आध्यात्मिक गुरु देबी मां को कोमल चरणमा कोटी कोटी प्रणाम 🙏🙏 जती सुन्यो सुनौं सुनौं लाग्ने. महान नारी की अमृत बाणी 🙏❤🙏 जय ईन्द्रेणी जय कृष्ण दाइ जय श्री राधे राधे .🙏❤🙏❤🙏।
स्वार्थमा फसी गुम्राह भएका नेपालीलाई कसैले पनि उल्टो र सुल्टो कथा बाचक सुनाई भर्मित गरि सक्छ एउटा भेडालाई जता लगायो उत्तै अरुभेडा कुद्ने गर्छन् उनलाई के सत्य होला थाहा नै हुँदैनन त्यस्तै भएका छन् हाम्राे ###🙏
देवी प्रतिभा र इन्द्रेणी टिम बिशेष गरी कृष्ण कँडेल सर प्रति हार्दिक नमन।।। हामी नेपालीहरुको परम्परा, धर्म संस्कृति लाई थप उर्जा प्राप्त भएको छ हजूर हरुको माध्यमबाट। देवी प्रतिभा र कृष्ण कँडेल दाईको कटु आलोचकलाई पनि दह्रो झापड दिएको छ यो बिशेष कार्यक्रम ले🎉❤🙏
हामी नेपालीको सान हाम्रो गौरव हाम्रो देशको गहना सुमधुर स्वरकि धनी प्रसिद्ध कथा वाचिका देबि प्रतीभा जिको आगमन ले हाम्रो इन्द्रेणी आगन अझै पबित्र भयको छ 🙏हजुरको सदा सर्वदा कल्याण होस हजुर फेरि नेपाल आउदा अवस्य भेट्ने छु 🙏राधे राधे 🙏
नमन छ, शान्तिका बहु प्रतिभाशाली माता देवी प्रतिभामा। नेपाली साना ठुला फेसबुके सब विश्लेषकहरु कानो र परपिडक नै देखियो,सबैमा बिबादास्पद बनाउने।नेपाली समाज बास्तबमै भ्रष्टिकरण तिर लग्दैछ।
नेपाली ले न कसैको सुख देख्न सक्छ न शान्ति न कसैको सफलता (खुट्टा तान्ने) खेती गरिन्छ नेपालमा केवल अहिले😢 देवी प्रतिभा जी तपाईले गर्नु भएको काम एकदमै सहि छ । गन्तव्य लामो छ सबैको उत्तर दिन सबैको चित्त बुझाउन सकिदैन। अफ्नो बाटो राम्रो काम गर्दै समाज परिवर्तन गर्दै जानु।🎉 धेरै धेरै शुभकामना ,माया, जय राधाकृष्ण🎉❤
आदरणीय गुरुमा देवी प्रतिभामा कोटी कोटी प्रणाम ! वहाँको चेहराको आभा ज्योतिले नै प्रकाश छरेको छ । साथै आदरणीय कृष्ण कडेंल दाजुप्रति नमन गर्दछु । इन्द्रणीमा वहाँलाई आमन्त्रण गरेर नेपालीपन झल्काउनु भयो । आखिर विश्वको जहाँ भए पनि “यो मन त नेपाली हो” । के गर्नु यी चोर नेताले गर्दा पो नत्र मेरो देशको संस्कृति, परम्परा, पौराणिक महत्व विश्वकै उत्कृष्ट छ । अझै पनि छ बचाउन सकियो भने ।💌💌💌
नरोइ नरोइ कर्म भुमी जानू है देबि जि धेरै ठाउँ मा कथावाचन गर्नु छ टाइम टाइम मा खाना चाइ खानु है देबि जि खुट्टा तान्ने ले तान्दै गर्छन अझै शक्ति साली भयर कथा बाचन गर्नु है देबि जि नेपाल आमा कि प्यारी छोरी कसैको बहिनि कसै दिदी हामी सबै कि परम पुज्य देबि प्रतिभा जि लाई कोटि कोटि नमन धेरै धेरै माया
पहिला त देवी प्रतिभा धेरै धेरै बधाई तथा सम्मान छ नमस्कार सम्पूर्ण दर्शक हरु मा यो कार्यक्रम इन्द्रेणी मा एउटा इतिहास बन्ने छ जय कोटीहोम जय स्वाभिमान ❤🙏🌺🇳🇵👍💯🌹
