डिला र रबिनले बिछोडको दोहोरी गाउँदा इन्द्रेणीमा रुवाबासी ।। ०२.०३.०७६ HD

Поділитися
Вставка
  • Опубліковано 1 січ 2025

КОМЕНТАРІ • 2,5 тис.

  • @zunujunu7430
    @zunujunu7430 5 років тому +45

    rabin vs asmita dc को दोहोरी हेर्न मन लाग्नी जति ले हाजिर गरुम त 😊😊😊
    आज को दोहोरी धेरै राम्रो लाग्यो

  • @Technicalpkcom
    @Technicalpkcom 5 років тому +622

    इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने हामी कति जाना छ्म।👇️👌✋✋🙋🙋

  • @rajkunwar2688
    @rajkunwar2688 5 років тому +67

    वा वा रबिन ब्रो दोहोरीको किंग
    ढुंगा दियौ कसरी निल्नी
    सिंदुर पोछी आउ भन्न नमिल्नी

  • @sudurstar7422
    @sudurstar7422 5 років тому +119

    धुङ्गा दियौ कसरी निल्ने! सिन्दुर पुछी आउ भन्न नमिल्ने। सबै उत्तिकै भावुक र सुन्दर सब्दहरु

  • @Chandramagar321
    @Chandramagar321 5 років тому +230

    रविन दाइको फ्यान जति यता हाजिर हाै त...(रविन दाइ हजुरलाइ सेन्टिमेन्टल गितमा सुहाउछ है अनि अब्बल पनि

  • @chumanrajpurigrandsalutera7807
    @chumanrajpurigrandsalutera7807 5 років тому +84

    कुन शब्दले बयान गरू ,पुराना अतित संमझना गरायो आजको यो दोहोरी ले😢😢

  • @omgurung6769
    @omgurung6769 5 років тому +145

    आयो है रबिन फेरि।। दुई हस्ती को भिडन्त मज्जा लाग्यो।।

    • @प्रकाशबिश्वकर्मा-ख2झ
      @प्रकाशबिश्वकर्मा-ख2झ 5 років тому +2

      बास्तबिकता र मौलिकता ले भरिएको यो हो दोहोरि भनेको मजा लाग्यो धन्यवाद बहिनी दिला र भाइ रबिन ।

    • @deepakkunwar3524
      @deepakkunwar3524 5 років тому

      रबिन भाई धेरै राम्रो दोहोरी सफलता को सुभ कामना

  • @gsp8642
    @gsp8642 4 роки тому +7

    मार्मिक शब्दहरू प्रयोग भएको गीत सारै मन पर्यो।सायद यो गीत का शब्दहरू हामीहरू संग कसैको जीवनमा मेल खाए को गीत छ🙏

  • @bharatlamichhane6679
    @bharatlamichhane6679 5 років тому +74

    छुटेको दिन रोऐरै रात काटे
    बेहोसीमा चक्कुले हात काटे
    कति मीठो शब्द वा रबिन दाई❤️❤️

  • @joshijanak4963
    @joshijanak4963 5 років тому +387

    Indreni टिमको कृष्ण कडेल दाइ लाई कतिले मन पराउनु हुन्छ हेरौ आज

  • @sanjaylama6468
    @sanjaylama6468 5 років тому +867

    डिला B.k लाई माया गर्ने जति यता 🙏❤️

  • @kulalemagar9935
    @kulalemagar9935 5 років тому +181

    रबिन दाइ को फ्यान हो म त्😍😍

  • @reshamsubedi2233
    @reshamsubedi2233 5 років тому +356

    दुई जिउ कि छौ आफ्नो पिर लिनु
    छोरो जन्मे मेरै नाम राख्दिनु ,
    #मन पर्नी जति यता 🖐️🖐️

    • @akeshab4737
      @akeshab4737 5 років тому +1

      Mali saray man piryo ya ghat ko sabidha haru rabin ra dila ko rabin ra dila ko ta ma fan ny ho???

