जेरिका भाइ र संगीना थापाको दोहोरी सुन्दा हाँसेर आन्द्रै बटारियो।०४.०४.०७६ HD

Поділитися
Вставка
  • Опубліковано 19 лип 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #BijyaBaniya_SanginaThapa #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • Розваги

КОМЕНТАРІ • 4 тис.

  • @khimarokamagar4510
    @khimarokamagar4510 5 років тому +1710

    देशमा आको पाहुनालाई नि जे पाव तेई भन्दैछ ,
    हाम्रो बाऊको लगानिमा धरहरा बन्दैछ ,,
    सारै रमाईलो दोहोरी

    • @RajKumar-zb1ez
      @RajKumar-zb1ez 5 років тому +21

      होर खिमा।

    • @RajKumar-zb1ez
      @RajKumar-zb1ez 5 років тому +26

      अनि आईफोन ले लुगा नलायको चै कस्तो लाग्यो नि खिमा।

    • @madhugnawali9386
      @madhugnawali9386 5 років тому +15

      जहाँ खिमा बैनी त्यहाँ तेसै रमाइलो 💕💕💕💕

    • @tikashrestha2042
      @tikashrestha2042 5 років тому +7

      हसाएरै मार्यो हाहाहाहा

    • @saruchakra8554
      @saruchakra8554 5 років тому +4

      Hi,khima bahini

  • @aryalsalik7198
    @aryalsalik7198 5 років тому +53

    जेरिका भाइ समोसा पनि खत्रा हैचन बाबै..😁😍

  • @mayatamang5167
    @mayatamang5167 4 роки тому +41

    2020 मा पनि हेर्ने म मात्र होकि अरु पनि हुनुन्छ जति सुनेनि नअगाउने शब्दा प्रयोग भको दोहोरि👌👌👌🙏🙏

  • @regampunmgr498
    @regampunmgr498 3 роки тому +11

    यो जोडी लाई फेरि ल्याउनु पर्यो सारो मजा कति हास्नु😀😀

  • @EpicNepal
    @EpicNepal 5 років тому +203

    इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने कोको छौ
    आउनुहोस साथि बनौ मिलेर अगाडि बढौ

  • @bimalagharti7473
    @bimalagharti7473 5 років тому +68

    इन्द्रेणि नछुटाइ हेर्ने यता हाजिर हुनु ल💘💘

    • @khemaryal5914
      @khemaryal5914 5 років тому

      म पनि हो

    • @gopalbista5824
      @gopalbista5824 5 років тому

      म पनि

    • @kamalkc7704
      @kamalkc7704 5 років тому

      म पनि हो सङिना मिस लास्टै खतरा झटारो मा 🎵🚻🎤🎤🎤

    • @ghartiboy7577
      @ghartiboy7577 5 років тому

      👋👋

  • @rameshbaglung4046
    @rameshbaglung4046 4 роки тому +77

    2019" Ko लास्ट सम्म पनि हेर्नी कोको हुनुहुन्छ
    फेरि ल्याउनु पर्यो किस्न दाजु यो जोडि लाइ

  • @bishnughimire9484
    @bishnughimire9484 4 роки тому +459

    6 मैना पछि पनि यहि गित खोजी खोजी हेर्नी अरु कोहि हुनुहुन्छ र ।कोहि भए लाइक ठोकम त।

  • @dipesh5180
    @dipesh5180 5 років тому +83

    यो गीत लाई पाँच पटक बाट बढी हेर्ने म मात्रै कि अरु पनि हुनुहुन्छ

    • @anitatamang9043
      @anitatamang9043 5 років тому +2

      Mani 15 choti

    • @alinaser44
      @alinaser44 5 років тому +2

      Maila ta 12 fara hare sake

    • @govindasunar6384
      @govindasunar6384 5 років тому

      मैले त झन 10 चोटि हेरि सके

  • @arpanthapa9949
    @arpanthapa9949 5 років тому +95

    ओहो आज त संगीना र बिजय पो,
    उहाँहरुलाइ माया गर्ने अनि गित मन पर्नेले यता हजिर गरौ हुन्नर साथी बनौला।👏👏✋🙋

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 3 роки тому +58

    एक बर्ष पछि फेरि हेरेर एक्लै मुसुमुसु हाँस्ने म मात्रै हो की अरु पनि हुनुहुन्छ ?