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर देवी प्रतिभा माता जय भगवान् जय कृष्ण भगवान् जय प्रतिभा माता जि ❤😂🎉
सत्यम् शिवम् सुन्दरम राधे राधे नेपाल को छोरि गौरव देबि प्रतिभा इन्द्रेणी ले सुरुवात मै निम्ताउन पर्ने हो जे होस् आखिर मा भय नि कभर गर्नु भएकोमा धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज 🙏🙏🙏🎉🎉🎉🙏🙏🙏🎉🎉✅✅✅✅✅
जय श्री राधे राधे देबि प्रतिभा लाई साक्ष्यात कार्यक्रम सप्तरङ्गि ईन्द्रेणीमा देख्न पाउँदा खुशी को सिमा छैन ।। धन्य कृष्ण कंडेल दाजु जय होस ।।।।।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
उच्च सम्मान देबि प्रतिभा ज्यु तपाई हामि युवा को लागि एउटा धर्म प्रति आकर्सण गर्ने धर्म के हो बिचार के हो पाप के हो भनेर हामिलाई ग्यान दिने र हामिलाई धर्म बिर्सनु हुन्न भन्ने गुरुमा पनि हुनुहुन्छ नमन ❤❤❤
देबि प्रतिभा, अत्यन्तै सालिन, अत्यन्तै भद्र र प्यारी बहिनी लाग्छ मलाइ वहाँको बोल्ने शैली र बेजोड शब्द अनि कथा बाचन मा त्यो मिठासपूर्ण शैलीलाई सलुट छ,अनि नमन छ बैनि लाई 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹
आहा आफ्नो धर्म संस्कृति लाई विश्व सामु पहिचान गर्दै यहाँ सम्मन आऊनु भएकि देवि प्रतिभा दिन दुखि हरुको साहारा गित संगित लाई जोगेर्ना गर्दै आईरहेको ईन्द्रेणी को यो सुन्दर दैलेमा आगमन हुदा साह्रै सौर्न्दर्य र सोभा बढाएको छ। राधे राधे 🏵️🌹💐🙏स_परिवार प्रति ऊच्च सम्मान 🏵️❤️💐🙏
आदरणीय दिग्गज गुरु र दुखी गरिबीको केन्द्रको रूपमा रहनु भयको सम्माननिय ब्याक्तीत्व कृष्ण कणेल ज्युलाइ नमन🙏🙏 हजुरको काम प्रती एकदम खुशी लाग्छ 🎉🎉 र नेपालीको सान कथा बाचिका देबि प्रतिभालाई शुभकामना 🎉
आहा हाम्रो सान हुन देवी प्रतिभा , यसैगरी कहिले काँही नेपाल आइराखेको देख्न पाऊँ। सम्मान छ नेपाली चेली, विस्व प्रख्यात वाचिका हामी सबैको धेरै धेरै माया छ।❤❤❤❤
Devi Prativa Ji lai koti koti naman ❤🙏🏼❤ Ma pani waha ko prabachan haru sunne garxu meetho ra satya lagxa With lots of love & support from Darjeeling ❤ GREAT PROGRAMME KEEP IT UP JAY SHREE KRISHNA RADHE RADHE HARI AUM NAMOH SHIVAYA 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼 LOVE YOU ALL
देबि प्रतिभा क्ष्यात क्षात भगवानकाे रुप हुन करृटु मा एक यस्ता भगवान लाई नेपाल प्रसिद मन्दिर मा राखान पाय बुरा आमा बा काे खुसि थपिन्थेया र नया पिडिले धेरै ज्ञान सिक्थेयाे हाेला जय हाे देबि प्रतिभा❤❤❤❤