    • @abiraladhikari21
      @abiraladhikari21 5 років тому +1

      मामे ✌️

    • @motirana5385
      @motirana5385 5 років тому

      Nice song

    • @bishnulimbu2384
      @bishnulimbu2384 5 років тому +1

      रबिन लामिछाने

    • @bishnushrestha3372
      @bishnushrestha3372 4 роки тому +2

      Dela deko get man perxa hjr 1oo coti hrahola

  • @rskorangi4017
    @rskorangi4017 4 роки тому +22

    ढुङ्गा दियो कसरी निन्ल्ले
    सिन्दुर पुछी आउ भन्न नमिल्ले
    छोराछोरी को बाउ भयनी
    कुर्कुरे बैसको याद आयो हैट।

  • @ramitagc1810
    @ramitagc1810 5 років тому +99

    डिला तिम्रो राम्रै हाेस भलाई हाेस
    जति दुख हुनुछ मलाई हाेस ।।दाेहाेरि किङ रबिन सर &डिला जि

  • @chhiringtamang3674
    @chhiringtamang3674 5 років тому +110

    अझै नी ज्यान दिन्छु म मागेमा
    मन मा बस्ने रैनछौ भाग्यमा ❤️

  • @sspclassic6497
    @sspclassic6497 5 років тому +65

    होइन यो गीत सुनेर मलाई मात्रै पुरानो याद आको होकि अरु लाई पनि आयो।। होला।।।?✋✋✋✋

  • @ramkumarbc6642
    @ramkumarbc6642 5 років тому +128

    राम्रो पति पाकी छौ दरबार
    मेरो कारण नबिग्रोस घरबार।।
    कता कता आफ्नै जिबनको कथा जस्तो अति भावुक सब्द

  • @pokharelivanjababu898
    @pokharelivanjababu898 5 років тому +116

    रबिन र डिला को दोहोरी मन पराउनु को को हुनुहुन्छ यता हाजिरी हुन अनुरोध गर्द्छु!!

  • @karnamagar1729
    @karnamagar1729 5 років тому +34

    सर्बप्रथम आजको भाका नै मार्मिक छ। त्यसमाथि गायक गायिकाको मार्मिक शब्दले मनै छोयो उत्तर उत्तर प्रगतीको कामना।

  • @ramkrishnasajyal5292
    @ramkrishnasajyal5292 5 років тому +50

    धेरै राम्रो गित गाउनु भयो जय इन्द्रेणी टिम र बिसेसगरी कृष्ण दाजु लाइ

    • @pradeeppradeep9936
      @pradeeppradeep9936 5 років тому

      क्षत्र शाहि लाई जहिले पनि दाेहाेरि गाउन लगाउनु हरु ले गित गाउदा सधै रिस गनेँ खिमा राेकका लाई कहिले पनि दाेहाेरि गाउन नलगाउनु कृृषण सर

  • @surajadhikari3565
    @surajadhikari3565 5 років тому +6

    रबिन र डिलाको दोहोरि सुन्दा जति आनन्द आउँछ । सायद तेति आनन्द मलाई अरु कुनै कुराले दिन सक्दैन ।।। डिलाको बुवा ममिलाई पनि ईन्देणी मा देख्न पाउँदा खुसि लाग्यो ।।। आजकाल मनमाया दिदीलाई नि नियमित देख्न पाउँदा मन प्रफुल्लित हुन्छ ।।।

  • @bishnuranabhat6815
    @bishnuranabhat6815 5 років тому +12

    वाह दादा दिजु कति राम्रो स्वोर लय अनि कति मन छुने हरेक सब्द हरु हजुर हरु सबैलाइ मेरो तर्फ बाट सलाम

  • @t.sghatal6798
    @t.sghatal6798 5 років тому +53

    Waw congratulations dear all
    साथमा कोहि नभए नि एक्लै हास्न पाइन्छ एक्लै रुन पाइन्छ यो भन्दा धेरै स्वतन्त्रता अरु के होला र जिन्दगीमा ।।

  • @indrakumal1180
    @indrakumal1180 5 років тому +206

    बिदेशी भुमी बाट इन्द्रेणी नछुटाइ हेर्ने जति हाजिर गरुम त कति छम
    👇️👇️👇️

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 5 років тому +89

    सचैकै भन्दा दोहोरी भनेको एस्तो हुनु पर्छ कति मन छुनी गित छ आम बुवा र दिदी बहिनिको सथाम बसि सुन्नी लाइको गित छ।दुबै जाहानलाइ मनै देखि नमन छ है