  • @sujagurung7750
    @sujagurung7750 3 роки тому +12

    फेरि पनि यो जोडिलाइ ल्याउनु पर्यो🙏

  • @suryajoti3031
    @suryajoti3031 5 років тому +87

    नेपाल लोक स्टार अडिशन राऊण्डमा अङकुसेले तानुकी झटारोले हानु भन्दै 20@22 हजार प्रतियोगीको विचबाट 25जना भित्र छानिनुहुने खगेन्द्र बि क लाई बधाई छ ईन्द्रेणीका हार्मोनियम अोस्ताजलाई साथै भोटिङ्ग राऊण्ड प्रबेसको अग्रिम शुभकानमा छ र विदेशबाट उहाँ नेपाल लोक स्टार भको हेर्न रहरहुने हरुले 👍️👍️🙏

  • @Santoshofficial46
    @Santoshofficial46 5 років тому +523

    *छाडा गित गाएर हिट हुन खोज्नेले यो दोहोरी हेरेर केही सिक्न पर्यो ताकी घरमा परिवार सँगै बसेर हेर्न सकियोस् यस्तो पो बल्ल रमाइलो दोहोरी सम्मान छ सबै कलाकारलाई ।*

  • @newasen5402
    @newasen5402 4 роки тому +23

    धेरै चोटि हेरे तर मन तृप्त भएन
    जति हेर्यो उति हेर्यो लाग्ने
    धन्यवाद इन्द्रेणी परिवार र कृष्ण दाइ लाई

  • @kristinapangeni5749
    @kristinapangeni5749 4 роки тому +154

    फेरि पनि ल्याउनु है यो जोडीलाई!!! जति हेरे पनि मन भरिएन😍😍😍😍😍😍😀😀😀😀😁

  • @khadaksingh5706
    @khadaksingh5706 5 років тому +76

    जेरि त गिलियो थिय तर जेरि भन्दा त जेरिको भाइ झनै गुलियो हुनुहुदो रयछ सलाम छ मेरो तरफबाट जय इन्द्रेणि

  • @durgabk2920
    @durgabk2920 5 років тому +169

    त्यो लुगा नलगाउने आइफोन पनि कुनै बेला अहिलेको आइफोन भन्दा कम थिएन । फोन आएर हेलो भन्दा त आहा बेग्लै सान हुन्थ्यो नि हो । हा हा हा । बितेका यादहरु ।।

    • @anitatamang9043
      @anitatamang9043 5 років тому +3

      Honi khub ramro xa

    • @shantatamang7175
      @shantatamang7175 5 років тому +1

      Durga Bk होनु मलाईनि हेलो भन्न डर लाग्थियो

    • @bandhumahato7921
      @bandhumahato7921 3 роки тому

      Ho

    • @dogentumsa7749
      @dogentumsa7749 3 роки тому

      😂

    • @RamBahadurlama-sr2ks
      @RamBahadurlama-sr2ks 4 місяці тому

      ŹzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzxxzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzxzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzźzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzxxxzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzxzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzźzzzzzzzzzzzzzzxzzzzzzzzzxzzzzzzzzzzzzźzzzzźzźźzźźzzzzzzxzxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxzZcffffsss​@@shantatamang7175

