मालिक || Maalik || Nawaraj Parajuli || लोक कविता|| Folk Poetry
Вставка
- Опубліковано 7 лип 2023
- Lyrics/Vocal/ Music (Based on Nepali Folk Tradition): Nawaraj Parajuli
Music Arrangement: Rhythm Kandel
Flute: Kiran Baral
Lyrical Video: Bibek Nishani
This poem is officially uploaded to this channel. Replication in any form is not permitted. - Розваги
सबैभन्दा पैले हजुरको नयाँ शब्द सुन्न आतुर हुने म एउटा दुःखी आत्मा 😞❤️
याे देशमा काेही किन बस्छ?
ua-cam.com/video/qWxto8YAC84/v-deo.html
कविता लेख्ने सानाे प्रयास सुनेर साथ दिनु हाेला ।
गाउँ-घरका कान्लाहरुमा सुस्तरी चल्ने हावाको मधुर संगीतजस्तो शब्द ! क्या अलौकिक सिर्जनशीलता ❤️ Truly devine soul ❤
किन तिम्रो मात्र याद आउँछ सानु😢
दाई,
हजूरको “घर कृति” सबैको साझा घर भए झै लाग्छ, अनगिन्ति मनहरूलाई ओथ दिनु हुने हजूर लाई कोटि कोटि प्रणाम अनि एक आँजुलि माया❤
नमन्🙏
Bato nai aafaima po gau raicha , aaja tha paye aafaile !!!! sachikai aajai i realized it .
तातो हुंदा मात्रै सम्झिंदा रैछन्, बिर्सिन्छन् सेलाएपछि। I couldn’t control tears. Goosebumps
अत्यन्त सुन्दर ❤ हजुरको हरेक शब्द मनमा बस्छ 😊❤
12:11 midnight, listening to this masterpice repeatedly with heavy heart. 🙂🍀🥺
The last hope: कोही त होला मालिको म जस्तो🫀❤️
शब्द अनि हजुरको आवाज ♥️ अति नै मिठो❤🙏
तातो हुन्जेल मात्रै सम्झिँदा रै'छन् ,
बिर्सिन्छन् सेलाएपछि ❤️❤️❤️
Sabai vadio naxutai herne jati yata hajir hum
फेरि फर्केको! एकचोटी मात्र सुनेर चित्तै नबुझ्ने भन्या 😢❤
धेरै माया ।
एकदम सुन्दर नवराज दाइ 😍
लिरिकल भिडियो बिबेक निशानी सिन्दर 😍❤️
यो हतार मा सुन्न हुन्न भनेर साचेर राखेको थिए आजु फुर्सद मा फाइदा लिए💖🙏
शब्दमा जादु छ उसै तानिरहन्छ शब्दकाे ती संयाेजन ले र उच्चारणले झनै फलामलाई चुम्वकले तानेझै तानिरहन्छ तपाईकाे शब्दहरुफे हरदम💕💕
प्रिय दाइ,आदरणीय कवि ,चितवनको भेटले अझ धेरै नजिक पाएको छु,हृदयको भित्र सबैभन्दा छिटो बस्न सफल हजुर,धेरै धेरै माया दाइ अनि मिठो सम्झना❤️💗
त्यै निद्रामा मलाइ पुराइदेउ मालिकौ
ब्युझिन मन मलाइ छैन😢 ❤ #सधै सुनिहरु जस्तो😴
जस्ले हजुरको यो सुन्दर कथा,कविताहरु सुन्न सिकायो अहिले उ नै मेरो जिवनबाट टाढिएर गयो 🙏😥❣️😘
अरुले बाधे पनि उ संग
सँगै तर स्वतंत्रत जस्तो ❤
Nepal ko xora 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵thanks dai
हराइदिन मन लाग्छ मालिकौ ,थाहा छैन मन लाग्छ किन
व्यक्त गर्न मात्रै सक्छु म मालिकौ , ब्याख्या गर्न म सक्दिन।😢❤
तातो हुन्जेल मात्र सम्झिदा रैछ्न
बिर्सिन्छन सेलाएपछि
💐💐💐💐💐💌💌💌💌💌 i love you dear guru
आहा क्या मीठो कविता सुन्नु भन्दा अगाडी नै कमेन्ट गर्न आए म त 😁।😊💖
आज उ दुखिथ्यो यो सुनेपछी उ मात्र उ बाकी थ्यो
Thank you magician ❤️
गहिरो भाव - आध्यात्मिक, दार्शनिक, सन्देशमुलक...❤
सुन्दर रचना काे लागि धन्यवाद कवि/ लेखक ज्यु।।।
हजुर को त्यो आवाज अनि ती शब्द सुन्दा लाग्छ म छुट्टै दुनिया मा छु जाहाँ कति पनि पीडा व्यथा हुँदैन मात्रै त्यो हजुर को आवाज को जादू ले मन शान्त भएर एकोहोरो भइदिन्छ लाग्छ समय हजुर को आवाज सुन्दै यसरी नै चलिरहोस् तब सकिन्छ कविता तर मलाई लाग्छ समय ले बेग्र गति लिएर कविता छिटो नै सकियो ❤️🌸 यसरी नै सधैं हजुर को रचना सुन्दै मन आनन्दित बनाउन पाइयोस् कवि जी 🙇
याे देशमा काेही किन बस्छ?
ua-cam.com/video/qWxto8YAC84/v-deo.html
कविता लेख्ने सानाे प्रयास सुनेर साथ दिनु हाेला ।
aaha❤❤❤❤❤❤
दाजु ❤❤❤ कति मन पर्छ हजुरका कविताहरु .... एक दिन हजुरसँग भेट्न असाध्यै मन छ ,🥺❣️
शब्द राम्रो तर प्रस्तुति ले कवितोको मजा आयन।
... व्यक्त गर्न मात्रै सक्छु म मालिकौ , व्याख्या गर्न म सक्दिनँ 😘😘
This is magic ❤
Wow amazing keep it up ❤
पुगेपछी पाउनेको के भर ?