    • @surakshyamainali5919
      @surakshyamainali5919 5 років тому

      😭😭😭😭😭 so swert

    • @kumardhanrai8590
      @kumardhanrai8590 4 роки тому

      पहिला मुटू रोप्यो नी किलाले
      पछि भेट्दा ठिक पारो डिलाले

  • @bhimsinghby9900
    @bhimsinghby9900 5 років тому +32

    खुसी लाग्यो डिला दिदिका आमाबुवा देखेर इन्द्रेणी समाज लाइ धन्यवाद कृष्ण दाइ👍💝

  • @dhurbamalla4427
    @dhurbamalla4427 5 років тому +60

    दुई जीउ की छौ आफ्नो पिर लिनु
    छोरा जन्मे मेरो नाम राख्दीनु......भो अब यो भन्दा केहि नबोल यती धेरै भाबना मा डुब्न पाहिन्छ एकदमै धेरै भो मन संहाल्न नै गारो भो ।क्या संब्द संयोजन छ वा वा वा वा

  • @mmmdhakal8299
    @mmmdhakal8299 5 років тому +78

    गीतै मिठो रबिन र डिलाको ,
    चर्केयो छाति गासेर सिलाको ।

  • @yubarajsharma5469
    @yubarajsharma5469 5 років тому +48

    यति मीठो दोहोरी पस्कनु भएको मा Live दोहोरी कि रानी डिला बिक , अनि रबिन सर प्रती हार्दिक आभारी छौँ !! साथै यो गज्जब को माहोल बनाइदिनु हुने इन्द्रेणी परिवार लाई मुरि मुरि धन्यवाद ! कहिले काहीँ यसो पर्देशी श्रीमान/छोरा तथा घरदेशी श्रीमती/आमा प्रती सम्मान गरेर दोहोरी गाउनु भए हामी लाखौ परदेशी झन खुसी हुन्थेम!! जय गीत जय सङ्गीत !!

  • @nabarajdon4871
    @nabarajdon4871 5 років тому +38

    कति राम्रो गीत गाउनु भयो दिदी डिला र रबिन दाइ सदै यस्तै गीत सुन्न पाइयोस

  • @rajkunwar2688
    @rajkunwar2688 5 років тому +93

    वा वा दिला मिस❤️
    करकापमा भयनी अर्काको
    छैन माया तिम्रो झै घरकाको

  • @tikasingh4390
    @tikasingh4390 5 років тому +30

    आफ्नो थियो म पराई थिएन मर्नै पर्छ सानु लाई बिर्सिन वा कति मार्मिक 😢😢दामी छ साह्रै मन पर्‍यो

  • @रबिनलुरे
    @रबिनलुरे 5 років тому +40

    तिम्लाइ जस्तो देख्दिन कोइलानि
    रबिन भन्दो रछु पोइला नि
    वाउ मलाइ त पुरानो याद आको भनेर भन्दा हुन्थो आज सम्म लब परेको छैन छुट्ने पनि छैन गित भनेको यस्तो हुनु पर्छ दामी छ मैले 40 चोटि भन्दा धेरै हेरि सके तर पनि मन बुजेको छैन ।।

    • @siyonasiyona9180
      @siyonasiyona9180 5 років тому +1

      Shem mero jiban ma dherai vanda dherai mely khayo yo sabdh le

  • @dineshparajuli6502
    @dineshparajuli6502 5 років тому +109

    दुई जिउ कि छौ आफ्नो पिर लिनु
    छोरो जन्मे मेरो नाम राख्दिनु 👏👏💓💕
    डिला vs रबिन को दोहोरी हेर्न सुरु गरियो

  • @ishwarbhujel712
    @ishwarbhujel712 5 років тому +109

    #.............तिमिलाई राम्रै होस
    बरु जति दुख हुन्छ मलाई होस
    भन्ने जति एता हाजिर हुम्त😊😊

    • @ManjariRestaurant
      @ManjariRestaurant 5 років тому +2

      Aafo aasu ko sagar ma dubera bhaya pani Aaru kobhalae sochanu parxa good rabin dai

  • @janakpaneru3254
    @janakpaneru3254 5 років тому +22

    सारै राम्रो दोहोरी माया गरेर बिछोडिएका couple हरुको real life मा सुहाउदो घटना।।।।।। I love you all

  • @simarai1492
    @simarai1492 5 років тому +3

    म मेरो दुख सबै भुल्छु इन्द्रेणी हेरेर यक्लो हास्छु यक्लो रुन्छु,,,म इन्द्रेणी धेरै हेर्छु,,,इन्द्रेणी लाइ माया अनि गायक गायकी लाइ माया गर्नी को को हुनुहुन्छ यता हाजिर हुनु त!!!!