  • @shivakhatri6861
    @shivakhatri6861 4 роки тому +7

    पहिलोपटक हेरे जेरीको भाइ स्वारी हुनुहुदो रहेछ गजब लाग्यो दोहोरी पुरै गितमा हासे

  • @lagunindra6252
    @lagunindra6252 Рік тому +16

    अहिले सम्मा 107 चोटि सुनी यो गित जति सुनें
    पनि धित नमर्नी गित बधाई छ सम्पुर्ण टिम्लाई फेरि पनि ल्याउनु पर्यो जेरिको भाई बिजय लाई 👍️👍️❤️🙏🙏🙏

  • @rameshpandey6098
    @rameshpandey6098 5 років тому +56

    इन्द्रेणी लाई माया गर्ने अनि नियमित हेर्ने कति छौ हाजिर गरौ त🙋🙋🙋🙋

  • @tarathapamagar3500
    @tarathapamagar3500 5 років тому +1564

    कोठा भित्र एक्लै मुसुमुसु हास्दै यो दोहोरी हेरेर रमाउने म मात्रै हो कि अरु नि छन् ।

  • @ktm9274
    @ktm9274 4 роки тому +9

    कृस्न दाइ यी जोडिको प्रस्तुती चाहिँ बेला बेला ल्याउदैगर्नु पर्‍यो 💖💖💖🙏🙏🙏🙏

  • @santoshkumarkhadka5435
    @santoshkumarkhadka5435 2 роки тому +4

    दुबई जाना को स्वर अनि गाउँने सैलीहरू धेरै मन पर्छ मलाई शुभकामना छ।

  • @rameshpandey6098
    @rameshpandey6098 5 років тому +303

    आज टीका सानू दि लाई नदेखेर मिस गर्ने कति छौ हाजिर गरौउ त 🙋‍♀️🙋‍♀️🙋‍♀️

    • @tekndrasoni6959
      @tekndrasoni6959 5 років тому +3

      ✋✋

    • @sureshneupane1240
      @sureshneupane1240 5 років тому +6

      Kasaile miss gardai hawa coment. Yeti ramro dohori kasaile gaudaina

    • @sushamashrestha2235
      @sushamashrestha2235 5 років тому

      tika le yo vaka ko dohori gauna sakdinan....

    • @rameshpandey6098
      @rameshpandey6098 5 років тому

      किन नसक्ने सक्नुहुन्छ नि सुस्मा जि😋😋😋😋

    • @tarakhatri8959
      @tarakhatri8959 5 років тому

      Me

  • @bharatshahithakurii1266
    @bharatshahithakurii1266 5 років тому +1543

    जेरिको भाई विजय बानियाँलाई फेरि ईन्द्रेनिमा ल्याउनु पर्छ भन्नेले ठोक लाईक ।

    • @bharatshahithakurii1266
      @bharatshahithakurii1266 5 років тому +14

      @@bikramrana3164दोस्त भाका अनुसारको लय दामी छ ।

    • @basantthapathapa6832
      @basantthapathapa6832 5 років тому +18

      बिजय र सङ्गिना को दोहोरि त सुन्दा सुन्दै सकियो फेरि पनि सुन्न पाए हुन्थेयो

    • @devrajdangi4377
      @devrajdangi4377 5 років тому +14

      फेरि ल्याउन पर्यो दाइ दुबै जना लाई

    • @alishashakya7060
      @alishashakya7060 5 років тому +7

      Eppep0

    • @EkshaLimbu-fb2ol
      @EkshaLimbu-fb2ol 5 років тому +9

      feri lyaunu paryo

  • @sunitagiri8116
    @sunitagiri8116 4 роки тому +33

    क्या हसिलो हुनुहुदो रैछ दिजु# दोहोरी पनि उत्तिकै रमाइलो 😍

  • @arunraiarunrai5696
    @arunraiarunrai5696 4 роки тому +7

    Yesto josilo dohori suniyo dherai dherai, thank you so much sabai indreni lai.