Dherai kala ra gala ma pokhta hunuhudo rex devi prativa Lai Naman sathi vajan gauni hole intiare team Lai Salam x Krishna Sir lagaat indreni ko hole team Lai nayano maya mitho samjhana
म चै यसरी कमेन्ट गर्दछु कि पछिल्लो समयमा सनातन धर्म प्रतिको उत्साह लगाब र आक्रसण बढेको देख्दा खुशी लाग्दछ । हरेक कुरा सकारात्मक रुपमा अगाडि बढौ र सकारात्मक सोच्ने बुद्धि आओस् हामी सबैमा, शुभकामना ।
माता देवी प्रतीभा जी काे इन्द्रेणीमा अागमन भएको छ राधे राधे 🌹💕 पबित्र इस्थल इन्द्रेणीमा मातालाई देख्न पाउदा धेरै खुसी छु जय राधे राधे🙏
आध्यात्मिक गुरु देबी मां को कोमल चरणमा कोटी कोटी प्रणाम 🙏🙏 जती सुन्यो सुनौं सुनौं लाग्ने. महान नारी की अमृत बाणी 🙏❤🙏 जय ईन्द्रेणी जय कृष्ण दाइ जय श्री राधे राधे .🙏❤🙏❤🙏।
नेपाल र नेपालीको सान देबि प्रतिभालाइ हार्दिक सम्मान । २/४ जनाले खुट्टा तान्दैमा केही हुदैन भगवान साथमा छन । राधे राधे साथै इन्देणीको जय होस ।
देवी प्रतिभा को आवाज मन पराउने काे को हुनुहुन्छ यता हाजिर हुनुहोस है 🎉❤
स्वार्थमा फसी गुम्राह भएका नेपालीलाई कसैले पनि उल्टो र सुल्टो कथा बाचक सुनाई भर्मित गरि सक्छ एउटा भेडालाई जता लगायो उत्तै अरुभेडा कुद्ने गर्छन्
उनलाई के सत्य होला थाहा नै हुँदैनन
त्यस्तै भएका छन् हाम्राे ###🙏
मपनी हु मन पर्ने 😍😍🎊🎉
यो मुलाको काम नै हाजिर गराउने मात्रै हो की ? कति सालरी आउँछ हौ हाजिर गरे बापत???😂😂😂😂😂
Me
मलाई पनि मन पर्यो ❤❤❤
देवी प्रतिभा र इन्द्रेणी टिम बिशेष गरी कृष्ण कँडेल सर प्रति हार्दिक नमन।।। हामी नेपालीहरुको परम्परा, धर्म संस्कृति लाई थप उर्जा प्राप्त भएको छ हजूर हरुको माध्यमबाट। देवी प्रतिभा र कृष्ण कँडेल दाईको कटु आलोचकलाई पनि दह्रो झापड दिएको छ यो बिशेष कार्यक्रम ले🎉❤🙏
राधे राधे 🪷🪷🪷🪷🪷🙏🏾🙏🏾🙏🏾🙏🏾🪔राधे राधे 🙏🏾🙏🏾देवि पर्टिभाकि जईहो🙏राधे राधे🙏🙏
आहा कुनै ब्याबसायिक गायिको भन्दा पनि लोकप्रिय आवाज राधे राधे जय हरे कृष्ण जय इन्द्रेणी जय कृष्ण कडेल ❤❤🎉🎉❤❤
जय इन्द्रेणी जय देवी प्रतिभा इन्द्रेणी स्वर्ग जस्तै छ देवी प्रतिभाको आगमनले स्वर्ग भन्दा पनि सुन्दर लाग्यो आजको कार्यक्रम जय शम्भो ।
हामी नेपालीको सान हाम्रो गौरव हाम्रो देशको गहना सुमधुर स्वरकि धनी प्रसिद्ध कथा वाचिका देबि प्रतीभा जिको आगमन ले हाम्रो इन्द्रेणी आगन अझै पबित्र भयको छ 🙏हजुरको सदा सर्वदा कल्याण होस हजुर फेरि नेपाल आउदा अवस्य भेट्ने छु 🙏राधे राधे 🙏
आ
अहा कोटी कोटी नमन् माता देवी प्रतिमा यो मनबाट उच्च सम्मान हजुरलाई नेपालको छोरी साथै ईन्द्रेनी लाई बधाई छ🙏🙏🙏🙏