  • @shresthasargam9334
    @shresthasargam9334 5 років тому +8

    अझै नि ज्यान दिन्छु म मागे मा । मन मा बस्ने रैन्छौ भगयम ।😅😅. अति मार्मिक शब्द।

  • @ghanashyambogati2169
    @ghanashyambogati2169 5 років тому +20

    आहा!
    रबिन दाई र डिला दि को लाईभ दोहोरी
    ढिला आयो कडा आयो🙏🏾🙏🏾👌💕💕💕💕

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 років тому +9

    रबिन को बासतबिक कथा मा यो दोहोरी रहिछ रमाइलो र दुख नि लाग्यो सबै मनकारी हरु मा सलाम

  • @kamalchhetri8739
    @kamalchhetri8739 5 років тому +42

    आहा कति रमाइलो है कति मार्मिक शब्दमा दोहोरी झटारो रबिन सर डिला मिस लाई सलाम साथमा सबै कलाकार हरु लाई हृदय देखिनै सम्मान

  • @ganeshkhadka6120
    @ganeshkhadka6120 5 років тому +9

    पाच पटक हेरे मजै मन अगाऊदैन डीला दिदी र रबीन दाई को दोहोरी सारै मन पर्छ

  • @harisunar8758
    @harisunar8758 4 роки тому +8

    कति राम्रो दोहोरी।। एक दमै भावनात्मक दोहोरी लग भग सबै को भावना सङग मेल खाने।

  • @chaulagainsudeep7493
    @chaulagainsudeep7493 5 років тому +347

    ढुंगा दियौ कसरि निल्ने! !
    सिन्दुर पुछि आउ भन्न नमिल्ने! !
    अरे @ रबिन जिन्दावाद!

  • @strambishwakarma4616
    @strambishwakarma4616 5 років тому +30

    फलामको खाटमा सुतेर रुमाल हल्लाएर माया लाको याद आयो गोठला जादा । 😢 अति मिठो छ दुबै जनको सब्द शब्दमा

  • @pokhara494
    @pokhara494 5 років тому +218

    म रबिन लामिछाने को ठुलो फ्यान हो उहा को सबै गित सुन्छु निकै राम्रो हुन्छ लाइभ दोहोरी कति जना हुनुहुन्छ रबिन लामिछाने मन पराउने

    • @lcstele9559
      @lcstele9559 5 років тому +1

      राम्रो छ

    • @pujatamang5355
      @pujatamang5355 5 років тому +2

      Mero Gorkhali Rabin good song lok

    • @bishnubk8509
      @bishnubk8509 4 роки тому

      मलाई नि धेरै मन पर्छ रबिन काे गित मिले रबिन मलाई फेरेन पठाउनु ल रबिन भाइ

    • @redthunderoalt4378
      @redthunderoalt4378 4 роки тому

      Rabin Bhaiko ra Bila Bainiko geet sarai ramro lagxa

    • @bishnubk8509
      @bishnubk8509 4 роки тому

      मलाई पनि धेरै मन पर्छ रबिन भाइ काे दाेरि म धेरै सुन्छु

  • @denugurung532
    @denugurung532 5 років тому +24

    तिम्रो म्यासेज बुढोले देखेछ
    भोग्नै पर्छ भाग्यमा केकेछ,वाह,वाह,वाह
    शब्द संयोजन चाहिँ हो के रविन र डिलाको

  • @Delje960
    @Delje960 5 років тому +11

    सारै उतम दोहोरी भाई हाम्रो गोरखा जिल्लामा भाई जस्तो कलाकार अरु पनि प्रफुल्लित होस्.

  • @humbdrpunpun9766
    @humbdrpunpun9766 5 років тому +8

    यो हो नि दोहोरी भनेको न कुनै भल्गर्ल न कुनै फोहोरो शब्द ।। नया कलकारहरुले डिला अनि रबि बाट केही कुरा सिक्नु पर्छ।धन्यवाद छ सम्पुर्ण ईन्द्रनी समाज लाई।।

  • @karunakhanal6602
    @karunakhanal6602 5 років тому +6

    इन्देणि नछुटाई हेर्ने जति यता हाजिर हुम है😍

  • @RajendrathapaThapa
    @RajendrathapaThapa 5 років тому +21

    आज एउटा बिसयबस्तु मा गाउनु भयो अति राम्रो लाग्यो सुन मा सुगन्ध भए झै भाका नि उस्तै अनि गित को शब्द नि तेस्तै राम्रो ।