  • @jijo582
    @jijo582 5 років тому +116

    अमेरिकन आइ फोन ले लस्टै हसायो यो होनि त दोहोरी भनेको 👌👌👌👌👌

    • @anilbudhathoki7943
      @anilbudhathoki7943 5 років тому +1

      123

    • @parbatisunar7207
      @parbatisunar7207 5 років тому +1

      Mithoxa hajur haruko dohori👍👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @ishoreethapaliya938
      @ishoreethapaliya938 2 роки тому

      🥰🥰🥰🥰🥰🥰🥰😍😍😍😍😍😍😍😍

    • @ishoreethapaliya938
      @ishoreethapaliya938 2 роки тому

      🥰🥰🥰🥰🥰🥰😇😇😇😇😇😇😙💋💋💋💋💋💕

  • @narendranakal.devkota69
    @narendranakal.devkota69 5 років тому +94

    दाेहाेरि हाेश त यस्तो हाेश सारै दामि छ परिवार संग बसेर हेर्नमिल्छ,
    ईन्देनि परिवार लगायत कलाकार सबैलाई मनैदेखि नमन गर्न चाहान्छ,,

  • @nirajrai5495
    @nirajrai5495 3 роки тому +19

    जेरीको भाई लालमन र संगीना जी रसवरी !!!
    यो दोहोरीलाई सम्झिने छौ सबैले जीवन भरी !!!
    🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍🏾👍🏾👍🏾👍🏾👍🏾👍🏾👍🏾👍🏾👍🏾

  • @binabudhathoki
    @binabudhathoki 2 роки тому +4

    निकै नै मन छुने कार्यक्रम ।सबैलाई मिठाे सम्झना ।

  • @birbahadurbudhamagar4662
    @birbahadurbudhamagar4662 5 років тому +19

    3/4 पटक हेरि सके अझै हेर्न मन लाग्यो हैट । संगीना र विजयको ठूलो फ्यान भैयो बाबै।

  • @nicenepal8980
    @nicenepal8980 5 років тому +84

    गाछु गित म तिर्मै भरले
    टल्केकी हौ डेढ सय को पाउडर ले

  • @nishabasnet4905
    @nishabasnet4905 4 роки тому +3

    खत्रा जेरिको भाइ पनि लु बधाइ छ्🙏🙏😃

  • @user-ox9hn3vv9u
    @user-ox9hn3vv9u 4 роки тому +6

    आहा कति मिठो दोहोरी सर्है मन पर्यो जेरिको भाइ once more

  • @premb.c5484
    @premb.c5484 5 років тому +116

    जेरि भन्दा अझ भाई कदा धेरै राम्रो लाग्यो
    ईन्द्रेनी मा फेरि पनि ल्याउनु होला बिजय बानिया लाई कृष्ण दाई

  • @simarai1492
    @simarai1492 5 років тому +21

    हैत म त मर्छु होला हो हासेरै...धेरै हसाउनु हुन्छ इन्द्रेणी हेर्दा म कुनै पनि इन्द्रेणी छुटाउदिन,,,को को हुनुहुन्छ नछुताइ इन्द्रेणी हेर्नु हुने यता हाजिर हुनु त,,,।।

  • @gobindasitaula1722
    @gobindasitaula1722 4 роки тому +9

    संगिना बहीनीको आजसम्मको उत्कृष्टदोहरी सलाम बहीनीलाई।

  • @dhanraj5516
    @dhanraj5516 4 роки тому +9

    2077 मा खोजी खोजी हेर्ने हाजिर गरम त

  • @amrittamang5712
    @amrittamang5712 5 років тому +585

    20 पटक हेरियो अझै चित्त बुझेन फेरि यो जोडी लाई ल्याउनु पर्यो भन्ने जति यता हाजिर गरौ त 👇️👇️👇️

    • @reetababukanchhu9388
      @reetababukanchhu9388 5 років тому +14

      हो फेरि ल्याउन पर्यो यो जोडी लाइ

    • @fastnepalofficialdotcom7455
      @fastnepalofficialdotcom7455 5 років тому +13