नमन छ, शान्तिका बहु प्रतिभाशाली माता देवी प्रतिभामा।
नेपाली साना ठुला फेसबुके सब विश्लेषकहरु कानो र परपिडक नै देखियो,सबैमा बिबादास्पद बनाउने।नेपाली समाज बास्तबमै भ्रष्टिकरण तिर लग्दैछ।
ज्यादै राम्रो !धन्यवाद कृष्ण कडेल जी लगायत सम्पुर्ण इन्द्रेणी परिबार मा!
हाम्रो नेपाल कि सान देवी प्रतिभा लाई धेरै धेरै धन्यवाद तथा आगामी दिन शुभकामना 🎉🎉🎉
नेपालीको सान महान छोरी!!देवी प्रतिभा ❤❤
Radhe Radhe ❤
नेपाल किसान नेपालकी छोरी देवी प्रतिभा ज्यूलाई धेरै धेरै सम्मान राधे राधे हामी आफ्नो धर्म संस्कृति बचाइ राखौ हामी सबै नेपालीले 🙏🕉️
अध्यात्मिक ,धार्मिक बन्नुपर्छ भने एक उदाहरण चेली देवि प्रतिभा । अत्यन्तै धेरै सम्मान र शुभकामना छ चेलि
नेपाली ले न कसैको सुख देख्न सक्छ न शान्ति न कसैको सफलता (खुट्टा तान्ने) खेती गरिन्छ नेपालमा केवल अहिले😢
देवी प्रतिभा जी तपाईले गर्नु भएको काम एकदमै सहि छ ।
गन्तव्य लामो छ सबैको उत्तर दिन सबैको चित्त बुझाउन सकिदैन।
अफ्नो बाटो राम्रो काम गर्दै समाज परिवर्तन गर्दै जानु।🎉
धेरै धेरै शुभकामना ,माया, जय राधाकृष्ण🎉❤
Dollare hun bro uni
हाम्रो नेपाल र नेपालीको शान देवी प्रतिभा जी लगायत ईन्द्रेणीम टीमलाई सम्मान आभार व्यक्त गर्दछु।
देबि जिलाई देखदा सबै कुरा बिर्सेर उनकै पछि लागुम र जिदगि भर गुलाम बनेर सेवा गरिरहम जस्तो फिल भयो
देवि प्रतिभा जी, धर्म गुरुहरु ईन्द्रनि team सबैमा सम्मान सहित हरहर महादेव ...🙏🙏🙏😍🇳🇵
आदरणीय गुरुमा देवी प्रतिभामा कोटी कोटी प्रणाम ! वहाँको चेहराको आभा ज्योतिले नै प्रकाश छरेको छ । साथै आदरणीय कृष्ण कडेंल दाजुप्रति नमन गर्दछु । इन्द्रणीमा वहाँलाई आमन्त्रण गरेर नेपालीपन झल्काउनु भयो । आखिर विश्वको जहाँ भए पनि “यो मन त नेपाली हो” । के गर्नु यी चोर नेताले गर्दा पो नत्र मेरो देशको संस्कृति, परम्परा, पौराणिक महत्व विश्वकै उत्कृष्ट छ । अझै पनि छ बचाउन सकियो भने ।💌💌💌
जय सनातनी जय हिन्दु हामी सबैको जय हो श्री पशुपतिनाथले सबैको कल्याण गरून्
नेपालको गौरब नेपालको शान !देबी प्रतिभा जी लाई हार्दिक नमन !!ईन्द्रेणी परिवारलाई धन्यबाद।
नरोइ नरोइ कर्म भुमी जानू है देबि जि
धेरै ठाउँ मा कथावाचन गर्नु छ टाइम
टाइम मा खाना चाइ खानु है देबि जि
खुट्टा तान्ने ले तान्दै गर्छन
अझै शक्ति साली भयर
कथा बाचन गर्नु है देबि जि
नेपाल आमा कि प्यारी छोरी कसैको बहिनि कसै दिदी हामी सबै कि परम पुज्य देबि प्रतिभा जि लाई कोटि कोटि नमन धेरै धेरै माया
Honi