  • @surajmajhi5044
    @surajmajhi5044 5 років тому +18

    रबिन को फ्यान यता हाजिर हुम ल Nice songs fantastic
    राम्रो पति पाको छौ दरबार मेरो कारड न छुटोस घर! बार

  • @parveenpariyar362
    @parveenpariyar362 4 роки тому +7

    जति सुन्दा पनि धित न मर्ने सब्द मा पर्सङ्ग भयेको यो लोक दोहोरी रबिन दाइ र डिला दिदी को आबज मा आज सम्म सयौ पटक हेरिसके तर पनि नहेरि मन मान्दै मान्दैन बधाई छ दुबै जना र सम्पुर्ण इन्द्रेणी तिम लाई फेरि पनि येसरी नै रबिन दाइ र डिला दिदी लाई इन्द्रेणी मा ल्याउनु हुने छ भन्नी आसा मा छु (म दुखी प्रदेसी पर्तिबिन परियर )हाल बहराइन बाट बुबा आमा लाई सामान

  • @gomabhandari5993
    @gomabhandari5993 5 років тому +63

    इन्द्रेणी मा रुवा बासी चलेछ हजुरहरू चाहिँ नरुनु होला जिन्दगी यस्तै हो

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 років тому

      हजुर नमस्कार सन्चै हुनु हुन्छ

    • @gomabhandari5993
      @gomabhandari5993 5 років тому

      @@pramikarokaya9886 हजुर नमस्कार ठिक छु हजुर साँच्चै हुनुहुन्छ नि

    • @ashishkc4129
      @ashishkc4129 5 років тому

      Aatii man runxa geet sunda nikai man xunya geet gaaunu vaako xa Rabin sir dila mis la

    • @d.l.rokaya7627
      @d.l.rokaya7627 5 років тому

      ए हो र हजुर ल ल म पनि रुदिन ।

    • @ashishkc2143
      @ashishkc2143 5 років тому

      नमस्कार दिदि म त रुन्छु होला

  • @xdsb2811
    @xdsb2811 5 років тому +110

    दोहोरी की रानी दिला बि क को दोहोरी धेरै रमाइलो लाग्छ मलाई ।

  • @gomabhandari5993
    @gomabhandari5993 5 років тому +21

    हजुरहरू सबैजनालाई मेरो नमस्कार
    ल अब म चाहिँ इन्द्रेणी तिर झरे
    हजुरहरू सबैको जय होस्
    भगवानले कल्याण गरुन
    सहयोगी हातहरु सबैको जय होस्
    राधा कृष्णको जय होस्
    👍👍👌👌✋👐👐👏👏👍

    • @pradeepsk5548
      @pradeepsk5548 5 років тому +1

      Namaskar diju

    • @pradeepsk5548
      @pradeepsk5548 5 років тому +1

      Galbandi Jodi kahila ho Aauni diju

    • @gomabhandari5993
      @gomabhandari5993 5 років тому +1

      @@pradeepsk5548 हजुर नमस्कार साँच्चै हुनुहुन्छ हजुर

    • @ashishkc4129
      @ashishkc4129 5 років тому +1

      Namaste diju

    • @gomabhandari5993
      @gomabhandari5993 5 років тому +1

      @@ashishkc4129 हजुर नमस्कार

  • @lekhnathparajuli2903
    @lekhnathparajuli2903 5 років тому +1

    किन हो यो दोहोरी जति हेरे पनि फेरी हेर्न मन हुन्छ

  • @junkirilivestudio
    @junkirilivestudio 4 роки тому +6

    नेपाली दोहोरी गायनका प्रखर गायक/गायिका रविन लामिछाने र डिला बिक को यो प्रस्तुति अत्यन्त उत्कृष्ट छ ।हामी जुनकिरी परिवारको धेरै धेरै सफलताको शुभकामना !

  • @dugatamuduga2897
    @dugatamuduga2897 5 років тому +47

    ईन्द्रेणी नामै काफी छ त्यस माथी पनि यत्ति राम्रा२ खुंकार कलाकारहरुको जमघट लाग्छ पर्देशिहरु आयु अल्लि बढी लम्बिन्छ पक्कै कत्ती भावबिहोरमा अत्ति राम्रो प्रस्तुति आशिर्वाद भाई रविन र बहिनी डिलालाई🌹🌹

  • @umeshsapkota7214
    @umeshsapkota7214 5 років тому +10

    परदेशमा काम गरेर थकान मेट्नी एक मात्रै कार्यक्रम इन्द्रेणी को आजको प्रस्तुति सारै राम्रो लागो , धन्यवाद कृण सर र कलाकार टिम लाइ😍😍😍😍😍😍