      20 पटक हेरियो अझै चित्त बुझेन फेरि यो जोडी ल्याउनु पर्यो भन्ने जति यता हाजिर गरौ त।।

    • @deepabasnet4994
      @deepabasnet4994 4 роки тому +1

      @@fastnepalofficialdotcom7455 m ne ho

    • @minkumargame2818
      @minkumargame2818 4 роки тому

      @ ū

    • @vikasawi4168
      @vikasawi4168 4 роки тому +2

      सारै रमाइलो

  • @Krishnasmaranshah
    @Krishnasmaranshah 5 років тому +38

    साच्चिकै जेरिका भाइ हुन खतरा पो रहिछ्न दुबै जनालाई सम्मान छ लगाएत इन्द्रेणी होल युनिट लाइ

  • @bijaykami9266
    @bijaykami9266 4 роки тому +4

    धेरै रमाईलो छ दोहोरी

  • @himakhatiwada3490
    @himakhatiwada3490 3 роки тому +3

    फेरि पनि यो जोडी लाई ल्याउनु पर्छ हजुर हरुलाइ धन्यवाद 🇳🇵🇳🇵🇳🇵

  • @taragurung4651
    @taragurung4651 5 років тому +95

    यो जोडि लाई फेरि ल्याउनु पर्यो कति हास्नु बाबै 😀😀😀😀😀😀

  • @rupeshchhetri9978
    @rupeshchhetri9978 5 років тому +31

    धेरै दिन पछी हेर्न सुरु गर्‍यो
    इन्द्रेणी कार्यक्रम सम्पुर्ण टिमलाई
    मेरो नमस्ते 🇳🇵🇳🇵🇳🇵बिदेश देखि हेर्ने जति हाजिर हुम्त । यता 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mausamilho4205
    @mausamilho4205 4 роки тому +17

    Yo dohori maile 10 patak herisaki hola . Jati here Pani heri rahu jasto lagx 🙏🙏🙏
    Malai matra hoki sabai janalai yastai ho ?
    🙏🙏🙏

  • @chandralama1827
    @chandralama1827 4 роки тому +4

    2 jana ko nai sarai damix the best dohori and krishna kantel daju lai thank you so much

  • @homtamangtamang9298
    @homtamangtamang9298 5 років тому +37

    दोहोरी भनेको यस्तो हुनुपर्छ हासेर नै पेट दुखेउ नि लौ ईन्द्रेनी हेर्न छुटेका दिदिबहिनी दाजुभाइ हरु यता हाजिर हुन अाउनुस है

  • @youthvoice01
    @youthvoice01 5 років тому +71

    जेरीको भाइ र टीका सानूको जम्काभेट हेर्न मन लाग्यो । यो जोडी पनि सार्है राम्रो छ ।

  • @bandusakar4704
    @bandusakar4704 4 роки тому +6

    दोहोरी भनेको यस्तो हुनुपर्छ !!

  • @rajendramahat2422
    @rajendramahat2422 4 роки тому +8

    सबै भन्दा पोइला त इन्र्देणी टिम लाई मुरि मुरि धन्यबाद !!! दोहोरी भन्य त यस्तो पो हुन पर्छ यक दम मन पर्यो भाब पुर्ण रमाईलो परिवार सग्ग बसेर हेर्न नि सारै सुहाउदो जति हेर्दा नि हेरौ हेरौ लागेको छ अजै यो जोडि लाई फेरि इन्र्देणी मा ल्याउनु पर्यो किस्ण दाई

  • @surendrathapa2944
    @surendrathapa2944 5 років тому +22

    जेरि पनि दोहोरी क्षेत्र मा कडा भाइ पनि उस्तै कडा उन्नति प्रगति को कामना

  • @bikashbastakoti8032
    @bikashbastakoti8032 5 років тому +26

    बिजय भाइ आफै मा राम्रो गायक हो फेरि किन ताइ न तुइ सङ्ग जेरि कि फेरि को भाइ भनेर चिनाउन पर्यो?

