नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला । धन्यवाद ।
सौता सौता मिलेर बस्नु पर्छ है तिनै जना।। अहिले भाइरल छ नि चार जना श्रीमती २७ जना छोरा छोरी।। बुहारी नाति गर्दा ३५ जनाको परिवार।। अझै एक जाना ल्याउनु पर्छ है N प्रसाद जी।। अनि अझै रमाइलो हुन्छ भाग दुई चाहिन्छ
Aaha katti marmik Ramro ra Ati ramailo dohori geet prastut garnu hune naurangi rodhi ghar savai lok priya kalakar gaek Yan prasad sath ma Ati Ramro sumdhur swor ka dhani kalakar lok priya Gaika Dipika vayambu magar jyoti lagaet savai lok priyakalakar haru lai Namaskar Tatha dherai dherai dhannyavad
आहा कस्तो रमाइलो भयो जेठि माइली कान्छी बुरि ल्याउने यान्प्रसाद को दिमाग खाइदिनु पर्छ तीन जाना स्वास्नी भयर😂😂😂😂 यसकै आर्को भाग पनि हुनु पर्यो ❤🎉❤सबै teem लाई सुभकामना
नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला ।
धन्यवाद ।
.
❤❤❤❤
t
❤
Ajko geet nikai ramailo dami meetho lagyo👌
जति सुनेनी सुनम सुनम हेरम हेरम लाग्छ यान दाइको गित
यनप्रसाद को यस्ता खालका दोहोरी ज्यादै मनपर्छ मलाई इनको छिटो अमेरिकाको भिसा लागोस् सबै टिमलाई शुभकामना छ।
एकदमै मार्मिक गित सम्पुर्ण कलाकार टिम लाई तिजको शुभकामना व्यक्त गर्दछु 🙏🙏💓👌😘
अर्को भाग पनि आउन पर्यो भन्ने जति यता हाजिर हुन पर्यो हइ सारै रमाइलो लाग्यो ❤❤
सम्पूर्ण नाैरङ्गि संसार कलाकार प्रति धेरै धेरै शुभ कामना छ🙏❤️👌👌👌👌🌷💖😊
आहा सारै रमाइलो जोडिको रमाइलो तिज गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🍒🎋🇳🇵🇳🇵
वाउ यस्ताे हाे तिज गित भनकाे यस्तै गित हेर्ना राम्राे लाग्छ दामी छ 👌👌👌❤️♥️🇳🇵💯🌹😁😁
झकास मिठो रमाईलो दोहोरी।
नमस्कार 🙏🙏🙏🙏 सबैमा मेरो सौता हरु र बुडो सङग को यो रमाइलो दोहोरि कस्तो लाग्यो कुन्नि ❤❤❤
Dharai ramailo hajur
Ramailo dohori xa❤❤
आहा निकै रमाइलो दोहोरी । 🎉
अाहा यो हो नि अर्गानिक तिज गित ,,,साह्रै राम्रो लाग्यो मलाइ
सारै रमाइलो दोहोरी love you dipika ❤❤❤g
मैले खासै दोरोही हेर्दिन यो हेरेको सारै मन परो❤❤❤❤🎉🎉🎉
Xdxdxc😊
धेरै रमाइलो गित❤❤❤भाग 2 पनि आउन परो
Wow very nice voice video ❤❤❤
एस्तो पो हुनुपर्छ त तीज को गीत सारै राम्रो लाग्यो 👌👌👌👌🙏🙏😊
दिपीका बैनी किन यान प्रसाद सङ्ग किन आको हो यिनले ता जति भेतेयो उतिल्याउछन है हल्का रमाईलो
सौता सौता मिलेर बस्नु पर्छ है तिनै जना।।
अहिले भाइरल छ नि चार जना श्रीमती २७ जना छोरा छोरी।। बुहारी नाति गर्दा ३५ जनाको परिवार।। अझै एक जाना ल्याउनु पर्छ है N प्रसाद जी।। अनि अझै रमाइलो हुन्छ भाग दुई चाहिन्छ
केसरि दिदि मन पर्छ मलाई ❤❤❤
Aaha katti marmik Ramro ra Ati ramailo dohori geet prastut garnu hune naurangi rodhi ghar savai lok priya kalakar gaek Yan prasad sath ma Ati Ramro sumdhur swor ka dhani kalakar lok priya Gaika Dipika vayambu magar jyoti lagaet savai lok priyakalakar haru lai Namaskar Tatha dherai dherai dhannyavad
Nice 👍🏾👍🏾👍🏾👍🏾👍🏾
आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु
दुई वोटी सउता भुनदा केसरि दिदी हग लाग्छ ❤❤❤❤❤
आजको दोहोरी निकै रमाईलो छ है हजुर
Yak no singer yan prasad neupane❤
दोहोरी निकै रमाईलो छ तर सौता आफुले भोगेको भएर होला मन दुख्ने
धेरै रमाइलो दोहोरी साथै रिजन दाइ लाई देखे खुसी लायो❤
रमाइलो हुदा हुँदै सकियो बधाइ छ है सबैलाइ❤❤❤
अति नै रमाइलो दोहोरि❤❤❤
❤❤भाग २ अाउनु पयो🎉🎉
सारै रमाइलो दोहोरी सबै राम्रो❤❤❤❤
कथा माईली को सम्पूर्ण टिम भयको भय झन रमाईलो हूनेथियो
हाँ हाँ हाँ जेठी र माईली भन्दा त कान्छी राम्री लागो❤❤धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
Nepaliko ghatana dami
सारै रमैलो दोहोरी 👏👏
Ati ramailo kesari dd ❤❤❤❤❤
Damdar ramailo hasilo rasilo swadilo meetho dami manchhune prastuti🎵 🎶thanks🎉⚘👌
sarai ramro maulik teej song plz next part 🎉🎉🎉🎉❤❤❤
Sarehi ramro❤
आहा निकै रमाइलो दोहोरि।
आहा कस्तो रमाइलो भयो जेठि माइली कान्छी बुरि ल्याउने यान्प्रसाद को दिमाग खाइदिनु पर्छ तीन जाना स्वास्नी भयर😂😂😂😂 यसकै आर्को भाग पनि हुनु पर्यो ❤🎉❤सबै teem लाई सुभकामना
दाेहाेरि राम्राे लाग्याे साेैता साेैता विशेष रहेर गाउँनु भयाे सबेै टिमलाई धन्नेबाद कराेड भियुज जावाेस ।
रमाइलो दोहोरि❤
नाैरङ्गी संसार लगाएत सवै सवै कलाकारलाई पूर्ण सफलताकाे शुभकामना ।
दिपिकालाई कति हाँसो लाको दुलही बन्दा😊।तर रमाइलो लाग्छ यस्तो गित सुन्दा 👍
My favourite yan daju.