  • @surajadhikari2265
    @surajadhikari2265 5 років тому +27

    डिला तिम्रो राम्रै होस भलाई होस
    जति दुख हुनु छ मलाई होस 🌹🌹🌹मार्मीक दोहोरी सारै मजा लाग्यो

  • @sunitatamang9285
    @sunitatamang9285 5 років тому +6

    तिम्ले छोड्दा रोयरै रात काटे
    बेहोसी मै चक्कुले हात काटे
    यो शब्दले मेरो नि अतित को यात आयो रबिन दाजु❤❤❤

  • @basantakanxo1798
    @basantakanxo1798 4 роки тому +4

    अरु episode हरुमा मुसो बिरालो जसतो झै झगाडाले रमाइलो गरेपनि यसपटाक भाबुक्तामा डुबेर सबैको मन मुटुमा बस्न सफल हुनु भयो धन्यवाद छ दिला दिदी,रबिनदादा लगाएत सम्पुर्ण इन्द्रेनि टिम पेरति।

  • @biruyogee2884
    @biruyogee2884 5 років тому +13

    यो दोहोरी घम्सा घम्शी जति हेरेपनी हेरुम हेरुम लाग्ने अबचै रबिन र डिला को बेस्ट फेन भयेम

  • @nabinkhawas3743
    @nabinkhawas3743 5 років тому +14

    बिग फ्यान रबिन र दिलाको !तिम्ले छाेडदा रोयरै रात काते ! बिहोसिमैई चक्कुले हात काते !

  • @hombahadurbudhathoki3069
    @hombahadurbudhathoki3069 5 років тому +268

    यो होनि दोहोरी भनेको न भल्गर न उत्ताउलो न त कुनै फ़ोहोर सब्दहरु प्रयोग भएको छ।।दोहोरिका राजा रानी बाट सिक्नु पर्छ अहिलेका नया दोहोरी गायक र गायिकाले।।।

    • @गामबेशिकाधोनहरु
      @गामबेशिकाधोनहरु 5 років тому +5

      बिल्कुलै सहि भन्नू भयो सर

    • @shreedevchettri6150
      @shreedevchettri6150 5 років тому +2

      हो नि यस्तो हुनुपर्छ

    • @ganjamangurung797
      @ganjamangurung797 5 років тому +3

      sahi kuro garnu vo sir.

    • @deepaksunarlamjungnepal3619
      @deepaksunarlamjungnepal3619 5 років тому +4

      हो बस्तम दोहोरि भनेको येस्तो पो हुनु पर्छ सै भन्नू भो

    • @dineshgamer1217
      @dineshgamer1217 5 років тому +2

      रात दिन तिम्रै छ सपनी तिम्रै यादले पागल भै मपनि💘💘💘💘💘💘💘💘💘💘

  • @anjukumal9126
    @anjukumal9126 5 років тому +23

    अझै ज्यान दिन्थे म मागेमा मनमा बस्ने रैनछाै भाग्यमा........

  • @baburampandey6438
    @baburampandey6438 4 роки тому

    म बाबु राम मलेशिया देखि हजुर को कार्यक्रम को नियमित सोर्ता हु अती नै रमाइलो

  • @dhantamang4326
    @dhantamang4326 5 років тому +20

    अति रमाइलो कार्यक्रम जिन्दगीको आधी दुख नै भुलाइ दिको छ मलाई त

    • @alishabaral7004
      @alishabaral7004 5 років тому +2

      Malaini birsina garo vo hajur nice song😍😍

  • @bishnusharmatimsina5942
    @bishnusharmatimsina5942 5 років тому +15

    सारै राम्रो छ इन्द्रेणी कार्यक्रम धन्यवाद कृष्ण कडेल दाजु लगायत सम्पुर्ण इन्द्रेणी टिमहरुलाई

  • @toyadhungana3167
    @toyadhungana3167 5 років тому +22

    होइन यो इन्देनिमा नाच्ने सिस्टर चही कता जानू भयो होला नि सारै राम्रो नाच्नु हुन्थियो ।

  • @gajendramagar1339
    @gajendramagar1339 5 років тому +21

    लाइभ दोहोरीको ऐतिहासिक गित हो यो अबको 20/25 बर्ष पछि पनि पछिल्लो पुस्ता ले सुनेर हेरेर wow भन्ने छ बिरलै सुन्न पाइने छ यति मीठो मनै रुवाउने लाइभ दोहोरी 😍😍😍