  • @mitrapandey1549
    @mitrapandey1549 3 роки тому +5

    दोहोरी बबाल छ मन पर्यो 🤣🤣 तर गायकको आफ्नो परिचय छैन र यतिको प्रतिभा भएको गयकलाई पनि जेरि को भाइ भनेर चिनाएको चै पट्क्कै मन परेन! उहाले आफ्नो पहिचान बनाइ सक्नु परेको छ नेपाली साङ्गित क्षेत्रमा 🙏🙏

    • @mitralimbu6876
      @mitralimbu6876 2 роки тому

      भिडियो नहेरि के कमेन्ट गर्नु????

  • @santathapa2833
    @santathapa2833 4 роки тому +3

    यो जोडी को गित जति सुन्यो धित नै मर्दैन पचास पटक हेरे सक्दा पनि अझै हेर्न मन्लाग्छ यो जोडी लाई

  • @krishnarimal2306
    @krishnarimal2306 5 років тому +34

    कति राम्रो गाउने हो जेरी को भाइ पनि वा

  • @kamalmagar8218
    @kamalmagar8218 5 років тому +44

    सारैई हसाउने दोहोरी मलाई पनि मन परोनी फेरि पनि ईन्देर्ण्नी मा लेउनु परो किस्न दाई जेरिको भाईलाई

  • @bishnukhatri3648
    @bishnukhatri3648 3 роки тому +1

    दुई बर्स पछि पनि फेरि हेरियो आज

  • @bibekshrestha6715
    @bibekshrestha6715 4 роки тому +16

    याे दिदी ले हासेकाे त सारै याद आउछ 🤣
    Dai le pni ramro git gaune ho malai twa sarai man paryo...yasto po hunuparxa ta git .jati sune pni sunirakham jasto lagni .👌👌👌🙏🙏

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 років тому +22

    ईन्द्रेणी कार्यक्रम नछुटाई हेर्ने अनि यो कार्यक्रममा रवि लामिछाने जिले दुई शब्द बोलेको हेर्न चाहने को को हुनुहुन्छ....🇳🇵🇳🇵

  • @sunilbudhamagar5100
    @sunilbudhamagar5100 5 років тому +106

    सबै भन्दा खत्रा लाग्यो मलाई त । फेरि यो जोडी देख्न पाम हजुर ।

  • @user-wz1js7nk6l
    @user-wz1js7nk6l 5 місяців тому +1

    कोठामा बसेर एकलै हासे रमाइलो लागयो❤❤❤ praगतिको कामना

  • @punpadam4929
    @punpadam4929 4 роки тому +1

    इन्द्रेनी कार्यक्रम पहिलो पटक येती धेरै हासियो रमाइलो भयो thankyou indreni.com

  • @dineshlama2631
    @dineshlama2631 5 років тому +174

    6 पटक हेरि सके अझै चित्ता बुज्दैन मलाई मात्रै यस्तो होकि तपाई हरुलाइ पनि यस्तै हुन्छ ??

  • @kashiramkunwar4925
    @kashiramkunwar4925 5 років тому +22

    जस्तै दिदी उस्तै भाइ बिजय खतरा दोहरी हाल्नु भयो धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम लाइ

  • @skmagar9449
    @skmagar9449 3 роки тому +3

    कसम।
    यो दोहोरी सारै राम्रो लाग्यो।😂😂👏👏👏👏👏

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 2 роки тому +2

    सेवासंदेस मनोरञ्जन सहितको कार्यक्रम इन्द्रेणिमा सहभागि संपुर्णमा संमान छ !!! जेरिको भाई तथा बैनि संगिना प्रस्तुति धेरै राम्रो छ ? दुबैका टुक्का निकै प्रभाबशालि र कडा छ न ? दुबैजनालाई अगाडि बढने शुभकामना छ !
    प्रदेश नं ५ दाङ्गको तुल्सिपुरबाट ।!