नेपाल कि प्रतिभा देवी प्रतिभा लगायत ईन्द्रेणी परिवार लाइ धेरै धेरै धन्यबाद छ ।
देबि प्रतिभा, हाम्रो नेपालको सान। कति मीठो स्वोर, सम्मान छ ❤ जय राधे राधे जय इन्द्रेणी।
धन्यवाद धन्यवाद
देवि प्रतिभा लाई भगवान ले कति राम्रो बर्दान दिनुभएको राधे राधे लाखौ लाखौ नमन्🙏🙏🙏
वाउ दामि कार्यक्रम जय पर्तिभा जि जय इन्द्रेणी
देवी प्रतिभा जि लाई सम्मान छ🎉❤सबै भक्त नजन र कलाकार लाई पनि सम्मान छ🎉❤जय इन्द्रेणी 🎉❤
आहा असाधै राम्रो रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पहिला त देवी प्रतिभा
धेरै धेरै बधाई तथा सम्मान छ नमस्कार सम्पूर्ण दर्शक हरु मा यो कार्यक्रम इन्द्रेणी
मा एउटा इतिहास बन्ने छ
जय कोटीहोम जय स्वाभिमान ❤🙏🌺🇳🇵👍💯🌹
🙏🙏🙏
Jya pashupatinath vagawan, hami nepalki piyari chhori ,vagawatbachaka partibajila I,koti,koti naman, krishna kadal vaijira sampurna kalakar vaijiharulea ,kati ramro samman garnuvayo ko,dherai,dherai dhandabad,God bless nepalki piyari chhori and all team members.
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर देवी प्रतिभा माता जय भगवान् जय कृष्ण भगवान् जय प्रतिभा माता जि ❤😂🎉
सत्यम् शिवम् सुन्दरम राधे राधे नेपाल को छोरि गौरव देबि प्रतिभा इन्द्रेणी ले सुरुवात मै निम्ताउन पर्ने हो जे होस् आखिर मा भय नि कभर गर्नु भएकोमा धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज 🙏🙏🙏🎉🎉🎉🙏🙏🙏🎉🎉✅✅✅✅✅
देवी प्रतिभा साह्रै प्रतिभावान् नारी। हामी सबैको जय होस्।
हाम्रो नेपाल कि सान देबि प्रतिभा लाई नमन साथै ईन्द्रेणि का सम्पूर्ण परिबार लाई नमस्कार।
😮😮😅😮😮😮😮🎉😮😮 17:15 😊😢
नमस्कार
नमस्कार देबी पतीभा🎉🎉कोटि कोटि नमन्
@@gitadhakal1895ुसररर।ररससर।रसरर,स।रसिससरुररसससससससससररसुुुसु।ससुसर,सररससससससससससरसररसससिरररसससससससससससरसृसिसिससरससससरसससरससससससससस,ससससररससससरु
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
देवी प्रतिभाको मुस्कानै अचम्मको चमत्कारीक छ। ❤❤❤❤❤❤
देबी र्पतिभा , हाम्रो नेपालकाे सान ! कति मिठो स्वर , सम्मान छ हजुरलाइ ❤❤जय राधे राधे 🙏🙏🥀
जय श्री राधे राधे देबि प्रतिभा लाई साक्ष्यात कार्यक्रम सप्तरङ्गि ईन्द्रेणीमा देख्न पाउँदा खुशी को सिमा छैन ।। धन्य कृष्ण कंडेल दाजु जय होस ।।।।।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नेपाली साहान देवि प्रतिमा लाई धेरै धेरै सफलताको शुभकामना छ सबैलाई धेरै धेरै सम्मान छ नमस्कार छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏जय श्री राधे जउ राधाकृष्ण भगवान् 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