    • @shivashankerbaniya8712
      @shivashankerbaniya8712 3 роки тому

      यस्ताे सेन्टिमेन्टल टाईपकाे गित गाउँदै गर्दा डिला बिक हाँसेर भन्दा अलि भावुक मुद्रामा गाएकाे भए अझै सुनमा सुगन्ध हुने थियाे । अागामि दिनकाे लागि सानाे सुझाव ।

  • @aratithapa4480
    @aratithapa4480 5 років тому +8

    अझै नि ज्यान दिन्छु म मागेमा
    मन मा बस्ने रहेनछौ भाग्यमा 😂😂😂 दोहोरिको हरेक शव्द मेरै लागि बनेको शब्दहरु जस्तो लाग्यो really heart touching

    • @shyamtamang899
      @shyamtamang899 4 роки тому

      मेरो नि पिडा यहि हो।

    • @devitimilsina4507
      @devitimilsina4507 3 роки тому

      मेरो लागि बनेको गित

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 років тому +26

    खाना खाई सकेर रमाइलो कार्यक्रम ईन्द्रेणी हेर्नु शुरु गरियो अब ....🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @handsomedai7170
      @handsomedai7170 5 років тому

      Tek Bahadur Shrestha khana k khanu vo mitra???

    • @tekbahadurshrestha8122
      @tekbahadurshrestha8122 5 років тому

      @@handsomedai7170 मार्सी चामलको भात र सागको सुकुटी ......😀😁😂

    • @handsomedai7170
      @handsomedai7170 5 років тому

      Tek Bahadur Shrestha Oho meto khana khanu vako hare6...Enjoy life mitra

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 5 років тому +53

    इन्द्रेणीको उत्तर~उत्तर प्रगतिको कामना सहित निएमित सहभागिता✋✋

  • @डण्डकेसिरुकुम
    @डण्डकेसिरुकुम 5 років тому +18

    पुरानो लभ छुटाउन गाह्रो छ ।
    🌹🌹🇳🇵🇳🇵😍😍🙏🙏

  • @Khagenparu
    @Khagenparu 5 років тому +1

    कस्सम यति दामी लाइभ दोहोरी पहिलोचोटी हेर्दैछु । रविन र डिला दुबैका शब्द कुनै गीतकारले मेहनतले रचेजस्ता छन् । मनै कटक्क भो !!

  • @dharmeshkumar9794
    @dharmeshkumar9794 5 років тому +2

    डिला र रबिन लाई मन पराऊने जति यता हाजिर गरम त साथि हो

  • @radhagurung4671
    @radhagurung4671 5 років тому +14

    इन्द्रेणी यसै त रमाइलो त्यसैमाथी मन पर्ने गायक गायिका अति रमाइलो ।

  • @gopalpun1381
    @gopalpun1381 5 років тому +46

    शान्ति सृ परियार दिदी लाई पनि बोलाउनु पर्यो दाइ
    सारै राम्रो छ कार्यक्रम
    प्रगति को कामना

  • @DhrubaRajPoudel
    @DhrubaRajPoudel 4 роки тому +1

    रविनले पनि यति सिरियस गीत गाएको ? हैट ..... बधाइ छ । रविनको अहिले सम्मकै उत्कृष्ट दोहोरी । डिला विक एक उत्कृष्ट र अनुशासित गायिका हुन् । रविन र डिला दुबैको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

  • @anilkarki3009
    @anilkarki3009 2 роки тому +1

    तिम्रो यादमा याे आँखा टाेलाए
    भेट्न आउला न्वारान मा बाेलाए ।
    अरे वा रबिन जिन्दगीमा बितेका दिन आजै झै गराईदिएउ ।

  • @lalbahadurrawat9278
    @lalbahadurrawat9278 5 років тому +14

    Wow...! आजसम्म कै उत्कृष्ट दोहोरी । सलाम छ सम्पुर्ण लाई ।

    • @akklraj6923
      @akklraj6923 4 роки тому

      Ma pani Rabin dai ko feyan hu uhako sabai dohari herxu ni

  • @manojshrestha5931
    @manojshrestha5931 5 років тому +265

    ढुङ्गा दिएउ कसरी निल्ने । सिन्धुर पुछी आउ भन्न नमिल्न्ने । रबिन ब्रो लस्टोई मन छोयो ।मेरो 🍑🍑🍑🍑