  • @rajbhattarai2452
    @rajbhattarai2452 5 років тому +25

    गज्जब भाइ पनि दिदी जस्तै रछ गायिका झन कति हसिली राम्रो पस्तुती गरिन गायिका ले राम्रो👌👌

  • @OnlineStudio
    @OnlineStudio 5 років тому +112

    सङ्गिना बैनीको expression धेरै राम्रो छ।दर्शकलाई धेरै आकर्षक गर्न सक्ने

  • @sunitalama7760
    @sunitalama7760 4 роки тому +9

    Bihana bihanai kati hasnu ma 🤣🤣🤣last ramailo lageu dohori sunera hasda

  • @manjubhandari5503
    @manjubhandari5503 2 роки тому +1

    Kati ramro dohori ho jati heri ni rahar nai na pugni nice voice 2 bai jana ko

  • @chandralama6393
    @chandralama6393 5 років тому +45

    मा कसम यतिको रमाईलो सायद इन्द्रेणीमा पहिला भको जस्तो लागेको छैन। हैट कडा हो यो दोहोरि चै😆😆😍😍😍😍

  • @xdsb2811
    @xdsb2811 5 років тому +27

    दिदी भन्दा त भाई पो खत्रा छ ।धेरै राम्रो छ दोहोरी ।👈👈👈🤙🤙🤙

  • @lalchandrabohara5231
    @lalchandrabohara5231 4 роки тому +2

    Bhai ra bahini duitae lai dheray dheray dhanyebad mero tarfabat.

  • @umaghalan9235
    @umaghalan9235 3 місяці тому +5

    2024 यानी नेपाली बर्ष 2081 आज नयाँ साल को दिन हेर्दै छु ❤❤

  • @changename6800
    @changename6800 5 років тому +20

    मैले पनि विजय बानियाँ र संगिना थापाको यो दोहोरि 4 पल्ट हेरिसके फेरि पनि।तपाईंहरू को यस्तै रमाईलो भाका प्रस्तुत गरिदिनु हुन कृष्ण दाईलाई अनुरोध।छ मेरो

  • @rabikarki4295
    @rabikarki4295 5 років тому +323

    कृष्ण दाइ फेरिपनि यो जोडीलाई अबसर मीलोस इन्द्रेणीमा!

  • @mitralimbu6876
    @mitralimbu6876 3 роки тому +1

    2021 तिर पनि यो दोहोरी हेर्ने कति जना रहेछौँ

  • @mitralimbu6876
    @mitralimbu6876 2 роки тому +1

    संगिना जि लास्टै रमाइलो मान्छे🤣😀🤣चिज गुरुङ्गसंग भिडाउनु पर्ने भयो कृष्ण दाइ

  • @janajyotiaryal5976
    @janajyotiaryal5976 5 років тому +46

    एस्तो राम्रो CREATIVE गाएकलाई जेरिको भाई भनेर शिर्सक राखेको मन परेन !!

    • @neeruthapa5329
      @neeruthapa5329 5 років тому

      Jerry ko vai ho

    • @janajyotiaryal5976
      @janajyotiaryal5976 5 років тому +3

      @@neeruthapa5329 Huna ta ho hajur, jeri ko vai sangai uhako name pani rakhidiyeko bhaye hunthyo bhaneko matra ho hajur...

    • @FdkPhone-ro5up
      @FdkPhone-ro5up 5 років тому

      Jeriko vai nai ho ni

    • @mr.ybgurung
      @mr.ybgurung 5 років тому +1

      त्यै त!!

  • @haristha333
    @haristha333 5 років тому +84

    बवाल दोहिरी विजय भाइ र सङिना बहिनी को । झनै मगर्नी को हासोले पुराइ प्रोग्राम सुपर भन्दा उपर । जय इन्द्रेणी जय , कृष्ण दाइ !