असाधै समाईलाे ❤
बबाल राम्रो लायो यो दोहोरी
sarai ananda aayo geet sunera tara kanxi chai sarai ramri👍️👍️
❤😂😂😂😂🎉🎉😢😢
Wow ekdom ramailo lagyooo ❤❤
आहा धेरै रमाइलो भिडियो 🎉🎉🎉🎉यान प्रसाद दाजु भाउजु थोरै भयो के😅😅😅😅😅😅
Aaha ramailo dohori git ❤❤
सारै रमाइलो गित आहा सम्मान छ ❤❤सबै टिम लाइ❤
यानप्रसाद को तेस्रो बुढि मलाई मन पर्यो कस्कि बुढी हुन कि कन्या हुन यार ।
सारै मजाको दोहोरि
Wow asto ramailo 😀😀😀😀😀🙏🙏🙏🙏🙏
याने दाई को दोहोरीले मुड फ्रेस गराउने भनेको।सारै रमाइलो मान्छे भनेको।।।उता सिरिएलमा पनि त्यस्तै ,,एता गितमा पनि त्यस्तै भन्या
Nice geet ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤wawa 6:36
आहा सारै रमाइलो
Wa dami samajma ghateko ghatna ko yethartha gjatna ma aafharit
Aahaaa Sarai ramailo dohori 😂😂😂❤❤❤
Kathha maili ko sabai kalaakar ko dohori utcrista chan. Gopal babu lai pani dekhaiyos ❤❤❤
आहा क्या राम्रो।यस्तो पो गीत गाउनु।
Ramro xa
Deeps is the best and sweet voice.
Dharai dharai ramro xa dohori ❤❤
रामइलो ता रामईलो छ हाई 👏👏
Sarai ramro xa❤❤❤❤
होइत कदा सबैको शब्द मा दम छ❤❤
Maja aayo here rw ramailo lagyo ab vag 2 aaunu paryo vanni jati yata hajir hum tw 🙏🙏🙏
हैत हासेर झन्दै भुडी फुटेन यार्🤣🤣🤣🤣🤣🤣
सक्की गोनि मजा आइराथ्यो ❤
वाउ दामि
सफलताले शिखर चुमोस शुभकामना ❤
दिपिका जि राम्रो देखिनुभाछ।
sabaeli maya garidinu hola😂😂
Kada xa hai kada 😂😂
Hunxa Yan dajuu❤
रमाइलो छ
wow sarai ramailo dohori
Aaj ko git asadhai ramro lagyo sabai kalakar ma samman chha
अति राम्रो दोहोरी ❤❤
ल है दोहोरि कडा छ ।
Aaha damii dohori wow
Nice❤❤❤❤
रमाइलो दोहोरी
ओहो कस्तो रमाईलो दोहोरी
dammmi xa 👌❤️
उत्कृष्ट दोहोरी यान लाई बहुबिबहा तेस्रो बिबहा को मुद्दा नलागोस
होेनि््❤
धेरै स्वास्नी हुनु नि गाराे छ 😁😁😁
Khubai ramro sandes mulak rax hai , xya
❤❤😂😂दामि छ
आहा सारै रमाइलो दोहोरी अझै 2/3 वटि बिहे गर्नु पर्यो यान दाई 😂
रमाइलो भाको छ😂😂
👌👌👌👌👌👌❤️❤️
Kada dohori
अति उत्कृष्ट सब्द सन्सारलाइ घतलागने रसहिछ टुक्का बुज्नेलाइ😮😮😮😮😮😮😮
Derai ramro ❤❤❤
यान भाईको गीत जति सुन्यो उति सुनी राख्ने गाउछ। कहाँ बाट आउछ यस्तो गीत भन्या
साच्चिकै बिहे गरेर ल्याएको जसरी कति मस्किनु भाको दाइ 😂😂😂😂
हाम्रो जाेडिलाई सबैले माया गरिदिनु हाेला है🙏🙏🙏
Sam to you hajur
गजबै माया छ❤
Sarai rarmo parsuti🎉🎉🎉
👌👌👌👌👌👌
आहा मलाई त बल्ल तिज आएको जस्तो लाग्यो बधाई छ सम्पूर्ण टिमहरुमा।🙏🙏🙏
यन प्र्साद त साच्चै ल्याउना जस्तो देखिन्छ यक्टिङ 😂😂😂😂हेर्दा त
सारै रमायिलाे भयाे हाे