हाम्रो नेपाल को सान् देवी प्रतिभा जी को सम्मान छ जय होस् पस्पतिनाथ ले रक्षा गरुन 🙏🙏
हरेक दिन अझै मोहित बनाउदै छ हजुरको प्रवचन र भजनले देबि प्रतिभा जि सङै सनातन धर्मको जय होस
उच्च सम्मान देबि प्रतिभा ज्यु तपाई हामि युवा को लागि एउटा धर्म प्रति आकर्सण गर्ने धर्म के हो बिचार के हो पाप के हो भनेर हामिलाई ग्यान दिने र हामिलाई धर्म बिर्सनु हुन्न भन्ने गुरुमा पनि हुनुहुन्छ नमन ❤❤❤
नेपाली चेलि देबि प्रतिभा जि राधे राधे,,सनातन धर्मको जय होस
देबी प्रतिभा छोरीलाई कोटि कोटि भित्री ❤मनबाटै सलामछ❤
Dherai ramro prastuti dinu vayko devi ji le ni tq Soo much
हाम्रि नेपालकिप्यारिछाेरिले ईन्द्रेणिमागयर उ्तकृष्ट लाेकभजन गायकाेसुन्नपाउदा ज्यदैखुसिछैा धन्नेबाद
मतृशक्ति नेपालकि छाेरी देबि प्रतिभाकाे प्रतिभाले बिश्वलाइ हल्लाउन यहि अाशिर्वाद भगवान पशुपतिनाथले प्रदान गरुन ।
स्वर्ग बाट साक्षात् देवी भगवती आउनु भयो भन्नु पर्नेमा अप्सरा भनेकोमा अवमूल्यन गरे जस्तो लाग्यो
जति सुनेपनि सुनिरहन मन लायाे प्रतिभा माताकाे भजन ❤
देबि प्रतिभा, अत्यन्तै सालिन, अत्यन्तै भद्र र प्यारी बहिनी लाग्छ मलाइ वहाँको बोल्ने शैली र बेजोड शब्द अनि कथा बाचन मा त्यो मिठासपूर्ण शैलीलाई सलुट छ,अनि नमन छ बैनि लाई 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹
मेरो देशमा यस्तै सदा सदा खुशी देख्न पाइयोस । भगवानले सदा बास गरून् । जय हो सनतन हिन्दु धर्मको जय हो ।
देबि प्रतिभा ल।ई मेरो तर्फबाट ढोक छ
नेपालको सन खुशीको कुरा हो🎉🎉🎉
नेपालकाे मान नेपालकाे शान,याे धर्तैाकाे छाेरि ❤❤❤❤🎉
राधे राधे
आहा कति सुन्दर अनि रमणिय स्थान इन्द्रेणी 🌈 मा नेपालको शान देबी प्रतिभा जि लाई मनैदेखि नमन छ।
आहा आफ्नो धर्म संस्कृति लाई विश्व सामु पहिचान गर्दै यहाँ सम्मन आऊनु भएकि देवि प्रतिभा दिन दुखि हरुको साहारा गित संगित लाई जोगेर्ना गर्दै आईरहेको ईन्द्रेणी को यो सुन्दर दैलेमा आगमन हुदा साह्रै सौर्न्दर्य र सोभा बढाएको छ। राधे राधे 🏵️🌹💐🙏स_परिवार प्रति ऊच्च सम्मान 🏵️❤️💐🙏
यति ट्यालेन्ट भगवान रुपि बैनी लाई कोटि कोटि प्रणाम
आदरणीय दिग्गज गुरु र दुखी गरिबीको केन्द्रको रूपमा रहनु भयको सम्माननिय ब्याक्तीत्व कृष्ण कणेल ज्युलाइ नमन🙏🙏 हजुरको काम प्रती एकदम खुशी लाग्छ 🎉🎉 र नेपालीको सान कथा बाचिका देबि प्रतिभालाई शुभकामना 🎉
नेपाल्को चेली देबि प्रतिभाको आगमनले ईन्द्रेनी आज धेरै उमङ्ग भयको छ याहालाई धेरै धेरै स्वागत छ