  • @kumarkarki7975
    @kumarkarki7975 5 років тому +17

    रबिन लामिछाने को फ्यान को को छुम त्✋

  • @munnamunna9780
    @munnamunna9780 4 роки тому +2

    Wow wow अतिमर्मिक शब्द छ रबिन ब्रो र डिला बिक सिसको 2077 सालमा हेर्ने हजिर हुनु त जय ईन्द्रेनि

  • @giriuraj
    @giriuraj 4 роки тому +1

    ढुङ्गा दियउ कसरी निल्ने।
    सिंदुर पुछी आउ भन्न नमिल्ने।।
    याे शब्द ले मन, मुटु, पुरै मानसपटल हल्लाईदियाे। रविन सर।
    डिला बि क काे शब्दमा नि उत्तिकै दम छ।

  • @hsdogra7818
    @hsdogra7818 5 років тому +12

    लौन आज पनि आइपुगियो दोहोरि हेर्न मेरो जिबनमा मेल खाना गयो बधाई छ सम्पुर्ण टिमलाई🌹🌹🌹💘💘💘

  • @durgapokhrel1392
    @durgapokhrel1392 5 років тому +14

    सबैजनालाई नमस्कार अतिनै मन्छुने दोहोरी रविन र डिला बहिनिको सारै राम्रो

  • @dganraj4475
    @dganraj4475 5 років тому +5

    रबिन जि को गाउने शैली नै दामी छ क्या साथै इन्द्रेणी टिम लगायत सम्पुर्ण लाई हार्दिक बधाई

  • @lokeshbistasalyan8953
    @lokeshbistasalyan8953 4 роки тому +1

    रबि सर मईले नि काटेको छु हात तर हजुर को सबै गित हेरछु मलाई सहि लागछ दोहोरी परिवार सगै बसेर जेरन लाईक छ दुबै लाई मेरो नमन छ

  • @chandrakc5422
    @chandrakc5422 4 роки тому +2

    सङ्गीत कहिले बुढो हुदैन बर्सौ पुरानो कार्यक्रम भयपनी 5-6 पल्ट भन्दा पनि बढी हेरिसके सम्पुर्ण टिमलाई धन्यवाद साथमा पुर्ण सफलताको कामना❤️❤️🌷🌷 चन्द्र के शि पोखरा हाल दुबई

  • @mahendrashrestha650
    @mahendrashrestha650 5 років тому +4

    अहा सारै रमाइलो दोहोरी, हिजो देखि हेरेर बल्लै सकियो २ दिन लागेर भए पनि आखिर हेरेरै सकियो, म रबिन सर अनि डिला बैनी को धेरै ठूलो फ्यान हो,धन्यबाद आदरणीय कृष्ण सर लगायत सम्पुर्ण इन्द्रेणी टीम मा।

  • @कृष्णपौडेल-ट3च
    @कृष्णपौडेल-ट3च 5 років тому +8

    सारै राम्रो मार्मिक,सन्दर्भिक अनि रमाइलो धोहोरी।।जय इन्द्रेणी 💑💑💑

  • @gorkhaonline6575
    @gorkhaonline6575 5 років тому +11

    गोर्खाली गायक रबिन जि को सारै राम्रो गित गाउने शैली टुक्का पनि त्यतिनै राम्रो साथै डिला बहिनी को पनि अझै उत्तर उत्तर प्रगतिको कामाना

  • @rajinspr6380
    @rajinspr6380 4 роки тому +6

    यो गित २०२० मा हेर्नी जति यता हजिर हुम्त

  • @ganeshpachhaiganeshpachhai4318
    @ganeshpachhaiganeshpachhai4318 3 роки тому +2

    जति सुन्यो जति हेर्यो तेत्तिनै हेर्ने भोक बढ्ने यो दोहरी , Congratulations both of you Rabin & Dila.

  • @m.gbishobisho764
    @m.gbishobisho764 5 років тому +20

    आहा कति रमाईलो संचै रबिन भाई दोहोरिको हिरो हो डिला बहिनि को त कुरै नगरौ दुईटै हस्‍ति हरू सारै मन पर्यो स्‍वर सब्‍द अल

  • @krishnathapa652
    @krishnathapa652 5 років тому +81

    तिमि बाहेक हेर्दिन अरूलाई, किरै परोस छुटाउनेहरूलाई,,weldone heart touching like real ...from..ksa..