म संग उ बाटो मै छ जस्तो ❤❤
❤🤗 suru gariyo hai guru
Therapy ♥️
This is something.... You create a masterpiece. I Love it. You are amazing.
Waha😮
❣️❣️
पर्खाइ मा बस्ने मान्छे म नया कबिता को
हजुरकाे हरेक शब्द मेरा जीवन संग मेल खान्छ कवि ज्यु नमन🙏🙏
Ohhhh godddddd.
its more than amazing, more than beautiful, more than a poem, more than a literature, more than the words, .more than rhyme, more than melody.
He is more than a poet, more than a influencer.
He is A wireless heart therapist.
Therapy via creation.🙂
Wow!!heart touching!!
Malai man parney boli❤ kailai sunera napugney ma❤
मन्त्रमुग्ध
Big fan dai
Never disappappointed us ❤. Your poems always show the relationship between a man and his/her mind/heart 💖. Your poems are rich with different emotions and feelings 💟.
🙏
कविता, शब्द ❣️❣️❣️❣️❣️❣️❣️❣️
आँखा बन्द गरेर सुन्दै थिएँ। यति धेरै डुबेछु कि मुटु धड्किँदा तर्सिएँ।
यो कवितामा मैले मेरो जीवन यात्रा , र मृत्यु भेटाएँ। म जित्यो । यति मिठो भाव । शैली, शब्द लहर ।
वाह गुरु ❤
म बिभोर भए❤
याे देशमा काेही किन बस्छ?
ua-cam.com/video/qWxto8YAC84/v-deo.html
कविता लेख्ने सानाे प्रयास सुनेर साथ दिनु हाेला ।
Wow
majja ayanw k dai majja ayanw unique dinw pryo k❤
❤❤❤❤❤
❤️
❤❤❤
❤❤❤❤
Owo
अत्यन्तै सुन्दर प्रस्तुति 🙏
Ur words always👌👌❤❤
Words ❤❤❤ tesmathi tapai ko aawaj , absolutely stunning ❤😘
🤗🥰🥰🥰🥰🥰
दाइ कस्तो जिरिङ्ग बनायो❤
Kati dherai ramro ❤❤❤
Aayo aayo ❤
❤️😘
Yo words is the only medicine
Good as always Daju!
just wow wow ...daju❤❤❤
❤❤❤❤ speechless....just wow😮
😮❤😊
Sarai ramro ❤❤
Dheraii ramro ❤❤
सम्मान छ दाजु ❤
Sadhaii man chhunxa daii hjrko sabda haruu le . 💜🍁
मन जित्ने कविता ❤
अलिक कम ढिलो भएको भए अझ मज्जा आउथ्यो ..
आहा
Just love 😘💘
❤ You are saviour
धेरै राम्रो दाजु❤❤
❤❤🎉
हजुरको हरेक शब्दको कसरी बयान गर्नु ❤ हजुर को प्रस्तुति को जहिले नै बेग्र प्रतीक्षा हुन्छ❤️❤️
Its such a pleasure listening ur poems 🥰
❤❤❤❤❤❤
anotther masterpiece from daju😇😇
Love you parajulii sir...
Truly philosophical poem in real voice and feelings - filled words...
@tek.butler • 16s ago
Jaba Kunai pani bishaya lae Adhyaatmic aakhale herinxa taba ty chij ko height nai dherai mathi hunxa, yo kabita Greta ko Sar ho.
But kabi ji le kahile pani aafna kabitaharuka source Adhyatma ho bhanera kahi vanne gareko paudina. Naya pusta lae ni athyatma ma jana tape jasta chinisakiyaka manxele thulo manch pauda hungkar sanga Satyako kura vannu pardaina vaneko??
Sending love ❤❤❤from South Korea
The combination of your poem and your voice, on top of it, sounded exceptionally beautiful.
best stanza of the poem:
तातो हुन्जेल मात्रै सम्झिदा रैछन
बिर्सिन्छन सेलाएपछि
याे देशमा काेही किन बस्छ?
ua-cam.com/video/qWxto8YAC84/v-deo.html
कविता लेख्ने सानाे प्रयास सुनेर साथ दिनु हाेला ।
सुन्दर😘❤️🙏
Aaha daju
Maalik❤🙏
Big fan dai❤❤
Idol❤️
Really appreciate your each and every word ❤️
डुब्न देउ मलाई तिम्रो शब्दको गहिराइमा ।
मलाई डुबाइको होइन गहिराइको अनुभुती गर्नु छ ।
१४३ भ्यू जाँदा हेरेको 🥰🥰
त्यही निन्द्रामा पुर्याइदेउ मालिकौ, ब्युझिन मन मलाई छैन!!😴
एक थाल भात सङ्गै
एक चम्ची घिउ दिदाँ
कती चाँडो खाएर सक्काएछु त नी जस्तै भयो
#गैरे_पनौती
कस्लाई होला मेरो खाचो ❤❤