आहा हाम्रो सान हुन देवी प्रतिभा , यसैगरी कहिले काँही नेपाल आइराखेको देख्न पाऊँ। सम्मान छ नेपाली चेली, विस्व प्रख्यात वाचिका हामी सबैको धेरै धेरै माया छ।❤❤❤❤
Devi Prativa Ji lai koti koti naman ❤🙏🏼❤
Ma pani waha ko prabachan haru sunne garxu meetho ra satya lagxa
With lots of love & support from Darjeeling ❤
GREAT PROGRAMME
KEEP IT UP
JAY SHREE KRISHNA
RADHE RADHE
HARI AUM NAMOH SHIVAYA
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
LOVE YOU ALL
Indereni team Lai ni dherai dherai dhanywad x
devi partima indrenima dekhna pauda dherai khusi kagyo krishna sir ...teha upasti hune sampurna lai 🙏🙏🙏naman tatha dherai dherai dhanybad x
हाम्रो पहिचान नै नेपाल र नेपाली भन्नी चिनारी गराउछ माता प्रतिभाको सोर र कर्तब्यले
देबि प्रतिभा क्ष्यात क्षात भगवानकाे रुप हुन करृटु मा एक यस्ता भगवान लाई नेपाल प्रसिद मन्दिर मा राखान पाय बुरा आमा बा काे खुसि थपिन्थेया र नया पिडिले धेरै ज्ञान सिक्थेयाे हाेला जय हाे देबि प्रतिभा❤❤❤❤
माता देवी प्रतिभा जि लाई हार्दिक नमन❤नेपालकि छोरी❤नेपाल को सान❤हृदय देखि प्रणाम गर्दछु ❤️❤️🙏🙏❤️❤️
🎉❤ jay jay jay hos
Nepal ko hamro devi prathivha Nani jay
Radhe shyam jay
राधे राधे देबि प्रतिभा पराजुलि ॐ। ॐ। ॐ हरी ॐ
धन्यवाद कृष्ण जी राम्रो काम गर्नु भयो
देबी प्रतिभा माता र राधिका दासी माता को उस्तै उस्तै लाग्यो माछाहरु दुवै जनाको जये होस् 🙏♥️🙏♥️🙏
दुईपाेई रनख्न पाउनु पर्छ भनिमागरनख्ने छाडाहरुले के बुझ्थिन र मनपराउथिन देबी प्रतिभाकाे धार्मीक प्रबचन ।
देबी प्रतिभा को छोरी लाई धेरै धेरै सुभकामना धन्यवाद ❤🎉👍🏻🇳🇵👌🏻✌🏻🎉😘❤️💖 जय श्री राधे राधे श्याम
नरोउ भन्यो यो मन रोइहाल्छ कति मज्जा आयो देवि प्रतिभालाई नमन गरे
देबी प्रतिभ को आबाज 🎉 धेरै राम्रो छ मलाई मन परो जय इन्द्रेणी
देवि प्रतिभा लाइ कोटीकोटी प्रणाम यो भजन कीर्तन सुनेर आनंद अायो।❤❤
अन्तर राष्टिय बाचिका देबिप्रतिभाकाे कथाबाचन सुन्दा सारैचित्त बुझ्याे,बाचिका जि नेपाललाई कहिलल्यै नभुल्नुहाेला।
एकता र सद्भावको प्रतीक इन्द्रेणीको सदा सर्बदा जय होस्
दोहा कतारबाट
आजसम्म हाम्रो नेपालको देबिमाता बैनि भयको थाहैथियन आज कृष्णकरेल दाई देखाउनु भयो धेरै धेरै धन्यबाद छ मलाइ धेरै खुसि लग्यो❤❤❤❤
नेपाली श्री देवि प्रतिभा प्रति मेरो उच्च नमन सम्मानछ🙏🙏
नेपालकि छाेरि देबि प्रतिभा ज्यु लगायत ईन्द्रेणिकाे सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🌹🌹🌷🌷
Xori prativa lai koti koti naman.
