुरा ध्यान दिन्थे, बललाई रोक्थे अनि फ़र्काउथे।।।
    मलाई संदेश :
    बुवाआमा दुवै मायाको खानी हुनुहुन्छ।आमाको मायाले अरुलाई माया गर्न सिकाउदोरछ ,बुवाको मायाले संघर्ष गर्नु सिकाउदोरछ ।
    मेरो अनुरोध :
    मेरो बुझाई फरक हुनपनि सक्छ।यो लेखाइमा महिला र पुरुषबिचको जातीय भेद अनि तागतको कुरा गर्ने मेरो मनसाय होइन।त्यस्तो झल्किन गएमा क्षमा चाहन्छु।

  • @jyotikhadkapanday7098
    @jyotikhadkapanday7098 Рік тому

    साह्रै मर्मस्पर्शी र हार्द्र “बा पुराण र “ विधवा आमाको अभिव्यक्ति ।” पितृत्व -मातृत्वहरूको अद्भूत ऊर्जाशील अभिव्यक्तिलाई प्रस्तुत गर्नुहुने मनोज गजुरेलजीलाई हार्दिक धन्यवाद एवम् अनन्त अनन्त मॅगलमय शुभकामना ! 🙏🏼👌👍🌹🌺🎊🎉