  • @rightwayfilms2505
    @rightwayfilms2505 4 роки тому +2

    Superb both of guys.. Krishna Kadel ji lai Dhanyabad,, dherai le yo Jodi ko mag gare ko rahechh

  • @sudipkhadka3120
    @sudipkhadka3120 4 роки тому +2

    Wao babal jeriko vae Ani Sangita feri kathe vakama

  • @ashallama7108
    @ashallama7108 5 років тому +90

    हाँसेरै मर्छु होला म त अतिनै रमाइलो कडा दोहोरी राम्रो छ सबै्! जनलाइ धन्यवाद ।

  • @deokalikot6269
    @deokalikot6269 5 років тому +9

    जेरिका भाइ पनि जेरी भन्दा कम रहेनछन बधाइ छ यस्ता कलाकारलाइ । मलाइ पनि सारै रहर लागेकाे छ । एक पटक काठमाडाै पुगे भने म पनि इन्द्रणिमा पसेरै छाेड्ने छु ।

  • @makardhojkc1042
    @makardhojkc1042 3 роки тому +6

    😂😂💕हेट!!! मेरो त! पेटै बटारियो हो!!😂😂😂😂💕💕💕💕🌹

  • @bisnubhatta5499
    @bisnubhatta5499 4 роки тому +1

    मीठो दोहोरी हाहाहाहाहा स्ता हास्तै आँखा बाट आसुनै आयो ।

  • @ComputerVideo
    @ComputerVideo 5 років тому +20

    कृष्ण दाइ जेरीकाे भाइ भन्नू पर्ने जरूरी छ र । उहाँको आफ्नो नामै काफी छनि बिजय बानियाँ

    • @subaspaudel1229
      @subaspaudel1229 5 років тому

      👍️

    • @rashsharma890
      @rashsharma890 5 років тому

      Jeriko vhailai jeriko vai navani dai vanni ta sabaile chineko hunxara jeriko vai vanera maile aja balla tha vayo jeri vai ho vanera dherai na chinekale pani ta tha vato jeriko vai vanera

  • @govindagutama5416
    @govindagutama5416 5 років тому +8

    हरेक दिन इन्द्रेणी हेर्नी को को हुनुन्छ 🙏

  • @aabhusanchaulagain2309
    @aabhusanchaulagain2309 4 роки тому +3

    लोकदोहरी बहुत राम्रो छ।

  • @anillama1763
    @anillama1763 3 роки тому +3

    फेरि आउनु पर्यो यो जोडि एक पट्क

  • @magarvai9579
    @magarvai9579 5 років тому +106

    माने बा केटा केटी दुबैजनालाई कस्तो जानेकोहो गीत निकाल्न पनि। 😍😘😚

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 років тому +30

    जेरी बहिनी को भाई पनि खतरा रहेछ धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई

  • @muskanpaudel8322
    @muskanpaudel8322 2 роки тому +4

    अत्यन्त रोचक प्रतिभा दर्शक समक्ष प्रस्तुत गर्नु भयको मा आभारी छु।

  • @anjanashrestha7341
    @anjanashrestha7341 3 роки тому +1

    असाध्यै राम्रो दोहोरी l

  • @baburamshrestha5672
    @baburamshrestha5672 5 років тому +15

    धेरै रमाइलो लाग्यो यो जोडी को गित दश पटक हेरियो तर मन भरिए को छैन ।

  • @budhibasnet
    @budhibasnet 5 років тому +15

    आजा अली फरक किसीम को दोहोरी धेरै रमाईलो छ

  • @narayanthapa6825
    @narayanthapa6825 4 роки тому +3

    मन पराउने हरु कति हुनुहुन्छ यता हाजिर गर्नुहोस् ।

  • @ramailo6884
    @ramailo6884 4 роки тому +5

    इन्द्रेणि हेरि कन अाजै हाे संवाद परेकाे धन्यबाद 💐🙏💐