Dherai kala ra gala ma pokhta hunuhudo rex devi prativa Lai Naman sathi vajan gauni hole intiare team Lai Salam x Krishna Sir lagaat indreni ko hole team Lai nayano maya mitho samjhana
नेपालकि छाेरी देबि प्रतिभा र इनदेणिकाे हाेला टिम लाई धेरै धेरै धन्यवाद
20 पटक हेरे मईले जतिसुकै बेला सुनि रहु जस्तो लाग्छ
कतिखुसिभयरआफोनो माइत आयकिथिइन तरयाहा दुसुमन धेरैरहेछ❤❤❤
हाम्रो नेपालको सान हाम्री नेपालकी चेली ❤️❤️❤️❤️
हाम्री चेली देवी प्रतिभा सिता को अर्को रूप जस्तै हुन् बाजुरा देखि नमन्।❤️❤️❤️❤️
वा वा
हाम्रो चेली लाई उच्च सम्मान ❤
सबै कुरामा अब्बल नेपाली माहान नारी सलाम छ
जती सुने पनी धित नमर्ने देबी प्रतीभाजीको प्रवचन अनी भजन 🙏🙏🙏 धेरै धेरै बधाई तथा सम्मान छ देभी प्रतिभा लगायत सम्पूर्ण ईन्द्रेणी टिमलाई 🎉🎉🎉🎉
देबि प्रतिभा लाई नमन साथै ईन्द्रेणि का सम्पूर्ण परिबार लाई नमस्कार🙏🙏
हाम्रो नेपाली चेली देवी प्रतिभा ज्युलाई धन्यवाद नमस्कार
म चै यसरी कमेन्ट गर्दछु
कि पछिल्लो समयमा सनातन धर्म प्रतिको उत्साह लगाब र आक्रसण बढेको देख्दा खुशी लाग्दछ । हरेक कुरा सकारात्मक रुपमा अगाडि बढौ र सकारात्मक सोच्ने बुद्धि आओस् हामी सबैमा, शुभकामना ।
जय श्रीराम राधेश्याम सीताराम ❤❤❤❤❤❤
आहा हाम्रो नेपालकी छोरी प्यारी छोरी
देवि प्रतिभालाई कोटि कोटि नमन, धन्यवाद इन्द्रेणि टिम🙏🙏
दानबी ले बिरोध्गरे मानबीले स्वागत्गरे मातालाइ र इन्द्रेनी कडेल्जी लाइ धन्याबाद सुभकामना भन्नचाहान्छु।
देवी प्रतिभा र उहाँका सहयोगी सबैमा सम्मान ।उहाँहरूलाई सम्मान गर्ने इन्द्रेणी लाई पनि सम्मान ।❤🎉
राधे राधे 🙏🙏हाम्रो नेपाल को सान नेपाली चेली 😍😍